Рет қаралды 27
कार्यक्रमः खाद्यका लागि कृषि अभियान श्रृङखला
विषय: बजेटमा कृषि- के छ ? के छैन ? र के हुनुपर्छ ?
बक्ता: कृष्ण प्रसाद पौडेल (दिगो कृषि अभियान्ता तथा कृषि विज्ञ)
द्यका लागि कृषि अभियानले फेसबुक लाईभ बाट “खाद्य लागि कृषि अभियान प्रस्तुती श्रृङ्खला” कार्यक्रममा खाद्य, कृषि र यसै संग सम्बन्धित विज्ञ, अभियान्ता, कृषकहरुको प्रस्तुति, विचारहरु यस कार्यक्रम मार्फत प्रसारण गर्दछ