भाइरल आशिका तामाङलले दक्षिणकाली मन्दिरमा पैसा उठाएको भन्दै चिट च्यातेर फ्याकेपछि पर्यो लफडा

  Рет қаралды 102,375

Laligurash Daily

Laligurash Daily

Күн бұрын

भाइरल आशिका तामाङलले दक्षिणकाली मन्दिरमा पैसा उठाएको भन्दै चिट च्यातेर फ्याकेपछि पर्यो लफडा
सुचना बिभाग दर्ता नम्बर :१९३/0७३-७४
हाम्रो यस अफिसियल Website 🌐: laligurash.com
मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
----------------------------------------------
Laligurash.com WIth Kamal Sargam
----------------------------------------------
Host
Kamal Sargam(Chaulagain)
Guest
Ashika tamang
Camera
Siraj Gautam
Edit
Prakash Bishwokarma
Ast. Edit
Bikram Bishwokarma
Sushant Chaulagain
Promo Music/Vocal:
B.B Anuragee
Sarangi
Hemanta Kanchha Rasaily
Graphic Design
Bikash Gyawali Chhetry
Official Video Logo Design
Milan Bk
Technical Adviser
Rajendra Aryal
Official Computer Engineer
Rajeev Manandhar
Presented By:
Netra chaulagain
#ashikatamang
#Kamal_sargam
#Laligurash_daily
कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
Global Ime bank ltd sankhamul branch
Account Holder Name: isha foundation
Account number R501010007191
Contact:98510131209
तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :Business Enquiry - laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
!!!...Unauthorized downloading and uploading on KZbin channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Пікірлер: 1 000
@YogendraBajgaiN
@YogendraBajgaiN 6 сағат бұрын
धन्यबाद बहिनिज्यु धर्मकोनाउमा ठगिखाने भाडोबनाउन पाईदैन।पथरि मोरङ्गबाट❤❤❤❤❤❤❤❤
@psamosgurung2110
@psamosgurung2110 4 сағат бұрын
ल याे बहिनी लाई मेराे तर्फबाट 100000 ताेपकाे स्यालुट छ
@KmTamang
@KmTamang 6 сағат бұрын
ठिक गर्दै छिन आशिका sisters ले
@ashoksaru589
@ashoksaru589 Сағат бұрын
धर्मको नाममा पैसा उठाउन गलत
@basnetvlogs9293
@basnetvlogs9293 5 сағат бұрын
दिदी कडा❤ हरेक आम नागरिक यस्तै सजक हुनुपर्ने देखियो
@tejbasnet3344
@tejbasnet3344 4 сағат бұрын
आशिका बैनी माता दुर्गाको रुप हो । साहसी बैनीलाइ सलाम ।
@ChabilalBhattari
@ChabilalBhattari Сағат бұрын
सेबासइडाकाहुनपाटिहुन
@Dominous53019
@Dominous53019 35 минут бұрын
Mam lai salute xa yastai sewa garne byakti haru ko khacho xa nepal ma balen shah harka sampang jyu lai sahayog puryaune kam garnu vako xa
@rupeshthapa3988
@rupeshthapa3988 5 сағат бұрын
साहशि चेलि लाई उच्च सम्मान छ🙏🙏
@आशाप्रेमखनाल
@आशाप्रेमखनाल 4 сағат бұрын
नारी होस् त आशिका दिदि जस्तो हिम्मत र साहस भाको ✊✊ जय नेपाल.... 🇳🇵🇳🇵 जय आशिका तामाङ्ग... 🙏🙏🙏
@veerukumar572
@veerukumar572 4 сағат бұрын
धेरै राम्रो बैनी नेपाल आमा की छोरी हुनुभएकोमा तपाई जस्ती पांच छ ओटा बैनी को अझै खाँचो छ ❤
@balbahadurgc7226
@balbahadurgc7226 3 сағат бұрын
नेपालको सच्चा निडर छोरी ! धन्यवाद आशिका tamang
@bishnutamang495
@bishnutamang495 5 сағат бұрын
हरेक ठाउमा लुट तन्त्र नै मच्चेको छ यस्तै आवाज सबै जनताले उठाउने हो भने देश कहाँ बाट कहाँ पुगिन्थ्यो होला। सलाम छ वहालाइ
@Laxmisanmani
@Laxmisanmani 55 минут бұрын
धन्यवाद दिज्यू। हजुर जस्तो मान्छेलाई यो देशको खाँचो छ।
@AbcAbc-i3s
@AbcAbc-i3s 4 сағат бұрын
ठिक गरे को छ!यो चाहिँ सही हो! सर्बजानिक क्षेत्रमा मन परि गर्न पाईदैन!!
