बंगारा झार्छु भन्ने #Hari_udashi को ४ वटा श्रीमती ? मेरो बच्चा होइन भन्दै #Hari_udashi मिडियामा

  Рет қаралды 66,985

Aone Media Tv

3 жыл бұрын

हजुरको like, comment, share र subscribe महत्वपूर्ण हुनेछ।
हाम्रो च्यानलको भिडियो कुनै पनि फेसबुक पेजमा राखेको पाईएमा कपि राईट स्ट्राक आउने हुँदा अन्यत्र प्रयोग नगर्न सुचित गरिन्छ । A-one Media ( नमस्ते )
#Hari_udashi #Hari_udashi_interview #Aone_media
...............................................
Host :-
Camera/Edit :- Prakash Thapa
Guest :-
Social Links :-⬇️⬇️⬇️
📲Contact :- 9869907705
➡️Facebook :- profile.php?id=100016170333793
➡️Facebook page :- 106997928127504/posts/116474827179814/
➡️Instagram :- pCCtdbHVJRoJ/?igshid=df690wds43ts
➡️Twitter :- Prakash03826682?s=07
➡️Subscribe :- kzbin.info/door/LWcnECg1fBdY4bmyRIUIbQ
नोट :- यदि तपाईं सँग पनि केही अनौठो कला र प्रतिभा छ वा तपाईंको नजिक कोही त्यस्तो प्रतिभावान ब्यक्ति हुनुहुन्छ कोहि दु:खी पिडित र समस्यामा परेको छ भने हामी लाई सम्पर्क गर्नु होला।

Пікірлер: 670
@AoneMediaTv
@AoneMediaTv 3 жыл бұрын
Hari udashi लाई देश निकाला गर्ने, कालो मुसो दल्ने तयारी अब बंगरा झार्ने Sharmila waiba च्यालेन्ज kzbin.info/www/bejne/oaipeJ2NqdelsKc
@ganeshbabu2934
@ganeshbabu2934 3 жыл бұрын
हरि उदासी र त्यो आमा र छोरा हरुलाई एकैपटक मिडियामा ल्याउनु पर्छ ?
@punamrana7488
@punamrana7488 3 жыл бұрын
Yes 👍 sahi kura
@vishnurana7097
@vishnurana7097 3 жыл бұрын
थुक्क पापी उदासी किन यस्तो उदास विरह लाग्दो नाम अंकित भएको छ भनेर आज पर्दाफास भयो। यस्तो पनि अभियानता हुन्छ जस्ले आफ्नै सन्तान परिवार लाई अन्याय गरेर कसरी अरुको न्याय गर्न सक्छ!
@birendranrl6396
@birendranrl6396 3 жыл бұрын
याे हरि उदासि लाई कानपट्टि फुट्ने गरि दिनु पर्ने
@deepakpachhai8462
@deepakpachhai8462 3 жыл бұрын
सबै जनालाई यकै ठाउमा राखेर interview लिनु पर्छ बच्चा हरु र आमा लाई पनि बोलायर
@newsnepal7361
@newsnepal7361 3 жыл бұрын
Machikne chor
@bishnubrayntamang312
@bishnubrayntamang312 3 жыл бұрын
@@newsnepal7361 👍️👍️👍️👍️👍️👍️👍️👍️
@crazygamerz3485
@crazygamerz3485 3 жыл бұрын
दुईवटा सँगै राखेर सत्य तथ्य ल्याउनुपर्छ
@sisirrimal6992
@sisirrimal6992 3 жыл бұрын
