भाइरल मेयरको घर पुग्दा, पुर्खौली घरमा सामान्य जीवनशैली ! आमाले गरिन राजनीति छोड्न आग्रह ।

  Рет қаралды 624,151

Yuwa Man Nepal

Yuwa Man Nepal

Күн бұрын

भाइरल मेयरको घर पुग्दा, पुर्खौली घरमा सामान्य जीवनशैली ! आमाले गरिन राजनीति छोड्न आग्रह ।
#HomeVisit#DwarikalalChaudhary#YuwaManNepal
INTERVIEW:- Kishor Shrestha
CAMERA :- Dhiraj Shrestha
EDIT :- Beguna Magar
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316
Regards
Kishor Shrestha
Urlabari - 6 Morang
INTERVIEW:- Kishor Shrestha
CAMERA :- Dhiraj Shrestha
EDIT :- Beguna Magar
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316
Regards
Kishor Shrestha
Urlabari - 6 Morang

Пікірлер: 2 800
@jeewanshrestha4884
@jeewanshrestha4884 5 жыл бұрын
एस्तो सादा मान्छेलाई भ्रष्टाचारको आरोप लगाएपछि कस्ले नाकेडाणी भाचिदिन्छु भन्दैन होलार !!!
@Bijinarai
@Bijinarai 5 жыл бұрын
Sahi vannu vo 🙏
@anshikalama7472
@anshikalama7472 5 жыл бұрын
Karang Pani vachnu parcha tyo patrakar ko
@mr.g-tendra9254
@mr.g-tendra9254 5 жыл бұрын
Nak matra hoina hat khutta bhachera basalnu parxa ki feri aru bhrastachari ko chammagiri ra putrakar garne himmat na hos ..
@Kanxeyko
@Kanxeyko 5 жыл бұрын
सोझो र इमान्दार मान्छेलाई लाटो रिस उठेपछि नाकको डाँडीमात्र हैन, करङ सरङ भाँच्दिन्छन । आरोप लाउनु अगाडी होश गर्नु होला पत्रकारहरु !
@noil591
@noil591 5 жыл бұрын
jeewan shrestha 😂😂😂😂
@shreejanamagar4523
@shreejanamagar4523 5 жыл бұрын
वाह! सादा जीवन उच्च बिचार😍😍 यो हो नि त नेपालिको सान😊😊 salute छ मेयर साब😍
@damodardhungana5814
@damodardhungana5814 5 жыл бұрын
selute
@bbaabbiinnrraaii5324
@bbaabbiinnrraaii5324 5 жыл бұрын
👍️
@zenjiethakali5857
@zenjiethakali5857 5 жыл бұрын
देशलाई चाहिने राम्रो र योग्य मान्छे मेयर साब सलाम छ तपाईलाई
@krishnaselwal1934
@krishnaselwal1934 5 жыл бұрын
51 साल म वाडा अदक्छे भको मान्छेको आज सम्म पनि येस्तो घर हुनु साचिकै इमान्दार हुन मेयसाब ।। पाप लाग्छ तिनेर्लाइ जस्ले येस्तो मान्छे लाई भ्रस्टचार आरोप लाउछ.............???
@nbab5071
@nbab5071 5 жыл бұрын
Teso itahari ma vako ghar Hera ani comment gar hai
@getyourfactsclear1463
@getyourfactsclear1463 5 жыл бұрын
@@nbab5071 hahahajajaja yo ithari kei ghar ho
@monitharu5796
@monitharu5796 5 жыл бұрын
Mg teyo meyor ko bau ley banako hoo ani aru afai banako jagga becherw aru antarbarta her
@sudipkarki2185
@sudipkarki2185 5 жыл бұрын
सच्चा कम्युनिष्ट यस्ता हुन्छन्।। यो वास्तवमा माक्सवाद ।।। सलुट छ हजुरलाई।।
@kaleravi4750
@kaleravi4750 5 жыл бұрын
अशल नेता भनेको यस्तो हुनु पर्छ साला केही धमिरा पत्रकार ले हाम्रो मेयर ज्यु को चरित्र हिन गर्न खोजेको छ त्यस लाई कडा भन्दा कडा सजाय हुन जरुरी छ सलाम छ हाम्रो मेयर ज्यु लाई
@kumarsundas8121
@kumarsundas8121 5 жыл бұрын
Hrr dai patrakar laie chahi sajaye hunai parx jasari vayeni
@pujachaudhary9205
@pujachaudhary9205 5 жыл бұрын
आमाले आज साग बेचेर 300/400 रुपैयाँ भयो भन्दा त साच्चै कति साधारण परिवार अनि परिवेश ....सलाम छ मेयर साब
@panthiarun5074
@panthiarun5074 5 жыл бұрын
😍😍😍😎😎
@mespangrai5240
@mespangrai5240 5 жыл бұрын
सोझो र हक्कि भुमिपुत्र थारु को छोरा सत्य बोल्नु हुदैछ जस्तो लाग्यो ! वहा लाई ससम्मान सहयोग गरौ !