@Sathikomaya
@Sathikomaya 6 сағат бұрын
तपाईँ जतिको महान् शिल व्यक्ति यो संसारमा पहिले नै भइदिएको थियो भने हाम्रो देश नेपाल महा उज्ज्वल बनिसक्थ्यो होला अब तपाई आउनुभयो केही न केही नेपालमा परिवर्तन हुन्छ कि? मेरो सलाम छ तपाईँलाई❤❤❤
@bishnupoudyalpokhrel8473
@bishnupoudyalpokhrel8473 5 сағат бұрын
लौन बैनि सबै ठाउँ का लुटेरा हरु लाइ ठिक पार्न पर्छ
@reshamneupane6902
@reshamneupane6902 5 сағат бұрын
एकदम सहि कुरा गर्नु भयो तपाइँले, मेरो पूरा सहमति र समर्थन छ तपाईंलाई धेरै धेरै धन्यवाद छ , यस्ता सबै खाले ठगी धन्दाहरूलाई अविलम्ब बन्द गरिनु आवश्यक छ ❤
@bikashtamang8678
@bikashtamang8678 3 сағат бұрын
Ekdam shai garnu bhayo 👍👍👍🙏🙏🙏Jaye nepal🇳🇵🇳🇵🇳🇵
@RamKirsna-hi3nu
@RamKirsna-hi3nu 6 сағат бұрын
दामी दिदी मेरो नेपाली आमाकाे छाेरि🎉🎉🎉🎉
@rabibaral9333
@rabibaral9333 6 сағат бұрын
१००% ठिक कार्य , लुटतन्त्र जनतालाई सेबा सुबिधा दिने पर्नेमा ।
@rbvlog779
@rbvlog779 4 сағат бұрын
अब चै देश मा उथलपुथल हुने भयो है नेपालको देश भक्तले साथ दिम 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@baburamsapkota4807
@baburamsapkota4807 3 сағат бұрын
सरकार गठन रभष्टचारिहुन। धन्यबादछ। धेरै राम्रो अभियान हो🎉
@premkhadka3248
@premkhadka3248 3 сағат бұрын
आशिका बहिनिको अभियान सहि सत्य छ ।यो आशिकाको बोली होइन। आवज बिहिन भुइमान्छेको बोली हो।
@devendrashahi3307
@devendrashahi3307 3 сағат бұрын
आशिका तमाङ्ग बहिनिको यो कार्यलाई धेरै धेरै धन्यवाद ! यो गणतन्त्र होईन यो लुटतन्त्र हो ! गणतन्त्र मुर्दावाद !!
@angsherpa9094
@angsherpa9094 6 сағат бұрын
उत्साह र आतंक मिश्रित अनुभूति भयो।
@PharsaGaha
@PharsaGaha 5 сағат бұрын
कसम महान नारी बल्ल देखियो! हार्दिक सम्मान आशिका चेली!
