बैतडीको बिकट ठाउँकि बैनी कल्पना बिष्टको जादुमय आवाजलाई काठमाडौँ लैजान भोजराज थापा उनको घरमै।

  Рет қаралды 217,412

Mechikali Khabar

Mechikali Khabar

Күн бұрын

Пікірлер: 674
@dohorihits
@dohorihits 4 ай бұрын
अब भाईरल हुने पालो कल्पना बिष्ट नानुको ,,,,बैनिको स्वर मनै देखि मन पराउनु हुनेले यता हाजिर हुनु होला
@RamShresthaShrestha
@RamShresthaShrestha 4 ай бұрын
बहिनी को स्वर एकदम मिठो छ बहिनि लाई हादिक सुभकामाना अनि भोजराज सर लाई धेरै धेरै धन्यवाद छ है भोजराज सर को एक दम राम्रो काम छ है❤❤❤❤❤❤
@maheshmahara125
@maheshmahara125 4 ай бұрын
सर्वप्रथम त भोजराज थापा दादा लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो त्यति टाढा देखि भगौलिक हिसाबले यति बिकट गाउँमा दुःख कष्टको को कुनै वास्तै नगरिकन यति टाढा सम्म आउनुभयो यो बहिनीको प्रतिभा लाई उजागर गर्न सबैमाझ पुर्याउन यो भन्दा अगाडि पनि धेरै यस्तै प्रतिभाहरुलाई अगाडि पुगाई सक्नु भएको छ हजुरको कामको कुन् शब्दले धन्यवाद दिउँ हजुरलाई यी बहिनीले अवश्य पनि सबै दर्शकको साथ सपोर्ट पाएर kathmandu सम्म पुगेर गीत रेकर्ड गर्ने सपना अवस्य पूरा हुनेछ best of luck बहिनी तिमिलाई सबै दर्शकको साथ सपोर्ट हुनेछ ।💖💝❤️💓💓💓❤❤ तिम्रो स्वरको त के वर्णन गरु बुनु जति सुने पनि मन् भरिदैन ❤❤ ❤
@मानसिंहरावल-म4फ
@मानसिंहरावल-म4फ 4 ай бұрын
धेरै राम्रो गाएछन नानीले सबैलेसाथ दिउ भोजराज सर लाइ ❤❤सबै जनताको आसछ🎉
@helpernaresh
@helpernaresh 4 ай бұрын
Ho sir❤❤
@Samirboy229
@Samirboy229 4 ай бұрын
Ho sir
@rakshapoudel2246
@rakshapoudel2246 4 ай бұрын
यो स्वरले स्थान पाउनै पर्छ , अत्यन्तै सुमधुर स्वर स्वरमा मिठासपन छ l बहिनीलाइ शुभकामना उच्च प्रगति होस ❤l
@Narendrasaud2053
@Narendrasaud2053 4 ай бұрын
दुरदराजमा लुकेको यति राम्रो प्रतिभालाई सम्पुर्ण नेपाली सामु देखाउनु भएकोमा हार्दिक नमन साथै नानुको उज्वल भविस्यको कामना🙏🙏🙏
@Songclip65
@Songclip65 4 ай бұрын
मैले पहिलेनै सोचेको थिए भोजराज सर अबस्य पुग्नुहुन्छ भनेर आज पुग्नुभयछ खुशी लाग्यो बैनिक आवाज मा जादुछ ।बैनी गाउदै जानू सफलताको शुभकामना ।भोजराज थापा सर प्रति उच्च सम्मान छ।
@narankhatri7765
@narankhatri7765 4 ай бұрын
आहा धेरै राम्रो प्रतिभा को खानी सफलता को कामना धेरै बधाई छ भोजराज सर लाई कहिले दुखी गरिब मलाम लगाउनुहुन्छ प्रतिभासाली गाउमा लुकेका कला गला लाई ल्याउनु हुन्छ सलम छ सर प्रत्रकार भनेको यस्तो हुनुपरछ नि
@DammarThapa-ec6jr
