Bajinder Singh को चितवनमा हुने कार्यक्रमको बारेमा आएको विवाद लाएको तरंग यस्तो रहेछ | Bachan tv

  Рет қаралды 31,770

Bachan Tv

Bachan Tv

Күн бұрын

Пікірлер: 235
@harishbalamimagar8311
@harishbalamimagar8311 3 күн бұрын
सबै कुरा बाट प्रभुलाई नै महिमा भयको होस् 🙏✝️
@ritusunuwar9434
@ritusunuwar9434 18 күн бұрын
जय मशी हजुरको तर्क बिल्कुल सहि लाग्यो धन्यवाद असल सुझाबको लागि
@Rahulsatgaunwa
@Rahulsatgaunwa 17 күн бұрын
भबिस्यबक्ता नेपालमा आउनु भनेको धेरै राम्रो कुरा हो
@rameshkhatri5259
@rameshkhatri5259 18 күн бұрын
जयमसिह हजुरहरुलाइ ,सुकदेव सर लाई प्रभुले सँधै यसैगरी जिउने आशिष दिनुभएको होस, आमेन 🙏
@Jerryvlog-3
@Jerryvlog-3 13 күн бұрын
नेपाली खृस्टियन समाज जबसम्म एकता मा आउदैन तब सम्म जागृती आउदैन बदलाउ आउदैन खृस्टियन अगुवाहरु नै एक छैन बाकी भन्नू छैन
@ranagopmagar682
@ranagopmagar682 5 күн бұрын
सहि कुरा
@RamunepaliNepali-dq8fc
@RamunepaliNepali-dq8fc 19 күн бұрын
के तिमीहरुमध्ये कोही बिरामी छ त्यसले मण्डलीका एल्डरहरुलाइ बोलाओस, तिनीहरुले प्रभुको नाउमा त्यसलाइ तेलले अभिषेक गरेर त्यसको निम्ति प्रार्थाना गरु, याकुब=5=14 के बाइबल मा तेल को बिषय माछ हजुर
@Swastika-sv8uu
@Swastika-sv8uu 18 күн бұрын
Yes amen
@tulsisinjali7326
@tulsisinjali7326 17 күн бұрын
Amen
@SatishLama-k6y
@SatishLama-k6y 3 күн бұрын
सबैकुरा ठिक छ तर बेच्नु मात्र गलत देखिन्छ प्रभुको महिमा होस
@TaraNep-ft3xi
@TaraNep-ft3xi 16 күн бұрын
🙏🙏पासटर बाबु चितुवान मा विरोध प्रदर्शन गर्छ भने धरान इटहरी इलाम ती 🎉🎉🎉र लेख्नुहुन्छ होस
@harishbalamimagar8311
@harishbalamimagar8311 3 күн бұрын
सहि बिस्लेसन
@prolobgmomin5036
@prolobgmomin5036 5 күн бұрын
Praise the Lord hallelujah God bless you all nepale manse
@jayshreepun1624
@jayshreepun1624 7 күн бұрын
कुरा गर्न पाईन्छ तर महङ्गी तेलको जमानामा फ्रीकाे तेज बाँड्न त सकिदैन,नी.....तर अभिषेककाे नाममा व्यापार गर्न चाहीँ पाईदैन । न्यायाधीश नबनाै हाेला न्याय गर्ने प्रभु हुनुहुन्छ । अन्यकाे दिनमा प्रेम साेलाएर जान्छ भन्ने वचन पूरा हुदैछ।
@yukeshmagar2362
@yukeshmagar2362 7 күн бұрын
एकले अर्कालाई सपोर्त गरौ उसको पनि तेलको खेती त छैन होला किन्नु पर्छ होला बिरोध नगरौ
@pakhrinRam-p5n
@pakhrinRam-p5n 4 күн бұрын
मत्ती २४ (NNRV) २९. "ती सङ्कष्टका दिनको तुरुन्तै पछि, सूर्य अँध्यारो हुनेछ, र चन्द्रमाले आफ्नो चमक दिनेछैन, र ताराहरू आकाशबाट खस्नेछन्, तथा आकाशका शक्तिहरू हल्लाइनेछन्। ३०. तब मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, र पृथ्वीका सब जातिहरू विलाप गर्नेछन्, र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्नेछन्। ३१. उसले आफ्ना स्वर्गदूतहरूलाई तुरहीको ठूलो आवाजको साथ पठाउनेछ, र तिनीहरूले आकाशको एक छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट उसका चुनिएकाहरूलाई भेला गर्नेछन्।
@DharmarajBayak123
@DharmarajBayak123 15 күн бұрын
पर्मेश्वरको रहस्य को कुरा सबैले बुझ्न गाह्रो नेपालकस पास्टर हरुलाई
@hosannanepalimandali
@hosannanepalimandali 6 күн бұрын
जय मशी हजुर 🙏 तर्क सहि प्राथना गर्नु जुरुरीछ हजुर, Everyone gods bless you all familys, Amen ❤️
@DiktelKhotang-el2cg
@DiktelKhotang-el2cg 19 күн бұрын
प्रभुको महिमा भएको होस।
@blueleagend8146
@blueleagend8146 16 күн бұрын
उत्कृष्ट विश्लेषण ! धन्यवाद !