@kamalrana5081
@kamalrana5081 5 жыл бұрын
Puja chaudhary timi jasto faltu ma cmt garera time pass garne hola r ama le kati garnu hunxa kasto maya lagdo ama
@saugatmoktan7301
@saugatmoktan7301 5 жыл бұрын
हाम्ले चाहेको देश ले खोजेको नेता एस्तै हो।।म बाट पुरै सपोट है मेयर साप लाई।।
@nepaliboys3321
@nepaliboys3321 5 жыл бұрын
सहि मान्छे लाई जिताउनु भयेछ ईटहरि बासिले। खुशी लाग्यो।
@nbab5071
@nbab5071 5 жыл бұрын
Teso itahari ma vako ghar Hera ani comment gar hai
@anandadhakal1967
@anandadhakal1967 5 жыл бұрын
सच्चा देश भक्त नेता भनेको यस्तो हुनु पर्छ आज देखे मैले अलिकती भने पनि मनमा खुशी मिल्यो आज
@bachintarapo3683
@bachintarapo3683 5 жыл бұрын
यति सरल घर परिवार रैछ मेयर साबको र यसले पनि के पुष्टि गर्छ भने वहा इमान्दार, कर्मठ र निष्ठावान हुनुहुन्छ l वहा जस्तो मान्छेलाई सधै सपोर्ट गरौ l
@birkhalimbo3459
@birkhalimbo3459 5 жыл бұрын
Good
@ramchandraranabhat4797
@ramchandraranabhat4797 5 жыл бұрын
Good
@santoshmalla976
@santoshmalla976 5 жыл бұрын
यति साधारण परिवार यति सोझो मान्छे लाई खोट लगाउने कुनै बाटो छैन ।।।। हामी हजुरको साथ मा छौ मेयर साप ।।
@indrabhujel7419
@indrabhujel7419 5 жыл бұрын
जिन्दगीमा पहिलाे पटक कम्युनिष्ट चरित्र भएकाे व्यक्ति भेटे ।
@panthiarun5074
@panthiarun5074 5 жыл бұрын
😍😍😍😎😎😎
@PraggyanGhaley
@PraggyanGhaley 5 жыл бұрын
kzbin.info/www/bejne/eWmzl595d9SUbas मेयर को सहयोग गरौ पित पत्रकारिता त चोर पत्रकार हरुलाई कर्वै गरौ, मेरो तर्क हेर्नुस लाईक शरे र सुब्सृबे गरौ
@Shantapunmagar
@Shantapunmagar 5 жыл бұрын
Sahi kura
@nbab5071
@nbab5071 5 жыл бұрын
Teso itahari ma vako ghar Hera ani comment gar hai
@user-lq4gx3rk5k
@user-lq4gx3rk5k 5 жыл бұрын
मैले मेयर साहबलाइ यति सम्मान गर्छु कि यति सम्मान गर्छु कि मेयर जस्तो मान्छेको जिबन शैली यति साधारण भने पछि कति महान हुनुहुन्छ मेयर साहब यहालाइ झनै सलाम छ,, कति जनसमुदायको जनताको लागि लागिरहनु भाको छ भन्ने कुरा यहाँ प्रमाणित हुन्छ
@kumariu2b683
@kumariu2b683 5 жыл бұрын
वाह वाह वाह सलाम गर्नुपर्छ हामिले यस्तो मेयर पाएको भए कति भाग्यमानी हुनेथियौँ हाम्रो जिल्ल्ल्ला पनि।उदाहरणिय मेयर सल्युट
@kushalmagar6082
@kushalmagar6082 5 жыл бұрын
देशको भूमिपुत्र सपुतलाई सलुट छ। सबै नेताहरु यस्तो हुनु पर्छ , भ्रस्ट पत्रकार ज्युहरु र नेताज्युहरु होसियार चेत खुलेस।
@deepakthapa9802
@deepakthapa9802 5 жыл бұрын
हजुर को नाम क्या मन पारो बाहुन बाद मुर्दाबाद😂
@chandrak.c.9976
@chandrak.c.9976 5 жыл бұрын
मेयर ज्यु को भनाइमा बास्तबिकता 100% सियो धागो लगाएर बोल्ने कुरा त धेरै पर रहेछ।हजुर र हजुरको पौरखी परिबारलाइ सलाम।।🇳🇵🇳🇵🇳🇵🇳🇵
@gajenthiragajenthira9707
@gajenthiragajenthira9707 5 жыл бұрын
मेयर साब लाई अब अर्को पलि पर्धानमन्त्री सिट मा निउक्ती गर्नु पर्छ
@beyoungstha8464
@beyoungstha8464 5 жыл бұрын
Thik xa
@niroz1685
@niroz1685 5 жыл бұрын
@Samual Chapels katha ramro cha tero.. kaam tira dhyan diney ki aba.. 600 jana kaam nalagney neta haru bhanda t mayer nai thik
@annuschau1871
@annuschau1871 5 жыл бұрын
Ho ho asto manxe lai pardhan mantri banayani hamro desh nepal ramro banney xa
@pushpagurung4055
@pushpagurung4055 5 жыл бұрын
Ho aba uha nai hunuarxa hamro deshko pradhanmantri
@rammagar6493
@rammagar6493 5 жыл бұрын
Samual Chapels k boleko yasto..he is talking only bhastachaari n jhuto patrakaar..ko..he simple n good person
@rajeshadhikari3467
@rajeshadhikari3467 5 жыл бұрын
जन्ताले मेयर हैन प्रधानमन्त्री बनाउन पहल गर्न ढिलो भको रैछ। यस्तै काम सबैले गर्ने भए नेपाल गुलाबको फुल हुन्थ्यो?
@dilli8able
@dilli8able 5 жыл бұрын
Kati bhot aauda Meyer le jitnu Bhakti?