@DammarThapa-ec6jr 4 ай бұрын
कल्पना बहिनीलाई बधाई तथा उज्ज्वल भविष्यको शुभकामना धन्यवाद ♥️🙏भोज राज थापा सर
@BinodAdhikari641
@BinodAdhikari641 4 ай бұрын
बहिनीको आवाजमा जादु नै छ दाजु तपाईले केही गर्नुपर्छ बहिनीको लागि 🙏🙏❤️
@Mahendrakhanal17
@Mahendrakhanal17 4 ай бұрын
आवाज मा सुगन्ध भएकि बैनी कल्पना बिस्टलाइ सफलताको धेरै धेरै शुभकामना छ
@yamadhikari7277
@yamadhikari7277 4 ай бұрын
यति सुन्दर भाका उज्ज्ल भबिस्री को कामाना साथै भोज राज सर लाई पनि धेरै धेरै धन्ने वाद यसरी दुर दराज मा रहनु भयेको लुकेको पर्तिभा हरु लाई उजागर गरिदिनु भयेको मा 🙏🙏🙏❤️❤️❤️❤️❤️❤️🌺🌺🌺🌺 6:23 🌺🌺🌺🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏
@MansiPunMagar
@MansiPunMagar 4 ай бұрын
Dherai ramro swor xa nana ko
@keshapRanaMagara
@keshapRanaMagara 4 ай бұрын
मा सकम यति सानो उमेर मा यति मिठो स्वार उज्वाल भबिस्से को सुभकामना र सर्ब प्रथम भोजराज दाइ लाई उच्च सम्मान गर्छु
@prnachy-wq3vj
@prnachy-wq3vj 4 ай бұрын
सर्वप्रथम त भोजराज थापा सर लाई धेरै धेरै धन्यबाद बैनि को धेरै राम्रो सुमधुर स्वर छ कल्पना बैनिलाई साङ्गीतिक क्षेत्रमा उज्ज्वल भविष्य को शुभकामना छ
@Nilamawasthi469
@Nilamawasthi469 4 ай бұрын
Congratulation sis तिम्रो कारण ले आज हाम्रो गाउँ देख्न पाए
@khadakroka4249
@khadakroka4249 4 ай бұрын
धेरै धेरै धन्यवाद छ हजुर लाइ भोज राज जि यस्तो प्रतिभा लाइ चिनाइ दिनु भयेको मा
@khadkanepali8606
@khadkanepali8606 4 ай бұрын
कल्पना बिष्ट बहिनीको स्वरमा बल्ल मिडियाको नजर परेछ खुशी लाग्यो अब बहिनीको प्रतिभाले स्थान पाउनेछ,,,शुभकामना नानीलाई,,,the voice of kids-2 ko battle round bata out vaki hun..बिष्णु खत्रीको एउटा गितमा पनि स्वर दिइ सकेकी छन्
@dileeppun2881
@dileeppun2881 4 ай бұрын
बैनीको स्वरले इस्थान पाउनै पर्छ सर एकदम राम्रो कला र स्वर छ भोजराज सर लाई धेरै धन्यवाद
@kamalshrestha2639
@kamalshrestha2639 4 ай бұрын
So sweet बुनु👌👌🤞🤞❤️❤️ नानुको सोरले जगा पाउनु पर्छ मेरो अनुरोध 🙏🙏 भोजराज सर
@AnandRana-eb6rd
@AnandRana-eb6rd 4 ай бұрын
अहो कति मीठो स्वर हो के यो कल्पना नानीको! नेपालका अन्य गायक ठान्नेहरू भन्दा अति मीठो छ,यि नानीले गायन क्षेत्रमा स्वरलाई अझै राम्रो अवसर पाएपछि,सायद अन्य गायकहरूलाई फलप गर्ने छिन्l यस्ता प्रतिभाशालीलाई पत्ता लगाउदै,यस्ता लुकेका प्रतिभाशालीहरूलाई पत्रकार भोजराज थापा जीलाई सबैले धेरै धन्यवाद दिनुपर्छl यि नानीलाई पनि संगिता चौधरी नानीको जस्तै भबिष्य बनाई दिनुपर्छl भोजराज जीले l
