भाइरल बाजा सुन्दरी संग छत्र शाहीले दोहोरीमा हारेकै हुन त ? हेर्नै पर्ने भिडियो । ०७६.११.१४ HD

  Рет қаралды 2,339,431

Indreni.Com

Indreni.Com

Күн бұрын

Пікірлер: 1 600
@Indreni.Com2016
@Indreni.Com2016 4 жыл бұрын
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।
@pradeeppradeep9936
@pradeeppradeep9936 4 жыл бұрын
छत्र शाहि लाई दाेहाेरि गाउन भन्दा नाचन लगानु
@avig731
@avig731 4 жыл бұрын
होइन ढोहरीमा छात्र yati कडा भनेको त कला घरको नानी झनै कडा हाँस्दा हाँस्दा पेट्नै धुख्यो । अविनाश Hyderabad बाट thank you all
@lamakhagendra7650
@lamakhagendra7650 4 жыл бұрын
sindhuli cheli ma pragatiko shubha kaman
@bhimbudha6504
@bhimbudha6504 4 жыл бұрын
कस्ले भ्याउ थोर छत्र साही लाइ बधाई छ भाइ
@mohonnatgood1821
@mohonnatgood1821 4 жыл бұрын
@@pradeeppradeep9936 खखखखखखखखखखखखखख
@prithiviadhikari3891
@prithiviadhikari3891 3 жыл бұрын
धेरै धन्यवाद सिन्धुलि समाज रोधि टिमलाई
@udayakc9661
@udayakc9661 3 жыл бұрын
आजको इन्द्रेणी प्रोग्राम त,एकदमै रमाइलो, उत्कृष्ट लाग्यो ,सिन्धुली गढ ,पन्चेबाजासहितको ,खैजेडी बजाएर अज धेरै मनोरञ्जनात्मक भएकोले सम्पूर्ण कलाकारहरुमा धेरै धेरै धन्यवाद छ् !!!!
@rbthapa3249
@rbthapa3249 4 жыл бұрын
इन्द्रेणी लाई सलाम सिन्धुली कलाघरको सुन्दरी नानिहरुलाइ उत्तर उत्तरप्रगतिको शुभकामना जय सिन्धुली
@vaimegharaj7565
@vaimegharaj7565 4 жыл бұрын
Yess good.
@jagatbhadixbohineraamritad2019
@jagatbhadixbohineraamritad2019 4 жыл бұрын
Hero chatra
@rahulmagar6274
@rahulmagar6274 4 жыл бұрын
Gy7
@rahulmagar6274
@rahulmagar6274 4 жыл бұрын
Aquatic 0 8002. B g
@omchauhan3515
@omchauhan3515 4 жыл бұрын
🇳🇵🇳🇵स्याबास सिन्धुली कला घरका सबै सबै चेली र टीमलाइ नै, बहुतै प्रतिभा, खैजडी भजन उत्कृष्ट अनि पंचेबाजा उस्तै, दोहोरी र नाच झन उत्कृष्ट साथै तेक्वान्दोमा अभ्यास्त बैनीहरुलाइ हृदयदेखी नै उच्च सम्मान। फेरि पनि ल्याउनु होला है इन्द्रेणीमा उहाँहरु लाई।
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
छत्र शाहि धेरै प्रतिभा भएको ब्यक्ति ठोकौ छत्रलाई लाईक कमेन्ट् 😍😍👍️👌❤️💕🙏
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
@Kohalpur Online media yes great
@karnshah874
@karnshah874 4 жыл бұрын
nakul joshi supper hero
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
@@karnshah874 हजुर
@ridamsaud7836
@ridamsaud7836 4 жыл бұрын
Lop u मेरो गाउले छत्रे
@mogolputra9917
@mogolputra9917 4 жыл бұрын
नाइस
@narbahadurgharti609
@narbahadurgharti609 4 жыл бұрын
यि सानासाना बहिनिहरुले देखाउनु भएको नेपाली लोक सांस्कृतिक जोगाउने काम गर्नु भएकोमा सम्पूर्ण तिमलाई. हार्दिक सम्मान ब्यक्त. नयाँ पुष्टामा यस्ता हाम्रो मौलिक सांस्कृतिक संरक्षण गर्न निकै चुनौती भइराखेको बेला सिन्धुलिका यि सानासाना बहिनिहरुले देखाउनु भएको कला देखेर मनै देखि हर्शित र गौरव महशुस भएको छ |हृदय देखि नै सलाम छ | यि सिन्धुलिका बहिनिहरुलाई
