बहुविवाह गर्न गएका बेहुला भारतमा पक्राउ, नेपाल र भारतीय प्रहरीको संयुक्त मिसनले यसरी रोकियो

  Рет қаралды 338,767

HTP Khabar

HTP Khabar

Жыл бұрын

बहुविवाह गर्न गएका बेहुला भारतमा पक्राउ, नेपाल र भारतीय प्रहरीको संयुक्त मिसनले यसरी रोकियो बहुविवाह !

Пікірлер: 1 000
@shyambadal3364
@shyambadal3364 Жыл бұрын
हाम्रो मधेस को सान हो पत्रकार दिवाकर शाह ❣️👍️
@munashrestha7671
@munashrestha7671 Жыл бұрын
Salam xa vai timilai
@basu_103
@basu_103 Жыл бұрын
हाम्रो नेपाल काे सान अत्तिनै देशलाई माया गर्ने र देश प्रेमी निडर पत्रकार दिवाकर साहा ज्यु लाई सलुट छ। यस्ता २१ औं शताब्दीको अज्ञानी हरुलाई ज्ञान र सचेत सत बुद्धि दिने पत्रकार लाई सम्पूर्ण सचेत नेपाली हरुले देश बिदेश बाट साथ र सपाेर्ट गरौ।
@laxmipaudelghimire
@laxmipaudelghimire Жыл бұрын
diwakar sir lai kasari sampark garni hola malai ni yauta samasya xa....
@TheOneNonlyMe
@TheOneNonlyMe Жыл бұрын
Sahi ho
@gunjamanthapa6003
@gunjamanthapa6003 Жыл бұрын
@shantibasnet8162
@shantibasnet8162 Жыл бұрын
नेपाल आमा ले जन्माएको एक सच्चा पत्रकार भाई हजुर लाई सम्मान साथै salute गर्दछु ❤❤
@kumbahadur2320
@kumbahadur2320 Жыл бұрын
वा पत्रकार भनेको यस्तो हुनुपर्छ सलाम छ दिवाकर सर 🌹🌹
@spranamagar306
@spranamagar306 Жыл бұрын
धेरै राम्रो काम गर्नु भयो सर 🇳🇵जय नेपाल
@amarrana4238
@amarrana4238 Жыл бұрын
धेरै धेरै धन्यवाद छ पत्रकार ज्युलाई मधेसप्रदेशमा अज धेरै येस्तै अाटिलो पत्रकार हरु जन्माउनु आवश्यक छ मधेशप्रदेशका आमाहरुलाई🙏🙏🙏
@harirana1218
@harirana1218 Жыл бұрын
हजुर जस्तो पत्रकार सबै पत्रकार हुन्थियो भने यस्ता घटना हुन बाट रोखन् सकिन्थ्यो सलुट छ दिवाकर सिर🙏👏
@abhashdahal
@abhashdahal Жыл бұрын
पत्रकार समाज परिवर्तनको आधार हो । सलाम छ भाइ लाइ
@ypghimire8803
@ypghimire8803 Жыл бұрын
सल्युट छ पत्रकार महोदय तपाइँलाई,आगामी दिनहरूमा अझै राम्रो काम गर्दै जानुहोला।,हिमाल पहाड तराइ कोहि छैन पराइ मेरो प्यारो नेपाल❤।
@rajgurung8315
@rajgurung8315 Жыл бұрын
पत्रकार मित्र लाइ धन्यबाद तपाइँ हरु जस्तै पत्रकार धेरै जन्मन सक्नु पर्छ तराइ मधेश मा ! दाइजो प्रथा छुवाछ त् धेरै छ तराइ मा अब यसको प्रगति तपाइँ हरु जस्तो पत्रकार हरु ले गर्नु पर्छ ! यस्तै बिषय ले तपाइँ हरु को ज्यान को पनि खतरा हुन जान्छ ! आफु लाइ समालेर अगाडी बढ्नु होला ! धन्य बाद
@NemaRana-mu4dh
@NemaRana-mu4dh Жыл бұрын
सम्मान छ पत्रकार भाइ लाई एस्तो पत्रकार लाई जन्म दिने आमा लाई अझै सम्मान छ भारत को सिमाना मा गएर एस्तो साहासी भएर बोल्ने बहादुर नेपाल आमाको छोरा महान पत्रकार लाई सलोत छ 🙏❤️❤️❤️😘😘
@rajeshkc7895
@rajeshkc7895 11 ай бұрын
❤सलाम पत्रकार ज्यु।❤
@durgabahadur2633
@durgabahadur2633 Жыл бұрын
नीडर पत्रकार जी दीपाकरलाई सलामछ 🙏
@immanueltamughaley3526
@immanueltamughaley3526 Жыл бұрын
पत्रकार भनेको त एस्तो पो हुनु पर्छ त।दिवाकर ,अपिल तृपाठी हरु जस्तो🙏🙏👌👌👍️
@bibeksharmanepal
@bibeksharmanepal Жыл бұрын
निडर पत्रकार लाई सलाम छ यस्तो समाजको भाइरस लाई नाङ्गो बनाउनु पर्छ !!
