भालेको गाईजात्रा 2081/Nawaraj kapri bhaleko gaijatra ...

  Рет қаралды 1,411,768

Nabaraj Kapri Dhadinge Bhale

Nabaraj Kapri Dhadinge Bhale

Күн бұрын

#nabarajbhale #nawinakhuili #indragc #bharatkhadka #kishoradhikari
भालेको गाईजात्रा 2081/Nawaraj kapri bhaleko gaijatra ...
Bhale Ko Gaijatra
Arranger
Indra GC
Audio Mixing
Jaya Devkota
Studio
Taranga Digital Studio
Lyrics
Nabaraj kapri
Music
Nabaraj Kapri
Singer
Nawina Silwal & Nabaraj Kapri
Suppoter Singer
Sima Thapa
Artist
Dhiraj Koirala
Ranjit Bishwakarma
Devendra Kapri
Rosmit Adhikari
Sushila Thapa
Bishnu Sunuwar
Durga Basnet
Pawan Karki
Bhuwan Sunar
makeup Artist-shyam malla
Editor , Color & Cinematographer
Avi Jung Shahi
Special Thanks
Krishna Lamichhane
Pradip Kapri
Santosh Dhakal
Uttam Kapri
Amrit Kapri
E Nepal Live Dohori
Khulduli Live Dohori
Mega Star Media

Пікірлер
@nabarajkapridhadingebhale
@nabarajkapridhadingebhale 5 ай бұрын
नमस्कार म नवराज काप्री ( भाले ) पहिलो चोटि यहाँहरु माझ गाइजात्रा लिएर आएको छु गाइजात्रा लाइ गाइजात्राकै रुपमा बुझिदिनु होला🙏🙏
@SangitaAcharya-k3l
@SangitaAcharya-k3l 5 ай бұрын
Ramro xa hai vai best of luck ❤❤❤❤
@SimaGvxhxjn
@SimaGvxhxjn 5 ай бұрын
Very good 👍❤
@nirajpokhrel9419
@nirajpokhrel9419 5 ай бұрын
Good luck Vai ❤
@poonamshresthavlogs12345
@poonamshresthavlogs12345 5 ай бұрын
आहा कति दामि हो।
@ramachandragautam2350
@ramachandragautam2350 5 ай бұрын
लोक दोहोरीमा भएको बिकृती लाई अब कसैले नदेख्ने गरी ढपक्कै ढाक्यौ भाले,यो झापन लाई अव कहिल्यै हट्न नदेउ,यती गरे तिम्रो भविष्य सत प्रतिशत छ।😅 राम्रो प्रयास को लागी हार्दिक धन्यवाद नवराज भाले।
@shakti11223
@shakti11223 5 ай бұрын
खायो मार्केट खर्लप्पै ❤ अत्यधिक सफलताको शुभकामना भाले दाइको गाइजात्रालाई
@nepalnews9071
@nepalnews9071 5 ай бұрын
😊.❤❤
@jitbahaduralemagar6946
@jitbahaduralemagar6946 5 ай бұрын
👍️👍️👍️👍️👍️😂😂
@Jeevan-Panta
@Jeevan-Panta 5 ай бұрын
नवराज काप्री र भाइरल भाले भाइलाई देश निकाला गर्ने भयो अब गणतन्त्रको छोटेराजाहरुले। खुब मज्जा आयो। यतिको दम हुनु पर्छ झोलेहरुलाई पेल्न ❤❤❤
@karanmayalu9567
@karanmayalu9567 5 ай бұрын
wow लोकदोहरी देखि गाईजात्रा सम्मा को यात्रा सफल होस खत्रा छ नवराज ज्यु
@SumitraKanxi
@SumitraKanxi 5 ай бұрын
Wow nice ❤❤
@KamalShahi-fq5nh
@KamalShahi-fq5nh 5 ай бұрын
यथार्थ देशले मागेकै गीत पाउनुभ तिन करोड जनताको नेपालको सानमान धन्यवाद कलाकार ज्यू गीतबाटै हजुरले आफ्नो नेपालीको तिन करोडको व्यक्त गर्दिनुभयो।
@apsaraacharya2469
@apsaraacharya2469 5 ай бұрын
