Best Of Narendra Pyasi | Audio JukeBox

  Рет қаралды 2,430,351

Music Nepal

Music Nepal

Күн бұрын

Пікірлер: 929
@Jindaki
@Jindaki 18 күн бұрын
2081 salam yo music 🎵 sunehayata hagir garnu ta hjr heat touching song respect singer amazing voice of word 🙏🎵😍
@Kalamagar-oo3hr
@Kalamagar-oo3hr Ай бұрын
प्रदेशि जिन्दगी रातिको डिउटि म जस्तै यस्तै गित सुनेर रात कटाउने को को हुनुन्छ😢❤
@jagatkhatri240
@jagatkhatri240 Ай бұрын
me 😊
@amithitan5396
@amithitan5396 14 күн бұрын
ma xu
@NabinSapkota-sz7eh
@NabinSapkota-sz7eh Жыл бұрын
2080 मा सुन्ने हरु एक होउ❤❤❤ नरेन्द्र प्यासी is 🎉one of my favourite singer 🎉❤
@rominagole2590
@rominagole2590 10 ай бұрын
❤❤
@m.pchannel3982
@m.pchannel3982 9 ай бұрын
​@@rominagole25901:39 3:20
@oshikakc3514
@oshikakc3514 7 ай бұрын
Same ❤
@aayushmaraut5862
@aayushmaraut5862 6 ай бұрын
❤❤
@dillirai4913
@dillirai4913 6 ай бұрын
❤❤✊✊✊
@जैभोलेनाथ
@जैभोलेनाथ 5 ай бұрын
2081 मा पनि सुन्ने येता हाजिर्हम❤
@umakandel1051
@umakandel1051 Ай бұрын
Ma chhu ni
@SarswatiSunar-o8n
@SarswatiSunar-o8n 24 күн бұрын
Ma pni hu
@untamang9992
@untamang9992 Жыл бұрын
Parda paxadiko ek hiro जसलाइ मेरो पुस्ताले चिन्न सकिन केबल vten ra durgesh bahek.... ...mero deshko धरोहर sampati ....यो नेपाली मनबाट सलाम....
@DeepMusic50
@DeepMusic50 Жыл бұрын
दुख लाग्छ यस्तो राम्रो गायक लाइ देधमा मुल्यांकन छैन
@GaneshBk-in1xf
@GaneshBk-in1xf 3 күн бұрын
त्यो एक समय थियो यस्तो थियो कि बयान गरेर गरिन सकिने। ताकी यो गीत सुनेर मेरो आँखाबाट आँसु नै झरेको थियो।😢😢😢😢
@rajurajbt
@rajurajbt Жыл бұрын
नरेन्द्र दादाका फ्यानजतिले यता हाजिर लगाउ नेपाली इतिहासमै सुस्थायकाे गायकिहरुलाइ माथि उठाउने गायकनै नरेर्न्द्र हाे🎉🎉🎉🎉❤❤❤❤
@SUNEELVISIBLE
@SUNEELVISIBLE 5 ай бұрын
2081 naya barsa Baishak 1 gate sunne haruko jindagi sukhle bitosh ❤ Bhagwan le Sabai ko rakhya garun
@KailashKoiral
@KailashKoiral Жыл бұрын
Music Nepal यति मिठा गितका गायक संगितकार र गितकारलाई राेयल्टी पनि दिनु । यति धेरै भ्युज छ।
@DilliRambhattarai974
@DilliRambhattarai974 9 күн бұрын
आजको समयमा अहिले पनि यी गीतहरू सुनेर दिन बिताउनेहरू हाजिर हुनुहोस्।
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd 9 күн бұрын
धन्यबाद ।
@badormomo4396
@badormomo4396 6 жыл бұрын
२१५दुइसय पन्ध्र जनाले रिपलाइ गर्नु भाछ येकदम मार्मिक तथा आनन्द आऊने गित हरू गाऊने हाम्रा प्यारा गायक नरेन्द्र प्यासि जियु सँनधै येस्तै गित हरु सुन्न पाऊ
@MushkanPariyar
@MushkanPariyar Ай бұрын
2081मा पनी यी गीत सुन्ने हरू यता हाजीर गरम् तो
@puskart3315
@puskart3315 6 жыл бұрын
