साह्रै राम्रो ज्ञान र संदेशमुलक अन्तरवार्ता, दुबैलाई धेरै धेरै धन्यवाद, मेरो विचारमा नेपालमा जब माओबाद भन्ने धेरै विषालु तत्व कृष्चियनको एजेन्ट बनेर नेपाली समाजमा घुल्यो अनि हाम्रो समाज र धर्म बिगृएको हो! अझै पनि नराम्रो केहि भएको छैन सबैले आफ्नो धरातल नबिर्सौ पक्कै राम्रो हुन्छ!
@rajendrakumarshrestha945711 ай бұрын
धन्यवाद उमेश भाई अभिषेक भाई लाई बोलाएर गर्नू भयेको। वार्तालाप राम्राे छ। इनी अभिषेक बाबुको विश्लेषण अतयन्त गहिरो अध्ययन पश्चात् ठोश निर्क्यौल। निकाल्नु हुन्छ्। मलाई राम्रो लाग्यो।
@ananathsapkota203211 ай бұрын
दुबै जना लाई हिर्दय देखिनै धेरै धेरै नमन् गर्दछु जय देश जय नागरिक जय नरेश
@pramiladangal928011 ай бұрын
बहुत राम्रो,,,,, Analytical
@harideuja410710 ай бұрын
अति राम्रो सन्देश दिनुभयो अभिषेक जोशी ज्यू।
@योगाउँकोठिट्टोम10 ай бұрын
जय शम्भु 🙏🇳🇵👍️
@rochettri943111 ай бұрын
Bujhna parne bislesan rahechha ,thank you.
@Vijayrim11 ай бұрын
Raamro bibechna garnu bhyeko maa dhanyabaad joshi jiyulaai. Samgra maa bhannu parda haami bibeki maanche le jannuu bhanda mannu prabriti nai upbhog garne baani le garda bikriti r andhbiswaas le sthaan paayeko ho, tsartha JAANNE koshis garau MAANNE kosis ngarau.
@sudarshanbhatta760911 ай бұрын
सरल भाषामा सही बिस्लेसन,गरेर सबैमा जानकारी गराई दिनु भएको मा जोशी जी लाई धन्यबाद साथै उमेश जी लाई पनि
@gangathing175510 ай бұрын
एकदम सहि । कुनै दृश्य ले हृदय देखिदैन । न रातो बस्त्र न गेरु बस्त्र न चन्दन न रुद्राछ्य माला । जब धर्मलाई व्यापार को पेसा मा बेचिन्छ तब भ्रम फैलिन्छ । तेसैले अहिलेको युगमा तेस्रो आँखा खोल्नै पर्छ ।
@gangathing175510 ай бұрын
कुनै पनि कुराहरु बोल्दा या लेख्दा असाध्य ज्ञान् हुन जरुरी हुन्छ । अनि आ आफ्नो बुजाइ पनि फरक फरक हुन्छ । तर जब जात विशेष र धर्म विशेष को कुरा आउँछ तब तब अन्धोभक्ती देखिन्छ । तेसैले चेतना अनि स्वबिबेक चै हुनु पर्यो । गहिरो अध्यन र अमुसन्धान गर्नै पर्छ । अरु जेसुकै होस आफ्नो पुर्खा र सन्तान को सनातन सस्कार पछ्याउ कुरा बिबाद मा आउनु पर्दैन ।
@gyanendrashah-gk4ug11 ай бұрын
100% agree with you sir👍👍
@manirampokhrel760911 ай бұрын
जहिले दक्षिण एशियामा ब्रिटिश ब्यापारी पसे त्यही दिन देखि पुर्बी एशियामा लाई दसा लाग्यो यो त्यसैको प्रतिफल हो।
@nawarajpakhrin644411 ай бұрын
धेरै धेरै धन्यवाद
@sangita.834611 ай бұрын
सान्दर्भिक अन्तरबार्ता को लागि दुबै जना लाई हार्दिक धन्यवाद !
