महानायक राजेश हमालले जुन आफ्नो विचार व्यक्त गर्नुभयो यसमा सबै नेपालीहरू गम्भीर भएर सोच्नुपर्छ। अहिलेको सरकारले गरिदिनुपर्ने गृह दोहोरो नागरिकता हो।
@KrishnaRawal-xm8elАй бұрын
धन्यवाद महानायक राजेश हमाल ज्यु आफुले गरेका कामले देश को नाम उचाईमा पुर्याउनु भएको मा । देश चलाउने अपराधि भ्रष्ट चोर फटाहा मन्त्री प्रधानमन्त्री सभासद रास्ट्रपति महा भ्रष्ट लाइ बोल्नु पर्ने सब्द नै सकी सके चोर भ्रष्टचारी डाका फटाहा भनौ भने ठुलै आस्रिबाद दिए जस्तो मान्छन । यिनिहरु लाइ फासि दिउ देश सम्बृद्धि को लागि। धन्यवाद।
@KrishnaDhami-u8d22 күн бұрын
राजेश हमाल सर राजनीति मा आउँदा राम्रो हुन्थ्यो कि एउटा नेता मा हुने 100% गुण छ
@ramugautam624723 күн бұрын
राजेस दाजु राजनीति मा आउनुस म हजुर को फ्यान हो हजुर
@rajlimbu840Ай бұрын
यो राजेश दाइको कुरा सुनेर आजै देखि सम्पुर्ण पाटिका सदस्यता ताग गरौं ...❤❤
@M.SLimbu35Ай бұрын
अब हर्क सङ्पाङ जिन्दावाद
@YogiRam-ew1crАй бұрын
सलाम छ राजेश हमाल सर लाई❤❤❤❤
@shivshankarmahato162015 күн бұрын
राजेश हमालजीलाई धेरै धेरै धन्यवाद छ। उहाँ जति पनि बोल्नुभएको छ सही सत्य बोल्नुभएको छ। जय देश जय नरेश जय राष्ट्रवाद
@DipeshHamal-h8wАй бұрын
हजुरले भन्नु भाको सहि हो जे बोल्नु भयो सत्य बोल्नु भयो 🙏🙏🙏
@budhagrg12325 күн бұрын
सलुट छ राजेस सर।❤❤
@SuvadraThapa-y4d14 күн бұрын
धन्ने वाद राजेस जी देश को मायाले विदिसिनु भयन धन्नेवाद
@ramprasadacharya8982Ай бұрын
राजेश हमाल जिले बालेन्न ज्युलाइ मलाई अत्यन्तै खुसीमा लाग्यो दुष्ट भ्रष्ट हरुले देश दुबाए ।सज्जन युबाहरु जाग्नौ पार्यो ।
@jit-sw3nmАй бұрын
ल आउनु सर राजेज हिरो छिटो भन्दा छिटोछिटो आउनु रबि लाई लिएर राजनीतिमा पिलेज देस!बचाउनु हजुर हरुले🙏🙏❤️हामी त पर्देसी भैयो😂
@Kiranthapa-t2f13 күн бұрын
महानायक भनेको महानायक नै हो 🎉🎉🎉
@ilovenepal944416 күн бұрын
सहि बिचार राजेश हमाल जि को मेरो सबैभन्दा मन पर्ने हिरो सदाबहार हिरो❤❤❤❤
@sudanlama376924 күн бұрын
राजेश दाइ राम्रो प्रस्न गर्नु भयो।सत्य तथ्य कुरा बोल्नु भयो तपाईं को राजनीति सफल रहोस् ।दिपावोली को शुभकामना हामी पनि साथमा छौ।
@harsanagongba381716 күн бұрын
सहि हो सहि
@AmusedDaisies-zc6ybАй бұрын
यकदम राम्रो बिचार राख्नु भयो राजेश हमाल ज्यु तपाईं लाई धेरै धेरै धन्यबाद
@bishnulimbu742118 күн бұрын