तिम्ले दिने माया अजम्बरी छ भने गंगाको पानी भन्दा चोखो छ भने मेरो मनको बाटो गरी जिन्दगीमा अाइदेउ तिम्रो दिलमा पर्खि रहुंला .. अजम्बरी गीत । नरेन्द्र दाई तपाईंलाई हृदय देखिको नमन । यस्तो पो गीत ।
@pawandev3484
@pawandev3484 Ай бұрын
आज अहिले येति बेला कस कस्ले सुन्दै हुनु हुन्छ
@AB_Cric_info_Fanpage
@AB_Cric_info_Fanpage 7 жыл бұрын
हो धेरै song न आये पनि। jati song छ daiको owo कर्णप्रिय छ।।।।।। i love ।।। के थाहा हौ english song सुन्ने लाई नेपाली गीतको झुकाब।।।।। ।।।।।यो collection play गरेर मोबाइल सिरानी राखेर लिप्त हुनु को मज्जा aarkai की कसो मित्र हरु?????👌👌👌👌👌 👏👏👏👏👏👏👏👌👏👏👏👏👏👏👏👏👍👍👍👍👍
@AB_Cric_info_Fanpage
@AB_Cric_info_Fanpage 7 жыл бұрын
संगीत को इतिहास मा eauta मुख्य खम्बा
@AB_Cric_info_Fanpage
@AB_Cric_info_Fanpage 7 жыл бұрын
@दिनेशअधिकारी-च5र
@दिनेशअधिकारी-च5र 6 жыл бұрын
नेपाल आईडलको सुमित पाठक हो ?
@khusikumari5640
@khusikumari5640 5 жыл бұрын
सुमित पाठक सहि कुरा
@santoshpariyar5287
@santoshpariyar5287 4 жыл бұрын
Sahi ho
@shamsermumho2303
@shamsermumho2303 8 жыл бұрын
नेपाली संगीत क्षेत्रमा छुट्टै नाम हुन् नरेन्द्र प्यासी।उहाँको स्वारमा छुट्टै मीठास् पाईन्छ ।
@dineshbahadurdhami8604
@dineshbahadurdhami8604 4 жыл бұрын
जति सुनेपनि सुनिरहु लाग्ने कालजयि गितहरु ।।
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd 4 жыл бұрын
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनु होला ।
@chiranjivikhanal574
@chiranjivikhanal574 7 жыл бұрын
नरेन्द्र प्यासी जस्त्ता गायक येक जुग्मा येक पटक जन्मन्छ ! वा वा वा !!!
@ganeshpathak9099
@ganeshpathak9099 6 жыл бұрын
Chiranjivi Khanal Joni ta.. dharai bhabhuk geet gaunu hunx..
@DeepMusic50
@DeepMusic50 Жыл бұрын
साच्चिकै महान गायक हुनुहुन्छ नरेन्द्र प्यासी।। उहा शिब परियार प्रमोद खरेल को पनि बाउ हुनुहुन्छ तर मुल्यांकन किन गरेन नेपाल सरकार ले लाटो भएर होला सायद
@keshabdc3947
@keshabdc3947 4 жыл бұрын
वाह नरेन्द्र प्यासीज्यू हजुरको स्वर तथा गीत जति सुने पनि सुनिरहू लाग्ने खालको। त्यो शब्दरचना, फिल, टच अनि स्वरभित्रको त्यो मिठास ठ्याक्कै मनमुटुमा छुने खालको। हजुरजस्तो गायक संसारमै एक युगमा एक पटक मात्रै जन्मिन्छ। जति स्यालुट गरेपनि पुग्दैन हजुरजस्तो गायकलाई।
@arjuntamangofficial3311
@arjuntamangofficial3311 28 күн бұрын
2090 मा सुन्ने जति हात उठाउ है ! केही अगडी कदम चलाउनु पर्छ बितेपछि सोचेर हुदैन अगडीको प्लांट मिलानु पर्छ ❤
@bikassunar1494
@bikassunar1494 9 жыл бұрын
नरेन्द्र जी हजुरको गजल राती मा ऐक पटक नसुनी निद्रैई लाग्दैन हो केभा अजै मन छुने गजल गाउनु भन्ने कामना गर्दछु।
@chakrachhatri2770
@chakrachhatri2770 5 жыл бұрын
कुकील स्वरका धनी हुन नरेन्द्र प्यासी गीतहरु को बयान गर्न जरुरी छैन !!!
