Baisha Ko Rog - बैशको रोग • Sunil Nepali • Rekha Joshi • Lokesh • Niruta New Nepali Deuda Song 2081

  Рет қаралды 871,001

Sunil Nepali official

Sunil Nepali official

Күн бұрын

Пікірлер: 767
@Puranbhandari-x3d
@Puranbhandari-x3d 7 ай бұрын
आहा कती दामी गीत सुनील नेपाली को स्वर को fan को को हुनू हुनू हून्छ Congratulations all team ❤🎉
@Sunil_Nepali-s
@Sunil_Nepali-s 7 ай бұрын
सम्पुर्ण मा नमस्कार मेरो र रेखा जोशी को आवाज धर्मराज भट्टराई दाइ को शब्द बुवा कटक नेपाली को सगित लोकेश बि.शि दाइ र निरुता बिस्ट दिदि को अभिनय मा मीठो गित हजुर माझ ल्याका छौ सबैले माया गरि सपोट गरिदिनु होला❤🙏🙏
@rajeshbk1045
@rajeshbk1045 7 ай бұрын
बधाई छ सुनिल जी ❤ धेरै मीठो छ गीत
@SudevidrGurung
@SudevidrGurung 7 ай бұрын
लोकेश सरसँग जोडि दामि मिलेको छ यक्टिङ पनि त्यतिकै राम्रो छ यहि यक्टिङ निरन्तरता दियो भने देश खान्छ है
@mayalubhupendradhami5893
@mayalubhupendradhami5893 7 ай бұрын
supper
@BinitaBk-kd4rj
@BinitaBk-kd4rj 7 ай бұрын
❤❤❤
@gynendradhami5380
@gynendradhami5380 7 ай бұрын
डाउलोड हुदैन यार
@nabrajbohara2024
@nabrajbohara2024 6 ай бұрын
पछिल्लो समय निक्कै लोकप्रियता हासिल गरिरहेका बझाङका नव उदयमान गायक सुनिल नेपालीको कर्णप्रिय स्वरमा सजित नयाँ भाका "बैसको रोग ले" बजार तताएको छ। गित जति सुनेपनी पनि धितै मर्दैन। झनै अभिनय हेर्दा आखै नथाक्ने आगामी सफलताको सुभकामना सम्पुर्ण टिमलाई। तपाई पनि हेर्न नछुटाउनु होला🙏❣️
@nirutabista12
@nirutabista12 7 ай бұрын
सबै जनाले हेरेर साथ सपोट दिनु होला ❤🙏🏼🙏🏼
@nakulratanayer3679
@nakulratanayer3679 7 ай бұрын
Keep it up everyone ❤
@SharadaShah-ji2fo
@SharadaShah-ji2fo 6 ай бұрын
Good jop❤❤❤
@newtonlama5454
@newtonlama5454 6 ай бұрын
Good luck❤
@balrambc3410
@balrambc3410 6 ай бұрын
nice ❤❤❤❤❤❤❤❤
@user-tvAasha
@user-tvAasha 6 ай бұрын
❤❤❤❤🎉🎉धेरै धेरै बधाई छ हजुर लाई सबै टिम लाई सधैंभरि यस्तै प्रगति गर्दै जानू हजुर लाई शुभकामना छ ❤❤❤❤❤💝💝💝💝💝🙏
@sushilghimire6944
@sushilghimire6944 4 ай бұрын
म चै सुदुर पुर्ब मोरङ तिर बाट । सुदुर पश्चिमको भासा बुझ्न धेरै कठिन छ थोरै मात्र बुज्छु। पूरा गित कमै बुझेपनी म यति चै प्रष्ट बुझ्छुकी डेउडाको भाका यति धेरै धनी छ अनि त्यो गितको नाच । म नबुझे पनि खोजी खोजी डेउडा सुन्ने र नृत्य हेर्ने गर्छु । पुर्बी नेपाल बाट ।
@bashantidhungana630
@bashantidhungana630 6 ай бұрын