Wow !!! 🙏🙏🙏👍👍👍👍👍 , Great Salute for 'Mahanayak' Rajesh Hamal. "छाडेर काम सारा... एक काम रोजिरहेछु....... , यो देशमा म एउटा मानिस खोजिरहेछु " , हजुर मञ्चमा उभिएर बोल्दै गर्दा मेरो देशप्रेम मुटुको घाउजस्तै बनेर दुखिरहेको छ । 😥😥😥😥, म पेसाले शिक्षक, त्यसमा पनि भाषाको शिक्षक, यही नाताले युवामा देशप्रेमको ज्ञान र दीक्षा दिन्छु तर ज्ञान (शिक्षा) र दीक्षाले मात्र प्रतिभा पलायनको पहिरो रोक्न सकिने ....... रहेनछ । 🙂🙂😥😥😥
@Luckyaqua924 күн бұрын
अब राजेस हमाल सर अनि निखिल उप्रेती सर पनि राजनिती मा आउनु पर्छ ।तपाईं हरु को जित सुनिस्चित हुनेछ र देश बनाउनु पर्छ तपाइहरु जस्तो महान मान्छे राजनिती मा आएर किन कि यी भ्रस्ट नेता ले देश लुटेर खाइसके र जनता लाई बिदेश पठाइरहेका छन त्यसैले अब तपाइहरु राजनिती मा आउनुहोस
@manb.k.-bn6xoАй бұрын
१००% सहि हो नायक हमाल ज्यु को भनाइ
@PharsaGahaАй бұрын
बूढो नेता भ्रष्ट हरुलाइ जेल मा नहाल्दा सम्म केही हुदैन युबाको खाचो छ! राजेस दाइ सहि भन्नू भो
@laxmanthapa564816 күн бұрын
हिराे भनेकाे हिराे हाे फ्लिमकाे मात्रै हाेईन देसकाे पनि हाे
@norbulamajumli1768Ай бұрын
अब देस बचाउने बालेन जस्ताे हुनु पर्याे नेपाल आमालाई बचाउनु पर्याे,भष्टहरूकाे अन्त गर्नु पर्याे
@madrajkhatiwada17 күн бұрын
राजेश हमाल ज्यु हामि नेपालि हरु को गहना हो
@user-er5zt7op6zkaletharu23 күн бұрын
केपीको सात पुस्तालाई पनी यतीको भिजन आउदैन❤❤❤❤कति राम्रो कुरा गर्नु हुन्छ हाम्रो ❤महानायक को कुरो १०१% सही छ🇳🇵🫶🙏🇳🇵🫵King is king Balen is king ❤
@TiluTamang8 күн бұрын
राजेश हमाल शर एकदमै राईट कुरा भन्नु भयो हजुर एकदमै धेरै धेरै धन्यबाद छ हजुर लाई 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️♥️
@JangrajbasnetАй бұрын
महानायक राजेस हमालको भनाइ मलाई सारै मनपर्यो
@bhandarigopal91614 күн бұрын
❤❤❤❤👍💯🙏🌹🌅💯% सहि हो सर पहिलै राजनितिमा आउनुपर्ने ढिला भैसक्यो लौन सर 🌹🙏
@GangaKatwal-tt6tlАй бұрын
राम्रो कुरा गरेकोमा धन्यबाद
@sanjaydhimal461315 күн бұрын
राजेश हमाल सर तपाईंले आफू बन्नु भो अब आउनु होस राजनीतिमा नेपाल देशलाई बनाउनेतर्फ लाग्नुहोस।
@dhruba6026Ай бұрын
हमाल दाइ ले पनि ढिलो गर्नु भयो । रमिता हेर्नू भयो । जय युवा
@laxmibista668719 күн бұрын
ठिक भन्नुभयो राजेश दादा हजुर ले 👍️👍️👍️👍️👍️👍️
@dilliramgiri524Ай бұрын
Good
@matrikadhungel126913 күн бұрын