सारैे खुसिलाग्याे बल्ल मुख भरिकाे जबाफ दिने भाइ हाम्रो नेपाल मा जन्मनु भयकाे भएकाे रहेछ धेरै धेरै धन्यवाद सफलताकाे शुभकामना 👍️👍️👍️👍️🙏🙏
@nareshsoni1829
@nareshsoni1829 5 ай бұрын
2081 साल को तिज गित भन्दा त यो भाले को गाई जात्रा नै उत्कृष्ट छ
@gunaaryal7639
@gunaaryal7639 5 ай бұрын
धेरै राम्रो छ यथार्थ नै यहि हो जनता सचेत बनाउनु पर्छ है जसरी पनि
@nirmalabista5692
@nirmalabista5692 5 ай бұрын
भाले बाबु, खुव राम्रो सहि भनिराछौ, अझै सरस्वतिमातेले साथ दिउन जय होस
@keshabpokhrel1773
@keshabpokhrel1773 5 ай бұрын
उत्कृष्ट छ है । नडराउनु । जनता तपाईकाे साथमा छन ।
@Thakurikopila991
@Thakurikopila991 5 ай бұрын
Woww करोड करोड खतरा लाग्यो सफलता को सुभकामना नबराज काप्री धादिङ्गे भाले 🙏
@Jeevan.Panta2025
@Jeevan.Panta2025 5 ай бұрын
यो गाईजात्रा भिडियो हेरेर नेता तथा तिनका झोलेहरुको निद हराम हुनेभयो। सफलताको शुभकामना नवराज काप्री भाई👏👏🙏🙏❤️❤️
@ranbahaduroli2048
@ranbahaduroli2048 5 ай бұрын
@ranbahaduroli2048
@ranbahaduroli2048 5 ай бұрын
राम्रो छ दाजु को गाईजात्रा ❤❤❤❤❤❤❤
@hemutamang9824
@hemutamang9824 5 ай бұрын
😂😂😂😂
@bhagawatineupane2174
@bhagawatineupane2174 5 ай бұрын
धेरै धेरै राम्राे छ शुभकामना छ
@Luffybloxfruit-m9n
@Luffybloxfruit-m9n 5 ай бұрын
लाज शरम नभएका नेताहरु र तिनका झाेले,नबाेले ।
@rajupaudel6189
@rajupaudel6189 5 ай бұрын
निकै उत्कृष्ट सृजना। हाम्रो कमल गाउँले दाइ लाइ पनि जित्यो
@PuskalDumarkoti
@PuskalDumarkoti 5 ай бұрын
अति उत्कृस्ट राम्रो गाइजात्रे धन्नेबाद कलाकार नबराज जि अर्को सालको प्रस्तुति अझै राम्रो होस ।
@bahadhuradhikari4602
@bahadhuradhikari4602 5 ай бұрын
❤ अति उत्तम लाग्यो तर ई भ्रष्ट नेता लाई भनेर हुने वाला र ई पापी हरुले सुन्ने वाला पटक्कै छैनन होला तै पनि दनक राम्रै देईयो धन्याबाद भाई , र अब आउदा दिन हरुमा ई भ्रष्ट नेता लाई लखेटनै पर्ने छ धन्याबाद जय नेपाल ❤❤❤❤❤
@podverse69
@podverse69 5 ай бұрын
गाईजात्रा भनेको यत्तीको हुनुपर्छ । धादिङ्गे भाईलाई बधाई तथा शुभकामना ।
@lekbesirodhighar
@lekbesirodhighar 5 ай бұрын
गाईजात्रा भनेको यत्तिको हुनुपर्छ, बल्ल हेर्नेलाई र यो देश शोषण गर्नेलाई पनि मज्जा आउँछ। देश लुट्नेहरुको निन्द्रा हराम हुनेभयो अब 🎉🎉❤❤❤
@Purnaoli-b5p
@Purnaoli-b5p 5 ай бұрын
Dada yo chai khatra
@lalitasubedi1364
@lalitasubedi1364 5 ай бұрын
लु भालेभाई बधाई छ । गाईजात्रा त यस्तै हुनु पर्छ। सबै देश र जनताले भोगेको यथार्थ चित्रण तिम्रो लेखन क्षमताको कदर गर्दछु ❤❤❤ ब्ट BTM bata
@manojparajuli1918
@manojparajuli1918 5 ай бұрын
नवराजकाे प्रयास राम्रो छ,यसरिनै जनता जागरुक बनाउने काम गर्नुस,सफलताकाे शुभकामना।