आहा कति राम्रो कति मिठो सब्द उस्तै राम्रो पर्गतिको शुभकामना
@PuskarNepali-e9y
@PuskarNepali-e9y 6 ай бұрын
बधाई छ सूनील ❤भाई +सम्पूर्ण कलाकार टिम लाई❤❤❤❤🎉🎉❤❤
@gangasagar4593
@gangasagar4593 6 ай бұрын
उत्कृष्ट अभिनय बैनी । थप कोसिस गर्दै जानु । अब छिट्टै अर्को गितमा देख्न पाइयोस् । 🌹🌹🙏🙏🇳🇵🇳🇵
@manandabhagwatiproduction5448
@manandabhagwatiproduction5448 6 ай бұрын
❤❤❤❤🎉🎉 रेखा जोशी की कर्ण प्रिय आवाज एकदम ❤ में बैठ गई । दोनों सिंगरों और आपकी पूरी टीम को कुमाऊनी चैनल मां नंदा भगवती प्रोडक्शन की ओर बहुत बहुत बधाई और हार्दिक शुभकामनाएं ❤😂😂🎉
@bajhangthalariharish1462
@bajhangthalariharish1462 7 ай бұрын
मार्मिक देउडा गित सारै मन पर्यो होल टीम लाई हार्दिक बधाई नयाँ आउने देऊडा गित लाई शुभ कामना गर्दछु ❤❤❤❤ wow super Sunil daju ❤❤ hjur ko big fan
@ArjunBahadurRawat
@ArjunBahadurRawat 6 ай бұрын
आहा कति मिठो सुन्दर भाका हाम्रो सुदूरपश्चिमको लोक देउडा निरुता दिदीको जिन्दगीमा मेल खाने गीत पो आयो त 2:49
@Lokeshbc123
@Lokeshbc123 7 ай бұрын
हजुर हरुको साथ सपोर्ट को आशा छ है सबै जनाले हेरेर सात दिनु होला
@RameshBabu-zy8uj
@RameshBabu-zy8uj 6 ай бұрын
अति मिठो देउडा गित अनि उतिकै सुन्दर राम्रो अभियान रहेछ सम्पुर्ण ककाकार हरुमा विशेष धन्यवाद छ
@rajrokaya666
@rajrokaya666 7 ай бұрын
आहा!कति मिठो देउडा गित सबै जनालाई बधाई छ विशेष गरेर लोकेश बि.सि. र तिमिलाई
@jayabohara6
@jayabohara6 6 ай бұрын
गुड लक हाम्रो बझाङ ले एक होनहार युवा गायक पायो
@user-tvAasha
@user-tvAasha 6 ай бұрын
❤❤धेरै राम्रो लाग्यो मैले त 5/6 चोटि हेरेर पनि हुदैन धेरै मिठो गित ❤❤acting त झनै राम्रो छ❤❤❤❤ बधाई छ हजुर लाई❤❤❤❤❤
@rajendrarawat99
@rajendrarawat99 7 ай бұрын
आहा! कति निको गित। सुनिल जि सहित सम्पुर्ण टिमलाई बधाई छ❤
@anilbohara2210
@anilbohara2210 6 ай бұрын
धेरै मिठो देउडा भाइ अझै पनि गाउँ ठाउँ र संस्कार संस्कृति झल्काउने गीत ल्याउनु हुन्छ भन्ने अपेक्षा सहित सफल गीत होस् भन्दै शुभकामना ।🙏🙏
@Mr.RajibEntertainment77
@Mr.RajibEntertainment77 6 ай бұрын
Aaaha.. Gajab mitho sabda sangit.. ❤sarai man paryo.. ❤😊sunil dai ko rw rekha didi ko sor nikai jamye ko xaa ❤😊congrats team
@ashafalgautamkumarbist
@ashafalgautamkumarbist 7 ай бұрын
याे लय पुरानो गीत को जस्तो लाग्यो त्यो गीत भुले पनि फेरि याद दिलायो लय ले।❤❤
@DammarsinghSaud
@DammarsinghSaud 7 ай бұрын
वा हजार चैटि सुनि सके धित मरेन, कति राम्रो लयो भाका पनि उस्तै स्वोर पनी दामि बधाई छ सुनिल भाई रेखा जोसिलाई❤❤❤❤