@ActionTheRevolution
@ActionTheRevolution Жыл бұрын
सलुट छ पत्रकारज्यु । हजुरको यो महान कामको जतिनै प्रसम्सा गरेपनी कमि नै छ । मदेशको यस्तो कर्तुत को भन्डाफोर गरिरहनु होला । बिचरा सिधा चेली हरुको माया अनि सम्मान को लागि सधै अगाडी बडिरहनु होला । नेपाल प्रहरिका तथा भारतीय प्रहरी का महान ब्यक्तिलाइ पनि सम्मान छ । ❤❤❤
@buddhisagararyal6919
@buddhisagararyal6919 Жыл бұрын
कुइहेका आलु नं एक दुइ यो सब्द निकै मन पर्यो ❤❤❤❤
@gobindkc3272
@gobindkc3272 Жыл бұрын
सलाम छ पत्रकार दाजु।तपाईं जस्तो पत्रकार देख्छु र यो मन को कुनामा नेपाल बन्छ कि भनेर आशा जागेर आउँछ।
@tecnoei8589
@tecnoei8589 Жыл бұрын
एक मात्र शाहसी पत्रकार जि को लागि सबैले like share गरौ है ।।❤
@mayapasangthokar6711
@mayapasangthokar6711 Жыл бұрын
दिबकार ब्रो तिमी हौ नेपाल आमा को पत्रकार अब पालो तराई सुधार्ने हर सपोट छौ ❤❤❤
@bishwarajlama3590
@bishwarajlama3590 Жыл бұрын
दिवाकर पत्रकार नेपालको एक असल पत्रकार मध्ये एक❤❤
@KhimbahadurKuwar-yq3mp
@KhimbahadurKuwar-yq3mp Жыл бұрын
सलाम छ पत्रका मित्र जिउ मदेस मा यस्तै हुन्छ
@ekrajrairai1992
@ekrajrairai1992 Жыл бұрын
बधाई छ तपाईं पत्रकार लाई तपाईले गर्दा देरेईको जिन्दागी बच्न सक्छ यो सन्देश ले🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️
@sushilabasyal4394
@sushilabasyal4394 Жыл бұрын
हजुरको कार्यकम हेर्दा खुसि लाग्छ 3 करोड नेपालीको मनमा बस्न सफल हुनुभएको छ सफलताको शुभकामना मधेसि जनतालाई यसरी नै सचेत गराऊदै जानुहोला 🙏🙏🙏🙏🙏
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
Honi sushila Jun mahila batw janminxa hurkinxa thulo hunxa tehi ku patra harule b he ma daijo mqgxan ani b he vayasi paxi xori janmiyo vane dhikarxan helit pidit Huna badhe hunxan sarai dukha ko kura ho
@prachandprakashhada6381
@prachandprakashhada6381 Жыл бұрын
दिवाकर भाईलाई र टिमलाई पनि धेरै धेरै धन्यवाद।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@sparsha2022
@sparsha2022 Жыл бұрын
3 crore ta hoina hola jamma 160k view aayeko chha
@Royal_Lama
@Royal_Lama Жыл бұрын
Good Job Brother👍️👍️
