भाइरल गलैचा वाला प्रकाशको पहिलो दोहोरिमै अस्मिता संग टक्कर, उनको प्रतिभा देखेर सबै चकित Dohori 2080

  Рет қаралды 782,220

Asmita Dallakoti

Asmita Dallakoti

6 ай бұрын

Asmita Dallakoti Presents:- भाइरल गलैचा वाला प्रकाशको पहिलो दोहोरिमै अस्मिता संग टक्कर, उनको प्रतिभा देखेर सबै चकित Dohori 2080
----------------------------------------
🎙गायक/Singer
PRAKASH ADHIKARI { गलैचा वाला }
🎙गायिका/Singer
ASMITA DALLAKOTI
Supported Singer
Bhuwan Adhikari
Krishna Prasad Regmi
Prabin Adhikari
Netra Prasad Adhikari
Sandeep Bhattta
Prakash Bhatta
Bed Prasad Bhatta
=====================================
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪सारङ्गी / Sarangi
पि यन साईला /Pn. Salia
ढोलक / Dholok
शिब अनुराग / Shiva Aanurag
अक्टोप्याड / AuctoPad
बिलक गुरुङ / Beluck gurung
📟अडियो रेकडिस्ट / Audio Recordist
Top Bahadur Sharma 9766250810
🎬️छाँयाकन / Video Recordist
अमिस उप्पकोटी /Amish Upperkoti
🎬️सम्पादन कक्ष / Edit Room
🔴Edit /Gfx/Colour
Top Bahadur Sharma
9813324316 / 9766250810
::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
🕵टेक्निकल सहयोगी / Technical Advisor
Top Bahadur Sharma 9766250810
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
© Asmita Dallakoti, 2023
---------------------------------------------
Stream & download my songs on:-
Spotify:- spoti.fi/3px7O1R
Apple Music:- apple.co/3VUnk3S
Deezer:- bit.ly/3o2r8TY
Amazon Music:- amzn.to/3O3LU0k
Tidal:- bit.ly/3pDBUjZ
Soundcloud:- bit.ly/3Mi7GMu
Social Links:-
KZbin:- tinyurl.com/AsmitaDallakotiYT
Facebook:- / asmitadcofficial
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Asmita Dallakoti. Embedding to a website is allowed.

Пікірлер: 1 000
@shaktikumargodar389
@shaktikumargodar389 6 ай бұрын
हामीले गरेको बाचा पूरा गर्दै कालिकोटका गलैंचा बेच्ने प्रकाश अधिकारी भाइको पहिलो दोहोरी ल्याएको छौं । साह्रै रमाइलो छ अब साथ दिने पालो हजुरहरुको है त ❤️🙏
@fzre5di300
@fzre5di300 6 ай бұрын
ल बधाई छ शक्ति सर आज भाइको प्रतिभा लाई देखाउन गर्नु भएको योगदान प्रति उच्च सम्मान छ भाइलाई उज्जल भविष्य को सुभकामना 🎉 उत्तर उत्तर प्रगतिको शुभकामना फेरि पनि बधाई छ भाइलाई 🎉🎉🎉
@lovemay430
@lovemay430 6 ай бұрын
सारै राम्रो लागो भाइ को दोहोरी बधाई छ भाइ लाई सफताको शुभकामना
@taraprasadnyaupane400
@taraprasadnyaupane400 6 ай бұрын
Ibsal sanjel sanga gauna pathaunu sakti sir❤
@Karnali-6
@Karnali-6 6 ай бұрын
हार्दिक धन्यवाद 🎉🎉
@Kritinepal280
@Kritinepal280 6 ай бұрын
Mali ni asmita didi sanga geet gaucha na dada❤❤ I am interested❤❤
@saritathapa6539
@saritathapa6539 6 ай бұрын
भाग 2 को आस मा कोको हुनुहुन्छ साथी हो
@guruprasadn4375
@guruprasadn4375 6 ай бұрын