@nalparsadbhatta3927
@nalparsadbhatta3927 5 жыл бұрын
जन्ताको मेयेर जन्ता को भलोगरनुस3000000तपाइक‍ो साथमा छौन्यापेमि न्ययदिनुस धुबाउरेफन्टुस हरु लाइनिरमुल पारनुस तपाईं जस्त‍‍‍ो साहासि को देसमा ज्यादै खाचोछ
@sangamrai2929
@sangamrai2929 5 жыл бұрын
we wants primenister in future!
@ig8617
@ig8617 5 жыл бұрын
चौधरी जी देशको अति नै सरल, आफ्नो बोलीमा दृढ र नमुना मेयर हुनुहुन्छ। यस्ता ईमान्दार मेयरलाई राज्यले जतिसक्दो चॉडो सुरक्षाको व्यवस्था गर्नुपर्छ र पितु पत्रुकारीतालाई र भ्रष्टचारीहरूलाई नाँकको डॉंडी होईन अब मेरूदन्ड नै भॉंच्नलाई हामी जनताले साथ दिनुपर्छ।
@bishnuyonghang5091
@bishnuyonghang5091 5 жыл бұрын
सादा जीवन उच्च विचारबाट प्रेरित महान् विचार बादी नेता, देशको लागि चाहिएको नेता I salute him.
@munapun2711
@munapun2711 5 жыл бұрын
कति सोझो परिवार छ खुसि लाग्यो।मेयरसाब हजुर जस्तो मेयर को खाचो छ।
@pasanglama1058
@pasanglama1058 5 жыл бұрын
मेयर साब तपाई जस्तो मान्छे यो देश को लागि खाचो छ। अघाडि बड्नुस युबा जमात सदैब तपाई को साथमा रहने छ।
@sabdhanmmamc2421
@sabdhanmmamc2421 5 жыл бұрын
यि मेयर लाई मैले उमेर नपुगेर भोट हाल्न नपाये पनि भोक भोकै बिजय जुलुसमा हिंडेको हाम्रो इटहरीले काचुली फेर्छ भनेर त्यो काम लागो।। म अत्यन्त खुशी छु।
@anupacharya612
@anupacharya612 5 жыл бұрын
Badhai xa vai timlai...
@durgapun7578
@durgapun7578 5 жыл бұрын
Good
@kedarkafle9584
@kedarkafle9584 5 жыл бұрын
thik vaneu babu raja
@laxxu_man2322
@laxxu_man2322 5 жыл бұрын
इटहरी बासी हुन पाउँदा आज आएर गर्व लागिराछ हाम्रो जस्तो मेयर यो देशको कुनै कुनामा पनि छैनन् 🙏
@nabinbisco2348
@nabinbisco2348 5 жыл бұрын
सबै नेताहरु चौधरी जस्तै भएको भए ! कस्तो हुन्थ्यो होला हाम्रो नेपाल ! आफू नबनेर देश तथा रास्ट्र बनाउन लागेका चौधरी लाई सबैले साथ दिनु पर्छ !!!!!
@HappyHappy-cc1nv
@HappyHappy-cc1nv 5 жыл бұрын
baastabiktaa laagyo...
@nabinbisco2348
@nabinbisco2348 5 жыл бұрын
kin hjr ramro lagadain
@roheettamang2668
@roheettamang2668 5 жыл бұрын
सलयूट छ चौधरी नेता जू लाई
@PraggyanGhaley
@PraggyanGhaley 5 жыл бұрын
kzbin.info/www/bejne/eWmzl595d9SUbas मेयर को सहयोग गरौ पित पत्रकारिता त चोर पत्रकार हरुलाई कर्वै गरौ, मेरो तर्क हेर्नुस लाईक शरे र सुब्सृबे गरौ
@mahendradeepachannel6796
@mahendradeepachannel6796 5 жыл бұрын
Salam xa asal nepal amako choralai💕💕😍😍😍
@sanukajisanukaji1479
@sanukajisanukaji1479 5 жыл бұрын
सादा जीवन उच्च बिचारका मेयर साब तपाई लाई जनताको भरपुर साथ अनि समर्थन रहि रहने छ । जय होस मेयर साबको स परिवारको ।
@yankigohomeelleyupo6913
@yankigohomeelleyupo6913 5 жыл бұрын
यहा चाहिँ साच्चिकै नेपाल आमाको छोरा हो मेयर भनेको यस्तो हुनु पर्छ, यस्ताले देशको बिकास Sure गर्नु हुन्छ. किनकी जस्लाई लोभ लालछ छैन त्यो मान्छे हो हामिलाई चाहियेको मेयर याहा मा देखियो. we all are really support you pls go ahead eith your Target Which is against corruption. जय देश हाम्रो नेपाल.
@lbmohatra6217
@lbmohatra6217 5 жыл бұрын
लु आज रबि लमिछाने दाइ को पत्रकारिता मा पनि मेरो मन मा शंका उत्पन्न भयो जय हो मेयर साब को!