@chandratripathi103
@chandratripathi103 5 ай бұрын
उत्कृष्ट प्रस्तुति सफलताको शुभकामना नवराज भाइ।नबिना बैनी तथा सम्पुर्ण टिम लाई
@Arjunkunwar-t9z
@Arjunkunwar-t9z 5 ай бұрын
भालेको प्रतिभालाई मान्नै पर्छ। बधाई छ नवराज भाइ।
@KrishnaKusum-y2k
@KrishnaKusum-y2k 5 ай бұрын
समय सान्दर्भिक रैछ ल राम्रो छ ❤ अझ बढी व्यङ्गय हुनु पर्‍यो अर्को आउँने गाईजात्रा ❤
@कृष्णपौडेलचिरन
@कृष्णपौडेलचिरन 5 ай бұрын
एकदम राम्रो अनि समय सान्दर्भिक नवाराज जि कुनै गित चाडा गाए पनि यो गाइजात्राको पुर्ण समर्थक्💐💐💐
@sangitatimsina5752
@sangitatimsina5752 5 ай бұрын
व्यंग्यात्मक शैलीमा उतारिएका राजनीतिक यथार्थ उत्कृष्ट भन्दा पनि सर्बोउत्कृष्ट छ । नवराज भाइलाई उन्नति प्रगतिको शुभकामना 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤❤
@achyutlamichhane4649
@achyutlamichhane4649 5 ай бұрын
हास्यब्यङ्ग्यको माध्यमले विसङ्गतिको यथार्थ चित्रण , हार्दिक धन्यावाद काप्री भाइ।
@krishnasubedi7052
@krishnasubedi7052 5 ай бұрын
सधै चाडा गायर मन दुखाको भालेले यस्पाली मन जित्यो समाजको यथार्थ गायर
@मुकुन्दनेपाल
@मुकुन्दनेपाल 5 ай бұрын
पहिलो गाईजात्रा एति उत्कट उच्छ भविस्यको कामाना नवराज जि 👍️
@padamsomai1085
@padamsomai1085 5 ай бұрын
नाम गाइजात्रा भएपनी यथार्थ यहि नै हो 👍️👍️👍️👍️👍️
@aayanytgaming6652
@aayanytgaming6652 5 ай бұрын
well said
@amitbhandari5
@amitbhandari5 5 ай бұрын
खुब मज्जा आयो नवराज दाइ । छिट्टै करोड क्लबमा पुगेको हेर्न मन छ यो भिडियो👏👏❤️❤❤❤❤❤❤❤ धादिङ बाट
@SapanaBaral-d2l
@SapanaBaral-d2l 5 ай бұрын
?ं🎉😢😢😅😊😊😊😮,,,, 1:06 😊❤❤😅😢
@SapanaBaral-d2l
@SapanaBaral-d2l 5 ай бұрын
😊😅😅😮😢😮😮😮😊😊
@samirsunar-ji8ts
@samirsunar-ji8ts 5 ай бұрын
धाधिङ्गे भालेकाे गाइजात्रा र्याप सारै राम्रो छ।आच खुइलीकाे र्याप हान्ने शैली पनि सुपर दामी छ🙏🙏🙏🎊🎉
@Prem--magar--offcial
@Prem--magar--offcial 5 ай бұрын
भालेको उन्नति प्रगति होस ❤🎉 धेरै राम्रो भालेको गाई जात्रा ❤❤🎉🎉
@alishapaudel237
@alishapaudel237 5 ай бұрын
२०७२ सालको भुक्मप भन्दा नि कडा आयो नवराज भाई ( भाले) को गाइजात्रा ल बधाई छ अझै उन्नाति पर्गर्ति गर्दै जानू भाइ👌👌👌👌
@Sushmamagar-s1g
@Sushmamagar-s1g 5 ай бұрын
पहिलाे चाेटि नै दामि गाइजात्रा बनायछ काप्रि भाइले👍️👍️👌👌🇳🇵❤️
@Bishnu402
@Bishnu402 5 ай бұрын
यो हो नी त भाले दाई लाईन भनेको 😊 अझै यस्तै रेयाप निकाल्नु शुभकामना छ 😊🎉🎉👌
@dhanlo218
@dhanlo218 5 ай бұрын
गाइजात्रा सारै राम्रो र रमाइलो बनाउनु भएकोमा भाले सरलाइ धेरै धेरै धन्यवाद ! बुझ्नेलाइ इशारा काफी भने झैँ भ्रष्टाचारी नेताहरुलाइ गाइजात्रा मार्फत राम्रो सन्देश दिनु भएको रहेछ ! सबै भ्रष्टाचारी नेताहरुले यो गाइजात्रा नभैइ हामीलाइ सन्देश दिइएको भन्ने कुरा राम्ररी बुझुन र आगामी दिनमा पनि यस्तै खालको रमाइलो गाइजात्रा लिएर दर्शक सामु उपस्थित हुनुहोला धादिङे भाले सरलाइ शुभकामना ।