@rajeshmoktan7730
@rajeshmoktan7730 4 ай бұрын
सर्बप्रथम पत्रकार भोज सरलाई धन्यवाद साच्चिकै नानीको स्वरमा जादुमाया स्वार छ उज्ज्वल भबिस्यको शुभकामना नानु
@BaldevSinghDhami-rh1ek
@BaldevSinghDhami-rh1ek 4 ай бұрын
उत्कृष्ट स्वर अनि भोजराज थापा दाइ प्रती उच्च सम्मान
@ChandarBahadur-lw5ex
@ChandarBahadur-lw5ex 4 ай бұрын
एति राम्रो सुन्दर भाका बहिनी को कल्पना नानू लाई उजवल भबिस्य को सुभकामना साथै भोजराज सर लाई धेरै धेरै धन्यबाद 🙏🙏🙏
@itsmelilen2313
@itsmelilen2313 4 ай бұрын
एकदमै मिठो जादुमए सोर छ नानू को एकदमै धेरै धेरै सुभकामना छ। नानू लाई ❤❤ धेरै धेरै धन्यबाद छ।भोजराज दाई 🙏💓💓
@birendrabayakxettri7317
@birendrabayakxettri7317 4 ай бұрын
यो बहिनी सँग पनि अदभूत प्रतिभा लुकेको छ अब हामी भगवान रुपी दर्शक को साथ support को जरुरी छ है 👍🙏🙏 अनि अर्जुन सर र भोजराज सर ले पनि अगाडि बढ्न प्रेरणा दिनुपर्छ बहिनी को भविष्य उज्ज्वल होस् हाम्रो यही कामना छ 🎉🙏🎊
@krishnadhungana7688
@krishnadhungana7688 4 ай бұрын
एकदम मिठो सोरकि धनी,चोटै चोट ले भरीका,मारमिक,सबदले भरिपुरन,नानी,बधाइ शुभकामना,छ,❤️🙏🏾🙏🏾✋👍
@kamalapakuryal1609
@kamalapakuryal1609 4 ай бұрын
गलाकि धनी गरिबीले पिल्सिएकी कल्पना नानिलाई उज्ज्वल भबिस्यको कामना सहित भोजराज सरको यो साथ सपोर्टलाई अन्तरआत्मा सहित हार्दिक धन्यवाद ।
@SunilKhadka-ig4sv
@SunilKhadka-ig4sv 4 ай бұрын
भाेजराज भाइ तपाई लाई धेर धेरै धन्यबाद,
@dineshawasthi2591
@dineshawasthi2591 4 ай бұрын
मेरै गाउँको बोइनी हो यो सुन्दा सारै खुसी लाग्छ छ best of luck nanu ❤❤ भोजराज दाइ लाई पनि धेरै धेरै धन्यवाद ❤❤
@ompandey3549
@ompandey3549 4 ай бұрын
सलुट भोजराज दाजु हजुर लाई 🙏💓🙏गुडिया बैनी साङ्गितिक जीवन पर्गती को धेरै धेरै सुभकामना 💓💓💓💓💓💓💓💓🙏🙏🙏💓🙏
@नौबाहिनि
@नौबाहिनि 4 ай бұрын
कल्पना बिष्ट नानी लाई उज्ज्वल भबिस्यको ❤❤🎉🎉🎉🎉
@kolipawankolipawan9379
@kolipawankolipawan9379 4 ай бұрын
दाइ हजुर नया प्रतिभा लाई विभिन्न ठाउ बाट खोजेर राम्रो ठाउ सम्म पुर्यानु हुन्छ र आज पहिलो पट्क हाम्रो सुदुरपशिम मा आउनु भाको छ स्वागत छ आसा छ यो बैनी लाई नि सिमरन बैनी जस्तै अनि सचै नै राम्रो स्वर छ बैनी को
@ravibhandari-ws4ul
@ravibhandari-ws4ul 4 ай бұрын
यो आवाजलाई जिवन्त राख्नु पर्छ भोजराज सरले समाजमा धेरै राम्रो काम गर्नु भाको छ्💙💙