@dhankajishrestha4395
@dhankajishrestha4395 Жыл бұрын
​@@yambahadur8334 😅😊
@abcrana5937
@abcrana5937 Жыл бұрын
पत्रकार ज्यु लाई मनै देखि मुरि मुरि धन्यबाद छ । हिमाल पाहाड तराइ कोइ छैन पराइ हामी सबै नेपाली भाइ भाइ एक दुसरा को सयोग गर्नु पर्छ केटा लाई कानुन को दाइरा मा ल्याउन पर्छ पत्रकार ज्यु र पत्रकार ज्यु को त म पहिलै फेन हो धन्यबाद
@hemaranee1647
@hemaranee1647 Жыл бұрын
सत्या पत्रकार यस्तो हुनु पर्छ गूड् लोक पत्रकार भाइ
@devikadhungel6307
@devikadhungel6307 Жыл бұрын
पत्रकार भाइ मधेसी चेलिहरु धेरैले अकालमा ज्यान गुमायका छन यी पीडित चेलिहरुलाइ बचाउने जिम्मा हजुर्को भाइ हजुर्लाइ सलाम छ
@bhaktalimbu5832
@bhaktalimbu5832 Жыл бұрын
India Police KO Salute Hai 🙏🇳🇵🇳🇵 and NEPAL Prahari lai Salute xa 💖🙏🇳🇵🇳🇵🇳🇵
@shantibasnet8162
@shantibasnet8162 Жыл бұрын
हरेक जिल्लामा एक एक जना यस्तै असल इमन्दार दमदार का साथ बोल्न सक्ने हिम्मत वाला पत्रकार भए देश ले अर्कै मोड लिन्छ देस को बिकाश हुन्छ salute छ पत्रकार भाई
@amitvlogs9947
@amitvlogs9947 Жыл бұрын
तराईमा मात्र १ निडर पत्रकार सलाम छ उहालाई
@user-kb7vp8mu2k
@user-kb7vp8mu2k Ай бұрын
Nepal mai😂😂😂
@nareshdev7724
@nareshdev7724 Жыл бұрын
धन्यवाद छ श्री दिवाकर सर, समाज मा रहेको कुरीति सस्कार लाई सुधार गर्न को लागि जुन कदम चाल्नु भएको छ,तेस्मा हजुर लाई धेरै धेरै धन्यवाद छ ।हङ्ग कङ्ग बाट ।
@manpowerthapa7621
@manpowerthapa7621 Жыл бұрын
मधेस तराईको शक्तिसालि मिडिया ❤️❤️❤️ काठमाडौं मा पनि यस्तै को जरुरत छ सर
@rosnarai6493
@rosnarai6493 Жыл бұрын
यो बिहार मा तपाई जस्तो छोरा अझै धेरैले जन्म लिनु पर्नेछ ❤❤
@rosnarai6493
@rosnarai6493 Жыл бұрын
तँ केटा होस या केटी I don't care बुजिस मै तराई पहाड हिमाल छुटाउन खोजेको छैन अब चाई छुटाउछु तँ मदेसि बिहारी हरु को यस्तै त चलान 😡😡😡😡
@Anticorr318
@Anticorr318 Жыл бұрын
एक मात्र सच्चा इमान्दार स्वाभिमानी देसभक्त तराईबासी निडर नेपाली पत्रकार दिवाकार सलाम छ तपाइलाइ ! यसरि नै सत्य तथ्य संचार खोजी खोजी यसरि नै सम्प्रेषण गर्नुस ! सेतोलाई सेतो र कालोलाई कालो भन्न सक्ने एक शसक्त महशुर पत्रकार ! फेरी पनि तपाइलाइ सलाम !