अस्मिता बहिनी को दोहोरि कहिले आउला भनेर हेरेर बस्ने म मात्र हो कि अरु कोहि हुनुहुन्छ।
@kripsatiwari6359
@kripsatiwari6359 6 ай бұрын
😂❤❤❤ ma pani ho
@puspapariyar4524
@puspapariyar4524 6 ай бұрын
😅ma Pani ho
@roshanidahal9555
@roshanidahal9555 6 ай бұрын
म पनि हो
@radikaranabasnet5982
@radikaranabasnet5982 5 ай бұрын
मनी छुनी
@ghimirekamal1440
@ghimirekamal1440 6 ай бұрын
भाग्य सर र शक्ति सर दुबैलाइ धन्यवाद साथै यसैगरी सधै प्रगति होस प्रकाश भाइको 🙏❤️🙏❤️🎉❤️🎉❤️❤️❤
@lokeshthapa5604
@lokeshthapa5604 6 ай бұрын
हाम्रो कर्णाली मा लुकेका अदभूत कला लाई देखाई दियको मा भाग्य भाइ र शक्ति भाईलाई संमान छ❤ प्रकाश भाइ लाई शुभकामना
@user-ys9mf3nf8h
@user-ys9mf3nf8h 6 ай бұрын
भाग्य दाइले धेरै को भाग्य फेरेका छन खुसी लाग्यो🎉🎉❤❤❤🎉
@user-qx4wf4gp3n
@user-qx4wf4gp3n 6 ай бұрын
अब भग 2 मा भाग्य सर सक्ति सर अस्मिता यकसाथ मा र यो गलाचा वाला भाई बधाई छ 🙏🙏
@user-nr1je1vq1u
@user-nr1je1vq1u 5 ай бұрын
जति हेरेनी धित नमर्ने प्रस्तुति प्रकाश सरको उज्वल भबिस्य सुभकामना प्रकाश सरलाइ🙏🙏🙏🙏
@lamsaljagannath5374
@lamsaljagannath5374 6 ай бұрын
लुकेको प्रतिभालाई दोहोरीमा आउँदा धेरै खुशी लाग्यो भाग्य न्यौपाने र शक्ति कुमार लाई हृदयदेखि धेरै धेरै धन्यवाद प्रकाश लाई दोहोरी गाउने अबसर दिनुभएकोमा गलैंचा भाइ लाई ।❤❤
@Suresh-G811
@Suresh-G811 6 ай бұрын
❤❤❤❤❤❤❤❤धेरै खुसि छु आज ❤❤शक्ति दाइ र भाग्य न्यापाने दाइ धेरै धेरै धन्यवाद ❤❤❤
@balaramnepali5061
@balaramnepali5061 6 ай бұрын
भाई त लास्टै कडा रहिछ त शुभकामना छ दुबै जना लाई सारै मिठो दोहोरी गाउनु भको छ विशेष धन्यवाद त भाग्य सर र शक्ति सर लाई भाइ लाई यो अबसर देको म🎉🎉🎉🎉🎉🎉
@hiramayachitrakar8485
@hiramayachitrakar8485 6 ай бұрын
😅😢😊
@basantrawat8936
@basantrawat8936 6 ай бұрын
नयाँ नयाँ प्रतिभालाई अबसर दियर यहाँ लियर आउनु भयको भाग्य न्यौपाने र सक्त्ती गोदार सर दुबै विशेष धन्यवाद । अनि लोकप्रिय गायिका अस्मिता डल्लाकोटी र प्रकाश भाईलाई साङ्गितिक भबिस्यको हार्दिक मंगलमय शुभकामना ।
@kamalrajbam2830
@kamalrajbam2830 6 ай бұрын
धेरै धेरै बधाई छ हाम्रो कालिकाेटे भाइ , याे अबसर दिने अस्मिता नानीलाई पनि धेरै धेरै बधाई ।
@user-pi1km8ws8o
@user-pi1km8ws8o 6 ай бұрын
अस्मिता बुनु प्रकास भाइ को दुखमा साथ दिनुभएकोमा धेरैधेरै धन्यवाद छ 🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️🌹🌹🌹🌹
@aah.s95
@aah.s95 6 ай бұрын
Nice song
@mrz1047
@mrz1047 6 ай бұрын
मलाई त यो गित सुनेर र हेरेर अति खुशी लागो धन्यवाद 2 भाइहरु भाग्य न्युपानी र शक्ति कुमार गोदार ❤❤❤
@Kalpanabc255
@Kalpanabc255 6 ай бұрын
अस्मिता बैनि यो भाई को दोहोरि हेर्ने मन थियो आजपुरा भयो।भाईको उज्ज्वल भविस्य को कामना🎉🎉
@Dharam-Rawal2045
@Dharam-Rawal2045 6 ай бұрын
लुप्त प्रतिभाको खोजी गर्नु भएकोमा यो टिमलाई साधुवाद छ!!!!