@krishnatamang8596
@krishnatamang8596 19 күн бұрын
बिरोध हैन सबैले सयोग गरौ🎉🎉🎉
@sukdevgiri9899
@sukdevgiri9899 18 күн бұрын
See this again.
@hirapariyar3241
@hirapariyar3241 18 күн бұрын
सबैले गलत कुरालाइ बिरोध गर्नु सक्नु पर्छ अन्धभक्त नबन्नुहोस!
@hirapariyar3241
@hirapariyar3241 18 күн бұрын
​@@sukdevgiri9899 yes pastor ji
@Devdahabhaluhi11
@Devdahabhaluhi11 17 күн бұрын
सहि लाई सहि गलत कुरा लाई गलत भन्नु पर्छ
@dhanthapa6150
@dhanthapa6150 9 күн бұрын
Lvly analysis...his plan in nepal...gd job...
@timonchalise2667
@timonchalise2667 18 күн бұрын
प्रभु येशु मा भएको मुक्ति उद्दार पाप छमाको विषयमा पर्चार हुनु पर‌यो अरु कुरा त सन्सारले पनि गरि हाल्छ नि। रोग मात्र निको भएका मान्छेले प्रभु लाई पछ्यादैन।
@JunuSe-x4x
@JunuSe-x4x 15 күн бұрын
Amen amen hallelujah hallelujah amen 💖💖
@tulsaknitting169
@tulsaknitting169 10 күн бұрын
हेर्ने नजर र बुझ्ने तरिका हो ,सबैको सुनौ जे असल छ पबित्र बाइबल अनुसार निर्णय गरौं । तर बिश्वास नडगमगाउ ।
@Rimal15
@Rimal15 18 күн бұрын
Thank you sir, यति को कुरा भने पछि हजुरलाई २५००/- उठाउ र खाउ भन्ने ब्यक्तिको नाम भनि दिए, अरु मानिसहरु ति ब्यक्तिहरु संग होसीयार हुन्थे । सत्य तत्थ बाहीर आउथ्थो ।
@sukdevgiri9899
@sukdevgiri9899 9 күн бұрын
He is now in Chitwan earning money?
@Devdahabhaluhi11
@Devdahabhaluhi11 17 күн бұрын
सहि कुरा ! गलत कुरालाई गलत भन्नु सक्नु पर्छ !
