इन्द्र र शिला सुमनको छोरा छोरि , बालचन्द्र हासेरै मर्न लागे , Rile teej Dohori, Balchandra Baral

  Рет қаралды 1,610,971

Balchandra Baral

Balchandra Baral

Күн бұрын

Пікірлер: 890
@sirjanramugurung4233
@sirjanramugurung4233 2 жыл бұрын
सुमन परियार इज किङ king 👑 of दोहोरी गीत सङ्गीत Best wishes keep it up Suman bro 👍♥️🥰🙏 अरू त्यस्तै हो शिला दिदि र बाले दाई मात्र हैन हामी दर्शक पनि हाँसेर मरियो आज 😆🤣😂
@MayaAcharya-p6b
@MayaAcharya-p6b 4 ай бұрын
सारै रमाईलो गीत गाए सूमन ले आहा आजपो रमाईलो पोभय कती सूनौ भयो नी आहा
@lokeshbohara2189
@lokeshbohara2189 2 жыл бұрын
सुमन सर लाई धेरैधेरै बधाई छ सीला लाई छोरी भनेर हसाऊनु हसया बालचन्द्र लाई र सबै टीमलाई धेरै धेरै बधाई छ
@saritaxettri9733
@saritaxettri9733 2 жыл бұрын
आउन नि कति आको होके शब्द नि सुमन दाइलाइ जे मानी fit हुनि अचम्म 💕😄😄😄गोर्खाली पो होत के कम जे मा नि दम😃😃😃😃💕💕
@gopalruchal9380
@gopalruchal9380 2 жыл бұрын
Sumannnn pariwarrrrr binaa ma ta geet nai sundinnn Katy jiteko voko yauta Mann paniii suamnnn ggg
@RamRam-cw1le
@RamRam-cw1le 2 жыл бұрын
Tara
@subashthapa8441
@subashthapa8441 2 жыл бұрын
सहि कुरा हर्नु भयो हजुर ।गोर्खालि जे कुरामा पनि तगडा👍️👍️👍️
@baniyanarayan156
@baniyanarayan156 2 жыл бұрын
भगवान कसम म हाँसेर काेमामा पुगेछु यार,जे हाेस सम्पुर्ण कलाकार हरुमा माया र सम्मान गर्दछु।सधैंभरि यस्तै रमाइलो देख्न र सुन्न पाँउ।
@suryakc8843
@suryakc8843 2 жыл бұрын
यो टीम नेपालको उत्कृष्ट छ टीम को हिरो सुमन परियार लाई बनाउन पर्छ
@nareshaauji1438
@nareshaauji1438 2 жыл бұрын
Suman ji ko शब्द का बाट आउँछ यार लास्टै रमाइलो भयो ❤️
@nepalkoxoro5245
@nepalkoxoro5245 Жыл бұрын
@@nareshaauji1438 iì
@dineshkarki14
@dineshkarki14 2 жыл бұрын
यो टिमको गित सुनेसी दिनभरिका थकान हराउछ बधाई छ यो टिमलाई
@arjunlungeli6023
@arjunlungeli6023 2 жыл бұрын
Omg निकै रमाईलो लाग्ने के यो टीम को घम्साघम्सि अनि आउदै गरेको हरितालिका तीजको सम्पुर्ण महिला दिदी बहिनिहरुलाई अग्रिम शुभकामान 🙏🙏🙏
@sumintrachhatri7446
@sumintrachhatri7446 2 жыл бұрын
Thank you 😊
@purnabahadurale7096
@purnabahadurale7096 2 жыл бұрын
"
@arjunlungeli6023
@arjunlungeli6023 2 жыл бұрын
@@bishnasapkota5095 honi😍
@ghimire.kanchhaghimire1460
@ghimire.kanchhaghimire1460 2 жыл бұрын
तर यक जना कलाकार को कमी देखीयो राजु सर को पनि आगमन हुनु पर्यो राजु लाई राखेर अर्को भाग पनि बनाउनु पर्यो हजुर हाल UAE बाट हेर्दै
@samitarautsamitaraut9791
@samitarautsamitaraut9791 2 жыл бұрын
कति राम्रो तिज आए छ अब सुमन बुबा नि सम्जेको छ है हामी छोरिले नि
@binabsk9197
@binabsk9197 2 жыл бұрын
