बौलाहा गायक रमेशकी यति सज्जन श्रीमती, किचेनमा काम गर्दा जोईटिङग्रे भन्ने डर || Forsee

  Рет қаралды 678,447

For See Network

For See Network

Күн бұрын

बौलाहा गायक रमेशकी यति सज्जन श्रीमती, किचेनमा काम गर्दा जोईटिङग्रे भन्ने डर || Forsee
Guest : Ramesh Raj Bhattarai & Anjita Bhattarai
Host : Radhika Kandel
Camera : Sagar Bhujel
Editor: Bivek Acharya
Copyright: © Forsee Network
Forseenetwork ! हेर्न कै लागी
KZbin : / forseenetwork
Official Website : www.gufgaf.com
Forseenetwork.com हेर्दै पढ्दै सुन्दै
Facebook Page : / forseenetwork
2018
#Forsee #Ramesh_Raj_Bhattarai #Anjita_Bhattarai

Пікірлер: 546
@nisumagurung6576
@nisumagurung6576 3 жыл бұрын
रमेस जि जस्ताे श्रीमान त भाग्यमानिले मात्रै पाउछ रमेस जिकाे श्रीमती 100मा 100% भाग्यमानि हुनुहुदाे रहेछ
@hastamagargood1662
@hastamagargood1662 3 жыл бұрын
xori manxe ko vagya katii kher khula xa vanne thaha hudain ho
@mroli6225
@mroli6225 3 жыл бұрын
तिमी जति भाग्यमानी त हैन होला
@dhirajranamagar1774
@dhirajranamagar1774 3 жыл бұрын
मलाई पाउने महिला पनि भाग्यमानी नै हुने छ है जानकारि गरौं छु
@sitamalla5796
@sitamalla5796 3 жыл бұрын
कति राम्रो जोडी हो है यस्तो श्रीमान पाउनु भनेको त एकदम भाग्यमानी हो । god bless you 🙏🙏😍😍
@sonamrai5902
@sonamrai5902 4 жыл бұрын
भाग्यमानी श्रीमती ❤️❤️❤️ पहिलो पटक सुनेको श्रीमानले 90% श्रीमतीलाई घरमा मद्दत गर्ने कलाकार भनेर ।।।सबैको श्रीमानले बुझ्नु जरुरी छ यो भिडियोबाट।। ❤️❤️❤️
@sharmilasubedi7600
@sharmilasubedi7600 4 жыл бұрын
Mutu Mathi dhunga rakhi hasnu parya x vanejasto ho ki kya ho Dd lai ta khasai khuler bolnu vako xaina bichara midiyama naramro vannu vayan vaner ramro garnu VAX vannu vako jasto lagyo malai ta
@arunkc9617
@arunkc9617 4 жыл бұрын
भित्री कुरा कस्लाइ थाह हुन्छ ?? जिपि र उषा खड्कीको कुरा कस्लाइ थाह थियो र। तर मैले अनुमान गर्दा यो पुरुष अलि घमन्डि हो कि जस्तो लाग्दछ।महिला खुलेर बोलेकी छैनन।
@dolrajbhattarai1385
@dolrajbhattarai1385 4 жыл бұрын
🌷
@mmmabb5927
@mmmabb5927 3 жыл бұрын
धेरै राम्राे सबदमा जान्कारि गरीदिनुभाे साराे खुसिलागाे इ जाेडिलाइ शुभकामना
@baburamshrestha1974
@baburamshrestha1974 4 жыл бұрын
अति सुन्दर जोडी रहेछ रमेश सर को मलाई त सारै मनपर्यो हैई तपाईहरु लाई नि
@bhagwatineupane6965
@bhagwatineupane6965 4 жыл бұрын
मेराे श्रिमान जस्तै हुनुहुदाे रैछ धेरै खुसिलाग्याे
@gamerworld2108