@anishadawadi
@anishadawadi 4 жыл бұрын
जय इन्द्रेणी 🖐️🖐️🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵इन्द्रेणी नै एउटा यस्तो कार्यक्रम होकि नहेरी त सुत्न नि मन लाउदैन
@pabitrathapa2709
@pabitrathapa2709 4 жыл бұрын
Me too
@hbbhandaribishal2829
@hbbhandaribishal2829 4 жыл бұрын
नेपाली चेलीहरुलाई नमन छ।छत्र शाहीको त के कुरा गर्नु मान्छे त अर्गानिक हो नी शब्द शब्दमा मिठास छ
@bibashthakuri6255
@bibashthakuri6255 4 жыл бұрын
सिन्धुलीकला घरलाई माया गर्नै जति यता हाजिर हुनु है 👍️👍️
@sanjaytamang7001
@sanjaytamang7001 4 жыл бұрын
छत्र दाजु को गित घाउने सैईलिचै मान्नु पर्छ है असद्दै रमाइलो भयो आजा देरै देरै दन्याबाद कृष्ण कडेल दाजु अनि सम्पुर्ण ईन्द्रेनी टिमलाई
@hastab.m6420
@hastab.m6420 4 жыл бұрын
हामी नेपालीहरुको अनेकौँ सस्कृति अनेकौँ भाषा अनेकौँ कला,, तर हामी सबै नेपाली हौं,, गर्व छ मलाई नेपाली हुनुमा,, जया इन्द्रेणी ।।
@iposharemarketinnepal
@iposharemarketinnepal 3 жыл бұрын
छत्र शाही इन्द्रेणी को मात्र होईन दोहोरी को हिरो हो
@chetanarish7722
@chetanarish7722 3 жыл бұрын
सिन्दुलिका टिमलाई उत्तरोर प्रगतिको कामना छ खासगरी विध्यार्थी बहिनीहरुलाई सलाम छ ।
@Jhapendragrg
@Jhapendragrg 4 жыл бұрын
आज यो पञ्चे बाजा समुहलाई इन्द्रेणिमा ल्याएर उनिहरुको प्रस्तुति राख्ने शुभअवसर दिनुभएको सर्बप्रथम कृष्ण कडेल लागयत सम्पूर्ण इन्द्रेणी परिवारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ! साथै अगामि दिनहरुमा यो पञ्चे बाजा समुहको उत्तर उत्तर प्रगतिको कामना पनि गर्दछु !
@minakhadka2309
@minakhadka2309 3 жыл бұрын
1
@निर्दोशीमन
@निर्दोशीमन 4 жыл бұрын
तिमी जस्ती ठिटिको लाइन छ तर मलाइ निरुता चाइन्छ चौतारिको वर आहा क्या दामी छ्त्र हिरो😍😍😍
@sunillimbu8411
@sunillimbu8411 4 жыл бұрын
ल बधाई छ चेलीहरुलाइ
@rambahadurghartichhetri7076
@rambahadurghartichhetri7076 3 жыл бұрын
Dherai manoranzan garunu bhayo sinduli ka bheka sanskrik bhaeko ma baini haru ma dera dhannevad samargha
@yubhakishan3356
@yubhakishan3356 4 жыл бұрын
यो पो हो त हाम्रा नेपाली चेली भनेको त गाउन देखी बजाउन सम खबीष्
@ekadevneupane6515
@ekadevneupane6515 4 жыл бұрын
Jay Jay ram
@apsharathapa3056
@apsharathapa3056 4 жыл бұрын
हो नी
@navinnepali3796
@navinnepali3796 4 жыл бұрын
अाज छत्र साईले हासाेले माराे नि
@rameshjajarkotkuse9250
@rameshjajarkotkuse9250 4 жыл бұрын
