भाईरल शन्दिप चेपाङले मनमायालाई नै मुर्छा पार्ने दोहोरी गाए । Sandip_manamaya १६.०९.०८१ ।। HD

  Рет қаралды 764,827

Indreni.Com

Indreni.Com

Күн бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #SandipChepang_manamayaWaiba #LiveShow #

Пікірлер: 386
@subarnashrestha5043
@subarnashrestha5043 7 күн бұрын
धेरै राम्रो लाग्यो ,मनमायां दिदी संग यसरी गाउन सक्नु नै भाइको कुशलता हो ।ईन्द्रेणी टिमलाई प्रगतिको कामना ।
@RatnaKRai
@RatnaKRai Ай бұрын
सन्दीप र मनमाया को स्वर उत्तिकै मिठास साथै शब्दको चैन अत्यन्तै राम्रो अझ राम्रोराम्रो दोहोरी सुन्न पाउँ शुभकामना
@TirthaRajBan-h6b
@TirthaRajBan-h6b Ай бұрын
👌👌👌यो दोहोरि सारै मन पर्ने मिठास भएको लाग्यो!गायक भाई र मनमाया वाइबालाई हार्दिक धन्नेबाद!👍👍👍
@DeepakThapa-s5n
@DeepakThapa-s5n 24 күн бұрын
Manmaya ko bhai bhayera bola bus na ayeko.
@punyakaduwal9529
@punyakaduwal9529 Ай бұрын
मनमया जस्तो इस्थापित र अब्बल कलाकार बैनी संग सन्दिप भाइको गित बडा टक्कर शुभकामना दुबै लाई उज्ज्वल भबिस्यको कामना भाइ बैनी
@premmagar8258
@premmagar8258 Ай бұрын
जोडि राम्रो जम्दो रैछ फेरि पनि अर्को प्रस्तुतिको अपेक्षामा छु।
@chandraguru-8482
@chandraguru-8482 Ай бұрын
सञ्चिता चेपाङ ले तताए अब अर्को प्रतिभा सन्दिप चेपाङ भाईको उदय भए छ बधाई शुभकामना
@ShivarajNeoal
@ShivarajNeoal Ай бұрын
Ramro banu vo
@reeyasunar8187
@reeyasunar8187 20 күн бұрын
😢 6:55 ​@@ShivarajNeoal
@reeyasunar8187
@reeyasunar8187 20 күн бұрын
@NirmalaNirmala-t8y
@NirmalaNirmala-t8y Ай бұрын
धेरै धेरै धन्याबात इन्द्रेणि दुखि गरिब को मलम पट्टि बनेको छ
@nepalidurga5134
@nepalidurga5134 Ай бұрын
सहि हो सहि हो भाइ अति मिठो शुभकामना मानमाय। दिदिलाई चितवनको बहारि बनाउनु ु पर्छ भाइ राजा बधाई छ 💓🙏
@ramhariShrestha-l7t
@ramhariShrestha-l7t Ай бұрын
निकै उत्कृष्ट शब्दमा मीठो गित गायो केटो ले।मनु को त के बयान गर्नु सदावहार उत्कृष्ट छ❤❤❤❤❤❤हाल पोल्यान्ड
@naranaryal5124
@naranaryal5124 Ай бұрын
जय स्वाभिमान जय इन्द्रेणी नीकै टक्कर भयो त सम्मान सबै मा ❤❤❤
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 Ай бұрын
आजको गित गाउने जोडी अत्यन्तै मंनपर्यो मंन माया ज्युले आज चँही भित्री मंन खोलेरै हँस्नु भा छ अत्यन्तै खुशी भएर चेपाङ भाइ सँग गित गाउनु भो उमेरले केही हुदैन एदी सँचिकै चेपाङ भाईले बिहे नगरेको भा बिहे गर्दा नी हुन्छ ❤बधाई ❤छ दुबै ❤जनालाई❤
@lallobsterlimbu6800
@lallobsterlimbu6800 Ай бұрын
आज धेरै पछी निक्कै मज्जाको दोहोरी सुन्न पाइयो धन्यबाद इन्द्रेणी कार्यक्रम लगायत संपूर्ण टिमलाइ 🙏👏
@Yunish-c8v
@Yunish-c8v Ай бұрын
आजको यो दोहोरीमा चेपाङ भाइको जित यो गीतलाई फेरि पार्ट टु पनि ल्याउनुपर्छ।
@suryagurung9004
@suryagurung9004 Ай бұрын
सन्दीप भाइ लाई सफलता को सुभकामना@ आर्को भाग को प्रतीक्षा म छो।❤
@rajukc159
@rajukc159 Ай бұрын
❤❤❤
@SanjeebRana-l5o