, aarule dhatepni sano xoraldtw dhateko hoina
@khirashahi3382
@khirashahi3382 3 жыл бұрын
यस्ताले अझै ग्यानेन्द्र शहिको बिरोध गर्ने
@neeshaneesha8566
@neeshaneesha8566 3 жыл бұрын
xi xi
@karanpanta4856
@karanpanta4856 3 жыл бұрын
Taso vaya hari udasi ji to bacha kasko ta
@karanpanta4856
@karanpanta4856 3 жыл бұрын
Hari ko kura sunda asko budi ra 2 bachako bibaha darta vako rahinacha tasaela ma mati chu vanko
@saugatkumal8249
@saugatkumal8249 3 жыл бұрын
अब ४ वटाले १/१वटा बंगरा झारे पनी हरी उदासीको ४ वटा बंगरा झर्ने भो
@Imramoo48654
@Imramoo48654 3 жыл бұрын
Hahahah
@resammagar4481
@resammagar4481 3 жыл бұрын
गल्ती गरेकै छ बोल्न डराई राखेको छ कलौटे
@sherchanprabhat3142
@sherchanprabhat3142 3 жыл бұрын
यो हरी उदासी सरासर झुट बोलीरहेको छ श्रिमतिले ढाट्यो तर दुई बच्चाले किन हरि उदासी भन्छ अर्को कुरा डि एन ए टेष्ट गरेपछि सत्यतथ्य बाहिर आउछ।झुट्टो टिक्दैन सत्य डक्दैन।
@devrajvolgs5761
@devrajvolgs5761 3 жыл бұрын
यसलाई भाटे कारबाही को माग गर्नु होला
@bikramtamang607
@bikramtamang607 3 жыл бұрын
यो दम्नालाई त संतोष देउजाले ठिक पर्छ प्रमाण सहित बुडि मिदियामा अएको छ हैन भनेर डटिरहेको छ ....
@rayrai9880
@rayrai9880 3 жыл бұрын
हरी उदासी तिमी त अभिन्ता नाम मा महा कलंक पो रैछ
@pujapuja2292
@pujapuja2292 3 жыл бұрын
अज छइन भन्छस सुकुल गुन्डा बडि बकबक नगर तेराे थुतुनाेले सबैकुरा बताइ सकेकाे छ
@himkumarmahatara7880
@himkumarmahatara7880 3 жыл бұрын
यस्ता चोर के को ठुलो कुरो गर्छ परिवार को बिजोग पारेर यस्ता लाई जेल हाल्नु पर्छ
@santoshghale7657
@santoshghale7657 3 жыл бұрын
यो दमाई ठुलो कुरा गर्थे, अब ठिक हुन्छ
@nishamagar3609
@nishamagar3609 3 жыл бұрын
Damai po ho
@santoshghale7657
@santoshghale7657 3 жыл бұрын
@@nishamagar3609 हजुर हो परियार हो
@tikadevi8690
@tikadevi8690 3 жыл бұрын
साले मत ईमानदारी होला भनेको त आफु त खुलकेको रहेछ अरुको दात झारछु रे अब काम छैन उदासी
@yozzurai8186
@yozzurai8186 3 жыл бұрын
यस्ले धेरै ठुलो कुरा गर्यो दुबै जनालाई face to face interview गराउनु पर्यो त्यो छोराहरु सहित लेउनु होला
@obanaiiguro7990
@obanaiiguro7990 3 жыл бұрын
तिम्रो 4 वटै बुडि अदालत उपस्थित भएर तिम्रो टुपि तान्यो भने चै के गर्छौनी हरि जि!