हा हा हा हा आज सम्म कै सबैभन्दा बढी मन परेको गित बांजो जोत्न झन कडा हुन्छन् नि भन्दा किसण कँडेल दाजु हेरे को हेरै हुनु भो र मलाई लास्टै हाँसो पनि लाग्यो धेरै धेरै धन्यवाद छ तर एउटा सुख को कुरा यो इन्द्रिण मा जो आए पनि छत्र ज्यु लाई मुख आए जति को भन्न पाउछन झन हाँसो लाग्ने कुरा यो छ
@abinaykarki4053
@abinaykarki4053 4 жыл бұрын
सिन्धुलि को नानिहरु लाई प्रगतिको शुभकामना छ है
@राहुलबस्नेत
@राहुलबस्नेत 4 жыл бұрын
अति कड़ा
@deenanathacharya2743
@deenanathacharya2743 Жыл бұрын
धन्यवाद सिन्धुलीका कलाघरका बहिनीहरू तथा संयोजक भाइ साथै इन्द्रेणी परिवार।
@hariparsad7116
@hariparsad7116 4 жыл бұрын
धेरै रमाइलो दोहोरी सबै लाई बधाई विशेष इन्देणी का सन्चालक आद्णिय दाजु कृष्ण कडेल लाई धेरै धेरै बधाई हामी बिदेश मा हुने को लाई दिन भरिको थकाइ मेट्ने वातावरण बनाइदिनु भएको छ र साथै दुखी गरिब को भगवान बन्नु भएको छ हजुर जस्तो सच्चा मान्छे नै देस ले खोजेको छ
@buddhaknowledge6510
@buddhaknowledge6510 4 жыл бұрын
सिन्धुलीका साथिहरु इन्द्रेणी हेर्ने हाजिर हौत कति रछन
@thapanaren7589
@thapanaren7589 4 жыл бұрын
La hai ma Pani xu sindhuli khai thito
@tukmanshrestha8608
@tukmanshrestha8608 4 жыл бұрын
म पनि हो है सिन्धुली को हाल चाहिँ कावासोती नवल पुर
@bikashbasnet1688
@bikashbasnet1688 4 жыл бұрын
A
@jeesinalama1100
@jeesinalama1100 4 жыл бұрын
धेरै धेरै राम्रो सिन्धुली कला घर सिन्धुली को सान बदैछ सिन्धुली सप परिबार लाइ
@RajanGautam-u7m
@RajanGautam-u7m 4 жыл бұрын
कृष्ण जि को नाच धेरै राम्रो लग्यो😘😘😘😍😍 जय इन्द्रेणी जय गित संगीत सिन्धुली कला घर लाई धेरै धेरै धन्नेबद सुभाकामना आगामिक दिन हरुमा अझै राम्रो हुँदै जाओस
@gyanendrathapa2609
@gyanendrathapa2609 4 жыл бұрын
धेरै तरक्की गर्नु होला बधाई छ सिंधुपालचौक को बैनी हरू लाई ।
@badalraiudayapur9432
@badalraiudayapur9432 4 жыл бұрын
फेरि पनि ल्याउनु पर्यो है इन्द्रेणी मा सिन्धुली समूह भन्ने जति हाजिर हुम त ?
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
लास्टै हँसाए प्रतिभा कडा रैछ नानीहरूको
@anjiadevkota8094
@anjiadevkota8094 4 жыл бұрын
Ma pane sindhuli ko ho
@gopendrakarki8866
@gopendrakarki8866 4 жыл бұрын
good
@sujatanicejodi1666
@sujatanicejodi1666 4 жыл бұрын
Wow good
@dalbahadurkarki1137
@dalbahadurkarki1137 3 жыл бұрын
Sarai ramro sindhuli kala ghar ajhai ramro gardai janu
@aashikagautam649
@aashikagautam649 4 жыл бұрын
नेपाल का साहसी चेलिहरु को प्रतिभालाइ सम्मान कृस्न बजगाइ को नाच मन पर्यो।अनि इन्द्रेणी हेरेर बस्नुहुने सबैमा सुभ रात्री 💃💃💃💃
@avishekpandey7384
@avishekpandey7384 2 жыл бұрын
Krishna dai hjr ko number dinu na hame aune vanako xu vhat garna lai dai
@sandipgiri4237
@sandipgiri4237 4 жыл бұрын
