भेडी गोठको कथा | Bhedi Gothko Katha - Herne Katha EP48

  Рет қаралды 3,055,186

Herne Katha

Herne Katha

4 жыл бұрын

यो म्याग्दीको दोबा गाउँ हो । पुरानो मगर बस्ति । हिमाल हाँसिरहन्छ । अनि हिमाल जस्तै हाँसिरहन्छन् नेत्र दाइ । न्यानो माैसममा भेडा धपाउँदै हिमालको जरासम्म पुग्ने नेत्र दाइ जाडो लागेपछि उँधो झर्छन् । यसरी भेडी गोठ सार्दै उँधौली उँभौली गर्न लागेको ३० वर्ष बितिसकेछ ।
#HerneKatha #Bhedigoth
Story of a shepherd family from the mountains of the western Nepal. Bhedi Gothko Katha - Herne Katha Episode48
🌎 Translate this episode: bit.ly/hernekathasubs
========================
💁‍♂️💁‍♂️💁‍♂️ Support Us 💁‍♂️💁‍♂️💁‍♂️
Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support the production cost of Herne Katha.
🙏 Support us on Patreon: bit.ly/2BrQzlQ
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on KZbin.
🚀🚀🚀 Production Team 🚀🚀🚀
🎥 Cinematographer - Jeevan Rijal ( / jeevan.rijal.58 )
🎥 Camera Assistant - Ashma Adhikari ( / ahh_ham_sha )
👩🏻‍💻 Producer - Asha Thapa ( / aasha.thapa )
👩 Presenter - Bidhya Chapagain ( / cbidhya )
🎬 Director - Kamal Kumar ( / qamalqumar )
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
Please contribute English (or any other language) subtitles to our video: bit.ly/hernekathasubs
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email.
📺📺📺 For Broadcasters 📺📺📺
If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.

Пікірлер: 2 700
@hernekatha
@hernekatha 4 жыл бұрын
हाम्रा कथाहरु हेरेर मन पराउने, कमेन्ट पनि गर्ने तर हाम्रो च्यानल सब्स्क्राइब गर्न चाहिँ बिर्सनु भएका धेरै दर्शकहरु हुनुहुन्छ । कृपया च्यानल सब्स्क्राइब गरिदिनु भए हामीलाई यस्तै यस्तै कथाहरु खोजेर देखाउन धेरै हौसला मिल्ने थियो 🙏
@lalthing7245
@lalthing7245 4 жыл бұрын
मैलेत यकबर्ष भै सक्यो हजुर स्क्राईब गरेको अनि बेल अाईकन्पनि सबैमा चिन्ह लायको छु हजुर
@phakphoktv7497
@phakphoktv7497 4 жыл бұрын
Maileta euta episode pani xutako xaina..
@nauloaayam5381
@nauloaayam5381 4 жыл бұрын
Ani story jasko ho uslai ni ali ali paisa dinu parxhha hai herne katha team
@NarenThapamagar
@NarenThapamagar 4 жыл бұрын
Herne Katha अंग्रेजी सब टाइटल राखे अझै संसार भरिकाले हेर्नेथिये होला “हेर्ने कथा” 🙏
@punbishnu9280
@punbishnu9280 4 жыл бұрын
Moila ta aauta ni episode na chutai herxu de...
@raazukc7882
@raazukc7882 4 жыл бұрын
बिध्या दिदीको बोली मन पर्ने जति एता हाजिर हुम मत कथा जस्तो भयेनि उहाको आवाज सुन्नलाइ भयेनि कथा हेर्ने गर्छु कति मिठो छ उहा को आवाज
@tokyovibs4910
@tokyovibs4910 4 жыл бұрын
Ra Ju didi ko boli lai hoina story Lai respect garnus
@khimbahadur1205
@khimbahadur1205 4 жыл бұрын
चिनी मिसिएको रहेछ कि है सारै मीठो बोली आज भोली कता छन त पहिला बि बि सि मा थिन 😀😀
@nishakc4777
@nishakc4777 4 жыл бұрын
❤️❤️
@manishshrestha8849
@manishshrestha8849 4 жыл бұрын
Ma panii😍
@padamrai6198
@padamrai6198 4 жыл бұрын
Wow wow Wow wow 👍👍👍🙋🙋🙋🙋🙋🙋
@bishwasxttri8908
@bishwasxttri8908 4 жыл бұрын
विद्यार्थि आए नआएको मास्टरले कसरी थाहा पाउछ त्यसै गरी कुन भेडा आएन थाहा पाईन्छ कति मिठो उदाहरण
@rbgmagar1111
@rbgmagar1111 4 жыл бұрын
हो
@amarrana5948
@amarrana5948 4 жыл бұрын
Yup
@basntamanu1597
@basntamanu1597 4 жыл бұрын
Yss
@sarubhatta5647
@sarubhatta5647 4 жыл бұрын
Kamal adhikari yo video la sarai nai maan choyo
@badrigiri4042
@badrigiri4042 3 жыл бұрын
अब टिक टक हेर्न छोडेर हेर्ने कथा तिर आँखा तन्क्याइन्छ्😍😍 धेरै राम्रो लाग्यो
@hernekatha
@hernekatha 3 жыл бұрын
आफ्ना चिनेजानेका हरूलाई पनि आँखा तन्काउन लगाउनुस् है 🙏
@badrigiri4042
@badrigiri4042 3 жыл бұрын
@@hernekatha हुन्छ हजुर
@akashdhakal2934
@akashdhakal2934 3 жыл бұрын
yes
@silalama4826
@silalama4826 3 жыл бұрын
Mani aako xu hoi 😂😂
@tekengurung7583
@tekengurung7583 3 жыл бұрын
agree😍😍
@d.j.y.entertainment
@d.j.y.entertainment 3 жыл бұрын
सच्चा पत्रकार मैंले हजुरलाई ठाने दिदी ज्यु। हजुरलाई सम्पुर्ण नेपालीको असिस लगुन।
@nepaligirl503
@nepaligirl503 4 жыл бұрын
कती सोझो इमानदार सबै परिवार हरेक शब्दमा सोझोपन दुःखमा पनि त्यो मिठो हाँसो
@rimbaburana1055
@rimbaburana1055 4 жыл бұрын
अझै पनि नेत्रदाइ जस्ता निश्कपट मान्छेहरू देख्दा अात्मैदेखि सम्मान जागेर अाउछ ।🙏
@ushabudha7279
@ushabudha7279 4 жыл бұрын
nice
@chetangm4855
@chetangm4855 2 жыл бұрын
sahaii vanu vayo sir
@pradipmagar_____471
@pradipmagar_____471 2 жыл бұрын
sabai veda charauna gaye huncha hou😂
@binitrai402
@binitrai402 4 жыл бұрын
भेडाहुने दाईको स्वर एकदम मिठो छ।सोजो व्यक्ति दयालु सभापको हुनुहुदो रहेछ।
@alishgrg7781
@alishgrg7781 4 жыл бұрын
कति चोटि हेरे चित्तै बुजेन फेरि हेर्दैछु कति नम्र मान्छे नेत्र दाई।।सबैले आ आफ्नो कर्म गर्नुपर्छ जे होस खुसी हुन सिक्नुपर्छ नेत्र दाइ जस्तै।अनि हेर्ने कथा साह्रै मन पर्छ अनि बिध्या दिदिको बोली wow..