@susanmagar5014
@susanmagar5014 3 жыл бұрын
एस्लाई छोडनु हुदैन एस्को अस्सलि रुप ब्यागरावोन केहो छर्लङ्ग पार्नु पर्छ
@amritrana6770
@amritrana6770 3 жыл бұрын
आफ्नो औकात देखाइस हरि
@sumumagar6267
@sumumagar6267 3 жыл бұрын
जुनचाेर उसको ठुलाेसाेर भनेको यही हो मलाईतलाजपाे लागाे बाेलेकाे सुनेर
@rajkarki355
@rajkarki355 3 жыл бұрын
हरी उदास भने व्याक्ति समाज को कीरा हो यसलाई समाज बाट समाप्त गर्नु पर्छ।
@sarurai8634
@sarurai8634 3 жыл бұрын
यदि गल्ती हो भने हरिको बंगारा जनता ले झार्नेछ।
@प्रिन्सनेपाली
@प्रिन्सनेपाली 3 жыл бұрын
यो चोर पहिला देखि नै ठिक लाग्दैनथ्यो मसाने पोल्दा पोल्दै मसानघाट बाट निक्लेर आएको थोप्डा बोकेर फुर्ति हेर यस्को बोलाई हेर यस्लाई चड्कन लगाउने कोहि छैन यार 😡😡
@rajandrajagarirajandrajaga1422
@rajandrajagarirajandrajaga1422 3 жыл бұрын
हेर्न यो मूजी को मूख
@kiranraibantawa9439
@kiranraibantawa9439 3 жыл бұрын
अब बङ्गारा उल्टो हरिको झर्छ 🤛🤛🤛🤜🤜💪💪
@rajeshtimalsina1761
@rajeshtimalsina1761 3 жыл бұрын
Sai ho
@OppoAe-ul7de
@OppoAe-ul7de 3 жыл бұрын
बल्ल आफ्नै पर्दाफास हुँदै छ मुसाले झै थुपारेको रहेछ
@saraswatithapa2725
@saraswatithapa2725 3 жыл бұрын
राम्राे न राम्राे कुरा बाहिर ल्याउने त पत्रकार काे दाईत्ताे हाे हरि उदासि जियु यस्ताे घमन्ड छाडि दिनु तेसैमा भलाे हाेला
@manjukarki8491
@manjukarki8491 3 жыл бұрын
थुक्क पागल कुरा सुन्दा,, नि गोलि ठोकेर मार्दिम झै बुढी खान नपायर रुदै मिडियामा आउनी पोइको घमण्ड थुक्क तेरो जुनि
@balbirdarji452
@balbirdarji452 3 жыл бұрын
बङ्गरा झार्छु भन्दै भन्दा ४ वति बुदि भाको जस्तै लाग्यो कुरा सुन्दा गल्ती छ है
@daulatbamthakuree4006
@daulatbamthakuree4006 3 жыл бұрын
अब कस्को बाङ्गगारा कस्ले झार्छ थाहा हुन्छ अदालत को कुरा न गर भाइ
@arjunpm5120
@arjunpm5120 3 жыл бұрын
साला हरि उदासी हिरो बन्दै हिडेको छ उता बिचारा श्रीमती दुई छोरा को बिजोग बनाई राखेको रहेछ मुला ले आफ्नो श्रीमती नागरिकता र दुइ छोरा लाई जन्म दर्ता नगराई कस्तो पापी बाउ रहेछ थुक्क त्यरो जिन्दगी दुई बच्चा र श्रीमती लाई कति दबाब मा राखेको रहेछ
@saugatrijal482
@saugatrijal482 3 жыл бұрын
सामाजीक अभियन्ता को काम श्रीमती वटुल्ने मात्र हो र हरि जि😁😁
@phullafamagar5115
@phullafamagar5115 3 жыл бұрын
यस्ता सङ्ग मुसा जस्तो लस्कर भएर आउने आइमाई हरु पनि रोगी स्याल झै रहेछन बरै।जामा लाउने-
@namratarawat5240
@namratarawat5240 3 жыл бұрын
किन सन्ताेस सरकाे बिपश्क्षे बाेल्छ बनेकाेत यसकाे पनि ४अाेटा श्रीमती रहेछन् र भाेलिकादिनमा सन्ताेस सर मेरै खेदाे खन्छन् भनेर पाे नकारातमक बाेल्द रहेछन्😆😆😆😆
@chandragurung2848
@chandragurung2848 3 жыл бұрын
हो सहि हो 😷😆🤣🤣
@seadristyavlog
@seadristyavlog 3 жыл бұрын
Yah ho taye tha paux vanera yo santosh dai Lai Nana thari vandai hideko ho... Ajha Jo chor usko thulo sawar...
