भाइरल सचिन परियारका बाबू छोरा दोहोरीमा झन तगडा , बुवाले गाउने छोराले हसाउने १० बर्सिय नानीलाई पछारे

  Рет қаралды 404,879

Nepal Update

Nepal Update

3 жыл бұрын

video NEPAL UPDATE 9847390851
subsribe us for more update..
keep following us on Facebook
Page / notifications
/ nepal.updet
Add US ANd LIKE Us....
SUBSCRIBE OUR CHANNEL - ITS OUR AND YOUR ALSO...

Пікірлер: 535
@bistagoma9479
@bistagoma9479 3 жыл бұрын
यि छोरा भन्दा पनि बाबाको स्वर चै राजु परियार भाइको जस्तै रहेछ अब दुवै बाबा छोरालाइ इन्द्रेणीमा ल्याउन परो है मोहन सर
@sitamalla5796
@sitamalla5796 3 жыл бұрын
राजु सर को होइन मलाई त खेम सेन्चुरी सर को स्वर जस्तो लाग्यो । सचिन को बाबाको स्वर त
@deumayashrestha4740
@deumayashrestha4740 Жыл бұрын
​@@sitamalla5796 ❤ ❤😊
@grpkonlinecreation3260
@grpkonlinecreation3260 3 жыл бұрын
अन्य युटुबर भन्दा मोहन बस्नेत निकै राम्रो लाग्यो, प्रश्न गर्ने शैली अनि व्यबहार,, उच्च सम्मान
@narinathapa3515
@narinathapa3515 3 жыл бұрын
Sahi👍
@aakashbkaakashbk9809
@aakashbkaakashbk9809 3 жыл бұрын
Nikai ramrox dai x vs nani ko ramro lagyo dubai aagadi badhnu hola
@omcentury
@omcentury 3 жыл бұрын
गुल्मीले निकै प्रतिभा उब्जाएको छ निकै आसा लाग्दा प्रतिभा हरु ❤️❤️
@jeevanx565
@jeevanx565 3 жыл бұрын
Honi hai om ji hjrko imo nbr paun
@anildhirairamrodeudahitshi3722
@anildhirairamrodeudahitshi3722 3 жыл бұрын
Ho hai
@rameshjajarkotkuse9250
@rameshjajarkotkuse9250 3 жыл бұрын
आहा ननि चै कडा छन उमेर मिल्ने केटा संग अर्को भिडियो हेर्ने पर्खाइ मा बस्ने छु मोहोन बस्नेत सर
@punmagar7790
@punmagar7790 3 жыл бұрын
आहा सानो भाईको नाचोपनी उतिकै राम्रो यक छिन भयपनी दोहोरी हेरेर आनन्द आयो सुभ कामना सब्बै तिम लाई
@khumraj5858
@khumraj5858 3 жыл бұрын
अब भाइरल हुने पालो तेजेन्द्र दाइ को र सानि बहिनि को बहिनि को प्रतिभा राम्रो रहेछ
@durgabote6527
@durgabote6527 3 жыл бұрын
उच्च सम्मान गर्दछु । सबाइ प्रति।। साच्चिकै कडा छन सचिन।।
@anjankhimu4522
@anjankhimu4522 3 жыл бұрын
मोहन सर जस्तो महान व्यक्ति कोसात पाए सचिन बाबु अब पछिफकीएर हेर्नु परदैन
@chamelitv4561
@chamelitv4561 3 жыл бұрын
यो महन सर को काम देख्दा हिर्दय देखि मुरी मुरी धन्यवाद दिन चाहान्छु best of luck sir
@shresthahari4576
@shresthahari4576 3 жыл бұрын
सहयोग गरेर अगाडि लैजानु पर्ने भयो भाइ लाई पनि धर्मै लाग्ने छ सबै जनालाइ
@khumraj5858
@khumraj5858 3 жыл бұрын
अब इन्द्रेणी मा तहल्का मच्चाउने पालो बिन्दु बहिनि को
@kavyatiwari3979
@kavyatiwari3979 3 жыл бұрын
मोहन भाइ पहिलो कुरा हजुर एकदम राम्रो तरिकाले प्रस्त्तुती हुनु भयो अनि एकदम राम्रो हजुर
@user-wx4sm2yb8y