सर्बप्रथम इन्द्रेणी का सम्पुर्ण तिमहरूलाई मेरो तर्फबाट नमस्कार र आज को पन्छे बाजा का बहिनीहरुलाइ धेरै भन्दा धेरै धन्यवाद यो हो नि सस्कार र संस्किर्ती भनेको तर अहिले सम्म देखेको पनि थिएन कृस्णा को नाचो सारै राम्रो रहेछ म हाल कतार बात हेर्दैछु 💏💏👄👌💘💘💘👍️👍️
@susmitakunwar674
@susmitakunwar674 4 жыл бұрын
ईन्द्रेणी टिमलाई मेरो नमस्कार आज बहिनीहरूको प्रतिभा देखेर सारै रमाइलो लाग्यो।
@dwarikagautam8420
@dwarikagautam8420 4 жыл бұрын
धेरै धेरै बधाई कलाकार बहिनी हरुलाई
@diludangi
@diludangi 4 жыл бұрын
धेरै धेरै बधाई अनी सफलता को शुभकामना संमपुर्ण बैनी हरुलाई जयहोस ईन्द्रेणी कार्यक्रम को 🙏 जयहोस दाजु कृष्ण कडेल को 😘
@songambro3201
@songambro3201 3 жыл бұрын
कृस्ना दिदिको नाच राम्रो मान्ने जति हाजिर है
@nirmalido9992
@nirmalido9992 4 жыл бұрын
लु आज अलि छिटो पुगेको रैछु अहा कति रमाइलो हुर्‍र्‍र्‍र्‍र्‍र इन्द्रेणी को fan जति ले like Love u all
@nirmalido9992
@nirmalido9992 4 жыл бұрын
@Kohalpur Online media uuummm ho ni ♥️♥️♥️👌👌👌🌹🌹🌹
@karnashrestha7289
@karnashrestha7289 4 жыл бұрын
छ्त्र ले चैं दर्‍हो दियो है सिन्धुली घरले देकै छ रमाइलो 💃🕺💃💃
@madhavkarkisindhuli625
@madhavkarkisindhuli625 4 жыл бұрын
हाम्रो सिन्धुली कलाघर को कलाकार लाई संम्मान को साथै बधाई छ । अनि धन्यवाद ईन्द्रेणी लाई पनि ।
@karkifarsabahadur5598
@karkifarsabahadur5598 4 жыл бұрын
madhav karki Sindhuli एकदमै सहि
@bkarki6055
@bkarki6055 2 жыл бұрын
चेलीहरूले गाएकाे भजन सारै राम्राे ।हाम्राे संस्कृतिकाे जगेर्ना गर्न सफलता मिलाेस,शुभकामना।अनि खैजेडीकाे ठाउमा खैँजडी भन्दा उचित हुन्थ्याे कि जस्ताे लाग्याे। (बाजेन्द्र कार्की माेरङ)
@ratnamaninath
@ratnamaninath 4 жыл бұрын
सिन्दुली गढी कलाघर का सम्पूर्ण कलाकार हरुलाइ धेरै धेरै सलाम छ।सुमन जी धेरै धेरै सलाम छ ल हेर्नू त कति सम्मान जनक कार्य गरेको मा सम्पूर्ण नेपालीहरु बाट सर सम्मान गर्दछौं ।हो अब हामी ले एकजुट बनौं भन्ने सन्देश दिएको मा धेरै धेरै धन्यवाद छ।।
@dinanathacharya616
@dinanathacharya616 3 жыл бұрын
आज सम्म मैले ईन्द्रणीको कुनै कमेन्ट गरेको छैन, तर आज सिन्धुली जिल्लाको पन्चेबाजा र खैंजडी कार्यक्रम सार्है राम्रो लाग्यो।
@bhupendrakarki4573
@bhupendrakarki4573 4 жыл бұрын
सधैं सारङगि बजाउने कृष्णा यस्तो राम्रो नाचेको देखेर छ्त्र ले सुरुमै गित बिर्सिए😁😂सिन्धुली कला घरका पन्चकन्याहरु हरेक बिधामा निपुर्ण रहेछ्न।
@managarbuja7408
@managarbuja7408 3 жыл бұрын
Hahahaha Ho bhaneko Kati hasnu Chhatra le geet birsera
@pushprajkunwar8761
@pushprajkunwar8761 3 жыл бұрын
जय इन्द्रेणी तथा सिन्धुली कला घर परिवार 🙏🙏🙏❤️❤️❤️
@arjunpsddulal7731
@arjunpsddulal7731 4 жыл бұрын
कृष्णा बजगाईको नाच पनि राम्रो लाग्यो साथै आजको प्रस्तुती धेरै राम्रो छ
@chicagoan08
@chicagoan08 4 жыл бұрын
krishna bajagai ta Darjelling ko Bimal panthi ko rajniti neta hoina?
