सेवा, खुसी लाग्यो। लक्ष्मिमार्ग स्कुल, बेलबारी ११ उप मा मोरङग मा पनी हाम्रो मातृ भाषा (बान्तावा योङदा) को पढाई सुरु भएको छ। ओको लवज हतुवा तिर बोल्ने बान्तावा यॅोङदा को जस्तो लाग्यो, हे माआङ! तर जतै बाट भए नी अब चॅाहि यसरी सबै तिरको लवजहरु लाई एकिकृत गरेर हाम्रो बान्तावा योङदा लाई एउटै लवजमा सॅगालेर लगेमा बान्तावा योङदा जिवित रहन सक्ने राम्रो सॅकेत देखिन्छ। सोमा अनुनिन, निरन्तरता को लागी शुभकामना। आलाङने।
@prihangrae7952 ай бұрын
Thank you 🙏🙏🙏
@adhrupesh2 ай бұрын
म क्षेत्रि समुदाय मान्छे भएता पनि निकै खुशी लग्यो भिडियो देखेर I हाम्रो भाषा संस्कृतीको संरक्षणको प्रयास निकै सर्हाहनिय छ I शुभकामना I