@madanchhetri6445
@madanchhetri6445 4 жыл бұрын
थोरै मात्र हेर्छु भनेर भिडियो खोलेको सबै नसकी मनले नै मानेन
@julietricarse6174
@julietricarse6174 4 жыл бұрын
same mapani
@pradeepdhami6412
@pradeepdhami6412 4 жыл бұрын
मलाई मात्रै लाग्या थ्यो तर अरु पनि रहेछन म जस्तै
@surajbhusal3193
@surajbhusal3193 4 жыл бұрын
Same here
@sujantamang4094
@sujantamang4094 4 жыл бұрын
Same here
@manojmagar3376
@manojmagar3376 4 жыл бұрын
Saem
@deepakpoon4711
@deepakpoon4711 4 жыл бұрын
मेरो गाऊको नेत्र दाईको कथा हेर्ने अवसर दिनु भयको मा बिधा दिदीलाई धेरै धेरै धन्यवाद great job दिदी...
@purnalimbu9461
@purnalimbu9461 3 жыл бұрын
विद्या दिदिको सुरिलो स्वर अनि बोल्ने शैलीले मलाई मात्रै होइन होला मोहित बनाउने।♥️♥️♥️
@mr.bohara
@mr.bohara 2 жыл бұрын
कस्तो मिठो सम्बन्ध छ 😊 मान्छे को दैनिकी जीवन पनि कस्तो मिठो कथा बन्दो रहेछ । गाउँ बेसि को सत्यता र परम्परा लाई समेटी हामी सामु कथा पुर्याउने सम्पुर्ण परिवार लाइ धेरै धेरै धन्यवाद 🙏
@Karnapun
@Karnapun 4 жыл бұрын
३/४ तह कस्मेटिक सामाग्री घसेर सजियको कलाकार हरु भन्दा बास्ताबिक अनुहार संगै पौरखि हरुको वास्तविक कथा सुन्दा अर्कै आन्नद आउँछ पौरखी हात हरु प्रती सम्मान हेर्ने कथा टिम प्रती हार्दिक आभार दोह्राइ तेह्राइ हेर्दा पनि धित मर्दैन ।
@samarpantiwari959
@samarpantiwari959 4 жыл бұрын
sai ho bro i like your thought.
@sukrarajchamlingrai7746
@sukrarajchamlingrai7746 4 жыл бұрын
सत्य भनेको सत्ये नै हो हजुर ले भने झै जति हेर्दा पनि हेरिरहु लागिरन्छ
@bishwasxttri8908
@bishwasxttri8908 4 жыл бұрын
Yesss
@pujamagar3327
@pujamagar3327 4 жыл бұрын
😊😊😊😊😊😊
@lmlibmb6599
@lmlibmb6599 3 жыл бұрын
हो हजुर सहि हो
@user-sl8go8zd8c
@user-sl8go8zd8c 2 жыл бұрын
मलाइ त यो प्रोग्राम सारै मन पर्छ ❣️🙏❣️अझै प्रगती गर्दै जानुहोस 🙏🙏
@funwithslimes4420
@funwithslimes4420 4 жыл бұрын
I am from India. I never miss your Episode.Good job keep it Mam. Thanks a lot.
@yogengurung6752
@yogengurung6752 4 жыл бұрын
‘गोठ मै छोड़ेको पाठा - पाठी को आमाहरू चही अली हतार मा थिए’ त्यो दृश्य, शब्द र भाव बिध्याजी को एक आमा को स्नेह हो।
@devmagar2642
@devmagar2642 4 жыл бұрын
really hearth touching
@luckydlucky5379
@luckydlucky5379 4 жыл бұрын
❤️❤️❤️
@dipendrakunwar2386
@dipendrakunwar2386 4 жыл бұрын
This makes Bidhya didi's narration so touching
@yogengurung6752
@yogengurung6752 4 жыл бұрын
Dipendra Kunwar Yes, she observes the scenario so deeply and narrates with emotion and conquer her fans heart.
@deepakrana7010
@deepakrana7010 4 жыл бұрын
that's why this is best .