@UmeshAwasthi-qs5lg
@UmeshAwasthi-qs5lg 7 ай бұрын
धेरै राम्राे सम्पूर्ण टिमलाई धन्यवाद आगामी दिनमा अझै सफलता को शुभकामना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Sailesh.bhandari
@Sailesh.bhandari 6 ай бұрын
हाम्रो बझाङ्ग को सान सुनिल ❤❤❤ आहा कति राम्रो देउडा गीत❤❤❤😊😊 सम्पूर्ण टीम लाई सफलता को शुभकामना🎉
@devikaparajuli6367
@devikaparajuli6367 5 ай бұрын
धेरै धेरै बधाई छ निरुता बहिनी तपाईँलाई सधैँ खुसी देख्न पाउँ। 🥰❤️❤️
@lalbahadurdamai2661
@lalbahadurdamai2661 6 ай бұрын
गित पनि राम्रो अभिनय पनि धेरै राम्राे धन्यवाद सबै कलाकार टिम लाई
@adhikarimusic4987
@adhikarimusic4987 7 ай бұрын
गित धेरै राम्रो बनेको छ सूनील भाइ लगायत पूरै टिम लाइ सफल्ता को शूभ कामना छ एस्तै एस्तै सिर्जना देख्न र सून्न पाइयोस् ❤️❤️
@Bishnu-z7x
@Bishnu-z7x 6 ай бұрын
आहा अति राम्रो अनि मार्मिक गीत उस्तै राम्रो अभिनय जति सुने पनी सुनौ सुनौ लाग्ने र जस्ले यो पढ्दै छ उस्लाई पशुपति नाथ ले सधै रक्षा गरुन हाल इन्डिया बाट हेर्दै छु घर मेरो डोटी ❤
@RadhaOli-oc6si
@RadhaOli-oc6si 6 ай бұрын
आहा अति सुन्दर देउडा गित सम्पूर्ण टिमलाई बधाई छ❤❤❤❤
@rajeshbk1045
@rajeshbk1045 7 ай бұрын
आहाँ धेरै मीठो बनेको छ गीत हार्दिक बधाई छ सम्पुर्ण टिमलाई❤
@bistjibelapur5848
@bistjibelapur5848 6 ай бұрын
सम्पुणं टिमलाई 21तोपको सलाम छ।❤❤❤❤🎉
@DhaniramSarki-ge4zn
@DhaniramSarki-ge4zn 7 ай бұрын
Heartfelt congratulations to the entire team, who can still listen to the very touching Deuda song no matter how much they listen
@nareshbhandari1428
@nareshbhandari1428 7 ай бұрын
आहा क्या दामी मिठो गित ..स्वर शब्द आहा ❤❤🎉🎉❤❤ सफलताको शुभकामना
@DharmSinghBoharaDharmSingh
@DharmSinghBoharaDharmSingh 4 ай бұрын
❤ Dherai Ramro xa Sunil Bhai
@youbrajpariyar470
@youbrajpariyar470 7 ай бұрын
धेरै राम्रो song ❣️❣️miss you dada❤❤ बधाई छ all team laii❤❤
@pavitrapariyar1609
@pavitrapariyar1609 6 ай бұрын
जती हेरेनी हेरु हरु लाग्छ अति सुन्दर गीत हजुर लाई बधाई छ ❤❤❤❤❤
@hikmatkami.4326
@hikmatkami.4326 7 ай бұрын
आहा कती मिठू गीत।येक दम मार्मिक छ गीत । सम्पूर्ण टीम लाई बधाई र सफलता को सुभा कमाना 🙏🙏💐💐💐
@jairamthapa8539
@jairamthapa8539 7 ай бұрын
धेरै राम्रो छ बधाई छ सम्पूर्ण टीम लाई देउडा हाम्रो पहिचान ❤❤❤❤❤❤❤
@krishnabayadi6564
@krishnabayadi6564 6 ай бұрын