@gamerworld2108 4 жыл бұрын
@@bhagwatineupane6965 Llll
@ramilachhetri6066
@ramilachhetri6066 3 жыл бұрын
So cute copals
@hastamagargood1662
@hastamagargood1662 3 жыл бұрын
@@bhagwatineupane6965 good
@soniyathakurichhetri7385
@soniyathakurichhetri7385 4 жыл бұрын
कति बुझेको श्रीमान हुनुदो रैछ🙏 कति भाग्यमानी हुनुन्छ हजुर
@birbhadurdahal9852
@birbhadurdahal9852 3 жыл бұрын
good
@samaghimire8347
@samaghimire8347 4 жыл бұрын
यति राम्रो श्रिमान पाउनु सबैकाे भाग्य मा कहाँ हुन्छ र बहिनी तपाई त साहै भाग्यमानी नारि
@nagendradulal8635
@nagendradulal8635 3 жыл бұрын
Hajur को श्रीमान सहयोगि हुनुहुन्न र interviw मा त राम्रो कुरा भन्नू पर्यो नि होइन र
@rameshmagar9273
@rameshmagar9273 2 жыл бұрын
@@nagendradulal8635 उम के होई
@Thuman.roshani-7784
@Thuman.roshani-7784 3 жыл бұрын
असल श्रीमानमा हुनु पर्ने गुण रमेस दाइमा छ अनि यो अन्तरवार्ता हेरेर सबै पुरुस हरुले आफ्नो श्रीमती लाई सके सम्म समय मिले समन सहयोग गर्नुश होला
@manoramasimkhada7088
@manoramasimkhada7088 4 жыл бұрын
महान हुनुहुदाे रहिछ हजुर त कस्ताे भाग्यमानि बहिनी हजुर त
@gfryihgugfyuhhg9380
@gfryihgugfyuhhg9380 4 жыл бұрын
दामी जाेडी दुबै जान धेरै भाग्यमानी हुनुहुन्छ जुनसुकै नारीले पनि चाहन्छन् तर सबैलाई भाग्यले सबैलाई काहा साथ दिन्छ र धेरै खुसी जाेडी 👌👌👌👌❤️❤️❤️❤️❤️
@sitathapa9406
@sitathapa9406 4 жыл бұрын
भाग्यमानीले मात्रै पाउछ सहयोगी श्रीमान राम्रो जोडि
@hastamagargood1662
@hastamagargood1662 3 жыл бұрын
ramri k ty bihe garer helpa garen vane feri aru sangai jan ho
@dilkumarmagar3866
@dilkumarmagar3866 4 жыл бұрын
रमेश ज्यु को गित सारै मन पर्छ
@golketabhuwanchenal3397
@golketabhuwanchenal3397 4 жыл бұрын
रमेश दाजुको मलाइ मन पर्ने गित कि्रकेट खेल्न जान्छु भन्ने कतिले सुन्नु भाछ यता हाजिर गरुम त ।।।
@rameshaashubirahi3249
@rameshaashubirahi3249 3 жыл бұрын
रमेस दाईको र पशुपति शर्मा दाईको जीवन साथि एकदम राम्रो सोच बिचारको हुन्छ दाईहरुलाई नमस्कार भाउजु अनि छोरीलाई पनि बधाई छ
@samdevkhanal9198
@samdevkhanal9198 4 жыл бұрын
अती राम्रो सोच र बिचार भय का जोडी नेपाली सगीत का राजा रमेश राज भट्टराई कुरा सुन्दा खुशी लागो
@sangeetthakuri1418
@sangeetthakuri1418 3 жыл бұрын
श्रीमान श्रीमती भनेको यस्तो हुनु पर्छ। एकअर्काको भावना बुझ्ने🇳🇵❣️🙏🙏
@syangjaonline2408
@syangjaonline2408 4 жыл бұрын
यो कुरा त पसुपती जि ले नि भन्नू भाको थेयो रमेश दाइ ले गर्दा मैले काराइ खान्छु
