बद्री जी ले आज उल्टो धमलाकै अन्तरबार्ता लिएर कार्यक्रमलाइ रोचक पारिदिनु भयो ।
@rajendrakhadka94384 жыл бұрын
वाह !! धेरै धन्यवाद बद्री दाजु ।। ऋषि लाई हमला गर्नु भो । अझै गर्दै जानू होला
@Tilakpshrma20514 жыл бұрын
kzbin.info/www/bejne/d4PVpIdubbloq68 subscribe the our channel supports us plz just our one subscribe plz
@lustyfist2534 жыл бұрын
I have roasted Rishi dhamala.Please watch Ma subscribe .You wont Regret kzbin.info/www/bejne/qKK8oZutqrR-npo
@sonamlama43624 жыл бұрын
बद्री सर ले शुरूवात मै धमला लाई हमला गर्नु भयो खुशी लाग्यो
@anilshrestha62884 жыл бұрын
सै हो👍️👍️👍️👍️
@Tilakpshrma20514 жыл бұрын
kzbin.info/www/bejne/d4PVpIdubbloq68 subscribe the our channel supports us plz just our one subscribe plz
@karanpun23164 жыл бұрын
Badri dai khusi lagyo
@sharmilapaudel97164 жыл бұрын
Tei ta vanya
@govindbhusal5134 жыл бұрын
मलाई सबैभन्दा धेरै मनपर्ने लोकदोहरी गायक आदरणीय दाजु बद्री दाजु हो❤️❤️
@nepal89504 жыл бұрын
पहिलो चोटी धमलाजीलाई तह लगाउने मान्छे भेटियो, सुरुमा त धमला क्वा-क्वा रुन मात्र बाँकी थियो, स्याबास पंगेनी जी ।
@rajanthakuriofficial4 жыл бұрын
sai ho
@बिष्णुपुनमगर4 жыл бұрын
पाल्पाली बद्री जि लाई विशेष धन्यवाद धमलाको आवाज मात्रै ठूलो हो आज ठिक पार्दिनु भो
@jeebanoli96504 жыл бұрын
बल्ल ठिक पर्यो
@mekhgurung67844 жыл бұрын
Wow good very good
@pradipkumarpoudel3654 жыл бұрын
Yes
@tirthrajregmi13264 жыл бұрын
धमला लाइ हमला गर्ने भनेको बद्रि दाइ मात्र रहेछन्
@kamansinggurung19144 жыл бұрын
अाज चै धमला लाई बद्री ले ठिक बनायाे सुरुमै चेहेरा नै खुस्काइ दियाे
@Tilakpshrma20514 жыл бұрын
kzbin.info/www/bejne/d4PVpIdubbloq68
@dilliram88674 жыл бұрын
आजै होला धमला मौन बसेको अनि अतिथि उनिमाथी हाबी बनेको। बद्री दाइको बेजोड प्रस्तुति प्रती नमन।
@SuperSmartkey4 жыл бұрын
ऋषि धमलामा क्षमता भन्दा पनि घमण्ड ज्यादा छ ।
@juntarakhabarhd4 жыл бұрын
एकपटक सुन्नै पर्ने राष्ट्रवादी कबिता मेरो सरकार च्यानल subscribe पनि गर्नुस, दुई शब्द कमेन्ट पनि ल kzbin.info/www/bejne/qnvSlHxrh8uri5I
@shrestha-md4 жыл бұрын
LOVE FOR ALL kzbin.info/www/bejne/j6WWe4WXpc2UY8U see this
@shrestha-md4 жыл бұрын
kzbin.info/www/bejne/j6WWe4WXpc2UY8U
@pradipkumarpoudel3654 жыл бұрын
exactly
@sulavpaudel2344 жыл бұрын
Najikbata chinnuvaxa Ra badri pangeni ji lai??
