𝐏𝐫𝐨𝐩𝐡𝐞𝐭 𝐁𝐚𝐣𝐢𝐧𝐝𝐞𝐫 𝐒𝐢𝐧𝐠𝐡 ले चितवनमा भएको कार्यक्रमबाट चंगाइबाट ठुलो सुसमाचार भयो | Bachan tv

  Рет қаралды 12,807

Bachan Tv

Bachan Tv

Күн бұрын

Пікірлер: 256
@raghusingh9710
@raghusingh9710 17 сағат бұрын
Amen hallelujah 🙏🙌 ps buwa
@ramlama2215
@ramlama2215 13 сағат бұрын
Jaimasiha 🙏 Hajur le Sahi kura garnu vayo dhanyabad xa,
@anuppebangrai7182
@anuppebangrai7182 4 сағат бұрын
This is power evangelism! God bless Ps Baljinder Singh. Good analysis Guruba
@johnchaudharytharu6963
@johnchaudharytharu6963 3 күн бұрын
धेरै असल विचार योस्तो विचार सबै ले लियो भने परम प्रभु महिमा हुन्छ।
@milantamang6913
@milantamang6913 5 сағат бұрын
❤❤❤amen
@Shradhha123
@Shradhha123 3 күн бұрын
पास्टर बुबाको अति मीठो सुन्दर अभिव्यक्ति
@KhimbahadurBc-p5b
@KhimbahadurBc-p5b 3 күн бұрын
मुरहारी पाण्डे ज्यू तपाईँको विचार र विश्लेषण को लागि धन्यवाद । उहाको जस्तो असल विचार सबै ख्रिष्टियनहरु को भैदिएको भए व्यक्ति व्यक्तिविचमा विवाद आउने थिएन।चर्च चर्चविच विभाजन हुने थिएन । विभाजन र विवादका कुराहरु हाम्रो मनमा आउन नदिनका लागि प्रार्थनाका साथ अगि बढाै । परमेश्वरले विभाजन होइन मिलाप चाहानुहुन्छ। परमेश्वरले सबैजनालाई आशिष दिनुभएको होस। Amen God blessed you ❤❤❤❤
@AmritaSingh-n3c
@AmritaSingh-n3c Күн бұрын
म प्रोफेक्ट बजेन्द्व सिह को भिडियो हेरने गर्छु मलाई आन्नद आउँछ कसैको जीवन बचाउनु नराम्रो होइन
@SujtaShreshth
@SujtaShreshth 4 күн бұрын
प्रभु लाई महिमा भएको होस् परमेश्वर ले दिनुभएको बरदान अनुसार सबै ले काम गर्ने हो
@KhushimayaSunuwar
@KhushimayaSunuwar 2 күн бұрын
बजीद्र पास्टर लाई सलाम छ र मेरो बुजाई मा उहाचै नेपाल को हरेक कुनामा गयेर दिन दुखि हरुलाइ प्राथाना गर्दैे हिन्नदिने हो भने सबैले प्रभुमा बिस्वास गर्ने थियो अनि ईसाइ नेपाल भनेर नाम चल्ने थियो मत बजिद्र पास्टर लाई धेरै ईजेत गर्छु हजुर ले पनि धेरै मन पर्दो कुरा गर्नुभको छ मलाई चित्तबुजेको छ
@HhMm-ws3ff
@HhMm-ws3ff Күн бұрын
Aamen✝️🛐✝️🙏🙏🙏❤️
@sangitabhujel-fz5eg
@sangitabhujel-fz5eg Күн бұрын
Good
@yakubrai73
@yakubrai73 Күн бұрын
Sahiho
@radhikashrestha2939
@radhikashrestha2939 3 күн бұрын
@prakashbantawarai135
@prakashbantawarai135 20 сағат бұрын
👍👍👍
@johangurung6472
@johangurung6472 3 күн бұрын
१००% सहि बिचार विश्लेषण सरको धन्यवाद साथै प्रभु येशुले आशिष दिनु भएको होस् !