@Faithhimalayan
@Faithhimalayan 16 күн бұрын
शिक्षक शुकदेब को कुरा एकदम ठिक हो। सित्तैमा पायो सित्तैमा देउ। पैसा किन उठाउने हो। त्यो पैसा उठेकोले के गर्ने हो। खुला हुनु पर्यो।
@ELOVEMedia
@ELOVEMedia 13 күн бұрын
हितोपदेश २३:२३. सत्य किन् र त्यो बिक्री नगर्। बुद्धि, अनुशासन र समझदारी प्राप्त गर्। 🙏🏻
@akshajoelministry3134
@akshajoelministry3134 18 күн бұрын
पास्टरज्यू तेलको कुराले समस्या हुने तेल खरिद नगर्नुस् न। यदि उहाँको जीवनमा परमेश्वरले जुन वरदान दिनुभएको छ त्यो वरदान परमेश्वरबाट आएको हो भनी तपाईँले स्वीकार गर्नुहुन्छ भने परमेश्वरलाई धन्यवाद दिनुहोस् र उहाँलाई स्वीकार गर्नुहोस् । मान्छेको जीवनमा कमजोर नभएको व्यक्ति को हुन सक्छ ।
@ParuLama-fu2hu
@ParuLama-fu2hu 12 күн бұрын
Praise the Lord bless you all family members ✝️ 🙏🏽 ❤️ 🙌🏿 ♥️ 💙 ✝️ 🙏🏽 ❤️ 🙌🏿 ♥️ 💙
@Hunaram-f6d
@Hunaram-f6d 6 күн бұрын
आआफनइ भनाइहो ??मान्छे नीकोहुनु राम्रोहो!! नीकोभएर बचन् अनुसार जीउनु जरुरी छ !!सीकाउनेले सत्ते बचन् अनुसार सीकाउनु जरुरीछ
@krishnagurung5787
@krishnagurung5787 18 күн бұрын
हाम्रो तिर त अभिषेक पानी घर वरिपरि छर्किनु भनेर पठाएको पनि देखिएको छ । याे त हाम्रो धामीझाँक्रीहरुले गरेकाे देखेको थिएँ।
@magar-b5j
@magar-b5j 15 күн бұрын
good information
@dineshbishwhokarma9434
@dineshbishwhokarma9434 17 күн бұрын
Hallelujahh dherai ramro kura kani bhYo prabhule prashst asish dinubhayako hoss amen amen amen
@NarayanThapa-j5k
@NarayanThapa-j5k 17 күн бұрын
सुकेदेब को भनाई ठिक हो❤,छलफल हुनुपर्छ।
@MariyamRai-r4l
@MariyamRai-r4l 9 күн бұрын
अबिसेक त 100%%ठिक हो तर बेचन चाइ गलत हो जस्तो लाकछ मलाई पनि किनाकि सितैमापायौ सितैमा देऊ
@SujanTadvi
@SujanTadvi 8 күн бұрын
Praise the lord ❤
@AshaAsha-pm6ps
@AshaAsha-pm6ps 17 күн бұрын
prbhu ko nawun ma sabai ramro bhyko hos👏👏👏
@saralalimbu5279
@saralalimbu5279 8 күн бұрын
Praise the lord
@DemoAccount-xb7mz
@DemoAccount-xb7mz 18 күн бұрын
पास्टर र अगुवा हरु बीच नै यस्तो मतभेद भए पछि हामी साधारण विश्वासी हरुले कसको कुरा सुन्ने 🤔🤔।
@StTrija
@StTrija 17 күн бұрын
Sahi ho tapai ko kura , Nepal ka Christian matra hoina ,Nepal ka sabbai manxe haru ,Gangata jastai xan ,arulai agadi badheko herna nasakne 😢😢
@HRV100
@HRV100 17 күн бұрын
Afnai pastor ra aaguwa KO Kura sunny ho .. bible lai follow garney ho..
@nepalgospel4308
@nepalgospel4308 3 күн бұрын
Shi ho hjr yakle arko birodh nagarau
@LeelaPanjiyar
@LeelaPanjiyar 17 күн бұрын
Amen Jay pita parmesor
@GitaKhadka-n5r
@GitaKhadka-n5r 6 күн бұрын
Good haleluyah 🙏
@tulsisinjali7326
@tulsisinjali7326 17 күн бұрын
Hami jaha gaye pani uhi sansar shristi karta parmeshwor ko mahima garni bachan khani piuni ho 🛐✝️ asari ak arka ko birodh nagari dinushos 🛐✝️🙏🙏🙏 hami butwal bata audai xam mahima ko lagi chitwan ma🙏🙏🙏
@mayaGurunghm
@mayaGurunghm 5 күн бұрын
I agree😊😊😊
@rabinatamang2097
@rabinatamang2097 6 күн бұрын
Yes amen 🙏
@sanjanachaudhary9179
@sanjanachaudhary9179 18 күн бұрын
Prophet Bajindar Singh man of God Hallelujah hallelujah hallelujah hallelujah Amen ✝️🙏❤️❤️
@MiraTulachan
@MiraTulachan 18 күн бұрын
❤praishi🎉the❤ loed❤ jesus❤ parmeshwar❤yesus❤ papaji ki🎉 dhanayvad❤hallelujah❤amen❤amen❤
@johangurung6472
@johangurung6472 5 күн бұрын
अरुलाई दोषी नठहरओ , र तिमिहरु पनि दोषी ठहराइने छैनौ ! मत्ती ७ : १ , १ को. ६ : १० निन्दा गर्नेहरू ....