आहा अति राम्रो निरुता दिदी को गीत❤
@chandutiruwa8967
@chandutiruwa8967 6 ай бұрын
बधाइ छ निरुता दिदी अति सुन्दर अभिनय अनि मिठो गित अल टिम लाई बधाइ छ
@krishanathapa7428
@krishanathapa7428 6 ай бұрын
निरुता भएकाे भएर भिडियो हेरियाे भाषा फरक परेपनि प्रगतिकाे कामना सधै हाँसिखुशि मिलाेस
@kushaldigital9810
@kushaldigital9810 7 ай бұрын
आहा उत्कृष्ट शुभकामना सम्पुर्ण टिम लाई❤️❤️👌👌💐💐
@puskarbk2231
@puskarbk2231 5 ай бұрын
कसैले ना राम्रो कमेन्ट ना गर्नु होला उहाँले 2/4 पैसा को सयोग होला भनेर नै यो काम गर्नु भाको है😢😢😢😢
@lokrajpariyar4209
@lokrajpariyar4209 7 ай бұрын
बधाई छ सम्पुर्ण टिम लाई अति राम्रो छ
@kalpanabhujel2639
@kalpanabhujel2639 7 ай бұрын
बधाई छ है सम्पूर्ण टिमलाई अनी निरुता बैनीलाई अझै धेरै सफलताको शुभकामना छ
@binod942
@binod942 6 ай бұрын
लय,शब्द सोर चाँही सारै मिठो छ ❤ बाकि अभिनय त म केहि बोलिन .............
@Ran-bir-jang-rana
@Ran-bir-jang-rana 6 ай бұрын
🙈🙈🙈
@SijanNepali3
@SijanNepali3 6 ай бұрын
Ramro xaaa❤❤❤❤
@giribhadur6507
@giribhadur6507 5 ай бұрын
सारै मिठो गित लाग्यो बुनू बधाई तथा शुभकामना छ 😂😂😂😂😂🎉🎉🎉
@sitabhatta3607
@sitabhatta3607 6 ай бұрын
4-5 sunesake ajhai Sunna man lagx Kasto ramro song ❤❤❤❤
@Mr_Saw-Meel2002
@Mr_Saw-Meel2002 7 ай бұрын
I love it sunil dai keep doing it one day you'll be superstar ❤❤
@HansarajSingh-w6e
@HansarajSingh-w6e 4 ай бұрын
धेरै राम्रो लाग्यो तेसमाथी बैनी को कथामा आधारित छ सबै लाई धन्यवाद ❤❤❤
@MenukaXettri-rd6si
@MenukaXettri-rd6si 6 ай бұрын
Wow kti ramro congratulations 👏
@SurendarAgri
@SurendarAgri 7 ай бұрын
सफलताको शुभकामना सम्पूर्ण टिमलाई ❤❤❤
@chadararajendra8401
@chadararajendra8401 7 ай бұрын
Huge congratulations Sunil❤❤❤
@bikashbc0095
@bikashbc0095 7 ай бұрын
सफलता काे सुभकामना ❤
@ainmugu7607
@ainmugu7607 6 ай бұрын
फेस बुक मा हेरेको यता आइयो दामी सोर video राम्रो छ titok मा देखेको आज यता देखे दामी छ अर्गिम सुभ कामना सब जनालाइ 💙👌👌👌
@LENOX__FF
@LENOX__FF 6 ай бұрын
यति मीठो गीत छ ❤तर गीत अनुसार नृत्यमा कमी लागयो❤
@nabrajpujara4117
@nabrajpujara4117 7 ай бұрын
बधाई छ भाइ शुनिल प्रगतिका पाईला लम्किदै जावन 🌹🌹
@DeependraNepali-x4l
@DeependraNepali-x4l 6 ай бұрын
Congratulation ❤🎉 Sunil dai & all team 🙏
@bhattaraihari26
@bhattaraihari26 7 ай бұрын
सुन्दर गित 🎉🎉 हार्दिक शुभकामना @sunil & team.