@sitakarki1809
@sitakarki1809 2 жыл бұрын
Saraimitho kala salutxa sabailai
@santalaxmishrestha3427
@santalaxmishrestha3427 Жыл бұрын
​@@sitakarki1809 bab to yyt43 ❤
@indrasunuwarrai4470
@indrasunuwarrai4470 3 жыл бұрын
याे,कलाघरकाे,बहिनी,हरुले,त,साच्चिकै झिल्ली उडाउछन,बधाई छ,सबै टिमलाई
@rameshkarki4246
@rameshkarki4246 4 жыл бұрын
पन्चकन्याले इन्द्रेणी झलल दिदिबहिनीहरुको काम देखेर धेरै खुसी लाग्यो अझै राम्रो काम गर्दै जानू होला शुभकामना।
@rameshkarki4246
@rameshkarki4246 4 жыл бұрын
सहि हो हजुर
@kushaharibhattarai4551
@kushaharibhattarai4551 2 жыл бұрын
सिन्धुलि कलाघर लाई धेरै धेरै बधाइ कलाघरकाे स फलताकाे शुभकामना।। सिन्धुलि परेवाडाडा हाल बिराटनगर।।
@निर्दोशीमन
@निर्दोशीमन 4 жыл бұрын
छ्त्र हिरोले नजर चाइ राम्रै केटिमा लगाएछ है निरुता तिर
@kanxa881
@kanxa881 4 жыл бұрын
🤣
@brai4059
@brai4059 2 жыл бұрын
Indreni club lai dheraii dheraii suvakamana byakta gardaii ra sindhuli gadi ko bahini haru lai pani badhai xa
@padamgurung2998
@padamgurung2998 4 жыл бұрын
छोरी चेलिहरुलाइ हेप्ने दिन गयो है हाम्रो कलिला चेलिहरुको यो महान काम जाने के को पुरुष के को दमै सिपको कुनै जात धर्म हुदैन भेदभाव नगरौ सम्मान गरौँ
@phaligurung6226
@phaligurung6226 4 жыл бұрын
होत्तनी का ! मेरो मन मै लागेको कुरो ठोक्नु भो बा ! थेन्क यु !
@pushkarthapa5965
@pushkarthapa5965 3 жыл бұрын
singo nepal ko dhan ho indreni programe.
@gomabhandari5993
@gomabhandari5993 4 жыл бұрын
आज भोलिका छोरीहरू पनि धेरै सक्छाम्म भएका छन् धेरै खुसी लाग्छ यी नानीहरू को भिडियो सबै हेर्छु धेरै मन पर्छ सुरुमा हाम्रो भाग्य भाइले बहिनीहरू लाई ल्याउनु भएको थियो खुसी लाग्यो आज इन्द्रेणीको स्टुडियो मा देखेर
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
हो भजनमा राम्रो नाचे
@kubirsunam930
@kubirsunam930 4 жыл бұрын
chatrasailai sait lain hai bainile
@asim9478
@asim9478 4 жыл бұрын
यी नानिहरु त धेरै कडा छन् ।।। सफलता मिलोस् ।।।
@su-snntmagar664
@su-snntmagar664 4 жыл бұрын
सुन्दरी लिम्बू नि को dance चाहिँ हो के 😍 मजा आयो😂
@rameshshrestha5355
@rameshshrestha5355 4 жыл бұрын
पबित्रा रम्तेल बैनी तेरो यो कला देख्दा भित्र मन बाट खुसी भयर आउँछ सानै उमेर मा तैले जुन प्रगती गरेको छेस अझ निखारियर जावस तेरो कला अझै उन्नतिर प्रगती देख्न पाउ सधै सफलता को सुभकामना बैनी तलाइ र सिङ्गो टिम लाइ
@dhanbahadur2682
@dhanbahadur2682 4 жыл бұрын
सिन्धुली नानिहरूलाई बधाई प्रगतिको कामना
@भोजबिसीदेउडाप्रेमी
@भोजबिसीदेउडाप्रेमी 4 жыл бұрын
ईन्द्रेणी का छत्र शाहि को फ्यान जति यता हाजिर हुन छत्र शाहि कुनै चिज मा पनि कम छैन अलि घोचो छ तर मन ठुलो छ है ।।
@dhanbahadur77
@dhanbahadur77 4 жыл бұрын
सिन्धुलिका दिदिहरु लाई धेरै धेरै धन्यवाद छ
