बोतल टिप्दै, भिग माग्दै हुर्केका बलरामको जादुमय स्वर। होटलमा भाडा माझ्दै गायक बन्ने सपना पुरा होला ?

  Рет қаралды 128,831

Shishir Bhandari

Shishir Bhandari

Күн бұрын

टिकापुरका बलरामको जादुमय आवाज, होटेलमा भाडा माझ्दै गायक बन्ने सपना । गितार बोक्दै काम गर्छन् । सबैले हेरेर शेयर गरिदिनुहोला ।
सहयोगका लागि-
Shishir Bhandari
9811006929
बलराम परियार
986-9116302
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
Follow Shishir Bhandari on Facebook- / shishir.bhandari.1848
Follow Shishir Bhandari on Instra- www.instagram....
Follow us on:
Facebook: / nayanayanewsnepalofficial
*****************************************************************
Note- यदि तपाईसंग पनि केहि अनौठो कला छ र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ भने / nayanayanewsnepalofficial यस फेसबुक पेजमा म्यासेज गर्न सक्नुहुनेछ ।
*****************************************************************
Follow Shishir Bhandari On Facebook-
/ shishir.bhandari.1848
Mobile No- 9811006929
यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Пікірлер: 602
@ShishirBhandariOfficial
@ShishirBhandariOfficial 4 жыл бұрын
८ बर्षको उमेरदेखि सडकमा हुर्केका बलराम परियारको कथा सुन्दा सबैको आँखा रसाउँछ । पुरा भिडियो हेरेर सबैले शेयर गरिदिनुहोला सहयोगका लागि- बलराम परियार 986-9116302 शिशिर भण्डारी 9811006929
@sapanapaudel3263
@sapanapaudel3263 4 жыл бұрын
Wow nice voice
@mingmasherpa6615
@mingmasherpa6615 4 жыл бұрын
Keep it up god bless u
@balaramentertainment1371
@balaramentertainment1371 4 жыл бұрын
@Atisha Shrestha thank you so much. Malae pani thulo rahar ani man xa
@keongmalesen2515
@keongmalesen2515 4 жыл бұрын
अति राम्रो संस्कार सिकेको बाबु लाई शिशीर भण्डारी सर
@raisunita1054
@raisunita1054 4 жыл бұрын
Balaram vai ajhai ramro pragati garnus hai ani shisir sir hamro vagya vai lai ni video banauna launus na k kasto lagna thalyo
@rgsocialmedia2441
@rgsocialmedia2441 4 жыл бұрын
शिशिर सर को काम लाई सम्मान गर्दै एक like गर्नुसहै
@todaynewsnepal4296
@todaynewsnepal4296 4 жыл бұрын
शिशिर दाजुको fan कोको हुनुहुन्छ 😍😍✋✋👇️👇️ like गर्नुहोस ❤️❤️🙏👇️👇️👇️👇️
@nirmalajarga257
@nirmalajarga257 4 жыл бұрын
Wa wa damiz❣️❣️
@laxmirana4409
@laxmirana4409 4 жыл бұрын
म fan भन्दा ठुलो Ac हो है 🤗🤗🤗🤗
@bikramdhamala2075
@bikramdhamala2075 4 жыл бұрын
आहा कति महान बिचार अनि कति मिठास आवाज ,, भाईलाई भबिस्यमा सांगीतिक जिबनको अगृम शुभकामना ।।
@arjunido7632
@arjunido7632 4 жыл бұрын
स्वर अत्यन्तै राम्रो छ बोल्ने शैली पनि दमदार छ! संगित क्षेत्रमा भबिस्य उज्ज्वल छ संगित क्षेत्र सफल रहोस कामना छ बलराम भाइ
@balaramentertainment1371
@balaramentertainment1371 4 жыл бұрын
kzbin.info/www/bejne/mqaWfIZuaMhpoLc
@balaramentertainment1371
@balaramentertainment1371 4 жыл бұрын
Yo mero new cover song lae like comments ra subscribe garidinus na please.
