भाजपा र आदित्यनाथ प्रवृत्ति राजाको पक्षमा आएकाछन,भन्नेहरु अनाडि पटमुर्ख बुद्धिजीवीहरु हुन।।

  Рет қаралды 11,596

Arjun Gyawali

Arjun Gyawali

Күн бұрын

Пікірлер: 78
@raihoki5317
@raihoki5317 26 күн бұрын
अर्जुन सर अब तपाई हरु जस्तो पुरानाे ईमानदार र नयाँ ईमानदार देश भक्त हरु एक ठाउँमा अाएर निकास खाेज्नु पर्याे हामी सच्चा जनता हरु साथमा छौ !
@wokilrajbaaniya2634
@wokilrajbaaniya2634 26 күн бұрын
अत्यन्त सान्दर्भिक विश्लेषणको लागि धेरैधेरै शुभकामना।
@bikkichatrapati8413
@bikkichatrapati8413 26 күн бұрын
राजतंत्र जिंदाबाद 🇳🇵🔱🚩🕉️🙏🫵 महेंद्र पथ 🫵
@mangalabista2551
@mangalabista2551 26 күн бұрын
सहि विष्लेषण सर 🙏🙏 डीप स्टेटको इसारामा नाच्ने अनि गोरखनाथको डमरु र त्रिशूलको कदर गर्ने सेना खारेज गरियोस् 🙏🙏🇳🇵🇳🇵🙏🙏
@PurushottamKhadka-y3z
@PurushottamKhadka-y3z 25 күн бұрын
Legend news sir namskar❤❤❤❤❤❤❤❤❤
@DevkumarKhadka-vu5pi
@DevkumarKhadka-vu5pi 26 күн бұрын
आर्जन सर लाई मेरो उच्च सम्मान ।देश को सचचा सपुत
@HiHi-cb4ww
@HiHi-cb4ww 25 күн бұрын
100% कान्ग्रेस भनेको पनि,भारतीय क्रिस्चियन कान्ग्रेसकेा हागा हेा
@rajuguru4246
@rajuguru4246 26 күн бұрын
Jankari ko lagi dhanyabad Arjun sir. Sadaiba yestai jankari mulak suchana ko apekxa gardaxu dhanyabad. ❤❤❤
@matrikaparajuli8162
@matrikaparajuli8162 26 күн бұрын
सही विश्लेषण
@R369GRG
@R369GRG 25 күн бұрын
धन्यवाद हजुर लाई
@purnamritdas4297
@purnamritdas4297 25 күн бұрын
१०० प्रतिशत सत्य हो अर्जुनसर अब जसरीपनि राष्ट्र जा गाउनुपऱ्यो ।
@rameshwarkarki2485
@rameshwarkarki2485 26 күн бұрын
शुभ-प्रभात 🇳🇵🇳🇵🇳🇵🙏🙏🕉️☮️☸️🌷
@yugkoirala26
@yugkoirala26 24 күн бұрын
यो बिस्लेसन त एक दम सहि लाग्यो। हामिलाइ महेन्द्र बादि पन्चाय्त चाहियो।
@bemghale2687
@bemghale2687 25 күн бұрын
Arjua sir aba yo deep stet bata kasari deshlai mukta garaune launa sir upaye nikalnu paryo sir
@SitaRayamajhi-cw8fg
@SitaRayamajhi-cw8fg 25 күн бұрын
असाध्यै सटिक विश्लेशण।जन्मसिध्द हिन्स्थानी काङ्ग्रेस भारतकाे आफ्नै स्वास्नी हो।एमाले उस्कै रखैल।माअाेवादि तिनका नाजायज सन्तान।राप्रपा कुनै रास्टृय पार्टी नै होईन।याेगाठी कुरो बुझ्ने राजाभएत नेपाली जनतालाई राम राज्य भैहाल्यो नी।सम्विधान वेद सम्मत हुनु पर्याे।हाेकिहाेईन थाहा फैलिइरहोस्।
@devendrakhadka5145
@devendrakhadka5145 26 күн бұрын
Jay Ho hajur
@hamalyoutube8021
@hamalyoutube8021 25 күн бұрын
यो कुरो अर्थात अर्जुन जि को भनाइ १००% सहि लाग्यो है मलाई चाहिँ ।
@mrrewangaming948
@mrrewangaming948 26 күн бұрын
राजसंस्था जिन्दावाद
@RamChandraKhadka-q4q
@RamChandraKhadka-q4q 26 күн бұрын
🙏🙏🇳🇵🙏🙏
@bhuvaneshoritiwari9555
@bhuvaneshoritiwari9555 25 күн бұрын
Sandharbik bhani. Nepali janata milera Nepal jogau. Sabai Nepali lai rojgari dilau.