@user-wx4sm2yb8y 3 жыл бұрын
हाहा कति हसाको बाबुले कति मीठो गित गाको
@dfgvvv1267
@dfgvvv1267 3 жыл бұрын
बिन्दिया पनि भाइरल हुलिन जस्तो छ
@baburampanday7096
@baburampanday7096 3 жыл бұрын
नमस्कार म बाबुराम पान्डे आज दोहोरि मा सचिन भाइको कमेडि लास्टै रमाइलो भयो साधै 10 बर्षिय बिन्दुया कुवर बैनिलाइ पनि सफलताको शुभकामना
@maneesapachhai5597
@maneesapachhai5597 3 жыл бұрын
😍😘😘😍
@yeshilama8321
@yeshilama8321 3 жыл бұрын
🥰🤩😍😙😚☺😗😘
@bhimthapa1493
@bhimthapa1493 3 жыл бұрын
❤😍😚😚
@surjathapa94
@surjathapa94 3 жыл бұрын
Tapaipani sarai ramailo manxe hai😁😁
@nokhiramoli28
@nokhiramoli28 3 жыл бұрын
बाबुराम जि सानि नानी बिनदुय पनि रबिना बस्सेयाल जस्तै कडारहिछन् ।नानि लाई र सचिनका बाउ , छाेरा सबैलाई काठमाडौं ईन्द्रेणि मा लियरजानुपरेयाे ।ल
@prameshwornyaupane8350
@prameshwornyaupane8350 3 жыл бұрын
बहिनिको प्रतिभा राम्रो छ। सफलताको शुभकामना।।
@indudahal2391
@indudahal2391 3 жыл бұрын
नरियल भन्दा सुपारी चाम्रो छ बाबू को स्वरमा भविष्य राम्रो छ👌👌👌👌👌
@milan0250
@milan0250 3 жыл бұрын
नानि पनि कडा हुनुहुन्छ है बाबु नानीलाई संगीत मा सबै मिलि अगडि बडाउ है
@pradipnepal4782
@pradipnepal4782 3 жыл бұрын
बाबुले हसाएर मार्ने भयो 😘😘😘😘
@grpkonlinecreation3260
@grpkonlinecreation3260 3 жыл бұрын
अब एकपटक सचिनलाइ लिएर बाबू छोरा इन्द्रेणी आउन पर्यो,, तेजेन्द्र दाइले पनि गाउछ्न अब दोहोरी
@happykhemraj8026
@happykhemraj8026 3 жыл бұрын
कालो जैकेट्स लगाउने अल्लो भाई पांडे हो कि पान्डे रे नाचेको हेर्न मन छ है हामी धेरै लाई हामी समूह मा बसेर हेर्दैछम 😃😃
@g50900
@g50900 3 жыл бұрын
Sahi bhannu bhayo. 🤣
@PrakashKumar-lr9cc
@PrakashKumar-lr9cc 3 жыл бұрын
योनानि को स्वर सारै राम्रो छ एस्तै गरि अगाडि बद्दै जानू बधाई छ नानी बाबू लाई
@mangalnaubag2876
@mangalnaubag2876 3 жыл бұрын
निकै राम्रो प्रतिभाहरु । भबिश्यका राम्रा लोक दोहोरी कलाकारहरु हुन् । प्रतिभा त्यसै विलीन नहोस् । शुभकामना सबैलाई ।
@umathapa5244
@umathapa5244 3 жыл бұрын
Aama le xodera gayeko asar xoro lai parexa jatibelani kt le xodre janxan matra vaneko hunxa babu le love you punte💜💜
@cobragamingnepal1359
@cobragamingnepal1359 3 жыл бұрын
Kati payaa comment le man xunxaaa
@anjuchettri1388
@anjuchettri1388 3 жыл бұрын
I
@rohittamrakar5358
@rohittamrakar5358 3 жыл бұрын
के हुन् लाग्यो हाम्रो नेपाल मा खतरा खतरा मात्र छन् त के भाको कति राम्रो प्रतिभा best of luck
@yadavneupane4601
@yadavneupane4601 3 жыл бұрын
बिन्दु नानी को को नि मलाई धेरै मन परो फुछे ले धेरै हसायो जय होस सबैलाई
@gopalbaral3408
@gopalbaral3408 3 жыл бұрын
biनिताकाे गाउने सहिलि राम्रो छ
@ramapoudyal8663