@Defender-du7gr
@Defender-du7gr 4 ай бұрын
नानु को जादुमय स्वर ले उच्च सम्मान पावस र उज्वल भविष्यको को सुभकामना नानु लाई उत्कृष्ट स्वर सुपर गित ❤❤. जय भोजराज जी।
@tekrajaire7584
@tekrajaire7584 4 ай бұрын
सर्बप्रथम भोजराज सर लाई धेरै धेरै धन्यबाद छ ,र कल्पना बैनी को उज्वल भबिस्य को कामना छ
@binodshrestha2524
@binodshrestha2524 4 ай бұрын
Thank you nani you are Great very good nice voice keep going Good Luck well done God bless you 🙌😍❤️❤️❤️👍
@bingurung9928
@bingurung9928 4 ай бұрын
Patrakar Bhai Media le Nanbalak Kalpana Nani le Antar Barta gardai Patra kar Bhai Sanga. Ati Mito Sor ma Sangeet geet .Tapain Bhai, Bhojraj le garb pariwar Nani haru lai Help gare ko ma Badai Namaste. 2way jana lai. ❤❣👍🙏🙏🙏❣❤
@Rameshbhandari0098
@Rameshbhandari0098 4 ай бұрын
Dherai ramro garnu vayo daii thank you so much daii❤ and Congratulation🎉 and best wishes kamala boini ❤
@hariparkashkhadka1030
@hariparkashkhadka1030 4 ай бұрын
सबै भन्दा पहिले त भोजराज थापा लाई सम्मान अनि सबै ले सपोर्ट गरम
@hemrajthapa9383
@hemrajthapa9383 4 ай бұрын
Wa waa Sis so sweet voice .... thankx Bhojraj Sir for supporting Kalpana Sir.
@Balika.B.T
@Balika.B.T 4 ай бұрын
भोजराज थापा पुगेसि ई नानु को जिन्दगि मा केहि होला भन्ने आशा लागेको छ
@Khushiserial
@Khushiserial 4 ай бұрын
Bhoj raj thapa dada Lai dhari dhari thanks you yati ramro sour Lai sabai la Maya gardanu hai 👌👌👌❣️❣️❣️❣️❣️🙏🙏🙏🙏🙏
@gouley.kta10
@gouley.kta10 4 ай бұрын
आहा बहिनी काे आवाज मा जादु छ,एकदिन ठुलाे गायिका भएकाे देख्न पाउ ,र भाेजराज सर हजुर गरिब दुखि काे जिउदाे भग्वान हाे धेरै धेरै धन्यबाद ❤❤❤❤🙏
@sharmarajojha1947
@sharmarajojha1947 4 ай бұрын
यि सानि नानि ले अब देश खान्छिन निरन्तर लाग्नु होला बैनि भबिस्य उज्ज्वल हुनेछन❤❤❤❤
@SitaKunwor-ol4zb
@SitaKunwor-ol4zb 4 ай бұрын
आहै सुमधुर स्वर की धनी सानी नानी सुन्दर भबिस्य को कामना खाजा खादा हात धोयेर् खादा राम्रो
@bishalpunmagar757
@bishalpunmagar757 4 ай бұрын
धेरै राम्रो छ!स्वर बहिनी को very like you
@krishnapun1097
@krishnapun1097 4 ай бұрын
Bainiko sor dherai ramro xa suvakamana baini aghi badeko Dekhnw paiyos ❤❤❤❤❤
@samirapariyarnepal575
@samirapariyarnepal575 4 ай бұрын
अाहा लैन छिटोभन्दा छिटो काठमाडौ लानु न भोज्राज जिउ अति राम्रो गाउने नानि ❤❤❤❤❤❤❤❤