@yogendrakhadka7715
@yogendrakhadka7715 3 сағат бұрын
धेरै धन्यवाद बहिनी,लुटतन्त्रले कसरी हुन्छ जनतालाइ टाट पल्टाउने याेजना हाे ।
@bpanuraghi8224
@bpanuraghi8224 3 сағат бұрын
एउटा शब्द सारै मनपर्यो पैसा उठाउनु काम होइन काम गरेर खाने काम हो।
@BuddhiManTamang-k3n
@BuddhiManTamang-k3n 3 сағат бұрын
आशिका बैनी एदम बधाई एंव स्यालुट❤
@TimRajGurung
@TimRajGurung 4 сағат бұрын
भू. पू. नेताको किन सुरक्षा गार्ड? Air port, मठ मंदिर सुरक्षा गार्ड राखनू नि।Good बहिनी।
@NarBdr-x3y
@NarBdr-x3y 6 сағат бұрын
दान पेटिका राख्नुस आफ्नो दक्ष अनुसार दान पेटिका मा दान दिन्छ।
@durgapandey934
@durgapandey934 4 сағат бұрын
आशिका बैहिनि को काम को कसैले इख नलिगौ बरु आथ दिउ सबै ले धन्न सहासी चेली रहेछन 🙏🙏🙏❤️❤️❤️
@PujaSubedi-kz9vh
@PujaSubedi-kz9vh 3 сағат бұрын
आशिका सिसले गर्नु भएको अभियान सारै राम्रो छ 🙏🙏🙏🙏
@shinynackoz1331
@shinynackoz1331 6 сағат бұрын
क्या साहसि महिला !! जय होस ।
@RajuGhalan-h1y
@RajuGhalan-h1y 5 сағат бұрын
यो चेलिलाई सबैले सपोट गरौ सच्चा बाउ र आमाको निडार छोरी
@rambahadurbk5547
@rambahadurbk5547 3 сағат бұрын
केटा मान्छे भए फटाहा हरु ले हाथापाइ, महिला लाइ हात हाल्नु मिल्दैन स्वागत योग्य काम छ। नेता हरु लुट्ने मात्रै यसरि जनता सजग भएरै धोबीको धुला हान्नु पर्छ।
@officialcomedyramnepali2679
@officialcomedyramnepali2679 6 сағат бұрын
यस्ता भ्रष्ट लुटेरा हरुलाई यस्तै गरि ठिक्नु पर्छ अति गर्छन्
@roshandhamala7801
@roshandhamala7801 6 сағат бұрын
दामी दिदी मेराे नेपाली आमाकाे छाेरि🎉🙏🙏
@BuddharamMoktan
@BuddharamMoktan 6 сағат бұрын
तामाङ छोरी भएर ठूलो काम गर्दागर्दै भएको छ हजुर दिदीलाई सफल कामना छ ❤❤❤❤
@gitabhandari934
@gitabhandari934 4 сағат бұрын
सहि हाे बैनिकाे काम लाई स्वागतयोग्य यस्तै दस जना हुनिभनी भष्टचारि अलि मौलाउन पाउनि थिएन धन्यवाद बहिनिको काम लाई
@sushil7567
@sushil7567 2 сағат бұрын
गुड छ है याहाॅलाई जय नेपाल पशुपतिनाथ मुक्तिनाथ युबालाइ युबतिहरुलाइ साथछ जय नेपाल ❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂🎉🎉😢😢😢😢😢😢
@DilBahadurNepali-hc5rn
@DilBahadurNepali-hc5rn 5 сағат бұрын
धन्यवाद नाति एसतई हुनु पर छ
@homgurung8885
@homgurung8885 3 сағат бұрын
ठिक गर्नुभयो आशिका sister🙏
@rajagurung5506
@rajagurung5506 4 сағат бұрын
यो पार्किंग को पैसा सबै डॉन हरु को एकाउंट म डिपोज़िट हुनछ।
@janukaraee195
@janukaraee195 6 сағат бұрын
Great work Aashika ji
@govindakhatri7154
@govindakhatri7154 5 сағат бұрын
बहादुर छोरि, सलाम छ तिमिलाई
@maheshworkarki3854
@maheshworkarki3854 4 сағат бұрын
Bainee very very very very very very very very very good.i am with you
@govindakhatri7154
@govindakhatri7154 5 сағат бұрын
प्रधानमन्त्री त यो नानी पो हुनुपर्छ ।
@devanandajaishi3367
@devanandajaishi3367 7 сағат бұрын
❤❤Good work
@parsuram8537
@parsuram8537 3 сағат бұрын
नेपाल मा विभिन्न कार्य गर्न भनी ठेक्का लगाउने अनि आ आफ्नो पालुवा लाई कमाउने धन्दा चलाएको छ ।
@KhesmanTamang
@KhesmanTamang 6 сағат бұрын
सलाम छ दिदी लाई 🇳🇵🇳🇵🙏🙏
@AshuBudha-hw3en
@AshuBudha-hw3en 3 сағат бұрын
धन्ने बात बैनीलाइ सत्ते काम गर्नु भयकोमा 🙏,
@laxmiraj808
@laxmiraj808 4 сағат бұрын
यिनी चेलीलाई जन्मदिने आमालाई हृदयदेखिनै सलाम !!