@hiddenfact6858
@hiddenfact6858 Жыл бұрын
गण्डकी प्रदेशमा अपिल त्रिपाठी र मधेस प्रदेशमा दिवाकर शाह पत्रकार मलाई धेरै राम्रा लाग्छन् ।अझै अघि बढ्नुस धन्यवाद सर।
@bijayshahi8302
@bijayshahi8302 Жыл бұрын
पत्रकार भनेको यस्तो हुनुपर्छ ❤❤
@gangapun4037
@gangapun4037 Жыл бұрын
तपाई जस्तो पत्रकार सच्चा नेपाल आमाको सन्तान हो देश भरीको बेथिति लाई जन्ता सामु देखाउनु होला सफल जीवन को सुभकामना
@nirmalanirmala5216
@nirmalanirmala5216 Жыл бұрын
विशेष गरेर पत्रकार भाईलाई बधाई छ र यो काममा सहयोग गर्नु हुने नेपाल प्रहरी ईन्डीया प्रहरिलाई पनि धन्याबाद हो यो पत्रकारको काम एकदमै राम्रो कस्को बुरि कसले लग्यो खोजि गर्नु भन्दा यस्ता यस्ता काम गर्नु भाकोमा बधाई छ भाईलाई
@arunbkbk5892
@arunbkbk5892 Жыл бұрын
बेहुलाको श्रिमति लाई पनि मिडियामा ल्याउनु होला सार🙏🙏🙏🙏
@arunkapar9195
@arunkapar9195 Жыл бұрын
दिवाकर भाई jai hind 🇮🇳 Jai Nepal 🇳🇵 ❤️❤️🇮🇳
@indrakumal8308
@indrakumal8308 Жыл бұрын
महान कार्य को लागि सम्पूर्ण टिम नेपाल पुलिस इन्डियन पुलिस पत्रकार मित्र मा हार्दिक नमन 💕🙏💕
@sumnimachamling9937
@sumnimachamling9937 Жыл бұрын
नेपाल को नम्बर एक पत्रकार तपाईं हो❤❤❤
@janukakoirala4087
@janukakoirala4087 Жыл бұрын
पत्रकार लाइ लाख तोपको सलामी ❤❤
@GHUMGHAM63
@GHUMGHAM63 Жыл бұрын
Hajur jasto पत्रकार जरूरी छ 👏👏👏🙏❤️❤️❤️
@maheshgurung5998
@maheshgurung5998 Жыл бұрын
कडा पत्रकार अपिल त्रिपाठी जस्तो लाग्छ यहाँ लाइपनि 🙏
@kcbmrcni3891
@kcbmrcni3891 Жыл бұрын
हार्दिक नमन पत्रकार निडर र साहसीक काम
@apsarakc5145
@apsarakc5145 Жыл бұрын
राम्रो काम भाइ❤
@rockstar3155
@rockstar3155 Жыл бұрын
💘💘💘💘💘hi suiti
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
Ani haru kuhiyako aalu noi raixan apsaraa
@LoyalNepali
@LoyalNepali Жыл бұрын
Only Terai(Madhesi) Channel I watch with pride. Reporter is proud Nepali ❤ He is patriotic 😊
@JogindrarautJogindra
@JogindrarautJogindra Жыл бұрын
❤❤
@aalokoffical0597
@aalokoffical0597 Жыл бұрын
Tosima ji yo patrkar lie ali vhannu ...sansad prabhu sah sng kasi tibari ko hatya kand rw sunil yadav ko hatya kand ko barema boln lie ...xa yo diwakar ma himat xain kin ki yo pni sah ho... ma prabhu sah ji ko interview sunn pau next video ma
@mallathakuri6826
@mallathakuri6826 Жыл бұрын
यस्तो पत्रकार भए पछि तराईको बिकास १००% अवस्य हुन्छ । र अर्को कुरा पत्रकार भाइको हिक्मतलाइ सलाम।
@jeetmangurung4823
@jeetmangurung4823 Жыл бұрын
तिम्रो साहसलाई सलाम छ पत्रकार भाई 🙏 वास्तवमा तिमी जस्तो पत्रकारहरुकाे नेपालमा धेरै कमि छ 🙏🙏🙏
@dilurai9922
@dilurai9922 Жыл бұрын
Salute to u👏👍🙏 journalist bhai,कुहिएको आलुहरुलाई ठिक लगाको बर्नन गर्ने कुनै शब्दै छैन,
@khadgagautam4778
@khadgagautam4778 Жыл бұрын
❤❤❤दिवाकर तराई को अन्धबिस्वास लाई चिर्दै नया उज्यालो दिप हुनुहुन्छ ❤❤❤
@saraswatithapa2725
@saraswatithapa2725 Жыл бұрын
धेरै धेरै धन्य बाद भन्न चाहान्छु पत्रकार दिबाकर जियु लाई मिडिया भयर यस्तै दराे खराे प्रस्न गर्न सक्नु पर्छ पत्रकार अपिल त्रिपठि र दिबाकर जस्तै हुनु पर्छ सलुट छ यस्ता पत्रकार हरु लाई कुनै कुनै पत्रकार भने अरु काे खुट्टा तान्नु भन्दा त यस्तै राम्राे काम गरेर देखाउँ
@MankumariKhanal-vf2om
@MankumariKhanal-vf2om Жыл бұрын
Mashesh Pradesh ko 1 matra san patrakar diwakar g..one salute for you...yesto patrakar yo country ko Thau Thau ma huna jaruri xa .