@mr.samarth51874 жыл бұрын
यो धमला ले सायद अब बद्री जी लाइ इंटरव्यू मा बोलाउनु भन्दा पहिला 100 चोटी समझिने छ
@Sherbahadurkc-p8p4 жыл бұрын
singer .बद्री पंगनीले शुरु मै ऋषिधमला लाई झटारो दिएको मा धेरै धेरै धन्यवाद छ ।
@krishnabhandari33214 жыл бұрын
धमलालाइ सधै हमला गर्न सक्ने छ्यमता भयको ब्याक्ती भनेको बद्री दाइ मात्र हो
@kushalpaudel32274 жыл бұрын
हेर्दा हेर्दै सकिएछ।२/४ जना बद्री हुनुपर्छ रिशी लाई तह मा ल्याउन😂😂😂
@jeebanoli96504 жыл бұрын
Sahii ho🤣🤣😂
@jeebanoli96504 жыл бұрын
रिशी लाई पहिले नै प्रहार गर्नु पर्छ नत्र गाह्रो छ 🤣😂😂😂
@gbshahi4 жыл бұрын
100% ठीक
@khagendrasaud60614 жыл бұрын
K garnu pangeni Kp ko tatuu ho sai pani amaale mai pani amaale
@premsubedi65864 жыл бұрын
बिचरा धमला को मुखदेख्दा दया लाग्यो
@lalpurashahiddfddxdd87684 жыл бұрын
बधाई छ बद्री पङ्गेनी र मन्जु बहिनीलाई । देशकाे बारेमा समसामयिक गीत गाएकाेमा।
@sumanpunmagar89084 жыл бұрын
मै पनि एमाले साइपनी एमले हिजो इनै गायकले गाका थिए ।
@suman-bl3wq4 жыл бұрын
धन्यवाद बद्री पङेनी सर ।धेरै खुसी लाग्यो आज ऋषि लाई पछर्न सकेको मा
@chandrashahthakuri61584 жыл бұрын
कला र संस्कृति कहिलै झुटको खेती गर्दैन ।सहि प्रश्न बद्री सरको पत्र कार माथि 👍👍👏👏💝💝👌👌💘💘
@Tilakpshrma20514 жыл бұрын
kzbin.info/www/bejne/d4PVpIdubbloq68 subscribe the our channel supports us plz just our one subscribe plz
@tulnarayan94594 жыл бұрын
लोकदोहोरीको बादशाह,जीउदो इतिहास राजु परियार दाईलाई पनि कार्यक्रममा निम्तो गर्नु पर्यो। छिट्टै ऋषी धमला जी है त । 🙏🙏🙏🌺🌺🌺🙏🙏🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺
@gagansingrana96234 жыл бұрын
सहि भन्नुभयो बद्री जि ले,,याे श्रृषि नेताकाे झाेले पत्रकार नै हाे त
@prabinkharel98064 жыл бұрын
10 जनाले मात्र गालि गर्ने हैन धमला तँलाई, कमेन्ट हेर्ने गर, हजारौँ मा 10 जनाले चैँ गालि बिनाको कमेन्ट गर्छ्न बुजिस्।।
@prajwolacharya71194 жыл бұрын
बिचरा धमला कति अमिलो मुख बनाएको हाहाहा अनि सुन धमला ९५%ले तिमिलाई पिटिक्कै रुचाउदैनन् जानकारी होस् कान्छा
@DineshTwanabasu4 жыл бұрын
मन पराउने ५% चाहिँ को होला?🤔🤔
@prajwolacharya71194 жыл бұрын
@@DineshTwanabasu हाहाहा छन् सर यदाकदा भेटिन्छन् हजुर 😃😃😃
@rajanshahithakuri19904 жыл бұрын
Prajwol acharya rishi lae man parauni dheraii chhan bro yo comment garni 1k baheyk sabai rishi lae lover ho bujhiss
@eternalhappiest56144 жыл бұрын
ho vanya
@tasauwarkhan16364 жыл бұрын
Yo muji dhamala lai man paraune kohi pani chhaina ho!
