Nice song haha vale Vai KO geet mitho ani debi sisko Pani khatara 👏👏👏
@yubarajsadashankar1233 ай бұрын
शागर सर ले बबाल हसाऊनु भयो एक दम रमाईलो दोहोरि🙏🙏🙏
@BalKumarShrestha3 ай бұрын
❤❤❤❤ कोको हुनुहुन्छ पर्खाइमा!
@SomnathLamsal3 ай бұрын
ma xu hjr
@MandlaartNepal3 ай бұрын
Sagar sanga Sima khoi ta Sagar ra Sima vayo ho balkumar bro
@khatrikhadka14743 ай бұрын
बाल कुरार सरशक्ति लाई लिनु के जुबाई लाई नि लयाउनु पयाे र सिमा दिदी महिलि भाउजू लाई नि लयाउनु
@Shankarmgrshankar3 ай бұрын
😊😊😊😊😊😊😊😊😊😊😊@@SomnathLamsal
@nilkumar78533 ай бұрын
मनि थियो आयो धेरै खुसी छु❤❤❤
@kirandhungana3353 ай бұрын
भालेको समय हो, मीठो प्रस्तुति ❤❤❤❤❤।
@amitgurung40743 ай бұрын
गितको टुक्का सबै एकदम राम्रो छ तर भाका चै कत्तिनी भएन सधै उहीँ भाकामा कति सुन्नु,,,
@bishalbasnet19063 ай бұрын
भाउजू लाई दाेष लाउनु भन्दा भाइको अनुहार हेर कति हाँस्नु 😅😅😂😂😂😂😂
@ramkumarsunar6523 ай бұрын
G C को सुरुवात मिठो छ सबै राम्रो शुभकामना छ
@fzre5di3003 ай бұрын
साह्रै रमाईलो ❤❤❤❤ सम्पुर्ण टिमलाई सम्मान छ 🙏🙏🙏🙏🙏
@puskalsharma2933 ай бұрын
निकै कडा अायाे तिज काे शुभकामना छ😂❤❤
@ssharmasabin73093 ай бұрын
Sagar ra vale vayasi yasai ramailo 🎉🎉🎉🎉karod ma jaosa badhai xa
@e.Nepalkhabar3 ай бұрын
नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा तपाइहरुले खोजेको र चाहेका कलाकारहरु इन्द्र जी सी, देबि आले, अस्मिता डल्लाकोटी, सागर बि सी, नबराज काप्री भाले र सुस्मिता क्षेत्री बिचको रमाइलो तिज लाइभ दोहोरी बैमानीले ढाटयो पारिवारिक कलह भाग 3 लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
@BalaDhami-hl3ps3 ай бұрын
Ddd
@ramrawal6563 ай бұрын
त्यस्ति जाबाे नराम्रीलाई किन ल्याईस् मुजि भनेकाे भए कस्ताे मिल्ने थियाे।😂
@davidchhetri51293 ай бұрын
भाले भाइले पनि बिबाह गरेछ ल बधाई छ जोडि खुब मिलेको छ है