Dr Bhagawan Koirala: मुटुले हामीसँग खासमा के खोज्छ? - BBC News Nepali

  Рет қаралды 221,109

BBC News Nepali

BBC News Nepali

Күн бұрын

मुटु रोग विशेषज्ञ डा.भगवान कोइरालालाई प्रश्न:
कसरत गर्ने वा अम्मल नभएकाहरूमा पनि मुटु रोग किन देखिन्छ?
रक्तनलीहरूमा बोसो किन जम्छ? पगाल्न सकिन्छ?
हृदयाघात हुँदा छाती किन दुख्छ?
तपाईँ बिहानदेखि बेलुकासम्म के खानुहुन्छ?
विश्व मुटु दिवस सन्दर्भमा मुटु रोग विशेषज्ञ डा भगवान कोइरालासँग कुराकानी।
भिडिओ: कमल परियार र सृजना श्रेष्ठ
#BBCNepali #WorldHeartday #Health

Пікірлер: 161
@shantapokhrel4709
@shantapokhrel4709 6 ай бұрын
डा.भगवान कोईराला !साक्षात भगवान नै हुनुहुन्छ ।जसले मेरो मुटुको सफल सल्यक्रिया गर्नु भएको थियो ।🙏
@surendrakapair8401
@surendrakapair8401 2 ай бұрын
Dr bhagaban koirala .Lai Pranam Hajur. You are God. Congratulations. God means . GENERATOR . ORGANIZER . DESTROYER . HAJUR LAI LIFE MA & CLINIC PRATICE MA PANI FALLOW GARDAI CHU HAJUR BATA SIKADAI CHU.
@dilliramsaharma5524
@dilliramsaharma5524 Жыл бұрын
महत्त्वपूर्ण अन्तर्वार्ता । सुन्न लायक कार्यक्रम ।।।
@atitkhadka4389
@atitkhadka4389 Жыл бұрын
Jaya Hos D.R.🎉🎉. Om SAIRAM !!
@anitathapa9115
@anitathapa9115 Жыл бұрын
Pasu hinsa garna xodau yesmai sabai ko valae xa ani health pani plz dr plz hajur jasto manxe le masu khana sakinxa navannu hola plz
@laxmikoirala1029
@laxmikoirala1029 3 ай бұрын
😊,, 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@प्रिन्सनेपाली
@प्रिन्सनेपाली 3 ай бұрын
Host ko question garne tarika kasto k namileko alik guest lai respect garera bholne garnu paryo
@sarojkoirala9014
@sarojkoirala9014 Жыл бұрын
भए भर को ठुला अस्पताल किन काठमान्डु मा मात्र केन्द्रित छन किन? अन्य ठुला शहर हरु मा पनि अति आधुनिक अस्पताल केन्द्रित हुनु पर्यो।हजुर।हरेक शुबिधा खालि केन्द्रीय भयो ।
@trendytv05
@trendytv05 Жыл бұрын
Dheraijaso ma ra derai jaso ma xaina pani, Dherai jaso le Kathmandu Ma Padheko Bidesh Ma Padheko Doctor khojnxan
@The_Falcon_Attack
@The_Falcon_Attack Жыл бұрын
लगानी धेरै हुन्छ। बाहिर खोलेर लगानी नै उठ्दैन। नेपाल को जनसंख्या ३ करोड पनि छैन, त्यसमा ७० लाख काठमाडौ उपत्यका मा मात्र छन् ।
@sandipkhatri6085
@sandipkhatri6085 Жыл бұрын
Market babu market. Hospital emotion le chaldaina paisa le chalcha. Government ko aukat chaina. ali ali vako aukat vrastachar ma sakincha. Thats it. It is what it is