@tribikramkhadka71244 жыл бұрын
झण्डै रोएको ऋषि धमला । धन्यवाद बद्री दाइ ऋषि लाई हमला गरेकोमा।
@jibrajpahadi63074 жыл бұрын
नेपाली पत्रकारमा सबैभन्दा बढी गालि खाने यही मुजी धमला हो त्यही पनि 10 जना रे😀😀
@lustyfist2534 жыл бұрын
I have roasted Rishi dhamala.Please watch Ma subscribe .You wont Regret kzbin.info/www/bejne/qKK8oZutqrR-npo
@lifeishard59614 жыл бұрын
Taita bro cmt mai 70 like aai sakyo ajhai 12/15 negative cmt re 😂😂 5/6 ota chai positive cmt aaucha bhanna tyi pani mukunde , ani mangale ra punye jasto le 😂😂
@techbuzz15074 жыл бұрын
त्येही भनेको l तपाई virgin हो भन्दै प्रश्न सोध्छ पाखे l
@allsportshd56194 жыл бұрын
बद्री जिला धेरै धेरै धन्यवाद धेरै राम्रो कुराहरु अनि गाना पनि सुनाउनु भयकोमा
@sngbsubedi94734 жыл бұрын
ऋषि लाई फिस्स आज एकदम सहि लाग्यो धन्यवाद बद्री दाइ कुनैपनी एङलबाट पत्रकारिता को नम्स देख्दिन
@karandahal73224 жыл бұрын
आजको यो interview धेरै राम्रो लाग्यो मन्जु दिदि र बद्री दाइ लाई एकै ठाउँमा देख्न पाइयो धेरै खुसी लाग्यो Lock down बस्दा यस्ता यस्तै video ले पनि time past भैराको छ
@parashpaudel97184 жыл бұрын
धमलालाई आच्छु आच्छु पारे बद्रीले
@sandippandey17994 жыл бұрын
आजको कार्येक्रम निकै रमाइलो लाग्यो साथै धमला सरलाई पहिलो पटक यती धेरै खुशी देखे मैले
@babumizzagaha24814 жыл бұрын
हाम्रो पाल्पाली दाइ ले दियो धमालालाई दनक
@kamalasapkota35744 жыл бұрын
रमाइलो भयो मलाइ चाहि सधै यकले आर्कोलाइ आरोपलगाको मात्र कति सुन्नु कहिले काहीँ रमाइलो नि गर्नु पर्छ तर बद्रिपङ्गेनि सरले जहाँ गयर गित गायनि सब लाई भाबुक बनाउने कला छ धन्यबाद सम्पुर्न टिमलाइ
@krishmahar21124 жыл бұрын
बद्री दाइ इन्डिया मात्रै होइन हामी मलेसियामा पनि अलपत्र छौ कम्पनिले हेरेको छैन यो सन्देश सरकार सम्म पुगोस्।
@subashbabu49554 жыл бұрын
म ऋषि धमला ज्युँ को फ्यान । यो कार्यक्रम सँधै हेर्छु, आज पहिलो पटक होला सायद यतिधेरै मुस्कानमा रमाएको 😍😍🙇👏👏
@krishnabahadurrokaya96904 жыл бұрын
धमलालाई अझै हमला गर्ने मान्छे जन्मिनु आबश्यक छ ! पहिलो ब्यक्ति बद्रि दाजु जन्मिनु भो सलाम 🙏🙏
@bishnuharisubedi67384 жыл бұрын
