राजसंस्था जिन्दावाद ।।राजा नभए याे देश रहदैन यस तथ्यलाई सत्यमानी सम्पूर्ण देशभक्त नेपाली एकताबद्ध भई जतिसक्यो उतिचाँडाे देशमा राजसंस्था स्थापना गरी राजाल्याउ देश बचाउँ।।राजसंस्था जिन्दावाद ।।जय श्री पशुपतिनाथ ।।ॐ।।
@AmishYengden5 күн бұрын
भरत दाहाल सर लाई सधै हार्दिक नमन, नमस्कार 🙏🙏🙏
@DeepakKhadka-c5k5 күн бұрын
भरत सर को बिश्लेष्ण प्रचण्ड , बाबुराम ,अरु राजनैतिक पार्टी ,नेपाली प्रसाशनको प्रमुखहरु र ईण्डो पश्चिमाहरुको व्यहवार हेर्दा शतप्रतिशत सत्य देखिन्छ।
कति यथार्थ सतपर्तिसत भित्री गुदि कुरा बुझ्न सक्ने खुबि छ भरत दाहालज्युको यो तहको बुझाई भएको अर्को ब्यक्ति छैन नेपालमा यो मेरो ठोकुवाका साथ ....
@govindagovindalamichhane33105 күн бұрын
इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य त्रिमुल नेपाल आयातित १२ बुँदे गलगाणतन्त्र खारेज त्रिमुल नेपाल वैदिक सनातन धर्म सापेक्ष नेपाल कायम त्रिमुल नेपाल शिक्षा,स्वास्थ्य, खानेपानी, सिचाई र विधुत निःशुल्क त्रिमुल नेपाल त्रिमुल नेपाल चितवन त्रिमुल नेपाल राप्तीनगर चितवन जय जननी।
@thamanbasnet25385 күн бұрын
सहि र यथार्थ विश्लेषण ।
@shyamgautam4105 күн бұрын
धामी जि तपाईं जस्तो देशक्त ले राजाको नाम लिदा राजा ज्ञानेन्द्र शाह नभनी श्री५ ज्ञानेन्द्र भनेर सम्बोधन गर्ने गरिदिनुसन है अब देखि।
@dpdops28205 күн бұрын
Raja Raja Nai ho Shree 5 Sambodhan Garda Sun ma sughandha thapnu Jasto ho ! Dheari Partrakar lay Purba Raja bhancha ! Jholay Haru Dheari xcha K Bhanu yesta Lai ? So sad
@madhukhanal48665 күн бұрын
राजा राजानै हो पुर्ब हुदैन , धामी जी पुर्ब नभनुस
@Jhagupokhrel5 күн бұрын
यो खेलमा त सोनियागान्धिरन्डिपनिसामिल छ राजामार्नमा ठुलोहात तपस्छिमाउ
@rajeshbasyal56115 күн бұрын
देशलाई माया गर्ने र राम्ब्राे सँग देश विदेश का राजनीतिक ज्ञाता भरत दाई नमस्कार
@quickphoto63193 күн бұрын
एदि जनता सचा नेपाल लाई माया गर्ने हो भने देस मा राजा आवस्यक छ।
@BimalKarki-tf4xp3 күн бұрын
अमेरिकी युथ काउन्सिल को एक युवा नेता भनिने नेपाली जेल्स्की पक्राऊ परेछ , देश भक्त वीर गोर्खाली प्रहरी ले कडा कार्वाही गरेको हेर्न पाऊ। हामी नेपाली एक हौं जन्मभूमि बचाऊ।।।
@ShamsherGyamdan-v3h5 күн бұрын
भारतले २०५८ मा राजाको हत्या गरे २०६२/६३ भारतले राजा फाले अब फेरि भारतले नै राजा ल्याइदिन्छ
@nabrajstha72905 күн бұрын
भारतलाइ मुख्य सत्रु कायम गरि देस अगाडि बढे मात्र देस बच्ने छ र राजनिति हस्तछेप हुने छैन र डराउनेछ नेताहरु कुनै पनि समझौता गर्न।
@ShashindraPaudyal5 күн бұрын
यि कुनैपनि नेताबाट भारतलाई मुख्य शत्रु मानेर कामगर्ने हैसियत नै छैन, राजा भए कूटनीतिक रुपमा सफल हुन्छ, राजा आवश्यक परिसक्यो
@kajisurkheti40212 күн бұрын
भेरि गुड❤❤❤❤ भरत सरलाइ
@DevLimbu-xl4rg5 күн бұрын
Great analysis
@krishnabhattarai30804 күн бұрын
जय महेन्द्र पथ
@Gaurab3694 күн бұрын
Thanks for information ❤❤❤❤❤❤❤
@YasodaRai-t2w2 күн бұрын
Thank you so much sir !!!!!Great knowledge about nation dirty game of politics ledaers !!!!