@Arthabeemaa
@Arthabeemaa 24 күн бұрын
धेरैधेरै शुभकामना।
@KamalManShrestha
@KamalManShrestha 25 күн бұрын
नमस्ते
@homnathlamichhane739
@homnathlamichhane739 26 күн бұрын
राजा आउ देश बचाउ राजा आउ धर्म बचाउ राजा आउ देशको नेतृत्व लेउ।।।
@RajuThapa-o9g
@RajuThapa-o9g 26 күн бұрын
Hjur 🙏🇳🇵
@DilBahadurKhatri-sd5bq
@DilBahadurKhatri-sd5bq 25 күн бұрын
Rajtantra Nepal Sukhi Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵Jay Hundu Rashtra Nepal Ganatantra lai bhagawa.
@shivajipanta-dn1dv
@shivajipanta-dn1dv 24 күн бұрын
Arjun Gyawali you are right.
@shivaniroula8770
@shivaniroula8770 26 күн бұрын
❤❤❤❤❤
@JanakMalla-f4l
@JanakMalla-f4l 25 күн бұрын
Tapai matra sachcha nepali ho.
@govindagovindalamichhane3310
@govindagovindalamichhane3310 25 күн бұрын
देश र जनहित मा त्रिमुल नेपाल आयातित बाह्रह बुँदे गणतन्त्र खारेज मा त्रिमुल नेपाल वैदिक सनातन धर्म सापेक्ष नेपाल मा त्रिमुल नेपाल इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य मा त्रिमुल नेपाल त्रिमुल नेपाल राप्तीनगर चितवन जय जननी।
@ShaktiNetworkHD
@ShaktiNetworkHD 25 күн бұрын
🎉🎉
@laxmankhanal6686
@laxmankhanal6686 25 күн бұрын
यहाका सबै पाटी त बिदेसी सस्था पो रहेछ्न
@nischaldhakal1969
@nischaldhakal1969 26 күн бұрын
अर्जुन जी, यो डिप स्टेट घेराभन्दा बाहिरबाट राजसंस्था एकीकरणको लिगेसीमा आउने सम्भावनाहरू के के हुन सक्छन् भन्ने कुरा बुझ्नका लागि केही विकल्पहरू छन्? यदि तपाईंले यसबारे एउटा भिडियो बनाइदिनुभयो भने अझ स्पष्ट हुने थियो
@narayanshrestha7342
@narayanshrestha7342 26 күн бұрын
🎉🎉🎉🎉
@santoshganesh6413
@santoshganesh6413 26 күн бұрын
बिजुक्छेजीले राजा आउने सम्भावना छैन आसयको अन्तर्वार्ता दिनुभएको मैले पनि सुने र चीनको राजालाई समर्थन छैन भन्ने आसय पनि थियोे।
@bemghale2687
@bemghale2687 25 күн бұрын
Sahi bolnu bhayo sanman gardxu
@kalpanadarlami3187
@kalpanadarlami3187 26 күн бұрын
🙏🙏🙏🙏
@ShyamChhetri-gb7qy
@ShyamChhetri-gb7qy 25 күн бұрын
राज संस्था सहितको प्रजातन्त्र।।। प्रजातन्त्र सहितको राज संस्था।।। नेपाल राष्ट्रको जय जय होस्। अपराधी दलालहरूको अन्त्य नभई नेपाल र नेपालीको कल्याण हुने अवस्था छैन्।
@SaugatPradhan-r6s
@SaugatPradhan-r6s 26 күн бұрын
लोभ गर्दा पोल्टाको खस्न सक्छ भन्ने हेक्का राखौ।सम्मानित नागरिक अहिलेको लागी उपयुक्त वा पर्याप्त छ पुर्ब राजा ज्ञानेन्द्र का लागी अनावश्यक महत्वाकांक्षी बन्दा को परिणाम वा आसेपासे को गलत सल्लाहले घरको न घाटको बनाएको याद छ कि छैन?चाहे मोदी चाहे योगि चाहे जोगि जो जसको समर्थन वा आशीर्वाद ले नारायणहिटी तिर आखा लगाउन छोड्नुस।कदमकदाचित योगि,जोगिको आशिर्वाद ले निर्मन निवास बात नारायणहिटी बिराजमान भै हाले पनि त्यसले देशमा द्वन्द्व को महा बीउ रोपिने छ र देश ठूलो द्वन्द को चपेतामा फस्ने निश्चित छ।तत्पस्चात नियती त शेख हसिना वा सिरिया का नाइके बसर अल अशद को हुने निश्चित छ।बेलैमा चेतना भया।
@laxmankhanal6686
@laxmankhanal6686 25 күн бұрын
हिजो प्रचण्डे ले इन्डियन का बन्दुक र चर्चको पैसा ल्यायर धम्क्यायो तपाईं कस्को आडमा धम्क्याउदै हुनुहुन्छ ?