@diwakarchettri7128
@diwakarchettri7128 Жыл бұрын
Neta haru lai sodhne hola ni
@roshansunar4364
@roshansunar4364 11 ай бұрын
Right 👍 sir
@DeepakThapa-h4c
@DeepakThapa-h4c 4 ай бұрын
गङ्गा लाल अस्पताल जस्तै सुविधा सम्पन्न अस्पताल पश्चिममा पनि हुन जरुरी छ।
@Misti_K_Tamang
@Misti_K_Tamang Жыл бұрын
Interview लिने मान्छेको प्रश्न पनि केटाकेटीले ले प्रश्न गरे जस्तो गर्नु हुने।। धन्न डाक्टर साबले धैर्य गरेर बिस्तारै जबाफ दिनु भाको छ।
@Viro27109onta
@Viro27109onta Жыл бұрын
that's why you are here commenting and she is there interviewing for the bbc
@SurendraShrestha-ht9nh
@SurendraShrestha-ht9nh 3 ай бұрын
बहिरको मोमो कुनै पनि ठिक छैन
@Akshara_mission
@Akshara_mission 3 ай бұрын
क्याल्सियम, कोलेष्ट्रोल जम्मा हुन्छ Nitric acid le जम्मा हुन दिदैन निकोटिन, तनावले मसलको लाइनिङ ड्यामेज हुन सक्छ...यसला कारणले फ्याट, क्याल्सियम जम्मा हुन सक्छ स्टेसर घटाउनुपर्छ रिक्स फ्याक्टर घटाउनु पर्छ... सफ्ट ब्लकहरू हटाउन सकिन्छ, जीवनशैलीको प्रभाव सुरुमा, लाग्दा पछि सबै अवस्थामा रहन्छ । मुटुको मांसपेशी रोएको हो, त्यो कुरा ब्रेनमा पुग्छ😅 पेटको दुखाई र मुटुको दुखाई झुक्किन सक्छ कसको हो भनेर.. खानपिन; रातो मासुले कोलेस्ट्रोल बढ्छ बोसोले बढाउँछ.. सलाद लिने बिपि,कोलेस्ट्रोल सुगर तनाव ठीक गर्नुपर्छ व्यायाम गर्नुपर्छ १५० हर्ट बिट हुने गरि व्यायाम गर्नुपर्छ... नुनले बिपि बढ्छ व्यायामले न्याचुरल बाइपास हुन्छ । मुटु रोगको अवस्था प्रविधि सम्पन्न छ ९०% यही उपचार हुन्छ
@LokendraAyer-z6v
@LokendraAyer-z6v 6 күн бұрын
मेरा पनि भगवान नै हुन् मेरो पनि मुटुको शल्यक्रिया गर्नु भएको थियो
@beautyinnature45
@beautyinnature45 11 ай бұрын
Thanks bhagawan koirala saving my life ❤❤❤ you been god for me i don't even know anything but when my mom told me about my surgery done by you whenever i see your interview i felt kind of mix feelings thanks again bhagwan koirala❤ i am healthy and fine now
@Mix-max-NP
@Mix-max-NP 3 ай бұрын
यो भिडियो हेरे पछि मर्निङ्ग वाक गर्न शुरु गर्ने म मात्रै हो कि अरु पनि हुनुहुन्छ ? 😂
@cabinrai
@cabinrai Ай бұрын
Pork khojchhha hamro ta
@DeelipKumar-nc1si
@DeelipKumar-nc1si 2 ай бұрын
महत्वपूर्ण जानकारीका लागि डा. भगवान् कोइरालालाई धेरै धेरै धन्यवाद छ।
@BB-wl3be
@BB-wl3be Жыл бұрын