@mayamagar4392
@mayamagar4392 6 ай бұрын
दिहोरी साह्रै राम्रो लाग्यो भाईलाई अग्रिम शुभकामना छ 🙏❤️
@krinjalkhadka
@krinjalkhadka 6 ай бұрын
उधुमै रमाइलो पो भयो अब भाग-2 पनि ल्याउनु पर्यो है...
@Mohanjungkc
@Mohanjungkc 5 ай бұрын
स्क्ती गोदार अनि भाग्य नेउपाने लाइ धेरैभन्दा धेरै धन्यवाद अनि भाइ लाइ धेरै शुभ कामना. अस्मिता को त कुरै नगरुम❤❤❤❤
@samjhanapokhrel2653
@samjhanapokhrel2653 6 ай бұрын
भाग्य र शत्ति सर लाई धन्यवाद बाचा पूरा गरिदिनु भए छ साथै प्रकाश भाईलाई शुभकामना 🎉🎉🎉
@dineshdangal7410
@dineshdangal7410 6 ай бұрын
बोलिको पक्का भनेको हाम्रो देशमा पत्रकार मात्र हो शक्ति भाई र भग्य भाई लाई धेरै धेरै धन्यवाद ,अस्मिता बैनि र प्रकाश भाईको यो दोहोरी सारै रमाईलो ,प्रकाश भाईलाई सफलताको शुभकामना 🎉🎉🎉🎉🎉
@tulshathapa5703
@tulshathapa5703 6 ай бұрын
1000% Sai bhanu bhayo धेरैको रामो गर्नु भको छ बिना स्वार्थ
@Shantilimbu556
@Shantilimbu556 5 ай бұрын
Sahi kura vannu vo
@anitabudhathoki-hv5nu
@anitabudhathoki-hv5nu 6 ай бұрын
प्रकाश दाइ को टुक्का ले नबराज काफ्री लाई बिर्साउदो रैछ ....!!!!!❤❤❤ मीठो दोहोरी सफलताको शुभकामना प्रकाश दाइ लाई ....!!!! यहाँ सम्म ल्याउनको लागि सक्दो सहयोग गर्नु हुने आदरणीय व्यक्तित्वहरु प्रती उच्च सम्मान छ ...❤❤🙏🙏🙏🙏
@roshanthaparidam164
@roshanthaparidam164 6 ай бұрын
नवराज को अलि छाडा हुन्छ
@anitabudhathoki-hv5nu
@anitabudhathoki-hv5nu 6 ай бұрын
@@roshanthaparidam164 नबराज दाइ को जस्तै हसाउने टुक्का भन्नुहुदो रैछ भनेको ..!!
