यो भूमि ऐन धेरै पुरानो तिन बर्षाघिको हाल भुमि सम्बन्धि ऐन सवैले थाहा पाउन पाय हुन्थ्यो ।अब्यबस्थित बसोबासको लागि , ब्यबस्थित बसोबास गर्ने हरुको हकमा के कस्ता नियमहरु छन थाहा पाउन पाए राम्रो हुन्थ्यो ।
@purnimakarki19533 жыл бұрын
Sarai ramaro niyam
@dilmagar6069 ай бұрын
तराईमा जग्गाको मुल्य बढी पहाडमा जग्गाको मुल्य कम हुदा हुदै तराईमा जग्गाको हद 10 भिग्गा र पहाडमा 75 रोपनी मा सिमित किन भएको हो यस्तो समस्या राज्यको रणनीति के हुदै छ?
@KiranGurung-t2l Жыл бұрын
सार्वजिक बाटो मिच्यो र अरू व्यक्ति लाई बाटो को निकास दिन भने र उसले धमकाउ छ भने न्याय चाई कुन निकाय ले दिन छ होला हजुर ?
@harichanrai65363 жыл бұрын
म १० बर्षाको उमेरमा चार्ज भोग गर्दै आएको जमिन आहिले म ५१ बर्षा भए अब कहिले पुर्जा पाउने र १० बर्षा पछि के त्यो जमिन लाई आफ्नो हो भन्न पाउने र प्रोयोग गर्ने सारकार ???
@SunilKumar-xi4jq7 ай бұрын
Bhumihin lai t Hain baru paisabala r bhumafiya haruko namma darts hunchha hamro dhangadimai nagrpalika ma
@faijankhannepalking14032 жыл бұрын
Sunsari jila
@lalitachhetri1174 Жыл бұрын
काठमांडू सुमुम्बैसीले कति नम्बर माँ संप र्क
@sushildxetridangi3 жыл бұрын
Midia ma Yesta kura dekhnu uchit ra samadhan hunxa
@minaacharya62183 жыл бұрын
बिगत ३७ बर्ष अगाडी देखि भोग गरेको जग्गामा हाल अहिले कुनै व्याक्ती सो जग्गाको धनिपुर्जा छ भन्छ ,यो भन्दा पहिलाको आयोगले पनि परिचय पत्र दिएको छ। अत यो मेरो जग्गा भनेर कहिलै आएको छैन भने सो सम्बन्धमा वडाले चार किला प्रमाणीत को सिफरिस पनि दिएको छ स्म्बन्धित कार्यालयमा गई हेर्दा सो जग्गा को धनिपुर्जा नभको जानकार भएको
@minaacharya62183 жыл бұрын
अब के हुन्छ
@rajkumarlama2394 Жыл бұрын
Kura k vayo pachi
@mahimahi14093 жыл бұрын
घर पुरजा नभएको ठाउमा छ।घर छेउकाे पुरजा धनिले हाम्रो भन्छन् तर पुरजा छैन कहिले घर भत्का भनेछन अाजत किल्ला ठाेकेर गाकाे छन् अब के गरने
@rajkumarlama2394 Жыл бұрын
Aba k vayo
@indrajitkalwar50012 жыл бұрын
Auta manxe le vog gare Jo jagga arko manxe le darts gare ko awastha ma ke hunxa samasya samadhan ko upaya reply garidinu his anurodh xa
@sujitarai69803 жыл бұрын
Aayog harek vhumihin ko ghar ghar ma pugnu parx woda matra var parnu hudaina . Tesko victim mero family pani ho
@SarojKumar-jc5wm6 ай бұрын
Koei kunaei jila ma kam gare xaein hala matr sune ko thiya 5 bars vo aaj sam aayog aayn
@kuldeepsaud43223 жыл бұрын
सर म कैलाली टीकापूर बाट ,केहि वर्ष अघि बाट टीकापूर धनदसिंगपूरमा रहेको एैलानी जग्गामा कर्णाली नदि बगिरहेकोछ,बसोबासका लागि टीकापूरमा १कट्ठा मात्र भएमा फर्म भर्न सकिन्छ सर्?