@krishnakhati9636
@krishnakhati9636 3 жыл бұрын
भाइको भविष्य उज्वल छ। शिशिर सरलाई बिशेष धन्यवाद हजुर जस्ता महान सोच भएकाहरुलाई मनै देखि नमन।❤️❤️🙏🙏
@yunachamlingrai143
@yunachamlingrai143 3 жыл бұрын
कति राम्रो बोली बचन कति मीठो बोलेको कतु ग्यानी i love you मलाई त सारै मन पर्यो बलराम्❤️❤️❤️ love you
@krishnabahadurbista6278
@krishnabahadurbista6278 4 жыл бұрын
नमस्कार शिषिर जी म मकवानपुरको थाहा नगरपालिका शिखरकोट बाट हेर्दै छु हजुर कार्यक्रम सार्है रमाइलो लाग्छ👌💘👌💘👌💘👌💘👌💘👌💘👌💘👌💘👌💘👌💘👌💘👌💘👌💘👌💘👌💘👌💘👌💘👌💘👌💘👌💘👌💘👌💘👌💘👌💘👌💘👌💘👌💘👌💘👌💘👌💘👌💘👌💘👌💘👌💘👌💘👌💘👌💘👌💘👌💘👌💘👌💘👌💘👌💘👌💘👌💘👌💘👌💘👌💘👌💘👌💘👌💘👌💘👌💘👌💘👌💘👌💘👌💘👌💘👌💘👌💘👌💘👌💘👌💘👌💘
@sanjogchamling76
@sanjogchamling76 4 жыл бұрын
कति भावुक शब्द हरु प्रयोग गरेर बोलेको भाइ मान्छे जति राम्रो उतिनै महान बिचार
@rameshbudha4121
@rameshbudha4121 4 жыл бұрын
बलराम सर अत्ती नै सुमधुर सोर छ अझ भन्नु पर्दा तपाइको बोल्ने जुन सैली, शब्द चयनले मन छोयो सर.. .... बहुत बहुत शुभकामना‌ छ ..... शिशीर दाजु तपाईलाई पनी रिदय देखी धन्यबाद ....
@sunitasilwal7608
@sunitasilwal7608 4 жыл бұрын
बाबुकाे गीतियात्राले सार्थकता पाअाेस,मिहिनेत ले सफलता अबस्य मिल्छ।धेरै धेरै शुभकामना छ ।👏👏👍️👍️❤️❤️😊😊
@करनरावत-थ3ख
@करनरावत-थ3ख 4 жыл бұрын
मान्छे जति राम्रो त्यतिनै महान विचार भाईको उज्वल भविष्यको शुभकामना
@cps31
@cps31 4 жыл бұрын
स्वर अत्यन्तै राम्रो छ
@chandragrg9452
@chandragrg9452 4 жыл бұрын
अति राम्रो स्वर र साथै बोल्ने शैली पनि सारै राम्रो , संगतिक क्षेत्रमा उज्ज्वल भविष्यको कामना छ है भाइ ,, र एकदमै महान बिचार भाइको god bless u bhai ..