@manmaghr3828
@manmaghr3828 6 ай бұрын
लौ मलाई सारै राम्रो लागेर आयो दुबै जनाको राम्रो छ अब ईब्सल र प्रकाश को दुबै जना कालिकोतेलाई भिदाई दिएको हेर्नी मन छ अब ल हजुर
@rashmikapri4981
@rashmikapri4981 6 ай бұрын
😢म सुरु गर्छु कमेन्ट भनेको आर्को आइसकेछ मुसि बहिनी को र प्रकाश को दोहोरी पहिलो कति रमाइलो अनि मीठो हो ल बधाइ छ प्रकाश भाइ सफल्ताको सुभकामाना😂❤❤🎉🎉🎉🎉
@KalpanaKhadka-eh4bg
@KalpanaKhadka-eh4bg 6 ай бұрын
म मात्रै हाेकि अरुपनि हुनुहुन्छ अस्मिता प्यारिकाे दाेहाेरि मन पराउने
@etfdzdgddx2522
@etfdzdgddx2522 6 ай бұрын
कति मिठो गीत गाये भाईले सफलता को सुभकामना सबै कलाकार पर्ती 🙏🙏
@user-yo7jt5wr9j
@user-yo7jt5wr9j 6 ай бұрын
साच्चै रमाइलो दोहोरी गाउनु भयो अस्मिता बैनी र प्रकाश भाई ले शुभकामना छ अझै अघि बढ्दै जानु होला यत्तिको मिठो स्वर अनि कला भएको मान्छे त्यसरी गलैंचा बेचेर बस्नु परेको अबस्था थियो अहिले यहाँ सम्म ल्याउनु हुने भाग्य सर अनि शक्ति सर लाई धेरै संमान अनि धन्यबाद छ अब बिरामी आमा र घरको दु:ख लाई बुझेर राम्रो सङ्ग अगाडि बढ्नु है प्रकाश भाइ बधाई छ 🎉❤❤
@UrmilaKarki-qt7gn
@UrmilaKarki-qt7gn 6 ай бұрын
सालिन र धेरै मायालु अस्मिता जस्ति बाहिर रुप उस्तै मन ❤❤खुसी लाग्यो प्रकाश र अस्मिता को प्रस्तुति अज सफलता को शुभकामना 😍😍
@narayankc2040
@narayankc2040 6 ай бұрын
अहिले को दोहोरी को रानी भनेको अस्मिता बहिनी हो ।को सघ कुन तरिकाले दोहोरी गाउनी भने कला र क्षमता भएको ले मैले दोहोरि को रानी भने को हु। अझै प्रगति होस शुभकामना ।
@nbthapamagar9445
@nbthapamagar9445 6 ай бұрын
भाग्य सर र शक्ति सर हरू ले प्रकाश भाई लाई यो ठाऊ मा पुराऊनु भा को मा धेरै धेरै धन्यवाद छ
@krinjalkhadka
@krinjalkhadka 6 ай бұрын
यहि दिनको प्रतीक्षामा थिए म,, आज प्रतीक्षाको घडी पूरा भएको छ, कालीकोटे प्रकाश् भाइलाई सफलता को शुभकामना साथै भाग्य जी र शक्ति जी लाई हृदय देखि नै धन्यवाद यो भाइ लाई यो स्थान दिनु भएको मा🙏🙏
@bashantidhungana630
@bashantidhungana630 6 ай бұрын
सक्ति भाइ र भाग्य भाइलाइ लाख लाख धन्यबाद
@ashusunar9782
@ashusunar9782 6 ай бұрын
कति मिठाे स्वर रहिछ प्रकाश भाइ काे धेरै खुसि लायाे भाइ शक्ति लाई धेरै धेरै हार्दिक नमन 🙏❤️छ दिदी काे🙏🙏
@loknathkhatiwada9833
@loknathkhatiwada9833 6 ай бұрын
सारै रमाइलो धोहोरी शक्ति सर र भाग्य सर लाई समान नमस्कार अनि प्रकाश भाइ लाई सुभाकामना🎋🎋🎋
@user-fd6qg7dc1i
@user-fd6qg7dc1i 6 ай бұрын
अजै अरो गित को पर्खाई मा कोको सबै यता हाजिर हुनुस
