राम्रो काम्को थालनी भाकाे छ अब चांडै यस्ताे कार्यक्रम काठमाडौ काे टुडिखेलमा आयोजना गर्नुहोला हजुर ।
@rajubiswasi67072 сағат бұрын
पैसाको लोभ ,नेपाली पास्तार लाई हुन्छ ,बिदेशी लाई हुदैन ,तिमीहरू ले चर्च बनाउने भनेर ,सयोग मा आएको पैसा ,आफ्नो गोजि मा हालेको देखिन्छ , तेल को कुरा ,तिम्रो आफ्नो बारीमा तोरी लगाएर ,फिरि दिदा हुदो होत,खास मा भन्ने हो भने ,साचो मन ले,प्रभु येसु लाई बिश्वास गर्न कमै छन् ,।यसकारण ,प्रभु को जन को बिरोध मा कोही पनि दोस लगाउने काम नगर् है, सराब लाग्छ ।
@sssmabjl8 сағат бұрын
जति जति बिरोध हुन्छ त्यति परमेश्वरको राज्य बढ्छ।बिस्वास नगर्नेले नगरोस्।हामी बाच्छौ प्रभुकोलागि मर्छौ उहाकै लागि❤❤❤म त झन बिरोध गर्दा खुसि लाग्छ तिनिहरुले हाम्रो हैन श्रृष्टिकर्ताको गरेका हुन्।❤❤❤loveyou jesus❤❤❤❤❤❤
@GurudayalChaiСағат бұрын
Amen halleluiya
@meghrajgurung11769 сағат бұрын
तेल नकिन्दा भैगयो नि खाली बिरोध गर्न जानेको छ नेपाली हरु
@DorjeeSherpa-w4c8 сағат бұрын
हाम्रो नेपाली जगतमा अरूले गरेको काम पच्दैनन्। सबै ठाउँमा आफु श्रेष्ठ ठान्ने पाखण्डीहरु ?
@johnrai96717 сағат бұрын
हस्पिटलमा तिमिहरुलाई औसधि फ्रीमा दिन्छ , तेल चाई फ्रीमा आउछ त..? तेल किन्नलाई पनी पैसा लग्छ त .. ? बिश्वाससिले बिश्वासको कुरा नबुझे पछि कसले बुझछ त...?
@rezinalama1473Сағат бұрын
Amen❤
@gloryjoshi22147 сағат бұрын
Praise the lord 🙏 amen
@ranjugurung7616Сағат бұрын
Permeswer ko mahima hos Amen 🙏🙌🙌❤️
@anilgurung12414 сағат бұрын
Amen. Haluluya.
@anjuvitriy89623 сағат бұрын
❤❤❤❤❤yesu masih ĺe nyaye garnu hunchha
@DiktelKhotang-el2cg9 сағат бұрын
जय मसिह।सबै कुरा परमेश्वरले मिलाउनुहुन्छ।
@indarBhadur-lc5dq4 сағат бұрын
पेरमेसोवर ले अगमबकता पठाउनु भएको हो नेपाली मा तर सारे बिरोध गरने मात्रै छन प्रभु को महिमा भएको होस अज ठूलाठूला परमेसोवरको काम हुन सकोस।बजेनद सिहिङ ले राम्रो प्रभु को काम गरनु भको हो
@christinlimbu7 сағат бұрын
प . बजेन्द्र सिङ परमेश्वर बाट नै आएको हो बिरोध गर्नु चाहिँ हुन्दैन
@SandhyaSapkota-ns1ce8 сағат бұрын
त्यो 1500 दुई दिन सम्मको खानाको पैसा हो। चङ्गाइ गर्ने भन्दैमा पैसामाथिबाट आउँछ र खाना फ्रीमा खुवाउन सकिन्छ र के खर्च हुँदैन एउटा कार्यक्रम आयोजना गर्दा कति खर्च हुन्छ हजार १५ सय उठाउँदा कति टाउको दुखेको हाम्रा नेपालीहरूको
@PabitraRai-n9v8 сағат бұрын
जे भो राम्रो भो आमेन
@christinlimbu7 сағат бұрын
Good
@sushmaCrtn7 сағат бұрын
Tel bechnulai positive rupma hernu ho kin birod gareko parmesworki mahimako kam garna becheko huna sakx maile pni becheko dekheko xu tr aru prgm ma tr tyo paisale sewakaima help hunx vnera ho vnne buje
हामी तेल होइन कि तेलमा गरिएको पर्थानालाई बिसुवास गर्ने हो
@rajtamang20068 сағат бұрын
हुन सक्छ डिकानहरूले बेचे होला हल्का खर्चा ता चैयोनि तर बजेन्द्र सिंहले बेचेको हैनानि
@birukali538158 минут бұрын
आयोजना गर्नेले नै दाम उठाउने भएपछि बजेन्द्अ सिहलाई के दोष ,,, आयोजकको गल्ति हो ।
@junabk68238 сағат бұрын
jaymashi guru buwa thik babbu vayo
@LukasMarak-ks8ux5 сағат бұрын
Only my Jesus king of the king 👑 and God of the god ✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳⛪⛪⛪⛪⛪⛪⛪
@lalitrai30116 сағат бұрын
जहाँ परमेस्वर को काम हुन्छ त्यहा नै बिरोध आउँछ यो स्वोर्गिय नीति हो र उएशुले पनि बिरोध खपेको थियो र वहाको कुनै पनि सक्चा अनुयायी हरु ले बिरोध को सामना गर्नै पर्छ। यसकारण बिरोध हुनु भनेकै येशुको पक्का अनुयायी हो भन्ने प्रमाण हो।
@jamesmahato11907 сағат бұрын