@KT9050
@KT9050 4 жыл бұрын
मेरो बाबाको पनि रामकाहानी भनौ या जीवन काहानी भनौ यही थियो। बाबाको सेशपछी अहिले सांहिलादाइको काहानी यही नै छ। बाबाको पछी लागेर सानै देखी हामी पनि भेडा संगै हुर्कियौ। बनपाखा, भिर पहरा, लेकबेसी धेरै घुमियो। घाम,पानी,आसिना हुरी, बिहे भोज हाम्रो सबै यही हुन्थ्यो, कहिले काही बिरक्त पनि लाग्थ्यो। बिशेषगरी मङ्सिर पुष महिना ताका भेडा बाख्राले पाठा जन्माउथे, दिनमा चरानमा जाँदा नयाँ जन्मिएको पाठा र माउलाई लिएर गोठमा आउने गर्ने थियौ, एक पटक पाठा लिएर माउलाई बोलाँउदइ बारीको डिलमा उक्लदै थिए, म भन्दा माउ बाख्रा पहिला उक्लेर मलाई तल्लो गरामा खसालिएको अझै झल्झली आउछ। कर्मको लेखा भनौ आज परको देशमा रहदा, यो भेडा संगै, बाबाको पछी लागेर बनपाख हिंडेको साह्रै सम्झना आउछ, सपना पनि तेही देख्छु। यती लेखी रहदा मुटु भक्कनिएर आयो, आँखा रसाएर आए ।।। अब कुनै दिन म पनि आफ्नै गाउँ फर्केर जती दु:ख भएपनि, आफ्नै बाउबजेले आङालेको पेशा निरन्तरता दिन्छु। तपाईंहरु हाम्रो गाउँ ठाउमा पुगेर हाम्रो लोपन्मुख जीवनी र पेशाको बारेमा उजागर गरिदिनु हुन्छ, हाम्रो लागि सरकार भने पनि भगवान भने पनि तपाईं हरु नै हो। तपाईं हरु को जय जय होश।
@diwasthapa9681
@diwasthapa9681 4 жыл бұрын
kancha maichang 🥰🥰🥰
@purnabahadurkhatri8486
@purnabahadurkhatri8486 4 жыл бұрын
मर्मस्पर्शी भाेगाइ ।
@ktmstudio6615
@ktmstudio6615 4 жыл бұрын
💝💝💝💝💐💐💐💐🙏🙏🙏🙏🙏
@sumanashrestha7574
@sumanashrestha7574 3 жыл бұрын
Sarai man xoyo hajurko bhogai padhera😘😘😘
@kimrai7036
@kimrai7036 3 жыл бұрын
Lop u brother 💏
@santoshdahal2324
@santoshdahal2324 4 жыл бұрын
कति निर्दोष छौ हामी नेपाली। साचो नेपाली को हो यो कथा र पहिचन।। धयबाद हेर्नेको कथाको टिमलाई हरेक येपिसोढ जस्तै छ यो पनि सारै मनपरो।।
@banepalikanchhaa907
@banepalikanchhaa907 3 жыл бұрын
जब मैले पानीको कथा हेरे त्यसपछि लगातार भाग एक देखि यो 48 भाग सम्म आईपुगे एकदमै रमाईलो अनि दुखद सुखद समिश्रण भएको ले अनि बिध्या दिदिको प्रस्तुतिले मोहनी लगाएको छ्❤️❤️just love it हेर्ने कथा ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@ganeshacharya620
@ganeshacharya620 4 жыл бұрын
जंगलमा पैसा भएरनी क्यार्नु होटल हुदैन । ढुङगा खाएर भन माटो खार भन । मन छोयो । माने दाई तपाईको संघर्षलाई ।
@narayandarlami2681
@narayandarlami2681 4 жыл бұрын
हाल म आफ्नो गृह जिल्ला पाल्पा भैकन पनि आज त्यो दोबा गाउँ, नेत्र दाइ अनि त्यहाँका भेडापालक कृषकहरुको याद आयो अनि म्याग्दिमा रहि त्यहाँका भेडापालक कृषकहरुको भेडी गोठमा गैइ बाँस बसेरै पशु सेवा प्राविधिकको रुपमा सेवा गर्ने शौभाग्य पाएको थिए आज हेर्ने कथाबाट त्यहाँका कृषकहरुको वास्तविक कथा सुन्न र हेर्न पाईयो, खुशी लाग्यो विध्या दिदी अनि सम्पुर्ण टिमहरुलाई धेरै धेरै धन्यवाद
@chandrathapa8178
@chandrathapa8178 4 жыл бұрын
♥♥♥
@devbeeky2249
@devbeeky2249 4 жыл бұрын
वा मलाइ नि रहर छ
@rensaadhikari3123
@rensaadhikari3123 4 жыл бұрын
🙋
@narayandarlami2681
@narayandarlami2681 4 жыл бұрын
@@rensaadhikari3123 ✋✋✋
@narayandarlami2681
@narayandarlami2681 4 жыл бұрын
@@devbeeky2249 अवस्य हजुर जो कोहि लाई पनि 😍
@shankarbudha9947
@shankarbudha9947 3 жыл бұрын
बिद्या मेम को बोलिमा जादु छ सहर को धुलो धुवा भन्दा हिमाल को फेड कति रमाइलो देखिन्छ कति सुन्दर खुसी लाग्यो यो कथा को फेन नै भय मत
@rawallaxmi53
@rawallaxmi53 3 жыл бұрын
कति मीठो बोली दिदिको
@sanubahing3812
@sanubahing3812 4 жыл бұрын
कामको सम्मान गरौ स्यालुट छ नेत्र दाईलाई
@user-lo4jf9ei3n
@user-lo4jf9ei3n 4 жыл бұрын
मैले पनि जिबनको 10/12 बर्खा र हिउद आफ्नै गृह जिल्ला म्याग्दिमा यस्तै गोठालो गरेर बिताएको छु यो भिडियो हेरेर सार्है मन हल्का भयो म आफै म्याग्दीको जंगलतिर हिडेको अनुभुती भयो बिद्या सिस्टर र नेत्र दाजुको सार्है सरल मीठो बोली जति सुने पनि अझै सुनी रहौ जस्तो