@tonagurung2661
@tonagurung2661 3 жыл бұрын
बंगारा अब तिम्रो झर्ने बेला भो हरि उदासी
@ckshrestha3123
@ckshrestha3123 3 жыл бұрын
त हरि दमाई होस नि अझै सामाजिक सन्जालमा आएर ठूलो कुरा गर्छस मोज गर्ने बेलामा गरिस र कुकुरले जस्तो बिहे गरेर छोराछोरी जन्माइस र बिजोग बनाएर राखेको छस त दमाइले ठूलो गल्ती गरेको छस तैले सजाय पाउनु नै पर्छ
@radhikagiri6647
@radhikagiri6647 3 жыл бұрын
हरि दाइ हजुर ले पत्रकारहरु लाई अल्लि हेपेर बोल्नु भएको जस्तो लागेव दाइ आज हजुर ले you tube बे भन्नू भयो दु:ख लागेव हजुर लाई थाहा छ यही you tube बे ले गर्दा कति राम्रो भएको छ हाम्रो नेपाल मा please दाइ बोल्दा अलि बिचार गर्नुस. हजुरले आफ्नो कुरा बिस्तारै राख्न सक्नु हुन्छ ठुलो स्वर ले बोल्लदै मा केहि हुदैन.आज हजुर को video हेरेर अचम्म लागेव.
@kamalroka7340
@kamalroka7340 3 жыл бұрын
अरूलाई भए बङगाडा झाडदिन्छु भन्तो अहिलेता कुन्तो कालो मान्छे झन्कालो भयो हरिउदाछे को अउकत देखेयो अरूको खालटो खन्ने मान्छेको अाजा अाफनो खालटो खन्नेयो
@krishnamagar6066
@krishnamagar6066 3 жыл бұрын
बाङ्रा झार्नु पर्छ अब यस्को
@kiranraibantawa9439
@kiranraibantawa9439 3 жыл бұрын
यो मिडिया तिर आएर अन्याको लागि जति पनि बोल्नेहरु छन तिनीहरु सबै 3/2 बिबाह गरेर अन्य गर्नेहरु मात्रै रैछ पुन्यको पनि हाल तेई
@bhimachhantel2913
@bhimachhantel2913 3 жыл бұрын
दुनिया को छोरिको जिन्दगी मा खेलखेलदैछस है फटाहा
@kamalroka7340
@kamalroka7340 3 жыл бұрын
चोरले मचोरहो भन्छ बादर बाठोभयो भनी आफनो गेडाअाफाई मोरछ यदि नभए यलेसिदाई फोन गरथेयो चोरले कहिले म चोर भन्दैन
@samrinlama3642
@samrinlama3642 3 жыл бұрын
Rip 😠😠😠😠😠😠😠😠😠😠
@anitamagar3774
@anitamagar3774 3 жыл бұрын
होला बुढिलाई रूने गराइएको दादा रामरार छोरा ले बुक पाको छैन भनछन
@AoneMediaTv
@AoneMediaTv 3 жыл бұрын
बंगारा झार्छु भन्ने #Hari_udashi को ४ वटा श्रीमती ? विवाद पछि #Hari_udashi मिडियामा kzbin.info/www/bejne/mIi1mqGon9mCipo
@rudrabahadur2992
@rudrabahadur2992 3 жыл бұрын
््
@kholidovan7111
@kholidovan7111 3 жыл бұрын
हरि बोको रछ अचम्म लाग्यो
@keshavbhatta5807
@keshavbhatta5807 3 жыл бұрын
पीडित ले न्याय पाउनु पर्छ ,,,,,?