@mekendrashahi4556
@mekendrashahi4556 5 ай бұрын
सबै नेताहरूलाई एकदमै राम्रो तरिकाले मीलाएर व्यङ्ग्य हानेको छ एकदमै मन पर्यो। कमल गाउँलेको गाइजात्राभन्दा तपाईंको गाईजता मन पर्यो मलाई।
@manjusapkota7719
@manjusapkota7719 5 ай бұрын
दोहोरी गायक मात्र नभई देश काे बेथिति काे विषय लाइ उठाएर गाई जात्रा बनाउने आँट गरेको मा धेरै धेरै बधाई तथा शुभकामना छ है भाइ
@shivarimal8011
@shivarimal8011 5 ай бұрын
राम्रो छ गाइजात्रा भाले भाइ सफलता को शुभकामना ❤❤❤❤🙏🙏🙏🙏🙏,देस का धमिरा लुटा शोषक हरु लाई छानी छानी नजलाए समम देस बनदैन जागोै जनताहरु जागोै धमिराहरु लाई छानी छानी देस निकला गरोै।जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@सस्तोघरजग्गानेपाल-ध3ग
@सस्तोघरजग्गानेपाल-ध3ग 5 ай бұрын
२०८१ को सबै भन्दा राम्रो र यथार्थ परक गाइजात्रा बधाइ छ"" कुखुरे
@GopalAcharya-cu1kt
@GopalAcharya-cu1kt 5 ай бұрын
असाधै राम्रो लागो धैरै धैरै धन्यवाद छ सलाम छ भाले भाई लाई❤❤❤
@samagraNepal789
@samagraNepal789 5 ай бұрын
नेपालका नेताहरु सम्म पुगोस यो गाइजात्रा अहिलेम्मकै एकदमै उत्कृष्ट गाइजात्रा बधाई छ धादिङे भाले सफलताको शुभकामना 🎉
@sivasarma3968
@sivasarma3968 5 ай бұрын
पहिलो नै प्रस्तुती बबाल भो नवराज जी बधाइछ सफलताको कामना यथार्थमा गाइजात्रा।
@KhatakRana
@KhatakRana 5 ай бұрын
100% सहि छ दाेहाेरि गायक भाले नबराज सफलताकाे शुभ कामना यतिकाे त दिनै पर्छ हाे चाेर नेता हरूलाई
@RamkajiKc-b7f
@RamkajiKc-b7f 5 ай бұрын
100% Sahi cha
@mamatarai6739
@mamatarai6739 5 ай бұрын
खतरा छ 😂😂👍👍👍👍 वास्तविकता सन्देशमुलक ,,आजकल को बैजात गीत भन्दा यसरी संदेश मुलक भाले जात्रा
@JivanKajiShrestha
@JivanKajiShrestha 5 ай бұрын
नबराज काप्रि वा धादिङे भालेभाई देशकाे यथार्थ गाईजात्रेकार्यक्रममार्फतदेखाउनुभयाे धन्यबाद
@Yograj9vlog
@Yograj9vlog 5 ай бұрын
दामी छ यथार्थ कुरा समेटिएको छ। भाले पहिलो गाई जात्रा मै सुपरहिट 🙏🙏🙏
@RidamKc-u8r
@RidamKc-u8r 5 ай бұрын
यो साल को सबै भन्दा उत्कृष्ट गाइजात्रा लाग्यो भाले भाइ को सुभकामना।
@ArjunChaulagain-vg3mg
@ArjunChaulagain-vg3mg 5 ай бұрын
यो पो हो कला!👌 गजबसॅंग देखाए है नवराज लगायतको टिमले!!👏🙏
@kalashrodhighar
@kalashrodhighar 5 ай бұрын
आहा !बहुप्रतिभाको धनि नबराज भाई ❤🎉शुभकामना🎉
@bhagendrabhattraibhattarai7675
@bhagendrabhattraibhattarai7675 5 ай бұрын
यी भाले भाईले देश को बास्तबीक यथार्थ कुरा गाईजात्रा मार्फत प्रस्तुत गरेकोमा धन्यवाद
@bharatthapa5283
@bharatthapa5283 5 ай бұрын