@balaramentertainment1371
@balaramentertainment1371 4 жыл бұрын
Thank you so much
@balaramentertainment1371
@balaramentertainment1371 4 жыл бұрын
kzbin.info/www/bejne/mqaWfIZuaMhpoLc
@pramodregmi5778
@pramodregmi5778 4 жыл бұрын
शिशिर दाजु को fan कोको हुनुहुन्छ like गर्नुहोस ✋✋👇️👇️👇️
@gumanranamagar2450
@gumanranamagar2450 4 жыл бұрын
साह्रै राम्रो सोच अनि बिचार भाइ को सोर पनि उतिकै राम्रो बोल्ने शैली झनै राम्रो काता कता भावुक पनि बनायो सफलता को सुभकामना
@nirmayagurung9761
@nirmayagurung9761 4 жыл бұрын
कस्तो मन छुने कथा रहेछ बाबु को कती मिठो बोल्ने र मीठी स्वार रहेछ अब आउने दिन मा रामो गर्दै जानु रामो बिचार र रामो सोच रहेछ बाबु wish you all the best 🤞🤞🤞
@sanyogbk3463
@sanyogbk3463 4 жыл бұрын
बिचारा भाई कति दुःख सहेको, राम्रो स्वर छ भाई को प्रगति गर्दैजाने हाम्रो साथ स्पोर्ट रहिरहन्छ
@bungkshyangchha
@bungkshyangchha 4 жыл бұрын
केटो लाई सफल प्रगतिको कामना अनि महान बिचार छ भाईको
@ganeshgyawali7333
@ganeshgyawali7333 4 жыл бұрын
सलुट छ शिशिर सर लाई दिन दुखि को भगबान बनेर आउनु हुनछ ॥आतिनु हुदैन भाई कुकुर को त दिन आउछ भनछन हामी त मानिस हो ॥शिशिर सर आउनु भयको छ भगवान बनेर आब भाइ को दिन आयो धन्यवाद शिशिर सर लाई
@balaramentertainment1371
@balaramentertainment1371 4 жыл бұрын
Thank you for your great words
@baniyanarayan156
@baniyanarayan156 4 жыл бұрын
हुने बिरुवाको चिल्लो पात भाई को जिवन उज्वल रहोस । सांगीतिक क्षेत्रमा एउटा धु्वताारा भएर रहिरहनेछ।
@rudrakumari5984
@rudrakumari5984 4 жыл бұрын
आजको यो भिडियोले सबै भिडियो भन्दा धेरै भाबुक बनायो अब बलरामको रामो हुन्छ र बलराम लाई शुभकामना छ
@kalpanapokhrel5162
@kalpanapokhrel5162 4 жыл бұрын
शिशिर दाजुको कामलाइ सम्मान छ।
@jitunepal2752
@jitunepal2752 4 жыл бұрын
बलरामको यो सविस्तार कथा सुनिरहदा कताकता विगततिर फर्किन वाध्य भएछु भाइको गायक बन्ने शुन्दर सपना गन्तव्य स्थानसम्म पुगोस् शुभकामना
@balaramentertainment1371
@balaramentertainment1371 4 жыл бұрын
Thank you so much
@balaramentertainment1371
@balaramentertainment1371 4 жыл бұрын
kzbin.info/www/bejne/mqaWfIZuaMhpoLc
@rameshchef2800
@rameshchef2800 4 жыл бұрын
कति राम्रो बोलने सैलि भाइ को सफल्ता को कामना
@balaramentertainment1371
@balaramentertainment1371 4 жыл бұрын
kzbin.info/www/bejne/mqaWfIZuaMhpoLc
@balaramentertainment1371
@balaramentertainment1371 4 жыл бұрын
Yo mero new cover song lae like comments ra subscribe garidinus na please
@deepabartoula3073
@deepabartoula3073 4 жыл бұрын
कति मीठो स्वर , उज्वल भविष्य को कामना
@rajeshtamang4786
@rajeshtamang4786 4 жыл бұрын
बलराम भाईको कथाले म एकदमै भाबुक भए भाईको सोच बिचार एकदमै राम्रो रैछ शिसीर सर मेलिना बैनीर बलराम भाईको एउटा गित निकाल्नु पर्यो हजुर सँग म बिनम्र अनुरो गर्दछु।
@balaramentertainment1371
@balaramentertainment1371 4 жыл бұрын
Thank you so much daju.
