अशाेक पाण्डेका भजनहरु मात्र प्राय जसाे सुन्न मन लाग्छ। गीतकाे डुब्लीकेट गरेका भवनचै रमाईलाे हुदैन सुन्नेहाे जस्ताे लाग्दैन कानुनले पनि दिदैननी तै लय तै धुनमा शब्दमात्र फेरेर पैसा कमाउन वा भगवानकै भजन गाउन सुन्न ।कपि गर्नु राम्राे कुरा हाेईन ।
@durgabohora776 Жыл бұрын
आहा कति मिठा मिठा भजन हरु जय होस 🙏
@lalitadevinepal6350 Жыл бұрын
❤
@tilapokhrel540 Жыл бұрын
मार्मिक भजनहरु जय होस् हामी सबैको❤❤❤❤❤❤
@debakithapa7208 Жыл бұрын
अति भजनहरू ❤❤❤❤
@kamaladhakal2124 Жыл бұрын
🎉🎉🎉🎉🎉🎉🎉
@aradhana5463 Жыл бұрын
सबै कलेक्सन भएर आएछ। अब सजिलो हुने भो 🙏🙏
@Samitajkhaling Жыл бұрын
Nice
@183Astropankaj11 ай бұрын
भजन पनि राम्रो हो भक्ति पनि उत्तम तर घुम्न चाहिँ नेपाल का तिर्थ तिर जाने गरौ भगवान् राम कृष्ण नेपाल मा स्थापित गरे भइहाल्यो त लुम्बिनी चोर्न मिल्छ भने मथुरा गोकुल अयोध्या सब चोर्न मिल्छ।नेपाल का तिर्थ लाई महत्त्व दिनुपर्यो।
@sushilbanjara4245 Жыл бұрын
🙏🙏🙏
@saradhalamichane5839 Жыл бұрын
उत्कृट दिब्य भजन सुनेर खुशिले नाच्दै गाउदै घरमा काम गर्दै हुन्छु म सधै सधैं ।जयजयकार सदगुरूदेब 🌺🌷😍😍💐🌹🙏🙏🙏