बदनामी कमाएरै भएपनि ओलीलाई रोक्ने रणनीतिमा प्रचण्ड, होला त सम्भव ? - NEWS24 TV

  Рет қаралды 24,156

News24 Nepal

News24 Nepal

Күн бұрын

बदनामी कमाएरै भएपनि ओलीलाई रोक्ने रणनीतिमा प्रचण्ड, होला त सम्भव ? - NEWS24 TV
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Пікірлер: 27
@RamChandra-o6m2t
@RamChandra-o6m2t 3 ай бұрын
अघि बड प्रचण्ड भ्रष्ट भन्दा तिमिनै ठिक छौ
@007robinhoodlove5
@007robinhoodlove5 3 ай бұрын
🇳🇵नेपालमा जोसुकैले जेसुकै भनोस, राजनीति भनेको समाज सेवा ,देश र जनताको सेवा हो भन्ने सिद्धान्त 1% मा पनी छैन 😊भएको भए वीतेका 3 दशकमा केहि त नतिजा देखीनुपर्ने हो🤷‍♂️ त्यसो भए हरेक नेताकार्यकर्ता जनप्रतिनिधि बन्न,प्र म बन्न तेत्रो हारालुक्ष कीन गर्छन् त?नेपालमा सत्य युग त छैन होला की सेवा गर्न ,धर्म गर्न त्यस्तो तछाड मछाड गर्छन् 🤷‍♂️कुरा प्रष्ट छ धन कमाउन , स्वार्थपुर्ती गर्न मात्रै हो 😢 अब जनताले यीनिहरुलाइ त्यस्तै गर्न छुट दीने नै हो त? 🤷‍♂️🤷‍♂️ जनताले आफ्नो vote को मह्त्व के हो र सदुपयोग नगरे देश नर्क हुनेछ 😢 दुख खेप्ने भेडाजस्ता जनता नै हुन् 🙏🙏🇳🇵🇳🇵
@sharada5383
@sharada5383 3 ай бұрын
जनताहरू खेलौना ।
@bklalit5630
@bklalit5630 3 ай бұрын
😊😊😊😊😊​@@007robinhoodlove5
@rajanthapa8868
@rajanthapa8868 3 ай бұрын
@@RamChandra-o6m2t प्रचण्ड जागिर त 7 दिन मा चैट हुँदै छ केको अघि बढ्नि हो
@SujanShah-ij6mq
@SujanShah-ij6mq 3 ай бұрын
Great pm prachanda
@YUSK1991
@YUSK1991 3 ай бұрын
के लाई दिनुत हौ राजिनामा?? भ्रष्टाचारको फाइल खोल्दा राजिनामा दिनु पर्ने? दलाल टाउके र टाउके को खुट्टा मोल्ने हरुले राजिनामा दे दे भनेर हुन्छ? भ्रष्टाचार बाट जोगिन र जोगाउन समिकरण चेन्ज गरेको भन्ने कुरा स्पष्ट बुझेका छन् नेपाली जनताहरुले।
@minegurung7902
@minegurung7902 3 ай бұрын
Oli lai pm bannu dinu hunna hai प्रचंडे भ्रष्टाचारी को नाइके लाई
@007robinhoodlove5
@007robinhoodlove5 3 ай бұрын
🇳🇵नेपालमा जोसुकैले जेसुकै भनोस, राजनीति भनेको समाज सेवा ,देश र जनताको सेवा हो भन्ने सिद्धान्त 1% मा पनी छैन 😊भएको भए वीतेका 3 दशकमा केहि त नतिजा देखीनुपर्ने हो🤷‍♂️ त्यसो भए हरेक नेताकार्यकर्ता जनप्रतिनिधि बन्न,प्र म बन्न तेत्रो हारालुक्ष कीन गर्छन् त?नेपालमा सत्य युग त छैन होला की सेवा गर्न ,धर्म गर्न त्यस्तो तछाड मछाड गर्छन् 🤷‍♂️कुरा प्रष्ट छ धन कमाउन , स्वार्थपुर्ती गर्न मात्रै हो 😢 अब जनताले यीनिहरुलाइ त्यस्तै गर्न छुट दीने नै हो त? 🤷‍♂️🤷‍♂️ जनताले आफ्नो vote को मह्त्व के हो र सदुपयोग नगरे देश नर्क हुनेछ 😢 दुख खेप्ने भेडाजस्ता जनता नै हुन् 🙏🇳🇵🇳🇵
@rajanthapa8868
@rajanthapa8868 3 ай бұрын
प्रचण्ड अब हिमत छैन
@completenepal238
@completenepal238 3 ай бұрын