यी पत्रकारको शैली र प्रश्न सुन्दा नै, व्लड प्रेशर बढने जस्तो । यति गंभीर बिषयमा, कति छुचो शैली।सबैले सुन्नु पर्ने कुरा, तर यिनको शैली देख्दा, सुन्नै मन नलाग्ने। ए बीबीसी, तपाईको मा त सुन्दर शैलीमा, गहन अध्ययन गरेर प्रश्न सोध्ने मानिस पनि त छन नि। किन यिनलाई दिएको यस्तो कार्यक्रम चलाउन? मेरो बुबालाई (उहाँ बिबीसीको बिग सपोटर हो) सुन्नु होला है भनेर लिक पठाएको "एक मिनेट पनि सुन्न सकिन , कति कर्कस हो" भन्नु हो। यस्तैको कारणले बिबिसीले आफ्ना स्रोता र दर्शक गुमाउदै जान्छ है। अब देखि यिनलाई प्रश्न सोध्न नदिनुहोला। कृपया
@kumarsubedi3403
@kumarsubedi3403 Жыл бұрын
लु लु तपाई सार्है जान्ने हुनुहुदो रहेछ कृपया प्रश्न कसरी सोध्ने र उतर कसरी दिने भनेर बिबिसी कि प्रस्तोता लाई तालीम दिन परो है 😅😅😂😂😂नेपाली लाई आफू कतिन जान्ने र सुन्ने हुनुपर्ने नि हैन र वाईयात
@AasishOli
@AasishOli Жыл бұрын
Good lagxa question garne tarika
@mohanphuyal1907
@mohanphuyal1907 Жыл бұрын
​@@kumarsubedi3403 बि बि सि मा काम गर्ने सर्वज्ञ हुन्छन् भन्ने छ र? मलाई पनि यो अन्तर्वार्ता होइन न त यो अनौपचारिक गफ नै जत्तिको छ।
@schoolmaterials8983
@schoolmaterials8983 Жыл бұрын
तपाईँको यो प्रतिक्रियाले प्रश्न सोध्ने पत्रकार अब्बल छन् भनेर प्रमाणित हुन्छ........
@binathapa8650
@binathapa8650 Жыл бұрын
धमलालाई सुन्नी बानी परेर होला😅
@pacificsharma8904
@pacificsharma8904 3 ай бұрын
Just one Advice to the Journalist: Your voice is very RUDE & HARSH! But, your questions are not bad. So please try to present urself and ask your questions politely, its more better to be polite. I don't know what in life you are going through. Still, it's always better to be polite as possible.
@bikashvet
@bikashvet Жыл бұрын
कतिले कुरो बुझ्नुभयो? नेपालीमै बोलिदिनुभएको भए सबैले बुझ्ने थिए. बी बी सी ले पनि नेपालीमै बोल्ने अनुरोध गर्नुभएको भए हुने। डाक्साबले बोल्नुभएका ९५% प्रतिशत अङ्ग्रेजी शब्दका सजिलै बुझिने नेपाली शब्द छन्। बाँकीलाई एक भन्दा धेरै शब्द प्रयोग गरेर बुझाउन सकिने थियो। बुझिने भए जानकारी उपयोगी हुने थियो।
@sandipkhatri6085
@sandipkhatri6085 Жыл бұрын
Uha doctor ho nepali vasa ko teacher haina sir. Doctor ko addhen, khoj ani anusandhan english ma huncha. Aafule mehenat garera english sikda pani ramrai ho aafno lagi.
@edsonbarbosa4978
@edsonbarbosa4978 3 ай бұрын
Tehi bhaneko. Tara Daktar saab le nepali ma bolne prayas chahi garnu bhako chha. Aru youtuber haru ko bhanda ta pasta chha Nepali.
@basundharakhanal8044
@basundharakhanal8044 3 ай бұрын
⁠😢❤😢😊😮❤❤❤❤.
