खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन खाता नम्बर :-१४३०१००००२८०९००१ बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक शाखा :-थापाथली काठमाडौ शाखा कोड:-१४३ स्विफ्ट कोड:-RBBNPKA इमेल :-indrenifoundation@gmail.com सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा Message गरेर जानकारी गराउनु होला । धन्यवाद 🙏💕
@abinthapa35072 жыл бұрын
L l
@BrahMaSiriMeetra1232 жыл бұрын
❤❤❤❤❤
@BrahMaSiriMeetra1232 жыл бұрын
❤❤❤❤❤
@BrahMaSiriMeetra1232 жыл бұрын
❤❤❤❤❤ Long Live Krishna Kandel indreni Foundation: ❤❤❤❤❤
@rajendrabishowkarma62482 жыл бұрын
🙏🙏🙏👍👍
@golketabhuwanchenal33972 жыл бұрын
पहिलो कमेन्ट इन्द्रेणी हेर्ने सबैको भलो होस जय गित जय सङ्गीत ।।।।
@buddhiramsuncherisahusahu73412 жыл бұрын
कति राम्रो पुरानो गित गाउनु भयो राम बहादुर खत्री दाइले सफलताको शुभकामना !!
@nokhiramoli36652 жыл бұрын
राम बहादुर खत्री लाई धेरै धेरै धन्यवाद छ। दुई साल भन्दा बडी भाे सामाजिक संन्जाल मा देखेकाे।बल्ल अाज ईन्द्रेणिमा देख्ना पायियाे।सम्पूर्ण ईन्द्रेणि टिमलाई धन्यवाद छ।
@madhumaya5248 Жыл бұрын
L1l1qqqqq¹1qqqqqqqqqqqL?¹±¹¹¹
@hemantKhatri49962 жыл бұрын
कति मिठो अर्गानिक स्वार राम दाजु तपाइ सोचेको कुरा पशुपतिनाथ ले पुरा गरुन् 💝🙏 जय गीत जय सङ्गीत 🙏
@nepalimanbirbaduwal27312 жыл бұрын
रामबहादुर खत्री दाजुको प्रतिभाले म त चकित परे।दाजुको अझै प्रगति हुँदै जाओस सफलताको कामना।
@Lalbahadurchhetrijora2 жыл бұрын
राम दाजुको अति नै उत्कृष्ट प्रस्तुति कला सम्मान सहित सफलता को शुभकामना छ राम दाजु लाइ❤️❤️❤️❤️❤️
@Dipendra309balamimagar2 жыл бұрын
आज को ईन्द्रेणी हेरेर अतिनै आनन्द आयो मनै हल्का भो एकदमै intertenment लाग्यो । यस्तो प्रतिभा को धनी हुनुहुदो रहेछु राम बहादुर खत्री दाजु बधाई छ प्रगती को शुभकामना।।
@श्रीकृष्णश्रीराम2 жыл бұрын
राम बहादुर को कला लाई मान्नुपर्छ कति राम्रो सरल फ़ुर्तिलो जोसिलो हसिलो पनि यसैगरी अगाडि बड्दै जानु सफलताको कामना छ
@singhchandra45102 жыл бұрын
राम बहादुर खत्री दाजुको प्रतिभा असाध्यै मन पर्छ । आज सोही प्रतिभा इन्द्रेणी मा देख्न पाउदा झन खुशी लागेको छ ।
@mahendrabishowkarma2471 Жыл бұрын
नेपाली लोक माटो झल्काउने आवाज राम दाजु हजुरको यो गलाको कला प्रती म मेरो शिर निहुराएर उच्च संमान गर्दछु।🙏❤️🙏
@jibankazee83152 жыл бұрын
आहा धेरै राम्रो स्वर छ अझै सफलता को शुभकामना छ
@rambsen46892 жыл бұрын
जय इन्द्रेणी शुभबिहानी
@naranaryal51242 жыл бұрын
शुभ बिहानी निकै रमाइलो भयो सम्मान छ इन्द्रेणी सम्पुर्ण दर्कस मा जय नेपाल ।जय स्वामीमान 🙏❤️👍️🌷
@hiramallathakuri4862 жыл бұрын
अति रमाईलो कार्यक्रम छ ईन्द्रेणी सबैलाई धेरै धेरै शुभकामना छ जये कृष्ण कन्डेल दाई 😍😍😘😘
@gopalacharya81802 жыл бұрын
राम बहादुर दाई ले धेरै धेरै रमाइलो गिरिदिनु भयाे धेरै धेरै धन्यवाद छ लगायत सम्पूर्ण लाई
@mitralimbu68762 жыл бұрын
