"बान्नीकी चैतली मेला" भाग - २ (देउडा घम्साघम्सी)|| Banniki Chaitali mela - 2079

  Рет қаралды 14,065

Beautiful Sigas

Beautiful Sigas

Жыл бұрын

परापुर्वकालमा महिसासुर दानवले बान्नी मष्टा देवता संग युद्ध गरी मष्टालाई पासोमा पारेको र मष्टालाई दानवको पासोबाट मुक्त गर्नका लागी सुर्मा देवी प्रकट भै महिसाशुरको बध गरेको खुसीयालीमा बान्नीकी चैतली मेला लाग्ने गरेको यहाँका बुढापाका बताउँछन् ।
होली पुणिर्माको दिनबाट सुरु हुने यो मेला चैत्र शुक्ल पुर्णिमा सम्म लाग्ने गर्दछ । मेला सुरु भएपछि प्रत्येक रात मन्दिरमा बाजा बजाउने र मष्टाका करियाहरु चोखो निम्तो भएर ब्रत बस्ने गरेको बताइएको छ ।
सुर्मा देवीले भाला प्रहार गरी दानवको बध गरेको प्रतिकका रुपमा चैत्र औंसीका दिन काटेको कांकर (लिङ्गो) लाई चैत्र शुक्ल त्र्योदशीका दिन तोलेनी भन्ने खेतमा हिडाउने गरिन्छ । झण्डै ३०/३५ मिटरलामो कांकरलाइ मानिसहरुले समाएर ३ सय ५० मिटर जति हिडाउने गरिन्छ ।
यसरी हिडाएर ल्याएको कांकरलाई बान्नी मष्टाको मन्दिरमा चढाएपछि राक्षसको टाउकोको भकुन्डो बनाएर सुर्माले खेलेको सम्झनामा तल्लो छविस र मल्लो छविसका स्थानीय बासिन्दाहरुबीच भकुन्डो खेल्ने प्रचलन परापुर्व कालदेखि चल्दै आएको छ । यसरी काकंर हिडाएको र भकुन्डो खेलेको हेर्नका लागि सुदुरपश्चिमका विभिन्न जिल्लाबाट हजारौं मानिसहरु छविसपाथिभेरा गाउँपालिकाको बान्नी चौरमा पुग्ने गर्दछन् । राक्षसलाई मारी सकेपछि सुर्मा देवीले पेटको छाला निकालेर दमाहा बनाएको र हातका औलाको नगरा (गजा) बनाइ विजय उत्सव मनाएको किवंदन्ती रहेको छ।
बान्नीको चैतली मेलामा तीन वटा काँकर (लिङ्गो) बान्नी मष्टाको मन्दिरमा चढाउने प्रचलन रहेको छ । तीन वटा काँकर मध्ये एउटा धामी गाउँबाट अर्को मतै मुम्लाबाट र अर्को बान्नीकोटबाट निकालिन्छ । आइतबार बासी चैतली भन्दै मिठो परिकार बनाएर खाने, ईष्टमित्रहरुलाई निमन्त्रण गरी रमाईलो गर्ने प्रचलन रहेको छ ।
केहि वर्ष पहिला धामिले लगाउने झकुलो(सेतो कपडा) पानी भिजेको र ओभानु नभएका कारण मेलालाई एक दिन पछि सारेको किम्बदन्ती रहेको छ ।
हजुरहरुले यस "Beautiful Sigas" युट्युब च्यानललाइ सस्क्राइब गर्नुभएको छैन भने अवश्य सस्क्राइब गर्नुहोला र नयाँ नयाँ भिडियो हेर्न नभुल्नुहोला ।
/ @beautifulsigas9446
तपाइ हामीसँग अन्य विभिन्न माध्यमबाट पनि जोडिन सक्नुहुन्छ ।
फेसबुक: profile.php?...
फेसबुक: rajendrasing...
युट्युब: / @beautifulsigas9446
ट्विटर: eshigas?s=09
वेवसाइट: www.eshigaskhabar.com
#Banniki_Chaitali_Mela #Superhit_deuda #old_deuda #bajhang #masta_gaupalika #Jaya_pirthibi_bahadur_singh #bajhanag
#rjrajendrasaud #baitadi #sigas #beautytutorial #natureathome #fullinjoy #fypシ #romantic
#viralvideo #baitadi #sigas #rjrajendrasaud #rjrajendrasaud #baitadi #sigas #viralvideo
#Puspkamaldahal
#kpoli
#gaganthapa
#naturephotography
#sigas
#deudamusicnepal
#viraldeuda
#trending
#trendingshorts
#trendingvideo
#treandingshorts
#youtubeshorts
#राजेन्द्र
#ravilamichhane
#rishidhanala
#sigasgaupalika
#baitadi
#viralvedio
#dhurmussuntalifoundation
#beautifulsigas
#misspabi
#nishalnaresh
#viraltiktokvideo
#viralyoutubeshorts

Пікірлер: 7
@dayaramneupane1715
@dayaramneupane1715 Жыл бұрын
मेलामा गयर गित गाउन सबैलाई रहर हुन्छ सबै आफ्नो रहर मेलामा ब्यक्त गर्दै छन् यो मेलाको बिशेषता नै हो ।
@vikramsarki4587
@vikramsarki4587 11 ай бұрын
Jata tabi galajal parbhapavitastaly Galeb lambi lambi Tam bhujang Tung malicom damad damad damad damanninad ninad badaverbyam chakkar Chand tandbam tanu tan Siva sivam sree Masta ki jai ho chaiali new delhi
@mrbbcnepal
@mrbbcnepal Жыл бұрын
Very interesting religious fair...
@beautifulsigas9446
@beautifulsigas9446 Жыл бұрын
❤❤❤❤❤
@gausaraoli9969
@gausaraoli9969 Жыл бұрын
Nice
@nareshbahadurbistanishan-qd5bt
@nareshbahadurbistanishan-qd5bt Жыл бұрын
आहा आहा
@vikramsarki4587
@vikramsarki4587 11 ай бұрын
Jata kata hasm bharm bharman nilampnirjhary bilolabich chivalry biraj manmurdhani dhagad dhagad dhagad jolal lalah patt pabake kishor chandersekha rati Preeti k kshern mm
दुर्गा देखि धना सम्म सबै कलाकार जमघट देउडा Bauniya Hatbazar Kailali
12:36
Bal Bahadur Bogati( वल बहादुर वाेगटी )
Рет қаралды 10 М.
تجربة أغرب توصيلة شحن ضد القطع تماما
00:56
صدام العزي
Рет қаралды 59 МЛН
Scary Teacher 3D Nick Troll Squid Game in Brush Teeth White or Black Challenge #shorts
00:47
Chaitali jatra Bajhang
25:12
Satellite TV
Рет қаралды 78 М.
Surma Devi Mela Bajhang 2
20:10
Rajendra Bajhang
Рет қаралды 50 М.
تجربة أغرب توصيلة شحن ضد القطع تماما
00:56
صدام العزي
Рет қаралды 59 МЛН