@khimshresthashrestha7011
@khimshresthashrestha7011 11 ай бұрын
डक्टर ज्यु लाई मेरो एउटाप्रस्न राखनचाहे र यस्को यनसरपनि पाउनिआसाराखदु छिटो मेरो देब्ब्रे दाइने दुबैतिरैको छाति धेरै चस्किनछ कहिलेकाहि शासफेरन गारोहुन्छ सरदै सरदै कोखा साइटमा पनि चसकनछ र मनतातो पानिखादा कमहुदैजान्छ हल्ला हल्का सासरोकदै लामो सासलिदै सुस्तरि सास फेरदैगरदा पनि हल्काहुन्छ यो केकारणले हो मुटुकै समस्यले हो भने मैले घरेलु उपचारकेगरन पर्छहोला यस्को जबाफ पाउनसके म धेरै आभारि हुनेथिए
@OliAnita-s8l
@OliAnita-s8l Күн бұрын
Malai hjur sanga vetne man xa 😢
@ranabahadurdhimal6680
@ranabahadurdhimal6680 2 ай бұрын
Prshna sodhne mamle prashna garne tarikama ali Sudhar garnu parne ho ki !
@theakavlogs5119
@theakavlogs5119 Ай бұрын
Sir le mero pani mutu ko surgery garnu vako xa
@kaflemanoj8418
@kaflemanoj8418 Жыл бұрын
बिध्या चापागाई दिदि को अन्तर्वार्ता लिने शैली कति धेरै याद आयो मलाई त 😞😞🙏🏾🙏🏾
@Yrube_commenter
@Yrube_commenter Жыл бұрын
Actually bidhya chapagain was junior to Rama in bbc nepali! So basically Bidhya was trained under her and other senior journalist!
@utsavrai6341
@utsavrai6341 Жыл бұрын
We all miss Bidhya.
@nabinshrestha9405
@nabinshrestha9405 Жыл бұрын
9:40 momo ko bare ma sunna ko lagi
@MrSuresh1952
@MrSuresh1952 3 ай бұрын
वहाँ अदृश्य भगवान हाेईन दृश्य भगवान हाे उहाँलाई मेराे हार्दिक नमन 🌹🌹🙏🙏🌹🌹। मेराे अनुभवमा सामान्य पीराे खाने मान्छेलाई ग्यास्ट्रिक नहुने सम्भावना बढि हुन्छ र -याल आउनेहुनाले पाचन शक्ति बढाउँछ ।
@rajuthapa8790
@rajuthapa8790 Жыл бұрын
वास्तविक भगवान नै हुन। जय होस!
@sitaramdharel6886
@sitaramdharel6886 3 ай бұрын
Bidya chapatti ra bhagwan ji dubai lai naman
@kedarkaushik3521
@kedarkaushik3521 Жыл бұрын
गैडाहात्ती- गाईभैसी-हाँसकुखुरा-कीराफट्याङ्ग्रा--> उत्तरोत्तर राम्रो ! खाँदा उत्तरोत्तर पाप पनि कम लाग्ने ।
@abinashrasaili82
@abinashrasaili82 Жыл бұрын
interview लिनेे तरिकानै भैन ।कैदी को interview pani यसरी लेदैन छ्या ।कस्तो स्वोर हो यो आइमाई को ।पागलनि ।
@keshabkaflay9075
@keshabkaflay9075 Жыл бұрын
Excellent and to the point question with explanatory answer. Thank you BBC and Dr. Koirala.
@tilakpanta2091
@tilakpanta2091 3 күн бұрын
Ythanam tthakam
@shaligrampoudyal1443
@shaligrampoudyal1443 3 ай бұрын
म नियमित कसरत गर्ने मान्छे हुँ । कम खान्छु । होल ग्रेन रुचाउँछु । तर कोलेस्टेरोल छ । गुलियो धेरै रुचाऊँथे पहिले ।
@ritaprasai1865
@ritaprasai1865 4 ай бұрын
नमस्कार धन्यवाद डा. साब राम्रो सुझावको लागि
@apsararana8759
@apsararana8759 Жыл бұрын
Yati popular KZbin channel le subtitles rakhanu parx ki pardain sunny nasaknu Tara pandnu sakne manxe lai kina audience namaneko?
