भाइरल आशिकालाई तुरुन्तै पक्राउगर्न उजुरी - सार्वजनिक सम्पत्ति तोडफोडको मुद्धा | Ashika Tamang News

  Рет қаралды 43,171

Wave Nepal

Wave Nepal

Күн бұрын

भाइरल आशिकालाई तुरुन्तै पक्राउगर्न उजुरी - सार्वजनिक सम्पत्ति तोडफोडको मुद्धा | Ashika Tamang News | Today News | Wave Nepal
#ashikatamang #todaysnews #wavenepal
-----------------------------------------------
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal

Пікірлер: 325
@benju.kc85
@benju.kc85 Күн бұрын
के का उजुरी आसिका ले जे गरि ठिक गरि लाज पनि नलाग्ने पुल तरेको पैसा उठायर खानलाइ ।😡😡
@BhimparsadNeupane
@BhimparsadNeupane Күн бұрын
लुटेर खाने भाडाे बन्द गरिदिएपछि पक्राउ नगरी केगर्छत नातागोता कार्य कर्ता कसरी पाल्ने त?
@GolMagar
@GolMagar Күн бұрын
न्युराेडकाे कहानी जस्तै भएछ सरकारी खचमा बनाउने तर पाटीका झेलेहरूले उठाएर खाने
@ParkashBasnet-m7i
@ParkashBasnet-m7i Күн бұрын
कस्ताे कमाइ खाने भाडाे रैछ मलाइ त थाहै थिएन। भसट्चारी हरु।
@bksrk5891
@bksrk5891 Күн бұрын
आशीका तामाङ ले राम्रो काम गर्नु भएको छ उहाँ लाइ मुधदा हाल्ने लाइ उल्टै कारबाही गर्नु पर्छ नेपाल सरकारले निर्णमार गर्ने गाउँ पालिका नगर पालिका ले मिलेर लुटीखाने हामी सबै जनता उठेर आसीका तामाङ लाइ पुरन सहयोग गर्नु पर्छ जय आसीका बैनी
@bhumiputranp
@bhumiputranp Күн бұрын
सार्वजनिक ठाउँमा यसरी ठेक्कामा लगाउनेलाई नगरपालिका लाई हदैसम्म कार्बाहि गर्नुपर्छ।कस्तो खालको पर्यटनको प्रबर्द्धन ?जेगरे ठीक गरे आशिका तामाङले ।
@Controlyt99
@Controlyt99 Күн бұрын
तिमी मुजि हरु पर्यटकिय भित्रीयाउने भय बिदेशि पर्यटक सँग पैसा लियर पो श्वदेशमा लगानि गरेर बिकास पो गर्नु पर्योनि आफ्नै देशका जनता सँग पैसा लियर भ्रष्टाचारी नेता र कार्यकर्ता लाई पनल्न हो ?मुजि सरकार यो त सरासर बुझिने कुरा छ नि के को बाठो हुन खोजेको?