@hemantkattal9556
@hemantkattal9556 2 сағат бұрын
भस्मासुरहरुको बध गर्न महाकालीको रुप जन्मदै नेपालमा दिदिलाई21तोपको सलाम छ।
@padamrai5582
@padamrai5582 5 сағат бұрын
सबै जनतालाई चोर्न लुट्न सिकाइ यो ,यो लोक तान्त्रिक सरकारले !
@BipinDhakal..
@BipinDhakal.. 5 сағат бұрын
आशिका तामाङ जस्ता २-४ जना अरू मान्छे भए देश उहिल्यै बन्ने थियाे ।
@baglungpanchakot
@baglungpanchakot 4 сағат бұрын
के गर्नु आशिका जस्ता निडर लाई सेम रबिलाइ जस्तो खेदो खन्छ्न र कसरी दबाउने भनेर सोच्छन
@namkhanngajato3911
@namkhanngajato3911 13 минут бұрын
Feri Ayo party rabi KO jhole
@JayandraRai
@JayandraRai 4 сағат бұрын
यो पटीहरुको लुट धन्दा हो एस्ता लुट्नको लागि ठाउमा ए एउटा बाहानामा लुटिरहेको छ। यो अभियान चलाउदै जानुपर्छ आसिका बैनी तपाइलाई धन्यवाद छ।🙏👍️
@nirmalachhetri1185
@nirmalachhetri1185 5 сағат бұрын
जनतालाई लुटनेले भेटे आशिकाको दनक , नेपालमा दादागिरी अचाकाली नै भएको छ
@sarmilabasnet3671
@sarmilabasnet3671 4 сағат бұрын
जे हो स तर सारै चित बुजयो यो भिडियो हेरेर मलाई त👍👍👍👍👍
@GangaPun-w5h
@GangaPun-w5h 5 сағат бұрын
यो बहिनिलाई गृहमंत्री बनाउनु परछ । यिनिले देसमा केही परीबरतन गरन सकछिन
@Bashyal815
@Bashyal815 5 сағат бұрын
हाहा
@kathmandunepal6845
@kathmandunepal6845 8 минут бұрын
😂😂😂😂😂😂 auta le sano kehi kaam garyo ki mantri banaunu parxha bhanni socha nai naramro hami nepali bheda haru ko....waiyat
@narayanthakuri9877
@narayanthakuri9877 5 сағат бұрын
गुड आसिका तमाङ धेरै धेरै बधाई
@nirmalaadhikari2259
@nirmalaadhikari2259 3 сағат бұрын
आशिका तामाङ जि सलाेट छ सलाेट छ ❤❤❤❤❤ दाेश्राे बालेन हाे तपाइ जय हाेस ❤❤❤❤❤❤❤❤❤
@hemantlamichane3948
@hemantlamichane3948 5 сағат бұрын
good job Aasika nani ko sarai nai ramro laagcha jay hosh 👑👑👑🙏🙏🙏❤🎉❤🎉💘❤️💓💅💘🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@malashrestha3187
@malashrestha3187 4 сағат бұрын
बधाई छ बैनी यस्तो लुट तंत्र माछाको छा सर्व साधारण मन्दिर पुल एयरपोर्ट मा पैसा लिनु पाउँदैन।सरसफाई कहीं छैन।
@rajkumarpaudel8508
@rajkumarpaudel8508 4 сағат бұрын
सलाम छ
@Umesh-n8x
@Umesh-n8x 4 сағат бұрын
Nepali cheli, salam xa ❤🎉❤🎉❤🎉 jay cheli ❤🎉
@pachpokharivlog7997
@pachpokharivlog7997 3 сағат бұрын
धेरै राम्रो काम गर्नु भयो दिदी जन्ता तपाइको साथ छ
@ridummihangma4088
@ridummihangma4088 6 сағат бұрын
गुड
@nareshbhandari1428
@nareshbhandari1428 4 сағат бұрын
