भाग्य न्यौपाने कहाँ गए..America बाट आएर हेर्नुहोस Bhagya Neupane New Video

  Рет қаралды 692,767

Bhagya Neupane

Bhagya Neupane

Күн бұрын

Host- Bhagya Neupane
सहयोगको लागि
यो Number मा Viber मा Massage गर्नुहोला
+9779824977523 Viber मा massage गर्नुहोला..
Camera person - Kamal Neupane
Editor : Bhagya Neupane
#LIKE #COMMENT #SHARE
#BhagyaNeupane
Tattato Khabar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Tattato Khabar (Govinda Bhandari) -- 9845377059
Website- www.tattatokhab... Facebook- / taattaatokha. . google pluse-plus.google.com/ Produced by Tattato Khabar Media Group Pvt. Ltd.
श्रीमानले छोडेपछि Ruku Bhujel को कोठामा पुग्दा... हेर्नुहोस यस्तो Bhagya Neupane, Tattato Khabar

Пікірлер: 1 400
@tattatokhabar1
@tattatokhabar1 5 жыл бұрын
सहयोगको लागि यो Number मा Viber मा Massage गर्नुहोला +9779824977523 Viber मा massage गर्नुहोला
@sitanepal7031
@sitanepal7031 5 жыл бұрын
Hi
@mayapariyar1459
@mayapariyar1459 5 жыл бұрын
शुस्तेको कामना
@saritalama4277
@saritalama4277 5 жыл бұрын
Kun thaw ma ho
@dipakgurung6985
@dipakgurung6985 5 жыл бұрын
Hami pani thorai vye pani sahayog garxu
@ishormagar6593
@ishormagar6593 5 жыл бұрын
Vagge dai hajurko kam parti salam xa ma pani Nepal aayasi hajur lai vetne thulo man xa
@swadeshniraula318
@swadeshniraula318 5 жыл бұрын
वहाँको श्रीमानलाई सलाम छ, यस्तो अवस्थामा पनि आफ्नो श्रीमतीको स्याहार सुसार गरेर बस्नु भएको छ, शिघ्र स्वास्थ्य लाभको कामना बहिनी !!!
@sundergm5519
@sundergm5519 5 жыл бұрын
Good dai
@minasurkheti1370
@minasurkheti1370 5 жыл бұрын
@@sundergm5519 good sir
@dhanshahu8542
@dhanshahu8542 5 жыл бұрын
Shreeman vanKo ta yasto hunu parxa
@chokenjunu2965
@chokenjunu2965 5 жыл бұрын
chadai banda chadai sabai nepali ak jhot vyera yo nani sayok garum derai gambir abasta ma raixa
@munashree2630
@munashree2630 5 жыл бұрын
Honi husbandle true love garekorax....god bless your family
@bindashroshanbindash9647
@bindashroshanbindash9647 5 жыл бұрын
सलाम छ दादा हजुरको कामलाई हजुर जस्तै मान्छे भएको भए हाम्रो नेपालमा कति राम्रो हुन्थ्यो तर के गर्नु सबै आफ्नो लागि मात्र गर्छन्
@sureshbohara2475
@sureshbohara2475 5 жыл бұрын
जहाँ जहाँ दुख त्याहा त्याहा भाग्य भगवान जानुहुन्छ सलाम भाग्य दादा
@mayadepal450
@mayadepal450 5 жыл бұрын
हजुरकोनामभागगेभगवान
@sureshbohara2475
@sureshbohara2475 5 жыл бұрын
@@mayadepal450 साच्चिकै भाग्य भगवाननै हुन हैई
@sabinasabina3253
@sabinasabina3253 5 жыл бұрын
god bless you nani
@prashadram7942
@prashadram7942 5 жыл бұрын
भाग्य न्यौपाने हैनकि ओहात भग्वान न्यौपाने हून यि भग्वान न्यौपाने लाई हिर्दय मा मंदिर जस्तै सजाउनेले यहा लाईक अबस्य गरौ
@harirai4823
@harirai4823 5 жыл бұрын
श्रीमान र श्रीमती भने पछि यति सम्मकाे माया र सयाेग हुन पर्छ।अन्तिम सम्म श्रीमती लाई बचाउन सयाेग गरि रहने श्रीमान लाई सलाम छ।
@raiami7798
@raiami7798 5 жыл бұрын
Malai pani sabai bhandaa tyahi kurale manchhoyo sachchai mahan purus hunuhudo rahechha kasaile ta uhilai chhodisakthyo susyasthyako kamana
@pradippoudel3688
@pradippoudel3688 4 жыл бұрын
😭😭😭😭😭jindagi
@rajkumarkhatri3863
@rajkumarkhatri3863 4 жыл бұрын
सहयोग गरु
@shaktikumargodar389
@shaktikumargodar389 5 жыл бұрын
दिपा शर्मा जी लाई धन्यवाद सहयोगको लागि
@namastepyakurel
@namastepyakurel 5 жыл бұрын
भग्य दाईं नेपालीको मन् मन् मा बसेको छ मन् पराउने एता like गर्नु होला!!