ल भाले भाईले खानी भय यसपालिको गाईजात्रा लु बधाई छ नबराज भाईलाई🌱♥️🌱
@MinaBudhathoki-lx9xm
@MinaBudhathoki-lx9xm 5 ай бұрын
सफलताको शुभकामना दाई यथार्थ यहि हो नाम गाईजात्रा भएपनि
@SantoshShrestha-pk5co
@SantoshShrestha-pk5co 5 ай бұрын
पातै छैन काङ्ग्रेसको रूखमा 🌲 नि र्यालै मात्र हो देउवाको मुखमा नि ।
@geet.sangeet981
@geet.sangeet981 5 ай бұрын
आज सम्म को उत्कृष्ट गाइजात्रा अब जनता पनि चुप नलगौ यो गित सुने पछि ल बधाई छ ❤❤❤❤❤❤❤
@gomasiwakoti5690
@gomasiwakoti5690 5 ай бұрын
सारै राम्रो छ है भाई ❤❤❤❤ एस्तै एस्तै भन्दै जाउ सरकारले कान्न ठोडो पारने है न केर दुख पाउनेता उईत हो जन्ता
@ChandarBahadur-lw5ex
@ChandarBahadur-lw5ex 5 ай бұрын
ल धेरै धेरै बधाई छ भाले भाइ बास्तब मा यथार्थ एहि नै हो🙏🙏🙏
@jhankardevkota5097
@jhankardevkota5097 5 ай бұрын
धेरै सान्दर्भिक छ नवराज सर सफलताको शुभकामना 🎉
@user-Durga06
@user-Durga06 5 ай бұрын
धेरै राम्रो छ यथार्थ यही नै हो। अत्याधिक सफलताको शुभकामना भाले दाईको गाईजात्रा लाई ❤❤❤🎉🎉🎉
@DebilalKafle
@DebilalKafle 5 ай бұрын
Very very good नवयुवा कलकारहरुलाई , देशको वेथितिलाई अझै कडा पारामा चिर्नु पर्छ । best of luck for all
@rameshkhadgi6442
@rameshkhadgi6442 Ай бұрын
गाईजात्रा मधे राम्रो प्याईतको गाईजात्रा एकदम सहि र सत्य यथार्थमा आधारिक्त छन तपाईं र तपाईंको सब परिवार लाई करोडौं करोड को धनेबाद 21 तोपको सलाम
@namratarai8943
@namratarai8943 5 ай бұрын
आहा सारै दामी सन्देश बोकेको गाइजात्रा लाई सुभकामना🎉❤🎉❤
@govindbhatta4086
@govindbhatta4086 5 ай бұрын
गाईजात्राको यात्रा सफल रहोस अर्कोसालपनि योभन्दा दमदार सुन्नपाँईयोस
@PrabinKc-z7k
@PrabinKc-z7k 5 ай бұрын
आहा यो हो नि गाईजात्रा भाले सर मनपर्यो।❤❤❤❤
@karnalama9139
@karnalama9139 5 ай бұрын
लु बधाई छ हाम्रो धादिङको भाले भाईलाई🌹🌹🌹🌹
@shadhavdahal1675
@shadhavdahal1675 5 ай бұрын
यहीँले काे तिज गित भन्दा बरु भाले भाइ काे गाइजात्र ठिक छ सफलताको शुभकामना नमराज भाइ
@rupeshthapa3988
@rupeshthapa3988 5 ай бұрын
भालेको पहिलो कोसेली नै कडा आयो।
@yogendrarawal9913
@yogendrarawal9913 5 ай бұрын
धेरै राम्रो छ नबराज काप्री धादिङगे भाले भाइ अँझै प्रगति गर्दै जानू यहीँ नै मेरो २०८१ सालको गाई जात्राको शुभकामना
@NirmalKumar-yd3bs
@NirmalKumar-yd3bs 5 ай бұрын
ल दामी छ्👍️👍️👍️👍️ सफलताको शुभकामना 🎉🎉🎉🎉🎉
@YagyaChanda
@YagyaChanda 5 ай бұрын
गाईजात्रा भनेकाे यति नै उत्कृष्ट हुनु पर्दछ बधाई छ नवराज जि अझै सफलताकाे शुभकामना
@postoli5607
@postoli5607 5 ай бұрын
खुब रमाइलो मानेर हेर्दै थिए हेर्दाहेर्दै बिच्चमा खुइली भन्ने अलछिना देखापरि अनि रिस उठेर आयो अनि हेर्न छोडिदिए ल भाले भाइ!