@rajansapkota7807
@rajansapkota7807 4 жыл бұрын
Ashbin Thapa ho
@ritudangi545
@ritudangi545 4 жыл бұрын
अाहा सबैकाे जीवन साथी यति धेरै बुझ्ने भएको भए कस्तो हुन्थाे हाेला
@arunkc9617
@arunkc9617 4 жыл бұрын
बाहिर हेर्दा बुझकी पन सबैले देखाउदछन भित्री कुरा कस्लाइ थाह हुन्छ ? उषा खड्की र जिपि तिमिल्सिनाको भित्री कुरा कस्लाइ थाह थियो र ? जब अत्ति बाहिर आयो ।
@rampunmagar5519
@rampunmagar5519 4 жыл бұрын
मिलेको जोडी
@nishamoktandahal387
@nishamoktandahal387 4 жыл бұрын
वहाँकाे सबै गीतहरु धेरै मन परेर सुनेकाे हेरेकाे थिए तर राम्रो पारिवारिक परिचय याे अन्तर्वार्ता बाट पाे थाहा भयाे, वहाँकाे स्वभाव साह्रै मन पर्याे थाेरै भाग्यमानीले मात्रै मिल्छ यस्तो श्रीमान् ।
@chhatrakamalpathak549
@chhatrakamalpathak549 3 жыл бұрын
साह्रै प्रिय गायक र पारिवारिक क्षेत्रमा पनि सर्वोतम व्यक्तित्व ।
@davilgtm9729
@davilgtm9729 4 жыл бұрын
हामी पनि कलाकार नभयपनि यस्तै रोमान्टिक छौ किचनमा सहयोग गर्ने भनेपछि मेरै बूढा को जस्तो बानी रैछ रमेश भाई को जोडी राम्रो लाग्यो मेरो सिरिमान पनि अति सहयोग गर्नूहून्छ मेरो बूढा बूढि पनि यस्तै रोमान्टिक छौ मलाई लाग्छ म पनि संसार कै भाग्येमानि सिरिमति रैछु तर हामी धनी छैनौ मन को र माया को धनी मात्र है
@सन्जिबबम्जन
@सन्जिबबम्जन 4 жыл бұрын
Ramri Budi paya ra hola ni l
@sitakc9072
@sitakc9072 4 жыл бұрын
Hasilo jodi
@RajaBabu-in5vb
@RajaBabu-in5vb 4 жыл бұрын
Maile pani dherai help garxu
@kumarsanu956
@kumarsanu956 4 жыл бұрын
रमेश सर राम्रो कुरा गरनु भयो
@anishchaudhari4888
@anishchaudhari4888 4 жыл бұрын
म अहिले बाहिरछु तर म पनि घर हुंदा भांडा धुने पानी भर्ने कपडा धुने किचनमा सघाउने सबै हामि संगै गर्छौं र संगै एऊटै थालमा खान्छौं रमेश सरको र मेरो सोंचाई एउटै रैछ यति गर्दा जोईटिंग्रे भईन्छ भने ठिकै छ
@baburamthami4454
@baburamthami4454 4 жыл бұрын
हजुर हरु को यो खुशी सदैब रहिरहोस ,म पनि मेरो फेम्ली मा यस्तै बनाउने कोसिस गर्नेछु धन्यवाद
@tikaramrijal3329
@tikaramrijal3329 3 жыл бұрын
सबैको श्रीमान ले केही सिकै है यो जोडीबाट 🙏
@onlinevlogsbhojpur8035
@onlinevlogsbhojpur8035 4 жыл бұрын
वाह दामि जोडि छ राधिका बहिनी अबो हर्के हवलदार कमेडि को खम्बे दाइ र भाउजु लाई पनि देखाउनु होला कमेडिमा मात्रै श्रीमान श्रीमती होकि बास्तबीक् हो हामीलाई हेर्ने मन छ है राधिका बहिनी
@chandrabista7201
@chandrabista7201 4 жыл бұрын
बेहुला बनाउछु बन्थ्येउ बहुला बनाइ छोदेउ मलाइ एकदम मन पर्नी गित रमेश जि को गित