@balaramentertainment1371
@balaramentertainment1371 4 жыл бұрын
kzbin.info/www/bejne/mqaWfIZuaMhpoLc
@balaramentertainment1371
@balaramentertainment1371 4 жыл бұрын
Yo mero new cover song lae like comments ra subscribe garidinus na hae
@rajeshtamang4786
@rajeshtamang4786 4 жыл бұрын
@@balaramentertainment1371 huss vai😍
@rajeshtamang4786
@rajeshtamang4786 4 жыл бұрын
@@balaramentertainment1371 welcome vai❤❤
@kishorkhatri5965
@kishorkhatri5965 4 жыл бұрын
भाईले आमा पायको धन्यवाद भाईलाई र ती आमाजसले छोराकोरुपमा लिईन सम्मान छ कतारबाट
@padambist3505
@padambist3505 4 жыл бұрын
शिशिर दादा को कामलाई सलुट गर्द्छु भन्ने यता हाजिर गरम है साथि
@kabitarai757
@kabitarai757 4 жыл бұрын
भाइको कुरा सुन्दा एक्दम दुःख लाग्यो😥💞तर ठिकैछ भाइ जब पर्छ तब टर्छ जिन्दगी हो अबत तपाइ बुझ्ने ठुलो भइसक्नुभो तपाइ एक्लै हुनुन्न अब हामी पनि छौ हिम्मत नहार्नुस अवस्य गायक बन्नुहुनेछ तपाइको बोल्ने सैलि र शब्दहरु एक्दम मन छोयो👌💞
@munakarki8670
@munakarki8670 4 жыл бұрын
कति मन्कारी हुनुहनछ है शिशिर भाइ सबैको आखाको तारा हो हजुर सबैको मनम उजालोपार्ने हजुर सलाम छ 🙏🙏🙏 सबै हेर्छु म म बिराटनगर बाट हो
@pabitraadhikari4600
@pabitraadhikari4600 4 жыл бұрын
Shisir dai please give him one chance...he will proved it...so emotional story... Lots of love to him n big respect to u shisir dai from Bhutan.
@sabita7035
@sabita7035 4 жыл бұрын
कति मिठो सोर भाई प्रगति को सुभकामना छ है बाबु 💔
@laxminiraula8645
@laxminiraula8645 4 жыл бұрын
कति राम्रो बोल्ने शैली भाइको😍😍
@mayarai7859
@mayarai7859 4 жыл бұрын
😭😭😭सबैको जीवन कथा आ-आफ्नै खाल्का हुने रैछ साएद एहिहोला जिन्दगी भनेको राम्रो छ भाइको स्वर राम्रोसँग कर्म गर्नु फल अबस्य मिल्ने छ,साथै शिशिर सर लाई मनैबाट नमस्कार अत्तिराम्रो काम हजुरको।🙏🙏🙏
@sujanchhetri2288
@sujanchhetri2288 4 жыл бұрын
सके सम्म यहाँ लाई चान्स दिनु होला शिशिर दाई
@ramgaire1680
@ramgaire1680 4 жыл бұрын
Wow yo Babuko bolne saili ani lifestyle really inspire Xa.Melina mainali ra balaram vae lae akchoti chance dinu paryo Shisir sir. Best wishes for your bright future.
@gkofficial6166
@gkofficial6166 4 жыл бұрын
येस्तो राम्रो बोली बिचार दुःख पिडा हेर्दा सुनंदा नि Dislike गर्ने बेक्ति कस्तो मन को होला ....
