यो देश को सचा हित र हक अधिकार का लागि लद्ने सचा एक मात्र जेइ हर्क साम्पाङ❤❤❤
@SabinaRai-oo9qe3 ай бұрын
जय यो देश को एक मात्र सचा,इमान्दार र देसभक्त नेता हर्क साम्पाङ,जय श्रम्दाता,जय सचेत जनता,जय बुद्धि,जय देश।
@MiraRai-es5fe3 ай бұрын
सहि मेयर साब🙏🙏🙏🙏🇳🇵🇳🇵
@chakrachakra75093 ай бұрын
मलाई पहिलादेखी नै भरोसा छैन यो अशोक कु राईलाई धरानबाट भोट नगरौ है भन्दा कसैले सुन्नु भएन धराने जनताले उ भोट जिति हाले के गर्छ र तेसले यहाँ काठमाडौमा सरकारी जग्ग हडपेर स्कुल बनाएको छ आफ्नै नाममा त्यो पनि बालेन शाहले तेल निकाल्दै छ यहाँ
@tej13072 ай бұрын
Jai harka sampang
@yaumayagrg91773 ай бұрын
जे होस मेयर हर्क साम्पाङ्गज्युले गर्नसक्ने काम गरेकै छत बिश्वास नहोला भनेर माननियासङ्ग फोन गरेरै बोल्नु भाको छ।अरु पाटिको भएको भए थुरथुर हुन्थ्यो मेयरहरु।