@indurai5611
@indurai5611 Күн бұрын
असल सहि विचार प्रस्तुत गर्नुभएकोमा धन्यबाद। यसबाट मानिसहरूको भ्रम हट्न सकोस्। परमेश्वरले तपाईंलाई आशिष दिनुभएको होस्।
@DhaneDarlamiMagarDarlami
@DhaneDarlamiMagarDarlami 4 күн бұрын
बजेन्दर सिंह ज्यूको म एक दम ठुलो समर्थन हो।
@monalama5669
@monalama5669 3 күн бұрын
wow😮 ekdam asal bichaar prabhuko mahima hos .
@kalpanadahal8555
@kalpanadahal8555 2 күн бұрын
यतिको बुझ्नु चाहि सबैले पर्छ।सहि कुरा गर्नु भयो।
@ayeshamajhi3595
@ayeshamajhi3595 3 күн бұрын
धन्यवाद पास्टर बुबा मिठो सुझाव दिनुभएको मा
@deepashrestha8142
@deepashrestha8142 2 күн бұрын
Prabhu ko Mahima hos Pastor ji ko jastai sabai nepai Christian/Church/Pastor/Biswasi/abiswasi sabai ma Sadbuddi aaos. Pastor ji tapai ko Sabai kura 100% Sai lago.tara Prabhu Kam ko lagi Ductoen ko meaning ??? Ani Uha Lai ek Jana Nepali ko Susamachar Bata approxly World Biggest phrofetic Ministry hunu bhayo tara hami Nepali sadai DUI Dhunga to tarul jastai soch Mai Hallelujah hallelujah hallelujah Amen
@manojkumarghartimanojkum-ii9br
@manojkumarghartimanojkum-ii9br 2 күн бұрын
आमेन सान्दर्भिक भनाई पाष्टर ज्यू
@rinashahi7853
@rinashahi7853 Күн бұрын
सबैमा हजुर को जस्तो बुझाइ भएको होस् ❤आमेन्✝️
@tulsimagar-ny4cy
@tulsimagar-ny4cy 2 күн бұрын
Thank you पास्टरजी १००%को सही बोल्नुभएको छ हजुरले👏👏👏💐💐💐🙏🙏
@Bimayaghale
@Bimayaghale 2 сағат бұрын
Very❤ good
@rajurana2148
@rajurana2148 Күн бұрын
कति राम्रो बुझाई ❤❤❤प्रभुको अनुग्रह हजुर सङ्ग होस सर 🎉🎉❤❤
@binarai7285
@binarai7285 Күн бұрын
परमेश्वरको नाउमा महिमा होस कति असल बिचार छ हजुर सिर को
@NimkumariPunmagar
@NimkumariPunmagar 4 күн бұрын
परमेश्वरलाई महिमा होस 🛐🙏✝️ कति मजा र खुशी लाग्यो यस्तै विचार सोच सबै को भय कति असल देस हुनेथियो पर‌मेश्वरले दिनुभको वरदान हो अज धेरै आसिरवात सक्ती दिनुभयो को होस आमेन 🛐 🙏 ✝️ 🙏 ‌
@laxmithapa2882
@laxmithapa2882 4 күн бұрын
Yes amen
@tulsimagar-ny4cy
@tulsimagar-ny4cy 2 күн бұрын
Yes amen amen amen 🙏🙏🙏👏👏💐💐🖐️🖐️❤️❤️
@JanakSharki-h9i
@JanakSharki-h9i 3 күн бұрын
सही कुरा हो सर हजुर लाई परमेश्वर ले आसिस दिऊन
@tulsimagar-ny4cy
@tulsimagar-ny4cy 2 күн бұрын
धन्यवाद पास्टरजी हजुरलाई परमेश्वरले अझै धेरै अगाडि बढाउनुभएको होस् र धेरै भन्दा धेरै आशिष दिनुभएको होस् हजुरका पुरै परिवारको लागि धन्यवाद👏👏👏🙏🙏💐💐🖐️🖐️❤️❤️