@prakashsapkota412
@prakashsapkota412 5 жыл бұрын
सहि कुरा गर्नुभो
@dharmachaudhari4520
@dharmachaudhari4520 5 жыл бұрын
You are one ☝️ of the best Meyar I’m very appreciative to you sir ,,, simple leaving hight thinking ,,
@lastlove1297
@lastlove1297 5 жыл бұрын
म काङ्ग्रेस हु तर मलाई मेरो नेता भन्दा दुवारिकालाल चौधरी नै मन पर्यो।
@nepmashups8600
@nepmashups8600 5 жыл бұрын
सही भन्नु भओ , र म चाइ एमाले हो, तर अरु संग compare गर्दा उहाले मॅन जित्नु भओ
@lbmohatra6217
@lbmohatra6217 5 жыл бұрын
अब पार्टी होइन देश हेर्नू पर्छ
@lunainstrumentsco.
@lunainstrumentsco. 5 жыл бұрын
Kangres haina nepali huna sikau guys
@Dr99devgaming
@Dr99devgaming 5 жыл бұрын
म चाही सच्चा नेपाली हु तेहि भएर उहाँको बिचारलाई मन् पर्यो ।
@kchaonlinetv3756
@kchaonlinetv3756 5 жыл бұрын
सच्छा नेपाली इतिहास कै नमुना इटहरीको मेयर भन्दा फरक नहोला keep it up mear sab👏👏👏
@user-ee9gc1yv4w
@user-ee9gc1yv4w 5 жыл бұрын
परिवार को ठूलो हात हुन्छ भष्टाचार गर्नमा भन्ने प्रष्ट भयो मेयर ज्यू को परीवार सरै राम्रो हुनुहुँदो रहेछ ।। सलाम छ ।।🙏🙏🙏🙏🙏❤️❤️
@bhupennembang227
@bhupennembang227 5 жыл бұрын
यदी उहा भ्रस्ट भएको भए उहाको स्रीमती गाउ घरमा चुला चौका गरेर बस्दिन थि अनि बिचरी बुडी आमाले साग बेच्न भाध्य हुनु पर्दैन थियो । त्यसैले उहाको इमान्दारितालै कदर गर्नै पर्छ । 💪💪💪
@kritishrestharajbhandari9082
@kritishrestharajbhandari9082 5 жыл бұрын
I am very happy to see such a honest person,with unconditional duties towards country, we all support you.
@jasmantamang9290
@jasmantamang9290 5 жыл бұрын
यो चरित्रको माँछे देशले प्रधानमन्त्री कहिले पाउने, स्यालुट छ मेयर साबलाइ🤝
@padamsaiyajup5646
@padamsaiyajup5646 5 жыл бұрын
बधाई छ मेयर साप तपाईंको सोच बिचार धेरै धेरै राम्रो छ देशमा हजुर जस्तै मन भाको नेताको खाचो छ
@ritikaacharya
@ritikaacharya 5 жыл бұрын
राम्रो मान्छे को बसी बसाइ बाट नै था हुन्छ को कस्तो छ भनेर ! एस्तो मान्छे चाहिन्छ देश मा जो केहि गर्छु भन्ने
@lalitkunwarofficial5649
@lalitkunwarofficial5649 5 жыл бұрын
सलाम छ मेयर साब यस्तै ८/१० जना अरु पनि हुने हो भने देश बन्थियो होला🙏🙏🇳🇵🇳🇵
@ranabhatbigyan1105
@ranabhatbigyan1105 5 жыл бұрын
करोडमा एक राजनेता प्रधानमन्त्री हुनुपर्छ । देशले काचुली फेर्छ
@nbab5071
@nbab5071 5 жыл бұрын
Teso itahari ma vako ghar Hera ani comment gar hai
@nbab5071
@nbab5071 5 жыл бұрын
@Joker.dat बाबू पहिला तेस्को history check गर अनि comment गर है।अन्धो भक्त हरु लाई के भनुम र खै।
@r.o.j2268
@r.o.j2268 5 жыл бұрын
एउता मेयेर को श्रीमती र आमा हेरनुस त कति साधारण wowwww selyut छ मेयेर साब लाई..
@lokenshahi1686
@lokenshahi1686 5 жыл бұрын
मेयर ज्यु को घर होइन मन्दिर रहेछ , आमा, सबै परिवार को कति सुन्दर विचार रैछ । सलाम छ मेयर ज्यु हजुर बिनासंकोच अगाडि बढाउनुहोस् सारा नेपाली साथमा छौ।
@indrajitrai6461
@indrajitrai6461 5 жыл бұрын
Hamro deshko sabai neta meyar sab jastai socha bhaideko bhaya hamro desh lani bikasit sampanna sali hune thiyo .yaha bata hamra anya neta harule path sikna jarurat xa
@binodtharu9219
@binodtharu9219 5 жыл бұрын
" पत्रकार ज्यु लाई मुरी मुरी धन्यवाद दिन चाहन्छौं , मेयर साब को जिबनी देखन र बुझन पाउँदा खुसि लागेको छ । अब , झन 3 करोड जनताले हिर्दय देखि नै साथ दिने छ्न ।✋✋✋
@Sunmalachamlingrai
@Sunmalachamlingrai 5 жыл бұрын
इटहरिका जनताले सहि मेयरलाई भोट दिएर जिताउनु भएको रहेछ बधाई छ मेयर आनि जिताउनु हुने जनतालाई
@shishirthangamba7921
@shishirthangamba7921 5 жыл бұрын
मेयर साहेब को बर्णन गर्नको लागि सायद म सङग शब्द छैन ।
@indrapaudel2660
@indrapaudel2660 5 жыл бұрын