@dilkumarbantawarai736
@dilkumarbantawarai736 Жыл бұрын
Well informative interview for public awareness, thank you.
@yamgurung1004
@yamgurung1004 Жыл бұрын
Doctor jyu fresh meat thik ki frozen meat thik khana ko lagi?
@Motivationalnepalikatha
@Motivationalnepalikatha Жыл бұрын
खानको लागि दुइटै ठिक, मुटु र समग्र स्वास्थ्यका लागि दुइटै बेठिक
@alexthakur7461
@alexthakur7461 Жыл бұрын
Bhagwan ko pani bhagwan Dr.sab❤
@anilkumarsah5832
@anilkumarsah5832 Жыл бұрын
BBC Nepal has no good equipments to take interview. Audio quality not good
@tejbikrambudhathoki1267
@tejbikrambudhathoki1267 3 ай бұрын
Doctor is God . Thañku so much Bhagawan koirala .
@ramthapabalamimagar1408
@ramthapabalamimagar1408 4 ай бұрын
डा साहब नमस्कार मेरो प्रश्न दुध दहि को सेवन ले मुटु लाई कस्तो असर पार्छ ?
@sudeepacharya692
@sudeepacharya692 3 ай бұрын
Interviewer ko politeness chhaina ,be polite with Dr bhagaban.
@DipakBhandari-q4k
@DipakBhandari-q4k 3 ай бұрын
we love momo than any food 😂
@NarayanSharma-jc4rb
@NarayanSharma-jc4rb 5 ай бұрын
पोखरा मा कुन अस्पताल मा अनुभवी मुटू रोग बिशेषग्य पाउन सकिन्छ
@CALLMEAK107
@CALLMEAK107 3 ай бұрын
Music video ko clip cut garera add garya pni sabai dami dami ❤️🙏
@laxmanlimbu9569
@laxmanlimbu9569 4 ай бұрын
Dr Bhagawan koirala ko nabar pauna sakincch hola hjur
@kamalakafle2704
@kamalakafle2704 2 ай бұрын
धेरै कुराहरू बुझने मौका मिल्यो धन्यवाद
@subashbaze3283
@subashbaze3283 Жыл бұрын
साउन्ड राम्रो बनाउनु पर्यो
@jyotigurung9060
@jyotigurung9060 Жыл бұрын
Dr koirala with due respect, would you share your stand on the protest by doctors, jail without bail? Your voice is powerful, as we can see even BBC Nepal is interviewing you. Your silence is killing the young doctors hope. You dnt want to be in the controversy or trying to be perfect? Is that your ethics and values?
@The_Falcon_Attack
@The_Falcon_Attack Жыл бұрын
अनि डाक्टर र अस्पताल पनि त राम्रो नियत को छैन नि नेपाल मा। डाक्टर लाई हातपात गर्नेलाई आजिवन जेल होस तर लापरबाही गर्ने डाक्टर लाई फाँसी होस् । यस्तो कानुन चाहिन्छ। नेपाल मा न अनुसन्धान हुन्छ न कोहि अनुशासित छन् । अहिले को आन्दोलन ले त व्यापार झन बढेको छ। सरकारी अस्पताल बन्द, बिरामी भन्ने कि ग्राहक निजि अस्पताल जानै पर्यो। सिस्टम नै ठिक छैन हजुर नेपाल मा। MBBS को पढाई क्यानडा को जस्तो होस् , अनि चिकित्सक पनि गुणस्तरीय उत्पादन हुन्छन् । ४/५ वर्ष जस्तो पायो त्यस्तो कलेज मा पढ्यो अनि त्यो जनशक्ति ले राम्रो उपचार गर्न सक्दै सक्दैनन् ।
@rebantojha7678
@rebantojha7678 Жыл бұрын
Truee
@trendyromish4789
@trendyromish4789 Жыл бұрын
Sab Lai Politcs ma Ghusa
@NandKishor-ol1ui
@NandKishor-ol1ui 11 ай бұрын
मत अहिलेसम्म कुनै पनि exercise गर्दैनन् । उमेर ३५ भो
@MohanBasnet-f8h
@MohanBasnet-f8h Жыл бұрын
marfan syndrome bhaneko k ho kina marfansyndrome ka manish haruko kura bahira leidaina ani marfansyndrome ko lagi sarkarle kina kei kadam chaldaina bastab ma marfan syndrome mero hisab ma apanganai hun bhaanna ni namilne sapanga pani hoinana yeeni haruko jiba perti khai ta koi xaina uterdayeee kina sir?