@News100-r7p
@News100-r7p 3 жыл бұрын
यो हरि भन्ने खाते एक नम्बर डाका रहेछ । थुक्क एस्को अनुहार हेरौ त।चोर साला
@khatribharat9460
@khatribharat9460 3 жыл бұрын
पागल त छन पागल भयो बिचरा
@panchamantamang5321
@panchamantamang5321 3 жыл бұрын
एस्को त पहिला देखिनै नियत राम्रो त लागेको थिएन हेर्दै पापी जस्तो छ ताईना तुई को मान्छेलाई भाईरल बनाएर
@amritthapa7398
@amritthapa7398 3 жыл бұрын
हरि उदासिन लगत छ छैन पछि थाहा होला तर दुई चार जना ठगहरूले पैसा कमाउ धन्दा नगरोस
@bibektamang238
@bibektamang238 3 жыл бұрын
यो खाते धेरै नै हिरो भाइरको छ उल्टो उस्को भङ्गर जर्नु पर्छ मोर्ने बेला धेरै नै हिरो भनिरको छ
@dalbahadurmithe8366
@dalbahadurmithe8366 3 жыл бұрын
पहिला बुरिछोरा छोरिहरुलाइ राम्रो सग राखेर फुर्किनी बाहिर
@sanivideossongs
@sanivideossongs 3 жыл бұрын
उदासिलाई कारबाही गर सरकार मेरो श्रीमती हो होइन पनि भन्न नसक्ने त्यसो भए यसैको श्रीमती हो र बोल्ने बेला नी डराउँदै छ थुक्क कुकुर यस्तो मान्छेलाई कारबाही छिट्टै देख्न पाउँ।
@bishnugurung6298
@bishnugurung6298 3 жыл бұрын
एउटा स्वास्नी त दुईटा छोरा लिएर रुदै आयो त !
@nabinkatiwada708
@nabinkatiwada708 3 жыл бұрын
यसलाइ चेलिबेटि याेनसाेशणमा मुदाहाल्नुपर्छ
@ishanpardasiofficialchanne2567
@ishanpardasiofficialchanne2567 3 жыл бұрын
अब हरि परिवारको टाउको समाउनु बाहेक अरु नहोला ।पिडित युवतीले न्याय त लिएर छोड्छ।दिनुनि पर्छ।
@chandamalla100
@chandamalla100 3 жыл бұрын
कुरै टुलो ठूलो हरि उदासिको बाफ रे बाफ यस्को चुरिफुरी हेर्नुहोस सबैले , कत्रो घमण्ड ,हासै लाग्छ
@khomurasaili
@khomurasaili 3 жыл бұрын
गल्ती चाई गरेको जस्तो देखियो।उदासी को चेहरा ले नै बताएको छ।
@kamalsolti4691
@kamalsolti4691 3 жыл бұрын
हरि उदाशी परियार ले अरुको लाइफ मा गएर बङरा झार्छु भन्नी ले ४ वता बुढी राखनी यो जस्तो खाते अरु को होला
@Shiva-ko7wh
@Shiva-ko7wh 3 жыл бұрын
यो मान्छे फटाहा रहेछ है , बिचरा ती महिला हरि उदासी मेरो पति हो भनेर रुदै छिन ।यदि यो मान्छे गलत हो भने महिला सघ ,महिला काउन्सिल मिलेर कानुनी कारबाही गर्नुस है।
@rojanlama9914
@rojanlama9914 3 жыл бұрын
day by day सबै तेरो कर्तुत हरु सबै बाहिर आउनेछ
@kholidovan7111
@kholidovan7111 3 жыл бұрын
थुक्क कलौटे केटि फसाउदेइ पेट बोकाउदेइ हिडदो रछ अझेइ अभियेन्ता रे अझै बिहे दर्ता नगरेर कानुनी बाटो रे
@supriyagrg3261
@supriyagrg3261 3 жыл бұрын
यो हरि उदासी को आधा मात्र होला गिदि
@nirgurung1480
@nirgurung1480 3 жыл бұрын
ठोक्नु सालेलाइ बोल्ने तरिका पनि के हो कालो डोन
@dambarkumar4720
@dambarkumar4720 3 жыл бұрын