@aashabista688011 ай бұрын
Dhanyewadh joshi sir hajur ko kura malai pahila dekhi man parthiyo aaj baudha dharm guru khenpo rinjin ko video pani here hajur ko question ko answer guru le kati saral bhasa ma sabail e bujhne garidinu vako xa tei pani andhha bhakta haru ko aakha khuldain kali yug ho yo
@dharmalaluranw732811 ай бұрын
धन्यवाद छ हजुर लाई 🙏🏻🙏🏻🙏🏻🙏🏻🕉🕉🕉🕉
@श्रीश्रीमणाल-ब6ड11 ай бұрын
अभीषेक धन्यवाद
@BirenderThapa-s6o11 ай бұрын
Congratulations Dharmo ko vishlesshan Garnu Bhayo ma
@user-new53210 ай бұрын
अनुरोध छ श्रीधर राणा र अभिशेक जोशी दुवै एक साथ बहश गराई दिए सुनमा सुगन्ध हुने थियो।
@krishnalamichhane90510 ай бұрын
Sahikura garñuvayo mitra ❤❤
@jeebanbaral357411 ай бұрын
सहि विश्लेषण सर
@MilanPanchakoti23011 ай бұрын
सही विश्लेषण
@chandrasubba381311 ай бұрын
Abishak sir namasker. 🙏 Dheri ramro ra sathya sabei dharma ko bahus rakhnu bhaiko ma dheri dheri dhanibhade cha hajur li.😊😮😊😮.
@urgenlama730210 ай бұрын
तपाइको अनुसार बुद्ध धर्म शस्त्रको आधारमा फैलिएको हो भने पछि । तपाइको जान्कारीको लागि भारत बर्षमा १६ गणराज्य थियो जसमध्ये ८ गणराज्यका राजाहरुले बौद्ध धर्म अपनाएका थिए । पहिले राजाहरुले नै ठुला ठुला शासतार्थहरु आयोजना गराउथ्ये र सबै जसो धर्मका गुरुहरुलाइ बोलाएर शास्तार्थ हुन्थ्यो र जुन परमपराले हार्थ्यो उसको मठ बन्द गरिन्थ्यो र जित्नेलाइ गुरु स्विकार्थ्यो । यस्ता धेरै शास्तार्थमा नालान्दा,विक्रमाशिल, शोमपुरी जस्ता बौद्ध माहाविहारका गुरुहरुले शास्तार्थ गरेका रिकोड तिब्ब्ती रिकर्डमा पाइन्छ । हिमाली भेगका प्राय सबै जातिहरु बोन थिए , ८ औ शताब्दीमा हालको पाकिस्तान देखि आउनु भएका माहाशिद्ध गुरु पदसम्भव ज्यु ले बोनले मान्ने देवि देवताहरुलाइ घुडा टेकाएर बौद्ध धर्मपाल बनाए पछि सबै बौद्ध भएका हुन। बज्रयान तिब्ब्तमा सुरु भयो भन्नू गलत हो भारतमा , नेपाल हुँदै तिब्ब्त गएको हो बज्रयान । तपाइले बौद्ध धर्मलाई अन्य धर्म जस्तो सोच्नु भएको होला तर यहाँ अन्धा भक्ती नभै प्रज्ञा को धर्म हो । तेहि भएर भारत बर्ष देखि नै समाजका विदवान बर्ग ( तेतिवेलाका ब्राह्मण , राजाहरु र ठुला ठुला धनी व्यपारिहरु ) बौद्ध भएका थिए र पछि पछि सर्वसाधर्ण पनि बौद्ध हुँदै गएका थिए । तपाइलाइ एउटा भ्रम छ कि भारत बर्षमा वैदिक काल मात्र थियो भन्ने तर श्रमण धर्महरुको पहिले देखि नै बर्चस्व रहेको पाइन्छ। एक समय जैनहरुको पनि वर्चस्व रहेको पाइन्छ र पछि बौद्ध धर्मको ।
@PrakashKafle-f1b9 ай бұрын
😅
@devrajkshetri615910 ай бұрын
Comments are eye openar..one should must consider before any conclussion ?❤
@Rajutamang-b2z11 ай бұрын
India को अशाराम र कयौ गुरुहरुको भन्दा फरक छ राम बहादुर बोम्जन अरुले महिनै तस्वी देखाउना सकेको छैन
@narendranupadhyay494511 ай бұрын
Right
@rambabubasnet996911 ай бұрын
🎉good joshi.
@davidpaneru455011 ай бұрын
Dhereie ramro bujhai critical analysis uaha ko arko interview herna pau hai
@saharanet138211 ай бұрын
very good
@kesharkc203711 ай бұрын
thanks .
