नमस्कार म सर्जक हिक्मत शाही क्षितिज आज मेरो संगीत सम्झना अधिकारीको शब्द मा सुमधुर स्वर त्यसमाथी अर्गानिक स्वरका धनी हुम्लाका नवाराज भण्डारी र जुम्लाकी सम्झना अधिकारी आवाजमा एक विशेष अर्गानिक लाइभ देउडा गाएका छौ कस्तो लाग्छ प्रतिक्रिया दिनु होला साथै सेयर पनि गर्दिनु subscribe त भन्नै परेन है😂😂❤❤❤❤
@SubaskumarShahi6 ай бұрын
धन्नेबात मेरो भदै सदै यस्तै गरि हाम्रो सस्कार्लाइ बइस्वो झल्कन पाउँदा म प्रदेस बाट धेरै सम्जना छ बदाइ अनि फुल सपोर्ट छ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@gvloglife445 ай бұрын
धन्यवाद शाहीजी,तपाईं र तपाईंको यो team लाई अन्तर हृदय देखि नै मुरीमुरी धन्यवाद।हाम्रो लोक सस्कृतीलाइ जिवन्त राख्न
@poojatamatta56935 ай бұрын
😊@@SubaskumarShahi
@SubaskumarShahi5 ай бұрын
@@poojatamatta5693 🌹
@DammaradeviKhadka5 ай бұрын
The ér44
@gobindabhatta50283 ай бұрын
उहाँहरुको स्वर लाई बिशेश नमन, अनि गायक गायिकालाइ सलाम,जति धेरै सुनियो उति आनन्द आउने,,,नसुनेको कुनै लाइभ छैन उहाँहरुको!
@AmmarBahadurSaud6 ай бұрын
R C सर पन धेरै पछि देखिया राम्रो छ देउडा❤❤❤
@bhagawatiadhikari92886 ай бұрын
Congratulations Dee
@reemabudhathapa6 ай бұрын
Best of luck ❤🎉Dee all team 🤞🙏
@nblamajigme97546 ай бұрын
Gajab ! Loved it !
@SankharRawal5 ай бұрын
धेरै धेरै धन्यवाद आदरणीय दाई नबराज भण्डारी र जुम्ला कि दिदि लाई अति मार्मिक गित गाउनु भएकोमा शुभकामना
@janakojha84015 ай бұрын
निको छ । हामले आफ्नो धरातल कहिल्यै बिसद्दु हुनईन जुन हामरो सॅस्कार, सॅस्कृति हो । झन् जम्ला, हुम्ला को सिंजा सभ्यता नै ‘देवनागरिक भाषा/लिपी’ को जननी हो । शुभकामना ।
@shantinepali40666 ай бұрын
आहा!सारै नै मीठो अनि मनमोहक प्रस्तुती,बधाई छ मेरि बुनु सम्झना लगायत समस्त देउडा टिम लाई ।आगामी दिनहरु मा पनि यस्तै रसिला देउडा प्रस्तुति द्वारा मनोरञ्जन लिन पाई रहु भन्ने कामना गर्दछु।💐❤️
@RajKhatri-mg1nk6 ай бұрын
बधाई छ याे टिमलाई अर्को भाग २ पनि छिटाे ल्याउनु पर्याे
@gvloglife445 ай бұрын
म पनि सर्जक भएको नाताले यो लाइभ देउडा निकै उत्कृष्ट लाग्यो।कुनै दिन मौका मिले छ भने यसरी नै रमाइलो गर्ने छौ।तपाइहरुको साङ्गितिक यात्राले सगरमाथाको शिखर चुमोस,भगवानसङ्ग दस औंला जोडी प्राथना छ। पानी खान्छौ मुग्राहाको पुजा गर्छौ थानमा लिउ,फेरुवा,राडि,काम्लो बुन्न्या गर्छौ तानमा जय खस सिजा
आज धेरै खुसी लागि मेरो छोरी सम्झना अधिकारी र नबराज दाइ को स्वोर मा कति मीठो गित
@Deshkomaya31336 ай бұрын