@TgMafia999Ledgendff
@TgMafia999Ledgendff 4 жыл бұрын
धेरै रमाइलो भयो आज , सीन्धुली कला घर का सबै कलाकार लाई धन्यबाद सार्है राम्रो प्रस्तुती
@magendradewan8514
@magendradewan8514 Жыл бұрын
सिन्धुलीका घर परिवारलाई उत्तोर-उत्तोर प्रगतीको हार्दिक मंगलमय शुभकामना ।
@iam_aashika6023
@iam_aashika6023 4 жыл бұрын
कला र सस्कृतिको जगेर्नामा लागेका इ नानी हरुलाइ सलाम।।।
@ravimagarofficial5000
@ravimagarofficial5000 4 жыл бұрын
लु खत्रा दोहोरी हानेको छन है सिन्धिली का नानी हरुले अझै प्रगतिको शुभकामना 🌷🌷निरुता जि को मुस्कान चाहिँ दामी हो के
@dalchiral7225
@dalchiral7225 4 жыл бұрын
आजको दोहोरी निकै उत्कृष्ट लाग्ने जति यता हाजिर हुन 💝💝👈🌹🌹
@JohnJohn-oj7iw
@JohnJohn-oj7iw 3 жыл бұрын
New generation ko prativa ko lagi samman xa 🙏🙏🙏🙏👍👍👍👌👌👌👌
@malikaonline3622
@malikaonline3622 4 жыл бұрын
अाज एकदमै रमाइलो भएको रहेछ सम्पूर्णलाई शुभ रात्री।।।
@soltinakokhojima2037
@soltinakokhojima2037 4 жыл бұрын
Ma ta susu garna gakai xoina
@rameshrajbhattarai2870
@rameshrajbhattarai2870 4 жыл бұрын
@@soltinakokhojima2037 hee
@bhuwanbahadursunuwar5761
@bhuwanbahadursunuwar5761 4 жыл бұрын
धेरै रमाइलो छ
@bhuwanbahadursunuwar5761
@bhuwanbahadursunuwar5761 4 жыл бұрын
कति रमाइलो हो
@redstarrai6312
@redstarrai6312 3 жыл бұрын
सिन्धुलि कलाकार नेत्रि वहिनिले नेपालकाे भाषा,सस्कार, सस्कृति, परम्परा,कला र परिवेशका सवाल धेरै राम्राे लाग्याे ह्रदय देखि हार्दिक नमन गर्दछु
@tekbahadurkhadka5880
@tekbahadurkhadka5880 4 жыл бұрын
बैनिहरु निकै राम्री र पर्गती सिल रैछन शुभकामना हाम्रो छत्र त हिरो नै हुन कुरै छोडौ जय इन्देनी लाई माया गरौ😍😍😍🇳🇵🇳🇵🇳🇵
@tekbahadurkhadka5880
@tekbahadurkhadka5880 4 жыл бұрын
@Kohalpur Online media yes good
@kishanban4283
@kishanban4283 4 жыл бұрын
सिन्धुली कलाघर सुदरि बाजा भाई बहिनी लाई धन्यवाद छ छत्र शाही भाई र बहिनीको दाेहाेरि गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सम्मान छ सबै मा नमस्कार छ जय नेपाल जय सगित
@lama0431
@lama0431 4 жыл бұрын
सिन्धुलीको नानीहरूलाई उत्तरोउतर प्रगतीको शुभकामना । सिन्धुलीमा तामाड.हरूको ठुलो वस्ती हुँदा बहिनीहरूले तामाड. सेलो पनि सुन्न पाए सुनमा सुगन्ध थपे जस्तो हुन्थ्यो । हाम्रो चेलीहरूले अझ धेरै उत्कृष्ट गर्नु र देश बिदेशमा कृति फैलाउदै लैजानु सिन्धुली कलाकेन्द्रले विश्व भरि प्रख्यात हुदै गरिब दीन दुःखीको सेवा पनि गर्नु कृष्ण कडेंलजीले जस्तै
@bomtamu9340
@bomtamu9340 2 жыл бұрын
धेरै रामरो छ सबै टिमलाई शुभकामना छ 🙏🙏🙏🙏❤️🙏❤️
@karanbahadurthapa6924
@karanbahadurthapa6924 4 жыл бұрын
यो सास्कृति बाजा र बहिनीलाई सलाम छ
@dhungelindra9652
@dhungelindra9652 4 жыл бұрын
कडा छन है सिन्धुलीका चेलीहरु
@chudamahato7122
@chudamahato7122 4 жыл бұрын