@ramapoudyal8663 3 жыл бұрын
कति रमाइलो सचिन को परिवार लाई यस्तै खुशी मिलोस् मोहन सरले साथ अरु साथी हरुले सहयोग गर्नु होला
@sarojchaudharychaudharysar3949
@sarojchaudharychaudharysar3949 3 жыл бұрын
मोहन दाइको भिदीयो निकै राम्रो छ सल्लासुझाब दिएर रमाइलो रमाइलो गित गाउनु हुन्छ सचिन र सचिनको बुवा अनि सानो बहिनि धन्यबाद सबै जनालाइ
@renumukhiya8749
@renumukhiya8749 3 жыл бұрын
Babu kati cute hw baini ko ni mitho voice raixa so god bless you both❣❣
@sajanewsnepal7320
@sajanewsnepal7320 3 жыл бұрын
everyone support hm
@manoharibishwakarma2298
@manoharibishwakarma2298 3 жыл бұрын
भन्न त दाजै ले नौ पुगेर दस बर्ष लाग्छ भन्नू भयो तर यो बाबू त कम उमेर को जस्तो देखिन्छन् त !!! बाबुको प्रतिभा अति राम्रो छ
@rochak80
@rochak80 3 жыл бұрын
आहा कति राम्रो कला अनि मेरो च्यानल लाईनी सास्क्राईब गरेर सदै को लागि साथ दिनु होला है
@debinmagar9915
@debinmagar9915 3 жыл бұрын
पहिला सस्क्राइब गरेको थिए तिम्रो भिख मागे झै जतासुकै सस्क्राइब गरिदिनु भनेर किच किच गरेको देखेर अनसस्क्राइब गरिदिए फ्याउरी ।
@janugiri9427
@janugiri9427 3 жыл бұрын
@@debinmagar9915 ramro kalakar ko aafai garinx ni k vik magnu parx rw hai
@angsherpa6314
@angsherpa6314 3 жыл бұрын
सानो भाइ लाई याउट कोमेडी सीरीयालम हल्द देरै राम्रो हुन्छ र सनो बहिनीको गाउने तरीका देरै राम्रो छ 💐💐💐💐
@NirajanOnlineTV
@NirajanOnlineTV 3 жыл бұрын
Nice 🙏🙏💖सबै ले यो channel nirajan online tv लाई सस्कराइब गर्नुहोला र bell icon लाई पनि दबाऊन नबिर्सनु होला पर्तेक दिन नयाँ पन्द्र देखि २० वाटा मुख्य समाचार ल्याएर तपाई हरु माझ आऊनेछौ
@sabitathapa3190
@sabitathapa3190 3 жыл бұрын
धेरै रमाइलो खुसिलाग्यो ।। keep going ....God Bless To you all🌹🌹🌹🌹🌹
@pawanthapa256
@pawanthapa256 3 жыл бұрын
नानी बाबू को जोडी राम्रो छ सयोग गरिदिनु होला
@khemrana2285
@khemrana2285 3 жыл бұрын
धेरै धेरै प्रगति होस् नानी बाबु को
@sitamalla5796
@sitamalla5796 3 жыл бұрын
सचिन को बाबाको स्वर राम्रो लाग्यो नानु ले राम्रो गाउँदो रहेछिन अझै प्रगति गर्दै अगाडि पढ्नु है नानू धेरै धेरै शुभकामना छ ।
@karnanepali5691
@karnanepali5691 3 жыл бұрын
बाबुछोरा दुबैजनालाई ईन्द्रेणिमा देख्ने मन् छ। मोरङ हाल साउदी अरेबिया
@chamlingraisumanta8285
@chamlingraisumanta8285 3 жыл бұрын
लहै गजको ,धोहोरी ,बाबू,बधाई छ,सबैलाई,
@sunitachettri3985
@sunitachettri3985 3 жыл бұрын
यो सचिनको बाबा अलिक बेसी बोलेको जस्तै लाग्यो, छोरालाई स्कूल चै किन नपठाको, अलिक जिम्मेवारी नभाको जस्तै लाग्यो, नानी ले धुलो माटो खेल्दै घरमै बस्दा पनि एऊटा सरकारी स्कूल त हाल्नु सक्थ्यो
@manikbudathoki5305
@manikbudathoki5305 3 жыл бұрын
Hjr honi
@kulbahadurkunwor9122
