Dr. Sahab le chup lagera basnu hudaina Daterà Agadi badnu parxa Aam Des Vakta Nepali le Sath Dine xan 💐🙏🏾🇳🇵🇳🇵🇳🇵
@binodkarki249715 сағат бұрын
एमालेको एउटा गरुङ्गो ब्याक्ती भिम रावल जि एकपटक सक्तिमा आउनैपर्छ । देश को लागि
@janakkathayat-lh7xh17 сағат бұрын
क . भिम रावल सर ! आफ्नै पार्टीले ससम्मान र निसर्त उच्च जिम्मेबारी दिन्छ भने निरन्तरता दिदा उचित होला । अरु हरुले खोलेका बामपंथी पार्टीमा सुहॉउदैन बरु अपमान होला । तपॉइकै अगुवाइमा पार्टी दर्दा गर्नुहोस सबै बामपंथी पार्टी बाट निष्कृय भएर संगठित असंगठित कतै पनि नलागेका पूराना कुनै खोट नलागेका असल बामपंथी कार्यकर्ता पाउनु हुने छ । तपाइको सपना पुरा हुने छ ।
@SauravDangi-ro8rc5 сағат бұрын
चौथो वुदाँ अति उत्तम छ, अहिलेको सजिलो उचित बाटो हो ,कम्निष्टबाट जनमत बनाउन सकिदैन् यो समय पत्याउदैनन् जनता कम्निष्ट देखेर मुख थुन्ने भए मान्छे ,बरु छिटो गर्नु पर्यो
@lalbahadurbudha832316 сағат бұрын
Jibram Vandary jiu ko Jaya hos 💐🙏🏾🇳🇵🇳🇵🇳🇵
@sachintamang213518 сағат бұрын
अघि बढनुहोस डाक्टर भिम रावल सर
@nischaldhakal196912 сағат бұрын
"🇳🇵अहिलेको व्यवस्थाले भ्रष्टाचार रोकिँदैन, सुशासन आउँदैन🇳🇵"जनता जागौं, कुनैपनि पार्टीको झोले नबनौ स्वतन्त्र नागरिक बनऊ." जनआन्दोलन गरौं" तर ध्यान दिनुपर्ने कुरा, सैनिक कू हुन सक्छ, त्यो हुन दिनु हुँदैन सबैमा चेतना होस्" (वि.सं.२०५८ सालमा सैनिकले गरेको हार्ड कु जसले आफ्नो हेड अफ द स्टेट ("राजा वीरेन्द्रको हत्या" ) लाई बचाउन नसक्नु, "यो सरकार ढालौँ" "नयाँ अन्तरिम स्वतन्त्र नागरिक सरकार गठन गरौँ", सबै नेपाली अट्ने नयाँ व्यवस्था ल्याऊ." "मदन भण्डारीलाई मारेपछि एमाले, एमाले रहेन"."बिपीको लाइन छाडेपछि कांग्रेस, कांग्रेस रहेन"." माओवादी संसदीय जोड घटाउमा छिरेपछि माओवादी, माओवादी रहेन".रास्वपा पनि भरपर्दो वैकल्पिक पार्टी बन्न सक्दैन. अहिलेको व्यवस्थामा भ्रष्टाचार रोक्न, सुशासन कायम गर्न सक्दैन, त्यसैले नयाँ व्यवस्थामा जानुपर्छ. " नयाँ व्यवस्थाका मुख्य सिद्धान्तहरू" नेपालको धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षण गर्नुपर्छ। "नेपाललाई भूराजनीतिको खेल मैदान नबनाइयोस्।" राष्ट्रपतिभन्दा राजा महत्वपूर्ण भूमिका खेल्न सक्छन्। "नेपाल एकीकरणको लिगेसीमा राजसंस्थाको व्यवस्थापन". सबै राजनीतिक दल, नेताहरूले थोरै सम्झौता गरेर एउटै विन्दुमा आउनु अत्यन्तै महत्वपूर्ण छ। यसले “सयौं थुंगा फूलका हामी एउटै माला नेपाली” भन्ने भावना बलियो बनाउँछ र देशमा स्थिरता र समृद्धि ल्याउँछ। राजनीतिक संरचना: प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था। प्रधानमन्त्रीले विज्ञहरुको समूहबाट मन्त्रिमण्डल गठन गर्नुपर्छ. (प्रधानमन्त्रीको लागि मिनिमम शैक्षिक योग्यता मास्टर्स डिग्री गरेको हुनु पर्ने तथा कार्यकाल दुईभन्दा बढी नहुने.) सांसदहरूलाई मन्त्री बन्न नपाउने प्रावधान। खर्चिला प्रदेशहरू खारेज गरी स्थानीय तहलाई मजबुत बनाउने। स्थानीय तहमा