वाउ,राम सरको कला र गलालाइ मान्नु पर्छ।
@chandrasen11892 жыл бұрын
राम बा खत्री दाई को आवाज सुन्नु मन पर्छ हैं गजब छ हैं
@khumraj58582 жыл бұрын
धेरै धेरै बधाई छ राम बहादुर को कडा प्रस्तुति
@dhurbakhatri2172 жыл бұрын
ल है राम बहादुर खत्री दाइलाई इन्द्रेनी मा आउनु भयछ खुशी लागेयो
@narayanacharya48142 жыл бұрын
जयहोस् राम बहादुर दाइको🙏😍😍👏
@rajendraaryal53812 жыл бұрын
अति राम्रो छ राम खत्री जि को
@manigurung14692 жыл бұрын
आजको कार्यक्रम छुट्टै रमाईलो लामो पनि संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
@ishworbk47072 жыл бұрын
बुढो प्रतिभा कडा कडा पो छन बा स्वरपनि राम्रो छ बुढाको इन्द्रेणी रमाइलो बनाका छन सबैलाइ नमस्कार इन्द्रेणीका दर्शक हरुलाई।
@narendrabohara37992 жыл бұрын
Badaix Free visamaganuvarix
@bikrampoudel54292 жыл бұрын
इन्द्रेणी मा गाएको गित हेर्ने धोको पूरा भो जय गित जय सङ्गित
@gomabhandari59932 жыл бұрын
सुभ बिहानी सुभ दिन हजुरहरू सबैको कल्याण होस् 👏👏👏♥️♥️♥️
@kisangharti52 жыл бұрын
Hi Goma ji kha hunuhunxa indrani kina ngayko r
@itsmenisha8022 жыл бұрын
शुभ बिहानी इन्द्रेणी परिवारलाई 🙏🙏❤️
@nirmalbhandari90092 жыл бұрын
धेरै दिन पछि राम दाईलाई देख्न पाईयो❤️❤️
@khumraj58582 жыл бұрын
येस्ता रमाइला कलाकार हरु जन्मेको सुन्दर देश छ नेपाल जय नेपाली
@dayaramoli9720 Жыл бұрын
सबप्रथम त ईन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद राम्रो प्रतीभा काे खानि भएका राम बहादुर दाई प्रती उच्चसम्मान हजुरकाे गित जतीसुन्याे उति सुन्न मन लाग्ने कला काे खानि हजुर हजुर काे कलाले अझै उच्चस्थान पाओस शुभकामना
@kishanban40372 жыл бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर राम बहादुर खत्री सर जय भगवान्
@parazulishiva53422 жыл бұрын
सफल्ता को शुभकामना रमाइलो दाजुलाइ👀🙏🙏जय इन्द्रेणी जय नेपाल 🇳🇵🇳🇵🇳🇵
@dharmeshkumar14052 жыл бұрын
राम बहादुर खर्त्रि दाइ लाई धेरै सफलताको शुभकामना छ
@dhurbathapamagar69382 жыл бұрын
सम्पुर्ण मा न म नमस्कार कति मिथो गाउनु भयो दाजु को अम ति म लाई धन्यवाद 🙏🙏🙏🙏🙏
@tankprasadpathak76962 жыл бұрын
लाै आज भाईरल राम बहादुर खत्री का साथ रमाइलो प्रस्तुति सुन पाईने भयाे ।।
@krishnabhattarai25222 жыл бұрын
सम्पूर्ण अथिती कलाकारजन साथै सम्पूर्ण इन्द्रेणी परिवार का सम्पूर्ण कलाकार सबैजान लाई धेरै धेरै धन्यवाद साथै सम्पूर्ण टिम लाई सफलता को शुभकामना छ धन्यवाद छ सारै मिठो गाउनु भो सर उहांलाई सफलता को शुभकामना छ धन्यवाद
@bhaktagosain95432 жыл бұрын
राम बहादुर जि को इन्द्रेनिमा प्रस्तुति हेर्न मन थियो आज पुरा भयो म इराक बाट नियमित स्रोता❤❤❤🎉🎉🎉
@chamachhami34152 жыл бұрын
शुभ बिहानी 🙏 साथै बधाई छ सम्पूर्ण टिमहरु लाई ❤️🙏🇳🇵
@mayadangipaudel97632 жыл бұрын
म पनि सधै इन्देणी हेर्ने गर्छु तर कमेन्ट भने पहिलाे चाेटी सफलताकाे शुभकामना राम खत्री दाईलाइ आज धेरै रमाइलो लाग्याे