@ManBhadur-w1i
@ManBhadur-w1i 17 күн бұрын
राजाबादीहरु,र,गणतन्त्रबादीहरु,कानेताहरुले,सबभनदापहिला,जसजसले,कसैकाे,धर्मकर्मअभ्यासगर्नेहरुमाथि,दुष्टप्रयासगरी,कानुनबनाएरबिराेधगर्छभने,आफैसिधिन्छन,। जस्तै,श्री-५-बडामहाराजाधिराजा,बिरेन्द्र,बिरबिक्रम,शाहले,ईसाइधर्मकाे्मान्नेहरुलाई,देशनिकालागरेकाेथियाे,। राजतन्त्रले,हिन्दुधर्मकाे,समरकछनगर्नेछन,।
@ManBhadur-w1i
@ManBhadur-w1i 17 күн бұрын
अर्जुन,ग्यावालीकाे,अभिब्यक्ति,वा,अन्तरबारता,१००%खासगरी,नेपालमा,राजतन्त्र,सिध्याउनेहरु,नेपालका,भारतका,अमेरीकाका,अपराधिनेताहरुकाे,जालझ्याल,ले,नेपाललाई,सिध्याउने,खेलमारहेछन।तर,नेपालका,सच्चानेपालीहरुकाेशक्तिले,अहिलेसम्मरहेकाेछ।नेपालका,एमाले,र,काँग्रेस, कानेताहरुलाई,नेपाल,र,नेपालीहरुकाे,मायाँछैन,
@tikabahadurshah912
@tikabahadurshah912 26 күн бұрын
Bhagawot Geeta ma haat rakhera dharma,desh, raja ra janatako jiu dhanko rakchha garne chhu bhani sapath khayako senale aphno param senadhipati ko samul bansha ko rakchha garna nasaknu tatkalin royal Nepalese army ko leadership ko thulo durbhagya thiyo abako Nepal army ko leadership Le Hindu kingdom re-establish garne chha ra aphulai correction garne chha deep state Bata protect garne chha. Hope for the best.
@laxmankhanal6686
@laxmankhanal6686 25 күн бұрын
असम्भव यो आर्मिबाट
@SadhuramKhatri-iq6fj
@SadhuramKhatri-iq6fj 24 күн бұрын
खोइ योदेश अनिदेशका सिधासाधा जन्ताले भरोषागर्ने कस्को खासनेपालि कोहो बौदिकजगत बिकाउ भैस्केपछि?
@sushilbhattarai7789
@sushilbhattarai7789 19 күн бұрын
Arjunji sena bhitra pasne kam Indian le garya kura bilkul sahi ho... Indo American cordination ma darbar hatya kand bhako ta aab dherai kura bat pusti bha ko cha... tyaso na bha bhaye Raja Gyanendra bisthapan ma parne thiye nan. Barhabunde party ta tinka dalal hun. JAI GORAKH,
@Muiyasaima
@Muiyasaima 26 күн бұрын
माहारानी राम नाम सत्य भै सको हौ बाजे
@shivawagle77
@shivawagle77 26 күн бұрын
दरबार हत्यकान्ड बाट बच्ने कती छन हेलीकप्टर डुर्घटना बाट पनि मरे उनी हरु को बारे बोल्नु पर्‍यो
@nirojbista915
@nirojbista915 26 күн бұрын
Queen Elizabeth re k vanxa yo, mareko pani thaha rahenaxa…😢
@sushilbhattarai7789
@sushilbhattarai7789 19 күн бұрын
Aba swatantra roop ma sena ko netritwa lai ta bideshi kunai pani nikaya sanga sampark garna dinu hudain.... Yo manartha General ko upadhi interchange garne parampara pani hatayinu parcha.. mul bigrya jaro tyastai kura le ho. JAI GORAKH.
@PrakashMangalJoshi
@PrakashMangalJoshi 26 күн бұрын
India le lyaune raja chahidaina
@HstHst-x9u
@HstHst-x9u 26 күн бұрын
ज्ञवाली सर निकास केहो
@tankarajsunuwar975
@tankarajsunuwar975 26 күн бұрын
इंडियन को चाइना लाई ओभर टेक गरने सपना र नेपाल को बाहुन् ले राज तन्त्र फ़रकाउनु एउटई हो ।
@nischaldhakal1969
@nischaldhakal1969 26 күн бұрын
अर्जुन जी यो पात्रको मिशन के हो? kzbin.info/www/bejne/mJjMoquXrsejgLcsi=t8uZu8esKjNlWy_w
@jhamgurung8960
@jhamgurung8960 25 күн бұрын
एता पट्टी हल्ला गरेर समय बरबाद नगर्दा हुन्छ नेपाल मा धर्मकै कुरा गर्ने हो भने बुद्ध राष्ट्र हुन्छ तिमी हरु बेकार काे हल्ला गर्ने काम नगरे हुन्छ
@Lokrajkashyap
@Lokrajkashyap 26 күн бұрын
अर्जुन सर यो डिप स्टेट भनेको के हो यसको अर्थ बुझाउनु पर्यो ।
@ArjunGyawali-d4x
@ArjunGyawali-d4x 25 күн бұрын
arjun Gyawali youtube channel मा २ वटा भिडियो डिपस्टेट विषयमा उल्लेख छ ।
@bishwolama3059
@bishwolama3059 25 күн бұрын
Je aaye pani hamilai ghanta.....??