Prime times टेलिभिजन आदरणीय ऋषि धमला शर , साथै अबिस्मराणिय आदरणीय गाएक द्वय बद्री ज्यु र मन्जु ज्यु यहाँ हरु सबैमा हार्दिक नमस्कार । आजको कार्यक्रम जसरी शुरु भएर क्रमशः अन्त्य भयो यो लामो लकडाउनले प्रत्यक्ष स्टेच प्रोग्राम हेर्न नपाएको र यहाँहरुलाई संगै नदेखेको अत्यास केही मेटिएको अनुभव भएको छ । जे होस समसामयिक बिषयहरु पनि उठान भैइ छ्लफल समग्रमा रमाइलो साथै फलदायी भयो । ऋषि धमला शरको यो प्रस्तुतिमा हुने ताजगीपन सदासर्बदा यस्तै आकर्षक देख्न पाईरहिओस,धेरै सम्मान यहाँलाई। हजुरहरुको कला र कार्यक्रमको म सधै फ्यान नै हो भैइ नै रहने छु । नेपालमाथिको सिमानाको थिचोमिचो सधैंको लागि देश र जनतालाई न्याय भएको महसुस हुँदै र COVID-19 को पनि अन्त्य पुर्णरूपमा छिटोछरितो हवस ,धेरै सम्झना नमस्कार ।
@abisekmagar89594 жыл бұрын
हसिला कलाकार मन्जु पौडेल र बद्रेरी पगेनी लाई देख्न पाइयो खुसी लाग्यो ऋषि को यनेरजि चाहिँ छके बोलिमा
@PAUSHRAIproductions4 жыл бұрын
राम्रो छ है रमाईलो लाग्यो ।
@prakasholi85194 жыл бұрын
सुरुमै करोड गयो बद्री दाइको ऋषि जि को अनुहार नै फरक भयो त
@rambudhathoki10634 жыл бұрын
ऋषि दाई नेपाली लोक दोहोरी का बादशाह राजु परियार लाई बोलाउन पर्यो हो अब
@daudlimbu44344 жыл бұрын
ऋषि जि ऋषि जि सुन्नुस न ! तपाईं काम भन्दा धेरै कुरा मात्र गर्नु हुन्छ भनेर दर्सकहरुले आरोप लगाइ रहेका छन नि तपाईंको भनाइ के छ यस्मा !
@bipanarai51514 жыл бұрын
रमाइलो लाग्यो आजको कार्यक्रम
@Bowling1894 жыл бұрын
निकै उत्कृष्ट लाग्यो मन्जु पौडेल र बद्री पङ्गेनिको अन्तरबार्ता ।।।👏👏👏👏hate of you
@mailibabuji22384 жыл бұрын
ऋषि धमला जी,रमाइलो पत्रकार पनि हो, लाखौं स्रोताहरुमा 10 जनाले नेगेटिभ लेख्दा मलाई कुनै असर पर्दैन, यो हो त पोजेटिभ उत्तर! बरिस्ठ लोक गायक बद्री अनि मन्जु जी धेरै धन्यवाद, जय नेपाल🇳🇵🇳🇵🇳🇵
@grishmabashyal2674 жыл бұрын
छुचो मुख आफ्नो...पगेनीलाई छुचो रे। हाहाहा....
@jeebanbhattarai25524 жыл бұрын
एकदम रमाईलो बद्री दाई,, देश र जनता को गीत हजुर को मुख मई झुंडियेको छः,आज ऋषि सर लाइ हजुरको आवाज ले लिमिट मात्र बोल्नु बनाउनु भयो,यो हजुरको कला नि,ऋषि सर यती मात्र बोल्दा ठीक हुन्छ भन्ने,जनता ले बुजेको छः,अब ऋषि सर लिमिट मा बोल्नु होला,बल्ल दर्शक लाई रमाईलो अनि,भाब बुझ्न सजिलो हुन्छ!!
@HAMROTVNEPAL4 жыл бұрын
सक्छौ भने केपि र प्रन्चन्डलाइ ल्याएर समसामयिक बिषयमा कुरा गर्नुस
@rd-researchdevelopment71804 жыл бұрын
अब टेर्दैनन !
@bppandey3144 жыл бұрын
Both are great artists.....!!! Highly appreciated....!!! Great job! Thanks for entertaining us. Artists are precious for nation.....!!! Please bring other artists as well.
@tikendrabhatt46884 жыл бұрын
Excellent Excellent , Thank you for calling respected singers......!!