@sheshkantaaryal276
@sheshkantaaryal276 4 жыл бұрын
जोडी भनेको यस्तोहुन्छ दुबैलाई बदाई।
@amritshrestha474
@amritshrestha474 3 жыл бұрын
सुखद् दाम्पत्य जीवनकाे शुभकामना सर र म्यामलाई
@santoshkc7932
@santoshkc7932 4 жыл бұрын
अति सुन्दर जाेडि रहेछ खुसि लाग्याे,चाडै गित सुन्न पाउ है।
@shalikrambc
@shalikrambc 3 жыл бұрын
सुन्दर जोड
@taraadhikari1687
@taraadhikari1687 4 жыл бұрын
कति भाग्यमानी हुनुहुदो रहेछ बैनी तपाईं त बिहे गरेको १७ बर्ष भयो भन्नुहुन्छ मत भर्रखर पो बिहे भाकोहोला भन्दै थै श्रीमान श्रीमती भईसकेपछी यस्तै लाईफ होस सबैको यो भिडीयो हेरेर सबैजाना ले अाफ्नो घरपरिवार लाई राम्रो कसरी बनाउन सकीदो रहेछ अाफ्नु त यो जुनीमा एस्तै हो अब अर्कोजुनी पाए भने यसरी नै जीवन बिताउने छु
@kumarisunuwar9556
@kumarisunuwar9556 4 жыл бұрын
अति शुन्दर जाेरी हुनुहुन्छ हजुर दुबैंय जनालाई धेरैं धेरैं बधाई♥️❤️🌹🌷
@yashodakc177
@yashodakc177 3 жыл бұрын
एकदमै राम्रो सोच रमेश को यस्तै पुरुष सबै हुन्थे भने कुनै नेपाली महिला घरेलु हिंसा र सोषण बाट पीडित हुने थिएन ?
@ombahadurgharti.5228
@ombahadurgharti.5228 4 жыл бұрын
बौलाहा गायक रमेशको बब्बाल रमाइलो जोडि।
@meenagautam9594
@meenagautam9594 4 жыл бұрын
कति राम्रो जोडी कति बुझ्ने सिर्मान
@shikshya9439
@shikshya9439 4 жыл бұрын
याे जाेडिमा कसैकाे नजर नलागास Nice jodi
@jitendrakhadka2697
@jitendrakhadka2697 4 жыл бұрын
मलाइ सारै मन प्रछ रमेस बरो को गित हरु
@chakrasaud4609
@chakrasaud4609 4 жыл бұрын
पत्रकार ज्यु अलि मिलाएर लेख्ने गर है बौलाहा गायक होइन बौलाहा गितको गायक हो
@santigurung4889
@santigurung4889 4 жыл бұрын
😄😄😄😄
@laxmibista6687
@laxmibista6687 4 жыл бұрын
हो नि👍️
@samirlama4659
@samirlama4659 3 жыл бұрын
🤣😂🤣😂🤣😂
@hastamagargood1662
@hastamagargood1662 3 жыл бұрын
Chakra saud very Good sir
@basnetvloggaming
@basnetvloggaming 3 жыл бұрын
𝑯𝒂𝒉𝒂𝒉𝒂
@surajkausal2908
@surajkausal2908 4 жыл бұрын
Wow, कति रमाइलो प्रेम कथा
@bhaktamagar5695
@bhaktamagar5695 4 жыл бұрын
एक उदाह्रनिय जोड।।।। सम्मान छ ।
@srijanaaryaladhikari1832
@srijanaaryaladhikari1832 3 жыл бұрын
परिवारलाई, श्रीमतीलाई माया गर्दा, सहयोग गर्दा कोही जोइटिङ्ग्रे हुन्छ भने यस्ता जोइटिङ्ग्रे हरेक घरमा जन्मिऊन् । बधाई छ दुबैजानालाई।
@rebikamalla2364
@rebikamalla2364 4 жыл бұрын
Aha kati ramro bichar yestopo sriman
@siddharajkaini1995
@siddharajkaini1995 4 жыл бұрын
Wow... very nice Jodi...yo Jodi lai hearda Khushi lagyo...