@bishwolama3059
@bishwolama3059 25 күн бұрын
Timro mission chai ke ho?? Timi funding manxe ho
@dbtamang9275
@dbtamang9275 25 күн бұрын
12 बुदे ले नै ल्यागो हो तिमी जे बन
@dilipdulal9689
@dilipdulal9689 24 күн бұрын
timle pani rajniti kulitta bujis bp lai hatiyar lagera raja fal vandda bp le raja navae desh rahadaina vanera rajtantra jogaeko hoina ae boula
@bhumik8507
@bhumik8507 25 күн бұрын
होईन हो अमेरिकामा चै कुन राजतन्त्रको कुरा हुदैछ रे ? हावा पनि यति धेरै नबोलौन।
@KTM_Stallin
@KTM_Stallin 25 күн бұрын
😂😂😂😂
@laxmankhanal6686
@laxmankhanal6686 25 күн бұрын
बहस चलेको छ तेहाका बुद्धि जिबि हरुले तेहाका देसभक्त हरुले
@NarendraLamsal-c7r
@NarendraLamsal-c7r 25 күн бұрын
तपाईंको सेकुवा पाक्दैन पाक्दै पाक्दैन तपाईं जतिसुकै बढी जान्ने बन्नुस ।
@sudarshandhital1000
@sudarshandhital1000 25 күн бұрын
ए भाइ! तपाई ले के अंट संट बक्दै हुनु हुन्छ? महेन्द्र राजा लाइ विराटनगर मा हैन जनकपुर मा बम हानेको थियो, नेपाली काँग्रेस को उक्साहट मा।अमेरिका मा मात्र हैन यूरोप का राजा न भएका कैयौं देश मा वहुदलीय प्रजातान्त्रिक व्यवस्था असफल भएर यस माथि प्रश्न उठेको छ र यस को विकल्प को बारे मा बहस चली रहेको सुनिन्छ।नेपाल मा त ह सुपरफ्लप नै भयो।एलिजाबेथ रानी को स्वर्गवास भै सक्यो र उनका छोरा चार्ल्स अहिले राजा छन र कैथोलिक चर्च का संरक्षक छन। कृपया बोल्दा होश मा रहेर बोल्नुस न 🙏🌷। अनि नेपाल मा राजसंस्था को पुनर्बहाली त नेपाल कै राष्ट्रभक्त जनता ले गर्ने हो,कुनै विदेशी शक्ति ले त हैन। यो कुरा त प्रत्येक चेतनशील नेपाली नागरिकलाई लाई थाहा छ,तर अन्तर्राष्ट्रिय जगत विशेष गरी छिमेकी हरु को समर्थन त चाहिन्छ नै।तपाईं त सबैलाई गाली मात्र गरी राख्नु भएको छ।के यो नेपाल मा तपाई मात्र ज्ञानी जान्ने सुन्ने टाठो बाठो राष्ट्रभक्त हुनुहुन्छ भन्न खोज्नु भएको हो मान्यवर?🙏
@ArjunGyawali-d4x
@ArjunGyawali-d4x 25 күн бұрын
ए दाइ बिरेन्द्र्लाइ हो बिराटनगर मा राम्रोसँग सुन्नुस न
@MahendraBhandari-km7qw
@MahendraBhandari-km7qw 26 күн бұрын
कति बतेको कुरा गर्नु भयो हजुर नेपाली नै हुन हत्यारा
@dongcreationvlogs5040
@dongcreationvlogs5040 26 күн бұрын
जबसम्म टपरी जात राज्य सत्तामा रहन्छ तबसम्म देश कहिले बिकास हुँदैन।
@laxmankhanal6686
@laxmankhanal6686 25 күн бұрын
म सहमत छु हाम्रो वैदिक दर्सन मा यहि छ
So Cute 🥰 who is better?
00:15
dednahype
Рет қаралды 19 МЛН
Cheerleader Transformation That Left Everyone Speechless! #shorts
00:27
Fabiosa Best Lifehacks
Рет қаралды 16 МЛН
Don’t Choose The Wrong Box 😱
00:41
Topper Guild
Рет қаралды 62 МЛН
So Cute 🥰 who is better?
00:15
dednahype
Рет қаралды 19 МЛН