गैर राजनीतिक दलबाट स्वतन्त्र सक्षम व्यक्तिहरू उम्मेदवार उठाउने। स्थानीय सरकारलाई अझ धेरै अधिकार प्रदान गर्न कम्युनिस्टहरू, वैदिक समाजवाद हुँदै साम्यवाद मार्गमा महत्वपूर्ण भूमिका खेल्छ। न्यायपालिका सुधार: न्यायपालिकामा राजनीतिक हस्तक्षेप रोक्ने। न्याय मन्दिरको रूपमा न्यायपालिकाको स्थापना। द्वन्द्वकालका पीडितहरूलाई न्याय र राहत दिन स्वतन्त्र नागरिक आयोगको भूमिका महत्वपूर्ण छ। सत्यतथ्य छानबिन गरी पीडितहरूलाई क्षतिपूर्ति र राहत दिनु आवश्यक छ। शिक्षा, स्वास्थ्य र रोजगारी: शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउने। शिक्षा, स्वास्थ्य, बैंक, र सहकारीहरूलाई सरकारीकरण गर्ने। (नेपालका स्कुल कलेज विश्वविद्यालय तथा कर्मचारी तन्त्रमा सम्पुर्ण रूपमा राजनितिक बन्द गर्नुपर्छ.) गाँजा खेतीलाई कानूनी बनाउने। भारत लगायत अन्य मुलुकबाट आउने कृषिजन्य वस्तुमा प्रतिबन्ध लगाउने। रोजगारीको ग्यारेन्टी गर्ने। सुरक्षा र सेना: वि.सं.२०५८ सालमा सैनिकले गरेको हार्ड कु जसले आफ्नो हेड अफ द स्टेट ("राजा वीरेन्द्रको हत्या" भएको थियो ) लाई बचाउन नसक्नु, र २००६४.साल मा सेनाले गरेको सफ्ट कू ले गणतन्त्र नामको भडुवा ,दलाली, माफिया तन्त्र ल्याएकोमा अब हुने व्यवस्थामा राजाको अन्डरमा नेपाली सेनालाई. पुन संरचना गर्नु पर्दछ साथै नेपाली सेनालाई १० लाख पुर्याउने निर्माण, उत्पादन र सेवामा जोड्ने. भ्रष्टाचार नियन्त्रण: २०४६ देखि २०८१ सम्मका भ्रष्टाचारका काण्डहरूको निष्पक्ष छानबिन। दोषीलाई कडा कारबाही। कर्मचारी तन्त्र सुधार: कर्मचारी तन्त्रको पुनर्संरचना। सबै कर्मचारीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने। वैदेशिक नीति: प्रभावकारी वैदेशिक नीति निर्माण गर्ने। 🙏
@Okhorgotekonati11 сағат бұрын
देश को लागि भिम रावल जि एकपटक सक्तिमा आउनैपर्छ ।
@rambdrbudha64569 сағат бұрын
सहि बिचार पुर्ब उप प्रधानमन्त्री ज्यु💐बामालेमा सहि लाई सहि गलत लाई गलत भन्न सक्ने कोहि भएन ओलिका दासी भए ।
@lalbahadurbudha832315 сағат бұрын
Dr. Vimrawal jiu ko Vanae 105 % thik xa 👍💐🙏🏾🇳🇵🇳🇵🇳🇵
@lalbahadurbudha832316 сағат бұрын
Dr. Vimrawal ji jindabad 👍💪💪💪💐🙏🏾🇳🇵🇳🇵🇳🇵
@SubbaRajesh12 сағат бұрын
Yasta fataha abasar napauda kiyau kiyau garne bhahun bad niti lyaune madesi Adibasi birodhi ke ko jindabad oli le lattale hanera pallow vitta puraedisakyo
@Vovolove-b9s7 сағат бұрын
Dr भिमरावलजीले अलग्गै दल खोलेर जानु भयो भने आम देशभक्ति नेपाली जनताले साथ दिन्छन् भन्ने मेरो बिश्वास छ किनभने एमालेमा केपि ओलि जस्तो भ्रष्ट दलाल देशद्रोहि नमर्दासम्म कुनै अवसर प्राप्त होला जस्तो लागेन त्यसैले समयले कसैलाई पर्खन्न डा साव तुरुन्तै निर्णय लिदा उचित होला
@senbir08944 сағат бұрын
भिम सर ,हजुरलाइ सलाम ठिक कुरा बोल्नु भयो ।
@AnilPunMagar-k6v8 сағат бұрын
एमाले छोडेर आफ्नै संगठन निर्माणमा लाग्दा राम्रो होला कमरेड एमालेमा तपाईं जस्तो बुद्धिजीवीलाई कुनै ठाँउ छैन !!