@bimalkumar6800
@bimalkumar6800 4 жыл бұрын
यो कथा मात्रै नभएर बास्तबिकता झल्काउनु भयो सुन्दर दृश्य देखेर मनमोहित भयो दाजु को हासो र मेहनत देखेर साच्चिकै हामी गरिब छैनौ जस्तो लाग्यो मलाई पनि उहाँ संगै भएको अनुभुती भयो धन्यवाद बिद्या जि यति राम्रो दृश्य क्यामरा मा कैद गरेर दुनियाँ माझ राख्नु भएकोमा 😍😍😍😍🙏🙏
@madanpaudel7649
@madanpaudel7649 3 жыл бұрын
दिदी को बोली मिठो, अनि भिडियो झन😍😍😍😍
@sanjeevbantawa
@sanjeevbantawa 4 жыл бұрын
22:50 "जंगलमा अब पैसौ भएनी अब होटेल हुन्न, किनेर खाने हुन्न, अब ढुङ्गा खाइर भइन, माटो खाइर भइन".... नेत्र दाइको यो कुराले सारै मन छोयो!!!! :(
@KESHAB512
@KESHAB512 4 жыл бұрын
अरु कुरा मा हासो नलागे को यो कुरा ले निकैबेर हसायो
@nirmalsapkota2432
@nirmalsapkota2432 4 жыл бұрын
Bhadhata bhita ko khusi
@binodpun8351
@binodpun8351 4 жыл бұрын
आज चाहिँ हाम्रो दोबाको गाउको भेडि गोठ कथा हेर्ने अवसर दिलाइ दिनु भएकोमा हेर्ने कथा टिम र विधा दिदिलाइ धन्यवाद छ 🙏🙏🙏
@badrigiri4042
@badrigiri4042 2 жыл бұрын
बिद्या दिदिको यो कार्यक्रम ले गर्दा कुना कन्तराको सुख दुख रमाइला नरमाइला बिषय वस्तु हरुलाइ दृश्यावलोकन गर्न पाइयको छ । हजुरको यो माहान कामले सधै सफलताको शिखर चुमोस्🙏🙏🙏🙏🙏
@ramharinepal9454
@ramharinepal9454 3 жыл бұрын
प्रस्तुति excellent बिध्या मेडमको
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
कति राम्रो सिन कति मीठो हाँसो अनि कति मीठो तरिकाले खुवाई अर्गानिक खाना अर्गानिक बोली अनि विद्या जि को मीठो हाँसो र राम्रो प्रस्तुति 😍😍💕🙏👍️👍️👍️
@salinmagar1761
@salinmagar1761 4 жыл бұрын
मलाई पनि राम्रो लाग्यो बोलीचाली दिदिको
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
🤗
@dailylove9592
@dailylove9592 4 жыл бұрын
हेर्दै जादा कति मिठो उदाहरण मिल्यो,,,,बिधार्थी अाए नअाएको जसरि सर ले थाहाँ पाउनु हुन्छ,,,त्यस्तै गरि थाहाँ पाईन्छ,,कति मिठो शब्द,,,
@kalpurai1937
@kalpurai1937 2 жыл бұрын
हेर्ने कथा पर्खेर बस्ने गर्छु कहिले आउला भनेर । हेर्ने कथा को सबै टिम प्रती मेरो नायनो माया अनि नमन।🙏🙏🙏
@kumarrana4131
@kumarrana4131 3 жыл бұрын
सारै रमाइलो मगर परिवार,मगर हरु यस्तो हुन्छ के 😂😂😂😂
@dilkumarmagar3866
@dilkumarmagar3866 4 жыл бұрын
लाउरेको जिन्दगी भन्दा यो जिन्दगी धेरै राम्रो सफा हावा सुन्दर बाताबरण
@kim-jongmagar1029
@kim-jongmagar1029 4 жыл бұрын
Malae pani sharaii man praxaa daju yo kaamm.
@unamagar230
@unamagar230 4 жыл бұрын
हाम्रो म्याग्दी तिर को बोल्ने शैली नै माया लाग्ने मिठो बोलि😘😘😘
@timetracker8503
@timetracker8503 3 жыл бұрын
yekdam thik...
@grgsolta1012
@grgsolta1012 3 жыл бұрын
paschimi pahada dang rolpa salyan piuthan tira yestai bolinxa ho
@rosekc9417
@rosekc9417 3 жыл бұрын
म नि म्याग्दी हुम
@dipenpunmagar7323
@dipenpunmagar7323 3 жыл бұрын
हाम्रो रुकुम पुर्ब को सँग मिल्छ बोली 😘😀
@rosekc9417
@rosekc9417 3 жыл бұрын
@@dipenpunmagar7323 मिल्छ नि अलि अलि
@captengm2036
@captengm2036 3 жыл бұрын
सम्बन्धित निकायको ध्यान जाओस हाम्रो यस्तो मेहेनती हातहरुलाइ थप उर्जा र हौसला को खाचो छ किन्ने बेलामा भेडा महङ्गो भन्छौ तर दुख पनि धेरै रहेछ
@kanxaanil1037
@kanxaanil1037 3 жыл бұрын
दिदि को पत्रकारिता असधै राम्रो छ
@user-pq2dm7ut8w
@user-pq2dm7ut8w 4 жыл бұрын
अाहा हाम्रो नेत्र दाईकाे बारेमा कार्यक्रम प्रसारण भएकाेले अझै खुसी लाग्याे याे दाईलाई २०५५ सालमा चिमखाेला जानेबेलामा बाटाेमा भेटेकाे थिए अाज बिदेश बाट देख्दा निकै अानन्द लाग्याे खुसी लाग्याे र सम्पूर्ण हेर्ने कथा टिम तथा स्पेसल कार्यक्रम प्रसाेता बिध्या दिदीलाई मेराे हृदय देखि नमन गर्दछु🙏🙏🙏
@lokrajsharma2447
@lokrajsharma2447 2 жыл бұрын
F
@annapurnambycdoba5500
@annapurnambycdoba5500 4 жыл бұрын