चाडो भन्दा चाडो नेपाल लाई योग्य र अनुभवी बौद्धिक इमान्दार युवा वर्गको हातमा आउन जरुरी छ।कुनै हालतमा पनि ८४देखै देश नयाँ पुस्तामा हस्तान्तरण गरौं जनता जागौं।नभए योदेश राजालाइ नै जिम्मा दिउँ।।
@Crazythapasonu11 күн бұрын
Ho ta thik bhanni bhayo hjrle
@KrishnaChandraParajuli13 күн бұрын
धेरै धेरै राम्रो भनाई राजेश हमाल दाजु🙏💕
@BishnuBhujel-th6vvАй бұрын
Absolutely good pointed Rajesh dai
@sureshghimire7073Ай бұрын
Great great
@chandrashahi904622 күн бұрын
महनायक ज्यु काे अभिव्यक्ति बाट यति कुरा चाहिँ छर्लङ्ग बुज्न सकिन्छ कि वहाँ राजनिती मा भर्ष्ट बन्न नभएर देश सेवा र परिवर्तन गर्ने उद्देश्य ले अाउने इच्छा व्यक्त गर्नु भएको बुझिन्छ । नेपाल अामा ले गह भरि अासु लिएर सच्चा सपूत काे सेवा पर्खि रहेका छन । जय नेपाल ।
@janukapoudel956312 күн бұрын
हजुर पनि राजनितिमा आउनुहोस सर यो देशलाई हजुर जस्तो राजनेताको खाँचो छ
@BhuidalRai-v7gАй бұрын
राजेश जी राजनीतीमा पनि युग देखि युगसम्म जस्तै स्वातन्त्र भएर आउनु होस अब तपाईं को पालो प्रधान मन्त्री हुने उमेर हो।
@bimalaadhikari81014 күн бұрын
तीन करोड नेपाली हजुरहरुको साथमा छौ देश बचाइदिनुस्😪😪
@Slk.c69816 күн бұрын
राजेश सर अब राजनीति फिल्मी स्टाइल मा गर्नु पर्ने जस्तो छ भ्रष्ट नेतालाई सिधै इन्काउन्टर नत्र देशले कोल्टे फेर्दैन जस्तो छ त्यस्तै नै भैरहन्छ किनकी बुढा नेताले काम गर्ने भनेकै आफ्नो भुडी भर्ने हो त्यसैले देशलाई रबि बालेन को खाचो छ जय रबि जय देश नेपाल 🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵
@boharadambarАй бұрын
एउटा नागरिक रवि र उ जस्तै धेरै देश फर्किदा विदेशी भन्छ विदेशी लाई पासपोर्ट दे र नेपाल सरकार को मन्त्री बनाउने ऐले को कसै सँग आश छैन तिनलाई न सक्काई नेपाल बन्दैन
@sumidhungana902026 күн бұрын
हो नि राजेस दाइ कस्लाइ हुन्न र आफ्नै देशमा बसेर केही गर्न पाए हुने भनेर तर चाहेर के गर्ने बिदेसमा जस्तो कमाइ यहाँ हुन्न पैसा नभएपछी कसैले गन्दैन कमिला हो कि भुसुना😢
@bijeshofficial166613 күн бұрын
त्यसै महानायक राजेश हमाल भनेको होइन नि 🙏👍
@sidnndc545813 күн бұрын
सबै कुरा एकदम motivate छ झन लास्ट को कुरा बबाल गाडी को engine भनेको देसको युवा र जनता हो जय रबि जय राष्ट्र🙏🙏❤❤
@harilama537020 күн бұрын
Salute rajesh dai... desh ko bastbik kuraa laia .... xaaralang pardinu vayakoma .......