जहाँ सुमन दा त्यहि उदुमै रमाइलो हुन्छ 🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣सबै कलाकार हरु लाई उच्च सम्मान छ🙏🙏🙏🙏🙏🙏🙏🙏
@Miimgrg
@Miimgrg 2 жыл бұрын
सुमनको घोच पेच शैली अतिनै मन पर्छ कहिलै थाहिदैन हो सुनेर कान थाडे कता गयो
@gopalruchal9380
@gopalruchal9380 2 жыл бұрын
Suman ta mutu Mai basnu hunxxx sidaiii
@indiragurung416
@indiragurung416 2 жыл бұрын
P
@sandeshmagar3568
@sandeshmagar3568 2 жыл бұрын
सुमनको गाउने शैली स्वभाब एकदमै रमाइलो छ।यो तीजमा जसरी नि बहिनी लिन जानू है बालचन्द्र दाजु नत्र बहिनिहरु रिसाउलान के सुमन कालीका शिला सबिता रेजिना अनि तारा लगायत सबै जनालाई आउदै गरेको २०७९को हार्दिक मँगलमय शुभकामना।
@dilkumariregami2012
@dilkumariregami2012 2 жыл бұрын
सागर भाइ पनि माईला छोराको रोलमा भाको भय अझै रमाईलो हन्थयो ।
@sukramsunar7344
@sukramsunar7344 2 жыл бұрын
सबैभन्दा राम्रो शब्द सिरिफ सुमन जि को मात्र लागेयो अरु त साथ दिन खोज्दा खोजदैई बिछडे कै आभास भयो चोटीला सब्द ले बन्छ रमाइलो दोहरी तो सिर्फ सुमन परीयार मा छ कला गला रुप सबै गजब छ
@minakhatri8507
@minakhatri8507 2 жыл бұрын
सुमनको गीतको शब्दमा कति मिठास छ र शिला दिदीको हासोमा धेरै रमाइलो छ सबै टिमलाई शुभकामना ❤️❤️
@parbartisharma7339
@parbartisharma7339 2 жыл бұрын
Nice song
@pabitakhadka1772
@pabitakhadka1772 2 жыл бұрын
Yh e3wAar
@sundarkhatri3935
@sundarkhatri3935 2 жыл бұрын
He No
@swastimalla3009
@swastimalla3009 2 жыл бұрын
निकै रमाइलो छ। सम्पूर्ण टिम लाई तीजको शुभकामना बाल चन्द्र, सुमन जी शिला आले जी सबै कलाकार लाई माया छ।
@mailibabuji2238
@mailibabuji2238 2 жыл бұрын
सुमनको स्वर र गितमा मिठास देखिन्छ , कलाकार सबैलाई धेरै धन्यवाद छ🙏
@sitaparajuli6486
@sitaparajuli6486 2 жыл бұрын
B
@केपीचौलागाइ
@केपीचौलागाइ 2 жыл бұрын
करोड करोड सुमन जी ले हसायर मारे नि त बबाल रमाइलो दोहोरी👌👌👌❤️❤️❤️🙏🙏🙏
@yambaral8250
@yambaral8250 2 жыл бұрын
खतरा दोहोरि भाग 2पनि ल्याउन परो वालु दाइ अझ भाग 2मा सागर श्याम लाई पनि देख्न पाए हुने थियो जुबाइसाव लाई पनि ल्याउन परो हइ
@GangaSharma-kn2db
@GangaSharma-kn2db Жыл бұрын
😢
@suryabahadursunar2747
@suryabahadursunar2747 2 жыл бұрын
Sarai hasaune khalko dohori geet khatra dami chha sor sabda Sarai ramro lagyo sampurna kalakar harulai Pragati ko kamana gardachhu
@srijananeupane4883
@srijananeupane4883 2 жыл бұрын
बधाई छ सुमन दादा हजुरलाई हजुरको गित बबाल छ अज प्रगतिको शुभकामना छ हजुरलाई।
@gopalruchal9380
@gopalruchal9380 2 жыл бұрын
Suman pariwar jasto tukkkka sabd voice kasaiko xainnnn Mero ragat Mai sumannnn
@sabitritamang6063
@sabitritamang6063 2 жыл бұрын
👏👏👏👏👏👏👏💞🤩❤️👏👏👏👏👏👏
@kalayoutubechannel8692
@kalayoutubechannel8692 2 жыл бұрын
