नमस्कार म यस गीतको गायक तथा सर्जक ज्ञानेन्द्र शाही बिगत मा हजुरले अध्याधिक मन पराईदिनु भएको गीत बाटुली आज छहारी बाट हजुरहरु का लागि पसकेको छु मलाई आवाजमा साथ दिने आदरणीय दिदी बिमाकुमारी दुरा प्रति आभारी छु। साथै यो गीत सँग जोडिने सबै टिमप्रति आभारी छु।कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला।❤❤🙏🏾🙏🏾🙏🏾
@kamnalagnemanche25476 ай бұрын
विमा कुमारी बैनी लाई धेरै पछि देखियो खुशी लाग्यो । गीत पनि राम्रो छ ।
@Gyana8826 ай бұрын
बिमाकुमारी दिदीको गीत आहा❤❤❤❤❤
@kalashrodhighar6 ай бұрын
आहा कति मिठो गित 🎉 सफलताको शुभकामना ज्ञानेन्द्र दाई लगाएत सम्पूर्ण टिमलाई 🎉❤
@drs_unlimited6 ай бұрын
Aahaa babal
@BhairiMalika6 ай бұрын
अहा मिठो गित ❤❤❤❤❤❤
@Bhupendrabam4026 ай бұрын
❤❤
@user-en2vt1yr7c6 ай бұрын
गित एकदमै राम्रो तर गितमा भएका स्थानहरू देखाएकाे अझै कर्णाली चिनिन्थ्याे Gyanendra dajai