@rolpali12
@rolpali12 Жыл бұрын
अति राम्रो लाग्यो हजुर को यो काम देखेर सबै यस्तै बुज्ने हुन धन्यवाद
@MangaleGurung-nv8vh
@MangaleGurung-nv8vh Жыл бұрын
Thank you very much for the today's news information 👋👋👋👋👋ℹ️ℹ️ℹ️
@chhabilalpakhrin6454
@chhabilalpakhrin6454 Жыл бұрын
सबै ठिकै लाग्यो!अझ तपाईंको साहस लाई त जति तारिफ गरेपनी कमै हुन्छ!तर प्रहरी को पारिश्रमिक सोध्नु अझ त्यसैमाथी भारतीय प्रहरीको!त्यो चाहिँ पत्रकारिताको सिमा बाहिरको बिषय थियो!त्यो सोध्नै नहुने बिषय थियो!यसमा अलि खल्लो लाग्यो!बाकी एकदमै राम्रो लाग्यो!
@Juddhakhatri7399
@Juddhakhatri7399 Жыл бұрын
यो दाईजो प्रथा हटाउन अति आवश्यक छ साथै झन तराईमा देशी प्रथा अझै जटिल भएको छ सरकारको ध्यानाकर्षण होस।।।।प्रत्रकार दिवाकरलाई धेरै धेरै धन्यवाद ।।।।
@shyambudhathoki1650
@shyambudhathoki1650 Жыл бұрын
दिवाकर सर लाई मेरो सलाम छ
@ramkrishnayadav3495
@ramkrishnayadav3495 Жыл бұрын
हाम्रो नेपालमा यस्तो माहानुभव हर धेरै छ।सर
@manojthapa173
@manojthapa173 Жыл бұрын
यसको कानको जाली फुट्ने गरी हान्नुस दिवाकर भाई👊👊You are Great Brother 👍👍👍
@user-il7qb5it9y
@user-il7qb5it9y 5 ай бұрын
पत्रकार भाइ हजुर लाई जन्म दिने आमा बाबु लाई सलाम छ हजुरको यो आवाज मधेसी जनताको लागि ठूलो सान हो बाबु
@somranasomraj2559
@somranasomraj2559 Жыл бұрын
मेधेशको बहादुर पत्रकार हो दिवाकर शाहा स्यालुटछ 😊योबुढाले पहिलेबाटै झूठबोलिराथ्यो यसरीजानीजानी छोराको दोस्रोबिबाह गराउने गर्ने लाईकानुनले कार्बाहिगरोस योजगन्ने अपराधहो खबरदार।
@sushilghimire6944
@sushilghimire6944 Жыл бұрын
प्रहरीको तलब चै नसोधेको भए हुन्थ्यो। त्यो चै विषय भन्दा अलगको सवाल आयो।
@bidhyashrestha8867
@bidhyashrestha8867 Жыл бұрын
सलाम पत्रकार जनचेतनाकाे लागि हजुरलाइ
@chhetriofficial6357
@chhetriofficial6357 Жыл бұрын
दाइजो प्रथा अन्त्य गरौ मधेस मा चेतना जगाउ पत्रकार ज्यु hatts of sallute HTP khabar
@prakashbhai7123
@prakashbhai7123 Жыл бұрын
यस्तो पत्रकार हुनुपर्छ 🙏🙏🙏
@jeetlimbu3352
@jeetlimbu3352 Жыл бұрын
Good you’re right. Strong journalism thanks diwakar shah is one of the good journalist of madesh and nepal
@user-hr9ge6rq5x
@user-hr9ge6rq5x Жыл бұрын
निडर पत्रकारिता सलाम छ जय नेपाल❤❤दिपाकर सर
@bhaktalimbu5832
@bhaktalimbu5832 Жыл бұрын
Divakar SIR LAI Salute xa 💖🙏👍🇳🇵🇳🇵
@roshanbhushal7756
@roshanbhushal7756 Жыл бұрын
Madhesh ko hero future ko madhesh ko leader great reporter good job vai ga ahead❤