@SanjeebRana-l5o 23 күн бұрын
❤❤❤❤❤
@kcbharat8821
@kcbharat8821 Ай бұрын
मनमाया इन्द्रेणीकाे queen हुन रमाइलो नहुने त कुरै भएन नि
@DhanBahadurThapa-oi6jd
@DhanBahadurThapa-oi6jd Ай бұрын
हाँसो नै राम्रो लाग्छ मनमायाजीकाे कहिले पनि रिसाउनु हुन्न हाेला जस्तो
@Anjugurung-f9f
@Anjugurung-f9f Ай бұрын
दुबै जनाको गित सुनिरहु लाग्ने अब पार्ट दुई को प्रतीक्षा मा छौ हामी ❤❤
@Blackwidth
@Blackwidth Ай бұрын
राष्ट्रिय लोक गायकको भन्दा कम छैन भाई को स्वार 🎉
@ChandraChepang-w9n
@ChandraChepang-w9n Ай бұрын
इन्द्रेणि टिम लाइ धन्यबाद खुसि लाग्यो सन्दिप चेपाङ गाएको🎉🎉🎉🎉🎉🎉
@sonamgole3285
@sonamgole3285 Ай бұрын
उता फेसबुक तिर १७ चोटि सुन्दा पनि धित नमरे पछि फेरि यतै आए म त पूरा गित सुन्नलाइ❤ राम्रो छ ।
@SunitaTamang-n3n
@SunitaTamang-n3n Ай бұрын
हाम्रो चितवनको भाइले यति मिठो गित गाको सुन्न पाउदा सारै रमाइलो लाग्यो आजको गित हेर्दा चाई मनमाया दिदिलाई सन्दिप भाइले आथु आथु बनायो जस्तो लाग्यो खुसि लाग्यो गित सुन्न र हेर्न पाउदा
@HarishKhadka-db3rz
@HarishKhadka-db3rz Ай бұрын
❤❤❤❤❤
@KhemBahadur-h6y
@KhemBahadur-h6y Ай бұрын
दोहोरि भनेको यस्तो हुनुपर्छ कलाकार ले जानि रख्नु
@purnamagar7615
@purnamagar7615 Ай бұрын
Sandip is clearly won this dohari,
@ShivarajNeoal
@ShivarajNeoal Ай бұрын
Sandipdaiko ramro cha
@NepaliAmal
@NepaliAmal Ай бұрын
🤪🤪🤪🤪🤪🤪🤪😜🤩🤩🤩😛😛😛🤣🤣🥰😁😁😁😁👍🏻👍🏻👍🏻👍🏻👍🏻👌👌👌👌✋️✋️🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🤲🏻🤲🏻🤲🏻👏🏿👏🏿👏🏿👅👅👅👅👄👅👅
@tekbahadurrana2986
@tekbahadurrana2986 Ай бұрын
सार्है टक्करको दोहोरी गीत ,अति राम्रो धेरै धेरै धन्यबाद जोडीलाई !!!
@abhisekhthapa-hj4cz
@abhisekhthapa-hj4cz Ай бұрын
अति उतम छ भाइको दोहोरी अनि अल इन्द्रेणी टिमलाइ धन्यवाद ❤❤❤❤
@jvkhg4337
@jvkhg4337 Ай бұрын
सन्दिप भाइको परुस्तुती झन कदा लायो good luck
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 Ай бұрын
धेरै राम्रोसँग गित गाउछंन सन्दिप भाईले बधाई तथा सँगितिक क्षेत्रमा अग्रिम शुभकामना
@ChandraSherchan-z1k
@ChandraSherchan-z1k Ай бұрын
Asto po git Chepang vai great Dohori ki Rani lai Uthal Puthal banayo Wow2 💐💐best wishes
@KishanKishanban
@KishanKishanban Ай бұрын
भाइरल शन्दिप चेपाङ सर र प्यारी मनमाया वाइबा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् 🎉🎉😂😂
@budhagrg123
@budhagrg123 Ай бұрын
अति मर्मिक टुक्काले प्रहर गर्नु भयो सन्दिप भाईले हजुरको साङ्गितिक यात्राले सफलताको शिखर चुमोस यहि शुभकामना भाइ।
@NstarMusice
@NstarMusice Ай бұрын
आज सम्मकै उत्क्रीष्ट लाईफ दाेहाेरी लाग्याे भाई ❤❤
@jae2116
@jae2116 Ай бұрын
वाह वाह वाह!!! क्या दोहोरि. एस्तो लाई भन्छ दोहोरि. धन्यवाद इन्द्रेणी team. चेपांग भाइको talent देखेर सुनेर इन्द्रेणी का कृष्ण कडेल जु लाई please भाइलाई जागिर चैयाछा भने दिए हुन्छा भन्न लागेको थिएँ, तर already इन्द्रेणी मै जागिरे हुनुहुदो रैछ, खुसि लाग्यो. मनमाया जुको talent को त हामी जस्ताले के तारिफ गर्नुर! क्या छ स्वोर तेस्तै. एकचोटी भेट्ने धोको थियो, तेतिकै होला जस्तो भो. God willing...🎉🎉🎉❤❤❤