@kulbahadurkunwor9122 3 жыл бұрын
अाफुले कमाएको 🍾मा झ्वाम हाेला अनि कहाँ देखि स्कुल पठाउने हात मा सीप छ अलि बुझ्न गाह्रो छ
@maheshadhikari728
@maheshadhikari728 3 жыл бұрын
प्रगती होस सबै गाउने जतिको
@aanuskabhatari9353
@aanuskabhatari9353 3 жыл бұрын
सचिनको बाबाको कति राम्रो कला
@innocentgirl5737
@innocentgirl5737 3 жыл бұрын
लास्टै हसाउने बाबुले दोहोरी झकास छ लु प्रगतिको शुभ कामना सबैलाई😍😍
@chandrakalagurung4019
@chandrakalagurung4019 3 жыл бұрын
लहै सचीन ले त उप्रो र बाड़्या मा मात्रै अगी रहेछन
@dilbahadur3941
@dilbahadur3941 3 жыл бұрын
Babu xora lai jo git gaunu layar babu xora lai jo gayak banaunu paryo mohan ji
@daballd9611
@daballd9611 3 жыл бұрын
सचिन को बाबा ले राम्रो गाउनु भो।
@taradhungana4209
@taradhungana4209 3 жыл бұрын
लास्टै बाबू ले हसाउछन म त हासेर भिडियो सकियो
@user-gu2zj9lk9d
@user-gu2zj9lk9d 3 жыл бұрын
कति बिदि असाउन जानेकाे हाे फुच्चे बाबुले
@dolpanday1602
@dolpanday1602 3 жыл бұрын
बुनु लाई इन्द्रेणी मा लानु मोहन सर राम्रो छ पर्तिभा
@khagendrabohora802
@khagendrabohora802 3 жыл бұрын
बधाई छ बैनि
@manbhahadurrana2235
@manbhahadurrana2235 3 жыл бұрын
बहिनी को शोर पनि धेरै राम्रो छ उनलाई पनि दोहोरी मा लैजानु परयो 👍👍
@sarupthapa4072
@sarupthapa4072 3 жыл бұрын
फुच्चे कडा हरेक पाइलामा रमाइलो छ हाम्रो नेपाल सुन्दर नेपाल
@dimplechhetri8651
@dimplechhetri8651 3 жыл бұрын
Congratulations mohan sir ka all groups members lai
@tamangbudi8134
@tamangbudi8134 3 жыл бұрын
इन्द्रेणीसम्म लीउनु पर्यो राम्रो लाग्यो बोइनि दाईको कला गला।।।
@gunaneerkumar7124
@gunaneerkumar7124 3 жыл бұрын
सानो बाबुले सारै हसाउने रहेछ कति रमाइलो बाबु
@ramkumargaming3826
@ramkumargaming3826 3 жыл бұрын
नानिको गाउनी शैली धेरै राम्रो छ
@basantpyuthani2466
@basantpyuthani2466 3 жыл бұрын
दामि रमाइलो भयो त दोहोरी हजुर हरु सबै लाई अग्ररिम शुभकामना ।। महन सर को काम लाई सलुट गर्न चाहान्छु सबै भिडियो हरु हेरिराक‍ोछु बाबू को।।
@dimplechhetri8651
@dimplechhetri8651 3 жыл бұрын
Congratulations bunu voice ramro xa
@khemrana2285
@khemrana2285 3 жыл бұрын
रोजि नानू को अभुत छ छेमाता
@bvdpda
@bvdpda 3 жыл бұрын
नाईस सानाे बाबु🙏🙏🙏🙏🙏💝💝💝💝💝💝
@padma.budhathoki_
@padma.budhathoki_ 3 жыл бұрын
Babu kada xa
@nisthalama9365
@nisthalama9365 3 жыл бұрын
Oho sachin ko baba ni khatra gaunu hune hoixa dohori ani nani pani khatra sabai ko ramro xa👍👍
@prakashpandeyofficial228
@prakashpandeyofficial228 3 жыл бұрын
यो जोडीलाई मन पराउनी सबै यता हाजिर हुम त❤️❤️❤️❤️❤️
@sandhyagurung903
@sandhyagurung903 3 жыл бұрын
कति माया लाग्ने बाबु हो.
