मह मा रस भए पनि नभए पनि निकाल्ने तरिका राम्रो लाग्यो एकदमै खाउ खाउ लाग्ने यस्तै यस्तै पस्किदै गर्नुस धन्यवाद ❤❤❤
@Aavash_Magar202311 ай бұрын
धेरै मन पर्यो बैनी भिडियो तर यो भिडीयोमा आमा अलि धेरै मिस गरे महिले लास्तमा एक झलक देख्न पाए आमालाई आमाको रमाइलो गुफगाफ अल्लि धेरै समेतेर ल्याउनु होला ल आगामी भिडीयोहरु