@roshanthaparidam164
@roshanthaparidam164 6 ай бұрын
भाइ ले त कडा प्रहार हान्दो रहेछ साङ्गितिक छेत्र मा उज्जव्ल भबिश्य को कामना
@khadkabhaikaji9172
@khadkabhaikaji9172 6 ай бұрын
मान्छे नै राम्री स्वर नै मीठो मुसिको दोहोरी जति हेरे सुनेनी नअघाउने म एउटा ठिटो😂😂😂❤
@ramaghimire8757
@ramaghimire8757 6 ай бұрын
गलैचा बेच्ने बेलामा भाग्य भाइ र शक्ति भाईले झापामा भेटेकाे ईन्टरभियु हेर्दा कस्तो दुखकाे कुरा गर्नु भाथ्याे खुसि लाग्याे बधाई भाग्य भाइ र शक्ति भाईलाई
@RtuSrZ
@RtuSrZ 6 ай бұрын
उत्तर उत्तर प्रगतिको कामना गर्दछु यो गलैंचा दाइको प्रतिभा राम्रो छ अझै अगाडी बढ्नु ।
@madhugnawali9386
@madhugnawali9386 6 ай бұрын
आहा जहाँ सस्कारी दोहोरी कि 1 मात्र रानी अस्मिता बैनी जहाँ त्यहाँ तेसै रमाइलो अनि भाइ को नि कला अध्भुत छ सफलताको सुभकामना अनि सम्पूर्ण मा नमस्कार
@SaZ-EDITZ
@SaZ-EDITZ 6 ай бұрын
भाइ को दोहोरि सारै राम्रो छ।अबसर दियकोमा धन्यवाद ।भाग्य भाइ र शक्तिभाइलाइ।
@user-zi4cb4un2x
@user-zi4cb4un2x 6 ай бұрын
धेरै राम्राे लाग्याे टिक टक मा टुक्का सुनेर युटुब मा आए खुसी लाग्यो बधाई छ🙏🙏🌺🌼🌼
@ambikakarki259
@ambikakarki259 6 ай бұрын
ल बधाई छ प्रकाश भाइ को गित गाउने सपना पूरा भएछ 👍️👍️👍️♥️♥️
@bimalapanthi7185
@bimalapanthi7185 6 ай бұрын
शक्ति भाईले याे भाईकाे लागि धेरै राम्राे काम गर्नु भाे बधाई सक्ति
@kulmanbudha9753
@kulmanbudha9753 6 ай бұрын
सारै हसिली अनि गाउन निकै खप्पिस गायिका अस्मिता बैनी लाई सुखद दाम्पतिय जीवन को कामना छ ! अब बान्ज बान्जी हेर्न मन लाग्यो चादै ❤
@gopalgalan7032
@gopalgalan7032 6 ай бұрын
प्रकाश भाइको प्रस्तुति धेरै राम्रो छ प्रकाश भाइलाई बधाई दिदै अर्को भाग 2 को पर्खाइमा चाडै लिएर आउनुहोला
@kishanbhusal98
@kishanbhusal98 5 ай бұрын
🎉❤❤❤
@user-om5cg3jc3e
@user-om5cg3jc3e 6 ай бұрын
अस्मिता दिदि र प्रकाश दाईको दोहोरी कति रमाईलो छ
@user-gw1ko2ph6z
@user-gw1ko2ph6z 6 ай бұрын
सारै रमाईलाे दाेरि गलईचा बेच्ने भाइ देखेर खुसि लाग्याे
@LocalOnlineTv
@LocalOnlineTv 6 ай бұрын
सारै मन पर्यो पछिल्लो समय लोक दोहोरीले पनि अति राम्रो काम गरेको छ भाइको प्रगती होस
@aavv2777
@aavv2777 6 ай бұрын
प्रकास भाइ साँचिकै कडा हुनुहुदाे रहेछ भाईलाई उज्ज्वल भबिस्यकाे कामाना शक्ति सरले पहिलाे सुरुवात अाफ्नै बुडि संग गाउना दिनु भएछ राम्री मान्छे संग गाउदा झनै राम्रै हाेला भाईलाई
@shantiyogi3414
@shantiyogi3414 6 ай бұрын