@hombhujel4686
@hombhujel4686 5 жыл бұрын
धेरै भन्दा धेरै छिटाे शहयाेगी दाता हरुले शकेकाे शहयाेग बाट उपचार छिटै हाेश शवाश्थे लाभका कामना
@sundergm5519
@sundergm5519 5 жыл бұрын
Good
@mayadepal450
@mayadepal450 5 жыл бұрын
भागगेभाईहजूकोमुटुभतरभगवानलेबासगरून
@lalchan2630
@lalchan2630 5 жыл бұрын
बिचारा म पनि सहोग गरथे
@lalchan2630
@lalchan2630 5 жыл бұрын
भागे सर हजुर को नमर दिनुस न
@mistarkingyoutubechannel490
@mistarkingyoutubechannel490 5 жыл бұрын
ऋमान भनेको त यस्तो पो यसरी नै जिन्दगीभर माया गर्नुहोला and thank you bhagye dai Lai Pani 🙏🙏🙏
@bhagwatineupane6965
@bhagwatineupane6965 4 жыл бұрын
छिटाे सन्चाेहाेस बिचारा पर्मेश्वरले छिटाे सन्चाेहाेस
@mbkc615
@mbkc615 5 жыл бұрын
भाग्य न्यौपाने को काम मन पराउनेहरु यता हाजिर गरौ त कति छौ❤️❤️❤️💚💚💛💛💖💖💝💝
@anuskaanuska2380
@anuskaanuska2380 5 жыл бұрын
Mh pani mero tw aafai da parnu hunxa
@gxpower7349
@gxpower7349 5 жыл бұрын
भाग्य दाई र शिशिर दाई दुबई दाई हरू को कामलाई सलाम छ
@dipendarpun8881
@dipendarpun8881 5 жыл бұрын
मछु है हजुर
@dbtamang770
@dbtamang770 5 жыл бұрын
👍👌hajor harola Selma che
@bhumabasnet2655
@bhumabasnet2655 4 жыл бұрын
💜💜💜💜💜💜💜💖💖💖💖
@youtubematvd.r.baraili6734
@youtubematvd.r.baraili6734 5 жыл бұрын
चाडै निको भएको होस। म उहाँको निम्ति प्रार्थनामा सम्झिने छु
@bhupendrabantha6837
@bhupendrabantha6837 4 жыл бұрын
Aamen
@himalsubba2151
@himalsubba2151 5 жыл бұрын
हामी नेपाली हरु गरिब दुखी भए पनि हाम्रो मन भने ठुलो छ। सक्दो सबैले सहयोग गर्नु पर्छ यी बहिनि लाई । सार्है बिजोग रहेछ god bless you always bahini !