रबि लामिछाने ज्यु यो अन्तर्वार्ता हेरिदिनु होला ।
@biswoanandapokharelofficia9227
@biswoanandapokharelofficia9227 5 жыл бұрын
राम्रा जति सबै हाम्रा सपोर्ट गर्नु पर्छ।उहाँ राम्रो मान्छे हुनुहुन्छ ।
@subinthapa3732
@subinthapa3732 5 жыл бұрын
किशोर भाइ ले राम्रो भिडियो ल्याएर आए छन धन्यवाद ! भाइ संदेश मुलक ।
@muktibasnet5665
@muktibasnet5665 5 жыл бұрын
देश र जनता कोलागी सेवा पुर्याउनु को लागि राज नीति गर्नु भयेको रहेछ। सलाम छ मेहेर साब।
@onlineearningnepal4057
@onlineearningnepal4057 5 жыл бұрын
हो यस्तै सादा जिवन उच्च विचारको नेता को खाचो छ यो देशलाई अन्तर मनको पवित्र कुनाकन्दराबाट ससम्मान सलाम छ मेयर ज्यु❤️✊✊
@sickpokhrel5138
@sickpokhrel5138 5 жыл бұрын
नेता भनेको यस्तो पो हुनुपर्छ ..! सलाम छ ।
@binodtharu9219
@binodtharu9219 5 жыл бұрын
" अबको प्रधानमन्त्री दुवारिकालाल चौधरी हुनुपर्छ , भने जति हाजिरी गरौं । "
@anishchhetri8435
@anishchhetri8435 5 жыл бұрын
सहि
@rambasnet670
@rambasnet670 5 жыл бұрын
द्वारिकालाल चाैधरि यदि प्रधानमन्त्री भैदिय भ्रष्टाचारि हरु अाफै साईड लाग्नेछन किन भने माेर्नु भन्दा बहुलायर बाच्न बाद्धे हुन्छ
@shomloktam7289
@shomloktam7289 5 жыл бұрын
ल म पनि हजिर भए है।
@ridhankoaama1117
@ridhankoaama1117 5 жыл бұрын
👍️👍️👍️👍️👍️👍️
@chaurasiyasantosh7722
@chaurasiyasantosh7722 5 жыл бұрын
hajir
@EpicNepal
@EpicNepal 5 жыл бұрын
राम्रो मान्छेलाइ हामिले पनि साथ दिनु पर्छ लातो को भुत बातो से नै मान्ते
@santoshrai326
@santoshrai326 5 жыл бұрын
Rp babu official jata ni timrai commment
@samarpantharu4135
@samarpantharu4135 5 жыл бұрын
ramro manxe jati yeta hajir humta
@saranchadhary4248
@saranchadhary4248 5 жыл бұрын
सलाम छ मेयर जि हजुर ईमन्दा हुनुहुन्छ हामी सबै हजुरको साथ्मा छौ
@shootertv1414
@shootertv1414 5 жыл бұрын
मेंयर भनेको एस्तो हूनूपर्छ तर म मेयर भएनी एसरी भस्थिन होला,,के भंनू यार ,,त्यों बुड़ि आमा साग बेछु भनदा आँसू आयो मेरो,,,एस्तो मेंयर पाउनु भनेको भगवान को दर्शन पाउनु हो,,ढोंग गरे तपाईलाई,,
@nbab5071
@nbab5071 5 жыл бұрын
Teso itahari ma vako ghar Hera ani comment gar hai,
@suptulungcreations
@suptulungcreations 5 жыл бұрын
You are legend Mayor sab, keep fighting against corruption and corrupts people
@tmgprince3153
@tmgprince3153 5 жыл бұрын
सलाम छ मेयर ज्यु 🙏।। यदि तपाईं को ठाँउ मा अरु कोहि भाको भए करोडौं को घर र टन्न पुजि हुने थियो होला।।तपाईं जस्तो मेयर सबै भए देश चाडैं भन्ने थियो ।।
@InduThapa-jh6yw
@InduThapa-jh6yw 5 жыл бұрын
नेता भनेको उहाँ जस्तो हुनु पर्छ।प्रधानमन्त्री बनाउन पर्द्छ ।
@JasbirSingh-rc9mb
@JasbirSingh-rc9mb 5 жыл бұрын
m-yak thapa kere
@kusumgurung6516
@kusumgurung6516 5 жыл бұрын
@@JasbirSingh-rc9mb pm hunu parxa vneko k ko kere ?
@samarpantharu4135
@samarpantharu4135 5 жыл бұрын
mer sab aba tpi yo deshko mantree hunu paryo
@dhanbro2116
@dhanbro2116 5 жыл бұрын
Hait meher huda ta 1 karod bajet xutayexan budale aba pm bhaye bhaneta sara janta sakhapai parlan budale purai bajet xuttayera
@bikrambhattarai3767
@bikrambhattarai3767 5 жыл бұрын
ghar mai lager bau bana na sala 2/4 sabda boldai ma hunx...
@Gobindakhatri
@Gobindakhatri 5 жыл бұрын
के गर्नु राम्रो मान्छेलाई तिक्न दिदैन।हाम्रो नेपालमा
@Familyy143
@Familyy143 5 жыл бұрын
Suru ma rabi lamichhane lai thado sor le bolda riss utheko thyeo but reality ma this mayor is really good We need people like him for leading our nation 👌
@saritachhantyalpun2405
@saritachhantyalpun2405 5 жыл бұрын
Rabi ka ko bhagwan hora.jata ni rabi rabi actually I hate rabi.