@santoshpaudel7246
@santoshpaudel7246 6 жыл бұрын
गायक नरेन्द्र प्यासिजीको सबै गीत हरु हृदय स्पर्शी हुनुको साथै सुन्दा सारै आनन्द आउने किशिमका हुन्छन | वाहाले करिब तिस बर्ष अगाडी गाउनु भएको के भुल भयो प्रिया भन्ने गीतको आज पनि तेत्तिकै चर्चा र डिमाण्ड छ | REPLY
@RadhaSharma-um3vc
@RadhaSharma-um3vc 6 жыл бұрын
सधै सुनिरहू जस्तो
@gokarnachand4044
@gokarnachand4044 3 жыл бұрын
❣️🙏
@sangramkhadka5504
@sangramkhadka5504 Ай бұрын
२०८१ भाद्र १२ गते राति १०.१५ पछि यो गित सुन्ने हरु को को हुनुहुन्छ
@chakrachhatri2770
@chakrachhatri2770 5 жыл бұрын
दु:ख लाग्छ कतिबेला नरेन्द्र प्यासीका गित यो समयमा सुन्न नपाउदा,,,😭😭😭
@BhimBahadur-w5t
@BhimBahadur-w5t 2 ай бұрын
नेपाली सुगम सङगित मा उहाँ काे अतुलनीय याेगदान छ उहाकाे सबै गित काल झै सधाबाहार अजर , अमर छन मेराे अाइडल
@krishnapariyar3046
@krishnapariyar3046 5 жыл бұрын
नरेन्द्र प्यासी ज्युको गित- स्वर अति मिठो र कर्ण प्रिय छ। म सुनेर कहिल्यै अघाउदिन। सधै मिठो गाईरहनु होला। धन्यवाद छ।
@thupenthu2854
@thupenthu2854 4 жыл бұрын
किन बज्दैन नेपाल आइडल मा यस्तो काल झै गित हरु ।।
@DeepMusic50
@DeepMusic50 Жыл бұрын
यस्तो राम्रो गायकको नेपाल मा मुल्यांकन छैन सम्मान छैन दुख लाग्छ
@ganeshpryskt9942
@ganeshpryskt9942 6 жыл бұрын
नरेन्द्र पय्सी जि आज भन्दा केही बर्स अगाडि बाटा सुन्दै आको छु यो बिरनो देश मा हुदा नि हजुर को गित सुन्दा गाउँ घर मै भको फिल हुन्छ हजुर पर्ती मेरो तर्फ बाट सलम छ हजुर लाई हल म कोरिया बाट
@raazugiri9309
@raazugiri9309 7 жыл бұрын
ती सारा तस्वीर नजर मा राखी लेख्दैछु चिठी आसुका थोपा मसि .......... Yo geet sunna man lagyo paiyena ta
@sagarbhattarai7948
@sagarbhattarai7948 Жыл бұрын
First choti india jada ko jhalak haru..2003 . Khoi Aaj kaha gaye tini.atita.haru ..., K hami.lai maya xaina ra ..🇳🇵🇳🇵🇳🇵 🇳🇵🇳🇵🇳🇵jay desh 🇳🇵🇳🇵🇳🇵
@krishnapariyar3046
@krishnapariyar3046 5 жыл бұрын
अति मिठो स्वर बाट यो गजल सुन्दा, जिवन नै आनन्द हुन्छ। नरेन्द्र प्यासी एक नेपाली महान आदर्णिय कलाकार हुनुहुन्छ।
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd 5 жыл бұрын
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
@Meghrajofficial10
@Meghrajofficial10 2 ай бұрын
साउन 11 गते पनि सुनियो फेरि❤
@All-In-One917
@All-In-One917 Жыл бұрын
2080 साल मा सुन्ने साथी हरु हाजिर हुम त🔥🔥🔥
@bibasmagar9435
@bibasmagar9435 4 жыл бұрын
नरेन्द्रप्यासिका सबै गितमनपर्छ सबै कालजय गितछन
@sangitab.c.6303
@sangitab.c.6303 6 жыл бұрын
जति सुन्यो उति सुन्ने मन लाग्छ अन्त्यै मार्मिक गितहरु
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd 6 жыл бұрын
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
@punamsnr
@punamsnr 3 ай бұрын
यति मिठा मिठा गित गाउने गायक सर्जक कहाँ गए होलान😢
@bhaktabahadur9385
@bhaktabahadur9385 5 жыл бұрын
अाहा कति मिठो मर्मस्पर्शी संगीत हजुर मन पर्याे हजुर
@arungiri1172
@arungiri1172 2 жыл бұрын
Mata bhuttukai hunxu. Narendra pyasi ko sor sunera...