@Mogarni_kanxii
@Mogarni_kanxii 4 ай бұрын
यो परिवार को लागि नानि देवी भएर जन्म लिएको हुनुपर्छ साच्चिकै नानिको स्वर धेरै राम्राे छ ❤ अझै प्रगति गर्दै जाउ नानि❤
@ghanbahadurkhatrikhatri6620
@ghanbahadurkhatrikhatri6620 4 ай бұрын
बहिनि को स्वर साहारै राम्रो मिठास छ कतिसहयोगको भाबना छ भोजराज ❤❤
@RanjitaRawat-n4c
@RanjitaRawat-n4c 4 ай бұрын
बहिनी को आबाजमा जादु नै छ दादा तपाईले❤❤❤सहो गनुहोल दादा बदाईछ दादरे भेटेरा रामरो लागो🎉🎉🎉
@SatyaMagar-k7m
@SatyaMagar-k7m 4 ай бұрын
दामि स्वर छ नि ल सोचेको काम पुरा हुनेछ सफलताको शुभकामना ल
@parbatonlinekhabar1997
@parbatonlinekhabar1997 4 ай бұрын
बहिनीको स्वरमा जादु छ। अगाडि बढेको देख्न पाउ भोजराज दाइ तपाईको यहाँसम्मको प्रयास एकदमै राम्रो काम
@DogriFM
@DogriFM 3 ай бұрын
Love this song from j&k ramban
@sunilsaudvlogs1010
@sunilsaudvlogs1010 4 ай бұрын
Thank you so much bhojraj Thapa dai ❤️🙏😊
@PrakashBhandari-qs1ix
@PrakashBhandari-qs1ix 4 ай бұрын
धेरै राम्रो स्वर बहिनी कल्पना लाई धेरै बधाई 🎉🎉🎉🎉🎉🎉🎉🎉
@reshamkhadka1970
@reshamkhadka1970 4 ай бұрын
विशेष गरि भोजराज सर लाई धन्यावाद नानू को स्वर अति नै मीठो छ आगामी दिन को अग्रिम शुभकामना कल्पना नानू
@JagdishAyer-zp3iv
@JagdishAyer-zp3iv 4 ай бұрын
Thanks Bhojraj sir yaso hamro tira pani aaunu na gaugharka samsya bare video banai dinus
@BikashBalami-v6t
@BikashBalami-v6t 4 ай бұрын
यो नानी को स्वर त अति मीठो छ सबैइले सेर गर्नु होला
@RajendraKc-t6w
@RajendraKc-t6w 4 ай бұрын
सार्है राम्रो छ अग्रिम शुभकामना
@binodshrestha2524
@binodshrestha2524 4 ай бұрын
Thank you Bhoj Raj thapa sir salam chha all of your team you are Great very good job sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Nirtha123
@Nirtha123 4 ай бұрын
कति राम्रो स्वर कल्पना बैनिको नानि लाई उज्जल भबिस्यको लागि सुभकामन❤❤❤❤❤❤
@rajustha4300
@rajustha4300 4 ай бұрын
हैट बुनुको स्वरमा जादु छ भोजराज सर सहयोग गर्नु होला 🙏🙏
@BistaKrushna
@BistaKrushna 4 ай бұрын
साह्रै मिठो भोइस बहिनी कल्पनाको तपाईँले सोच्नुपर्ने हुन्छ। कमल बिसी दाइले पहिलो गीत दिनुहोला।
@bchand410
@bchand410 4 ай бұрын
प्रतिभाले भरिएकी बैनिको आवाजमा जादुनै छ । उनिलाई कमि छ त दर्शक स्रोताको साथ अनि सहयोग ।
@rikhirammagar6141
@rikhirammagar6141 4 ай бұрын