@nirwansababumagar4305
@nirwansababumagar4305 5 жыл бұрын
साचिकै नेपाली को मन ठूलो छ इ दिदिलाई पनि सहयोग गरिदिन होला देस बिदेस मा बस्ने सबै ले सहयोग गरिदिनु हुन अनुरोध गर्दछु
@snmedia1838
@snmedia1838 5 жыл бұрын
भाग्य दाईको जस्तो ठुलो मन सबैको होश ।भाग्य दाइको फ्यान यता हजिर गरौ न
@Reshamsarbuja465
@Reshamsarbuja465 5 жыл бұрын
धेरै राम्रो सम्मान छ भाग्गे सर हजुरलाइ सहयोगी मनहरु प्रती सम्मान छ सारै दु:खद 😭😭😭😭😭 आँसु थाम्न सकिन
@NEPALDAYARI
@NEPALDAYARI 5 жыл бұрын
भाग्य सरले धेरै राम्रो काम गर्नु भएको छ सलाम छ तपाईंको यो कार्यका लागि सबै नेपालिले थोरै थोरै सहयोग गरेर उहाँ जीवन बचाइदिनु होला ।
@sumansunar6849
@sumansunar6849 5 жыл бұрын
भाग्य न्यौपाने दाइ दाइ लाई सलाम छ नेपाली यकजुट बनौ थोरै भयनि सहयोग ले अरुको जान बछ भने सबैले सहयोग गररौ
@ActivePrem925
@ActivePrem925 5 жыл бұрын
पशुपतिनाथले रक्षा गरुन 🙏🙏
@samsarmedia2580
@samsarmedia2580 5 жыл бұрын
neupane rock bro
@ActivePrem925
@ActivePrem925 5 жыл бұрын
@@samsarmedia2580 mero channel lai subscribe gare dinu 🙏🙏🙏
@sangitabista9476
@sangitabista9476 5 жыл бұрын
he vagwan
@dhanrazoli602
@dhanrazoli602 5 жыл бұрын
यो भगवान ले कस्तो कस्तो सम्म बनाइदिदो रहेछ 2 बर्ष अगाडी कस्तो राम्रो मान्छेलाई अहिले कस्तो बनाईदियो बिचारा सक्ने जतिले सहयोग गरिदिनु होला salute vagya daju
@harimalla4927
@harimalla4927 5 жыл бұрын
नमस्कार भागेनेयोपाने सर सबै मिलि सयोग गरौ सयोग नै हाम्रो धर्म हो उहाले सयोग पाएर छितै राम्रो भको हेर्न पाउ
@ghimiraydeepak
@ghimiraydeepak 5 жыл бұрын
राम्रो छ।
@harishpandit1801
@harishpandit1801 5 жыл бұрын
सबै ले सयाेग गरदिनाे हाेला बहिनी लागि अनि भगबानले रगक्षा गरू
@jayantigurung3532
@jayantigurung3532 5 жыл бұрын
Harish Pandit
@killergaming2287
@killergaming2287 4 жыл бұрын
साच्चै नै शब्द भेट्दिन म हजुरको यो कार्यलाई व्याख्या गर्न। Hats off to u bhaagya sir!!🙏🙏🙏🙏🙏🙏
@RajBudhathoki
@RajBudhathoki 5 жыл бұрын
भाग्य दादालाई मन पराउने जति यता हाजिर गरुम है 🙌🙌 र उहाको स्वास्थ्य लाभको कामना चाडै निको होस 😥😥
@chemzongsanu
@chemzongsanu 5 жыл бұрын
उहाँको बिमारी एक तिर बुढाको माया अर्को तिर कति राम्रो श्रीमान वा वा हाम्रो नेपालीपन यो जोडिमा झुल्केको छ यो जोडि सधै साथ होस् र उहाँको शिघ्र स्वास्थलाभको काममा
@suzuukeeng9396
@suzuukeeng9396 5 жыл бұрын
भाग्गे दाईको काम र दाईलाई माया गर्ने जति यता 🌹🌹
@sangitabista9476
@sangitabista9476 5 жыл бұрын
hrt turching
@zunujunu7430
@zunujunu7430 5 жыл бұрын
छिटो निको भाको हेर्न पाइयोस् God bless u.
@rozrayirap300
@rozrayirap300 4 жыл бұрын
God bless you.