@HariTharu-z8j
@HariTharu-z8j 7 күн бұрын
Very good
@amritthapa-d3f
@amritthapa-d3f 7 күн бұрын
सहि हाे ता सनचाे भकाे छ ता किना बिराेद गरने ❤❤❤याति कुरा रामराे सगा भने ता हुनछा सब राेग निकाे भछा ता किना बिराेध❤❤❤
@RajBk-w6z
@RajBk-w6z 7 күн бұрын
Amen❤❤
@shortflims2165
@shortflims2165 12 күн бұрын
1 Corinthians 4:20 New International Version 20 For the kingdom of God is not a matter of talk but of power.🙏❤️✝️
@SukuntalaRoka
@SukuntalaRoka 17 күн бұрын
गुमाई फिराई भन्न चाहेकाे त्यहिहाे गर्न ढिँदैनाै भनेत कुरा सकिगाेनी । नेपाल मा एक अर्काे लाई बिराेध गर्दा ।कसरी एकता हुन्छ ।
@sujalshrestha6599
@sujalshrestha6599 18 күн бұрын
यहिँ हो क्रिष्चिएन को भित्र को कुरा । सबै व्यवस्था को भित्र छ। व्यवस्था पाप को शक्ति हो। १को १५ को ५६ ।
@UdayaLimbu-h8t
@UdayaLimbu-h8t 17 күн бұрын
एक्दमै शही कुरा हो❤
@XCC-pt6vo
@XCC-pt6vo 10 күн бұрын
Nice Amen
@GmTamang
@GmTamang 9 күн бұрын
Hinduko dhimakh palaunu parxa. Amen haleluiya
@Rajkumarilimbu-we3cu
@Rajkumarilimbu-we3cu 17 күн бұрын
Yes येशुको नाम मा ब्यापार हुँदैन
@bidhanandchy3802
@bidhanandchy3802 19 күн бұрын
Thank you sujhab ko lagi pastor ba
@KrishnaMagar-y6u
@KrishnaMagar-y6u 11 күн бұрын
Right
@ManishTamang-i8x
@ManishTamang-i8x 16 күн бұрын
कुरा ठिक लाग्यो
@Listentotruth1
@Listentotruth1 5 күн бұрын
अन्तर्बार्तामा फरिशी जस्तो देखियो।
@davidking132
@davidking132 18 күн бұрын
Amen 🙏 yakdam sahi vnnu vyo
@Kamal.priyar
@Kamal.priyar 17 күн бұрын
You are right. He is charging 25000 rupees for a lay hand payer.
@PabitraRai-t8l
@PabitraRai-t8l 18 күн бұрын
ठीकै भन्नुभयो अँकल हजुरले
@Nar.bdrTamang
@Nar.bdrTamang 18 күн бұрын
आमेन❤❤सैहो हजुर
@nayaramtamatta3014
@nayaramtamatta3014 9 күн бұрын
good
@SteephenRai
@SteephenRai 10 күн бұрын
असल कुरा
@KamalaMajhi-ss7ep
@KamalaMajhi-ss7ep 17 күн бұрын
Haleluya praise the Lord amen pabitra yeshu Christko samman garneharuko dasharilllai kashle rokhna sakchha
@dipakgiri8174
@dipakgiri8174 10 күн бұрын
कुरो सहि हो
@amarrai-nw1mg
@amarrai-nw1mg 15 күн бұрын
Jmc Guru ba lay parmeswa lay dery dery asses deun amen jmc
@Rozinhero
@Rozinhero 17 күн бұрын
