Рет қаралды 87,769
Baigunilai || बैगुनिलाई बिर्सु भन्छु #अरुन_योन्जन #निरन्तता_नेम्वाङ #nepalisong 2023
स्वर :- अरुन योन्जन / निरन्तता नेम्वाङ
सब्द ,संगीत:- अरुन योन्जन
एरेन्जर:- राजु कार्कि
रेकर्डिङ :- मनोज साम्सुहाङ्ग राई
क्यामेरा :- धन खालिङ्ग राई
स्टुडियो:- किङ्ग स्टुडियो काठमाडौं
#Nirantanemwng
#arunyojansong
#nepalilokdohorivideo
#purbelilokgitcollection
#nepalisong
#keeploving
#viral
#viralvideo
#nepa
केटा :- गयौ माया नौ डाडाकाटेर
मै दुखिको मायालाई मारेर
बैगुनिलाई बिर्सु भन्छु झल्को झन आखैमाi
बाचुन्जेल त मायामोह मरे कान्छी ढुङ्गामाटैमा
केटि :- हातै काटयो चालिसे चुराले
माया फाटयो अर्कैको कुराले
बैगुनिलाई बिर्सु भन्छु .......
केटा :- सपनिमा देखेथे बिहा भाकको
रैछ माया भाग्यमै नभाको १
केटि :- मेटिन्दैन भाबिले लेखेको
हुन्नमाया आखैले देखेको
केटा :- एइमायाले हसाउने रुवाउने
बिरहमा मन्केले बुझाउने
केटि :- सब्ले देख्छ लाको र खाको
कस्ले देख्छ योमन्मपिरभाको
केटा :- दारको ठेकी मुईपार्ने मदानी
छुट्यो माया हुने भो कहानी
केटि :- छुट्यो माया मुटुमा चोट भयो
बाचुन्जेललाई दुखिरहने रोगभयो ।।
दुई खोली दोभान new song
👉️ • Duikholi dobhan/दुईखोल...
घरत पर्यो ए कान्छी खोटाङ दिक्तेल song
👉️ • Ghar ta paryo A kanchh...
यस च्यानलमा मा रहेको गित संगीत तथा video हरु कपि download गरि अन्य channel मा upload गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिने छ।
Facebook page …
www.facebook.c...
Facebook
/ inkal.yonjan.5
🙏🙏Thank you 💞💞🙏