@BhaktaNewar-u6s
@BhaktaNewar-u6s 3 күн бұрын
Dhanya bad p .s jiu
@saimon9775
@saimon9775 3 күн бұрын
❤❤❤❤❤❤❤
@santoshibk6250
@santoshibk6250 3 күн бұрын
Praised the lord 🙏🙏
@ShambhuDarji-hi4ns
@ShambhuDarji-hi4ns 4 күн бұрын
परमेश्वरको नाउमा आमिन कति असल विचार❤❤❤❤❤
@bhupender6847
@bhupender6847 3 күн бұрын
तपाईं ले बोलेको १००/सहि कुरा हो सेतान को बिरोध गरन छोरेर पास्टर हरुले ने ईसाइको बिरोघ सन्जाल मा पनि बीरोध गरेको छ ईसाई ले ईसाइ लाई नै बिरोध गरियो भने अरुले के गरछ होला पास्टर जति को भन्दा को कम धमन्डि छ ऐसकारन बिरोध गरनु भन्दा सपोट गरनु परने हुन्छ ❤❤❤❤❤
@bahadurkarna6489
@bahadurkarna6489 3 күн бұрын
Very good job bajendra sing I'm prayer for you God giving more blessing Amen Amen hallelujah
@happyamar1
@happyamar1 3 күн бұрын
God bless you pastor 🙏🙇‍♂️
@बाटोसत्तेरजिबन
@बाटोसत्तेरजिबन Күн бұрын
आमेन कति थोलो बिचार
@AshokPariyar-d2h
@AshokPariyar-d2h 3 күн бұрын
अरुको बिरोध गर्नु र नकारात्मक सोच बाट दोष लगाउनु भनेको सैतान द्वारा गरिने काम भनेर बुझ्न सकिन्छ।
@saralaofficial70
@saralaofficial70 Күн бұрын
Sahi vannu vayo pastorji hami Le aaphai Lai nyadhis banaunu hudai na
@BirajGhartimagar-x9i
@BirajGhartimagar-x9i Күн бұрын
Yes Amen Thank you so much
@laxmirai4936
@laxmirai4936 3 күн бұрын
100% tapaiko Buchar r kura ma pani sahamat chu god bless you
@LaxmiXettri-z8n
@LaxmiXettri-z8n Күн бұрын
सहि हो सर
@angtembasherpa3623
@angtembasherpa3623 4 күн бұрын
Dear respected brother, I accept with full confidence your spiritual teaching in the Lord Jesus Christ! Praise and glory to God!
@PunamTripathi-2859
@PunamTripathi-2859 Күн бұрын
गारिस प्रेम क्रिश्चियन हरु को मुख बाट प्रेम को कुरा सुहाएन। जसको धर्म ले अरुको आस्था लाई थूक्कछ घृणा गर्छ, सैतान को संज्ञा दिनच्छ त्यो जस्तों कट्टर बिरोधी ले कसरी सम्माँन दिनच्छ। कसरी प्रेम दिच्छ?
@KripaMalla-g6i
@KripaMalla-g6i 3 күн бұрын
धन्यबाद हाेस
@pinkythapa2824
@pinkythapa2824 3 күн бұрын
You are absolutely right.👍
@rajurana2148
@rajurana2148 Күн бұрын
जय मसिह राम्रो ❤❤❤❤
@abhishekrai-n4u
@abhishekrai-n4u 2 күн бұрын
Appreciated perception murari Sir 🙏
@RajKumar-df7ux
@RajKumar-df7ux 3 күн бұрын
हाल्लेलुयाह, ,
@dhanmayaale-dp3eb
@dhanmayaale-dp3eb 3 күн бұрын
Praise the lord PS ji dherai ramro kura prabhuko mahima hos.