आह कति राम्रो दोहोरी दाई प्रकाश दिनु अस्तिता miss uh ♥️😘 Dai de
@nareshkumarjaishi8311
@nareshkumarjaishi8311 6 ай бұрын
भाग्य भय गोरू नि ब्याउँछ भन्थे हो रैछ😂😂गुड लक भाई❤❤अस्मिता बहिनी जो संग नी मेल खाने प्रगति को कामना बहिनी ❤ज्वाइँ त गलैँचा व्यापारी😂😂
@santabahadurgurung6284
@santabahadurgurung6284 6 ай бұрын
सारै राम्रो दोहोरी गाउनु भो अस्मिता बैनी र गलैचा भाइ ले शुभकामना ❤❤ निरन्तरता दिदै गर्नु भाइ
@user-nj9gz2eb6f
@user-nj9gz2eb6f 6 ай бұрын
हामि सबै लाई यहि ठाउमा गको हेर्नु थियो बिसेश धन्नेबाद दाई शक्ति दिदि अस्मिता
@bashantidhungana630
@bashantidhungana630 6 ай бұрын
सायद भगवान् ले पुकार सुनेछन। प्रकास लाइ प्रगतिको कामना
@geetadhamala8630
@geetadhamala8630 6 ай бұрын
धेरै खुसि लाग्यो भाग्य भाई र शक्त्ति भाई लाई धेरै धेरै धन्यबाद सधै यसरी नै गरिव दुखि को सेवा र उद्वार मा सहयोग गर्दै जानुहोला यो भन्दा खुसि र अानन्द अरु केही मा पनि हुदैन
@sushilkarki4526
@sushilkarki4526 6 ай бұрын
अब इब्शु बैनी सग गाउन लगाउनु परो सारै राम्रो छ
@bimalakawar8092
@bimalakawar8092 6 ай бұрын
Bhagge neupane ra sakti dajulai thank you parkash bhaiko dohori sunna paiyo pargatiko suvakamana parkash bhai
@saradadangi9423
@saradadangi9423 6 ай бұрын
याेभाईला स्टुडियाेमा हेर्ने धाेका थियाे हेरियाे खुसि लाग्याे ❤❤❤❤❤❤❤
@Kamala532
@Kamala532 6 ай бұрын
भाईले गाएको दोहोरी एकदम हेर्ने मन थियो राम्रो लाग्यो
@jaspaija2362
@jaspaija2362 6 ай бұрын
लन्ठु फर्किय पछी पहिलो दोहोरी चॉही मुसी संगै हुनु पर्छ है मुसी 😍शुभकामना चिज र अस्मिता को दोहोरी लाई 💐💕
@user-fd6qg7dc1i
@user-fd6qg7dc1i 6 ай бұрын
प्रकाश भाइ सफल्ता को सुभ कामना गित सङित लाई अजै माया गर्नु होला भाइ सोछे भन्दा राम्रो गित गायौ धन्यवाद
@AKVLOG251
@AKVLOG251 6 ай бұрын
आहा कति रमाइलो दोहोरी आउदो दिन हरुमा अगाडि बडेको हेर्न पाइयोस् प्रकाश दाजु❤🎉❤❤❤
@indrabahadurshahi1562
@indrabahadurshahi1562 6 ай бұрын
तीन प्र प्रमाेद खरेल प्रकाश सपूत प्रकाश दुत राज सरि सफल हुनु भाइ प्रकास गलैचा वाला
@NamrataKarki-sq5rm
@NamrataKarki-sq5rm 6 ай бұрын
अति उत्तम राम्रो छ दोहोरी दुई जनालाई गुट लक ❤❤
@SapanaMagar-bd4sh
@SapanaMagar-bd4sh 6 ай бұрын
wow nice super आज याे प्रकाश भाइ लाई याे थाउमा डेखदा धेरै खुसी लागयाे सफता सुभकामना दुबै जनालाई अस्मिता प्रकाश लगायत सम्पुर्ण तिम लाई बढाई छ 🎉🎉🎉
@sabitahumagain4495
@sabitahumagain4495 6 ай бұрын