Thank you Bidhya Sis, I am feeling nostalgia. मेरो पनि जिन्दगी यसरी नै यहि बनपाखामा बितेको थियो। काम अवश्य दुःख छ तर अहिले मलाइ सुख के लाइ भन्ने परिभाषा खोज्न मन लाग्छ। म अहिले नेपालमा सोचिएको के के नै होला जस्तो युरोपियन जिवन बिताइरहेको छु, भौतिक सुख भनिने बस्तुहरुको उपभोग गरिरहेछु तर जिवन सुख छैन। आज भन्दा बीस बर्ष अघि यहि गाउमा यसरी नै जिवन बिताउदाको मिठो निन्द्रा म अहिले पाउन सक्दिन। धन्यवाद बिद्या बहिनी मेरो गाउ अनि नेत्र मामाको कथा कभर गर्नुभएकोमा।
@devipun508
@devipun508 4 жыл бұрын
थैबरा मेरो बाजे को यात आयो
@madhavrajadhikari8750
@madhavrajadhikari8750 4 жыл бұрын
Me too bro
@anildahal6720
@anildahal6720 3 жыл бұрын
सारै राम्रो लाग्यो❤️ मगर दाइ सारै मिजासिलो ❤️🙏
@diltamang4934
@diltamang4934 3 жыл бұрын
बिद्या दिदिको खोज पत्रकारिता एकदमै राम्रो लाग्यो! धन्यवाद,
@lilbohara810
@lilbohara810 4 жыл бұрын
पेसा प्रतिकाे माेह, लगाव, निष्ठा वाह ! सलुट छ नेत्र दाइ । २०/३० लाख अनुदान त तपाईंलाई दिनुपर्ने हो सरकारले तर दिँदैन ।
@devil-so4fo
@devil-so4fo 4 жыл бұрын
Yesto mehanti Ra imandar Lai paunu parne anudan k garnu gagan thapa jasto dakale khaidiyo
@purnalungeli2210
@purnalungeli2210 4 жыл бұрын
सबै तिरको मगर अनि नेपालीको मिहेनत देखेर खुसी लाएर आउँछ। मगरहरुको मौलिक पोसाकलाई चै छोडनु भाछैन, !
@madhukarkc5329
@madhukarkc5329 3 жыл бұрын
Yahi ta Nepal ho
@SurajSuraj-zi5rk
@SurajSuraj-zi5rk 3 жыл бұрын
Y
@aaishatmg641
@aaishatmg641 2 жыл бұрын
साचै आनन्दित अनुभुती गराउछ बिध्या दि को हेर्ने कथाले ।
@pbghale364
@pbghale364 3 жыл бұрын
म पनि एउटा भेडी गोठालोको छोरा हो यो भिडियो हेरेर आज आफ्नै बुबा आमाको याद आयो अनि आमा बाबाको दुख पिडाहरु आज यो भिडियो बाट झन धेरै महसुस गरे। धन्यबाद दिदी अनि सम्पुर्ण टिमलाई। Proud to be son of Gothaalo....
@umeshbasnet1135
@umeshbasnet1135 4 жыл бұрын
गोठाला, सारंगि वाला, कहिले त जोगि , कहिले बृद्दाश्रम का मानिस का ब्यथा हरु ल्याउनु हुन्छ्। बिधा दिदि साच्चिकै धन्य हुनुहुन्छ्। लुकेका ब्यथा हरु ल्याउनु हुन्छ, साच्चिकै सर्हानिय काम दिदि हजुर को।
@magarniru7267
@magarniru7267 4 жыл бұрын
हेर्ने कथा दोबा (Doba)...वोहा एउटा पार्तीनिधी पात्र मात्रै हो, आफ्नै देश मा ब्याबसाय गरेर बस्ने सम्पूर्ण भेडा पालक तथा अन्य ब्याबसायी हरु मा Salute गर्न चाहान्छु ..🙏🙏👏👏
@sonkumarkhalingofficial.160
@sonkumarkhalingofficial.160 2 жыл бұрын
मलाई असाध्यै मनपर्ने नेपालको youtube channel कति राम्रो प्रस्तुति ग्रामिण भेकको सुख-दुःखलाई समेटेर हेर्ने कथा बनाइदिनु भएका " हेर्ने कथा ययुट्युब च्यानललाई धेरै माया अनि सम्मान❤️।much love from sikkim.
@taramankunwar9253
@taramankunwar9253 2 жыл бұрын
क्या मीठो कुरा ! वास्तविक/व्यवहारीक कुरो हो यो । सरकार,संविधान,एेन,नियम,सिंहदरवार, नेता,घुस्याहा,भ्रष्टाचारी,माफिया,डन, के हो थाह हुंदैन यीनलाई जसरी सरकारलाई मतलव छैन यीनीहरु बारे । यस्तै हो नेपालमा ।
@joshjanadangi
@joshjanadangi 4 жыл бұрын
दिदी हजूरको ।मेहनत लाई ।सलाम यती सुन्दर छ हाम्रो नेपाल है🇳🇵🇳🇵 Visit nepal 2020 गर्नु भन्दा हजुरको वीडियो हेरे सबै नेपाल को दर्शन हुन्छ
@bhagwanghimire5857
@bhagwanghimire5857 4 жыл бұрын
भेँडाकै गोठालो नगरेपनि बालापनमा यसैगरी गाइ बाख्राको गोठालो चाहिँ गरियो दुख भएपनि उस्तैउस्ता मन मिल्ने साथिहरुसंग खेल्दै गोठालो गर्दाको मजै बेग्लै हुन्थ्यो। यो भिडियो हेरेर ति दिनहरुको पुनर्ताजगी भएर आयो। धन्यवाद विद्याजिको समग्र टिमलाई।
@abhijeetthapa8117
@abhijeetthapa8117 3 жыл бұрын
छोयो मन , लाग्यो खुशी / प्रस्तुति छ मिठो , तर छैन सुख- दोबा गाउँमा नेत्र दाइ र परिवारलाई/भेडी गोठ सार्दै उँधौली उँभौली ग'को ३० वर्ष। बस्तिको धेरै कथाहरु हेरेर हिमाल हाँसिरहन्छ,हाँसिरहन्छ/ जय होश /
@Aasl.