@DeepakKc-l6v16 сағат бұрын
म नेपाली काङ्ग्रेसको कृर्यासिल एक सदस्य हु तर भिम रावललाइ चिन्न लागेको 2064 देखि हो असाध्यै मन पर्ने एक देश भक्ती निता हुनुहुन्छ म 2051 मा जन्मेको हु र म नेकपा माओवादी केन्द्रको हिंसा बाट पिडित भैइ मेरो बा हजुर बुवा काङ्ग्रेस भएको हुदा त्यो माओवादी को हिंसा बाट पिडित भै नेपाली काङ्ग्रेस बाट भ्रभाबित भै नेपाली काङ्ग्रेसमाको समर्थक भैसकेको हुदा मैने मन अन्य ठाउमा डुलाउन पाएन र म नेपाली काङ्ग्रेस को अन्दभक्त भैसके को थिए
दुबै जना लाई नमस्कार 🎉 सबै समस्याको समाधान त हुँदै जालाँन्, तर महेन्द्र, मदन, बिरेन्द्र सपरिवार , राजसंस्था र राजा ग्यानेन्द्र लाई, पनि पाखा लगाएर बिदेसी र बिदेशीको दलालि हरु सफल भएको छन्, र देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै, किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, सक्नुहुन्छ भने म राष्टबादि हुँम् भन्नेहरू एकजुट हुनुहोस्, नेपाल नेपालिको अस्तित्व, राजसंस्था राजाको बिषयमा, कसैले पनि जनमत संग्रहको कुरा नगरौं, निसर्त परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ,, केहि समयको लागि भएपनि अख्तियार र न्यायालय, बालक्रिष्ण, स्वागत, धुर्बलाल, हरि साथै सत्य न्याय खोजि अभियानको सरहरु लाई दिऊँ, देश र न्याय बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद, तेसैमा सबैको भलो हुने छ हजुर 🎉
@harkapaudel6984Сағат бұрын
पाटिका कार्यकर्ताहरु नेतृत्वका दास हुनुहुदैन। नराम्रो कार्यको बिरोध गर्नै पर्छ।
@jyotimanshrestha252310 сағат бұрын
Bhim Rawol ji Nepallai chahine neta hunu hunchha
@kshitijraut386117 сағат бұрын
Dr rawal is absolutely right salut you
@myartgallery0718 сағат бұрын
Bhim rawal ji aggadi aayera Rastra wadi party kholnus sir please please please please
@purnastha223711 сағат бұрын
salute ❤❤❤❤❤❤❤bhim raoul sir❤❤❤❤❤❤❤
@yambahadur833413 сағат бұрын
Bhim rawol g aaafaima ramro xabi niyat b4ar siddanta vako neta hununxa feri arko kura uhako aru ramro new neta wa party sanggani khassai b4r siddanta mileko dekhdina so tesaile aba 84c ma aafnoi chetra batwo swotantra batw uthanu hunxa
@Khukuri510 сағат бұрын
उहाहरुले बढी जान्ने भएर पन्चायतको उतिबेला बिरोध गर्नु भो अहिले आएर गाणतन्त्र र लोकतन्त्रमा लोपा खादा अहिले ठूलो गल्ती गरेको महसुस गर्नु राम्रै हो।
@tormelimbo6027Сағат бұрын
Dr Rawal Is great leader 🙏
@janakgiri306513 сағат бұрын
Bhim Rawol is bhim rowol.