शिला दिदी को हासोले दोहोरी झनै रमाइलो,, तारा उस्तै,, लौ सम्पूर्णलाई सम्मान छ है 🙏🏼💕
@amarnathyogi6507
@amarnathyogi6507 2 жыл бұрын
dammi xa yestai yestai aru geet haru sunna paiyos agrim shuva kamana
@durgabahadur7769
@durgabahadur7769 2 жыл бұрын
आहा धेरै राम्रो छ गित सम्पुर्ण टिम लगाऐत बाल भाइ सुभकामना छ
@kirankhatri2766
@kirankhatri2766 2 жыл бұрын
आज्कल सुमन दाइ साह्रै राम्रो लाग्यो है😘♥️
@netrathapa4865
@netrathapa4865 2 жыл бұрын
R53457k
@rolpalibhai276
@rolpalibhai276 2 жыл бұрын
बाले भाइ को यो भाग चाहिँ लास्टै रमाइलो टेन्सन भाको बेला हेर्नू पर्छ आहा अहिले सम्म मेरो मात्रै ८० भन्दा माथी भयो होला हेरेको
@xpertgaming1584
@xpertgaming1584 2 жыл бұрын
सुमन भाइको कति मिठो स्वर
@durgabhattarai5319
@durgabhattarai5319 2 жыл бұрын
बिना श्याम राना,,भनेजति रमाइलो नलाग्ने,,,anyway nice programme
@DilKumariGurung-z8j
@DilKumariGurung-z8j Жыл бұрын
यो तिम लाई सधै फलो गर्छु म ठुलो फ्यान हो तर आजा भाले & सगर भाइ आएन छ झन रमाइलो हुने थियो ल सबै लाई धन्यवाद happy teej
@gitasunar7157
@gitasunar7157 2 жыл бұрын
सलाम छ यो टिम लाई धेरै धेरै धन्यवाद हास्दा हास्दा आँसु नै झर्यो मेरो त
@pinkythapa4736
@pinkythapa4736 2 жыл бұрын
सागर भाइ बिना अली कमि महसुस भयो । आगामी दिन मा सागर भाइ नछुटनु होस।
@tulsarapun3700
@tulsarapun3700 2 жыл бұрын
सबै कलकार हरुलाइ सम्मान छ सबै को टुक्का यति राम्रो छ कि बयान गर्नै सकिन 👌👌👌तर पनि सुमन परियार भाइ को गित को प्रतेक शब्द र मिथो स्वार आहा सुनेरै थाक्दैन मत कतिबेला सुमन भाइको पालो आउला जस्तो लाग्छ । साम्माण छ भाइ को कला गला लाई 👌👌👌
@bishanbbc6500
@bishanbbc6500 2 жыл бұрын
जहाँ सुमन र तारा हुन्छन त्यहा रमाइलो नहुने त कुरै हुदैन ,,
@kopilasunar1534
@kopilasunar1534 2 жыл бұрын
आहा यो हो नि दोहोरी त यो टिम ले नेपाल खायो खुसी लाग्छ बधाई छ सबै लाइ
@mahankhadka1035
@mahankhadka1035 2 жыл бұрын
टुका को लागी किंग suman दादा
@gopalruchal9380
@gopalruchal9380 2 жыл бұрын
Suman g ko lagi kunai sabd nai xainnn khi vannnu pardainn
@dhansinghgurung825
@dhansinghgurung825 2 жыл бұрын
Sabbai jana sumadhur sor ka dhani gayak gayika haru suru dekhi antim samma here ramailo lagyo
@babitapoudel8194
@babitapoudel8194 2 жыл бұрын
कति हास्नु हासदा हास्दै अति राम्रो लाग्यो सिला दिदी को हासो मिठो छ आउदै गरेको हरितालिका तीज को सम्पूर्ण सम्पूर्णलाई शुभकामना 🙏🙏🙏🙏🙏🙏🙏
@prabeshpaudel2508
@prabeshpaudel2508 2 жыл бұрын
dammi song daju suman pariyar daju suman thapa magar dd renuka bhattari dd sarai ramro song sumpurn ma ..best of luck
@lakshmanthappa4
@lakshmanthappa4 2 жыл бұрын
