शब्द उस्तै , लय उस्तै स्वर पनि दुरुस्तै ! बिसौं बर्षपछी हेर्दा पनि अझ पनि उस्तै !! जति हेर्यो उति हेरौं लाग्ने अत्यन्त राम्रो सांगितिक प्रस्तुति । बधाई तथा सफलताको शुभकामना खडानन्द सर ! - गुरुप्रसाद न्यौपाने
@nepalichenal2546 күн бұрын
म हियाखोला को रामचन्द्र आचार्य हाल कतार बाट हेरेको मेरा अङ्कल खडानन्द चौधरीलाई हजुरलाई धेरै धेरै धन्यवाद छ ❤
@AngatSejuwal8 күн бұрын
सारै नै गज्जब प्रस्तुती आदरणीय मेरो ससुरा को ❣️❣️❣️🙏🙏🙏 कति पटक हेरि सकेँ ससुरा
@danbdrthapa3947 күн бұрын
कला र गलाका धनि हाम्रा ससुरा बुबा 🙏♥️ थप यस्तै यस्तै रचनात्मक प्रतिभाकाे खाेजिमा छम हामी शुभकामना👍️♥️
@devidaspandey63878 күн бұрын
अहिलेसम्मकै हिट देउडा गित 🙏🙏🙏🙏🙏🙏
@Shantiadhikari1009 күн бұрын
आहा हाम्माे पुरानौ जाति निकाे मौलिक भाकामा गायाकाे लाईभ देउडा जाति निकाे लाग्यो बधाई छ । भाेलिका दिनहरुमा यस्तै मस्तै निका देउडा सुन्न पाउँ शुभकामना छ ।
@MadhavChaulagain8 күн бұрын
वाह! सुन्दर शब्दहरु, गजबको देउडा दोहरी ! 👏👏
@suryabudha84668 күн бұрын
धेरै राम्रो अझै राम्रो गर्नुहोला शुभकामना सर ।
@harisunar58745 күн бұрын
अति मिठाे लाेगदेउडा भाका बधाई छ खडानन्द सरलाई।।
@ViP-ex1wq8 күн бұрын
अर्गानिक लाग्याे शुभकामना ।
@rimachaulagain63169 күн бұрын
धैरे राम्रो छ सबैले शेर गरिदिनु होला
@dhanabahadurbudha9 күн бұрын
वदाई छ सर शुभकामना 🎉🎉🎉🎉🎉
@lokeshbudha54008 күн бұрын
Khatra deuda live kya maja aayo wwaw
@KrishKing-j2k5 күн бұрын
Badhai xa baja lai aaja aasti ramro ramro git sun pam🎉🎉🎉
@anganabista4418 күн бұрын
बसाइ छ खडानन्द दाजु
@kushalbudhakshetri7 күн бұрын
Just wow panna gayajo layo❤
@dharmarajrawal98588 күн бұрын
dherai ramro xa . local ani maulika bhaka .
@SURJAN486 күн бұрын
राम्रो लाग्यो
@GopalBudha-d7h8 күн бұрын
गजव दाइ ❤
@kalamsejuwal68229 күн бұрын
So sweet. Really deserve
@kabirajadhikari24 күн бұрын
Very good deuda song ❤❤❤❤❤❤
@DebakiNeupane-j4o8 күн бұрын
Congratulations
@AnitaPariyar-g6k7 күн бұрын
Lamra ko prastuti dami hai
@omprakashjaishi82968 күн бұрын
धेरै राम्राे छ मामा शुभकामना साथै सबैले लाईक सेयर गरिदिनुहाेला❤️❤️❤️