कति मिठो स्वर नानू को स्फल्ताको सुभ काम्ना❤❤🎉🎉
@mahendarnepali7745
@mahendarnepali7745 4 ай бұрын
भोजराज सर लाई धेरै धेरै धन्यवाद 🙏🙏 बहिनी लाई यो अवसर दिनु भयो उज्वल भविष्य को कामना नानी
@birendrakhadka8568
@birendrakhadka8568 4 ай бұрын
wow सिमरन परिवार को गित गायर त झन मीठो स्वर wow
@Bhimmagar19
@Bhimmagar19 4 ай бұрын
मिठो स्वर छ!बैनी लाई उज्ज्वल भबिस्य को कामना❤❤❤
@subas7068
@subas7068 4 ай бұрын
W..sweet voice bahini thank you bhojraj sir❤❤❤❤
@SukraKumar-i4p
@SukraKumar-i4p 4 ай бұрын
Dheraie Mitho Voice Nanu ko Dheraie Suva kaamana ani agrime Safalta ko Dheraie Suva kaamana ani God's bless you Nanu From Gorkha Kumar Gurung Like me ❤❤❤❤❤❤🎉Lovely
@susilasusila6005
@susilasusila6005 4 ай бұрын
निकै मिठो स्वर ‌ बहिनीलाई उज्वल भविष्यको शुभकामना ❤❤
@ramkumarlama8033
@ramkumarlama8033 4 ай бұрын
वाउ स्वर मा दम छ यी बैनीलाई नी भाेजराज सर तपाई नै हाे यी बैनी काे गीत गाउने सपना🙏🙏🙏🙏🙏
@ShankarSangit
@ShankarSangit 4 ай бұрын
जय होस बैनिको सुभकामना🙏🙏🙏❤️❤️❤️
@dineshmallamuskan151
@dineshmallamuskan151 4 ай бұрын
Congratulation very nice voice sis great work bhojraj hjr sr❤❤❤❤
@ramailonepal3121
@ramailonepal3121 4 ай бұрын
सबैको भगवान् भोजराज दाइ❤🎉
@sunilbhandari8589
@sunilbhandari8589 4 ай бұрын
अग्रिम शुभकामना बैनी भबिस्य उज्ज्वल बनोस् साथै भोजराज सरलाइ पनि🙏🙏
@birendrakhadka8568
@birendrakhadka8568 4 ай бұрын
बहिनी को स्वर यक दम मीठो छ
@ShivrajBudha-jt7we
@ShivrajBudha-jt7we 4 ай бұрын
धेरै राम्रो स्वर छ बहिनीलाई एकचोटी अवसर दिनु 🙏🙏🙏
@jayarajdhamivlogs186
@jayarajdhamivlogs186 4 ай бұрын
धेरै धेरै धन्यवाद भोजराज दाजुभाई
@जनचेतनाअनलाइनखबर
@जनचेतनाअनलाइनखबर 4 ай бұрын
🎉🎉🎉फाइनली भोज सर हजुर लाई मेरो पनि धेरै माया छ एक दिन मैले तिकतक मा हजुर को नाम मेन्सन गरेको थियो आज पूरा भयो
@BbGrg-nd7of
@BbGrg-nd7of 4 ай бұрын
सरैई राम्रो छ बैईनी लाई सबैले साथ सपोर्ट गरोस
@KumarThapa-ox9ds
@KumarThapa-ox9ds 4 ай бұрын
Best of luck bunu Kalpana Thank you Bhoj Raj Thapa for supporting her to make her carrier
@DeepsagarKc
@DeepsagarKc 4 ай бұрын
सांगितीक छेत्र माँ कल्पना नानी लाई सफलता को शुभ कामाना भोजराज सरलाई धन्यवाद 🌹🌹🌹🌹
@HBMAGAR2024
@HBMAGAR2024 4 ай бұрын
voice of nepal kids samma puraedinu paryeo bhojraj sir
@nirmalkumarshrestha1841