@rairai4429
@rairai4429 7 жыл бұрын
सेवा दर्शन नमस्कार नरेन्द्र प्यासि दा ! हजुर काे गितहरुले मेरा लगाएत नेपाली काे मन मुटु नै छुने छ अत्ति राम्रो
@manusalami7937
@manusalami7937 4 жыл бұрын
मलाई मनपर्ने गायक हुनुहुन्छ दादा हजुर सधैं यस्तो माया र सफलता को कामना गदछु
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd 4 жыл бұрын
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
@bashukharel6091
@bashukharel6091 8 жыл бұрын
नरेन्द्र प्यासी का गीत सुनेर कहिले पनि थाकिन्न।अत्यन्तै सुमधुर
@AshokVerma-of9dp
@AshokVerma-of9dp 6 жыл бұрын
Lovely song dai
@itsmerosy286
@itsmerosy286 5 жыл бұрын
☝️☝️
@ishannepali9225
@ishannepali9225 5 жыл бұрын
Me too...
@meronepal1098
@meronepal1098 3 жыл бұрын
@Rohit online tv w
@sumanthami4603
@sumanthami4603 3 жыл бұрын
@@AshokVerma-of9dp d
@kishansanyashinepal9814
@kishansanyashinepal9814 3 жыл бұрын
Man chhune git har nepali गायक लागि सलुट marchhu
@loveislifeofpart6742
@loveislifeofpart6742 5 жыл бұрын
2019 मा सुन्ने जति हाजिर जनाउ त 👋👋
@bhimadhikari
@bhimadhikari 4 жыл бұрын
2019 मात्र हैन 2020 त्यो पनि सकिन लागो अब 2021 मा पनि तेतिकै चल्छ🙏😀😀
@RajGhatan
@RajGhatan 15 күн бұрын
One of my favourite singer ❤
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd 14 күн бұрын
धन्यबाद ।
@sagarshrestha8274
@sagarshrestha8274 5 жыл бұрын
2019 ma pani sunne jati hajir hum ta
@jlimbu9319
@jlimbu9319 7 жыл бұрын
सेवारो हजुर हरु लै सबै लै गाएेगा हुरुलै मेरो तफा बाटा नमस्कार छ सबै को गित राम्रो छ धेरै धेरै राम्रो छ है त
@nishantthapa4338
@nishantthapa4338 5 жыл бұрын
नरेन्द्र दाइ येसतै गीत अरु गाउनु पर्यो।।।very very nice sogs
@kea-aha-bu1744
@kea-aha-bu1744 Жыл бұрын
आँज यो गीतगाँउने गाँयककाहाँहुनुहुन्छ ? देशछोड्नुभयो ।धर्मपनिपरिब्रतनगर्नुभयो ।
@Nirajoffical6621
@Nirajoffical6621 Жыл бұрын
जुन समयमा म दुखि हुन्छु तेती बेला मैले सर काे गीत सुनेर बस्छु😢😢😢😢😢😢
@SushanGhimire-yp1sw
@SushanGhimire-yp1sw 9 ай бұрын
मलाइ आसाधै मन पर्ने गीत हरु जुन दिन्कै सुनिरहन्छु ❤
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd 9 ай бұрын
धन्यवाद ।
@umeshbabu1359
@umeshbabu1359 3 жыл бұрын
Narendra pyasi an amazing singer. Des pite an ignorant of Nepali language your mellifluous voice compels me to you. You are proud of the country Nepal.