@anilachhmi5867
@anilachhmi5867 2 жыл бұрын
मिठो स्वर भाई बलराम शुभकामना
@rejinarai1106
@rejinarai1106 4 жыл бұрын
उजवल भबिस्यको कामना बाबु सधै यसरिनै सकारात्मक सोच लिएर अघि बढनु बाबु
@balaramentertainment1371
@balaramentertainment1371 4 жыл бұрын
Thank you so much
@balaramentertainment1371
@balaramentertainment1371 4 жыл бұрын
kzbin.info/www/bejne/mqaWfIZuaMhpoLc
@kalpanapokhrel5162
@kalpanapokhrel5162 4 жыл бұрын
धेरै राम्रो स्वोर छ भाइको।
@khadakmagar3590
@khadakmagar3590 4 жыл бұрын
भाइ अझै पनि उमेरले सानै लाग्छ तर सबै दुखपिडा भोगिसकेर होला बोल्ने शैली र बार्तालाभ एकदमै परिपक्वता छ बेस्ट अफ लक उज्ज्वल भबिश्यको
@devkalakhanal2736
@devkalakhanal2736 4 жыл бұрын
अति हासिलो बाबू एक अबश्री सफल हुने छ्न
@binagurung3276
@binagurung3276 4 жыл бұрын
Nice voice balaram bhai god bless you
@akashbhandari3700
@akashbhandari3700 4 жыл бұрын
Very beautiful song
@saharatandan9176
@saharatandan9176 4 жыл бұрын
So sweet voice bhai ko😘😘😍😍😍😍
@buddharajlimbu5103
@buddharajlimbu5103 4 жыл бұрын
खै के भन्नु भाईको दखलाई दुख दुखनै हुन्छ जती महलम पट्टी लाए पनी बिर्सिन गाहारो पर्दो रहेछ जे होस यति मिटो सुरिलो आवजमा गाऊनू हुँदो रहेछौ भन्छनी गरिबको पनी दिन फर्कीनछ भनेर अबो फिक्रि नगर्नू त्यो दिन आयो ल
@balaramentertainment1371
@balaramentertainment1371 4 жыл бұрын
Hjr ko yo boli ko lagi ma sadae Aavari rahanexu daju
@ghansayampun2823
@ghansayampun2823 4 жыл бұрын
भाइ को बिचार राम्रो सङ्गर्स गर्दै जानुश अबश्य सफल हुनु हुन्छ शिशिर सर लाई धन्याबाद
@anitasanu2521
@anitasanu2521 4 жыл бұрын
Kati sundar vabna ani utinai mitho sor ko khani balaram vai ko x derai derai subkamna yesari nai pargati gardai janu socheko ixya chahana pura hos
@xopanatimro7468
@xopanatimro7468 4 жыл бұрын
उज्ज्वल भबिस्य को कामना भाइ अब शिशिर दाइ को साथमा पुग्नु भो भबिस्य राम्रो हुनेछ्❤️❤️
@mohanrana2812
@mohanrana2812 3 жыл бұрын
भाइ समजदार रैछ ।दुख नै भबिस्यको सफलता हो भाइ ।
@keongmalesen2515
@keongmalesen2515 4 жыл бұрын
अति नै राम्रो प्रतिभा यो बाबु बलराम परियार लाई मेरो पनि मन छिये दुःख ले नै राम्रो संस्कार सिकेको छ बाबु ले शिशिर भण्डारी। सर नमस्कार छ🙏🙏🙏🙏🙏🙏🎙️🎙️🎙️🎙️🎙️
@kabitakharel6186
@kabitakharel6186 4 жыл бұрын
Hjur ra vagya Neupane tw hamii jsto janata ko lagee vagwan ho 🙏🙏
@rameshpariyar5897
@rameshpariyar5897 4 жыл бұрын
धेरै राम्रो दाई
@meenaneupane2389
@meenaneupane2389 2 жыл бұрын
Very nice voice congratulations Bhai
@resthinasherpa6548
@resthinasherpa6548 4 жыл бұрын
Kati mitho voli ra gayan good luck for your future Vai
@rabinasaahu3297
@rabinasaahu3297 4 жыл бұрын
Bhaiko kathale vabuk banayo agadi badai janu god bless you 👌👌👌
@lamagopal7623
@lamagopal7623 4 жыл бұрын