@parmodbist8962
@parmodbist8962 6 ай бұрын
बधाई छः अग्रिम दिन्को धेरै धेरै शुभकामना ❤❤❤
@bhattaraihari26
@bhattaraihari26 7 ай бұрын
Sweet song❤ Thanks a lot to the entire team for this beautiful song🎉🎉 All the best guys.🎉🎉
@sarjanbhul93
@sarjanbhul93 7 ай бұрын
कति सुने अझैसम्म मन भरिएको छैन दाइ सुनिल यति मिठो स्वार अनि रेखा दिदी ❤❤❤❤डोटी का भिर पाखा सुन्दै छु मत रमाइलो गित ❤❤❤❤❤गाई बाख्रा चराउदै
@KamalNepali-s4l
@KamalNepali-s4l 7 ай бұрын
आहा !! सुन्दर !
@YadavRupali-t7m
@YadavRupali-t7m 6 ай бұрын
दामी छ यस्तै राम्रो राम्रो भाका निकालेर गाउनु जुन पायो तेइ भाकामा न गाउनु स्वरको कदर हुदैन भाइ अगृम सुभकामान स्वरको धनी भाइ सुनिल
@sherbahudar6168
@sherbahudar6168 7 ай бұрын
लोक प्रिय गायक शुनिल नेपाली लगायत सम्पुर्ण कलाकार टिम लाई सफलताको शुभकामना 🌹💐🥀
@RaghavUdaas
@RaghavUdaas 7 ай бұрын
मार्मिक देउडा गित सफलताको सुभकामना यार❤️
@gangakhadka620
@gangakhadka620 4 ай бұрын
म नि सुदुर पुर्ब तेह्रथुम बाट हजुर।
@dineshcarkey8422
@dineshcarkey8422 2 ай бұрын
sudur paschim ko matra hajir hune
@mohandk9821
@mohandk9821 6 ай бұрын
गित अति सुन्दर भएको छ हार्दिक शुभकामना सम्पूर्ण टोलीलाई 💐👍️
@parbatimalla7268
@parbatimalla7268 6 ай бұрын
आहा कति सुमधुर स्वर सङ्गीत सम्मान साथ शुभ कामना सिस्टर 🎉❤❤ हार्दिक बधाइ तथा शुभकामना व्यक्त गर्दछु ❤❤❤
@MamtaRani-ec2ui
@MamtaRani-ec2ui 7 ай бұрын
बधाई छ सम्पूर्ण टिम लाई ❤
@SumitraGhising-o4o
@SumitraGhising-o4o 6 ай бұрын
दामि छ दामि दुखासबै भुल्ने गित ❤❤❤❤
@nareshthapa-x5j
@nareshthapa-x5j 5 ай бұрын
गित असाध्यै मिठो हाम्रो मौलीक भाका मलाई त असाध्यै मन पर्यो।
@DineshBista-od4mg
@DineshBista-od4mg 6 ай бұрын
आहा कति मिठाे गित अनि अति सुन्दर अभिनय धन्यवाद सबै टिमलाई 🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@laxmandhamioffice
@laxmandhamioffice 7 ай бұрын
एकदमै राम्रो छ गीत हार्दिक बधाई तथा शुभकामना छ सम्पूर्ण टिमलाई 🙏🌹🙏
@bahubalikayakairan9474
@bahubalikayakairan9474 7 ай бұрын
आहा गीत भनेकाे यस्तो हुनु पर्छ है ❤❤
@ranjitchaudhary693
@ranjitchaudhary693 11 сағат бұрын
Lovely song... recalled sweet memories :)
@roshanthapa5200
@roshanthapa5200 7 ай бұрын
Dammi deuda yrr Sunil ❤❤
@DashrathB-i4w
@DashrathB-i4w 6 ай бұрын
धेरै राम्रो bro सफलताको शिखर चुमाेस
@dhanrajdhami2510
@dhanrajdhami2510 7 ай бұрын