जयमसिंह प्रभुकाजनहरुमा हाम्रा अगुवा ज्युको कुरामा सहमति हुनु आवश्यक छ। साच्चै हामी नजिक को संम्बन्ध लाई सुल्झाउन छोडेर टॅाढाको लाई खोज्छौं जुन कुरा क्षणिक र भ्रमित हुन सक्छ भनेर त्यतातिर सोच्दैनौं.. हामी प्रभुको जनलाई असल गोठाळोको आवश्यक छ, गोठालोको रुपमा प्रभुको दासले व्यर्थको कार्य गर्दैन् तर भेडाको असल रखवाली र हेरचाह गर्दछ तर यॅहा सरसर्रती हेर्दी ब्यापार गरिन्दै छ, प्रभुको नाउॅमा ब्यापार हुदैन्, प्रभुले भन्नु भएको छ तिमीहरुले सित्तैमा पायौं सित्तैमा देओं रोगीलाई निको पार, मरेकाहरुलाई वियउताओं रुपैयामा चंगाई देओ भन्नु भएन... अगुवाको कार्यको लागी स्व- ईच्छा भेटी दिन सकिन्छ तर तोकेर रुपैया माग्नु ब्यापार हो, इसाईहरुमा यस्तो कुरा भित्रिनु अन्य जातीहरुमा रुपैया उठाए सरह हो । अन्य धार्ममा प्रचलित धार्मिक कार्र्यमा गरेझै हो। त्यसैले गोठालोको भेषमा भित्री स्वरुप चॅाही ब्वॅासो पो होकी त्यो बुझ्नु आवश्यक छ। परमेश्वरले समझ शक्ति दिनु हुन्छ हामीले प्रभु संग सम्पुर्ण इसाईहरुको लागी बुझ्न सक्ने समझ शक्तिको निम्ति प्रार्थना गरौं असल कुरालाई हेरौं दृश्य कुरालाई होईन तर अदृश्यमा रहनु हुने परमप्रभु परमेश्वर प्रभु येशूको असल वचन लाई मनन् गरौं। जयमसिंह 🙏🏻 प्रभुलाई स्वर्गमा महिमा भएको होस। आमेन ।🙏🏻
@बाटोसत्तेरजिबन
@बाटोसत्तेरजिबन 2 күн бұрын
सबैभन्दा थोलो भुल हाम्रो नेपाल को यहिछ हामिले अरुको सम्मान गर्न सक्दैन
@kamalachettri7254
@kamalachettri7254 16 күн бұрын
Tapai ko kura akdami right ho sir. Tapai jasto soch vako mancha harak mandali ma hunu parcha
@anjuvitriy8962
@anjuvitriy8962 14 күн бұрын
Prophet Bajindar Singh ek sachcha bhakta hununchha Amen amen ❤❤❤❤
@TekbahadurRai-p6p
@TekbahadurRai-p6p 18 күн бұрын
आमेन
@JnyanNarayanShrestha
@JnyanNarayanShrestha 18 күн бұрын
प्रस्न थोरै तर explanation or उत्तर धेरै भयो 😄😄
@benjaminsubba3114
@benjaminsubba3114 11 күн бұрын
Hjur bhanai ok
@chakratamanglama6805
@chakratamanglama6805 12 күн бұрын
यसरी बिश्वासीले बिश्वासीलाई बिरोध गरेपछि बिश्वासीको के हालत होला त?
@AmoshRokaya
@AmoshRokaya 8 күн бұрын
बिरोध गर ने नेपालि को बानि परे को छ
@mamtagurung1485
@mamtagurung1485 18 күн бұрын
Right 👍
@AshaAsha-pm6ps
@AshaAsha-pm6ps 17 күн бұрын
Ps buea ko bhnai ak 100% shi x . Hjur lai dhnewad bhnn chahanxu
@lalitrai3011
@lalitrai3011 5 күн бұрын
सबैभन्दा पहिले देखिनु पर्ने कुरा मानिस कोहिपनी सिद्ध हुदैन गुरुहरु हो! हजुर्हरु आफै पनि सिद्ध ब्यक्ति त हुनु हुन्न होला त। उसको सेवा लाई आलोचना गर्नु भन्दा उसले भन्दा धेरै आफुले गरेर देखाउनु असल होइन?? यदि कसैले अरु भन्दा बडि गर्न सकेन भने अरुको न्याय गर्नु आशिशित कुरा होला र??? म त के लाग्छ भने तपाईं हामी ले गर्न सकेनौ र बजिन्द्र हरु आइरहेको छ। यो कुरो बिचार गरौ।
@SukuntalaRoka
@SukuntalaRoka 17 күн бұрын
नेपाकाे ठुला भनाउदा पासतर हरुले ।सिङ काे जस्ताे सेव गरि ढेखाउन चुनाैति ढिन चाहन्छु ।अरुकाे धेरै खाेईराे खन्ने काम गर्नु नेपाली पसतर हरुकाे काम हाे ।सबैले धन कमाउन चाहान्छन नाम कमाउन चाहेकाेले यस्तै बिवाद कतिआउछ कति । व्यापारी खि्स्तियान हरुकाे जमात बडेर जानू बिडमबना हाे।