@anchhonanchhon780
@anchhonanchhon780 3 жыл бұрын
uuuuuuuu K
@susmabiswakarma2820
@susmabiswakarma2820 3 жыл бұрын
Qpyiqqqqpq
@tamangasmita526
@tamangasmita526 Жыл бұрын
Pppppppppppppppppppp
@tamangasmita526
@tamangasmita526 Жыл бұрын
​@@anchhonanchhon780 pppppp
@tamangasmita526
@tamangasmita526 Жыл бұрын
​ ppppppppppppppppppppppppp0pppp00ppppppp😊
@santoshrai6230
@santoshrai6230 2 жыл бұрын
नरेन्द्र प्यासीको गीत सुनेर नै हुर्केका हामी अनन्त सुन्न पाइयोस् आगामि दिनहरुमा पनि यस्तै मिठा मिठा गीत सुन्न पाइन्छ भन्ने आसमा हुनेछु।
@banuramdhakal6588
@banuramdhakal6588 4 жыл бұрын
when i was 15 wow wounderfull . now a days jast like befor sach a beautifull . i found my those day in this songs again and will be again eaven rest of my life .. Evergreen
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd 4 жыл бұрын
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनु होला ।
@nishantthapa4338
@nishantthapa4338 4 жыл бұрын
नरेन्द्र प्यासि दाइको गीत हामिले रेडियाे नेपालबाट सुन्दै आएको थियौ।धेरै राम्रो गीतहरु छन ।
@rajbantwa1168
@rajbantwa1168 6 жыл бұрын
२०७५ मा नि सुन्ने जति हाजिर होऊँ है लाखे।।।
@छत्रछाया
@छत्रछाया Жыл бұрын
जम्मा
@nirajankottari1602
@nirajankottari1602 Жыл бұрын
​@user-fb5tm9vq2e
@nirajankottari1602
@nirajankottari1602 Жыл бұрын
​@user-bv8tz7hu6d
@bindapaudel6806
@bindapaudel6806 Жыл бұрын
2080
@RedmiRedmi-pe1cn
@RedmiRedmi-pe1cn Жыл бұрын
मन पर्ने गायक
@akashparajuli1984
@akashparajuli1984 5 жыл бұрын
नरेन्द्र दाइ कता हराउनु भयाे हजुरको नयाँ गित कहिले सुन्न पाईन्छ अब
@anilrimal9447
@anilrimal9447 4 жыл бұрын
@Surendra Pant sala nepal aauna pardaina talai
@Duware
@Duware 2 жыл бұрын
@@anilrimal9447 ha ha
@pknphg8444
@pknphg8444 Жыл бұрын
नरेन्द्र प्यासी चरचित गायक अमेरिका काे नागरिक भएका छन नेपाल आउदैन
@santoshpoudel7824
@santoshpoudel7824 Жыл бұрын
हाउ लाखे है साथिहरु
@Manu-G-Cartoon
@Manu-G-Cartoon 2 жыл бұрын
Greatest singer of all time in nepalese music industry ❤️❤️❤️🙇‍♂️🙇‍♂️
@khadkanaresh
@khadkanaresh Жыл бұрын
0000
@Puspa_2000
@Puspa_2000 Жыл бұрын
Any one listing 11:40 2080/05/2 gatee Always favorite singer Narendra pyashi ❤
@ramup1591
@ramup1591 4 жыл бұрын
2020 ma pani sunne haru Narendra Pyasi Ko Songs,
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd 4 жыл бұрын
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनु होला ।
@devgurung1620
@devgurung1620 7 ай бұрын
यि गीत हरु मेरा विगत का जिउने आधार थिए कास म जहा जस्तो सम्पन्न भए नि मन मनमा गुन्जन्छन ❤
@santoshwanem6737
@santoshwanem6737 8 жыл бұрын
Wow!what a melodious song (timile hanse gajal) ! I'm speechless narendra dai
@abimotovlogs567
@abimotovlogs567 3 ай бұрын
दिन मा एक चोटि सुनिन्छ❤❤
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd 3 ай бұрын
धन्यवाद ।