@anupchandra1724 жыл бұрын
३०-३५ लाख view आउँछ । त्यसमा १० वटा comment negative आयो भन्दैमा आपत्ती जनाउनु पर्दैन भने धमला बाजेले तर मैले जम्मै comment नकारात्मक नै देखे। ऋसि धमला आफ्नै श्रीमती सङ्ग अन्तर्वार्ता लिदा, तपाईले बिवाहा पुर्व कति जना सङ्ग यौन सम्पर्क गर्नु भयो भनेर सोध्ने मान्छे होके। ।
@NepalKhabarDang4 жыл бұрын
बद्री दाइले झन्डै ऋषि ले यत्रो सम्पती कसरी कमाय भनेर सोध्दा ऋषि को अनुहार कालो निलो भयको जनता जान्न चाहन्छन।
@bairagimanxe43884 жыл бұрын
बद्रि दाजु धन्यबात छ मनमै लागेकाे कुरा गर्नु भयाे
@bikashthapa2914 жыл бұрын
ख्यासेउ,, अौठा छाप ऋिशीले आज शुरुमै हमला भेटेछ, हा हा,हा,,
@harishahishahi19674 жыл бұрын
बष्टि पत्रकार ऋषी धमला सर हजुर ले देश र जन्ता को लागी 18देखी20 घन्टा काम गर्नु हुन्छ सलाम छ हजुर लाई
@surendrasubedi74794 жыл бұрын
बद्री ब्रो ले आज ऋषि धमलालाई पेलेर अनुहारमा अमिलो निकालेको देख्दा मज्जा आयो 😃 यी पेल्नै पर्ने मान्छे हुन्, पत्रकारको नामको जोकर हुन् ऋषि धमला ।
@haribista29404 жыл бұрын
Pangeni synga ko hoina palpa ko hunuhuncha ho bro
@madhavkarkisindhuli6254 жыл бұрын
धमला को आज सम्म को उत्कृष्ट कार्यक्रम लाग्यो?
@kumarthori73034 жыл бұрын
कुपत्रकार रिसी धमला , बोल्ने शेली हेरौ न , देशमा भारतले सिमा मिचेको छ उ यस्तो ताइन तुइको बिषयमा बहस गरेर बस्छ
@arjunsharama65674 жыл бұрын
Rishi sar badri pangeni and manju poudel hajur ko interview herer dheraiii khusi lagyo dheraiii dheraiii dhanya bat xa from Gurgaon India rishi sar hajur le shima bare nepal sarkar laiii uthaunu paryo ra janta liyer shima ma janu paryo sar
@kamalpujara47984 жыл бұрын
बद्री दाइ र मन्जु दि लाइ एकसाथ देख्न पाइयो खुशी लाग्यो 🙏🙏
@bjsjsbnn30754 жыл бұрын
आज त धमला को अनुहार फरक देख्ने को को यता लाईक गर्नु त्😃😄😂
katti ramailo vo ajako karekram wawa iam very happy! Badri banggeni dai lai bises danayabad xa .......
@chitraranamagar25484 жыл бұрын
कसरी राम्रो गर्न सकिन्छ भन्ने बारेमा छ्लफल भन्दा नचाहिने प्रश्न सोध्ने धमला को काम छैन
@diyasaud9914 жыл бұрын
ऋषी धमला सर लाई स्यालुट गर्न चाहान्छु
@dilbahadurrokaya97794 жыл бұрын
रिसि धमला लाई बद्री पङ्गेनी ले पानि पनि भनै दियन
@kamalchannel66474 жыл бұрын
Praise worthy song at the end!!! Badri. Pangeniko
@ffs90264 жыл бұрын
dont understand why people hate rishi dhamala? He has his own style of taking interviews, he calls big personalities to his shows, makes them nervous with his tough and rapidly fired questions, gives little time for the interviewees to improvise their answers and tries to bring the truth out! I dont hate Rishi Dhamala!
@susilale55664 жыл бұрын
Yes you are right💞
@aakashgyawali954 жыл бұрын
Good Question Badri Pangeni sir....i like it...
@rabinmagar43664 жыл бұрын
Aaja bahas herera bada maja aayo hahaha thank you so much badri pangeni ji dhamala mathi hamala gareko
@uddhabshrestha67964 жыл бұрын
One of the best programme of Rishi Dhamala. I salute Badri Pangeni for building the Society & Nation by singing the Patriotism song.