@CrystalVlog-g1r
@CrystalVlog-g1r Күн бұрын
@ShobhaSapkota-zy8ep
@ShobhaSapkota-zy8ep Күн бұрын
जाडँ र कुखुरा का सपेटा खान नपाउने भएपछि कोकोहालो😢😢😢😢
@premkarki7983
@premkarki7983 Күн бұрын
Todfod chai k gary ko rahixa thikat ra rs 20 lykhy ko chiyaty ko ta ho ni lutna napay si j ni arop laguny uguri diny laj navayka uguri bujyra halnu paru Saran sadarn ko lagi ramro km garnu vakoxa asika ly
@TekGurung-y2b
@TekGurung-y2b Күн бұрын
Mg haru chor haru 😡😡
@randhojlimbu702
@randhojlimbu702 Күн бұрын
यस्ता भ्रष्टाचारी नगरपालिकाहरूको प्रमुखलाई कारबाही गर्नुपर्छ।
@DevKumar-hd6sc
@DevKumar-hd6sc Күн бұрын
गणतन्त्र भनेको यहित हैछ..?अब त सडकमा पैदल हिन्दा पनि पैसा नउठाउला भन्न सकिँदैन नगरपालिका ,सरकारले
@hiramani3444
@hiramani3444 Күн бұрын
पार्टीका झोलेहरुलाई कमाई खाने भाँडो हो यो
@nepal12241
@nepal12241 Күн бұрын
लुटि खान पाइन तेसैले जाहेरी दिएको भन्नू नि
@ParkashBasnet-m7i
@ParkashBasnet-m7i Күн бұрын
झाेलुगे पुलकाे पैसा लिन पाइदैन । भसट्चारी
@arunshrivastav3009
@arunshrivastav3009 Күн бұрын
अबैध समान ताेडफाेड गर्ने र सरकार ले बनाए काे सम्पती म पैसा उठाउनु कतिको नैतिकता हो
@pravindangaura5834
@pravindangaura5834 Күн бұрын
त्यो तोडफोड गरेको अवैध सामान र सरकारी सम्पत्ति के हो भनम त बौलाहा मान्छे
@jaguramtharu6343
@jaguramtharu6343 Күн бұрын
आशिका अभियन्ता म्डमलाई धन्यबाद र सल्युट 🙏👍️🇳🇵🌹
@KrishnaRawal-xm8el
@KrishnaRawal-xm8el Күн бұрын
केपी जि पुल तर्दा पैसा लिने यो कुन देश हो। मत भन्थे सरकार छ टाढा जनता भए छाडा भन्थे।आज तेहा काठमाण्डौ भन्दा यहि ठिक।सु बुद्धि देउन हाम्रो नेतलाइ जय हो जय
@Bidhan_y12z
@Bidhan_y12z Күн бұрын
के को उजुरी जे गरेकी छिन त्यो राम्रो काम हो अनेक बहाना मा जन्ता सग पैसा असुल्ने र कमाइ खाने भाडो बनाउन पाइदैन। हाम्रो समर्थन छ।
@DalrajGharti
@DalrajGharti Күн бұрын
नगर पालिका ले बनाया को बिकासलाई ठेका लगाने नगर पालिका प्रमुख लाई कडाभन्दा कडा कार्बाइ हुनुपर्छ
@हाम्रोदेशहाम्रोनेपालजयनेपाल
@हाम्रोदेशहाम्रोनेपालजयनेपाल Күн бұрын
जति लुट्ने हो अहिले हो लुट्ने चोर हरु ले आबो जनता हरु धेरै बुझ्दै गएका छ छुट्याउने छ नेपाली जनता हरुले
@IndraThapaliya
@IndraThapaliya Күн бұрын
अब झोले हरुलाइ पाल्नको लागि नेपाल सरकारले आशिका तामाङलाई पनि जेल हाल्नु हुन्छ होला है नेपाल सरकार
@KasiramSharma
@KasiramSharma Күн бұрын
Good job Aasika sister
@ganeshkhadka4292
@ganeshkhadka4292 Күн бұрын
जनता को पैसा ले पुलबनउने तेसइमा लुटे रखाने अब इँ लुटाहरु लाइलखेनुपछ इनै लुटाहरुले गदा देश र जनता को योहालत भाको हो
@Controlyt99
@Controlyt99 Күн бұрын
जनताकै पैसाले पुल बनाको होनि अनि किन पैसा तिर्ने?
@kajiacharya7359
@kajiacharya7359 Күн бұрын
जेहुन्छ नेपालमै हुन्छ
@posteraz
@posteraz Күн бұрын
😂 पैसा उठाएर कानुन बिपरित सार्वजनिक सेवा प्रबाहमा अबरोध गर्नेलाई लगे हुन्छ। उठेको पैसा सम्रक्षण र पर्यट्कको लागि सुबिधा त केहि देखिएन... कहाको नियम हो जथाभावी वडाटोल चौतर्फी पैसा असुल्ने?