@padamdadel9811
@padamdadel9811 Жыл бұрын
धेरै राम्रो गित चलेको छ रमेश सर को प्रगति कामना गर्दछु
@arzoonmajhi1920
@arzoonmajhi1920 3 жыл бұрын
सवैले रमेशजिलाइ चिन्न अझै धेरै वाकि छ।किनकि म स्वयंले हिजाे मात्र इन्द्रेणिमा हेर्न र सुन्न पयकाे हु
@damanrajdevkota4851
@damanrajdevkota4851 3 жыл бұрын
रमेश दाइ म तपाईंको को ब्य्बारिकता लाई सलुट गर्छु फुर्सद को समय मा घर मा सयोग गर्नु तपाईं हाम्रो कर्तव्य हो
@mayashrish3296
@mayashrish3296 3 жыл бұрын
यो जोडीको कुरा सुन्दा पनि कति आनन्द लाग्यो के !!
@santoshkc8513
@santoshkc8513 4 жыл бұрын
आहा गजब लाग्यो भाउजू रमेस जि लाई बाहिर साथी भाइ सङ बस्न चाहिँ अलि कडा नै गर्नु पर्निछ है फ़ेरि स्वाना गाउँ जानी कुरो छ हाम्रो 🤣🤣
@asmitaacharya441
@asmitaacharya441 4 жыл бұрын
कति राम्रि भाउजु👌👌👌👍🏼👍🏼👍🏼
@mamtakaflejaishi6370
@mamtakaflejaishi6370 3 жыл бұрын
ल हाम्रो माइती दाजै काे फस्ट इन्टरभिउ हेरियो। God bless you dada and bhauju
@krishnapathak9521
@krishnapathak9521 4 жыл бұрын
राधिका को सबै ठिक छ ! दर्शकले भिडियो हेरिसके पछि ! राम्रो कमेन्ट् गरेका हुन्छन ! त्यसको लाई अनि कमेन्ट् को जवाफ आउदैन यहि नै तपाईंको कमजोरी छ! दर्शकले तपाईको भिडियो नहेरेमा कसरी सफल हुन्छ तपाईको युटुब ! सर्बेसर्ब हुन तपाईको दर्शक !
@birkhachamling7440
@birkhachamling7440 2 жыл бұрын
रमेश भाइ र मेरो काम अनि बिचार a2z मिल्दोरहेछ दुलही पनि अत्ति बुझकी रहेछिन सुप्पर जोडी बधाई छ रमेश लाई
@Allinone-ds8yl
@Allinone-ds8yl 3 жыл бұрын
दामि छ कुरा
@bimalakafle7229
@bimalakafle7229 3 жыл бұрын
बढा बुढीमा रिसाएन भनेत माया नै हुदैन।हामी बुभाबुढी भएरत रिसाउछौ।
@ShivaSingh-fm8rx
@ShivaSingh-fm8rx 4 жыл бұрын
सुपर नाईस रमेस भट्टराई
@mailibabuji2238
@mailibabuji2238 4 жыл бұрын
Supop रमेश जि जति माथी उठनुमा श्रीमतीको ठूलो हात हुन्छ है हजुर।
@sarwatithapa3667
@sarwatithapa3667 4 жыл бұрын
कति बुझेकाे सीमान हुनुदाे रैछ कति भाग्यमानी हुनुन्छ हजुर
@hemluckylimbu542
@hemluckylimbu542 4 жыл бұрын
She is so beautiful ..