@Aasl. 2 жыл бұрын
युटुबमा भेटिने उत्कृष्ट कथा,बिद्ध्या दिदिको हेर्ने कथा।
@rameshrai1970
@rameshrai1970 4 жыл бұрын
गाउॅले भेडी गोठाले जीवन गजब नै पो छ त है बिध्या बहिनी पनि नेपालको पुरै बिध्या लिदै .....?!!
@manisha.sunrisingbusiness7774
@manisha.sunrisingbusiness7774 4 жыл бұрын
सारै राम्रो भेडी गाउको कथा अनि नेत्र दाइको सरल जीवन सारै जाडो लागेछ है बीध्या दीजु लाई😍😍
@meghnsunuwar5024
@meghnsunuwar5024 4 жыл бұрын
मनै आन्नद लाग्यो हजुरको भिडियोले धन्यबाद
@tikarambudhamagar1076
@tikarambudhamagar1076 2 жыл бұрын
बिध्या चापागाइन दिदी लाई धेरै धेरै धन्यवाद म पनि आज भन्दा ९ साल पहिले भेडा बाख्रा गोठालो गरेको ८ बर्ष सम्म अहिलेसम्म परदेश मै छु दु:ख त धेरै होन्छ हेर्न लाई सजिलो होन्छ जुन काम पनि तर गर्ने काम गारो नै होन्छ 🙏🙏🙏
@bishwakarmavlogs
@bishwakarmavlogs 4 жыл бұрын
साथी हरु नेपाल मै भेडा पाल्नु बाख्रा पाल्नु गाई पाल्नु तर बिदेश नजानु।
@prabeshchhetri2170
@prabeshchhetri2170 4 жыл бұрын
सार्है राम्रो,, आफुले चाहेको काम दुख नमानी गर्नु पर्छ। दाजुलाइ आउने दिनको सुखद बनोस
@user-ve9te2cj1p
@user-ve9te2cj1p 5 ай бұрын
यो कथा हेरेर मज्जा आयो ! धन्यबाद पत्रकार टोलिलाई ।
@munabasnet5273
@munabasnet5273 3 жыл бұрын
नेपालका कुना ,काप्चा ,हिमाल ,पहाड र बिकट ठाउँमा पुगेर निम्न वर्गका गोठालाहरुसँग उनिहरुकउनिहरुको दिनाचार्यमा सहभागी भएर वास्तविक कुरा छर्लङ्ग पारेर दर्शक सामु ल्याउनु भएकोमा धेरै धेरै धन्यवाद विधा बैनिलाई ! तपाईंको यो प्रयास धेरै प्रशँसनिय छ।म त कुनै पनि नविराई हेर्ने गर्छु नेपालको यथार्थता।
@sompun3602
@sompun3602 4 жыл бұрын
अाे हाे बीध्हा मेदम हाम्रो तिर जानू भयछ कत्ती खुशी लागो आज !! मलाइ हेरेर सारै खुशी लागो नमस्कार छ हजुरलाई!!
@devrajtamata2147
@devrajtamata2147 4 жыл бұрын
बिचारा दाइ कति सोझो हुनुहुदो रहेछ । केरे केरे भनेर बोल्ने शैली सुनेर चाहिँ सारै हासो लाग्यो ।
@vlogshub8444
@vlogshub8444 4 жыл бұрын
Hahahah
@idovlogs114
@idovlogs114 9 ай бұрын
सोझो मान्छे सोझो बिचार जिन्दगि को माहोल जस्तो सुकै किन नहोस आफ्नो मेहेनतमा रमाउने मान्छे नै real hiro हो।आफ्नो पेसा मा रमाउनु सिक्नु तेसैमा परिवार को साथ हुनु झनै गजब ❤❤good episode दिजु
@jeevankanxa1353
@jeevankanxa1353 3 жыл бұрын
म्याग्दीको मगर दाजुभाइको बोली नै मिठो😍😍😍
@doyouknow2214
@doyouknow2214 4 жыл бұрын
घर जाँदा गोठालो गएको याद दिलाई दिनु भएकोमा हेर्ने कथा टिमलाई धन्यवाद One of the best episode of this channel😍
@mineshgurung1030
@mineshgurung1030 4 жыл бұрын
भेडी गोठ्को आफ्नै कथा छ, हेर्ने कथा को नजरमा पर्नु र समावेश गर्नु सारै राम्रो कुरा हो ! कथा राम्रो सँग समिटिएको छ्, जस्का लागी सम्पूर्ण हेर्ने कथा टिमलाई धन्यवाद छ ! भेडी गोठ हेर्दा रहर लाग्ने तर समस्या र दुखको पेशा हो । व्याक्तिगत जिवन बाहिरी सन्सारबाट ओजेल पार्नु हो ! र अझै पनि भेडी गोठालोको भित्री कथा, समस्या, दुख सुख समिटिएन कि झै लागेको छ ! यो कर्मको कुनै समाजिक जिवन हुँदैन, जङल भिर असिना पानी हुरी केहि भन्ने नै छैन ! त्यसैले समाजबाट पनि यो पेशा ज्यादै अपहेलित छ ! साथै प्रत्यक वर्ष चितुवा, स्याल आदी बाट उल्लेख्य मात्रमा भेडा बाख्रा मारिन्छ्न्, लेकाली विषले पनि धेरै मर्ने गर्छ ! यि र नयाँ प्रविधी र तरिकाबाट सन्चालनका उपायहरु बारे केलाएको भए राम्रो हुन्थ्यो !
@bibashpulami-vlog4711
@bibashpulami-vlog4711 2 жыл бұрын
साच्चै अर्गानिक कथा. The Real story!