@gopaldhital172011 ай бұрын
Thanks
@somomayatamang46111 ай бұрын
राम बहादुर बमजन तामाङ जातिको बुद्ध तपस्या सिद्धयाउन खोज्ने अरु कोहि नभएर अरु जातको बुद्धीसट भनौदा हरु हो हामी लाई सबै कुरा थाहा भै सक्यो धेरै लम्बे चौडाई कुरा गर्नु जरुरि छैन जस्तो लाग्छ मलाई चै
@changetrack254511 ай бұрын
Malai lageko sankha ra sir ko bisleshan mel khayo🙏🙏
@sandip986311 ай бұрын
Good sir
@santoshkumarchaudhary905511 ай бұрын
धार्मिक तथा समाजिक सद्भाव, प्रेम र एकता, सहयाेग र विश्वसनियताकाे कुरा गर्नु पर्ने वेलामा घृणा, शंका र अराजकतालाई टेवा दिने गरि अन्धकारमा ढुङ्गा हान्ने काम नगर्दा जाति हुन्छ । सबैकाे धर्म आस्था आफ्नाे ठाउँमा महान छ । फरक धर्म र आस्थाप्रति गलत र भ्रमपूर्ण अभिव्यक्ति दिनु पटक्कै सुहाउँदैन । रामबहादुर बम्जनकाे केस सँग ख्रीष्टीयनहरुकाे कुनै सराेकार नभए पनि तपाईंहरुकाे दिमागमा भ्रमले राज गरेकाे रहेछ । निचाेडमा क्या गजबसंग भन्नू भयाे ´कस्काे काँधमा कस्ले बन्दुक राख्याे` भनेर । यस्ताे गम्भीर कुरालाई तपाईं मजाक ठान्नुहुन्छ । तपाईंलाई ख्रीष्टीयन मन पर्दैन भन्दैमा जे कुरामा पनि ख्रीष्टीयनकाे मजाक उडाउन तपाईंलाई मनपरी छ ? शंका र भ्रमकाे भरमा पत्रकारिता नगरेकै वेश हुन्छ । याे देशकमा बस्ने सबै धर्म र आस्था मान्नेहरुकाे समान हक र अधिकार छ । हाे, सामन्तिहरुकाे ढाड चाहिँ भाच्चिएकाे पक्कै हाे । सत्य तत्थ्य, प्रमाणिक र जायज कुरामा निर्भिक हुनु पत्रकारिताकाे गुण हाे । पाठक र श्राेताहरुलाई कमजाेर नठान्नुस्, पाठकहरुसंग अथाह ज्ञान हुन्छ । दु:ख लागि रहेकाे छ : एक तपस्वीलाई फाैजदारी अभियाेग लागेकाे छ, त्याे छानविन हुँदैछ । ढिलाे चाडाे सही कुरा बाहिर आउने नै छ । बम्जनका अनुयायीहरुप्रति गहिराे चाेट र पीडा छ, त्यसमा सहानुभूति प्रकट गर्नु एक कुरा हाेला । अर्कातिर पिडितहरुले न्यायकाे लागि केश गरेका छन्, उनीहरुकाे कुरालाई पनि त राज्यले सुन्नु पर्याे नि । यसकारण यति वेला सन्तुलित हुनु नै जाति हुन्छ । जय नेपाल ! जय सर्व धर्म !!❤❤❤❤❤
@jeyes19649 ай бұрын
तिब्बतमा बौद्धधर्म पुगेपछि बौद्ध धर्म र बोन धर्म मिक्स भएपछि महायान बौद्धधर्म सुरु भयो भन्ने कुरा सही होइन । इसा पूर्व तेस्रो शताब्दिमा नै महायान बुद्धधर्म सिल्क रोड हुँदै चीन पुगिसकेको थियो । बुद्ध धर्म तिब्बत पुगेको आठौ शताब्दिमा मात्र हो । तिब्बतमा वज्रयान बुद्धधर्म भारतको नालन्दा विश्वविद्यालयका गुरु पद्मसंभव, शान्तरक्षित, बिमलमित्र जस्ता गुरुहरू मार्फत पुगेको थियो । थेरवाद महायान वज्रयान तीनवटै बुद्धकै उपदेश हुन । थेरबाद मात्र बुद्धको उपदेश हो भन्ने कुरा सही होइन । बुद्धले चेलाको बौद्धिक क्षमता हेरेर चेलाको बौद्धिक क्षमता बमोजिमको उपदेश दिनु हुन्थ्यो । बुद्धले आफ्नो जीवनकालमा ३ पटक धर्मचक्र प्रवर्तन गर्नु भएको थियो । सारनाथको प्रथम धर्मचक्र हिनयानी उपदेशसँग सम्बन्धित थियो गृद्धकुटको दोस्रो धर्मचक्र प्रवर्तन महायानी उपदेशसँग सम्बन्धीत थियो भने वैशाली लगायत दक्षिण भारत मा तेस्रो पटक गर्नु