@govindabhandari8469Ай бұрын
सक्षम मानिस भनेकाे सक्षम हुन्छ जसकाे उदाहरण हुन् महान नायक राजेश हमाल
@Koreamission23 күн бұрын
सहि कुरा गरनु भयो
@bijanshrestha477712 күн бұрын
देसमा यस्तो महान र बुद्धि जिबी ब्यक्तीहरु हुदाहुदै पनि देस र जनताले धोका पाई रहेकोछ सलाम छ राजेस जि लाई😮
@shreyanipokhrel672712 күн бұрын
Good hunuhuncha rajesh sar❤❤❤
@SASJM-w4mАй бұрын
नेपाल को बागडोर ककशियन आर्य को हातमा.रहुनजेल नेपाल को जनता नर्क को भोगाई भोग्दै जाने हो ! नेपाली कांग्रेस, एमाले, माओवादी, राजावादी सबै भित्र भित्र मिले को छ, पार्टि झण्डा फरक भय तापनि नेपालको सम्पत्ति विदेश को बैंकमा थूपार्ने काम 90 % लोकसेवा का कर्मचारी हरू पनी प्रशस्त भ्रष्टचारीमा संलग्न छ. ! नेता होस या कर्मचारी होस देशको सम्पत्ति फिर्ता ल्याउने पर्छ !👍
@boharadambarАй бұрын
Real hero
@romharshasharma127Ай бұрын
जय श्री राम जय हींन्दु राष्टनेपाल
@mohankhadka94158 күн бұрын
तेतिकै महानायक भनेको हैन नि.. ,जय देस जय राजेस ठुलाबुबा🙏🤗❤️
@prakashbikramthapa5111Ай бұрын
Really you are so humble and recpected person
@YuwarajDhakal-nk2gl14 күн бұрын
तपाईं आउनु परयो सर तर राम्रो टिम बनाएर नमस्कार🎉
@LovelyBeagle-du6uk19 күн бұрын
सहि हो राजेश हमाल दाई धेरै धेरै धन्यबाद छ हजुरलाई🙏🙏🙏👍🌺👌🙏
@laxmibista668719 күн бұрын
🙋♀️🙋♀️🙋♀️🙋♀️
@dineshshrestha327017 күн бұрын
हिरो भन्या हिरो होनि अहिले को ticktok hero ले गर्दा पुराना पुस्ता नबिर्सनु
@HomKhsiАй бұрын
राजेश दाईले ठिक भन्नुभएको हो हाम्रो नेपालमा जाति बाद र पार्टीवाद को मन मोटाप कम हुँदैन तबसम्म विकासको पनि कल्पना गर्न सकिँदैन जय राजेश सर
@jacksonse7enАй бұрын
👑 SUPERSTAR 🇳🇵Rajesh Hamal 🙏🏻 १०० वटा भन्दा बढी राष्ट्रिय अन्तरराष्ट्रिय पुरुस्कार ले सम्मानित, दुई पटक तत्कालिन राजा हरु बाट गोर्खा दक्षिणा बाहु प्राप्त र दुई पटक नेपाल को राष्ट्रपती हरु बाट बिशेष पदक प्राप्त, २५ औ बर्ष देखी एक नाश को दर्शक को माया र सदभाब, बिदेशी ब्रान्ड् ले पत्याएको एक मात्र अभिनेता जस्स्को कारण को बन्छ करोडपती जस्तो कार्यक्रम नेपाल मा सफल रुपमा सन्चालन भएको, त्येसै गरी ३०५ वटा फिल्म मध्य १३३ वटा फिल्म ले सफल ५१ दिन मनाएको तथा २८ वटा फिल्म ले सफल १०० दिन मनाएको यो ईतिहास हाल सम्म कुनै अभिनेता को छैन र हाल सम्म यो record तोडन सक्ने अभिनेता देखिएको छैन। यस्तो एक सताब्दी मा एक चोटि जन्मिने ब्यक्ती लाई महानायक् मात्र हैन त्यो भन्दा पनि ठुलो सबोर्च्च नायक या तस्तै अन्य पद दिय पनि कम हुन्छ तसर्थ बिबाद हैन महानायक राजेश हमाल लाई मन बाटै सम्मान गरौ 😍 चलचित्र भन्न नजानि फिल्म र हिरो गुन्डा बाहेक अरु केहि थाहा नहुदा पनि राजेश हमाल . भन्ने थाहा थियो । लाग्दथ्यो राजेश हमाल नै हिरो हो र हिरो भनेकै राजेश हमाल हुन् । मतलब त्यो बेला देखि बसेको छापलाई कोहि एक दुई वटा फिल्म बनाएर हिट भयो भन्दैमा अरुले रिप्लेस गर्न सक्दैनन् । महानायक लाई अपमान गर्ने औतारीहरु आफै हराएर जानेछन् ।। एकै बोलिले मान्छे लाई उच्च स्थानमा पुर्याउन पनि सक्छ अनि गिराउन .........