@grpnepal
@grpnepal 5 жыл бұрын
धन्यबाद ! भाग्य न्यौपाने सर अनि दीपा शर्मा तपाईहरुले बुद्दीमाया बचाउ अभियानमा सुरुअातमै नेरु ४५,००० दिल खोलेर सहयोग गरेर अन्यको निम्ती प्रेरणाको स्रोत बन्नु भएको छ! धन्यबाद !
@sureshshrestha6306
@sureshshrestha6306 5 жыл бұрын
गरिब दुखिलाई मात्रै किन यति धेरै पिडा 😭
@bhimkumarilimbu489
@bhimkumarilimbu489 5 жыл бұрын
Bhagya Neupane ji sada khush rahanu hos tapaei khus garib dukhi khush babu hajur lei koti koti aashirwad m pardesc didi indiya bata, jai bhagya Neupane.
@premvishwakarma4720
@premvishwakarma4720 5 жыл бұрын
भाग्य दाई सलाम छ है तपाई लाई धेरै धेरै धन्यवाद हजुरर लाई यसरी सबै नेपाली हरुको सहयोग गर्न मिलोश तपाई जस्तो अरु नेपाली ले सोचीदिए त नेपाल नै बदलिने थियो भाग्य दाई लाई र तातातो खबर लाई माया गर्ने हर लाइक शेर अनि सहयोगी यता please
@krishnabc3804
@krishnabc3804 5 жыл бұрын
भाग्य सर तपाईं भनेको एउटा भगवान हो तपाईंले दिनदुःख कहाँ गएर भिडियो बनाउनु हुन्छ त्यो देखेर साहै मन दुःख दुख्छ ।। सफलताको शुभकामना
@bhumabasnet2655
@bhumabasnet2655 4 жыл бұрын
😤😤😤
@niten12e4mukhiyakuich9
@niten12e4mukhiyakuich9 5 жыл бұрын
Buda chai sarai ramro vetnu vayexa aru kta vako vaye budi yesto vaye paxi arko kt khojera hidthye hola Get well soon sister
@rajkhanalkhanal933
@rajkhanalkhanal933 5 жыл бұрын
🙏🙏🙏 namste hajur le ramro kura garnu vo sarai dukha ko kura
@nirmalspmagar9169
@nirmalspmagar9169 5 жыл бұрын
भाग्य न्यौपानेले धेरैको भाग्य फेरेका छ्न भन्ने जति हाजिर गर्नुस त!!
@nikirai8046
@nikirai8046 4 жыл бұрын
Danay dab vaggy dada lai
@deependragurung892
@deependragurung892 5 жыл бұрын
सलाम छ भाग्य जी तपाईंलाई अतुलनीय काम गर्नु भयो गर्दै हुनुहुन्छ र भविष्यमा गर्दै जानु भगवान् र सम्पूर्ण नेपाली हरुको साथ तपाई माथि छ!!!!
@kamalagharti2902
@kamalagharti2902 5 жыл бұрын
Koikoi ta husband pani Kati mahan hunxan👍😍 get well soon👍
@tilaktamrakar1878
@tilaktamrakar1878 4 жыл бұрын
सलुट छ भाग्य सर सधै यस्तै राम्रो राम्रो काम गर्दै जानू होला । कसैको लोभ लालच मा परेर आफ्नो स्वाभिमान नगुमाउनु होला । जसरी अहिले हर कोहि को मन मा बस्न सफल हुनुभएको छ। त्यो ठाउँ त्यो हाम्रो हजुर माथिको बिस्वास नगुमाउनु होला । भाग्य सरको हर कोहि काम मनपराउने हरु यता आउनुस ❤️
@puspapoudel5141
@puspapoudel5141 5 жыл бұрын
बिचरा कति माया गर्नेहुनुहुदाे रहेछ श्रीमान
@nabinkillar2343
@nabinkillar2343 3 жыл бұрын
Om nm si ya
@sarurai9375
@sarurai9375 4 жыл бұрын
सयोग साथ भनेको एति खेरै हो आफन्त आफ्नाहरुको र हामि सबै नेपालीको को सलाम छ हजुर सबै लाई सयोग गरि दिनु भकोमा
@GopalBkofficial
@GopalBkofficial 5 жыл бұрын
अत्यन्तै दुख लाग्यो यो भिडियो हेरेर धेरै ढिला भईसकेछ उपचार गर्नुलाई सम्पूर्ण मन भएका सयोगि मन हरुले यस्ता धेरै केस हरुमा सयोग गर्नु भएकोछ र यी बुनुलाईपनि सबैले सयोग गर्नु हुन्छ भन्ने अासाछ
@nabinayonjan3808
