How can he be so smooth to avoid punch's (h2o ) is something else
@udayarpandey39373 жыл бұрын
Buddha Gyamjo Lama ko skills ekdum ramro raichha. Yeuta ramro coach paayo bhane usle Asian game mai gold medal lyauna sakchha.
@gurungiman54302 жыл бұрын
Red corner को भाइ तिमी team पूरा गर्न गको ज्स्तो मात्रा छ।तिमिलाइ training को एकदम खाचो छ।blue corner ले तिमिलाइ first round मा नै खसाली दिन्थे होला तर उसले टाइम पास गरेको जस्तो लाग्यो। भाइ बक्सिङ गेम individual game हो।हिटिङ्ग बनाउनु पर्छ र प्रतिस्पर्धा गर्नेले कस्तो गेम खेलेको छ त्यो बुझ्नु जरुरी छ र उसको त्यो प्लानिङ्गलाइ बनाउनु दिनु हुदैन।उसले एक पन्च निकाल्छ भने आफुले ३/४ पन्च निकाल्नु पर्छ।