धेरै राम्रो लाग्यो सबै गायक गायिका सम्पूर्ण टिमलाई धन्यवाद टक्र्याउन चाहन्छु कति रमाइलो हाँस्ता हाँस्दै आन्द्रा बटारियो ।हाल धादिङ बेंसी मलेखु बाट
@mank1860
@mank1860 2 жыл бұрын
Aaha kati ramro dohori yo tim lai badhai xa suman vai lai dhanne bad dina chahan xu
@ridamrana
@ridamrana 2 жыл бұрын
sarai ramro xa ane sagara dada khoi ta
@tarathapa1613
@tarathapa1613 2 жыл бұрын
कति जानेको हो के सबैलाइ बधाई छ साथै सम्पुर्ण टिमलाइ सफलताको शुभकामना
@kulbahadur7424
@kulbahadur7424 2 жыл бұрын
हुनत सबै कलाकार आफ्नो आफ्नो ठाउँमा उत्तिकै राम्रो हुनु हुन्छ तर मलाई मन पर्ने सुमन दाई हो ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@parkaskchaudhari4890
@parkaskchaudhari4890 2 жыл бұрын
सुरु वा त सिला ले गर्नु भो अन्तिम मा पनि सिला जि ले गर्नु भो खुसी लायो
@hombahadurbk5775
@hombahadurbk5775 2 жыл бұрын
उत्कृष्ट तिज गित उत्कृष्ट हजुरहरुको टिम श्याम र सागर भएको भए सुनमा सुगन्ध हुने थियो । सम्पूर्णमा तिजको शुभकामना
@bikrampokharal1254
@bikrampokharal1254 2 жыл бұрын
धेरै भन्दा धेरै राम्रो छ सुमन को स्वर नै बबाल छ 🙂😍😍😍
@nandakalikhatri5977
@nandakalikhatri5977 2 жыл бұрын
l
@romantictv6727
@romantictv6727 2 жыл бұрын
Malae derai man parne yo team ho ajai sagar ji bayana sarai ramailo baxa lastai hasayo geet le aaudai gareko haretalika teej ko shubhakamana sabai dede bahini harulae ❤️❤️
@rajkumrniroula6667
@rajkumrniroula6667 2 жыл бұрын
आहा कति रमाइलो दोहोरी तिज गित सुन्न पाइयो , सम्पुर्ण कलाकार टिमलाई धेरै बधाई छ ।
@bindash.b.c.6573
@bindash.b.c.6573 Жыл бұрын
याे टिम काे हरेक दाेहाेरि साराई रमाईलाे हुन्छ ल बधदाई छ सबै मा 👌♥️💐
@gopalbk3348
@gopalbk3348 2 жыл бұрын
भाग 2पनि चाईयाे हजुर
@chettamu2325
@chettamu2325 2 жыл бұрын
सम्पुर्ण टिम्लाई 🙏🙏सारै दाम्मी लाग्यो सबैको राम्रो छ दर्सक लाई खुशी हासो रमाइलो आफ्नो मन्मा पीडा दुख भयता पनि सबैलाई हसायर आफू पनि थोरै भयपनी मन्भुलाउनु हुन्छ कति माहान कलाकार कैले कसो मीठो भातमा कसिङ्गार पस्दा दुख लाग्छ
@motilaltiruwa314
@motilaltiruwa314 2 жыл бұрын
दोहोरीको King 👑 सुमन, बालचन्द्र, श्याम, ❤️❤️अति उत्कृष्ट गित सबै टिमलाई शुभकामना छ 🥰🥰
@vickyparajuli4825
@vickyparajuli4825 2 жыл бұрын
आहा मजा आयो पुरै दिन को काम र टेन्सन चैट भो तपाईं हरु को दोहरी सुन्दा 👌👌👌👌👌😎😎😎😎😎
@ramsharan3988
@ramsharan3988 2 жыл бұрын
यो दोहोरी चाहिँ ठिक छ है रमाइलो लाग्यो घर परियार बसेर हेर्न मिल्नी घर परियार को कथा ।।।
@gitakhadka9612
@gitakhadka9612 2 жыл бұрын
राम्रो नि कति हो कति सागर श्याम राना कता। हो
@nirajangurung3204
@nirajangurung3204 2 жыл бұрын
यो भाग सारै राम्रो लाग्यो हजुर भाग दुई पनि ल्याउनु पर्यो प्लिज हजुर