@SukanchenMukhiya
@SukanchenMukhiya Күн бұрын
Aasika tamang justo Manish Lai Nepal ko thulo post ma basnu parchh Ani mare varst khata m. Hunchh
@Prakashdangi609
@Prakashdangi609 Күн бұрын
भ्रष्टचारीले एस्ता ब्यात्तीलाई छोडदैत छोडदैनन्न रबीलाई बीना प्रमाण फसाउने भ्रष्टचारीको सरकारले आसीकालाई छोडछन? छोडदैन्न!राम्रो काम गर्ने मान्छे अहीलेको अबस्थामा सरकारका सत्रु हुन !
@musi8495
@musi8495 Күн бұрын
त्यो व्यक्तिगत पैसाले बनाएको हो त्यो उजुर गर्ने बाउको सम्पति हो त्यो जग्गा त्यसको बाउको हो। आशिका तामाङलाई कारवाही गर्नुलाई बढाइ चढे कुरा तोडफोर केही गरेको छैन
@provediogamer3001
@provediogamer3001 Күн бұрын
खोइ के हो कसैलाई utob मा कमाई खाने भाडा पनि भ्यो अब अरु केई उप्ती छैन् नेपालमा यस्तै आफै आफै लडेर सकिने होला राजा बिनाको मौरी जस्तो कसैको अनुशासन छैन् केई छैन्
@dilliramnembang5374
@dilliramnembang5374 Күн бұрын
होइन कसरी सार्बजनिक सम्पत्ति भो तिहाको जनता लाई थाहै छैन र कुन नित र भ्रष्टाचार भनेर दुख लाग्छ 😢😢😢😢😢
@sanjeebthapa9122
@sanjeebthapa9122 Күн бұрын
आषिका दि ज्यु लाई नमन उच्चस्तरीय सम्मान अनि सबैले सपोर्ट गर्नु होला धन्यवाद
@ramsharankhati7037
@ramsharankhati7037 Күн бұрын
खातेहरु आशिकाले जे गरेकी छन् सही गरेकी छन्।तिमीहरूले लुटेर खान नपाएपछि पक्राउ गर्ने?
@Gbkulungrai
@Gbkulungrai Күн бұрын
Lutna napaye paxi yastai hunxa
@ramkumarlama6438
@ramkumarlama6438 Күн бұрын
Ke KO lagi jel?जोल,,,,,,,,,?Nagar palika jantako paisa lutuwa .ho.kun thauma chha .pul,bato haruma paisa line? Cho r Nagar palika.
@PurnaBahadurtamang-i4e
@PurnaBahadurtamang-i4e Күн бұрын
Jun. Manche le dukhi garib. Lagi Kam. Garxa uhi Manche jel. Ma kathai mero baru sakxau vane varssta chari lai jel. Halla
@shantimankhadka5002
@shantimankhadka5002 Күн бұрын
Aba 77 wotai jilla Bata yesta mahan nari haru jag nu parxa jaye nari
@RamkumarTamang-r7t
@RamkumarTamang-r7t Күн бұрын
Kaam garera khanu sakdain Sala vustigare haru aru garibi ko ragat chusne palka namarda haru no Mari Jane no garikhane bato bana ko nepali Samaj Kati ko Sahi ho yo sabaile bujeko xa Yasata lut nai ho vanaxu mo I am from Dubai support to asika tamang
@NayaranNeupane
@NayaranNeupane Күн бұрын
Aasika thik xin❤❤
@hemugurung5427
@hemugurung5427 Күн бұрын
aashika tamang le je gardai chin.ak dam sahi gareki chin.jantakai paisale banaiyeko parking ra puol tareko paisa uthaune dalal haru lai ho pakre ra jel halne😡.aasika tamang lai sabaile saath dinu parcha🙏.jai nepal
@ramprasadrimal8983
@ramprasadrimal8983 Күн бұрын
कर तिर अनुसार जनताहरूले सेवा सुविधा पनि पाउँनु पर्ने हो। तर हाम्रो देशमा कर मात्र उठाइन्छ सुविधा भने केही छैन। त्यसैले विरोध हुनु स्वाभाविक हो।