@Familyy143
@Familyy143 5 жыл бұрын
@@saritachhantyalpun2405 yeah tmro lagi navayae ni derai ko lagi vagwan nai vako xa😂😂
@saritachhantyalpun2405
@saritachhantyalpun2405 5 жыл бұрын
@@Familyy143camera ko agadi news vandai ma koi bhagwan hunna😁😁
@Familyy143
@Familyy143 5 жыл бұрын
@@saritachhantyalpun2405 Paila bujne ani bolne garnu hajur Sayad aafu lai naparera tyo feel vako xaina hola Sabai episode herne garnu Iraq Afghanistan Australia deki liyera Nepal ko tyo border kanda ma ni live telecast gareko xa tei ni aafu nai field ma gayera ...afno life risk ma rakhera Kun journalist ko xa testo himmat Ek Jana dekaunu hos ??
@Familyy143
@Familyy143 5 жыл бұрын
@@saritachhantyalpun2405 dekis ni 5 din jail jada Nepal ma kasto hallchal hudeixa Ab vagwan nai ta hola ni
@Mohanlamsonglohorug
@Mohanlamsonglohorug 5 жыл бұрын
Love village life 😍😍 lucky you meyar sir your birth place is very beautiful that is way your mind is beautiful and positive we have to support you Jaya NEPAL 🌞🌙🇳🇵🇳🇵
@sanjivpokharel9716
@sanjivpokharel9716 5 жыл бұрын
मेयर साब लाई गलत सोचेको थे तर यो भिडियो हेर्दा लाग्यो मेयर साब एकदम ठिक हुनु हुन्छ , मेयर साब लाई आज बाट मेरो पुर्ण सहमत छ । एक सच्चा नेपाली थारु को छोरो हो , बोल्न केही कमजोरी भयछ तर लक्ष र उद्देश्य एकदम सहि छ , चोर भ्रस्टचारी लाई छोड्नु हुन्न । ठिक पार्नुस मेयर साब , we all are with u
@AAEntertainment9842095588
@AAEntertainment9842095588 5 жыл бұрын
बिचरा कत्ती सोझो परिवार बाट राजनीति मा आउनु भाको रैछ ,, देश को निम्ति केही गर्छु भन्ने सोछ लिएर आउनु भाको मेयर ज्यु,, हामी सबै पब्लिक को साथ र सपोर्ट सधै रहने छ !
@yamtimilsina5327
@yamtimilsina5327 5 жыл бұрын
देशभरि नै यस्तै कर्मचारी हुन् जरुरी छ बल्ल पो देश बन्छ , सलोट छ उहाँलाई
@manojbiswokarma353
@manojbiswokarma353 5 жыл бұрын
Mr.Dwarikalal chaudhary is the best and honourable representative of nepal as per his lifestyle he is the best and honour person
@Naturalrainsound123
@Naturalrainsound123 5 жыл бұрын
सलाम छ मेयर साप । सबै गाउपालिका नगर पालिका मा येस्तै मेयर भैदेको भय यो पाँच बर्स मै हाम्रो देस बिकास हुन्थियो होला।यो देस मा खाचो छ हजुर को
@narendrabist9300
@narendrabist9300 5 жыл бұрын
साच्चिकै वास्तविक ब्याती रहेछ्न मेयर साहेब। यस्तै मेयर को आवश्यकता छ नेपाल मा।
@kingyelambar1389
@kingyelambar1389 5 жыл бұрын
आदिवासी,थारु चौधरीहरु सॉंच्चिकै सोझा साझा हुन्छन्❤️❤️❤️
@krishnachy7721
@krishnachy7721 5 жыл бұрын
Thik bhanu vayo sir
@anonymous-dg7lb
@anonymous-dg7lb 5 жыл бұрын
त्यही भएर त जमिनदार मान्छेहरु अहिले सुकुम्बासी भइसके
@kingyelambar1389
@kingyelambar1389 5 жыл бұрын
Krishna chy म पनि बहुत संगत गरेको छु अनि लगभग रीतिरीवाज पनि मिल्दोजुल्दो हुन्छ।
@kingyelambar1389
@kingyelambar1389 5 жыл бұрын
Krishna chy म पनि बहुत संगत गरेको छु अनि लगभग रीतिरीवाज पनि मिल्दोजुल्दो हुन्छ तपाई हाम्रो।
@kingyelambar1389
@kingyelambar1389 5 жыл бұрын
The Gurkha पक्कै पनि
@gl1gaming953
@gl1gaming953 5 жыл бұрын
चोधारी जस्तै नेता चैएको छ यो सुन्दर हाम्रो नेपाल ले ।
@rapalsovit56
@rapalsovit56 5 жыл бұрын
येस्तो सादा जीवन उचबिचार राख्ने मान्छे लाई मन परि भम्दा रिस उथ्नु साधारन कुरा हो नि राम्रो मान्छे लै बाच्न गार्हो छ यो सन्सार मा सलाम मेयर साब
@damarghale107
@damarghale107 5 жыл бұрын
Big salute to Respected Mayor. We genuine Nepali people are all behind you. Best wishes to you.
@user-zf6ou5db3r
@user-zf6ou5db3r 5 жыл бұрын
संच्चा देशभक्ती नागरिक भनेको यस्तो व्यक्ति हुनुपर्छ ! सलाम मेयर ज्यु !