यो kalaute लाई कारबाही गर्नु पर्छ ।
@sujanpariyar16
@sujanpariyar16 3 жыл бұрын
गफ गर्नेले काम गर्दैनन् यी गफ गर्नेवाला हुन काम गर्ने वाला हैनन अरुले दिएको पठाएको पैसाले सामाजिक अभियान्त हाहाहाहा
@haripokhrel6471
@haripokhrel6471 3 жыл бұрын
Gati xada hera na Kati boleko..bachha haru ko bijog banaudai hidi rako rahexa..yasto gati xada ni samajik aviyanta re.. Nepal ma yo matra darho rahexa...kasari hat khutta bhachxa hola ..nagyaunu nai parxa yasta manxe lai
@ruthraranaruthra7019
@ruthraranaruthra7019 3 жыл бұрын
हरि,उदासिकाे4,वटा,वुडि,हाे
@sunilrai3743
@sunilrai3743 3 жыл бұрын
यस्तो मुला सामाजिक अभियन्ता रे ।
@nabinkatiwada708
@nabinkatiwada708 3 жыл бұрын
यसकाे नाम हरि उदासिहै श्रीमती उदासिभन्नुपर्छअब
@yogendramahara9680
@yogendramahara9680 3 жыл бұрын
यो सत्य बाहिर आउनु पर्यो
@anitamagar3774
@anitamagar3774 3 жыл бұрын
ठुलो कुरा नगरनु दादा दिदि र छोरा हरू राम्री बोलन सक्दैन अधिकार दिलाउन अनी अरूको सन्देश दिनु
@laxmibista3127
@laxmibista3127 3 жыл бұрын
छोरो सर्लकै हरि उदासि जस्तै रैछ😁😁
@kalpanabhandari6203
@kalpanabhandari6203 3 жыл бұрын
अरूकाे बङ्गारा झार्छु भनेरहिड्छनन तर चारवटा बुणिरछनन बङ्गारात उस्कैझार्नुपर्नेरछ
@taprajbhatta2071
@taprajbhatta2071 3 жыл бұрын
येस्को पनि बाङ्गारा झार्नु पर्छ
@harirokaya3310
@harirokaya3310 3 жыл бұрын
हुनत मेरो नाम पनि हरि हो तर यो हरि चाइ फटा रहेछ आज चस्मा कता राखेछ्न त दाइ ले
@khagendraraee9186
@khagendraraee9186 3 жыл бұрын
एस्तै हुन्छ समाज सेबि 4 वाटा बुरि बिहे गरने
@rajankharel3855
@rajankharel3855 3 жыл бұрын
अरु को बाङ्गारा झर्छु भन्ने को अब वुडि हरु, छोरा र पत्रकार हरु ले यस्को चै बाङ्गारा झार्छ तेरि मा काचो पिचास
@surendrakhadka1115
@surendrakhadka1115 3 жыл бұрын
एस्को अनुहार देख्दै पारो ककस्को तात्छ हौ साथीहरु.....
@kalpuneps687
@kalpuneps687 3 жыл бұрын
Hari daile Sahi Kura garnuhunx. 👇
@narendralimbu8633
@narendralimbu8633 3 жыл бұрын
कलौटे को बङ्गारा झर्ने दिन आए छ।
@jemunabasnet2696
@jemunabasnet2696 3 жыл бұрын
यो बोल्दा पहिला नै सख थियो किनकी यो बारबार आर्काको बेज़ेट गर्छु भन्दा आफ्नो बेज़ेट भको पता पायन आफ्नो औकात दिखायो छिद्रों बानी ले दुख पायो
@lokbahadhurtamang5765
@lokbahadhurtamang5765 3 жыл бұрын
यो पापिलाई हानु परछ के
@safalthapa7116
@safalthapa7116 3 жыл бұрын
यो सामाजिक अभियान्ता भनाउदाहरुले जति वता बिहे गरेरा बिचल्ली बनाउदा पनि अरुले बोल्न नपाउने होरा
@rajendramahat2422
@rajendramahat2422 3 жыл бұрын