भएको धर्मचक्र प्रवर्तन वज्रयानसँग सम्बन्धीत छ । महायन बुद्ध धर्ममा शुन्यताको दर्शन छ भने वज्रयानमा तथागतगर्भ अर्थात हरेक प्राणीमा बुद्धत्वको बीज रहेको छ भन्ने दर्शन रहेको छ । ब्रह्मा नै सृष्टिकरर्ता हो भन्ने कुरा चाही बुद्धिष्टको कुन शास्त्रमा लेखिएको छ ? बमजनको सम्बन्धमा निर्णय अदालतले नै गर्ने हो । बमजनले आफ्नो समुदायलाई भाँड्ने काम गरेका छन् उनी बौद्धमार्गी होइनन उनको आफ्नै फरक धर्म मैत्री धर्म छ जुन कुरा मणी लामा र यशोदा लामा ले सामाजक सञ्जलमा पटक पटक स्पष्ट भनेका छन् ।
@narilalkhanal775710 ай бұрын
❤
@Nithyakapanu11 ай бұрын
कुरो ठिकै होलान तर अभिशेक जी का शब्द चयन ठिक भएन! जस्तै :केहि नयां बुद्गिष्ट, केहि हिन्दू गुरू हुनु पर्ने थियो।
अनि अभिषेख जि ले शंकरचार्य जि को सबै भन्दा पुरानो वायोग्राफी " शंकरविजय" शंकरदिगविजय" पढनु भएको छैन जस्तो छ । त्यस वायोग्राफिमा सपष्ट रुपमा कुमारिल भट्टले सुधन्वाको आर्मी प्रयोग गरेर केरेलाका सम्पुर्ण बौद्धहरुलाइ मारे ( बच्चा देखि बुढा सम्म र सम्पुर्ण बौद्ध विहार भतकाए ) र भारतवर्षमा सबै भन्दा पहिलो बौद्ध धर्म नष्ट भएको ठाउँ नै केरेला देश रहयो । सुधनवा कस्ता राजा थिए उनले आफ्ना सैनिकहरुलाइ बौद्ध मारे पुरस्कार दिने र नमारे म आफै त्यस सैनिकलाइ मार्छु भनेर भनेको कुरा तेहि वायोग्राफिमा उल्लेख छ। र तेहि सुधन्वाको आर्मी लिएर शंकरचार्यले शासार्थ गर्न हिडेका थिए । कस्तो विदवान हो आर्मी बोकेर हिडने ? र तेति बेला नालान्दा , विक्रमशिल जस्ता माहाविहारहरुमा ठुला नाम चलेका गुरुहरु सङ्ग उनी किन शास्तार्थ गरेन्न? र शंकरचार्य जि ले जुन बौद्ध दर्सन जस्तै शुन्यता आदिको खन्डनको कोशिसबाट के बुझिन्छ भने वाहाले बौद्ध शुन्यता बुझ्नु नै भएको थिएन । यदि साचिकै वाहा बौद्ध गुरुहरु सङ्ग शास्तार्थ गर्नु भएको भए पकै त्यो खन्डनले वाहा सजिलै पराजित हुनु हुन्थ्यो होला। वाहाका पछिका वायोग्राफीमा धेरै कुरा तोडमरोड गरिएको पाइन्छ पुरानो वायोग्राफी पढनुस अनि अरुले लेखेको कुरा पढेको भरमा जान्कारी नलिनुस । बरु तपाईं साचिकै विद्वान भए बौद्ध धर्म पनि परमपराका गुरु सङ्ग सिक्नुस र चित्त नबुझेको प्रश्न गर्नुस ।र बज्र्यानिहरुले गणेश जि , शिव जि, विष्णु जि आदि हिन्दु धर्ममा पुजिने देवि देवताहरुलाइ पुजछन तर ईश्वरको रुपमा नभै "धर्मपाला"को रुपमा। यो बुझन्को लागि "बौद्ध ब्रह्माण्ड " का ३१ लोक बुझे मात्र यो कुरा स्पष्ट हुन्छ।
@pawanpandey618311 ай бұрын
Hjr ko book ko detail vannu na..kinera padhnu paryo
@BCRaai11 ай бұрын
एकचोटि धर्म युद्द हुनै पर्छ नेपालमा अनी सबै ठीक हुन्छ 🤪🤪
@ramharisapkota160910 ай бұрын
Hi ta hai
@sitharyolmo330611 ай бұрын
Abishek sir tapain dherai gyani manxe manxu tra Rana Rinpoche tapain bandha hajarau ghuna gyani hunu hunxa tesaile unha sang gyan linu Uttam dhekxu
@Khanal14311 ай бұрын
त्यसो भए दुवै जनालाई सँगै राखेर बहस गराउँदा राम्रो होला।
@KrishnapratapAdhikari11 ай бұрын