@christinlimbu
@christinlimbu 4 күн бұрын
सहि कुरा गर्नु भयो मेरो पनि चित्त बुज्यो प्रोफिट बजेन्द्र लाई झुट्टो सिक्क्षा भन्नू चाहिँ मिल्दैन उ परमेश्वार बाट नै आएको हो
@estertamang8502
@estertamang8502 2 күн бұрын
Hallelujah Hallelujah Hallelujah Hallelujah Hallelujah Hallelujah Hallelujah Hallelujah
@sukdevhemram1202
@sukdevhemram1202 3 күн бұрын
great thinking dai
@HarshaMahato-d9s
@HarshaMahato-d9s 3 күн бұрын
कति महान बिचार
@FreeFire-b1x2w
@FreeFire-b1x2w 3 күн бұрын
राम्रो विचार
@Sôñu-z5c
@Sôñu-z5c 4 күн бұрын
धन्यवाद परमेश्वरको महिमा भएको होस
@SUMANMOGAR-h5b
@SUMANMOGAR-h5b 3 күн бұрын
जयमसिह 🙏🙏Price the lord ❤ परमप्रभु परमेश्वरलाई धन्यवाद! ❤ पास्टर बुवाले कति राम्रो सँग बुझाई दिनु भएको😘😘😘 सबैले यो भिडियो हेरेर बुझ्न जरुरी छ!✝️✝️✝️Amen amen amen 🙏🙏
@Novemberrain1978
@Novemberrain1978 2 күн бұрын
त्यहा भित्र का हरु को खेल हो।।।सब ।।आफू आपस मै मेलमिलाप थियन त्यसैको नतिजा थियो।।।तर प्रभुलाअ धन्यबाद।भएको होस।।।अत्यन्त राम्रो काम भयो।।।
@SuryaAkilas
@SuryaAkilas 3 күн бұрын
गुरुबाको अबिबेक्ती धेरै राम्रो
@maharajimahato5561
@maharajimahato5561 3 күн бұрын
धेरै राम्राे विश्लेषण खुसि लाग्याे सर ।
@josnarai8531
@josnarai8531 3 күн бұрын
hajurko vnae sochae 100%sahiho aru pastar biswasiko sochae yastae hun parx .
@SantaGharti-r9t
@SantaGharti-r9t 3 күн бұрын
राम्रो बुझाईको लागि धेरै धेरै धनध्याबाद छ सर
@KamalaMajhi-ss7ep
@KamalaMajhi-ss7ep 3 күн бұрын
Haleluya praise the Lord amen pabitra yeshu Christko nyano abibadan jayamashih parmeshwar Le herdai hunu hunchha bichar garnu hosh jashle Mero pabitra yeshu Christko bachan birodh gareka chhan bichar garnu hosh kinanaki Mero pabitra yeshu Christ
@KamalaMajhi-ss7ep
@KamalaMajhi-ss7ep 3 күн бұрын
Haleluya praise the Lord amen
@BikramBudha-ff8rf
@BikramBudha-ff8rf 6 сағат бұрын
Derai ramro salla sujab
@SandeepRai-w8i
@SandeepRai-w8i 4 күн бұрын
Amen amen amen pastor bow saiho
@LaxmiXettri-z8n
@LaxmiXettri-z8n Күн бұрын
य सबै लाई लाकछ हो सर
@jetleelimbu7631
@jetleelimbu7631 3 күн бұрын
PRAISE THA LORD AMEN
@shiwaniasarpati1033
@shiwaniasarpati1033 4 күн бұрын
हजुर जस्तो पास्टर हुने हो भने यो देश मा ऊनति हुने यियो
@MiraTulachan
@MiraTulachan 3 күн бұрын
❤praise🎉 the❤lord❤
@iminbahadurgurung9406
@iminbahadurgurung9406 3 күн бұрын
Akdam thik bhanyo hajur le sahi kura garnuvayo dhanya bad