@laxmikhan8354
@laxmikhan8354 5 ай бұрын
धेरै राम्रो छ गाइ जात्रा सफलताको शुभकामना 🎉🎉🎉🎉🎉
@pardesieye8876
@pardesieye8876 5 ай бұрын
भाले को यो पहिलो गाइजात्रा ले देस बिदेस खन्छ है सहि र सटिक प्रहार छोटोमिठो १०० % अर्गानिक मज्जा आयो मज्जा भाले भाइ अग्रिम सुभकामना
@KanxiMagar-m4k
@KanxiMagar-m4k 5 ай бұрын
आमोइनी कति राम्रो गाई जात्रा बधाइ छ नबराज काप्री दाइ खायो अब यो गाई जात्राले देश बिदेश
@damodarkhatri6436
@damodarkhatri6436 5 ай бұрын
गाइजात्रा रमाइलो लायो । श्रजक र कलाकार समूह र सहभागी सबैलाइ धन्यबाद । आगामी दामी सृजना काे अपेक्षा ।।
@sushilasharma8068
@sushilasharma8068 5 ай бұрын
यथार्थ प्रबेश लाई समेटिएको गाईजात्रा अझै प्रगतिको सुभकामना भाले❤ दाई
@SiddharaOnlineKhabar
@SiddharaOnlineKhabar 5 ай бұрын
अति राम्रो गाइजात्रा ,सफलताको सुभकामना😂
@poonamshresthavlogs12345
@poonamshresthavlogs12345 5 ай бұрын
जे मा पनि सुहाउने नबराजका काफीलाई त बधाई छ congratulation
@gomakumaripuri9618
@gomakumaripuri9618 5 ай бұрын
दाेहाेरि गायक नवराज लाई कराेडाै शुभकामना 🎉🎉यथार्थलाई छर्लङ्ग पारिदिन भयकाेमा🎉🎉
@narahariwagle3473
@narahariwagle3473 5 ай бұрын
खुईलि र नवराज काप्रि लाई धन्यबाद छ।यिनी देशका धमिरालाई दिएकाे दमदार प्रसतुति राम्राे छ शहि छ ,काप्रि भाईकाे उज्जल भविष्यकाे कामना छ।
@rameshkhadgi6442
@rameshkhadgi6442 5 ай бұрын
वा वा वा बहिनी लाई मेरो सलुत छ 21; तोपको छ सत्यको कुरामा आधारित घतलाग्दो मैले धेरै र्‍याप हेरे तर बिषय बस्तुअमा आधारित र्‍याप मैले आज देखे लाख लाख धनेबाद बहिनी लाई जत्ती सुनेनी सुनिरहौ जस्तो थ्याँक्यु सोम्च
@durgabahadur7769
@durgabahadur7769 5 ай бұрын
लोक दोहोरि हुँदै गाई जात्रा सम्म सफलताको कामनाछ ❤️❤️
@bhimpariyarofficial
@bhimpariyarofficial 5 ай бұрын
धन्यबाद भाले भाइ सधै भालेनै हुनु ल
@ratna65acharya
@ratna65acharya 5 ай бұрын
अदभूत प्रस्तुति!! दमदार शब्द....✔️💎❤️🇳🇵
@Prithivikathayat1
@Prithivikathayat1 5 ай бұрын
यतिको हुनु पर्छ अदभुत प्रस्तुति !दमदार शब्द 🛴🚏
@rajbhakta2655
@rajbhakta2655 3 ай бұрын
ल बधाई छ धादिङे भाले मिलियन क्रसभएकोमा ।
@rambahadurlimgheli1179
@rambahadurlimgheli1179 5 ай бұрын
वाओ मज्जा को छ गाइजात्रा यस्तै अरु पनि सुन्न पाइयोस
@bimagurung4296
@bimagurung4296 5 ай бұрын
यो गाइजात्रा हेरेर हाम्रा देशका नेताहरुको बुद्धि फिरोस जय देश्🇳🇵🇳🇵🇳🇵🇳🇵