धेरै धेरै बधाई छ र सलाम छ हाम्रो चेलीबेटी हरु लैई आरु आरु चेलीबेटी हरु पनि यसरी नैइ आगाडी बढनु होला शुभकामना छ
@nesantkancha4352
@nesantkancha4352 4 жыл бұрын
सिन्धुली कलाघर को चेली हरु लाई धेरै बधाई को साथै सफलताको सदैब कामना गर्दछु।।।।तपाईं हरु लाई कोहि कसैले नि नकारात्मक कुरा लगाएेर छुटाउने कोसिस गर्लान ।।।हजुर हरु मेहनत गर्दै जानू होला सफलता मिल्नेछ ।
@deepakgurung9614
@deepakgurung9614 4 жыл бұрын
नव प्रतिभा बहिनीहरुलाई प्रगतिको शुभकामना ।
@pushprajkunwar8761
@pushprajkunwar8761 4 жыл бұрын
समग्र सिन्दुलिकलाघर र विशेष पबित्रा बैनी लाई धन्यबाद छ।
@buddhigurung8335
@buddhigurung8335 4 жыл бұрын
सोल्टिनी नानी हरु ले तहल्का मच्चायो आज लु सबै जना लाई मनै देखि मिठो सम्झना 😍😍😍
@arunchamling9758
@arunchamling9758 4 жыл бұрын
रमाइलाे हुदा हुँदै सकेकाे थाहै भएन। कति टाईलेन्ट पबित्र रम्टेल बहिनी।। छत्र साही दाजुकाे धेरै हेरेकाे छु। साह्रै रमाइलाे लाग्याे।
@mailibabuji2238
@mailibabuji2238 4 жыл бұрын
सिन्धुली कला घर कलाकार लगायत इन्द्रेणी हेर्ने सम्पुर्ण महानुभावहरुलाइ दर्शन नमस्ते छ, छत्र एन्ड नयाँ बहिनीहरुको दोहोरी राम्रो लाग्यो, कृष्ण सरको टिम इन्द्रेणीलाई हिर्दयदेखिन नमन गर्दछु, जय इन्द्रेणी।👍️👍️🙏🙏
@sarmilachaulagai386
@sarmilachaulagai386 4 жыл бұрын
Madan raie
@bimalashahahankhan3818
@bimalashahahankhan3818 4 жыл бұрын
सिन्धुली बहिनी हरूको दोहोरी रामो लाग्यो
@kulprasadpaudel2125
@kulprasadpaudel2125 3 жыл бұрын
कृणा जि को पहिलो नाँच हेर्दैछु रमाइलो
@halaksutirtha9104
@halaksutirtha9104 4 жыл бұрын
सिन्धुली कलाघरका सबै परिवारलाई भेट्ने इच्छा जाहेर गरे है थोरै सहयोग लिएर । इन्द्रेणी टिम्लाई त बिर्सने कुरै भएन । Thank you Indreni team.
@minbahadurgurung3511
@minbahadurgurung3511 Жыл бұрын
well done sindhuli team, sarai ramailo lagyo, keep going,,,,,.
@raeemanushi5321
@raeemanushi5321 4 жыл бұрын
Wow आज धेरै प्रतिक्षा पछि यो भिडियो हेर्न पाईयो । पाचै बहिनी चेली हरु बहुप्रतिभाशाली हुनुहुन्छ ।
@RajKumar-sm6pz
@RajKumar-sm6pz 4 жыл бұрын
सबै लाई नमस्कार छ ल रमाईलो लाग्यौं 🙏🙏🙏🙏🙏🙏
@prasiddhibhusal5576
@prasiddhibhusal5576 4 жыл бұрын
मनमाया दिदिकाे स्वरले म भुतुक्कै हुन्छु कृष्णा बजगाईँ पनि उत्तिकै मन पर्छ मलाई ।
@srikrishnamahat8355
@srikrishnamahat8355 3 жыл бұрын
सारै राम्रो लाग्यो।
@alishsunar4119
@alishsunar4119 4 жыл бұрын
अहिलेकाे चेलिहरूले पनि नेपाली संस्कृति संरक्षणमा लागेकाे देखेर धेरै खुसी लाग्याे सलाम छ ५ कन्याहरूलाई💕💕💕♥️♥️
@khembahadurgodar213
@khembahadurgodar213 2 жыл бұрын
खैजडी भजन का सम्पुर्ण टोलीलाई हार्दिक धन्यवाद
@kalpanarana6285
@kalpanarana6285 4 жыл бұрын
सर्बप्रथम त इन्द्रणी टिम लगायत टीका सानू लाई हिर्दय देखिनै साङ्गितिक अभिबादन 😍😍साथै अफै गाउँ घर का चेली हरु को सफलता को शुभकामना 😍😍😍😍