अाज सम्म जतिले लाईभ देउडा गाय पनि सबै कुराकाे तालमेल मिलेकाे लाईभ देउडा यहि लाग्यो । शब्द भाका स्वर भेषभुषा गाउँने बेलाकाे शालिनता सबै धेरै मन पर्याे । शान्ति अधिकारी खुला मन्चमा देउडा खेल्दा पनि कसैलाई नराम्रो गीत नभन्ने सके सम्म सबैलाई सम्मान गर्ने दिदि पनि उस्तै हुँनु हुँदाे रैछ । सबै कलाकारलाई उच्च सम्मान छ । अब शान्ति अधिकारीले पनि गायकाे लाइभ देउडा सुन्न मन छ ।
@gbobking78556 ай бұрын
अति राम्रो छ दुबै जना कलाकार को कला तेसमाथि स्वर दामि छ दुबै जनाको❤❤❤❤
@Kalpanamalla16 ай бұрын
आहा नवराज दाइ र सम्झना दिदी दुबैलाइ बधाई छ कस्तो मीठो देउडा❤❤
@SarojRawatVlog6 ай бұрын
वास्तविक सबिकको कर्णाली बासिहरुको भेस भुसा भासा लाई संसार भरी चिनाउनु हुने राजसाप नमराज भण्डारी लाई सलाम छ ❤आगामी दिनहरुको सुभकामना छ है राजा साप🎉
@urmilashahi17536 ай бұрын
असाध्यै मिठो देउडा दुबैलाइ शुभकामना
@chakraBahadurSawat6 ай бұрын
असाध्यै मिठाे देउडा गीत। कलाकार हरू लाई धन्यवाद छ
@SumitraRana-i3v6 ай бұрын
धेरै धेरै बधाई छ।दुवै तिमलाइ देउडा गितमा अनि सुपृम र विपना दुवैको दाेहाेरि छिटोभन्दा छिटो अपेक्षा छ।❤❤❤❤❤❤❤❤
अहिले सम्मकै राम्रो लाग्यो गीत भेष भुषा फेरि फेरी यस्तै गीत सुन्न पाउँ
@KabindarNeupane6 ай бұрын
हार्दिक मंगलमय शुभकामना हाम्रो संस्कृति जगेर्ना गर्दै आउनुभएको मा🎉🎉🎉🎉❤❤❤❤
@Sunar69496 ай бұрын
सम्पूर्ण कलाकार लाई सम्झना साथै साथी नवराज भण्डारी लाई धेरै धेरै बधाई ❤❤❤❤
@RajAdhikari-in8bp6 ай бұрын
Dhmi xa nanu
@KaliRawat-b8p6 ай бұрын
सम्पूर्ण कलाकार लाई मिठो सम्झना छ धेरै राम्राे देउडा खेल ❤❤❤❤❤
@amarWod-h8f6 ай бұрын
सम्पुर्ण टिमलाई हार्दिक धन्यवाद मिठो प्ररस्तुती का लागी 🌹🌹🌹🌹🌹
@MrPrience-rr8xw6 ай бұрын
Aaha Kati ramro git jati sunyo teti sunna man lagne ❤❤❤badhai xa puraii tim laiii
@rajansinghthakuri21936 ай бұрын
आहा कस्तो मीठो लाइभ देउडा सम्पुर्ण मा बधाई छ मन लुट्यो❤❤❤
@lureyking116 ай бұрын
आहा मेराे दिदी लेपनी यती राम्रो लाईभ देउडा गाउनु भयाे ! बधाई छ सफलताको शुभकामना दिदी ! म अभागी भाई प्रेम प्रसाद अधिकारी आँसु काे तर्फबाट ! शुभकामना फेरी
@krishnabc38045 ай бұрын
very nice deuda song
@TPTSuman6 ай бұрын
I Love it deuda ❤ congratulations all teem 🎉🎉
@dharmarajacharya73986 ай бұрын
अत्ति मार्मिक 👍️👍️👍️🙏यस्तै अरु प्रस्तुति पनि आउदै गरोस
@kushaldigital98106 ай бұрын
आहा उच्च सम्मान छ 👌❤️❤️💐
@rajshahi11136 ай бұрын
लाइभ देउडा भनेको यस्तो हुन पर्छ क्या मज्जा आयो 3 Reply
@KashiRam-gk4cm6 ай бұрын
आहा बधाई छ सबैलाइ
@Dhirajthakuri20006 ай бұрын
लाइभ देउडा भनेको यस्तो हुन पर्छ क्या मज्जा आयो❤❤❤
@BMSG-OFFICIA6 ай бұрын