धेरै धेरै शुभकामना प्रकाश दाजुलाई दोहोरीनि धेरै मन पर्यो अस्मिता दिदी को दोहोरी त सदै हेर्छु
@laxmirasauli5333
@laxmirasauli5333 6 ай бұрын
अति मिठो लाग्यो यो गीत भाई बहिनी❤❤❤❤🌹🌹🌹को शुभकामना
@munchunnepali1980
@munchunnepali1980 6 ай бұрын
धेरै राम्रो छ भाईको गीत ❤❤❤❤❤❤❤❤❤
@lilasharma4593
@lilasharma4593 5 ай бұрын
आहा लुकेकाे प्रतिभा बाहिर ल्याउने भाग्य र शक्ति भाइ लाई मनैदेखि नमन ❤ भाग्य भाइले गरिब दुखि लाई साचिकै भाग्य बदलेकाे देख्दा खुसि लाग्छ याे भाइकाे भिडियाे काे पर्खाइ मा छियाे खुसि लायाे कालिकाेटे भाइ लाई धेरै शु भ कामना ❤❤🎉
@user-nv4gc1tb3r
@user-nv4gc1tb3r 6 ай бұрын
शक्ति सर र भाग्य सर लाई धेरै धेरै धन्यवाद एति राम्रो प्रतिभा भको मान्छे लाई बाटो देखाइ दिनु भको मा र प्रकाश भाइ लाई सुभकामना साथै आगामी दिन हरु मा सदै खुसी को जिबन होस र जस्ले बाटो देखाउनु भको छ कैले नबिर्सिनु होला सदै भरी भगवान ले साथ दिउन❤❤❤❤❤
@gsfh2152
@gsfh2152 6 ай бұрын
लु भाई बधाई छ गित गाउन आऐको रहेछ मिठो गीत बधाई धेरै धेरै भाई बहिनी हरु लाई
@anukc4584
@anukc4584 6 ай бұрын
ल बधाईछ भाइ अनि अस्मिता सिस लागायत सम्पुर्ण टिमलाई🎉🎉🎉❤❤
@lovemay430
@lovemay430 6 ай бұрын
अामा हो भाइ को गीतले देश खायो अती राम्रो दोहोरी गाउनु हुदो रहीछ बधाई छ भाइ उन्ती प्रगती का पाईला हरु अगाडी बढदै जाउन भगवान गंग प्रथाना छ
@user-ot4vh5gr8i
@user-ot4vh5gr8i 6 ай бұрын
तपाईं दुइजना लाई कालीकोट को घुमन् ते मानिस लाई चिनाइ दियको ले धन्ने बाद💕💕💕
@user-wd7zq2sw4t
@user-wd7zq2sw4t 6 ай бұрын
अब भाग2शक्ति र भाग्य छेउमा भाको❤❤
@user-cm9ty9xe3g
@user-cm9ty9xe3g 6 ай бұрын
आहा कती रमाइलो दोहोरी अझ अगाडी बढेको देख्न पाईयोस❤🎉
@dipendragautam3705
@dipendragautam3705 6 ай бұрын
Aaha khusi lagyo asti interview hereko thiya aaja dohori herna milyo agrim suva kamana chha 🧡🧡🧡
@bishnubhusal1222
@bishnubhusal1222 6 ай бұрын
खुसी लायो ढुखी मान्छे को भगवान हो भाग्य न्यौपाने दाई❤❤🙏🙏🙏
@saritathapa6539
@saritathapa6539 6 ай бұрын
तिम्रो पो ई ले जाकेट लाइ तिमिलाइ लेही साडी कती दामी भनेत् भाई ले गाउने शैली राम्रो छ
@user-os7eo5vy1o
@user-os7eo5vy1o 6 ай бұрын
आहा कति मिठो prathiva hamro कालिकोट भाई र अस्मिता सिस्टर को अझै धेरै प्रगाति हुदै jayous ❤❤❤
@user-cj3tc3ik4f
@user-cj3tc3ik4f 6 ай бұрын
प्रतिभा हुनेहरुको लागि भाग्य न्यौपाने भगवान नै हो
@begamthapa2688
@begamthapa2688 6 ай бұрын