लुका ८:४९-५६ पदलाई हेर्दाखेरि त्यहाँ येशू ख्रीष्टले याइरसकि छोरिलाई मरेकोबाट जिवित पार्दाखेरि (आश्चर्यक्रम गर्नुभयो) तर यो काम उहाँले धेरै मानिसहरुलाई देखाएर गर्नुभएन। किनकि आश्चर्यक्रम धेरैजनाको विचमा गर्दा विरोध र विवाद आउँछ भन्ने कुरा उहाँलाई थाहा थियो त्यस कारण येशूले त्यहाँ पत्रुस, याकुब, यूहन्ना र बालिकाको आमा बुवा बाहेक अरु कसैलाई पनि भित्र आउन अनुमति दिनुभएन। वचन अध्ययन र मनन गर्ने व्यक्तिले यो वचन प्रष्ट बुझ्नुपर्ने हो।
@SunitaParajuli-sw5hx7 сағат бұрын
Dharm hoin uddar ho
@SristiTamang-n9r6 сағат бұрын
जहाँ असल फल छ त्यहा ढुङ्गा र जाटारो त आउँछ किनकि जहाँ फल छैन त्यहा कसैले हान्दैन पनि तेहि हो हामीले गाउँमा सेमिनार जाद त 1 हाजार तिरेको छ भने काठमांण्डु जस्तो ठाउँ मा 15 साउ त केही होइन अनि तेल त नेपालमा पनि बेचेको थियो मैले पनि किनेको छु कसैले बिरोध गर्नुभएन त फेरि काठमांडुमा भजेन्द्र जि आएर बेच्नु भको पनि होईन नि किन हाम्रो नेपालमा ख्रिष्टियान ले ख्रिष्टियन कै बिरोध गर्छन होल दु खा लाग्छ
@ZozoGem-wo2cg3 сағат бұрын
Amen
@NimkumariPunmagarСағат бұрын
काम भय ब काम गर्ने नेपाल मा त सानो तिनो कुरा तिप्दै बिरोध गर्ने बाहेक के छर जस्ले भन्छ उसैले दियभोत तेल फिरिमा का पाउछ यिछा नहुनेले नकिने के भोत
@deepashrestha81423 сағат бұрын
आफुले गर्न सक्ने केहि हैन तेल भनेको छ पैसा भनेको छ रिस डाहा मात्र धेरै गर्न किन हो नलिए भएनी तेल घर । मै बसेर निको गरे हुन्छ नि यो चर्ज को मानिस हरु पनि मेरो मात्र छ वुद्री भन्ने रैछ किप्टेन किष्टेन कै विरोध गर्न पागल हरु म हिन्दु भए नी चर्ज को मानिस हरु ठिक हुन्छ होला भन ठानेकोथिया तर खत्म रैछ कसरी विश्वास गर्नु अव नेपाली पस्टर हरु नै विरोध मात्र गरेका छन खैकेको महिमा गर्दै छन इनिहरु ले
@karnatm66538 сағат бұрын
होइन तेल बेचेको यो कुरा जुतहो
@Mailakovlog42 минут бұрын
कुन तोरी होला नी यो त परमेश्वरको ब्यक्ति त पक्कै हैना है यो भिडियोले अन्य मा नकारात्मक जान्छ
@laxmansunar0848 сағат бұрын
J bhaya pani Yeshu Christko Prachar bhayako xa
@ReetaSubba-tv5ed7 сағат бұрын
Jati hunu ko lagi dabai pani kinnu parcha hoina
@lukejalal316810 минут бұрын
Please translate in English.
@RatimanBc5 сағат бұрын
Ramro garne lai kin biroda
@sushmaCrtn7 сағат бұрын
Tel becheko maile pni dekheko xu aru changai program ma tr positive rupma lida vyo ta tes bat pni khi paisa sewakaima help garna sakiyos vnera huna sakx sewakaima tes karan soyam bechnemanxe sg interw liya clear hune tho bitthama kin halla machchako
@gyanmakrati1546 сағат бұрын
Sir we are ready to give money to doctor ,but we are giving single coin to house of the lord.this is uselessly we are discussing.but we have to give as much we able.
@MarryPoudel6 сағат бұрын
Bhai wale pani khanu paro hinuparo paisa bina ka bata sewa garna paixa ra tetro ram ro manchi auda khusi na boiyera virot tapai christain le pani
@samuyalsunuwar1707 сағат бұрын
yo chritian samaj pani nepali hindu ko badarko jastai ho yestob tel becheko ta nepalma pani ta x
@pabimayarana-gw5np7 сағат бұрын
Kina ho ta praya Jason seminar ma intri fee linx ta kina ho ta?
@amosh123gurung46 сағат бұрын
Honi aile samma hami jun seminar jada pani darta sulka fee vanera uthako hunxa bhajendra singh ko program huda chahi yati dherai birodh kina garnu vako hola
@surenrai54734 сағат бұрын
Hindu ko ta k kura garnu yata christan lai nai christan ko birod garnu thalai ko xa
@anjanachettri37348 сағат бұрын
Yestow sanu kura haru mahamei Lay harnu hunna yo oil byachyara chei ministry MA karch hunca.. Manchay lie Jada fesality deida value hudhei na marow bechra MA..
@MarryPoudel6 сағат бұрын
Free ma helicopter ma aiko
@LukasMarak-ks8ux5 сағат бұрын
Only my Jesus king of the king 👑 and God of the god ✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳⛪⛪⛪⛪⛪⛪⛪⛪⛪⛪⛪⛪⛪⛪⛪⛪⛪⛪⛪⛪⛪⛪⛪⛪