पहिला पहिला बिहान र दिउँसो गरि दुइपटक बढारन आउँछ अहिले किहान एक चोतिमात्र आउ छ ।
@BhaktarajThapa-w7t16 сағат бұрын
मेयर अन्य हुदा नेपाली बिदेशी सबै नाक दुई औलाले छोपेर हिड्नु पर्थ्यो। नेपाली भारतीय चाइनिज युरोपियन अफ्रिकी अष्ट्रेलियन सबैले त्यस बेला थुके । कुरी कुरी भएन नेतृत्व लाइ ।