@goodnews2565
@goodnews2565 5 жыл бұрын
हार्दिक बधाई छ मेर साब लाई सबै यस्तै भै दियको भय देश मा परिवर्तन आउँथ्यो कि सायद
@kkg8785
@kkg8785 5 жыл бұрын
तपाई जस्तो निःस्वार्थ मान्छे नेपालको प्रधानमन्त्री हुन नितान्त आवश्यक छ, सलाम छ चौधरी ज्यु....
@heemuulimbu9106
@heemuulimbu9106 5 жыл бұрын
साच्चै नै साधारण जिवनमा रहनु हुदो रैछ मेयर सर...सलाम.
@xu-manphago7493
@xu-manphago7493 5 жыл бұрын
साच्चिकै ईमानदार र छ मेयर साप सलुट छ राम्रोसँग बिकाश गर्नु होला
@AAEntertainment9842095588
@AAEntertainment9842095588 5 жыл бұрын
हाम्रो देश ले खोजेको अनि रोजेको लिडर बल्ल इटहरी नगर ले पाएछ,, सलाम छ मेयर ज्यु ! अरु सबै देशै भरी एस्तै मेयर भै दिए देश बिकाश हुनु कति लाग्थ्यो !! फेरि सलाम छ, 👮‍♂️👮‍♂️🤘
@gurungdaju
@gurungdaju 5 жыл бұрын
You are right
@purnakhatri3278
@purnakhatri3278 5 жыл бұрын
राजनिती जगत मा पहिलो चोटि रास्ट्रप्रेमि र् रास्ट्रभक्त मदन जस्ता नेता देखे !गर्व छ आम नेपाली जन्तालाई !
@rachana_tamang
@rachana_tamang 5 жыл бұрын
द्ववारिका लाल चौधरी जस्ता मेयरहरु देशै भर हुनुपर्छ। भ्रष्टाचारी,र पत्रकारिताको नाममा अरुको जिबनसँग खेल्ने पत्रुकार र चातुकारहरुलाई(कालोमोसो)लगाउनैपर्छ नेपाली जनताहरुको साथ छ तपाईं जस्तो मेयरहरुलाई।
@tridevmahato3924
@tridevmahato3924 5 жыл бұрын
Simple living high thinking 🙏🙏🙏🙏🙏👏👏👏😊😊😊🇳🇵🇳🇵 Jay Nepal. Inspirational Mayor.
@gopilalbamjan343
@gopilalbamjan343 5 жыл бұрын
big salute mayor sab असली कम्युनिस्ट भनेको हजुर जस्तो हुनु पर्छ! पहिलो पल्ट नेपालमा १ जना असली कम्युनिस्ट देखियो १००० सलाम
@poshakdarji9566
@poshakdarji9566 5 жыл бұрын
मेयर सहि हाे भष्टाचारलाई यसरी नै तह लगाउनु पर्छ।
@sanjeepeatingvlog
@sanjeepeatingvlog 5 жыл бұрын
मेयर साब धेरै राम्रो देश को लागि सोच्ने मान्छे हुनुहुदो रहेछ सलाम छ तपाइलाई |
@samarpantharu4135
@samarpantharu4135 5 жыл бұрын
sir tpi ko khacho x yo deshma
@shambhukirati7677
@shambhukirati7677 5 жыл бұрын
सच्चा देशभक्ति र ईमानदार राजनिती कसरी गर्ने भन्ने कुरा द्वारिकालाल मेयर साब बाट सिक्दा हुन्छ।
@anilpaudel3210
@anilpaudel3210 5 жыл бұрын
सलुटछ मेयर सर🙏
@shambhukirati7677
@shambhukirati7677 5 жыл бұрын
😘😘😘
@karnagurung5158
@karnagurung5158 5 жыл бұрын
सुन्दर परिवार न कुनै ठुलो महत्त्वकान्क्षा ... मेयर ज्युको आमाज्युले होटेलमा पुगेर २० -२० रुपैयामा साग बेचेर ३००-४०० रुपैया कमाउनु हुन्छ मेरो सलाम छ सा- परिवारप्रति ।
@deepakkhanal2866
@deepakkhanal2866 5 жыл бұрын
Ekdam man Paro mear dekhera saluta ta chaudhary sir lai
@mespangrai5240
@mespangrai5240 5 жыл бұрын
सोझो र हक्कि भुमिपुत्र थारु को छोरा सत्य बोल्नु हुदैछ जस्तो लाग्यो ! वहा लाई ससम्मान सहयोग गरौ !