@fillinglove7573
@fillinglove7573 3 жыл бұрын
अहिले सम्म बालगायिका मध्येको मिठो स्वोर सुनेको बिन्धिया कुवर को मन पर्ने ले लाइक हानौत
@kedarnathtvnapal1363
@kedarnathtvnapal1363 3 жыл бұрын
यति राम्रो छ। भाइबहिनी को प्रतिभा
@khimbdr130
@khimbdr130 3 жыл бұрын
यी नानीलाई अब इन्द्रेणीमा लानु है मोहन सर राम्रो कला छ नानीमा
@apekshaapikhusi320
@apekshaapikhusi320 3 жыл бұрын
बाबुकोकलालाइ सम्मान गरौ 💝💝💝साच्चै मन ककस्को छोयो🤔💝💝💝
@dimplechhetri8651
@dimplechhetri8651 3 жыл бұрын
Bindiya beby ko sweet voice woow wonderful indreni pariwar ma jagga milosh beby lai pani
@sbtthakuri3635
@sbtthakuri3635 3 жыл бұрын
आजत बाबुराम भाइ नि आउनुभयको रैछ सबै को कला र गला धेरै राम्रो छ प्रगति को कामना
@todaynewsnepal4296
@todaynewsnepal4296 3 жыл бұрын
यो सानो प्यारो रमाइलो भाइलाइ कति like दिनुहुन्छ ❤️✋ कालीगण्डकी भखर ट्रक दुर्घटना 3 को मृत्यु, यस्तो अबस्थामा भेटियो लास र ट्रक kzbin.info/www/bejne/iZq6n4J_abVmkJY
@fuchayktomoh3994
@fuchayktomoh3994 3 жыл бұрын
High to
@bishalsubedi7139
@bishalsubedi7139 3 жыл бұрын
nepal ma ajai ganja legal vako xaina . bro . kei din wait garnu..
@user-rc1mo2nv7k
@user-rc1mo2nv7k 3 жыл бұрын
Bunu lai ni indreni lana parlaa jasto xa dada
@nokhiramoli28
@nokhiramoli28 3 жыл бұрын
सचिनकाे बुबालाई र सानि नानि लाई उत्रर उत्रर प्रगतिकाे कामना ग्रर्दछु । अनि सचिन लाई पनि बधाई छ
@milantamang5931
@milantamang5931 3 жыл бұрын
Yo bahini ko pani dohori yakdamai ramro xa.yo nani lae pani indreni laanu parxa hai patrakar mitra haru.nanu saphaltako shuvakamana
@laxmibista6687
@laxmibista6687 3 жыл бұрын
रमाइलो भए छ👌👌👌👌🌺🌺🌹🌹💖💖
@tilthapa7539
@tilthapa7539 3 жыл бұрын
छोराको भनदा बाबाको चाही राम्रो रहीचछ हो हजुर..र यीनी केटि पनी ठिक हुन है..बडा राम्रो गीत गाउछीन है..र यीनलाई पनी अगाडी बडाउनु परेयो..है
@dazzletwo4647
@dazzletwo4647 3 жыл бұрын
सचिन बाबुलाई पनि एक्चोती इन्द्रेणीको इस्तुदियो सम्म पुर्याउनु मदत गर्नुस् मोहोन सर
@anulama5032
@anulama5032 3 жыл бұрын
yo babu geet ma matra hain camedi pani xan hai so cut 😍😘
@gangaganga3103
@gangaganga3103 3 жыл бұрын
Sachin babu ko swor akdam ramro xa ..babu lae akal singer akdam suhauxa.... Uta Sachin ko daddy ma dohori gaune talent ra swor xa....dubae baba..xora lae all the best
@mahendrasunar9074
@mahendrasunar9074 3 жыл бұрын
अहिले जता ततै मेरो गुल्मीको चर्चा छ खुसी लाग्छ नानी हरुको उज्ज्वल भबिस्यको सुभकामन 🇳🇵🇳🇵💗
@himalbc4509
@himalbc4509 3 жыл бұрын
यो बाबुलाई कुनै हाँस्य सिरियल मा काम दिनु पर्यो धेरै हसाउने क्षमता छ । पढाई को लागी पनि सबैले सहयोग गरौं साह्रै मजा आउँछ बाबु को इन्टरभ्यु हेर्दा । कती हाँस्नु यार म त हाँसेरै धेरै मजा आयो ।❣️❣️❣️