यो भाइरल भन्ने शब्दा हटाउनुहोस त पत्रकार ज्यु उहाँ भाइरल होइन एक आटिलि साहासी देश प्रेमी नारी हुन goob job keep itup आशिका दिदी
@gajendrakatuwal7269
@gajendrakatuwal7269 5 сағат бұрын
एकतम राम्रो दिदीले गरेको काम सारानेपाली जन्ताले साथदिनुपर्छ
@PadamRokaya-x3h
@PadamRokaya-x3h 6 сағат бұрын
desha vari yosto bithicha hujur good job 🇳🇵🇳🇵🇳🇵🇳🇵💖💖💖
@GyanBasnet-pd4iq
@GyanBasnet-pd4iq 5 сағат бұрын
बिर नेपाली चेली।।❤
@Entertainment_xyz555
@Entertainment_xyz555 7 сағат бұрын
Kp oli lai desh bata kick out garna paryo dede🙏🙏🙏
@sharmadahaltulasikumar5799
@sharmadahaltulasikumar5799 4 сағат бұрын
यस्तै मान्छे प्रशाशक हुनु पर्याे।
@narbahadurthapa6818
@narbahadurthapa6818 5 сағат бұрын
great job and good luck sister
@roshanchhetri3256
@roshanchhetri3256 Сағат бұрын
सबै मिलेर आशिकी बैनी लाई सपोर्ट गरौं है देश को हीत मा छ
@KulbahadurSinghdan57
@KulbahadurSinghdan57 6 сағат бұрын
very goods job mam❤❤❤
@ajayshan7294
@ajayshan7294 4 сағат бұрын
Great man👏👏
@pradipnepali595
@pradipnepali595 4 сағат бұрын
लुट पनि चाेक चाेक गाैडा गाैडामा लुट कति सहने हाे जनताले ? यी बहिनिलाई सबै जनताले साथ दिनु पर्छ ।
@durbahakesh7395
@durbahakesh7395 5 сағат бұрын
Wow,,,ati uttam karya,,bahini ko,,,nepali samaj ma yasta byakti haru aru dherai janminu parchha,,❤👍✌️
@ShankarGiri-m8y
@ShankarGiri-m8y 4 сағат бұрын
❤❤❤ आशिका बहिनी लाई धेरै धेरै धन्यवाद ।
@astalama6867
@astalama6867 5 сағат бұрын
धेरै राम्रो गरेओ,,,सरकार र स्थानिय तह ले जन्ता लुटेको हो यो।
@davilstha5209
@davilstha5209 3 сағат бұрын
आशिका बैनि अब बिर हस्पिटल को पार्किङ मा जानु पर्यो
@ShibRamTamang
@ShibRamTamang 4 сағат бұрын
स्याबस एकदम ठिक गर्यो सलाम चेलिलाई
@tejupun6550
@tejupun6550 5 сағат бұрын
सारै राम्रो काम दि दि
@kailashthapa7009
@kailashthapa7009 4 сағат бұрын
wow एकदम right
@KrishnaRokaya-f5m
@KrishnaRokaya-f5m 4 сағат бұрын
हामी सबैले अशिका तामाङ बहिनी लाई साइलुट गर्नै पर्छ।🎉
@justinpal5510
@justinpal5510 5 сағат бұрын
Yattiko sahasi mahila first time dekhiyo wow respect❤
@krishnabashyal7323
@krishnabashyal7323 7 сағат бұрын
पार्किङ ब्यबस्थापन को लागि पार्किङ शुल्क लिनु गलत होइन है
@Rameshkhadayat-g7k
@Rameshkhadayat-g7k 6 сағат бұрын
सबै फ्रि हुनु पर्छ जनता को कर के को लागि हो त कर पनि तिर्ने अनि जताततै सुल्क लिनु गलत हो र आफ्ना कार्यकर्ता पाल्ने मेसो हो यो सब
@bishnuupreti4558
@bishnuupreti4558 6 сағат бұрын
Good