@shishirbhatta2976
@shishirbhatta2976 5 ай бұрын
सुभकामना काप्रि भाइ
@pabitakharel7554
@pabitakharel7554 5 ай бұрын
भालेको गाईजात्राले देश खाने भयो यो नि गाईजात्रा भालेभाई ❤❤
@ShyamTamang-x8x
@ShyamTamang-x8x 5 ай бұрын
खुइली को र्याप र भाले को गाइजात्रा धेरै राम्रो लाग्यो बधाई छ सबै लाई❤❤❤
@AnitaBaral-y6z
@AnitaBaral-y6z 5 ай бұрын
धेरै राम्रो छ पुरै हेर्दा यथार्थ परक👏👏👏👏
@KalpanaKandel-wr8zx
@KalpanaKandel-wr8zx 5 ай бұрын
प्रथम प्रयास सफल रहोस । भाले भाइलाइ शुभकामना
@GangaLuitel-kr3ve
@GangaLuitel-kr3ve 5 ай бұрын
शब्दको झट्टारो गोलि बराबर छन झन र्‍याप बबाल दामी दामि i loved
@kamalrajbam2830
@kamalrajbam2830 5 ай бұрын
नेपाल को हालत अनुसार यथार्थ को नेताहरुकाे अानिबानि जस्ताको तेस्तै गाइजात्रे गित भएकाले संधै यहि गित सुन्न मनलाग्ने । कलाकार सम्पूर्ण लाई हार्दिक बधाई छ। सफलताको शुभकामना 🌹
@AashishPaudel-ty2eh
@AashishPaudel-ty2eh 5 ай бұрын
धेरै राम्रो लाग्यो यो सन्देस अज राम्रो होस् प्रगति को शुभकामना छ।
@SuklalBudhathoki-q8x
@SuklalBudhathoki-q8x 5 ай бұрын
नेताहरुलाएई कयाैँ पटक जिउदै श्रद्धाञ्जली दिई सके जनताले गाईजात्राले के छुन्थ्यो र तर पनि गाईजात्रा भाषण सहि लाग्यो।
@GopaDeve
@GopaDeve 5 ай бұрын
नवराज काप्री भाले भाई लाई रातोभालेलाइ स्यालले लग्यो तै स्यालले आफ्नो मामा बाघ लाई पठाइ दिय छ उस्को भाले मैले ल्याए तिमी उस्मा बाघ बनिदेउ मामा भनेर आशरबात दिय छन हो कडा छ शफलताको कामना 🎉🎉🎉🎉🎉भालेनवराज
@rinatimalsina6612
@rinatimalsina6612 5 ай бұрын
अहिले सम्म कै एकदम मन परेको गाइजात्रा र्याप😊😮
@रेजिनासुनुवार
@रेजिनासुनुवार 5 ай бұрын
नबराज भाइ को२०८१ सालको गाइजात्रा सारै उत्कृष्ट छ् समय समय सान्दर्भिक भनाइलाइ समेटेर बनाउ भएको मा धेरै धेरै धन्यवाद सथै सुभकामाना छ 🙏
@angelshrestha-ts9bl
@angelshrestha-ts9bl 5 ай бұрын
यसपाली चै गाइजात्रा मा नया खुराक एक दम स्वादिष्ट छ । धन्यवाद काप्री र खुइली लाई
@kumarthapa1089
@kumarthapa1089 5 ай бұрын
ल राम्रो आयछ प्रगति धोहोरी बाट गाइजत्रा सम्म
Гениальное изобретение из обычного стаканчика!
00:31
Лютая физика | Олимпиадная физика
Рет қаралды 4,8 МЛН
Quando A Diferença De Altura É Muito Grande 😲😂
00:12
Mari Maria
Рет қаралды 45 МЛН
Гениальное изобретение из обычного стаканчика!
00:31
Лютая физика | Олимпиадная физика
Рет қаралды 4,8 МЛН