@davidrai7129
@davidrai7129 Жыл бұрын
I salute devakar sir ,,,,madhesi ek patriot journalist
@shyamkumarithapamagar6137
@shyamkumarithapamagar6137 Жыл бұрын
दिवाकर सर हजुर लाई सलाम छ। बदमास हरु लाई तह लगाउनै पर्छ है सर ।🙏👍
@sanubk2996
@sanubk2996 Жыл бұрын
येति महान पत्रकार हाम्रो देस मापनी हुनुहुदो रैछ सलाम देवाकर सर यसरिनै अघिअघि बढनु सरकार ध्यान परिबर्तन हुनु पर्यो मदेस नेपाल मा❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@sadhuramshrestha8158
@sadhuramshrestha8158 Жыл бұрын
सलाम छ पत्रकार सरलाई
@rudrabgurung2508
@rudrabgurung2508 Жыл бұрын
Bhai thank you so much brother you are such patriotic news reporter keep it up you are hire I’m as retired army salute and keep doing this kinds of less then animals behaving. Bhai keep alerts others unknown citizens thank you thank you and thank you
@pratimabaral3059
@pratimabaral3059 Жыл бұрын
Salute 🙏पत्रकार ज्यू 🇳🇵 जय नेपाल
@harisagaradhikari418
@harisagaradhikari418 Жыл бұрын
युट्युबे बुङ्गाहरु हो हेर पत्रकार कस्तो हुन्छ भनेर सच्चा स्वतन्त्र निडर साहसि नेपालको सच्चा सपूत दिवाकर जिलाई सलाम छ
@binodchaudhary8816
@binodchaudhary8816 Жыл бұрын
Thank you so much Indian police, nepal police and patrakar sir
@saligramgaire9383
@saligramgaire9383 Жыл бұрын
Vai hajurko yo कामको उच्च सम्मान garchhu
@magartul7093
@magartul7093 Жыл бұрын
धेरै राम्रो हजुरलाइ सलाम छ।।।
@manirajthakuri-nw4uv
@manirajthakuri-nw4uv 11 ай бұрын
धेरै धेरै धन्यबाद,दोस्रो अपील त्रिपाठी।
@swastika8591
@swastika8591 Жыл бұрын
Salute all team 🙌 🙏
@sudilgopalacharya3718
@sudilgopalacharya3718 Жыл бұрын
सफलताको शुभकामना
@yamprsad850
@yamprsad850 Жыл бұрын
मधेसमा पनि राम्रो पत्रकार जन्मेको मा धेरै राम्रो लाग्यो यस्तै मान्छे वा पत्रकार ले मधेसमा जनचेतना दिनु होला पत्रकार सर मधेसमा लगायत सबै नेपाल भरीमा दाइजो हताउनु पर्छ यसमा सरकारको पनि ध्यान जाहोस
@salonrai347
@salonrai347 11 ай бұрын
तपाईको सबै videoमैले हेरेको हुन्छु।हाम्रो नेपाल प्रहरीको बिषयमा पनि धेरैpositive कुरा गर्नु हुन्छ।तपाईलाई धेरै धेरै धन्यवाद र हजुर जस्तो नेपालको होनहार पत्रकार saluteछ।😢😢
@amarkalpana9218
@amarkalpana9218 Жыл бұрын
सलाम छ हजुर लाई 🙏🙏🙏🙏🙏
@a.k.entertainment1334
@a.k.entertainment1334 Жыл бұрын
Proud of the Dibakar Shah love uuuu❤❤❤❤❤
@roshansharma3577
@roshansharma3577 Жыл бұрын