@mirachaudhary4642
@mirachaudhary4642 3 күн бұрын
praise the lord amen🙏✝️✝️🛐
@David-vr2qj
@David-vr2qj 2 күн бұрын
Ekdam great speech dinu bhayo, its really greatness massage ,
@ShantaWaiba-uz5ym
@ShantaWaiba-uz5ym Күн бұрын
सही। हो बजिद्र सिङ लाई अजै नेपाल म बोलाउनु पर्छ पतोर बुवा हरु ले राम्रो मान्छे लाई नराम्रो गर्ने जसरी बाजिद्र सिङ ले कस्तो नेपाल को आगुव हरु ले प्राथना गर्न सक्छ किन विरोध गर्ने मारे को मान्छे हरु लाई निको परुनु भएको छ कासै ले बिरोध गरेको मन परेन
@prakashadhikari1404
@prakashadhikari1404 Күн бұрын
God bless you sir🙏
@AshimGiri-q3z
@AshimGiri-q3z Күн бұрын
100% Right ho ris.Garneta pastorharu nai hun aafuharule.Changai garna sakdainan agambakta lai ruchaudaina.Daha hudo rahixa
@Johnsiwa-kn6gx
@Johnsiwa-kn6gx 4 күн бұрын
Hallelujah
@khintabirthapa11
@khintabirthapa11 4 күн бұрын
धेरै राम्रो मज्जाको विचार !
@radhikashrestha2939
@radhikashrestha2939 3 күн бұрын
Haleluya
@LaxmiAcharya-ze3yw
@LaxmiAcharya-ze3yw 3 күн бұрын
Hajura le dhaerai ramro kura garnu bhayo dhanybad prbhu ko mahima bhaeko hos 🙏🙏🙏
@shiwanipaija9173
@shiwanipaija9173 3 күн бұрын
Ekdam sahi kura vnu vyo man ma aand shanti aayo pastor ji dherai dhanewad tapai prabhu le aashish deun 🙏🏻🙏🏻
@PaulMaharjan
@PaulMaharjan Күн бұрын
हजुरकाे कुरामा 100/ प्रत्तिसत सहमत्ति जनाउछु म पनि मेराे बिचार र हजुरकाे बिचार यउटै रैछ। प्ररमेस्वरकाे बचनले भन्छ म न्यायकर्ता हु म ढाेकामै छु जसले जे पनि गर्छ तेसकाे ईनाम दिने त प्ररमेस्वर स्वयमनै हुनुहुन्छनि मानिस किन न्यायक्र्ता बन्छन के यहाँ।प्ररमेस्वरकाे वचन ले भन्छ बैधेकाे खाचाे राेगिलाई पर्छ निराेगिलाई हाेइन। तेसैले साेझा बिस्वासिकाे टाउकाे बेचेर खान पल्केका हाम्रा अग्ररज हरुलाई जेलर्स भयकाे हाे यहाँ प्ररमेस्वरकाे काम देखेर पनि अन्धाे बन्न खाेजिरहेका छन ।बादर ले अाफ्नाे घर पनि बनाउदैन र अरुकाे पनि बन्न दिदैन भनेकाे उखान यहिनै हाे।
@gayatribhandari4809
@gayatribhandari4809 3 күн бұрын
Jay Masi 🙏🙏
@jayshreepun1624
@jayshreepun1624 4 күн бұрын
असल कुराकानी गर्नु भयो धन्यवाद, असल व्यक्तिको बिचार असल नै हुन्छ । प्रभुकाे महिमा हाेस् । संसारमा सित्तैमा के पाइन्छ????परमेश्वरकाे प्रेम बाहेक....... झन महङगीकाे जमानामा महङ्गो तेल फ्रि गर्न गाह्राे छ नि। बिजेन्द्रले तेल बेच्याे भन्नेले फ्रि गरेको भए हामी तेल लिन ट्याङकर लिएर आउन तयार काेहि मन्जुर छ ???? प्रश्न है प्रश्न ???