@nirmalkumarshrestha1841 4 ай бұрын
Very thank you
@SujanTamang-u3q
@SujanTamang-u3q 4 ай бұрын
Kati ramro sora xa bhaini good luck Ani namaste sir Salam xa sir
@Gyanjyoti111
@Gyanjyoti111 4 ай бұрын
Dai lai dhanybad x ,,❤yo bahini lai support garnu parx ❤
@laxmipariyarskt3787
@laxmipariyarskt3787 4 ай бұрын
नानी को स्वर सारै राम्रो🎉
@sathishjoshi34
@sathishjoshi34 4 ай бұрын
पर्गती गर्दै जानु बैनी शुभकामना छ❤
@Bhawanadulal-dm2nu
@Bhawanadulal-dm2nu 4 ай бұрын
Beautiful singing it needs to be highlighted ❤
@khadakroka4249
@khadakroka4249 4 ай бұрын
भोज राज जि लाइ के भनम दिलै देखि सम्मान छ हजुर लाइ
@shovaphuyal513
@shovaphuyal513 4 ай бұрын
कसैले याद गरेकोे पाएन धेरै खुसिलागाे मलाई भाेजराज सर 👌👌👍️
@rambanshithakuri616
@rambanshithakuri616 4 ай бұрын
wow kati ramro voice future cha kalpna bist sister best of luck congralation
@ShristiKhatri123
@ShristiKhatri123 4 ай бұрын
कल्पना दिदीको आवाज असाध्यै राम्रो लाग्छ मैले दिदीको भिडियो फेसबुकमा धेरै हेर्ने गर्छु❤❤
@ChandraKhadka-xt1yi
@ChandraKhadka-xt1yi 4 ай бұрын
Thank you Dai Ramro kam garnu vaiyo
@SherBahadurAir-yq1dx
@SherBahadurAir-yq1dx 4 ай бұрын
अहिले पहिले दि भ्वाइस अफ नेपालमा भन्दा राम्रो भएको छ बधाई छ सानी अहिले बोल्न नि धेरै सिकिछौं। खुसी लाग्यो।
@RupakSunar-c4s
@RupakSunar-c4s 4 ай бұрын
बहिनी को स्वर निकै राम्रो छ । ❤❤❤❤❤
@tarangpaudel9412
@tarangpaudel9412 4 ай бұрын
आहा कती मीठो स्वर हो यो नानीको कती ज्ञानी नानी यीनी लाई काठमाडौँ लगेर गीत रिकोर्ट गराउनुपर्‍यो
@nabinrana980
@nabinrana980 4 ай бұрын
Hamro samaj ra saskriti jogauna madadt garne mitho voice baini ko k he garnu paryo voj raaj sir
@प्रदेशीजीवन-म9ब
@प्रदेशीजीवन-म9ब 4 ай бұрын
यी नानी को स्वर लोकल तिपकल झर्रो छ , धेरै पहिले देखि सबैले उनको स्वर पनि मन पनि पराएका छन् तर पनि खोइ किन हो यति संघर्ष गर्दा नी सफल हुन् सकिनन्, यिनले पहिले देखि कलाकारिता मा उदाउन धेरै संघर्ष गर्दै आएकी छन् ।
Watermelon magic box! #shorts by Leisi Crazy
00:20
Leisi Crazy
Рет қаралды 115 МЛН
Миллионер | 2 - серия
16:04
Million Show
Рет қаралды 1,3 МЛН
Ozoda - Lada ( Official Music Video 2024 )
06:07
Ozoda
Рет қаралды 30 МЛН
Watermelon magic box! #shorts by Leisi Crazy
00:20
Leisi Crazy
Рет қаралды 115 МЛН