@CrystalVlog-g1r
@CrystalVlog-g1r Күн бұрын
Lamoo ko ujuri ashika dd jindabad
@RajendraTheeng-t4f
@RajendraTheeng-t4f 11 сағат бұрын
आशिका तामाङले जे गर्नु भो एक्दम ठिक गर्नु भो
@dilbahdurrana5043
@dilbahdurrana5043 Күн бұрын
आशिका तामाङ ले समाज सेवा राम्रो गरेको छ सबै नगरपालिका सबै गाँउ का देसै भरी का जन्ता ले आफ्नो निजी जमीन बाट दिएको बाटो को अन्ने चीज को सबै ले आफ्नो ठाउँ बाट पैसा उठाने काम गरियो भने काम किन् गर्नु परो विल काट्दै पैसा उठाए भइयो नी 15,20 जाना मिलेर
@sunitabasnet8311
@sunitabasnet8311 Күн бұрын
आसिका ले धेरै राम्रो कुरा गरेको हो आसिका लाई केही गरेमा अब आम सागा बासी चुप लागेर बसने छैन जनता 🎉🎉🎉🎉कुरा बुझनु हो ला🎉🎉🎉नेपाल सरकार 🎉🎉🎉
@haribahadurbasnet7204
@haribahadurbasnet7204 Күн бұрын
आसिका तमाड०ले गर्नु भएको कार्य एकदम सही हो ।त्यस्तै सामजिक र भ्रष्टचार बिरोधी अभियनता,हरू लाखौ संख्यामा हुनुपर्छ, अचकल मानब अधिकारबादीहरू पनि कता हराए,भ्रष्टहरूले देश तहसनहस बनाएका छन् झोलेहरू चुपचाप छन् त्यसैले आसिका तमाड० जस्तै बहीनी धेरै धेरै हुनुपर्छ लाखौमा हुनुपर्छ सलाम छ बहीनीको हिम्मत लाई 🙏🙏
@RajeshBarakoti
@RajeshBarakoti Күн бұрын
हैन यो सरकारलाई लाज लाग्दैन कार्यकर्ता पालनपोषण....???🇳🇵🇳🇵
@Hunterplayz-p7g
@Hunterplayz-p7g Күн бұрын
झोलुङ्गे पुलमा रकम अशुल्ने झोलेहरुलाई नै कार्यवाही गर्नुपर्छ ,
@kulbahadurbasnet9314
@kulbahadurbasnet9314 Күн бұрын
यो न्युज बनाउने मान्छेलाइ पुल सार्बजनिक हो कि होइन भन्ने कन्फुज जस्तो छ​? सार्बजनिक भ​ए किन पुल तर्दा पैसा लिएको? सामान्य नागरिक हिडडुल गर्ने स्थानमा पैसा उठाउन पाइन्छ र राज्यकोष लगाएर बनाएको पुलमा? ब्यक्तिको हो भने तिर्नु पर्छ​, कसैलेपनि कसैको नोक्सानि गर्न पाइदैन​, कानुन बनाउदैमा सबैकुरा सहि हुदैन​, धेरै कुराहरु प्राक्रितिक हुन्छन​, जुन लडनेहरुलाइ थाहा हुन्छ भट्याउने र चिच्याउनेहरुलाइ हैन​
@nareshkarki288
@nareshkarki288 Күн бұрын
के अराजक भयछ भ्रष्ट हाे वडा अध्यक्ष लाइ कार्बाहि हुनुपर्छ पुलतर्दा पैसालिने याे देसभर हामि छाेड्दैनाै अब नगरपालिका लाई जेलहाफ्नु पर्छ
@nareshkarki288
@nareshkarki288 Күн бұрын
के अराजक भयछ भ्रष्ट हाे वडा अध्यक्ष लाइ कार्बाहि हुनुपर्छ पुलतर्दा पैसालिने याे देसभर हामि छाेड्दैनाै अब नगरपालिका लाई जेलहाफ्नु पर्छ
@ramusuryabamshi4383
@ramusuryabamshi4383 Күн бұрын
यिनीलाई समिति भन्न भन्दापनि लुटेराको जत्था भन्न सुहाउने छ।
@MayadeviKadariyakhadka
@MayadeviKadariyakhadka Күн бұрын
She’s doing great job 👏
@jogindrabahadurMagar
@jogindrabahadurMagar Күн бұрын
बिदेशी बुहारी भएर नेपाल् को नियम बिपरित अराजक फैलाएको भन्दै के पि वलि सरकारले पक्राउ पुर्जी जारी गरिएको हो भन्ने ठम्याइ छ!!😮
@krishnaChapagain-wc9xy
@krishnaChapagain-wc9xy Күн бұрын
लुटेराहरुले लुटिखानेभांडाे पुल खबर्दार आसिकालाइ छाेएरमात्रहेर लुटेराहाे।