@PanbirRai
@PanbirRai 3 күн бұрын
Praise the Lord ✝️😇 God bless you brother 🙏
@nantutamang520
@nantutamang520 4 күн бұрын
Right sujab dinuvayo. 🙏
@EstherYonjan
@EstherYonjan 3 күн бұрын
Saii ho
@ganeshparajuli1769
@ganeshparajuli1769 3 күн бұрын
जय मसीह🙏 सही भन्नुभयो
@BhomaMagarnii
@BhomaMagarnii 2 күн бұрын
धन्यवाद पास्टरबुवा सहीभन्नुभयो बजेन्द्र सिंहलाई परमेश्वरले दिनुभएको एउटा वरदान हो नि। मानिसहरूले नबुझेर विरोध गरेको गरे। हजुरले भन्नुभएको एकदमै चित्त बुझ्यो। न्याय गर्ने परमेश्वर हुनुहुन्छ मानिसहरू किन धेरै बोलनै उहाँले पनि त इशुको नामै सबै काम चङ्गै गर्नुभएको थियो धेरैले आशिष पाएको थियो हामी पनि जाने मात्रै भयो १५ मिनेटको मात्रै समय दिनुभएको थियो। त्यसपछि रोकियो ,👍🙏🙏
@ChristianLalit
@ChristianLalit 2 күн бұрын
Amen 🙏🙏 praise the Lord 🙏🙏
@radhikashrestha2939
@radhikashrestha2939 3 күн бұрын
Pasterbalai dherai dherai dhanyabad
@nikitarai4851
@nikitarai4851 Күн бұрын
Pravulay hajur lai dherai Ashish denu vayako hos.
@Vaekoddmoh
@Vaekoddmoh 3 күн бұрын
Haleluya amen amen🙌🙌🙌
@chandragole7073
@chandragole7073 Күн бұрын
'१ यूहन्‍ना 2:11 - तर जसले आफ्‍नो भाइलाई घृणा गर्छ, त्‍यो अन्‍धकारमा हुन्‍छ, र अँध्‍यारोमा हिँड्‌छ, र त्‍यो कहाँ गइरहेछ, सो थाहा पाउँदैन, किनभने अन्‍धकारले त्‍यसलाई अन्‍धो पारेको हुन्‍छ।'
@SumitraMagar-f1z
@SumitraMagar-f1z 3 күн бұрын
🙏 हलेलुया सहि कुरा गर्नुभयो धन्यवाद प्रभु येशु 🙏
@shantigurung6122
@shantigurung6122 4 күн бұрын
एकदम सही कुरा
@HariPariyar-n7w
@HariPariyar-n7w Күн бұрын
नेपाली मण्डलीमा यस्तै शिक्षाक को एकदमै खाँचो छ किनभने मण्डलीले आजको दिनमा पवित्र आत्मा को साँचो सक्ति गुमाउँदै छ यो साह्रै डरलाग्दो कुरा हुनेछ अहिलो र आउदो पुस्ताको लागी
@iminbahadurgurung9406
@iminbahadurgurung9406 3 күн бұрын
Jasle je vanepani m chahi sahi ho vanxu hajurle sahi vannu vayo dhanybad
Why no RONALDO?! 🤔⚽️
00:28
Celine Dept
Рет қаралды 91 МЛН
СКОЛЬКО ПАЛЬЦЕВ ТУТ?
00:16
Masomka
Рет қаралды 3,6 МЛН
Кто круче, как думаешь?
00:44
МЯТНАЯ ФАНТА
Рет қаралды 6 МЛН
coco在求救? #小丑 #天使 #shorts
00:29
好人小丑
Рет қаралды 45 МЛН
Why no RONALDO?! 🤔⚽️
00:28
Celine Dept
Рет қаралды 91 МЛН