Asadhai manparne bidwan yuba-nepal kogaurv pani .
@SYU21310 ай бұрын
Sansareek jindagee bitaune haru ma pani budha jastai budha nai nabhaya pani jindagee bharee saata swabhab bhako manchhe haru pani chha sansar ma
@ramkumarwaiba86711 ай бұрын
Buddha ko Murty Lai Mahadev Ra Mcel dalera Hanuman banaudai Kalpanik Manubadi Hindu Dhrmko Pasal kholi Ekkal Sasan Sosan gardai Saskiya baneka hru banekai Jelyenki ka Fauj Cacasia Bata Srnrthi vae. Muslim hrule poni 1495 ma Nepal Saran ma Auda, Dosro Bisu Yudh pochhi East vaneko Purbeli Pahadi himali Ankha Chimse hrulai Dashi Gulam Dalit Sudhra banauna East Indian Company Calcutta ma kholiyeko thiyo Angrej le😢🎉
@angrymohan353410 ай бұрын
Mero Nepali lekhne bani nabhayeko le yo English mai lekhchu. Kasai ko citta dukhe kshama prarthi chu. It's ironic that Joshi-ji makes a pre-emptive strike on the lack of critical thinking and historical knowledge of all prospective critics of this talk and then goes on to make a few quite glaring errors which reveal his complete lack of knowledge of Buddhist history and philosophy. 1. Naropa and Tilopa were not Tibetans. Naropa was a former abbot of Nalanda, and Tilopa was his Guru. 2. Vajrayana is not an assimilation of Mahayana and Bon. It is a branch of Mahayana, but due to its vastness is often considered the third "yana" of Buddhism. 3. Joshi-ji seems to lack all perspective regarding the historical persecution of Vajracharyas (beginning with the Mallas and continuing with the Shahs and Ranas). 4. What are the sources of his assertion that Kumarila Bhatta defeated Buddhists in debate. What were the names of these Buddhist masters that he's supposed to have defeated? Also, how is it that Buddhism and Buddhist institutions -- Nalanda, Vikramashila, etc. -- continued to flourish until the Islamic invasion if they had been defeated by Bhatta? Also, I have a few questions to ask Joshi-ji: 1. Could you please explain to me what the first verse of the 15th sarga of the Shankara Digvijaya is saying? 2. Could you please tell me why Adi Shakara was called "Pracchanda Baudha" by his Hindu rivals?
@chandrathapa434011 ай бұрын
Hindu, dharma hoina bhani raheka chhan ; arko, barman badh, chhuwa chhut, nai, Nepal ka lagi cancer bhaeko chha.
@SailaLama-p7e11 ай бұрын
Dr keshabman sakyale vanekokura sahirahexa hindule bauddha granthabata sabda chorera ramayana nirman gareko vannekura e vaibata pustivayo tehibata feriutthan vakorahexa Hindu dharma sachai ho rahexa e vailepani ramrai Addhyan garekorahexa bon ra budistma bon Agadikoho prakritikho Jo Ajapani tmang jat bonho