हजुर जस्तो पत्रकार लाई म सलाम गर्छु ।
@chandraskr457
@chandraskr457 Жыл бұрын
पत्रकार त यस्तो पो हुनु पर्छ , निस्पक्छ,निस्वार्थ र अरुको दुख: बुझ्ने ।
@user-ge3qn3ir3n
@user-ge3qn3ir3n Жыл бұрын
सच्चा मदेश पुत्र एक सच्चा नेपाली पत्रकार
@praehmpp4479
@praehmpp4479 Жыл бұрын
अछा काम बधाई मिडिया भाइ क्या जुट बोल्छ यो मान्छे हरू जेलमा मर्नै होगा ठीक धन्यवाद।
@dhirajgurung668
@dhirajgurung668 Жыл бұрын
नेपालका सच्चा पत्रकार दिवाकर जि अनि अपिल जि र हेर्ने कथाका सम्पुर्ण समुह। जसले देशको साचो मुहार सरकारी कर्मचारीहरु को राजनीति मोह पैसा मोह जसलाई छर्लङ्ग जनता सामु पुराउने गर्छ। अहिलेसम्म नेपाल को इतिहासमा कुनै पत्रकारले यत्तिसम्म को जबर्जस्त पत्रकारिता गरेको छैन र गर्दैन पनि होला किनकी नेपालमा जति पनि पत्रकार च्यानल हरु छन् सबै पैसामा बिक्ने गर्छन् ।
@pusparajdahal5213
@pusparajdahal5213 Жыл бұрын
मधेसमा रहेको कुसंस्कार र कुरिती बिरुद्धको बुलन्द रिपोर्टिङ गर्ने पत्रकार भाइलाइ सलाम छ🤟🤟🙏🙏😍😍भाइको यो अभियान अझै ससक्त रूपमा अगाडि बडोस शुभकामना छ भाइ🤟🤟🤟😍😍म काठमाडौंबाट है💜💜
@debikasubedi9938
@debikasubedi9938 Жыл бұрын
You’re doing a good job sir watching from USA 🇺🇸
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
Hjr USA ma po hoisinxa debikaa jiu
@ramjisubedi9891
@ramjisubedi9891 Жыл бұрын
मलाइ नि अमेरिकाको एउटा भिसा पठाउदिनु न पिलिज😂😂😂😂😂
@shashithakuri2762
@shashithakuri2762 Жыл бұрын
भारतीय पुलिस हेरेको हेरै भए। नेपाली भाषा सुनेर
@urmilaacharya6854
@urmilaacharya6854 10 күн бұрын
एकदम रामाृे काम गनुभयाे पत्रकार भाइ सहिकुररा
@dipakgiri463
@dipakgiri463 11 ай бұрын
नेपालमा यस्ता पत्रकार पनि छन जुन राज्यले सम्मान गर्नुपर्छ 🎉❤
@ajyasaru2646
@ajyasaru2646 Жыл бұрын
Well done bro keep going we support you nro🎉🎉🎉
@jesusloveyou2934
@jesusloveyou2934 Жыл бұрын
Salute Nepal police and indian police good job
@prakashsing7218
@prakashsing7218 Жыл бұрын
Good हाम्रो पत्रकार भनेको यस्तो हुनुपर्छ good
@Roshanparajali
@Roshanparajali Жыл бұрын
Sahi lagyo tapai ko patrakarita 🙏🙏🙏🙏🙏
Clowns abuse children#Short #Officer Rabbit #angel
00:51
兔子警官
Рет қаралды 74 МЛН
УГАДАЙ ГДЕ ПРАВИЛЬНЫЙ ЦВЕТ?😱
00:14
МЯТНАЯ ФАНТА
Рет қаралды 3,7 МЛН
39kgのガリガリが踊る絵文字ダンス/39kg boney emoji dance#dance #ダンス #にんげんっていいな
00:16
💀Skeleton Ninja🥷【にんげんっていいなチャンネル】
Рет қаралды 8 МЛН
jolly LLB movie
16:45
22fone care
Рет қаралды 543 М.