@bimasunuwar6081
@bimasunuwar6081 3 жыл бұрын
Hamro sindhuli basi lai dherai dherai dhanyabad
@ramharishrestha7836
@ramharishrestha7836 4 жыл бұрын
आजबाट सिन्धुली कला घरलाई दोश्रो इन्द्रेणी कला घर घोषित गरे।यी बहिनीहरुको कला असाध्यै मन पर्छ।आज छत्र र पवित्राको दोहोरी कडा आयो।
@kbchhetri6944
@kbchhetri6944 4 жыл бұрын
अत्यन्तै प्रतिभाका धनी सिन्धुली कलाघरका चेलीहरु प्रती नतमस्तक सम्मान 😍😍
@avig731
@avig731 4 жыл бұрын
कला घर सिन्धुलीले आज इन्द्रेणी काठमाण्डौ मा धमाका मच्चायो thank you so much ५ Nani तथा कलाकार मा वहाँ हरुको अधक्छ्या लाई पनि अति खुशी लाग्यो कृष्ण सिर ।
@amritgurung1047
@amritgurung1047 4 жыл бұрын
इन्द्रेणी कार्यक्रम जति हेर्यो जति सुन्यो हेरौ हेरौ सुनौ सुनौ लाग्ने कार्यक्रम हो दिनमा एक पल्ट नहेरी बस्नै सक्दिन पञ्चेबाजाको पञ्चकन्या सुन्दरीहरुको प्रतुती साह्रै राम्रो लाग्यो आगामी दिनहरूमा पनि फेरि फेरि हेर्न पाइयोस्।
@lalitmagar820
@lalitmagar820 4 жыл бұрын
वा वा दामी छ सिन्दुली को चिलिहरु को कला लाई सबैले समान गरौ
@manikapokhrelniroula2780
@manikapokhrelniroula2780 3 жыл бұрын
बधाइ छ महिला बहिनिहरुुलाइ सारै राम्राे छ
@ghorebhai6478
@ghorebhai6478 4 жыл бұрын
same देबि आले को झल्को आयो। पबित्रा बैनी अति नै कडा टक्कर।छत्र साही पनि कम त छैन ।अति नै मन पर्यो। प्रगती गर्दै जानू शुभकामना
@Prabinvlog100
@Prabinvlog100 4 жыл бұрын
Wawawawa. Chhattra vai. Badai xa hajur ko kala parti. Ra. Baini lai pani subhakamana xa
@nishananepalyoutubechanal6067
@nishananepalyoutubechanal6067 4 жыл бұрын
हाल म चाई दोहा कतार बाट नेपाल घर ललितपुर जिल्ला बागमती गाउँ पलिका वार्ड # 7 गिम्दि सुभने सर्ब प्रथम त इन्द्रेनि तिमका कृष्ण कँडेल सर लगएत सम्पूर्ण इन्द्रेनि टीमलाई नमस्कार र धेरै धेरै राम्रो छ सिन्धुली कला घर को चेलि हरुको कला साँस्कृति पहिचान उज्जल भबिस्य र उत्तर उत्तर प्रगतिको शूभ कामना र आगामी दिन हरूमा पनि असई गरी नयाँ नयाँ कला साँस्कृति इन्द्रेनि बाटै प्रस्तुत गरेकोे देख्न पाउन धन्यवाद miss you all evry day god bless.......!
@devmagar4211
@devmagar4211 4 жыл бұрын
सिन्दुली का बहिनी हरु सबै चिज मा पोखत 🇳🇵🇳🇵🇳🇵🇳🇵
@nandaramkharel7067
@nandaramkharel7067 4 жыл бұрын
Chale kadae hun manu parxa tara dhuka lagxa jasla gauda ne xatra sae lai kena hocha ara bolxan xoto vane kala xane vai ko aba dalke vaga ban ko dos ho janmenu hocha ara nabolau cheta dkxa
@napaal2235
@napaal2235 4 жыл бұрын
सबैलाई नमस्कार छ।सिन्धुली कलाघरकाे कला धेरै राम्रो छ।बधाई तथा शुभकामना छ।
버블티로 부자 구별하는법4
00:11
진영민yeongmin
Рет қаралды 17 МЛН
🕊️Valera🕊️
00:34
DO$HIK
Рет қаралды 6 МЛН
didn't manage to catch the ball #tiktok
00:19
Анастасия Тарасова
Рет қаралды 31 МЛН