@khagprasadgharti5441
@khagprasadgharti5441 Жыл бұрын
nepalko yesta bastabik jiban yapan ko katha ramro chha mero gauko yad aayo sampurna teamlai dhannyabad
@gomumagar8923
@gomumagar8923 4 жыл бұрын
साच्चिकै बिध्या दिज्युको अाावज यति मीठो छ ! र यहाको हेर्ने कथाले साच्चिकै विभिन्न किसिमको ठाउहरु लगायत नया नयाँ कुरा हरु सिक्न र हेर्न पाएका छोैं
@ekloakhir7765
@ekloakhir7765 4 жыл бұрын
मेरो~देश, मेरो~आफ़ंन्तहरु; अनी~हाम्रो~कथाहरु ।🥰😍😘💕
@madhavrajadhikari8750
@madhavrajadhikari8750 4 жыл бұрын
Eklo Akhir mero deas nepal
@ritanembang4003
@ritanembang4003 2 жыл бұрын
युटुब मध्ये मन पर्ने च्यानल हो हेर्ने कथा अनि हजुरको बोलि बच्चन खुब मन पर्छ 👌❤️
@gyanpoon63
@gyanpoon63 3 жыл бұрын
गोठालो जिबन संघर्ष जिबन🐑🐑🐑🐏🐏🐏 गांव घर को सम्झना 💝💖❤ Thank you for this video. ..👍👍👍
@vshaltamang1279
@vshaltamang1279 4 жыл бұрын
He is so happy. smiling and laughing when he tells his story. He looks younger than his ages and much healthier than city people.
@limbujems7298
@limbujems7298 4 жыл бұрын
जब जब कथा हेर्छु तब तब मेरो बाल्यकालको याद आउँछ।सलाम छ बिध्या दिदि
@bidhangurung9539
@bidhangurung9539 3 жыл бұрын
लॉकडाउनको समय,गंगटोक सहर, रुम भित्र लैपटॉपमा आफ्नो मनलाई टोलाई रहेको थिए, अचानक काका को आगमन अनि यूट्यूबमा बिध्या चापागाईं को वीडियो हेर्ने सुझाव गर्नू भयो ,अनि हेर्न शुरु गरे, अहा कती चाखलाग्दो,जती हेर्यो अझै हेरु हेरु लग्ने,अहिले पनी बेलुकी समय निकालेर हेर्ने गर्छु, सलाम छ हजुरको पत्रकारितालाई।
@asmitthakuri1927
@asmitthakuri1927 4 жыл бұрын
नेत्र दाइ एक्दम सोजो र इमान्दार अनि बोली एक्दम मिठो दाइ को
@sonam405
@sonam405 4 жыл бұрын
Magar are the most humble and kind person ever.. Loved it❤
@kamal-vv3lq
@kamal-vv3lq 3 жыл бұрын
I fully agreed with this
@subindrasomai63
@subindrasomai63 3 жыл бұрын
I am agree with you
@sapanalama1718
@sapanalama1718 3 жыл бұрын
Um hai sis
@jeetchaudhary4553
@jeetchaudhary4553 3 жыл бұрын
Same tharu
@dilipdahal952
@dilipdahal952 3 жыл бұрын
Vhag muji magar kasta hunxan thaxaina hami lai euta le ramro kaam gardeima sabai ramra hunnan nani
@kulbahadurrayamajhi569
@kulbahadurrayamajhi569 4 жыл бұрын
कति रमाइलो हाम्रो नेपाली पन त्यो जागर त्यो निस्वार्थी वोली अनी हासो कति मिठो हाम्रो देश तर वैमान र फटाहरुको जालझेलमा जेलियो के गरौ गरिव र दुखिको नाममा लुटिएको देश
@devirai8561
@devirai8561 3 жыл бұрын
😘😘🙏🙏बिचरा दाइ गाेठालामा नै जीवन बित्ने भाे 😍😍
@chandradhami2837
@chandradhami2837 3 жыл бұрын
कस्तो आँखा नै रसाउने दृश्य सानो छँदा म नी यसरी नै गोठालो गाको साह्रै याद आयो 😭🙏सलाम छ पत्रकार दिदी हजुरलाई 😭😭🙏
@purnabahadurkhatri8486
@purnabahadurkhatri8486 4 жыл бұрын
चाडबाड .... यै हेर्नुपर्च।...... बाह्रै काल .....। यी तमाम दुखका बीच बीचमा स्वस्फूर्त हांसाे हांस्ने नेत्र दाइलाइ सलाम गरें। कति निष्कपट मन अनि निष्कलङ्क जिन्दगी । हाम्राे जिल्ला म्याग्दीमा अाइ यति उत्कृष्ट एपिसाेडकाे छायाङ्कन गर्नुभएकाेमा विद्या दिदीप्रति अाभारी छु ।
@Lovely-sharma411
@Lovely-sharma411 4 жыл бұрын
अत्यन्तै सुन्दर भनाइ गन्ने होईन चिन्ने हो पाँग्रे साङ्रे च्यास्ग्रे आयो भनेर चिन्ने हो ।।अत्यन्तै प्रेमल सुन्दर
@superhitnepalitv2007
@superhitnepalitv2007 3 жыл бұрын
😁😀🤣😂😁😃🤔🥰😘
@utshavpaudel60
@utshavpaudel60 2 жыл бұрын
अचेल युवा पिढी को बुद्दिको ढकन खुल्दैछ र बल्ल एति राम्रो programme को चासो बढ्दै छ ।
@ashishbudha9914
@ashishbudha9914 4 жыл бұрын
यो दाइको स्वरले यो कार्यक्रम धेरै हेरिसके अझै हेर्न मन लाग्छ । धेरै राम्रो छ । बिध्या दिदिको पनि प्रस्तुती best छ ।
@sunilarayeewowdaikstormrot9178
@sunilarayeewowdaikstormrot9178 4 жыл бұрын