जिबन्त एउटा् संघर्ष संघर्ष को बिचमा फुलेको एउटा् फुलहो जस्तो लाग्छ
@sanjayprerna6463
@sanjayprerna6463 4 жыл бұрын
God bless u nice voice nice song
@दाङसल्यानयुटुबच्यानल
@दाङसल्यानयुटुबच्यानल 4 жыл бұрын
Kati ramro socha bhai ko sathai voice pani dherai ramro
@shantirai8251
@shantirai8251 4 жыл бұрын
अत्यन्तै राम्रो छाेरा भाग्यमानी हुनु ,,,र सफल रहाेस तपाईंको हरेक पाईलाहरु ।
@krishnaghartimagar3560
@krishnaghartimagar3560 4 жыл бұрын
चिन्ता नगर भाई ढिलो चाडो सबैको दिन आउँछ।।
@bibekshahi2293
@bibekshahi2293 4 жыл бұрын
Bolnai sovaab ekdam raamro xa vhaie ko Sor ni ekdam mitho xa keep it up vhai sisir daaju always best 🙏🙏
@tikaramrijal3329
@tikaramrijal3329 4 жыл бұрын
शिशिर दाजु धेरै राम्रो काम गर्नु भाछ तपाईलाई नमन छ दाजु
@pramodregmi5778
@pramodregmi5778 4 жыл бұрын
दु:खद खबर 😥😥हेरि साथ दिनुहोला kzbin.info/www/bejne/eqjJq36Ar7Gqg8k&feature=share
@balaramentertainment1371
@balaramentertainment1371 4 жыл бұрын
Mero tarfa bat hjr lae pani derae derae naman xa hjr
@parkashbc3351
@parkashbc3351 4 жыл бұрын
बाइको स्वर मीठो छ शिशिर दाइलाइ सम्मान छ बाइको जिनमा बोगेका कुरा सुन्दा आखा बाट आसु रसाउछ अबको दिनमा बाई अज प्रगति गरदै जानू
@ekshalimbu6572
@ekshalimbu6572 4 жыл бұрын
Wowwww amazing ur. Voice got bless you 💓💓💓💓💓💖💖💖💖💖💖💖💖
@nirmalapandey3322
@nirmalapandey3322 4 жыл бұрын
Nice thought Bhai ko thank u shisir dai unko prativa agadi liyaune prayas garnu vako ma...
@milansiwakoti7763
@milansiwakoti7763 4 жыл бұрын
Voice ta kati mitho kati ramro
@gokarna4d978
@gokarna4d978 4 жыл бұрын
he's quite incredible. god bless you.
@durgathapa7812
@durgathapa7812 4 жыл бұрын
कति मिठो भोइज अनि कति राम्रो सोच भाइ को
@eleenaeleena8486
@eleenaeleena8486 4 жыл бұрын
Nice voice babu best of luck...
@mayaghimire3866
@mayaghimire3866 4 жыл бұрын
Kati mitho voice bhai ko best of a luck bhai
@saailapun8961
@saailapun8961 4 жыл бұрын
Shishir dai you are really great man i love you shishir dai
@sushilaale5582
@sushilaale5582 4 жыл бұрын
शिशिर जी को फेन
@pratibhashrestha73
@pratibhashrestha73 4 жыл бұрын
Wau Kati rammro voice
@susmitalimbu8604
@susmitalimbu8604 4 жыл бұрын
Oh really heart touching struggle I'm so proud of you bro
@pramilabasel9862
@pramilabasel9862 4 жыл бұрын
Aaha Kati ramro boli Kati ramro soch yati ko umera ma yasto ramro sapna bokera sangharsa garenu vako Vai hjr ko sapna xitai sakar hos vai
@shovaneupane5220
@shovaneupane5220 4 жыл бұрын
मनछुने कुरा भाईकाे😢
@birendrasangamsnr5117
@birendrasangamsnr5117 4 жыл бұрын
सोच बिचार सारै राम्रो लाग्यो भाइ को सलाम छ यस्तै सधैब रहिरहोस
@पदमकाले
@पदमकाले 4 жыл бұрын
अगि बढनु होला प्यारो भाइ बलु
@sandeeppalpali9560
@sandeeppalpali9560 4 жыл бұрын