कालो काग्रेसको देशब्यापी सहकारी लुटको जालो यस्तो रहेछ त !! -------------------- 🙏||ॐ||💐 सहकारीमा निक्षेप अपचन आज भन्दा ७/८ बर्ष अगाडि सुधिर बस्नेत र ईच्छा राम तामाङको पाला देखि कै हो त्यति बेला यी काग्रेस एमाले र माओबादी ३ टाउकेले आफ्ना मान्छे जोगाएर आर्थिक अप्राधीको सम्रक्षण गरे, आफ्नो पार्टिको मान्छे पर्दा लुकाउदै गए अब अहिले त्यही देखेर यिनिहरुका पार्टिका अरु चन्दा दाता सहकारीका सन्चालकहरु "ए सहकारीको पैसा त जति चलाए पनि छानबिन हुदो रहेनछ क्यारे पार्टिलाई चन्दा दिन सके अर्बौ ठग्ने सुधिर बस्नेत र ईच्छारामलाई झै जोगाउदो रहेछ्न भने सोच पालेर अरु सहकारीका सन्चालकहरु पनि सुरिएर यो अहिलेको जटिल अबस्था आएको हो त्यसैले खासमा सहकारीको असली ठग नै कालो काग्रेस भएको पुष्टि यसरी हुन्छ! --------------- सहकारी ठग्न कालो काग्रेस र माफिया एमाले ले पालेका मफियाको नाली बेली! ०१. सुरेन्द्र भन्डारी, लालीगुरास सहकारी सस्थाका सस्थापक, अध्यक्ष आबद्द पार्टी: नेपाली काग्रेस ठगि/अपचलन रकम: ६ अर्ब रुपैया ०२. चन्द्र बहादुर लामा (सिबि लामा) हाल पक्राउ परेको अबस्थामा पशुपती सेभिङ्ग एन्ड क्रेडिट र कान्तीपुर सहकारीका सन्चालक तथा सस्थापक आबद्द पार्टि- नेपाली काग्रेस ठगी/अपचलन रकम: ८ अर्ब ५९ करोड ०३. भरत महर्जन, अध्यक्ष सुमेरु सहकारी, आबद्द पार्टी- नेपाली काग्रेस ठगी/अपचलन रकम: १० अर्ब ३४ करोड ०४. केदार नाथ शर्मा, शिव शिखर र तुलसी बहुउद्देश्यीय सहकारी सस्था आबद्द पार्टी-नेपाली काग्रेस ठगी/अपचलन रकम: १६ अर्ब रुपैया हाल: जेलमा ०५. तेज बिक्रम थापा, कृषि बिकाश बहुउद्देश्यीय सहकारीका सन्चालक आबद्द पार्टी- नेपाली काग्रेस ठगी/अपचलन रकम: २ अर्ब ८२ करोड ०६. जिबि राई, सुप्रीम, सुर्य दर्शन, स्वर्ण लक्ष्मी, सानो पाईला, साहारा र समानता गरि ६ सहकारीका सन्चालक आबद्द पार्टी: नेपाली काग्रेस अनन्य मित्र: नेका साम्सद रामहरी खतिवडा, भिडियो फुटेज सहित एउटा कार्यक्रममा भाग लिएको ! ठगी/अपचलन रकम: १६ अर्ब ५० करोड रुपैया ०७. केबि उप्रेती, आईडियल यमुना र हाम्रो सगरमाथा सहकारीका सन्चालक आबद्द पार्टी: नेकपा एमाले ठगी/अपचलन रकम: ८ अर्ब रुपैया ०८. देब कुमार नेपाली, बाग्लुङ्ग ढोर पाटन नपा का मेयर आबद्द पार्टी: नेकपा- एमाले ठगी/अपचलन रकम: २ अर्ब भन्दा बढी हाल: फरार, नेपाल पुलिसको खोजीमा जादा जाँदै अरु थप ++ ----------------- अरु थप नेपाली काग्रेस नेता गगन थापा(मटन काजी) र अर्का नेका युवा नेता उदय शम्शेर राणाका बिश्वास पात्र काग्रेस नेता गजेन्द्र महर्जन १ अर्ब ५० करोड भर्स्टाचार कान्डमा मुछिएका छ्न र उनी बिरुद्द आज जेठ २२/२०८१ का दिन विशेष अदालतमा मुद्दा दर्ता भएको छ!? धन्यवाद !
@rajkumarshrestha5496
@rajkumarshrestha5496 3 ай бұрын
देउबाले घात गरे मात्रै हो यो चान्स छैन छबिलाल होइन देउबा
@KumarSingh-ot8mk
@KumarSingh-ot8mk 3 ай бұрын
कसरी भये नयाँ धेरै चोटी देश लुटेको हो देश लुटेरा सरकार हरु कती चोटी देश बेचेर खाने हरु हुन जनता उलु बनाउने खेल मात्र हो
@Anime-tw4nc
@Anime-tw4nc 3 ай бұрын
Sai ho parchanda le rajinama dinu hunnna sidai samsad ma biswas ko math linu parxa
@Babagrf
@Babagrf 3 ай бұрын