@ganeshlimbu8962
@ganeshlimbu8962 5 жыл бұрын
मेयर सर तपाईं जस्तो हाम्रो देशको खाचो छ अझाइ अगाडी बड्नु होला साथ र सहयोग हामी गर्छाउ
@dolakhmagarmagar6502
@dolakhmagarmagar6502 5 жыл бұрын
यो भिदियो रबि लामिछाने सम्म पुगोस । मेयर साब कस्तो हुनु हुदो रहिछ । यो रबि ले बुज्नु पर्छ
@sapanarai2722
@sapanarai2722 5 жыл бұрын
नेपालमा बसेर अमेरिकाको खर्छ बेहोर्ने रबिलाइ के थहा
@maharatanka3004
@maharatanka3004 5 жыл бұрын
@@sapanarai2722 ani ta lai thaha xa rabi lamichane hi hi
@biksibabi3726
@biksibabi3726 5 жыл бұрын
सै हो।
@aayandad7954
@aayandad7954 5 жыл бұрын
Rabi sir lai Mon mutu bata Maya ani syalut Tara fataha patrakar ko paxi lageyra Ali kati xabi ghumyo please rabi next time asto galti nagarnu hola ghao samaj dhesh ma asto neta ledder ko abasek xa hjr rabi sir Sorry please
@amitsaru1135
@amitsaru1135 5 жыл бұрын
right kuro sir batabik kura nabuji yauta banda kotha batw teliphoe sambad gari galat manxe ko paxaya linu hunna ma pani ravi sir ko fan ho bt yo kurama ati man dukhe ko xa ravi sir le testo qus nagareko vaya ramro hun thyo
@anjudahal7578
@anjudahal7578 5 жыл бұрын
कमरेड द्वारिकलाल लाई सलाम उहाँ सदै सहि हुनुहुन्छ।
@BihaniTv
@BihaniTv 5 жыл бұрын
hor kamred
@RajeevYadav-gm2ly
@RajeevYadav-gm2ly 5 жыл бұрын
Really my country is changing. His mother's word touches my heart 🙏🙏
@shusminthapa1915
@shusminthapa1915 5 жыл бұрын
Meyar sahab happy family mai santusta hunuhunxa khusilagyo
@nabindiwaspoudel7786
@nabindiwaspoudel7786 5 жыл бұрын
No words to explain his characters....great leader of Nepal 🇳🇵
@bikramthebe3842
@bikramthebe3842 5 жыл бұрын
Salute Cha मेयर ज्यु जनता तपाईंको साथ मा छ।
@12345678951518
@12345678951518 5 жыл бұрын
मेयर साहब तपाईं जस्तो मान्छे देशको प्रधानमन्त्री हुनु पर्छ ।तपाई अघि बढ्नुस
@santoshadhikari9777
@santoshadhikari9777 5 жыл бұрын
साच्चै भन्नु पर्दा जस्तो बोलेता पनि मेयर साब इमानदार हुनुहुन्छ र सत्य बोल्नुहुन्छ यस्तो मान्छेलाई सबैको सहयोग पाएमा भ्रष्ट हरुको जिवन अस्त ब्यस्त हुन्छन् जस्तो लाग्छ।
@dipakmahara9691
@dipakmahara9691 5 жыл бұрын
Yes
@dhankumar5837
@dhankumar5837 5 жыл бұрын
सलाम छ🤚सम्मानिये मेयर ज्युला साथ सपाेट र हउसला अझै बढि दिने र सच्छ मनकाे नेपाली काे काे हुनु हुन्छ नि..✊?
@punamr5799
@punamr5799 5 жыл бұрын
Very pure, humble and natural family... Keep supporting meyer jiu..👍👍👍👍
@user-rj9cj3bk3l
@user-rj9cj3bk3l 5 жыл бұрын
मेयर साबको वास्तविकता बुझ्न पाउदा एकदमै एकदमै गर्व लाग्यो। सायद नेपालका सम्पुर्ण मेयर साबहरु,, गाउँपालिका अध्यक्षज्युहरुको सोचाइ र बिचार अनि भावना यस्तै हुने हो भने हाम्रो देशले साचिकै नै सुशासन र समृद्धिको महसुस हुन्छ। लाखौ लाख सलुट छ मेयर ज्यु। निर्धक्क भएर अगाडि बर्नु होला। तपाई जस्तो रास्ट्र भक्तिको एकदमै ठुलो आवस्यक छ।
@technicalofnepal2333
@technicalofnepal2333 5 жыл бұрын
यो भिडियो हेर्दा त माया लागेर आयो साचिकै थुप्रै अन्तरवार्ता मा बोले अनुसार मेयर साब एकदमै सत्य र सहि मान्छे हुनुहुदो रहेछ ।
@dineshadhikari8961
@dineshadhikari8961 5 жыл бұрын
जय होस् मेयर साव।अत्यन्त सादा जीवन ऊच्च विचार रैछ।अरु सबै भ्रष्ट तथा फटाहा नेता हरुले नि केहि सिक उहाँ बाट।
@nishankancha9376
@nishankancha9376 5 жыл бұрын
मेयर सर तपाईंको कदम को खुलेर सलाम गरिएको छौ।।।तेसमा कुनै नकारात्मक सोचाइ राख्दैन्न।।।तर तपाईं ले बोल्दा अलि अाबेकमा अाएेर बिचार पुर्‍याउने कोसिस गर्नु।।होला
@alinatamang8798
@alinatamang8798 5 жыл бұрын
Salute to this man and his family, true politician ❤️🙏
@asadgautam4613
@asadgautam4613 5 жыл бұрын
He is not viral..He is inspirational..Dont put jpt heading...😂😂
@anilkumartharu2290
@anilkumartharu2290 5 жыл бұрын
Hooo man xoyo kura le
Mundre ko Comedy Club 33 Wilson Bikram Rai by Aama Agnikumari Media
39:36
Aama Agni Kumari Media
Рет қаралды 1,9 МЛН
Dad gives best memory keeper
01:00
Justin Flom
Рет қаралды 20 МЛН
1ОШБ Да Вінчі навчання
00:14
AIRSOFT BALAN
Рет қаралды 5 МЛН
Mundre ko Comedy Club 32 Paul Shah Aanchal sharma by Aama Agnikumari Media
43:04
Aama Agni Kumari Media
Рет қаралды 2,9 МЛН