@hirakhati6391
@hirakhati6391 Жыл бұрын
पत्रकार दिदीलाई धेरै धन्यवाद साथै नाम भगवान काम पनि उस्तै डा साप पनि जानकारी को धन्यवाद ।अब का भागमा कलेजो ,फोक्सो,मृगौला वा भनौ अन्तर रङ पार्टस सम्बन्धि विशेषज्ञ सग को टिपिकल प्रश्न र जानकारी दिनु हुन हार्दिक अनुरोध गर्दछु। नमस्कार
@pritamlalchaufhary2290
@pritamlalchaufhary2290 2 ай бұрын
National and international hero dr bhagban koirala
@prithbirai5432
@prithbirai5432 Жыл бұрын
Thanks to the doctor Bhagwan koirala and Ms Rama for this valuable program
@sudiptripathi489
@sudiptripathi489 Жыл бұрын
🕉️भगवान नाम मा नै नारायण बसेकाले काम पनि तेस्तै हुनुपर्नेछ र त्यो नाम अनि तेस्को परिभाषा डाक्टर भगवान कोइराला मा परिभाषित हुँदै आएको छ। गर्भ छ मेरो 🇳🇵🇳🇵देशमा भगवान कोइराला हरु जस्तो भगवान हरुको जन्म भै रहेको छ,भगवान पशु-पति नाथको कृपाले ,जय होस् ।।🙏🙏🙏
@vhft3356mans
@vhft3356mans Жыл бұрын
Clear msg from Dr.Sab, but he deserve more respect and seriousness from institution like Bbc.
@kamalabhatta9772
@kamalabhatta9772 4 ай бұрын
Da. sab namaskar aafule dhuwa seban nagareni batoma hidda agi agi aru sigret khadai hid6n pa6i nakhane le pani jabarjast khanu pare ko 6 k garnu ta upay
@ITSantoshDangi
@ITSantoshDangi Жыл бұрын
BBC ko audio Quality bhanda ramro ta Nepali third class KZbinr ko hunchha.
@khadkaupendrabahadurkhadka824
@khadkaupendrabahadurkhadka824 Жыл бұрын
सेक्स गर्दा मुटुलाई केही असर अथवा फाइदा हुन्छ कि नाई
@DipakBhandari-q4k
@DipakBhandari-q4k 3 ай бұрын
कोकाकोला र पिज्जा देश को मुटुको लागि हानिकारक छ ।
@shambhurai1358
@shambhurai1358 11 ай бұрын
Docter sab tapain sachchai din-dukhiharuko vagawannai hunuhunchha ! tapainle spthero mannu pardaina !!