@opendrajpopendrajp3965
@opendrajpopendrajp3965 4 жыл бұрын
सुन्तली काे जस्तै फेस् के हजुरकाे बुडि,,,nice singer
@manjuneupane117
@manjuneupane117 4 ай бұрын
कति भाग्गेमानी श्रीमति सबैको यस्तै होश कस्तो पोखली बोलाइलो 🎉🎉
@hemchandranagarkoti4423
@hemchandranagarkoti4423 3 жыл бұрын
अति राम्रो समझदार जोडि रमेश राज भतराई।
@UmeshKumar-np5zw
@UmeshKumar-np5zw 3 жыл бұрын
म हरेक कलाकारको जोडिको अन्तरबार्ता हेर्छु।तर आज सम्म जस्को जति हेरे ती मध्ये सबै भन्दा उत्कृष्ट यी जोडि हो भन्ने मेरो निस्कर्स । रमेशको त्याग बैनिको समर्पण ,रमेशको संघर्ष बैनिको सहयोग , वाह !!!💛💛💛💛
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora 8 ай бұрын
अति नै सुन्दर जोडी परिवार❤❤❤❤
@bikrambuda8433
@bikrambuda8433 4 жыл бұрын
अति राम्रो जाेडि हाे हजुर
@RMC558
@RMC558 2 жыл бұрын
Lovely couple!!! God bless you guys!!!!!
@bhaktamagar5695
@bhaktamagar5695 4 жыл бұрын
भिडियोमा देख्न पाइयोस। दुबै जनालाइ ।
@kaluthapa3024
@kaluthapa3024 4 жыл бұрын
चिठि आफै दिले लिने कुरोमा चाइ म पनि परेकोछु है ल मीठो कुरो आयो...? जे होस सीपआलु रहेछ रमेश जी केटी पट्याउनु ...!
@anitasubba9135
@anitasubba9135 2 жыл бұрын
Sanchai ramesh sirlai tw maile uhako to udarta man,positive thinkinglai 10000 choti dhanebad dina chaye
@nilamadhikari3294
@nilamadhikari3294 4 жыл бұрын
आमा मेरो श्रीमान जस्तै 😍😍 म त मेरो मात्रै होला भनेको अरु पनि जन्मिएको रहेछन् इहा
@rajthapa7778
@rajthapa7778 4 жыл бұрын
hor
@rajthapa7778
@rajthapa7778 4 жыл бұрын
Hoki ta alli ramro sanga hernus hai
@bishowraj9208
@bishowraj9208 3 жыл бұрын
वाउ कति राम्रो सोच
@bharatprasadbajagain
@bharatprasadbajagain 4 жыл бұрын
Beautiful 😍 couple 😍 of the world 🌎
@uttamkhadka1842
@uttamkhadka1842 4 жыл бұрын
God bless you ❤️ Daju vauji❤️😍❤️❤️❤️❤️❤️❤️
@bholabishwakarma3555
@bholabishwakarma3555 3 жыл бұрын
कति राम्रो र ईमानदार श्रीमान् सम्मान छ
@indirakatuwal8940
@indirakatuwal8940 4 жыл бұрын
राम्रो जोडि एस्तै रहोश जीवन भर
@tilakkhatri3202
@tilakkhatri3202 4 жыл бұрын
रमेश जि काे बहुला गित चाहिँ मेराे फेब्रेट नै लाग्छ
@ishworaghamal3639
@ishworaghamal3639 4 жыл бұрын
कति रमाइलो लब हाे 🤣🤣❤️❤️👌👌
@indragurung1512
@indragurung1512 3 жыл бұрын
Beautiful couple 💑
@bishnunathyogi8241
@bishnunathyogi8241 4 жыл бұрын
दामी लागो हो
@bimaladhakal6496
@bimaladhakal6496 3 жыл бұрын
राम्रो राम्रो अति राम्रो
@Pardeshigopu