@MahendrabudhaRaket3 сағат бұрын
Great rawal
@birbahadur610711 сағат бұрын
जब सम्म नेपाल मा प्रचंड रबी र दूर्गा पर्शाइ जस्ता बीदेशी को योजना मा देश मा अशान्ती अराजग्ता हीगंसा गराउन रोकीदैन तब सम्म देश माथी उठ्न सक्दैन छोटा मोटा देश का कलंक त कती छन कती
@krishnajoshi928313 сағат бұрын
भिम रावोलजी तपाई भ्रस्ट पटीको आस गरेर न बस्नुस् रास्टबादी समुह सँग मिलेर मैदानमा आउनोस र देश बचाउनुहोस र मिलेर देशको नेतृत्व दाइ भुमिकामा बस्नोस यो नै आजको आबश्यक्ता हो
@SubbaRajesh12 сағат бұрын
Brasta party chodera sidhae murti chor bikhandan kari durge mudke ko samuha ya 84 ma raprapa ma gaera chunav lade bhaehalyo ni ki kaso
@simontamang537017 сағат бұрын
बालेन शाह डा. राउल, डा, सुरेन्द्र केसि अनि यस्तै यस्तै ब्याक्तिहरु मिलेर जान पर्यो
@tonykroos341611 сағат бұрын
Surendra KC bhatui wa KO naam nikalnuss
@subasraja988915 сағат бұрын
@Bhimrawal❤
@RebelliousOne-wu8st12 сағат бұрын
❤❤
@JM-rc5xv15 сағат бұрын
We are with you
@sumanbaskota887313 сағат бұрын
Good conversicion
@tapta.thakulla17 сағат бұрын
भिमराव जिन्दावाद
@SUMAN-x2u8m17 сағат бұрын
पार्टी चाहिँ लोकतान्त्रिक नै ठिक। यता त भिन्न मत राख्यो की आउट।
@jayagurung700314 сағат бұрын
💯 sahi bhannu bhayo sir aba yo emale congress ko patta saf nabhaye samma deshma kehi hunewala chaina
@kishanyonjanlama3687 сағат бұрын
Please open a party fast
@jeetpun162118 сағат бұрын
Dr. Rawal, you don't need to answer the clarification of corrupted ओली | जय नेपाल 🇳🇵
@Basnetlookbahadur11 сағат бұрын
Yo ta आफ्नै पार्टी मा आफनै बाट पेलिएका कुरा हुन् तर तपाईं संग त सुसान कायम गर्ने vision देखाउनुहोस् (महँगी, कर,भन्सार,) विपन्नमुखि शिक्षा, स्वास्थ्य,रोजगार,स्वरोजगार
@rambikrammalla262216 сағат бұрын
Dr vim good ❤
@bodrajgiri890916 сағат бұрын
Dr rawal is absalutaly right salut you
@niranjanpaudel589314 сағат бұрын
राजा ल्याउनुपर्यो देश बचाउनु पर्यो
@surajadhikari264013 сағат бұрын
डा.भिम रावल ज्यु, यसैपनी अब काङ्ग्रेस एमालेको भबिस्य छैन , अब यी पुराना दल हरु पल्टाउने नयाँ सोच, नया बिचार उदाइ सक्यो , हिजो को दिन र आज को दिन मा जनताको चेतना को स्तर फरक छ । अब बुद्दी भए बालेन , गोपि हमाल, रबि लामिछाने, ज्ञानेन्द्र शाही जस्ता युवा हरु सङ मिलेर अगाडि बढ्नुस ।।।
@yagyapandey762113 сағат бұрын
BUDDHI BHAYE re !🤣
@balrajpradhan988114 сағат бұрын
NEPAL MA SATYA BOLNE MANCHE BHIM RAWAL JI MATRAI DEKHIYO ... 🙏
@ShailendraAdhikari-qp3mr13 сағат бұрын
❤❤❤❤❤❤legend .respeceted . rastra putra . Dherathi putra .❤❤❤❤ ❤❤❤❤❤❤❤salam . salute .salute . salute .❤❤❤❤❤
@देशभक्त-ढ3ण8 сағат бұрын
पुरानो हो यो जिबराम बाजे पुरातन तिर जमाना कहाँ छ
@baburamdahal404711 сағат бұрын
रावल जि कति लामाे केपि संगत गर्याै खै । झापा अनि कुमाई भनी चिनेनाै न कि कसाे ? अाफै घा चाेट बनाएर पनि जेल पुर्यालान नि बिचार गर्नुस है ? जनता छाेराे राजा भा छ खवरदार ।
@acharyatoya670713 сағат бұрын
रावल जि अब तपाईं ओलिको जति बिरोध गरेपनी ओलिको अस्तित्व सकिएपछी पनि एमालेको प्रथम दोस्रो तेस्रो तहसम्मका नेता भ्रस्टाचार्मा चुर्लुम्म डुबेर निरङ्कुसता अभ्यासगरिराख्याछन।त्यस्ता पिछलग्गुहरुको जत्थासमतेर के पार्टी सुधार गर्न सक्नुहोला? असम्भव सोच्नुस।
@dandapanipowdel68114 сағат бұрын