मलाई गीत भन्दा पनि बढी निरुता बिष्ट दिदीको अभिनय मनपर्‍यो
@Dr.thakuri
@Dr.thakuri 7 ай бұрын
aaha badhai xa sabai janalai❤️❤️
@Bhupendrarawat18
@Bhupendrarawat18 7 ай бұрын
मोठ्ठो देउडा गीत भन्ने हरु यता हाजिरी।हुम❤
@SitalBhul-fn1yo
@SitalBhul-fn1yo 3 ай бұрын
एकदमै राम्रो छ हजुर गीत अनि विडियो
@BinodThapa-w6z
@BinodThapa-w6z 6 ай бұрын
सुपर भाई
@mukeshmahara4434
@mukeshmahara4434 6 ай бұрын
बधाई छ निरुता बहीनीलाई शुभकामना छ ❤❤❤❤
@shankarbohara7544
@shankarbohara7544 7 ай бұрын
धेरै राम्रो छ सुनिल भाइको स्वरमा गाएको गित🎉
@ProposeBuda
@ProposeBuda 7 ай бұрын
Ek dam damiii xa 10. 15 choti heriy hjr hai all damii 👌👌👍💪❤❤
@GajendraBdrMandel
@GajendraBdrMandel 6 ай бұрын
अति राम्रो गित भाइ म छबिसपाथिभेरा 2 बाट
@bikramsinghtamang2006
@bikramsinghtamang2006 6 ай бұрын
ढिलै💚🎶💕भएपनि💚🎶💕मुटु🎶💚भरिको💚🎶💕माया💚🎶💕बोकेर💚🎶💕हजुरको💚🎶💕भिडियो💚🎶💕तिर💚🎶💕आएको💚🎶💕छु💚🎶💕सम्झना💚🎶💕मनै💚🎶💕देखि💚🎶💕सम्मान💚🎶💕 गर्दै अझै सफलताको शुभकामना ❤❤❤❤
@chandsantosh8127
@chandsantosh8127 7 ай бұрын
मजा आयो आहा❤❤❤❤🎉🎉🎉शुभकामना
@NarayanGhimire-il3zm
@NarayanGhimire-il3zm 7 ай бұрын
Heriyo ramailo vau❤❤❤❤
@rameshbohara9500
@rameshbohara9500 7 ай бұрын
गिद सारई दामि छ सबै कलाकार लाई सुभ कामना
@nabinjoshi6558
@nabinjoshi6558 7 ай бұрын
बधाइ छ दाइ bif fan है अति राम्रो गित हजुर अब भुबन दाहाल को गित जस्तो नि गाउनु पर्यो ❤❤❤❤
@devendrabk4335
@devendrabk4335 7 ай бұрын
हार्दिक बधाइ छ भतिज सुनिल बैनि रेखा जोशिलाइ एन्ड टिमलाइ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@jeebinbohara4589
@jeebinbohara4589 6 ай бұрын
आहा सम्मान छ यो गितका सम्पुर्ण टिम लाई
@Mahendrarokaya699
@Mahendrarokaya699 7 ай бұрын
अतिनै मीठो छ बधाई छ शुनिल सर
@VishalKumar-pg5wg
@VishalKumar-pg5wg 7 ай бұрын
गीत धेरै राम्रो छ आगामी दिन को सुभकामना सम्पूर्ण टिम लाई 😍😍😍😍😍😍😍😍😍😍😍
@pavitrapariyar1609
@pavitrapariyar1609 6 ай бұрын
दामी अभिनय लोकेश दादा हजुर को ❤❤❤
@sandeahjoshi1316
@sandeahjoshi1316 6 ай бұрын
गित अतिनै राम्रो बनेको छ सुभकामना सम्पुर्ण टिम लाइ
@dineshnepalee7320
@dineshnepalee7320 7 ай бұрын
Really this songs has beautiful Melody and love it❤❤ Wishing you all the best for upcoming songs #sunilnepali keepshing
@Pinkyofficail12345
@Pinkyofficail12345 6 ай бұрын
गीत अनी अभिनय दुबै राम्रो छ सफलता को सुभकामना /