@EternallifeTV3916
@EternallifeTV3916 17 күн бұрын
नेपालमा ख्रीष्टीयान नभएकोले सुसमाचार सुनाउन आईदेउ भनेर वोलाइएको रे।
@FAKE__FF11
@FAKE__FF11 18 күн бұрын
Amen amen amen
@bijayprakashshahi493
@bijayprakashshahi493 18 күн бұрын
पास्टर सुकदेव सरलाई धन्यवाद राम्रो र स्पष्ट कुरा गर्नु भयो
@gangasen2188
@gangasen2188 14 күн бұрын
👍👍🙏
@Timonghatani
@Timonghatani 16 күн бұрын
Sabai ko afno afno doctrine theology cha malai yo lagcha, malai tyo lagcha, vannay cha Tara truth chai parmeshwor ko bachan lay k vancha aatmik tarika lay bujnu jaruri cha ....
@NarayanThapa-j5k
@NarayanThapa-j5k 17 күн бұрын
तेलपानी एकदम ठिक छैन ❤
@NarayanThapa-j5k
@NarayanThapa-j5k 17 күн бұрын
बजिन्द्र ले वास्ता नगरेर हो,,उनले प्रेस गर्दैनन।❤
@basantsunam7802
@basantsunam7802 18 күн бұрын
Haleluya ✝️✝️
@liyanathami-u9t
@liyanathami-u9t 7 күн бұрын
सुझाब गलत हैन सर तर हजुरले मानिसकाे कुरा सुनेर हल्लाकाे पछि लागेर बिराेध गर्नु गलत हाे नि ।समझशक्ति परमपर्भु बाटनै अाउछ
@mightyliving3753
@mightyliving3753 18 күн бұрын
Well done
@adriantamang9711
@adriantamang9711 18 күн бұрын
Amen
@premtamang2463
@premtamang2463 18 күн бұрын
पैसाको चलखेल भनेे स्पस्ट देखियो काठमाडौंमा। १५०० टिकट थियो।
@SandhyaSapkota-ns1ce
@SandhyaSapkota-ns1ce 18 күн бұрын
१५०० टिकट लियो भने अनि हजुरलाई खान पनि त दिए होलान् नि त्यहाँ
@gangakoirala4457
@gangakoirala4457 16 күн бұрын
🙏🙏😘😘😘
@SukuntalaRoka
@SukuntalaRoka 17 күн бұрын
गुमाई फिराई मालिस लगाई असल कुरा गरे जस्ताे गरि बिराेध गर्नु ।नेपाली पसतर हरुकाे कामनै हाे । यस्तै हाेभने सबै ठग हरु हुन ।
@shiwanipaija9173
@shiwanipaija9173 18 күн бұрын
Jaimasih pastor g prophet bajinder singh prameshwor ko ramro asal mahan das huhuhunx uyqko barema tapai ko kura ali thik lagena vyna
@merodeshnepal6566
@merodeshnepal6566 8 күн бұрын
मिलेर पैसा खाने हो चै भनेको होईन होला झुट को बिग बिग न गराउनुस ल
@sukdevgiri9899
@sukdevgiri9899 8 күн бұрын
Do u want name ? It's hard truth
@JeSuS-is-GOD-B
@JeSuS-is-GOD-B 17 күн бұрын
La hernus sabai le yo manxe ko chalaki ra tesle acting garne manxe rakheko yesta lai bahiskar garnu parxa sabai christian le hernai parne video
@ayublama
@ayublama 15 күн бұрын
Sahi vanu vo
@BanuRai-j2k
@BanuRai-j2k 19 күн бұрын
amen
Yay😃 Let's make a Cute Handbag for me 👜 #diycrafts #shorts
00:33
LearnToon - Learn & Play
Рет қаралды 117 МЛН