@jaypradhan5109
@jaypradhan5109 3 жыл бұрын
we love you brother
@punamsnr
@punamsnr 3 ай бұрын
20 81❤all time favorite Narendra pyasi
@sgentertainmentschannel4955
@sgentertainmentschannel4955 4 жыл бұрын
Narendra dai Namaskar! You have amazing vocal and singing. Really love all your songs dai..Thanks
@karnadangi339
@karnadangi339 4 жыл бұрын
नरेन्द्र दाइ हजुर का गित जति सुन्यो उतिसुन्न मन लाग्छ अति मिठोसोरम धेरै राम्रा गित हरु
@myofficialchannelbajura3143
@myofficialchannelbajura3143 4 жыл бұрын
नरेन्द्र प्यासी दाइको बारेमा बुझ्न चाहन्छु तर कसरि तपाईं लाई थाहा छ भने भनु है
@rajubabu5954
@rajubabu5954 2 жыл бұрын
@@karnadangi339 gggggggggggggggggggggggggggggggggggggggggggggggggggv
@Poojashreepariyar
@Poojashreepariyar 10 ай бұрын
Kina yesto lagxa mali yeo harak sabda mero jiban ko yauta yauta gata xutayar banako jasto lagxa yeo geet haru😥😥😥😥😥😥😥😥😥big respect 😘😘😘❣️
@sobitatimalsena2536
@sobitatimalsena2536 7 жыл бұрын
Jati sune uti sunna man lagne kaljaye geet ka amar gayak, god bless you😍🙏👍
@gopalbastola7504
@gopalbastola7504 6 жыл бұрын
sobita timalsena ho hai
@lokeshkhatri9605
@lokeshkhatri9605 4 жыл бұрын
Very nice song
@laxmimdr799
@laxmimdr799 4 ай бұрын
Malai.sarai.man.parney.git.haru.chha.dhanya.bad❤❤
@jitlimbu6372
@jitlimbu6372 Жыл бұрын
Really heart touching song sir.god blessed always ❤🎉
@TaraprakashMagar
@TaraprakashMagar 6 ай бұрын
ऊ..त्यो निलो गगन भन्दा अग्लो सपनाको संकल्प मेरो.😢 प्रेम सलाम छ दाई हजुर का यि गित हरु नै मेरो जिबन रहेको छ.!😢
@birbahadurmajhi634
@birbahadurmajhi634 6 жыл бұрын
सबै गाना मनछुने छन्...
@maddystha6621
@maddystha6621 Жыл бұрын
सदाबहार नरेन्द्र प्यासी
@maheshbam4119
@maheshbam4119 Жыл бұрын
Kasari bayan Garu ❣️✅
@haribasnet3115
@haribasnet3115 4 жыл бұрын
Nàrendra dai kata haraunu vayo .dai ko ati nai love songs haru mutumai bijhine khalka chhan.sarai mitho dhun ko dhani hunuhunchha .ajhai ramra dhun sunna paye hunthyo ....
@agratabhandari1904
@agratabhandari1904 4 жыл бұрын
Immortal Nepali songs. Hats off to singer who sing such melodious songs . love to Nepali music
@bhawanajabegu262
@bhawanajabegu262 3 жыл бұрын
Qq
@ghartimagar3406
@ghartimagar3406 2 жыл бұрын
Nepali best song dai ..comming soon..
@rammalla3353
@rammalla3353 4 жыл бұрын
आजको शनिबार नरेन्द्र प्यासीका गित सुनेर बिताइयो ! दिल छोयो भरपुर आनन्द आयो ! यस्ता कालझैं गितहरु सधैं सधैं सुन्न पाइयोस् !
@pradeepgautam9966
@pradeepgautam9966 3 жыл бұрын
2020 मा सुन्नेहरु हाजिर गरौं त।
@mayakc714
@mayakc714 Жыл бұрын
Narendra g ko song n voice sarai ramro lagcha malai
@motilalshrestha8737
@motilalshrestha8737 9 жыл бұрын
we nepalese are so lucky that we have got typical male voice of Narendra jee....go ahead...we are always with you...wish you all the best!!!!!!