भएको कुरा गर्दा बर्बराउँन थाल्यो नेपालको कानुनभन्दाभन्दामाथि होर योखातेको हाउँ भाउले बताईसक्यो भोली डिएनय चेक हुनुपर्छ खाते नत्र तेरो बङ्गारा गनिन्छ
@aishathapa9765
@aishathapa9765 3 жыл бұрын
Kura t sai garnu hunxa hari udasi dai le 👍👍👍🙏🙏🙏😁😁🤣🤣
@kpsmayalu3144
@kpsmayalu3144 3 жыл бұрын
हरी उदासी समाजको लागि पागल हो भन्ने सबैलाई था छ
@saritathapa1630
@saritathapa1630 3 жыл бұрын
धेरै नबोल हरी दाइ छोरा हरु लाई जन्म दर्ता बुडी को बीबाह दर्ता हुना परो
@tiktokvideo8589
@tiktokvideo8589 3 жыл бұрын
Hari udashi chor ho
@chameliyonjan5166
@chameliyonjan5166 3 жыл бұрын
लाज पचाऐर कुर गर्ने के मुखले बोल्नु भएको हो यो पापी मान्छे स्वास्नी थुपार्ने समस्या समाधान गर्न नसक्ने
@rameshsubedi894
@rameshsubedi894 3 жыл бұрын
रबि लामिछानेकाे नाम् नलि है हरि रबि भनेकाे भगवान् हुन् कसैले रबिकाे नाम् नलिदा राम्रो हाेला तहिले हेरेकाे छत मर्माण चाेर
@dipakmagar1491
@dipakmagar1491 3 жыл бұрын
m.g मुर्खाता गर्नु पनि एउता तरिका हुन्छ नि,,
@badribadri257
@badribadri257 3 жыл бұрын
योसाला फटा हो यस्लाइपाताफर्कायर ठोक्नु पर्छ यस्को चै बङारा झार्नु पर्छ
@rajankharel3855
@rajankharel3855 3 жыл бұрын
देश बनाउछु देश बनाउछु भन्थीयो तर सोझो महिला लाई फसाएर बच्चा पो दर्जन बनाएछ 😀😂
@susmapandey8998
@susmapandey8998 3 жыл бұрын
यस्ता मुजिले के को देस बनाउने हौ साथि हो।को हो र यो यसको backround के हो???
@chettamu2325
@chettamu2325 3 жыл бұрын
नामै काफी छ अरुको आङ को जुम्रा देख्ने आफ्नो चाहिँ भैंसी नदेख्ने 😀😀😀हरि उदासी पत्रकार को स्याखी झार्छु भन्ने आज अब तेरो बङ्गरा कस्ले झार्छ फिल्म चाहिँ दरो हिट हुनेभो 😀😀😀😀
@singhatamang9197
@singhatamang9197 3 жыл бұрын
यो चोर काते लाई छिटो भन्दा छिटो जेल हाल्नु पारर्छ नेपाल सरकारले
@sandeeppariyar8531
@sandeeppariyar8531 3 жыл бұрын
Harry udashe ko bangara jarn parxa
@jhutokhabar2499
@jhutokhabar2499 3 жыл бұрын
हरि विश्वकर्मा पख तेरो बन्गरा अब झर्छ झर्छ पख।
@premkhadka4247
@premkhadka4247 3 жыл бұрын
Aaruko Kura garda hune aafno aauda ... Lzmo Kura garne woit gar Hari
@prakashsuryabanshi6435
@prakashsuryabanshi6435 3 жыл бұрын
यो उदासी त खत्तम रहेछ अरुको कुरामा त खुब ठुलो कुरा गर्छ आफ्नो कुरा गर्दा झर्किन्छ के पारा हो
@sarumahatkunwar6180
@sarumahatkunwar6180 3 жыл бұрын
अब हरि उदासिको तुन्तुरो काटेर डाडो कटाउन पर्छ
@alinaaalinaa6658
@alinaaalinaa6658 3 жыл бұрын
दुबैलाई सङगै राखेर कुरागरन परछ
@narayankarki2478
@narayankarki2478 3 жыл бұрын
अब हरि उदासीको पनि बङगारा झर्ने भयो समाजमा gaata फैलाउने आफु सोझो भन्ने