@शिवकुमारश्रेष्ठ5 күн бұрын
कृष्णमोहनलाई सेनाले मारेको भन्ने पछि खुल्न आएको छ।
@birenroka38875 күн бұрын
Good
@muraritimsina5 күн бұрын
100% right ❤❤❤
@bipin_raut5 күн бұрын
Very beautiful, thank you so much❤❤❤❤❤❤❤❤
@uvarajshrestha82725 күн бұрын
Dai namaska
@dhurbathapa67935 күн бұрын
❤❤❤
@sanjitrasali45724 күн бұрын
My best person varat dahal ❤
@pro.editz07365 күн бұрын
Raja, farkin xan ra rajdarbar ko file 1 no ma Raja ko office ma xa. Aba ko neta pani ganendra, ra dal ko aastiwa samapta, raja na aaye india pani rahana...
@BishnuPaudel-tu1fe5 күн бұрын
राजा ले १७ कु ठिक थियो
@KashiNatholi5 күн бұрын
Right kura
@BharatMahat-ok1ui5 күн бұрын
❤❤❤🎉
@pawanshrestha56425 күн бұрын
के साच्चिकै भारत ( इण्डिया ) नेपाल र नेपालीहरुको वास्तविक शत्रु नै हो त ?
@laxmankhanal66865 күн бұрын
न 1
@Paudeltekraj5 күн бұрын
हो,भारत नै नेपालको जन्मजात शत्रु हो।
@devendrakc82815 күн бұрын
ho
@gyanthing485 күн бұрын
१००% सहि हो ?
@सिबिसारु5 күн бұрын
हाेईन भने, के हाे त? एस्तो अपराध गर्नेलाई अपराधि नदेख्नु नै माहा अपराध हाे
@kumardhanrai85903 күн бұрын
हो त दरवार हत्य काण्ड को सत्यत्थ्य छानबिन नभईकन ज्ञानेन्द्र राजा भए उसको सुरक्षा कसले दिने?
@jitendradhital99975 күн бұрын
भरत दाहाल,जो आफै द्रव्यसुर मावोवादी धनयुद्द का रक्तबीज दैत्यसेना हुन्।
@Bashu-q6o5 күн бұрын
Pagal
@ShashindraPaudyal5 күн бұрын
तपाई त 1 नं झोले
@dbchhetri31844 күн бұрын
Good evening
@TilakPun-i6fКүн бұрын
यो मान्छेको कुरा पहिला त थिकै लगथ्यो आजकाल अलि बढी बोल्छ भाको नभाको कुरा गर्छ बाहिर फिल्दमा ससत्रले थाउ थाउमा हारेको छ दाङको भालुबाङ र चनौताको बिचमा धानखोलामा पतक पतक हारेको हो अनि राजदरबार हत्याकान्द हुनु भन्दा पहिले सेना गथन भैसकेको थियो । हाम्रो नेपाली समाज सत्यतथ्य बुझ्नतिर लाग्दैन तर आफुलाइ मन पर्ने र समय अनुसार होकि भन्ने जस्तो गफ लगायो कि आँखा चिम्लेर बिस्वास गरिहाल्छ । त्यही भएर नेपाली जनताले गतिलो लिदर पाको छैन र देसमा बेलाबेलामा उथलपुथल भैरहन्छ ।
@golebaba57655 күн бұрын
My best bharat sir
@haridhakal55965 күн бұрын
Good bislesan🙏🙏🙏Naman xa Dubai jana lai
@deepakbishwakarma38725 күн бұрын
सही कूरा
@meghrizal49395 күн бұрын
jay naresh
@chandagautam29154 күн бұрын
🙏🙏🌺🌺🇳🇵🌺🌺
@ShivParsad-o8n5 күн бұрын
तेस्रो निर्णय दरबार हत्या गर्ने कुरा लुकाएर गोप्य राखेको हुनसक्छ । धन्यवाद
Unha ko katha sunda Nepali lai bhariya banayeko nai raicha. Hun ta katilai bhan thiyo yes barey. Yo sunera pusta bhayo.