@pushprajkunwar87612 жыл бұрын
जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
@loknathpaudyal48382 жыл бұрын
गित पनि निकै राम्रो र मान्छे पनि चन्चले यक्टीङ राम्रो छ बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना इन्द्रेणी अल टिमलाई धन्यवाद बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना
@rajeshkaduwal2 жыл бұрын
सदै ईन्द्रेणी टिम र कृष्ण कडेल दाईको भगवानले साथ दिरहुन चिताएको सबै कुरा पूरा हुन । म पनि एक्दमै ठूलो फ्यान हो । कृष्ण दाइ तथा ईन्द्रेणी टिमको 🙏🙏❤️❤️
@tekbahadurpulami62592 жыл бұрын
धेरै खुशि लाग्यो राम बहादुर दाई तपाईंको कला बिकट ठाउँ भएको कारणले लाग्थ्यो बिचरा यो दाईलाई कसैको सहयोगमा इन्द्रेणि पुर्याउनु पाए हुने थियो जस्तो लागेको थियो तर आज इन्द्रेणिमा देखिन पाउदा मेरो सपना पुरा भयो जस्तो लाग्यो ।
@durgagc52492 жыл бұрын
राम बहादुर दाजु तपाईं हिमालय लोक स्तार मा एक चोती गए एक दमरमाईलो हुन्थेयो साएद्🔊🔊🔊🔊🔊🔊🔊
@nirmalathappa42102 жыл бұрын
धेरै रमाइलो मान्छे राम दाइ
@bishalmahar252 жыл бұрын
शुभ बिहानी सम्पुर्ण इन्द्रेणी
@bakhatbahadurranachhetri16712 жыл бұрын
Jay hos hjr haru sabai ko🙏🙏🙏🙏🙏🙏
@pujaralokeshpujaralokesh652 жыл бұрын
उत्कृष्ट कला जय इन्द्रेणी ♥️🌈 🌈🌈
@lokendrarajbist13312 жыл бұрын
हार्दिक बधाई छ सबै लाई नय होस् इन्द्रेणी परिवार
@jibanmagarthapa2 жыл бұрын
Aha Kati mitho git gaunu bhayo ram daju hajur t aba sangai mitho git gaudai harek karyakram ma madalu bajaunu hola dherai subhakamana chha hajur lai🎤🙏🙏
@sujitsapkota2093 Жыл бұрын
धेरै धेरै धन्यबाद इन्द्रेणी टिमलाइ
@subedibalram2242 жыл бұрын
🙏ढिलो भएछ कृण्ण सर ,धन्यवाद
@santoshbanjara15052 жыл бұрын
दाइको मिठो स्वर संमान छ दाइ
@khumbahadurrana7852 жыл бұрын
खत्री ज्यु हजुरले सानो भन्नुभयो।
@mansing2762 Жыл бұрын
आहा अति उत्तम प्रस्तुत धेरै राम्रो सोवर
@satyamanblon58182 жыл бұрын
viral ram bahadur g sarai kada lagyo ❤❤❤❤❤❤
@sanuale4602 жыл бұрын
Ramro cha khatri sir 👍👍 voice clear
@nandabahadur25002 жыл бұрын
खत्री राम बाजे एक दमै राम्रो छ प्रतिभा
@jayabahadurkhatri5658 Жыл бұрын
विशेष धन्यबाद बधाइ राम ब खत्री दाइलाइ कृष्णकडेल दाइलाइ नि सम्पुर्ण इन्द्रेणी टिमलाई सहयोगी मन मुटु हरुलाइ विभिन्न रोगिहरुको स्वास्थ लाभको कामना
@kxbbdnxbx20792 жыл бұрын
swor ati mitho ramdaiko dhukkale gaunuvo so tq.
@hirdayakumarthapa33592 жыл бұрын
धेरै राम्रो छ छ दाइको सोर नाइस
@kandelyech32432 жыл бұрын
Good morning everyone, Nikai utkrista xa Ram ko prativa Go ahead Jaya indreni
@birbahadurshahi27282 жыл бұрын
शुभ बिहानी सबै को जय होस्
@jae21162 жыл бұрын
Outstanding performance and talent. I endorse this bruv personally. I wish he could be looked after by Indreni team to support this multi talented energetic gentleman..