Wouu so sweet voice all the best Balram vaiii❣️❣️👌👌✌️✌️💪💪💪
@urmilagurung9818
@urmilagurung9818 4 жыл бұрын
नमस्ते शिशिर दाइ !🙏 जुन उहाँको त्यो मिठास बोली जहाँ संगीतले भरिएको त्यो सुमधुर आवाज !जुन त्यो उहाँको बाल्यकाल को जीवन कथा ! मनै समाल्न सकिन 😥 यो भिडियो हेरे पछि । संगीतकार बन्ने सपना एक दिन अवस्य पूरा हुन्छ हिग्मत नहार्नु ,अघि बढ्दै जानु होला मेरो यहि अग्रिम शुभकामना हजुरलाइ अब आउने दिन हरुमा ।
@tilakvai7400
@tilakvai7400 4 жыл бұрын
Wow kati ramro soch ani boli kati ramro vai suvakamna x
@kumarshrestha6036
@kumarshrestha6036 4 жыл бұрын
मनपरेय,शरअ
@balbahadursingh8109
@balbahadursingh8109 4 жыл бұрын
सार्है प्रेरणादायीक लाग्यो मलाई ।
@sonishrestha7719
@sonishrestha7719 4 жыл бұрын
kati ramro sor raixa bhai ko
@sankikhadka9199
@sankikhadka9199 4 жыл бұрын
His voice and taking style very amezing
@sujayaadkhikari8553
@sujayaadkhikari8553 4 жыл бұрын
Tq... so much Sir 👍👍 nice 👌👌 voice bro..!! God bless you 🙏🙏 Best of Luck bro 💪💪
@bipulchhetri6434
@bipulchhetri6434 4 жыл бұрын
बोल्ने शैली कति राम्रो छ भाइ को
@rekhakali4642
@rekhakali4642 4 жыл бұрын
कति महान साेच कति मिठाे स्वर भाई तपाई काे सफल ता काे कामना Love you
@rbgmagar1111
@rbgmagar1111 4 жыл бұрын
संघर्ष नै जीवन हो साङ्केतिक यात्रा सफल बनोस् भब्य शुभकामना 😘😘
@asimmagar9956
@asimmagar9956 4 жыл бұрын
Omg mutu pagline usko positivity ; cuteness ko vandar . Love from uk 🥰🙏🏻
@milanchowk4036
@milanchowk4036 4 жыл бұрын
Balaram babu ko kahani sunda ta yeuta sirani xhurlumba bhijxa asule mero kati mayalu babu
@bhandarijitendra463
@bhandarijitendra463 4 жыл бұрын
Good voice best of luck
@raaztharu5403
@raaztharu5403 4 жыл бұрын
Bhaiko voice superb xa... we always be support you... thank you sisir dada... you are doing very goood job..
@acharyaindira7484
@acharyaindira7484 4 жыл бұрын
आँखा बाट आसु आयो
@tulmayarai1474
@tulmayarai1474 4 жыл бұрын
Katti mitho bolnu bhayeko Balaram babu.
@malinagurung745
@malinagurung745 4 жыл бұрын
अबको हिट गायक बनाउनु पर्छ शिशिर दाजु यो भाइको भबिस्य हजुर्को हातमा छ।
@kamalbhandari266
@kamalbhandari266 4 жыл бұрын
आ हा कति राम्रो सोर
@pramodregmi5778
@pramodregmi5778 4 жыл бұрын
बिदेश मा हुने नेपाली दाजु भाइ दिदी बहिनिको लागि दु:खद खबर kzbin.info/www/bejne/eqjJq36Ar7Gqg8k&feature=share
@balaramentertainment1371
@balaramentertainment1371 4 жыл бұрын
Thank you so much for your sweet words
@bibaslimbu8591
@bibaslimbu8591 4 жыл бұрын
Thank you sisir sir
WILL IT BURST?
00:31
Natan por Aí
Рет қаралды 48 МЛН
Новый уровень твоей сосиски
00:33
Кушать Хочу
Рет қаралды 3,8 МЛН
哈莉奎因怎么变骷髅了#小丑 #shorts
00:19
好人小丑
Рет қаралды 32 МЛН
WILL IT BURST?
00:31
Natan por Aí
Рет қаралды 48 МЛН