Desh lai jitaunu parcha parchan ji
@deepakshakya3306
@deepakshakya3306 3 ай бұрын
Yo desh ko rajniti vanerko oili .deuba ani prachdey ko.matrai hora vanya kina arubauna sakdaina haibsabaaityesko puchaar ho hai
@SaugatKumarShree
@SaugatKumarShree 3 ай бұрын
राष्ट्रिय सहमतिको सरकार रे फेरि दुइ दल मात्रै सरकारमा जाने 😂
@narayanrawol3578
@narayanrawol3578 3 ай бұрын
चोर हरु 😡😡😡😡
@amarbasnet7691
@amarbasnet7691 3 ай бұрын
hoina ho yo desma deuba,k p,raprachandy matra rai xa ho?party ma aru ta capluse ra jholy matra rai xa ?hoina.
@brokenheart-ks4uf
@brokenheart-ks4uf 3 ай бұрын
congress ra yemale lai baharat ley ra america ley milayeko ho ini haruley milnu ko karan pani sambidhan samsodhan garna ko lagi vanirako xan sambidha samsodhan kasko faida ko lagi ho nepali janta ko faida ko lagi ho yaa bharat, america ko faida ko lagi yo hami sabailai thaxa sambidhan samsodhan garera american army nepal xirauney dekhi liyera nepal ma feri griha yuddha garauna berlaudainan
@trekkingguidenepal9794
@trekkingguidenepal9794 3 ай бұрын
Ho Taha raicha bro lai😅..aroo kehi haina magney desh ma yestaii ho..kasle dherai Khana diyoo tetai laagney ho magney vhikari haroo..janta ustaii...Samaj ustaii..neta kera khayeera gatiloo huncha tehi Samaj bata aauney ho neta..janta sala Saab fata cha kasari neta gatiloo huncha..gayoo desh gahiroo arthik sitiltaaa tira😢
@brokenheart-ks4uf
@brokenheart-ks4uf 3 ай бұрын
@@trekkingguidenepal9794 janta bhikari kata dekhis bhai ?? nepal ma muskil ley 2/4 thauma bhikari dekhnxan tyo pani india bata aayeka bihari bhikari haru nepali jantaley aafno mehenat ko kamai khanxa bheek maguwa haruta nepal ka neta hun janta hainan
@trekkingguidenepal9794
@trekkingguidenepal9794 3 ай бұрын
@@brokenheart-ks4uf loan Kati cha desh ko taha cha vhai.... Kata kata k k banako cha loan leeyera..kaile tirchaa... Astii vhkr loan leyeera desh chalauney kura vhako cha thaha chaina.. Ani vhikari na vhayee k ta🤣
@Visibleshorts3
@Visibleshorts3 3 ай бұрын
Prachanda laii naii na ramro lekhxaa news 24 lay pane arju bachau nay khel hoo you sheray hun jel arju kho chora dewa family lay Raj garnay vaya
@rajendrakc3484
@rajendrakc3484 3 ай бұрын
lagapo janchxu ta,
Running With Bigger And Bigger Lunchlys
00:18
MrBeast
Рет қаралды 121 МЛН
Minecraft Creeper Family is back! #minecraft #funny #memes
00:26
AFTERNOON NEWS FATAFAT - NEWS24 TV
4:11
News24 Nepal
Рет қаралды 3,3 М.
MORNING NEWS FATAFAT - NEWS24 TV
4:00
News24 Nepal
Рет қаралды 4,4 М.
Running With Bigger And Bigger Lunchlys
00:18
MrBeast
Рет қаралды 121 МЛН