@YadabNepal-hw3of
@YadabNepal-hw3of Күн бұрын
यो नेपाल हो यहाँ कोहि कसैले केही राम्रो काम गर्यो कि उस्लाइ कसरी गिराउने/ सक्ने काम को सुरुवात हो । आशिका तामाङ तर निडर भएर अगाडि बड्नुस , जनता तपाइको साथमै छन ।
@omThapa-f1k
@omThapa-f1k Күн бұрын
एमालेका झोलेहरुले अरु के नै जानेकाछन् र ! रबिन्द्र सापकोटा मुर्दाबाद 😡 आशिका तामाङ जिन्दावाद 👍️
@Devkc-n1j
@Devkc-n1j Күн бұрын
भ्रष्ट , लुटेराहरुले याे वा त्याे बहानामा जनता लुटिरहेका केही प्रतिनिधिमूलक घटना मात्र हुन माथिका दृष्यहरु ! यस्ता परिघटनाहरु त देशभरि कति छन कति ? एउटी सचेत नारीले जनताकाे पक्षमा आवाज उठाउना बित्तिकै पुलिस, थाना , काेर्ट कचहरि शुरु गरिसके यी नालायकहरुले ? याे त अत्ति भयन र ? अब त जाग्ने कि ?🙏🙏🙏
@rajaramghimire2599
@rajaramghimire2599 Күн бұрын
जनताको अधिकार माग्दा पक्राउ पर्ने ? भोलि जनता उर्ल्यो भने के हुन्छ , भरष्ट्र कुसासक सरकारले थेग्न सक्ला ?
@padmaneupane5459
@padmaneupane5459 Күн бұрын
❤je gare ki xa thick gare ki xa aasika le❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@kamalnepalidellejitxpathak4601
@kamalnepalidellejitxpathak4601 Күн бұрын
जे गरिन राम्रो गरिन दम हुनुपर्‍यो दम भकि छाेरिहुन हिजडेई हिजडा भकाे देश कहिले उबाे लागछ
@saunrerokaya9319
@saunrerokaya9319 Күн бұрын
ज.नताको हितमा बोल्ने र जनताको पक्षमा काम गर्ने सबैलाई जेल हाल भ्रस्टाचारी लाई बचाई राख डाकाहरु
@KumarPrasadwagle
@KumarPrasadwagle Күн бұрын
चाेर नगर पालिका कहाँ ताेडफाेड भयकाे छ ? कहाँ आगाे लगायकाे छ उल्टै नगर पालिका मुद्दा हाल्नु पर्छ ।
@LokBahadur-q8g
@LokBahadur-q8g Күн бұрын
Ujuri garne tyo jhole harulai thoknu parxa Madam lai salute 🫡🫡
@gudiyakarki5833
@gudiyakarki5833 Күн бұрын
जेगरनु भयाे ठिक गरनु भयकाे थियाे तर लुटेर खान पलकेका हरु लाई राम्रो कुरा कहाँ पछर 😂😂😂😂😂😂😂😂
@bindadhakal6303
@bindadhakal6303 Күн бұрын
जसले उजुरी हालेको हो तेसलाइ नै समाते्नु हामिले तिरेकर बाट बनाएको पुल कस्ले तिर्छ
@purnimachemjong1153
@purnimachemjong1153 Күн бұрын
Jata.pani.thak.dhanda.lai.nirmul.parna.ati.abshek.xa.thank.u.ashika
@jillaptheeng3426
@jillaptheeng3426 Күн бұрын
नगरपालिका को बजेट बाट नपुगेर सर्वसाधारण जनता लुट्ने काम गरेछन् धेरै धेरै बधाई सु नापा लाई शुल्क चाहि बर्षिका रूपमा बढाउदै लैजानु पर्यो यही हो लुट्तन्त्र भनेको केन्द्र बाटै जनता लुटिरहेको छ नापा गापाले त लुट्ने भयो नि गाईज ।
@ShankarDaas-nv6vh
@ShankarDaas-nv6vh Күн бұрын
नगर पालिका को नगर पर्मुख ठेकदार डाका लाई तुरुन्तै जेल हाल्नु सरकारले बनायको पुल मा हिन्दा रुपैया लिनेे डाका को हो इस्तानिय सबै मिलेर कालो मसो दल्नु होस
@rameshsunuwar7757
@rameshsunuwar7757 Күн бұрын
भ्रष्टाचारी लाई पो उजुरी हाल्नु पर्ने मा चोर लाई चौतारो, साधुलाई सुली !