साह्रै मन पर्ने कथा = हेर्ने कथा😍😍 दिदी धेरै खुसी लाग्यो पहिले हाम्रो तिर नि आउनुहुन्थ्यो आजभोलि जडिबुटी मासिने डरले ल्याउन दिन छोड्यो ।त्यो दिनको याद दिलाईदिनु भयो दिदि❤️❤️❤️
@dineshmalla2058
@dineshmalla2058 4 жыл бұрын
हाम्रा पुर्खाले भन्थे हेर्दा राम्रो नेपाल तर जिबिको उपार्जन त्यति सहज छैन भन्ने नै हो त्यस्को अर्थ।आधीउधि VisitNepal2020 को प्रचार त यहाँले नै गरिदिनु हुने भो।मेहनती हुनुहुन्छ।
@saugaatsunar5058
@saugaatsunar5058 3 жыл бұрын
जीवन को येथार्त।।।।।। सारै मन छोयो मेरो गाउँ पर्बत लेस्पार को याद आयो।।।।
@lapraklalbahadur6768
@lapraklalbahadur6768 3 жыл бұрын
पत्रकार बहिनीले अति दुख गरि विभिन्न ठाउँमा गएर अति अर्गानिक अप्डेट गर्नु हुन्छ र हामीलाई जानकारी र खुशी दिनु हुन्छ धेरै धेरै धन्यवाद
@laxmirana4409
@laxmirana4409 4 жыл бұрын
म पनि मगर नै भकाे भएर याे भिडियो हेर्दा सार्है खुसि लाग्याे , अनि अाफ्नाे भेष नछाेड्नु भकाे रैछ झन खुसि लाग्याे 😄
@hirathapa4966
@hirathapa4966 3 жыл бұрын
म त मगर नै नभए पनि धेरै राम्रो लाग्यो 👍️
@bishnukhatri2964
@bishnukhatri2964 3 жыл бұрын
Yo ta hamro mati bigreeyar matrei ho lekha besi basne magar Gurung xetry bahun koseile pani aafno purano vasa dharma saskriti ves vusa kehi xodeko xoin sarei ramro video 📼
@babumgr305
@babumgr305 3 жыл бұрын
ho tani hjr
@rajansherdorpali2699
@rajansherdorpali2699 4 жыл бұрын
भेडी गोठको कथा सारै राम्रो लाग्यो । तर , बिद्या दिदिको हातमा सिस्नोले चिल्दा सारै नराम्रो लाग्यो ।
@narenniraula8278
@narenniraula8278 4 жыл бұрын
मलाइ पनि
@magarnaresh3508
@magarnaresh3508 4 жыл бұрын
Rajan Sher Dorpali haha malae pani
@rokafamily959
@rokafamily959 3 жыл бұрын
कति gayani दाई कति सरल जीवन रुनु मन पनि लाग्ने तर यकमन् ले खुसी यस्तो innocent मान्छे प्रदेश होमिनु त पर्दैन
@pesgamer9020
@pesgamer9020 2 жыл бұрын
Very nice thanks to all the team of हेर्ने कथा 🥰🥰🥰🥰🥰
@nirajpurja908
@nirajpurja908 4 жыл бұрын
Hamro Myagdi jilla ko sano tara dherai prakriti ko dhani doba gau lai herne katha ma sametnu vayeko ma sabai herne katha team lai dherai dherai dhanyebaad... 😍😍👏🏼👏🏼
@labjungmalla8634
@labjungmalla8634 4 жыл бұрын
सिस्नु बिज्यो हाहा(कति मिठो हाँशो) । बिध्या दिज्जुको हासो र स्वरमा त फिदा हुन्छु हो फिदा
@NirmalGhartiMgr
@NirmalGhartiMgr Ай бұрын
धेरै दुख गरेर लुकेका कथाहरु कति मिठास ले भिडियोमा उतार्नु हुन्छ दिदी आफ्नै दिदी जस्तो लाग्यो मलाइ त पहिलो पटक मै❤ good luck ahead sister & your team❤🎉
@rbgdhakal
@rbgdhakal 4 жыл бұрын
मानिसको जीवन ! दुखपनि कतिसम्म गर्नुपर्ने । मनछुने यथार्थ कथा। विद्याको प्रस्तुतिमा पनि खै के छ कोनि, आसु आयो।
@sirjanahirachan9246
@sirjanahirachan9246 4 жыл бұрын
कस्तो यथार्थ नेत्र दाई को कथा र बिधाजि को प्रस्तुति!!!!
भरियाको कथा | Bhariyako Katha - Herne Katha EP50
23:57
राउटेका कथा | Rauteka Katha - Herne Katha EP20
28:40
🍟Best French Fries Homemade #cooking #shorts
00:42
BANKII
Рет қаралды 48 МЛН
A pack of chips with a surprise 🤣😍❤️ #demariki
00:14
Demariki
Рет қаралды 12 МЛН
100❤️
00:20
Nonomen ノノメン
Рет қаралды 62 МЛН
Creatures of the Desert | Hostile Planet | Full Episode | S1-E4 | National Geographic
45:04
National Geographic India
Рет қаралды 1,1 МЛН
तारोको कथा । Taroko Katha- Herne Katha EP46
27:11
India, the Himalayas Acrobats | Deadliest Journeys
52:55
Best Documentary
Рет қаралды 12 МЛН
Я щас кричать буду🤣#фильм #сериал #кино
1:00
КИНО КРИТИК
Рет қаралды 2,4 МЛН
#улыбнись #прикол #ржака #юмор
0:30
Валентин Макаров # MakaroviLaif #
Рет қаралды 1,4 МЛН
#улыбнись #прикол #ржака #юмор
0:30
Валентин Макаров # MakaroviLaif #
Рет қаралды 1,4 МЛН
你们家里有这么调皮可爱的孩子吗? #袋鼠妈妈
0:41
袋鼠妈妈育儿记
Рет қаралды 14 МЛН