@sornikabaram5451
@sornikabaram5451 2 жыл бұрын
आहा कत्ती रमाईलो टिम धन्यबाद all टिमलाई विशेष गरि सुमन भाईलाई
@olinepalese7586
@olinepalese7586 2 жыл бұрын
आहा कति रमाइलो दोहोरी गाउनु भो मजाले हेरेर time पास भो तारा को चै बेस्ट
@rashintamang9345
@rashintamang9345 2 жыл бұрын
यो टिम को दोहोरी सुन्दा अति रमाइलो लाग्छ अरु टिमको गित सुन्नै मन लाग्दैन एक दिन त गित सुन्दा सुन्दै रात गकोनि थाहा नै भएन छ तिज विशेष सबै टिम दाजु भाइ दिदिबहिनी हरु सबैलाई तिज को 💐💐💐💐शुभकामना छ है💐💐
@surajkhatri7300
@surajkhatri7300 2 жыл бұрын
हात मा कालो घड़ी⏰⏰ लाउने सानी नानी को स्वर पनि सारै राम्रो रैछ प्रगति को ❤❤❤कामनाएं छ सबै टिम लाई😏😏😏 मिस you la
@dipgurung7842
@dipgurung7842 2 жыл бұрын
Sadabahar sila dauli aawaj ajhai panee jasta ko tastai xa khushee lagyo ma India ko hp dharamsala bata hai fyree panee yasto apshyot sunna paieyos god bless all of you
@geetatamang4146
@geetatamang4146 2 жыл бұрын
Kati hasaunu vako ho suman sir le manxe pani ramro git pani uttikai ramro 🥰🥰🥰🥰🤣🤣🤣🤣🤣🙏🙏🙏🙏👍👍👍
@gurvegill7673
@gurvegill7673 2 жыл бұрын
श्याम दाइ अनि सागर दाइ कता हारानु भयो ग्याङ्ग हरायो ल फेरि पनि सुमन दाइको प्रस्तुती दामी हो म त हासेरै मरि सके लाब्दएको कामना सबै दिदी हरुलै अझ सिला दिदी सुमनको छोरि😆😆😆
@nirjalachannalvogl5275
@nirjalachannalvogl5275 2 жыл бұрын
Suman sar manxe jati ramro hoisinx uti nai ramro sabda sagkalan waw 🙏🙏🙏🙏🙏🙏🙏
@sandhaya4034
@sandhaya4034 2 жыл бұрын
गित त राम्रो लाग्यो तर सागर र श्याम खैत दुई जनाको कमि भयो है 👌👌👌🙏🙏🙏❤️❤️❤️❤️
@gopalruchal9380
@gopalruchal9380 2 жыл бұрын
Sumannn sumannn sumnannnnn pariwarrr vayasiii Malai ta vagwannn ni chahhidainnnn
@parbatimainali3257
@parbatimainali3257 2 жыл бұрын
@@gopalruchal9380 @
@pawandahal6311
@pawandahal6311 2 жыл бұрын
सागर र श्याम मात्र हैन जानकिको पनि खाँचो छ
@deepakbudhamagar7966
@deepakbudhamagar7966 2 жыл бұрын
Hi tw
@deepakbudhamagar7966
@deepakbudhamagar7966 2 жыл бұрын
Ho ni
@hemantlamichane3948
@hemantlamichane3948 2 жыл бұрын
ताराथापा नानि को दोहरि मा हात मात्र हल्लाएर भयननि नाचेर नि देखाउनु नि पर्यो सारैनै रमाईलो हुने थियो शुभकामना छ फलोस फुलोस धन्यवाद सलाम
@sundarkarki1555
@sundarkarki1555 2 жыл бұрын
Balchandra र शिला आले को haso बबाल xa मलाई sarai man pareyo म यूरोप देखि हो अहिले सबै कलाकार प्रति समान छ मेरो
@mahendrkumar832
@mahendrkumar832 2 жыл бұрын
आहा कति रमाइलो रिले दोहोरी जेरी दिदी भाको भए झन् कति रमाइलो हुन्थ्यो सम्पूर्ण कलाकार टीम लाई मेरो मन मुटु देखि माया अनि अनि समान साथै मिठो सम्झना मा मलेसिया बाट हेर्दै छु
@laxmipokhrel5202