@ganeshluitel8195
@ganeshluitel8195 17 сағат бұрын
कति लुट्छौ यार अब चाहिँ हद भयो है।
@ReshamBahadur-dw6ur
@ReshamBahadur-dw6ur Күн бұрын
जथा भाबी लुतपात गर्ने सरकार का झोले हरु अनि किन आशिका लाई पक्राउ गर्नी
@SanukanchhaTamang-z5j
@SanukanchhaTamang-z5j Күн бұрын
यो देशमा राम्रोलाई उजुरी नलाग्ने कुन नियम छ र लग्ने बनेको नै राम्रोलाई हो😢😢😢
@nareshb.k.3926
@nareshb.k.3926 Күн бұрын
आशिकाले जे गरिन ठिक गरिन। चोरहरुले लूट्न नपाएको रोईलो हो।
@LachhinLachhin
@LachhinLachhin Күн бұрын
हाम्रो देश नेपालमा राम्रो काम गर्नेको खुट्टा तान्छ कस्तो name हो
@spsmom7857
@spsmom7857 Күн бұрын
गुड आदिका तामाङ्ग, तामग भन्न मजा आउन लागो,जस्तै बालेन भन्दा आउछ
@dawatshringsherpa6299
@dawatshringsherpa6299 Күн бұрын
यसरी सामाजिक अभियान्तालाई कारबाही गर्नु चै राम्राे हाेईना जन्ताकै लागि त खटिएकाे हाेनि
@thelightoftheworldnepal
@thelightoftheworldnepal Күн бұрын
भ्रष्टहरुको फर्सी कुहिने बेला भयो।न्याय को लागी भ्रष्टको अन्त हुनु जरुरी छ।
@sukmelgurung6828
@sukmelgurung6828 Күн бұрын
झुलुंगे पुल र त्यो पुल बनाएको जमिन ब्यक्तिगत क‍ो होर ? झुलुंगेपुल तर्दा पैसा तिर्नुपर्ने यस्तो देश संसारमा कतैपनि देखिन ७० बर्षा को उमेरमा गाठै लुटेर खानैमात्रै जानेको छन् नेपाल सरकारले
@JK-co8er
@JK-co8er Күн бұрын
नेपालमा राम्रेा काम गर्नेलाई ,जेल सजाय हुन्छ ,नेपालिकेा भाग्ये येस्तै छ ।।
@laxmineupane7038
@laxmineupane7038 Күн бұрын
ती लुटेराहरुले नि सार्वजनिक ठाउँमा लुट्न पाइन ?
@RishiramShrestha-lt1bb
@RishiramShrestha-lt1bb Күн бұрын
जतासुकै लुट तंत्र जसले सक्यो एउटा टिम बनायो लुट्यो
@sitarambhatta3686
@sitarambhatta3686 Күн бұрын
लुट्र्नहुँने दलालगर्नहुँने तर त्यको विरोाधगर्न नहुँने
@nishashrestha7509
@nishashrestha7509 Күн бұрын
खान नपाए पछि मुद्दा झोले सबै rip 😢😢😢🇳🇵
@devendrashahi3307
@devendrashahi3307 Күн бұрын
आशिका तमाङ्गले गरेको कार्य जनता लाभान्वित कार्य हो !