@nabinkhatri5996 Жыл бұрын
Wow मामा को अरको भीडीयो रमाईलो छ सबैले सात सपोट गरीदीनुहोला ,
@sabinchhetri31162 жыл бұрын
मनमाया लाई शाराई निर्दा लगेछ जय गित जय सङ्गगित
@jeetmahara2302 жыл бұрын
Hjr lai subhakamana daju sangitikma
@bhuwanxettri50332 жыл бұрын
शुभकामना छ राम दाई🇳🇵🇳🇵🙏🙏❤️
@tulsioli55342 жыл бұрын
प्योर अर्गाइनीक कमिडेन तथा कलाकार राम जी मा साँच्चिकै नेपाली माटो आफ्नो पन उही गाउँ घर डाँडा पाखा उकालो ओरालो झल्काउँछ सुपर, र नेपाल सरकार को घटिया नियम निती पोलिसी ले नेपाली युवा युवती प्रदेश मा दुख्ख कष्ट भोग्न परिरहेको छ सरकार को बिफल को कारण, जय कृष्ण दाइ जय इन्द्रेणी ।
@Reenagurung26432 жыл бұрын
❤sarai mitho sor
@premregmi53682 жыл бұрын
जय इन्द्रेणी
@mansinghsingh21632 жыл бұрын
Best of luck pargati ko suva kamana xa Ram b khattri ji lai
@nimeshbhandari506211 ай бұрын
मनमाया दिदी गभिर भयर शुनुभयाे
@premmayajugjali46122 жыл бұрын
जय ईन्द्रेणि
@gopaldangi77232 жыл бұрын
दाजुकाे प्रतिभालाई सलाम गर्छु ।
@spoudel41 Жыл бұрын
यो हो स्थानीय प्रतिभा भनेको। यस्तो प्रतिभालाई पो l प्रोत्साहन गर्नु पर्छ।
@sobhanbahadur2 жыл бұрын
सबै ईन्द्रनी टिम लाई बधाई छ
@harikummar54692 жыл бұрын
Salamax indreni timelai ani Krishna sirlai pani
@reshbahadurkunwar2 жыл бұрын
Amazing indreni program
@themiracle1654 Жыл бұрын
धेरै राम्रो👍
@narayanpandeya78752 жыл бұрын
Voice अति राम्रो छ अर्गानिक voice भन्न चाहन्छु
@premshahithahakur1882 жыл бұрын
अति मिठो छ राम भाइ
@BrahMaSiriMeetra1232 жыл бұрын
❤❤❤❤❤ Long Live Krishna Ji Ji Ji Ji Ji , Bhakta JI, Pratima JI and entire indreni family: ❤❤❤❤❤
@Pranisha12345-l2 жыл бұрын
I love you daaju after long time see you
@magarking23772 жыл бұрын
Wau kati ramro prastuti
@gadalharka Жыл бұрын
नमस्कार हजुर हरु लाई।सारै मिठो गित गाएर रमाइलो बनाउनु भयो ।अझै यस्तै गित आगामी दिन हरुमा पनि सुन्न हेर्न पाइयोस् हजुर को सफलता को शुभकामना ।
@atengabu70482 жыл бұрын
उकाली ज्यानको त्यो भैंसी गोठ, अन्तरे मामाको~ 👏👏 अब त अन्तरे नाम ज्यान हरायो, शब्द पनि हराउने छ..।
@anjalioli42882 жыл бұрын
रमाइलो छ काका हजुर को गीत 🙏🙏🙏🙏🙏
@narbahadurlamkamagar38232 жыл бұрын
wOW KATI RAMRO GEET GAUNE HASAUNE UTTIKAI SALUT XA BAJE LAI AGADI BADHNU HOLA UNNATI PRAGATTY DHERAI DHERAI SHUBHAKAMANA
@Adhikari2452 жыл бұрын
राम बहादुर जस्ता प्रतिभा वान दाईलाई ईन्द्रेणीमै राख्नुपर्छ।
@amritapunbasnet38102 жыл бұрын
asta pratagayati loilako ma thank u krishna ankal
@laxmighimire19872 жыл бұрын
Agarim subha kamana ram daju
@lilaramnepali83912 жыл бұрын
अत्यन्तै उत्कृष्ट स्वर दाजुकाे अझै प्रगति कामना गर्न चाहान्छु। आदरणीय कृष्णसर लगाएत सम्पूर्ण इन्देणीका सम्पूर्ण टिमलाई नमन।
@sajuchapagain14912 жыл бұрын
अति राम्रो गित गाउनु भयो दाजुले स्वर मिठोछ गुड दाजु।
@hikmatbk1900 Жыл бұрын
राम ब दाईलाई इन्द्रेणी मै राखि दिनु होस हजुर इन्द्रेणी किस्न सर
@rabendrabasnet23492 жыл бұрын
सारै राम्रो कला
@janaksinghjanaksingh8220 Жыл бұрын
Kathai kati mitho swar ho hajur very nice 💯🥰♥️♥️♥️❤️❤️❤️❤️❤️❤️❤️❤️😘😘😘😘😘🙏🙏👌👌👍👍