@nabinayonjan3808 5 жыл бұрын
Gopal Lamgade hblhklb Vjknmnlhl . mvh
@tarkramluhar7219
@tarkramluhar7219 5 жыл бұрын
भाग्य दादा तपाईं लाई तारिफ गर्न म सँग कुनै शब्द छैन। साँच्चिकै तपाईं त दुखी पीडादायी गरीब हरू को लागि स्वयम् भगवान् नै बनेर आउनु भको छ। दादा सबै को भाग्य बनेर आउनु भएको छ तपाईं लाई सलाम छ। दादा यो तपाईंको जुन आबद्ध कहिलै न मेटिने काम अनि नेपाली आमाबाबा हरु को छोरो भएर सबै दिदी बहिनी हरु को भाई भएर सबै को आशु पुछ्दै हुनुहन्छ। तपाईं महान हुनुहुन्छ दादा।i always respect you dada i salute You.for your Great work.. Good Bless you Boini हाम्रो राष्ट्रिय भाग्य दाई को लागि अनि यी बहिनी को स्वाथ्य लाभ कामना को लागि मनै देखि एक लाइक गर्नुहोस्।। Great n better' journalist man Bhagya nepupane Country of the Nepal always Making for the God coming for painful public Men's nepal..🙏🙏
@Gopalbatalaofficialyoutube
@Gopalbatalaofficialyoutube 5 жыл бұрын
सलाम छ भाग्य सर love you 😍😍
@gopalmajhi9365
@gopalmajhi9365 4 жыл бұрын
कस्तो निस्टुरी रयछ दैब के लीन्छ यस्तो चोट गरीब भयर जन्मीनु पाप होईन गरीब भयर मर्नु पाप हो भाग्य दाई लाई धेरै धेरै धन्यवाद र सभैले सयोग गर्नु हुनेछ
@nischaltamang1226
@nischaltamang1226 5 жыл бұрын
भाग्य दाइ को काम लाई सलाम सबैले सहयोग गरौ पुन्य मिल्छ।
@jbshrestha142
@jbshrestha142 4 жыл бұрын
भाग्य जि ले दुखिहरुलाइ सहयोग गर्नुहुन्छ सलाम छ
@The-Public-Mike
@The-Public-Mike 5 жыл бұрын
भाग्य न्यौपाने मन पराउने जतिले यता हाजिर गरौं
@supriyashiva2444
@supriyashiva2444 5 жыл бұрын
didi ko sigralapko kamana la chitai nai thik hosss
@sanjaygurung8804
@sanjaygurung8804 5 жыл бұрын
भाग्य सर हजुरको तारिफ गर्न म सॅग शब्द छैन💜💜💜💜💜💜💜
@kanchandiyo7282
@kanchandiyo7282 5 жыл бұрын
कति धेरै राम्रो काम गर्नु भएको छ भाग्य सर ले plz सबै मिलेर छिटो भन्दा छिटो पैसा कलेक्ट गरि उपचारका लागि पहल गरौ सारै दुख लाग्दो रहेछ
@user-dn4hu3eo8e
@user-dn4hu3eo8e 5 жыл бұрын
सुस्वास्थ्य लाभको कामना बैनीलाई l यस्तो कलीलो उमेरमा कती ठुलो रोग लागेछ जे होस श्रीमानको फुल साथ रछ सारो खुसी लागो यसरीनै साथ दिदै जानुहोला l देश बिदेशमा रहनुहुने प्यारा नेपाली दाजुभाई दिदी बैनी हरू जोजहा जस्तो सक्नुहुन्छ सकेको सहयोग गरीदिनु होला l
@nayasoch123
@nayasoch123 5 жыл бұрын
आखाबाट आशु नै आयो थोरै भएपनी सहयोग गर्दछु। तर तपाईको नम्बरमा फोन लाग्दैन
@rajulama30
@rajulama30 4 жыл бұрын
हे भगवान यो बहिनीलाई छिट्टै निको होस सबैले सहयोग गरिगदिनुस सिग्रस्वास्था लाभको कामना श्रीमान् होस त यस्तो सलाम छ भाइ नआत्तिनु सबै ठिक हुन्छ
@ramkumarrai2326
@ramkumarrai2326 5 жыл бұрын
Bhagya dailai dherai dherai dhanbath sabai le sayog garum sabaiko jindagi eutai ho
@sanushrestha1183
@sanushrestha1183 5 жыл бұрын
श्रीमान र परीवार अनी सहयोग गने सबैलाई सलाम ।
@MUSISislove
@MUSISislove 5 жыл бұрын
After so many years I am seeing such a fast growing youtube channel in nepal.