@DurgaKhadka-ut6fu19 күн бұрын
राजेश हमाल जी हजुरले ठीक कुरा गर्नुभयो । अव हजुरहरु स्वच्छ छवि भएका व्यक्तिहरु राजनितिमा आउनु पर्छ । देश र जनताले हजुरहरुको खोजी गरिरहेको छ । यी भ्रष्ट नेताहरुको अव काला दिन शुरू हुदै छन ।
@laxmibista668719 күн бұрын
🙋♀️🙋♀️🙋♀️🙋♀️
@BinodChaurashiya-s4r20 күн бұрын
अब इ नलाएक नेताहरु लाई हेरेर मात्र न बसनु राजेश हमाल जि तपाई हरु बालेन साह र रबि र गेयानेनदर हरु जस्तै युवा हरु आउनु पर्छ
@SudevidrGurungАй бұрын
निकै शान्दर्भिक कुरा महानायक ज्यु
@hangsanglimbo297Ай бұрын
Rajesh dai le kasto ramro kura garnu vayo....❤❤❤
@pahalthapa5601Ай бұрын
राजेश दाई को सिनेमा हरुमा पनि यिनै सुविचार हरु झल्किन्छन्। त्यसैले उहाँ महानायक हुनुभएको हो। सलाम छ दाइलाई।
@amrendrasah5433Ай бұрын
Right ❤🎉
@BishnuMahato-ye6hvАй бұрын
Rajesh dai rocks
@sidnndc545813 күн бұрын
राजेस हमाल जि माहानायक मात्रै होइन नेपाल को pm र presedent हुने बेक्तित्व हुनुन्छ तर वाहाले चाहानु भयेन राजनीतिक तेइ भयेर भुका नाग्ङा ओलि सेरे प्रचण्डेले देस लुटे यो हामी नेपाली को दुर्भाग्य हो अब रबिले नै होस देस बचाउने नभै एकादेस मा नेपाल भन्ने देस थियो भन्ने हुन्छ जनता जाग्नुस please रबि को जय होस जय रास्ट्र❤❤🙏🙏
@txrozan375819 күн бұрын
Best Rajesh Sir God always with your whole family members
@Khimbahadurbudhathoki-fj4rzАй бұрын
जिन्दगीमा कसम हरेस खायर भन्छु मा कसम जब सम्म एमाले काङ्ग्रेस जिउदो छ तब सम्म देश नेपाल बर्बाद छ
@AaganThapa28 күн бұрын
राजेस जि यो लोभी बाहुन ले नेतृत्व गरेको देश हो यहाँ अन्पढ ओलि जस्तो बाहुन ले नेतृत्व गरेर देश चलाउछ तपाईं हरु जस्तो पढेको युबाले हेरेर बस्नु हुन्छ समस्या याही हो!
@mohansinghmahara9548Ай бұрын
सलाम महानायक ज्यु
@prabhubasnet441515 күн бұрын
हजुर का भनाइ लाई स्यालुट राजेश सर
@premsubedi304829 күн бұрын
Jay mahanayek rajesh hamal jyu jay 🇳🇵
@rameshpthakoteido2412Ай бұрын
Great Sir
@pitamberbhusal181015 күн бұрын
सही कुरा
@krishnaportel9957Ай бұрын
माहा नायक ज्यु लिक्वानयु चाईयो अब नेपाल हजुर हुनुपर्यो
@sagarmanjhimanjhi77938 күн бұрын
कमजोर देश होइन जनता हो जनताले जिताएर पठाएको नेता हो गरिब देश कहिले गरिब हुन्न नेताको मानिसक गरिब हो
@hukumthami693Ай бұрын
Rajesh dai ❤❤❤ go ahead. Maha nayak ko kura mahan nai hunchha.yoh ati kura bujnu jaruri chha.