भीम रावललाई मेराे प्रश्न :- अहिले नेपालीको प्रधानमन्त्रीलाई चिन्नुहुन्छ ? वहाँ नेकपा एमालेकाे अध्यक्ष क. के पी ओली हुनुहुन्छ ।
@amarkhatri-x1q15 сағат бұрын
ओलि रहुनजेल भिम रावल को राजनीति भाडमा हुने भयो उहाँ पनि मन्त्री हुदा खासै प्रगति त देखिएन यहि ओलि को प्रेसर रहेछ बरु स्वतन्त्र उठेको भए केही दबाब बढने थियो।
@simontamang537017 сағат бұрын
अब धेर बेर चुप लाएर बसेर नि केही हुने वाला छैन डा साब।तपाईं जस्तै देस भक्तीहरु मिलेर एउटा पार्टी बनाउन पर्यो।जाले उखाने ओलिको saatto jaos
@aashutoshgamer557410 сағат бұрын
मनमोहन, मदन भण्डारी, भीम रावल नभएको एमाले ,एमाले जस्तो भएन।
@krishnasherchan861514 сағат бұрын
Bebkuf matra hoina Asia kai bhrasta Naike Oli ko, byapari, uddhyogi sangako setting ko birod Bhim Rawal le garnu sahiho,
@dharmasaud-hs1ye13 сағат бұрын
rawal and company in loss
@ANISHUpreti12 сағат бұрын
Nam matra camnista bat ab k aas garne
@bidurparajuli530718 сағат бұрын
प्रश्न पाएन छ जिवरामले,एउटै प्रश्न तीन साल देखि सोधिरहेको छ😃😃😃हावा रैछ
@PitamberSoti-pm1kh3 сағат бұрын
Olilai madanbhandariko halat banayer uska bharaute surye thapa bisnupudel iswor pokhrel jasta lai tah lagayer bhim sir le pati adhaksha bhaye emale rahla hainbhane olile emale kuhayo ab ko 84 ma eklailadyobhane mawobadi bhanda sanopati hunx lekher rakhdahunx
@SangitaKarki-q6x18 сағат бұрын
Neta haru le alab r bilap garer kehi faida xain Janta ab bekub xain 84 ma tmasa dekhxn neta haru le
@santoshbist3394Сағат бұрын
रा स्व पा मा जानू अब
@neeshamkhadka4 сағат бұрын
हेर्दा हेर्दै ओलि बाङ्गे ले भित्ता मा पुराएको ब्यक्ति 😂😂😂
@govindamagar249817 сағат бұрын
भीम दाजु,,,, 💖 ❤❤❤❤ तपाईंको लागि उपयुक्त स्थान र मित्रवत् सम्बन्ध बालेनसंगको सहकार्य हुनेछ 😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮
@gocool186615 сағат бұрын
Sahi ho. Balen sanga milesi suhauxa jodi aru ko khedo khanna ramauni haru ko khoob jamxa
@Prazi-q3o15 сағат бұрын
नेकपा एमाले को पुजारी देश भन्दा एमाले ठुलो सम्झेर एमाले छाड्न नसक्ने दास मानसिकता।
@user-fz7vw8xf5q18 сағат бұрын
तिम्रो राष्ट्रवाद ले मात्र खान लागाउन पुग्दैन रावल ! बिकास के खाका के छ ? आछाम मा के नै उखाड्यो आज सम्म तिमीले ?
@yagyapandey762113 сағат бұрын
Bideshi ko taluwa chater base dekhi thuprai bikash hudo rahechh. Tara desh ko hoina, taluwa chatne haruko matra.
@subashbaral73577 сағат бұрын
अब भिम रावल के राजनीति गेल मुर्रा भेस पानी मे
@BishnuHariSapkota-j9l8 сағат бұрын
Jibram ji ,vim Rawal ke ho?Amale KO naike lai Sthañ dinu vanda gau tol bastika kisan ,variya lai prathamikta Diya Rastra KO boli aauthyo ki?ke paisai thulo ho jibram ji?.
@SubbaRajesh12 сағат бұрын
Timi muji bhahunbad niti khozne adibasi janajati birodhi ghorka bharti banda garaune ek chhin mantri napauda 2 dhar ko kura garne muji timi lae oli le tiikaa parekae hoo palow vitta purakae hoo timrow kam chhaina party ma
@gocool186615 сағат бұрын
Afai matra janne aru sab bebkuf thanne bani le Bhim Rawal ko aja yo haal vayeko ajhai patto napauni neta lai ke vannu. Bipaxi hunu pani had hunxa afnai bipaxi afai banera hidda ni chaal napauni yi kasta neta hun ki flop abhineta