@nirajsherchan5179
@nirajsherchan5179 Жыл бұрын
Pranam uncle .....CHEERS
@rajkumarkhadka3622
@rajkumarkhadka3622 4 ай бұрын
🙏🙏🙏🙏🙏Sir and madam for good information 🙏🙏🙏🙏
@drajitkhadga1269
@drajitkhadga1269 11 ай бұрын
Just becz of selfish people like him, we will ve shortage of CTVS in future
@shakuntalaadhikari5919
@shakuntalaadhikari5919 3 ай бұрын
He is a living god ….. God should be worshipped 🙏🙏🙏🙏❤️❤️❤️❤️
@jamunachapagain8863
@jamunachapagain8863 11 ай бұрын
डा.सब नमन माेफसलमा पनिमुटुकाे सुविधा सम्पन्न अस्पताल खाेल्नेतिर ध्यान जाअाेस् ।
@SamiraBomjan
@SamiraBomjan 11 ай бұрын
Namskar Dr Shap moh Aauta harth porblam pur ledi all you Suzhav i like god bless you D,r Shap thanks for you
@tarathapa7424
@tarathapa7424 2 ай бұрын
Good news D,r Bhagawan Koirala sir,
@fakegamingnepal7214
@fakegamingnepal7214 Жыл бұрын
09:13 direct to momo topic 😅
@numaathamsuhang
@numaathamsuhang 6 ай бұрын
simple man with honest intention dr.saap❤❤❤❤
@birbahadurrai3573
@birbahadurrai3573 11 ай бұрын
यो डक्टरलाई मैले मुटु सम्बन्धी ऊपचारको लागी नै मनमोहन मेमोरियल अस्पतालमा भेट्न गऐको थियो। ऐस्को बोल्ने सैली सबैलाई धम्काएको सुनेर म छक्क परे। बल्ल मेरो पालो आयो तर मलाई माथी देखी तल सम्म हेर्यो । आनी आर्को डक्टरको मा पठायो ।
@padamrai6799
@padamrai6799 Жыл бұрын
Ma Harek din Ek Ghanta 20 Minutes Hidxu ra Ghara Auxu masanga Diabites,Colister,Prostate, ra B/P pani xa , ani harek Sajhama Alikati Whusky pinune garxu ek Glass Mantato pani sanga ra yasle mero Sairlai kasto Aksat pugxa hola Dr saheb ??
@roshansunar4364
@roshansunar4364 11 ай бұрын
K hi anya gyan siknalai Bides gae thik ho,tara siniyar dr.bhaexi deshit mai sewa garnu atiuttam dr.sahab 🙏🙏👏👏👏👏 thanks dr
@jps4560
@jps4560 3 ай бұрын
Aa
@asishshreesh7713
@asishshreesh7713 7 ай бұрын
Khana khana je khay pani changeable hunuparxa salt kam khanuparxa exercise bhayo bhane ramrai hunxa
@-Rr1990
@-Rr1990 Жыл бұрын
Thank you for the informative video.
@sovabharti4533
@sovabharti4533 8 ай бұрын
Thanks doc for informative issue
@RealtimeFace
@RealtimeFace 11 ай бұрын
Dr. Bhagwan is real "Bhagawan"
@babukrishnabh
@babukrishnabh 3 ай бұрын
Simple but complete ..
@SANDIP.ADHIGRAPHY
@SANDIP.ADHIGRAPHY Жыл бұрын
Good interview, straight forward simple clear.
@bhaskarjoshi13418
@bhaskarjoshi13418 11 ай бұрын
go vegan guys, animals don't deserve this hell.
@nirajsuncheuri5374
@nirajsuncheuri5374 Жыл бұрын
BBC Nepali बल्ल तल्ल KZbin ma Active
@sangitakarki4053
@sangitakarki4053 2 ай бұрын
Hjur hamro lagi vagwan ho dr sab
@BharatGyawali-lw9ng
@BharatGyawali-lw9ng 3 ай бұрын
Valuable information
@tuturutututu
@tuturutututu Жыл бұрын
पत्रुकार बडीआमालाई सुझाव :- दशैमा सबैको घरघरमा खसी काट्दैनन् । कसरी पत्रुकार भयौ बरै !
@sabalandsabal
@sabalandsabal Жыл бұрын
masu khanxan vanna khojeko bujdaina?