@JashbhadurShahi13 күн бұрын
Je kura pani mitho lagne mahanayak rajesh Dai yuwako Naya generation nai hajur hunuhunchha
@mayabasnet56Ай бұрын
Very good speech rajash sir❤❤❤❤❤❤❤❤❤❤
@bibasgauli17794 күн бұрын
Namaskar Rajesh sir 100% right ..
@RajendraPaudel-c7q23 күн бұрын
कति राम्रो कुरा हो
@sitathapa79927 күн бұрын
चन्द्र भण्डारी राजेश हमाल बालेन शाह हर्क साङपाङ ज्ञानेन्द्र शाही युबराज सङ्ग्राैला जस्ता सबै काे साेचाई भय देश साच्चै अघि बढ्ने थियाे ।
@PrakashSingh-rf4qxАй бұрын
Very impressive
@LaxmiKarki-e2h15 күн бұрын
गुड
@shivpradhan2180Ай бұрын
जयहोस❤❤❤❤❤
@VijalKhadka13 күн бұрын
नेपाली नेतालाई राम्रो सिकाउनु भन को स्यल ले बाग मार्नु हो राजेश सर 😁😁
@SURAJNepali-n3mАй бұрын
जय बालेन दाई नेपाल 🎉🎉🎉
@RUKUMELI.MIDIYA13 күн бұрын
सही हो राजेश दाईको कुरो
@NikkiBosel13 күн бұрын
😢😢😢😢😢
@devinrai65620 күн бұрын
सहि कुरा । बाठा हु भन्ने नेपालका जनता गुहु खाइरहेका छन, फटाहा नेताका पछि छान शिक्षित हरु।
@MadanBgandri11 күн бұрын
राजनीति मा राजेश छिटोभन्दा छिटो लाग्नु।
@sushil756718 күн бұрын
गुड छ युबालाइ राजालाइ पशुपतिनाथ मुक्तिनाथ रक्षागर ❤❤❤❤❤जय नेपाल
@dipenkhadka86662 күн бұрын
Rajesh Hamal Dai has an absolutely amazing personality. I really idolize him for his sense of understanding, strong opinions, and humility. He inspires every youth of this generation and the youth in the future. Every single word he said about Nepal in this speech is so true. I try not to miss any of his interviews and speeches to get enlightened by his intellect because there's always something to learn from his speeches. My takeaway from this speech is "If you are a youth of Nepal living in Nepal or abroad, a certain amount of sacrifice is a must to attain a certain level of success which not only benefits yourself but also the whole nation"
@chhitizsharma3509Ай бұрын
कमसे कम सरकार ले महिनाको 30/40 हजारको काम दिन सके 60 % नेपाली बिदेसिने छैनन् !! 🙏🙏
@thingfamely653313 күн бұрын
हो राजेश दाई सहि हो। यो सबैको समाधान के हो त...? मेरो बिचारमा... दाई हजुर राष्ट्रपति र बालेन दाई प्रधानमन्त्री बन्नुपर्छ जस्तो लाग्छ। के यो सम्भब छ त साथिहरु...?
@navashrestha509313 күн бұрын
असम्भव भन्ने केही छैन सम्भब छ ।
@sidnndc545813 күн бұрын
एकदम सम्म्भब छ तर रबि जि को जित भयेमा❤❤
@gamingop876728 күн бұрын
महानायक राजेस जी अब राजनितिमा आउनु पर्छ ।
@MadhuLimbu-l5e12 күн бұрын
कुरा सहि हो तर एसमा गल्ती नेपाली हरू को पनि हो देश लागी केहि योगदान दिएका छहिन एस्ता पाटि दलाली कमिसन लुटेर खान एमाले कांग्रेस माउवादी रासापा जसपा इनेर को लागी भोट दिने त नेपाली हरू हो बिदेस ले भोट देको हहिन सबै भन्दा बुद्धि नभएका नेपाली हरू ल नबुजेने नेपाली जनता पनि त्यस्तै हो बिकास जिन्दगी भरि बिकास हुदैन