@gauriprasad3086
@gauriprasad3086 5 жыл бұрын
भाग्य न्यौपाने भाई लाई धेरै धेरै धन्यावाद छ र ऊहाले हरेक गरीब र सम्सयाको बीपरीत्मा परेका मासाको अगाडी यऊटा पर्तच्छे भगवान भएरै आऊनु हून्छ सलुट गर्छू म बरु मोबाईल नम्बर पाईदीयको भए हून्थयो की
@benukarai3433
@benukarai3433 5 жыл бұрын
यि बहिनी लाइ सुबास सुब्बा को मा लानु होला। साथै भगवान् ले रछा गरुन बहिनि लाइ।🙏🙏
@grpnepal
@grpnepal 5 жыл бұрын
Yin ko halat dherai jatil rahechha I think subash can not make treatment properly. They need first 12 lakh !
@shivadangi7230
@shivadangi7230 5 жыл бұрын
को हो सुबास सुब्बा भन्ने कहा बस्छ?
@kanchanpariyar7258
@kanchanpariyar7258 5 жыл бұрын
Bicar ramro ho
@anjanabhattarai1979
@anjanabhattarai1979 4 жыл бұрын
God bless you
@lazyboy1681
@lazyboy1681 4 жыл бұрын
हजुर काे जस्ताे श्रीमान सबैचेलिले पाउ चारै निकाे हुनु भगवान सँगा दुवा गर्छु दि
@prayeshburathoki3040
@prayeshburathoki3040 5 жыл бұрын
Bachara god bless you. Bhagya SAR lai dhari dhari dhanyavad
@user-wf4pd6he7s
@user-wf4pd6he7s 5 жыл бұрын
भाग्य दाइ को काम लाइ सलुट छ👍👍👌👌
@sumeeryeevlogs9909
@sumeeryeevlogs9909 5 жыл бұрын
Ati mahan sriman vagyamani le matra pawxaa..... God bless you get well soon
@soorajgurung5001
@soorajgurung5001 4 жыл бұрын
यस्तो पो हुनु पर्छ श्रीमान भने को दुख शुख मा साथ दिने जीबन साथी
@subhekshadhungana7458
@subhekshadhungana7458 5 жыл бұрын
U r great bhagya neupane ❤❤❤
@sundarthapa5822
@sundarthapa5822 5 жыл бұрын
भाग्य दाजु चाहि गरीब दुखी को भगवान नै हून
@rameshkc1568
@rameshkc1568 5 жыл бұрын
यस्तै हामी जस्ता दुखि गरिबको भोटले सरकारमा पुगेका नेता हुन या सरकार बाहिरका आफुहरु अरबौं भ्रष्टचार गरेर बसेका छन तर यस्ता पिडितलाई आँखै लगाउँदैनन् त्यसैले त हरेक नेतालाई धिक्कार्न मन लाग्छ
@सोयमबुढामगर
@सोयमबुढामगर 4 жыл бұрын
यो भिडियो हेरेर सारै मन रोयो मेरोनि आखामा आसु नआऊने सायद बिस्सोमा कमै हुनुहुन्छ होला यो दिदी को स्वस्ते लाब को कामना गर्द्छु छिटै निको होस
@goodnepal5208
@goodnepal5208 5 жыл бұрын
भाग्य न्याैपाने😚 मन पराउने यता🙋😚
@rubek1989
@rubek1989 5 жыл бұрын
मैले केहीले नबुझने परे। भाग्य न्यौपाने दाजुले यस्तो कार्यक्रम ल्याउदा नि नेपालीहरूनै किन unlike गर्दिनछन दुःख लाग्छ।
@anubhattarai7667
@anubhattarai7667 5 жыл бұрын
God bless u n lots of love for vagya neupane dada
@omthada3337
@omthada3337 4 жыл бұрын