@laxmipokhrel5202 2 жыл бұрын
यो भाग तिजको सार्है राम्रो लाग्यो छिट्टै अर्को दोस्रो भाग ल्याउनु पर्यो हजुर
@roshanbaral9768
@roshanbaral9768 2 жыл бұрын
एकदमै रमाईलो दोहोरी गित सुन्न पाइएकोमा सम्पुर्ण टिमलाई हादिंक बधाई सुमनजीको नयाँ रुप एकदमै राम्रो छ एकदमै खुशी लाग्यो धन्यवाद
@kalpanapun9870
@kalpanapun9870 2 жыл бұрын
सुमन ब्रो को सब्दले लस्टैई हासो लाग्यो हो अनि सिला दिदिको हासो सबैई टिमलाई शुभकामना ।
@bidhantamang8654
@bidhantamang8654 2 жыл бұрын
Ek dum ramro geet ajai ajai yesto dhori haru khaldai garnu hola ramro pragati ko suba kamana ani shyam dai lai pani lawna na vhulna hola
@munamunakarki8488
@munamunakarki8488 2 жыл бұрын
Wow kti rmailo vo usko part 2 pni herna prtikxy grdai sabai timlai tijko SUVAKAMANA
@nabrajojha7896
@nabrajojha7896 2 жыл бұрын
ramailo teej geet babai teem lai badhai chha mero tarf baata
@dhanagauchan143
@dhanagauchan143 2 жыл бұрын
आहा कति रमाइलो दोहोरी सुमन बाबु लगाएत सम्पुर्ण कलाकार टिमलाई हार्दिक शुभकामना
@mahendrakumal7272
@mahendrakumal7272 2 жыл бұрын
अति रमाईलाे हाँस्दा हाँस्दै म बेहाेस सबै टिलाई मेराे हरितालिका तिजकाे सुभकामना
@durgabahadur7769
@durgabahadur7769 2 жыл бұрын
वायो धेरै राम्रो छ सुभ कामना छ
@kumarikumarisakaya7307
@kumarikumarisakaya7307 2 жыл бұрын
❤️😘😘😘😘😘🥰🥰😍🤩😂😄😁😆😄😃😀😎🤩😍🥰😘❤️😻😮🙋
@kumarikumarisakaya7307
@kumarikumarisakaya7307 2 жыл бұрын
My. Kavshal. Sakya. Don
@puskalsharma293
@puskalsharma293 2 жыл бұрын
अाहा अाज बिषेश गरि सारै रमाईलाे सुमन दादा सिला ईन्द दादा लाई छाेरा छाेरी भन्ना खेरि कति हास्नु पेटै 😁😁😁😁😁दुख्याे बधाई छ तपाईं हरुकाे यस्तै दाेहाेरी हेर्ना पाउ बधाई छ सम्पुर्ण टिम लाई
@bishnurasaily8046
@bishnurasaily8046 2 жыл бұрын
सागर दाजु र श्याम दाजु भएको भाग 2 हेर्न पाउ 😍😍😍😍😀😀😀कति हसाउनु भाके Missing all Guyzs 😀😀
@anjandilip4250
@anjandilip4250 2 жыл бұрын
सागर पनि भइदिएको भए कति रमाइलो हुन्थियो
@mahendrakc5448
@mahendrakc5448 2 жыл бұрын
सारै रमाइलो लाग्यो सागर र श्याम राना सहित यो टोली कहिल्यै नछुटोस शुभकामना
@nirmayagurung9761
@nirmayagurung9761 2 жыл бұрын
दोहोरि गीत हेर्नू लाई टीवी को अगडी बसे पछि त उठेर जानै मन लाग्दै एक्लै हेस्दै हेर्छु एक पछि अर्को गर्दै झन खत्रा खत्रा आऊछ कसरि टीवी छोड्नु मन लाग्छ र सबै टीम लाई नमस्कार सुभकामना म यूके बाट हेर्दै छु
@hurmatikhadka212
@hurmatikhadka212 2 жыл бұрын
सागर भएको भा अझै रमाइलो हुने थियो
@MayaAcharya-p6b
@MayaAcharya-p6b 4 ай бұрын
कती रमाईलो हो बल्ल आज सूनी राखौ भयो नी यो गीत एस्तै रमाईला गाओ बाबू हो गीत
@A1gameinh44
@A1gameinh44 2 жыл бұрын