सफलताको शुभकामना सम्पूर्ण टिम लाई अझ धेरै सफलताको शुभकामना गलैचा भाइ लाई
@pabitrabaral3820
@pabitrabaral3820 6 ай бұрын
❤ धेरै राम्राे हाम्रो कालिकोट राम्रो कालिकोट
@jaspaija2362
@jaspaija2362 6 ай бұрын
मज्जा आयो धन्यवाद साथै शुभकामना मेरो पनी मुसी 😍👍
@nirmalakarki8504
@nirmalakarki8504 6 ай бұрын
पछिकाे दिनकाे लागि धेरै शुभकामना भाइ praksh❤❤❤
@user-vd9xm2ye1m
@user-vd9xm2ye1m 6 ай бұрын
सधै प्रगति होस् भाइको 🙏🙏🙏🙏🙏🤗🤗🤗🤗💞💞💞💞
@BagawathBhandari
@BagawathBhandari 6 ай бұрын
I feel like yesterday I saw Prakash bhai selling garments from one village to another, and today he is seen singing a wonderful Dhori with legendary singer Asmita. All the best brother. Watching from Bhutan.
@jenuukc941
@jenuukc941 6 ай бұрын
प्रकास भाई त साच्ची नै कडा रहेछन voice पनी सारै मिठो 👌👌
@anunapit6808
@anunapit6808 6 ай бұрын
Bhagya bhai r Shakti bhai lai bises dhanyabad❤❤
@aakirtilamichane7314
@aakirtilamichane7314 6 ай бұрын
रमाईलो दोहोरि❤2 पनि ल्याउनु होला।
@bindugiri6297
@bindugiri6297 6 ай бұрын
रमाइलो दोहोरी ❤ प्रकाश भाई लाई सफलता को सुभकामना❤छ।❤❤
@user-hl1nb6nw5d
@user-hl1nb6nw5d 6 ай бұрын
Dharai dhanyabad shakti sir Ra vagya sir lai parkash Vai lai suvakamana
@rameshpathak4637
@rameshpathak4637 6 ай бұрын
Sabbai ko raamro hoss Jaye sabbai janaa kalaakarr Lai sammaan xa🙏🙏🙏
@IndraSunar-dq4oq
@IndraSunar-dq4oq 6 ай бұрын
Wo Woo धैरै धैरै राम्रो छ भाइ अझै प्रगति गर्दै जानु
@nimbahadurdangi-ww8iw
@nimbahadurdangi-ww8iw 6 ай бұрын
ओहि होइ स्याबास कति रमाइलो दोहरि
@sohitabohara
@sohitabohara 5 ай бұрын
अर्को भाग चाहिने जति हाजिर हौ त अस्मिता दिदि र प्रकाश दाइ को ❤❤❤
@user-jw4lr7wj8g
@user-jw4lr7wj8g 5 ай бұрын
सारै मीठो शब्द मा दोरि सुन्दा नि आनन्द आउनी असमिता को हासो नै मीठो 🙏🙏🙏
@junakumariKatuwal
@junakumariKatuwal 6 ай бұрын
🎉🎉🎉 congratulations 🎉🎉 धेरै राम्रो छ
Inside Out 2: Who is the strongest? Joy vs Envy vs Anger #shorts #animation
00:22
Опасность фирменной зарядки Apple
00:57
SuperCrastan
Рет қаралды 7 МЛН
EVOLUTION OF ICE CREAM 😱 #shorts
00:11
Savage Vlogs
Рет қаралды 3,6 МЛН
КАЧЕЛИ ИЗ АРБУЗА #юмор#cat  #топ
0:24
Лайки Like
Рет қаралды 1,7 МЛН
Всегда проверяйте зеркала
0:19
Up Your Brains
Рет қаралды 22 МЛН
Во сколько смотришь? Заливаю в 10-22😉
0:36
Юлия Смирнова
Рет қаралды 1,4 МЛН