@amarbudhachhetri91064 жыл бұрын
लौ न नि उहिले आउन पर्ने मान्छे किन ढिलो गरेको होला बद्री bro😂😂😂
@TrendingViralVedios4234 жыл бұрын
Dhamala is the best journalist in the worlds .
@ramchandrabastakoti27034 жыл бұрын
राम्रो छ !
@gairekhetbahadur58714 жыл бұрын
निकै राम्रो रमाइलो एकता हुनु पर्छ सबै
@sameer.paudel4 жыл бұрын
धमला को कुन interview ले २५लाख view पाएको र छ्।जान्न मन लाग्यो।
@happyjointfamily-hq7ss4 жыл бұрын
मलाई पनि जान्न मन लाकाे कुरा कसले साेधिदेला रिसी धमलालाई
@mrromiyo40984 жыл бұрын
धमला जि लाई ठिक पार्नु भयो वद्री दाइ
@babitagurung84394 жыл бұрын
बद्री पंगेनी भाई र मन्जु बहिनी ले आजको यो अन्तर्वातामा उल्टै ऋषि जी लाई गाह्रो बनाई दियो,सो अहिले सम्मकै रमाईलो अन्तरवार्ता ईपिसोड बन्यो!
@sameerthapa85294 жыл бұрын
ऋषि धमला लाई कसैले हमला गर्न सक्दैन तर बद्री सर ले सुरुमै हमला गर्नु भयो धेरै नहेप हमला जि कलाकार हरु पनि कडा छन।
@poshanofficial39984 жыл бұрын
वा बद्री दाइ क्या मज्जा ले उडाउनु भयो छ ओए यो केपि को झोलेलाई
@suyogyastudio53854 жыл бұрын
Badri aafai kp ko ghola ho
@narayanprasadpaudel61474 жыл бұрын
आज धमलालाई डोज पुग्यो
@bishnughale83944 жыл бұрын
सहि गर्नु भयो बद्री जि ले 😂😂😂😂
@junuthakuri41744 жыл бұрын
Ati nai ramaelo nice program.
@renderhearted6234 жыл бұрын
रिसीलाई तह लाउने मान्छे फेला पर्यो ।😀 ठाउँमा हान्न जान्ने हुन क्या बद्री दाइ ।
@ammarbasnet82724 жыл бұрын
बदी पंगेनि सर बधाई छ
@rajushrestha29224 жыл бұрын
ऋषि , बद्री र मन्जु सबै लाई देख्दा आनन्द आयो।
@parinashrestha3504 жыл бұрын
Malai ta lastai ramailo lagyo Badri Pangeni Sir.
@tulasisilwal67804 жыл бұрын
ऋषि धमला जि तपाईको कुन युटुब हो जुन 25 लाख जनताले हेरेर कमेन्ट गर्छन? घमण्ड नगर्नुहोस् 😀😀😀
@gitadhojkarki85644 жыл бұрын
One of the best programs. Thank you Rishi Dhamala
@anilshrestha62884 жыл бұрын
कालै भो ऋषि 👍️👍️👍️👍️
@rokkasony92934 жыл бұрын
बद्री दाजुले ठिक पार्नु भयो ऋषि धमला लाई
@idolsofnepal4 жыл бұрын
25:06 time को गीत जस्तै हुन्छ जस्तो छ हाम्रो नेपाल
@samjhanasunar59974 жыл бұрын
Rishi jii great journalist ❣❣❣
@kamalakunwar99534 жыл бұрын
देस भक्त हुनु भएको मा धन्यबात
@mangalshrestha77534 жыл бұрын
Yo interview ekdamai ramro lagyo dhanyabad Rishi sir...👏👏👏👏🙏🙏
@ramutsab10384 жыл бұрын
धमला बा ठिकै हो , तर 2-4 वटा कुराले बुडा लाई नपत्याएको मात्रै हो .. तर मान्छे सहनशिल नै हुनुहुन्छ ।