सारै हँसाउनु भो। अति रमाइलो प्रस्तुति। अनि बाल चन्द्र र सिला जि को अति मिठो हाँसो ❤️😍🎊🥰🥰💝😘
@chakrapariyar8161
@chakrapariyar8161 2 жыл бұрын
खत्रा बेस्सरी हासियो यक्दम fresh भैयो सुभकामना सम्पुर्ण team लाइ
@rachanasunar6612
@rachanasunar6612 2 жыл бұрын
सबै जानालाइ नमस्कार कति रमाइलो हो हजुर म साउदी बात है
@shreedevi9676
@shreedevi9676 2 жыл бұрын
Sabai vanda suman dada ko tuka chai malai sarai man parxa jun tauma pani 1 Namber tuka hani chai suman dada nai ma dohori geet ko fan ho 1 din ma Maile kamtima pani 15 ota dohori herxu suman dada lai ajai pani badai xa
@lokbahadurgurung3209
@lokbahadurgurung3209 2 жыл бұрын
हसाउनु पनि सिमा हुन्छनि हो हास्दा हास्दै पेटको लाम्टो दुखिसक्यो सम्पूर्ण लाइ बधाई तथा शुभकामना आगामी दिनहरुमा पनि यस्तै नया नया गीतहरु सुन्ने आसामा छु /
@dilkumariregami2012
@dilkumariregami2012 2 жыл бұрын
श्याम पनि साईलाको रोलमा भय सुनमा ुसगन्ध हुन्थ्यो ।
@bikashbaramu8313
@bikashbaramu8313 2 жыл бұрын
सुमन परियार जहाँ पुग्याे त्यहि रमाइलाे।
@dambarbahadurbk9122
@dambarbahadurbk9122 2 жыл бұрын
100 choti vanda ni Badi heriyo ajai man variyana yo dohori herera
@bijayghartimire7280
@bijayghartimire7280 Жыл бұрын
Khai ta shyam suman yakdam comedy ajai pargati garnu yo teem xuteko dekhna naparos
@mingmasherpa263
@mingmasherpa263 2 жыл бұрын
Atantai sundar lagiyo Suman ani bal sir ani sila Didi hajur haruko dohori ma ek choti aauna manlageko xa malai
@bhumiraaj8473
@bhumiraaj8473 2 жыл бұрын
हाम्रो सिला दिज्जु सधैं बच्चाजस्तै हुनुन्छ मिसयिउ दिज्जु म आउछु लिन तिजमा चिन्ता नगर्नुहोस् सम्पूर्ण कलाकारलाई सम्मान छ हसाएरै मार्नेभय यो गुरुपले तुरुन्तै अर्को भाग चाहियो एहि भाकामा एहि कलाकारको
@Bishnupaudel29
@Bishnupaudel29 2 жыл бұрын
बिहान बिहान नै येति रमाइलो गित सुनेर हास्न पाइएसी आजको दिन त अब बब्बाल हुने भै हाल्यो नि #दोहोरिलभर💕💕💕💕
@nirasunuwar6838
@nirasunuwar6838 2 жыл бұрын
धेरै रमाइलो अनि राम्रो छ अब अर्को भाग मा सागर अनि श्याम सर लाई पनि ल्याउनु होला सबै टिम लाई मेरो नमस्कार हाल म कतार देखि हेर्दै छु 🙏🙏🙏🙏🙏
@KismataHamal
@KismataHamal 5 ай бұрын
Wowo kya dami dohori saphaltako subhakama na all ani sagar dada ani sayam.dada ko kami vo❤❤❤
@srijanadhungana2015
@srijanadhungana2015 2 жыл бұрын
Suman bhai dherai sahansil uhako Git sunirahan manlagchha badhai chha sampurna ma
Непосредственно Каха: сумка
0:53
К-Media
Рет қаралды 12 МЛН
Жездуха 41-серия
36:26
Million Show
Рет қаралды 5 МЛН
КОНЦЕРТЫ:  2 сезон | 1 выпуск | Камызяки
46:36
ТНТ Смотри еще!
Рет қаралды 3,7 МЛН
Непосредственно Каха: сумка
0:53
К-Media
Рет қаралды 12 МЛН