@Pardeshigopu 3 жыл бұрын
Great couple god bless you both of you
@shivasherestha5409
@shivasherestha5409 4 жыл бұрын
राम्रो जोडि मन पर्यो
@basantabudhathoki3109
@basantabudhathoki3109 2 жыл бұрын
सुन्दर जोडि
@nishantgaming4346
@nishantgaming4346 3 жыл бұрын
Ek dam sahi shujhab xa ramesh ji sochahi salute ra oha ko git pani ramraixa badhai xa yaha lai yesari sadhai agadi badhnu hola
@sanandandhakal1926
@sanandandhakal1926 3 жыл бұрын
गाली दिनु केही छैन यस्ताे खुलस्त गायक अनि मिठाे सर्जक काे लागि शुभकामना
@Ashalkumal8810Achham
@Ashalkumal8810Achham 4 жыл бұрын
Maja ayo ramesh dae ra bhaujuko interview sunda. Yasta purush hunu jaruri 6 samaj ma. Salam 6 dae hjr lae.
@bishnupoudel2036
@bishnupoudel2036 4 жыл бұрын
कति राम्रो रमाईलो परिवार
@mayadevikhatri5718
@mayadevikhatri5718 3 жыл бұрын
कतिपयले धेरै नै राम्रो भनुहुन छ
@rameshkathayat9038
@rameshkathayat9038 4 жыл бұрын
सारै राम्रो जोडि सर
@dipakpokharel6442
@dipakpokharel6442 3 жыл бұрын
गज्जब लाग्यो रमेश जी जोडी ।।।
@madhavkc3007
@madhavkc3007 4 жыл бұрын
perfect couple ramesh daiko always favourite
@ramchandraraut5627
@ramchandraraut5627 4 жыл бұрын
यो रमेस सर क‍ ो शव्द मन परो ,,,,,,राम्रो छ
@sushilroka5982
@sushilroka5982 4 жыл бұрын
राम्रो जोडी
@mygarden4254
@mygarden4254 4 жыл бұрын
कती महान विचार हजुर को
@harindarmahara8778
@harindarmahara8778 4 жыл бұрын
रमेस र अन्जिता भाउजू नमस्ते है म बिष्णु हरि को तर्फ बाट खुसी लाग्यो 11 बर्स पछि पर्दामा देखन पाउँदा नि त्यो मलाइ थाहा छ रमेस लाई तर्कारी पकाउन आउदैन अजै पकाउछु रे।।।।हाहाहा
@chhetri.mahendragyawali2740
@chhetri.mahendragyawali2740 4 жыл бұрын
वाहा यो होनि जोडि भनेको
@gangagurung2768
@gangagurung2768 3 жыл бұрын
Wow Ramas vai you are 😇😇😇😇😇Omg how much lucky your wife god bless you 💕💕💕
@jamuna1112
@jamuna1112 3 жыл бұрын
so sweet couple , आशिर्वाद
@yukeshgaming2463
@yukeshgaming2463 4 жыл бұрын
Wa wa sarae mileko jodi
@simongurung1584
@simongurung1584 2 жыл бұрын
Praise the Lord Thanks Heavenly Father Glory To Lord Jesus Christ Amen Ramesh Bhai is great to helping Wife exemplary
规则,在门里生存,出来~死亡
00:33
落魄的王子
Рет қаралды 28 МЛН
Стойкость Фёдора поразила всех!
00:58
МИНУС БАЛЛ
Рет қаралды 6 МЛН
From Small To Giant Pop Corn #katebrush #funny #shorts
00:17
Kate Brush
Рет қаралды 73 МЛН
规则,在门里生存,出来~死亡
00:33
落魄的王子
Рет қаралды 28 МЛН