हार्दिक बधाई सम्पुण टिम लाई
@mamitabudha94636 ай бұрын
Badhai xa soltina dherai dherai❤❤
@GaneshThakuri-tc6pg5 ай бұрын
सारै रमाइलो डेउडा। कस्तो मजा आयो
@KarnaliMugu6 ай бұрын
आहा यो हो हाम्रो कला
@laldevirawat1226 ай бұрын
Dami xa dada dd
@kapilbaba40306 ай бұрын
मजा आयो ❤❤❤
@bhubanshahi93536 ай бұрын
Wow 👏👏👏
@JasbahadurBk6 ай бұрын
बधाई छ दुबई केटा केटी लाईअझै राम्रो पर्गति होस
@Shantiadhikari1006 ай бұрын
दिदिकाे लाईभ देउडा गीत गाउँन्या रहर पूरा भयो मैले दिदी सित डाकाे टाल्या कि छु । याे गीत सित जाेडियाका सबै कलाकार लगायत गीत पूरा सुनेर लाईक कमेन्ट सेयर गरेर हौसला दिन्या सबै कन मेराे तर्फ बाट मस्तै स्याबास छ ।
@Amarsunar-hp9zn6 ай бұрын
Didi Pani kada xan maja Aayo
@bharatbharat43196 ай бұрын
❤❤🎉
@Humlimalla106 ай бұрын
Humli ko sahan 💖💖💖💖 nabraj dai
@Harimaybudha6 ай бұрын
दामी गित दिदी बधाई छ
@ManbahadurBudha-l7u6 ай бұрын
एकदमी दामी डेउडा गीत
@sunitaghimire67966 ай бұрын
❤❤🎉❤🎉❤
@SubaskumarShahi6 ай бұрын
मिथो सम्जना छ हाम्रा कलाकार लाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Rumita_baduwal6 ай бұрын
❤
@bhimthapa35306 ай бұрын
बधाईछ।छोट्टा।छोट्टीलाई।अझै।अगाडी।बडेर।जानु।हजुर
@rangalalbk22786 ай бұрын
डेउडा पारखीलाई सलाम छ
@radiochankhelifm14006 ай бұрын
good
@BarjaRokaya6 ай бұрын
सम्पुर्ण टिमलाइ हार्दिक धन्यबाद मिठो प्रस्तुति का लागि
@lokeshbudha54006 ай бұрын
waw maja aayo best of luck
@sitamalla28616 ай бұрын
अति उत्कृष्ट 👏👏👏👏
@DhrubaAidi6 ай бұрын
Good job
@YamuHamal6 ай бұрын
सबै जनालाई बधाई छ
@Aaogya6 ай бұрын
धेरै राम्रो प्यारी दिदी म दिपा हो
@prakashGamre6 ай бұрын
नमस्कार हजुरलाई धेरै धेरै धन्यबाद छ 🙏🏾👏🏾👏🏾
@Himalpahadtarai.13716 ай бұрын
Very very nice deuda sang
@singhkishor70426 ай бұрын
आहा❤❤❤❤❤
@bibashshahi24586 ай бұрын
केटिकाे उत्कृट उतर 🌺🌺🌺🌺🌺
@Singhthakuri-o4g6 ай бұрын
❤❤❤❤
@anilrajxettri616 ай бұрын
❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉❤❤❤🎉🎉❤❤
@chhabilalthapa46636 ай бұрын
nabaraj dai hai hai ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@sandeshbudha83576 ай бұрын
हाम्रो सस्कुर्ती हाम्बो भेसभासा गर्भ लाग्छ हाल दुबै बाट 🙏
@samjhanabudha-e3s6 ай бұрын
नमस्कार सम्पुणमा मेराे पहिलाे काेसि सबैले माया गरिदिनु भयछ धेरै धेरै धन्यवाद विशेष धन्यवाद नमराज भाइ ुान्ति बुनु बिपजा बुनु चक्र भाइ लगाईत सम्पुणलाई धन्यवाद 🙏🙏🙏🙏🙏❤️❤️❤️मिठा कमेट गर्नुहुने सम्पुण लाई धन्यवाद 😘😘😘😘😘❤️❤️❤️❤️❤️❤️❤️❤️