@user-fd7kl2kn3r
@user-fd7kl2kn3r 3 жыл бұрын
गोर्ब गर्छु गुल्मीको माटो पर्ती खुशी लाग्छ साना साना नानी बाबुले गर्दै गरेको पर्गति देख्दा मिस यु नानी बाबू सम्पूर्णलाई
@sangitakc8573
@sangitakc8573 3 жыл бұрын
छिटै नै इन्देणी मा देखन पाउँ
@bishalbishal1411
@bishalbishal1411 3 жыл бұрын
लाैऊ बधाई छ बाबू नानि लाई ईनरेनिमा गऐर गायेकाे दुेखनपाऊ है माेहन दाइ हजुर
@gsfh2152
@gsfh2152 3 жыл бұрын
लु लु नानी बाबु धेरै धेरै राम्रो छ गित बधाई छ
@suzonlama5678
@suzonlama5678 3 жыл бұрын
K ho mohan sar gulmiko pani ma pura lok geet rahex
@pramodregmi5778
@pramodregmi5778 3 жыл бұрын
धेरै रमाइलो भाइ
@jabbarbahaduarcomjabbarbah635
@jabbarbahaduarcomjabbarbah635 3 жыл бұрын
यो रिपोर्ट धेरै धेरै राम्रो छ मोहन सर
@nandlalchaudhary3186
@nandlalchaudhary3186 3 жыл бұрын
Kati Ramro Mohan Basnet Thank you so much It is working very well Such new husband of languages Brings media recognition
@pujalama7622
@pujalama7622 3 жыл бұрын
sachin ko baba ko voice jhan khatra raixa baba xora lai badhai xa
@kumarisirpali7931
@kumarisirpali7931 3 жыл бұрын
Dherai ramro x babu ko partiva💕💕💕👌👌🙏🙏🙏
@durgasubedisapkota5794
@durgasubedisapkota5794 3 жыл бұрын
धेरै धेरै राम्रो पर्तिभा छ अगाडि बडाउनु हाेला पत्रकार दाजु
@geetakarki1324
@geetakarki1324 3 жыл бұрын
Dherai ramro xa n mohan ji hjrko kam dekhera ati khusi lagxa ma sit bolni sabdha xaina 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
@hombahudertappa4713
@hombahudertappa4713 3 жыл бұрын
मोहन सर बनिको पर्तिभा यक्दम राम्रो छ सर
@kunwarhom5710
@kunwarhom5710 3 жыл бұрын
सबैजना मा नमस्कार, मोहन जी यि बिन्दिया नानु लाई पनि इन्द्रेणी सम्म पुराइदिने कष्ट गरिदिनु होला भनी अनुरोध गर्दछु, किनकि नानु को प्रतिभा राम्रो छ र सचिन को पनि प्रतिभा राम्रो लाग्यो सचिन लाई पनि ।
@laxmanhamal8606
@laxmanhamal8606 3 жыл бұрын
Bindiya nanu ko kasto kala ho nani ramro dohori gaune wow! Nanu God bless you
@razzbhai9823
@razzbhai9823 3 жыл бұрын
जीवन दाई लाई नचाउनु मोहन दाई डान्स कडा छ दाइको 🤗😘 भाई ले धेरै सिक्न बाँकी छ स्वर त मिठो छ भाई बैनी को Best of luck ❣️❣️
@kalpanakc6944
@kalpanakc6944 3 жыл бұрын
प्रगतिको शुभकामना सम्पुर्ण टिमलाइ
@maneesapachhai5597
@maneesapachhai5597 3 жыл бұрын
ए बा कति रमाइलो हो 😘😍😍❣️❣️❣️
@taraprasadpokhrel9273
@taraprasadpokhrel9273 3 жыл бұрын
दामि छ
@parbatipoudyal3573
@parbatipoudyal3573 3 жыл бұрын
कती हसाउने बाबु ल बधाइ छ
DAD LEFT HIS OLD SOCKS ON THE COUCH…😱😂
00:24
JULI_PROETO
Рет қаралды 15 МЛН
50 YouTubers Fight For $1,000,000
41:27
MrBeast
Рет қаралды 192 МЛН
Teej Special 2075 at Phalepath Arghakhanchi
3:56
Raju Bhusal
Рет қаралды 18 М.