Geet ni Kati ramro Ani vagy dadai lai Ani dada sanga sahogko lagy Janu vako bahenilai Salam x
@ShishirPandey
@ShishirPandey 5 жыл бұрын
Jiudo bhagwan ho bhagya dai You are great Dai mero ta aakha bata aasu nai aayo 🙏
@laxmishrestha1906
@laxmishrestha1906 3 жыл бұрын
भाग्य भाई सबै को दुखःहरने भगवान को रूप सलाम छ सबै मिलेर सहयोग गरौ 😭😭
@alinakhan360
@alinakhan360 5 жыл бұрын
Bhagay sar tapai le garda kati le jiban dan paeka xa hajur mahan hununxa
@dadiramkunwar5708
@dadiramkunwar5708 5 жыл бұрын
भाग्या जि लाइ धेरै धेरै धनयबाद छ
@saraswatisapkota2063
@saraswatisapkota2063 5 жыл бұрын
हे ईश्वर भगवन रक्षा गर्नु बैहिनीलाई छिटो सन्चो होश
@amarsingrasaili3008
@amarsingrasaili3008 5 жыл бұрын
Bichara
@nanurai8728
@nanurai8728 5 жыл бұрын
थोपा-थोपा मिले सागर बन्छ,,,, तेसैले हर नेपाली ले सहयोग गरि एउटा सानो छोराको काख बचाई दिनु अब हाम्रो जिम्मेवारी भए को छ!!! भाग्य सर लाई कुन सब्दले सम्मान गरौं !!!!
@ramtekanethokar9897
@ramtekanethokar9897 5 жыл бұрын
god blase you bahini get will soon
@user-jj5nb1tx6n
@user-jj5nb1tx6n 4 жыл бұрын
नामै काफी छ भाग्य न्यौपाने ह्जुर जस्तो छोरा जन्माउने आमा नै भाग्य मानी जेह जस्तो भय पनि नेपाली रगत भनेको येहि नेपाली नै हो सलाम गर्छु ह्जुर लाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️
@youtubekiro777
@youtubekiro777 5 жыл бұрын
यो बहिनी लाई बचाए पछी त्यो भन्दा ठूलो उपकार केही हुने छैन । Dr ko Pani thulo भूमिका हुने छ यश मा
@bedkumartrai9928
@bedkumartrai9928 5 жыл бұрын
भाग्य सर तपाईँलाई धन्यवाद टक्र्याउन चाहन्छु तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ र आउँदा दिनमा पनि तपाईको योगदान हामीले कहिलेपनि भुल्ने छैन
@sapanakc7676
@sapanakc7676 5 жыл бұрын
Lov u bhagya dai u are god
@pranikaacharya2004
@pranikaacharya2004 5 жыл бұрын
कठै,धन्य छ वहाको श्रीमान लाइ
@bahathoor5271
@bahathoor5271 5 жыл бұрын
सबै मित्र हरु ले धेरै थोरै सहयो हात बधाउ साथी पिलिज
@rajeshrai281
@rajeshrai281 5 жыл бұрын
हेभगवान यो बईनीलाई सबाईले अली अली सयोग गरुङ हई सारई दयनई देखीयो भाग्यजी सई ठाऊदेखी सई भिडीयो लेऊङ्नु भो तपाईं लाईनी बधाईछ
@chiranbudhamagar2508
@chiranbudhamagar2508 5 жыл бұрын
you are great Bhagya bro
@tekrajbhatta788
@tekrajbhatta788 5 жыл бұрын
सलाम छ सर
@vinodhimjale6182
@vinodhimjale6182 5 жыл бұрын
हरेस खानु हुदैन तपाई हरु लागि सयोगी हात जुट्ने छ्न
@ramgurung7172
@ramgurung7172 4 жыл бұрын