@tuturutututu
@tuturutututu Жыл бұрын
@@sabalandsabal तपाईं यही ग्रहमा बस्नुहुन्छ र प्रश्न सोध्ने बडीआमाको संगतको प्राभाव छैन भने तपाईंलाई मासु नखाने दायालु मन भएका मान्छे पनि हुन्छन् भन्ने थाह हुनुपर्ने हो ।
@ritikaacharya
@ritikaacharya 11 ай бұрын
Masu nakhane lai kin cholesterol hunchha Dr...??
@RajuKoirala-t5d
@RajuKoirala-t5d Ай бұрын
🎉🎉🙏🙏🙏🙏🌌🌌
@migurlama2568
@migurlama2568 Ай бұрын
Didi Dr liyako le Salam xa
@DhawaSolta
@DhawaSolta Жыл бұрын
Thank you so much
@binodpokharel4674
@binodpokharel4674 Жыл бұрын
योग
@autbam4356
@autbam4356 Жыл бұрын
नेतालाई जसरी खरो तरिकाले सोधपुछ गरेजस्तो हो कि मेडम को इस्टाइलनै यस्तै हो ?
@roshabasnet9645
@roshabasnet9645 Жыл бұрын
😂😂
@anilkumargurung8459
@anilkumargurung8459 Жыл бұрын
सारै राम्रेा जानकारी दिनु भयेा । बिबिसि लाई धेरै धेरै धन्यवाद ।
@suphaldumre8757
@suphaldumre8757 Жыл бұрын
Respected doctor
@truthoflife7018
@truthoflife7018 Жыл бұрын
Dr Koirala Nepal Garib kina vannu bho? Afaima garba garnalai ho? Garib vayera ni yesto garem vanna khojeko ho ki? Nepal garib UN ra US jasyo desh le afno faida ko lagi ho vaneko. Hami garib haina
@rakshyapokharel516
@rakshyapokharel516 3 ай бұрын
Neta harule dhwasta parera garib banaisakyo
@apurvapoudel
@apurvapoudel Жыл бұрын
राम्रो प्रश्न र सटिक उत्तर ।धन्यबाद।
@roshabasnet9645
@roshabasnet9645 Жыл бұрын
Quality questions, crisp answers. Saves audiences from boredom and irritation as in the other sub standard youtubes interviews. Very informative n relevant interview on the World Heart Day! Kudos!
@__Dallu456
@__Dallu456 11 ай бұрын
Bless everyone god 💸🌈💰
@rudranarayansharma7848
@rudranarayansharma7848 4 ай бұрын
तपाई सच्चा भगवान हो सर
@tayariloksewa
@tayariloksewa 6 ай бұрын
please make a long vdo
@keshabpyakurel2927
@keshabpyakurel2927 Жыл бұрын
डा• भगवान काेईराला साक्षात भगवान हुनुन्छ जसले मेराे ममिकाे मुटुकाे सफल सल्यक्रिया गर्नु भएकाे थियाे।
Episode 35: Dr. Bhagwan Koirala | Sushant Pradhan Podcast
54:41
Sushant Pradhan
Рет қаралды 49 М.
From Small To Giant Pop Corn #katebrush #funny #shorts
00:17
Kate Brush
Рет қаралды 70 МЛН
АЗАРТНИК 4 |СЕЗОН 3 Серия
30:50
Inter Production
Рет қаралды 1,1 МЛН
小天使和小丑太会演了!#小丑#天使#家庭#搞笑
00:25
家庭搞笑日记
Рет қаралды 21 МЛН
🍉😋 #shorts
00:24
Денис Кукояка
Рет қаралды 3,5 МЛН
Eating and Sleeping  (6.16) || Dr.Yogi Vikashananda @ManokrantiCentre
22:02
Manokranti Centre
Рет қаралды 280 М.
Dr. Bhagwan Koirala (Cardiologist) | Suman Sanga - 02 September 2021
25:12
From Small To Giant Pop Corn #katebrush #funny #shorts
00:17
Kate Brush
Рет қаралды 70 МЛН