@bishalrai3669
@bishalrai3669 6 жыл бұрын
Moti Lal Shrestha नरेन्द्र सर को आवाज ले उहाँ होइना सुने सो्ता लाई प्यसि बनाउनु हुन्छ
@purannimesh2283
@purannimesh2283 8 жыл бұрын
extra ordinary singer what a pain in voice
@sujansingbasnet3711
@sujansingbasnet3711 8 жыл бұрын
really heart melted
@JanakRana-y6c
@JanakRana-y6c 9 күн бұрын
सारै राम्रो लाग्छ जय नेपाल
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd 7 күн бұрын
धन्यबाद ।
@vusalgr5451
@vusalgr5451 4 жыл бұрын
Who is here after lockdown
@dearheartless9140
@dearheartless9140 2 жыл бұрын
2022 मा सुन्दै छु अनि भावुक बन्दै छु अनि बिगत र मेरो बिध्याथी जीवन सम्झिदै छु
@23-q5t
@23-q5t 3 ай бұрын
मेरो बेचैन भको मन यि मिठा मिठा गितहरु को धुन ले आनन्दित हुन्छ😢❤❤❤❤🎉😘😘😭
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd 3 ай бұрын
धन्यवाद ।
@sadboyalone6151
@sadboyalone6151 3 жыл бұрын
2021 ma sunirako haru hajir hom ta
@MilanSubba-tl8hg
@MilanSubba-tl8hg 2 ай бұрын
Yee geet haru sleeping pills jastai huun.
@bimalshrestha7538
@bimalshrestha7538 4 жыл бұрын
Most under rated singer
@mangalkohibalimbu6078
@mangalkohibalimbu6078 3 жыл бұрын
Best singer u
@PradeepKhulal
@PradeepKhulal 3 жыл бұрын
Huge respet to Narendra sir🙏🙏❤️
@GRPInformationEntertainment
@GRPInformationEntertainment Жыл бұрын
Narendra दाजुको आवज नै यस्तो कि जसले सुन्छ त्यो लट्टु भइहाल्छ । किन कि दाजुको आवाज नै यस्तो छ कि जति सुने पनि कहिल्यै सुनेर न अघाउने (तृप्त नहुने) जति सुन्यो अझै नै ससनिरहुँ लाग्ने।
@ghlanvai9875
@ghlanvai9875 Жыл бұрын
जति सुनेपनी सुनिरहु लाग्ने आहा 😍😍😍😊😊
@netradawadi8734
@netradawadi8734 7 жыл бұрын
Malaipani hajurko swor dherai manparchha tara kina famous nabhako hola
@prashangurung4672
@prashangurung4672 2 жыл бұрын
Jati sune pane sunu sunu lagne
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd 2 жыл бұрын
मनपराई दिनु भएको मा धन्यबाद ।
@sukrarajlimbu2825
@sukrarajlimbu2825 12 күн бұрын
Matw still 2081 ma poni suni raxu narendra is my favourite singer❤❤❤
@bhupeshkakshapatyshrestha4561
@bhupeshkakshapatyshrestha4561 7 жыл бұрын
narendra ji , you gotta very great songs. .keep it up!!!!
She's very CREATIVE💡💦 #camping #survival #bushcraft #outdoors #lifehack
00:26
小天使和小丑太会演了!#小丑#天使#家庭#搞笑
00:25
家庭搞笑日记
Рет қаралды 44 МЛН
Do you choose Inside Out 2 or The Amazing World of Gumball? 🤔
00:19
规则,在门里生存,出来~死亡
00:33
落魄的王子
Рет қаралды 28 МЛН
13 September 2024
22:25
Yakup Vlogs
Рет қаралды 83 М.
Deepak Jangham | Nepali Classical Evergreen Song Collection
1:12:56
Music Nepal
Рет қаралды 1,1 МЛН
She's very CREATIVE💡💦 #camping #survival #bushcraft #outdoors #lifehack
00:26