@SobitaPoudel-rr8hp2 күн бұрын
Special indoooo prachande,makune,bhaluram,jhale,swarnim,upendre, rastra ghati lai nepali le chinna sakenan
@ravikantmanandhar46605 күн бұрын
Ex-King Gyanendra Shah is not qualified to sit on a Hindu-Throne due to his crime of the legalization of abortion in Nepal . Nepal needs to rise as a Hindu Republic , the Capital of the Hindu World from the Fiji Islands in the Pacific to the United States in the Western Hemisphere that will compel India to withdraw voluntarily from its unholy occupation of the holy territories of the Lipulekh , Lipuyadhura and the parts of Susta .
@govindakarki60275 күн бұрын
Bharat laai nepal koo bikas manpardeana
@madhukhanal48665 күн бұрын
धोती खोलदिदा hateyaraa हरु लाई पिर पर्नु शोभाबिक हो
@loknathtimilsina68335 күн бұрын
यिनले मनगडण्ते कुरा गरेर भ्रम छर्ने गर्दछन ,यिनी को बाट संचालित हुन भन्ने बुझ्नुपर्ने हुन्छ !
@sureshji83345 күн бұрын
घन्टा बुझिस तैले? भरत दहालको कुरा सहि हो ।
@devideurali49565 күн бұрын
भरत दहाल@@sureshji8334सत्य भन्खैछन्।
@ShashindraPaudyal5 күн бұрын
तपाई को संलग्नता चांहि बुझीयो
@tikadattapokhrel93365 күн бұрын
भरतजीको बिस्लेश्न चाहिने भन्दा बढी भयो।देश्को भन्दा बिदेशको बढी भयो। यस्ता नचाहिदा गनथन सुन्न पनि झ्र्को लाग्छ।
@sitarai39905 күн бұрын
Bichulya ko lakchan bhrast achari bhy pachadi ta gahrko lagne ni bhayko ho Desh drohe haru ko Kya dimag hunchahily ko neta haru bat lutna paypaci kin man parcha Desh Bachne Bachaune Sahi kura harulai Sunday Mano pathi khosyiala bhaner temeruko chinta ho luteko Sampati haru kasari Bachaune bhanne chinta Cha lutera haru lai
@bhattarai19535 күн бұрын
सुन्नेले सुन्छन् नि किन टाऊको दुखाई ? मन मन नलागे आफै नहेर्नू ।
@rajeshbasyal56115 күн бұрын
दलाल हरुलाई।मालिक न भन्न पल्केका हरुले यस्तो कुरा पचाउन सक्दैनन्।।
@TilakPun-i6fКүн бұрын
@@sitarai3990मलाइ पनि आजभोली तेस्तै लग्छ।
@shamshergurung78785 күн бұрын
E history khojna ,Akhil Bharatiya nepali Ekta Samaj Lai Pani Lina sakin Xa 😢 bideshi Le 💯 yong Varsha Dekhi Nepal Lai siddaune khel thiyo bhanera buchna sakin Xa 👹 Mohan Vikram Ra Babu ram Ko Milan kasari bhaye 🦀🦀🦀
@bhimkoiraka20565 күн бұрын
महासयकाे विश्लेषण युट्युब कमाई भन्दा बढ्ता देखिएन ।
@BhaktaBahadur-my5cx5 күн бұрын
२०५५साल मै जनमुक्ति सेना,नेपालको घोषना भयको थियो त्यस भन्दा अघि छापामार दल गठन भयको थिए,सतबरिया स-शस्त्र क्याम्प कब्जा गरि ९०थान एसयल आर कब्जा गरेको के हो.......पुर्बाग्रही बिश्लेशन.....🎉तपाई भगौडा माओवादी...
@devideurali49565 күн бұрын
यति कुरा जानेवपछि खावाेवादीमा किन वस्नु। सुधीर शर्माकाे मैले झापाकाे प्रहरी हिरासतमा पढेपछि खावाेवादी छाेडेकाे हुँ।
@TilakPun-i6fКүн бұрын
सत्यकुरो गर्नु भो ।यो थाउ नपाएको भगौदा हो ।
@dipakgautam50074 күн бұрын
india amerikaa
@kumarkoirala45654 күн бұрын
यी दाहाल ले कती हजार पटक अन्तरवार्ता दिय कुन चै सत्य भयो र । अब पत्याउने ।