सबैको भगवान भाग्ये सर ।🇳🇵🇳🇵🇳🇵
@shaghimire7268
@shaghimire7268 5 жыл бұрын
Bhagya sir you are the great person in this vast world
@Kalika_homes
@Kalika_homes 5 жыл бұрын
सबै मिलेर बुद्धि माय तामाङ दिदी लाई बचाउ नेपाली दाजु भाइ दिदी बहिनी हरु
@ushamagar7609
@ushamagar7609 5 жыл бұрын
bhagyale lyayeko dukhi garibi prati ohako yogdanprati mero salute cha
@karanpun8011
@karanpun8011 5 жыл бұрын
sahrai dukha lageyo
@mutumunu5358
@mutumunu5358 4 жыл бұрын
श्रीमन श्रीमती भनेको त यस्तो पो हुनुपर्छ त चाडै निकोहोस सहयोगि मन हरु जुटौ
@bnachautari7824
@bnachautari7824 5 жыл бұрын
Great husbands Rupa vanda pani mahan husband
@rajendrakumar-gs9vt
@rajendrakumar-gs9vt 5 жыл бұрын
सारै बिडादाई रहिछ ढिलाई नगरी कन सम्पुर्नमा दुईहात जोडि सयोग को हात फिजाईदिनु होला छिटो भन्दा छिटो रकम जम्म गर्दिन पायो भने उहाको मुहार मा मुस्कान आउने थियो सलाम छ दाजु लाई यति सारो बिमारी हुदानी सिर्मतिको साथ नछोड्नु भाको मा आगामी दिन मानी उहालाई पीडा नदिनु होला यस्तै साथ दिनु होला
@janakshah6634
@janakshah6634 5 жыл бұрын
nice job dai bhagya dai you are great person
@mr.manojyangso8214
@mr.manojyangso8214 5 жыл бұрын
शिघ्र स्वास्थ्य लाभको कामना सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी सहयोगी हात बढाउन अनुरोध गर्दछु।
@sarojhagautam2996
@sarojhagautam2996 5 жыл бұрын
Jiban sathi vaneko yes to Po ho nanu thin hunx aba hamesabae Nepali ko sath hunx vagya Bhai salamx hajur lae
@tamangbirbahadur4839
@tamangbirbahadur4839 5 жыл бұрын
भाग्या सर लाई मेरो मन बटा thank
@shantoshdahal9352
@shantoshdahal9352 5 жыл бұрын
Bhagya sir ....bainiko lagi biratnagar ko nobel hospital ....ko dr sunil sharmaa lai 1 palta kura garnus na plz. .uahale pani dherai garib harulai sahayog garnu vaa x ....
@madhubagar5961
@madhubagar5961 5 жыл бұрын
नमस्कार हजुर भाग्य न्यौपाने तपाईं आत्तिनै राम्रो मान्छे अनि बोल्ने शैली र स्वरको कुरै नगरौ। कामको सधै सलाम छ।
@ankusharma2538
@ankusharma2538 5 жыл бұрын
Bachar garo xa hai npl ma sir good job thanku ramro kam ko lagi 🙏🏼🙏🏼🙏🏼🌺🌺🌺🌺😥😥😭😭😭😭🤦‍♂️
@sapanakc7676
@sapanakc7676 5 жыл бұрын
Ma poni ho
Je peux le faire
00:13
Daniil le Russe
Рет қаралды 19 МЛН
Bend The Impossible Bar Win $1,000
00:57
Stokes Twins
Рет қаралды 47 МЛН
WILL IT BURST?
00:31
Natan por Aí
Рет қаралды 47 МЛН
Je peux le faire
00:13
Daniil le Russe
Рет қаралды 19 МЛН