@ganeshluitel8195
@ganeshluitel8195 17 сағат бұрын
के गर्ने दुनिया झोलेहरु पाल्नु पर्छ।
@lokeshdhakal8282
@lokeshdhakal8282 Күн бұрын
भाईरल हुन हाे,गरिखान नसके पछि यस्तै हाे
@punrashmi5508
@punrashmi5508 Күн бұрын
नम्र भएर लुटेर खानेलाइ आशिका को काम किन मन पराउथ्यो र ???
@tulsibasnet7301
@tulsibasnet7301 Күн бұрын
भ्रष्टाचारि हरुको निद हराम भएको छ अहिले
@MahendraBM-e9g
@MahendraBM-e9g Күн бұрын
उजुरी गर्ने को पनि लाज छैन के उजुरी गरेको लुटेर खानपान गर्न लागि हो लाज लाग्दैन
@kailabhlon8567
@kailabhlon8567 Күн бұрын
Pool ma hidn pani paisa lagxa tw bharaute haru jhyole haru lai banda garn parxa!
@raghunathamalla2459
@raghunathamalla2459 Күн бұрын
यो तामाङ्ग महिला आलि बधी बोल्छ घमन्द गर्दिरहिछ येस लाई म्याग्दी तिर पथाइदेउ यार ।
@rampakhrinpakhrin3737
@rampakhrinpakhrin3737 Күн бұрын
सहि हो भाइरल हुनु jpt गर्ने नागरिकता पनि छानबिन हुनु पर्छ नेपाली नागरिकता छकी छैन
@NamaRawat-h5z
@NamaRawat-h5z Күн бұрын
झोले हरु को मुटु पोल्छ साथी यस्तै छ यहाँ के गर्ने
@sarojgurung5874
@sarojgurung5874 Күн бұрын
Jhole lai Ka pachha yo kura guais ho👹
@rajuhitang3156
@rajuhitang3156 Күн бұрын
थुक्क नेपाल सरकार राम्रो काम गर्नेलाई त टिक्नै नदिने भए
@gitabhandari934
@gitabhandari934 Күн бұрын
यस्तै युवा हरु निस्कनु पर्छ अझै बिस जना अनि बल्ल यिनि नेता हरुले चेत्छन
@sumindevil7057
@sumindevil7057 Күн бұрын
सार्बाजानिक हो भने कसरि पैसा उठाउनु मिल्छ
@MaliMali-pn5ye
@MaliMali-pn5ye Күн бұрын
Lutna napayesi dheraiko tauko dukhyo ashika is right
@YogenLimbu-vl4gq
@YogenLimbu-vl4gq Күн бұрын
Achamma laagxa.saarbajanik sampatima k ko sulka laagne ho?achamma......
@ashoknewa2342
@ashoknewa2342 Күн бұрын
अत्ति भयो यो देश मा लुटेरा हरु को बिग बिगि😡😡😡
@ashadong4979
@ashadong4979 Күн бұрын
Ashika sister Le je garnu vakoxa Sahi garnu vakoxa lutera khane Lai
@Ramailonewupdateyoutubechannel
@Ramailonewupdateyoutubechannel Күн бұрын
पुलमा हिड्दा शुल्क लिनेलाई कडा कारबाही हुनुपर्छ।
@anything-ju6rg
@anything-ju6rg Күн бұрын
Ashik tamang gi le je garnu bhayo cha ekdam sahi garnu bhayo cha good good
Officer Rabbit is so bad. He made Luffy deaf. #funny #supersiblings #comedy
00:18
Funny superhero siblings
Рет қаралды 3,2 МЛН
when you have plan B 😂
00:11
Andrey Grechka
Рет қаралды 66 МЛН
An Unknown Ending💪
00:49
ISSEI / いっせい
Рет қаралды 54 МЛН
Officer Rabbit is so bad. He made Luffy deaf. #funny #supersiblings #comedy
00:18
Funny superhero siblings
Рет қаралды 3,2 МЛН