@lamalama8215
@lamalama8215 5 сағат бұрын
यो उठाको पैसा 31 जना कामदार लाई तलब दिन ठिक हुन्छ होला।गेडाको पार्किङ् ब्यबस्थापन हुनु।।।
@satyaraj4150
@satyaraj4150 4 сағат бұрын
Sahi ho
@sitathapa33
@sitathapa33 6 сағат бұрын
😊धन्यवाद आशिका बहिनी जनता लाई ठग्नेहरुलाइ ठिक पार्नु भयो सबका सबै लुटेराहरु सरकार नै चोर हिसाब भन्न सक्दैन ठग हरु
@JagatsaruMagar
@JagatsaruMagar 4 сағат бұрын
नेपालमा एउटा साहासी महिलाले गरेको कामलाइ सलोद छ यस्तै अरु दिदी बहिनी हुनु पर्ने हो उसलाइ साथ दिनलाइ
@BishalTamang286
@BishalTamang286 43 минут бұрын
आशिका बैनी को जय होस्🙏🙏🙏
@deepakthapa7991
@deepakthapa7991 5 сағат бұрын
मंदिर जांदा, पार्किंग शुल्क, पिकनिक शुल्क, जुत्ता शुल्क, खसी शुल्क, नरिवल शुल्क, बेथिति उल्का😂
@sonampalmo3840
@sonampalmo3840 3 сағат бұрын
Yestai sahasi didi Bahini chahincha thank you 🙏🏻 ❤
@harkashrestha2382
@harkashrestha2382 3 сағат бұрын
ठीक हो मंदिर को नाम मा आयको पैसा सब झोले हरूँ को खलती मा जानच नेपाल को मंदिर हरूँ मा सब भांदा राम्रो काम बगलूँग कालिका मात्रा हो सबै मंदिर ब्याबसठान ले बगलूँग बाट सिक झोले हो सबै भांदा धेरै भस्टाचार पसुपाती र दचिनकाली मा भको छ
@K.BTamang-u5z
@K.BTamang-u5z Сағат бұрын
गुड आङा सहि गर्नुभो यो लुटेराहरुलाइ अब सबैजनता ले एसरिनै लखेट्नु जरुरी छ
@KailashKoiral
@KailashKoiral 6 сағат бұрын
डनहरु मन्दिर मा पनि असुली चलाएका छन्
@redcaration7681
@redcaration7681 4 сағат бұрын
जन आवाज उठनु पर्छ साथै पीडित नेपाली जनता ले पनि साथ दिएर सहि काम को मुल्यांकन गरि सहयोग गर्नै पर्छ । अब अहिले नगरे कहिले गर्ने? हामिले नगरे कस्ले गर्ने?
@KailashKoiral
@KailashKoiral 6 сағат бұрын
Good Job
@KrishnamoktanKrishnamoktan-r6u
@KrishnamoktanKrishnamoktan-r6u 5 сағат бұрын
सलुट छ यिनी चेली लाई यिनी हरु ठग नै हो
@HumPun-hs1bh
@HumPun-hs1bh 7 сағат бұрын
लुम्बिनी मा पनि आउनु पराे
@sandhyabudha7231
@sandhyabudha7231 2 сағат бұрын
एउटा पुरुष ले गर्न नसक्ने काम एउटा महिलाले गर्दा एकदम खुसी लाग्यो अझै सबैले साथ दिन पर्छ यस्तो मान्छेलाई🙏🙏🙏🙏🙏❣️❤️❤️
Как подписать? 😂 #shorts
00:10
Денис Кукояка
Рет қаралды 7 МЛН
Как мы играем в игры 😂
00:20
МЯТНАЯ ФАНТА
Рет қаралды 3 МЛН
Brawl Stars Edit😈📕
00:15
Kan Andrey
Рет қаралды 51 МЛН
Win This Dodgeball Game or DIE…
00:36
Alan Chikin Chow
Рет қаралды 30 МЛН
The Sad Life of RICH People | Trapped in Rat Race | Dhruv Rathee
21:27
Как подписать? 😂 #shorts
00:10
Денис Кукояка
Рет қаралды 7 МЛН