@SGgamerz-t4b
@SGgamerz-t4b 29 күн бұрын
😅ल
@YogendraRajbandari
@YogendraRajbandari Ай бұрын
गितको मध्य तिर बाट सन्दिप ले राम्रो छलाङ मारेछ्न मनु दिदि मा सल्युट भाइ सन्दिप मा शुभकामना ।उत्कृष्ट लाग्यो।
@BhupendraAdhikari-r6c
@BhupendraAdhikari-r6c Ай бұрын
Very nice dohori
@BacheMagar-s2s
@BacheMagar-s2s Ай бұрын
❤Wow। आजको दोहोरी निकै रमाइलो भयो
@kalpanakc-zl1zv
@kalpanakc-zl1zv 10 күн бұрын
धेरै राम्रो दोहोरी जति सुने हेरे पनि हेरिरहुँ जस्तो लाग्यो मनमाया दिदिको हासि हासी गाउने तरिका साथै चितावन को भाई ❤❤👌👌👌
@pritamregmi940
@pritamregmi940 Ай бұрын
मनमाया दिदि को फ्यान को को हुनुहुन्छ हिमालय टेलिभिजन जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🙏🙏🙏🌈🌈🙏🙏🙏🌈🙏🙏🙏🎉🎉❤❤
@रचनासंग्रह-छ5ङ
@रचनासंग्रह-छ5ङ Ай бұрын
खाने कुरा छाेडम्ला मिलाम्ला ,भन्नू पर्ने चेपाङ् भाइले ।मनमायासंग जाेडकाताेड गर्ने ,असाध्यै राम्राे दाेहाेरी ।
@sabinakandel8545
@sabinakandel8545 Ай бұрын
Good evening everyone Payroll vai sandip ra pyari manu ko utkrista xa prastuti Jaya indreni
@thomsunjui
@thomsunjui 14 күн бұрын
फेरी दुबै को दोहोरी सुन्न पाइन्छ ल कृष्ण कँडेल जी आश वादी छौ।जय ईन्देणि परिवार
@SomRajSedhai
@SomRajSedhai Ай бұрын
सलल बगेको शब्द र लयको साथै उत्तम मिठास
@TamangMaya-s4c
@TamangMaya-s4c Ай бұрын
सारै मिठो लाग्यो दुबै जनाको गला अनि कला उतीनै लाफ दोहोरि दुबै जनालाई बधाईछ मो माया तामा कुबेद बाट हेर्दैछू❤❤❤❤❤❤
@Topjungchandthakuri
@Topjungchandthakuri Ай бұрын
झक्कास दोहोरी दशबर्ष जेठा काँन्छाको😂 जय इन्द्रेणी 🙏🙏🙏
@bhimnicex8254
@bhimnicex8254 Ай бұрын
आहा हामी परदेशी लाई 12घन्टा दिउती को थकाइ हराउँने भनेकोई यहीँ इन्द्रेणी को दोहोरी गितको भिदियो ले त होनि भन्ने जतिसुकै छन यता हाजिरी गरौन है।यो कमेन्ट पढ्ने सबैलाई भगवान ले रक्षा गरुन्❤❤❤❤
@बद्रीरिल्लीघले
@बद्रीरिल्लीघले Ай бұрын
आहा धेरै उत्कृष्ट दोहरी
@sureshkhdka
@sureshkhdka Ай бұрын
धेरै धेरै बधाई ,यी भाईको कला अझै निखारिएरै आएछ ,अझै उन्नति प्रगति होस शुभकामना ❤❤
@yadabkc8603
@yadabkc8603 Ай бұрын
धेरै रमाइलाे आजकाे दाेहरि जयहाेस सबैकाे।
@alerambahadur624
@alerambahadur624 Ай бұрын
दुबै जना कदा अति राम्रो दोहोरी गाउनु भयो
@chitramagar6395
@chitramagar6395 Ай бұрын
सारै राम्रो मज्जा आयो ,, भाइले धेरै राम्रो गायो
@chhabilalbhandari5534
@chhabilalbhandari5534 10 күн бұрын
यति मिठो झकास त ईन्द्रेणी मा कैलै भ थेन चेपाङ बाबु लाई सलुट छ
@gitasharma6801
@gitasharma6801 Ай бұрын
सन्दिप भाईले कडा गायाे ल 👍️👍️🙏🙏
@SankarNepali-m6g
@SankarNepali-m6g 28 күн бұрын
जे हाेस मानमायाकाे हाेस उडयाे यसपालि😂😂😂😂😂🎉🎉🎉🎉🎉🎉🎉शान्दिप भाइ लाई अागामि दिनकाे शुभकामना
@DomanGurung-w7x
@DomanGurung-w7x Ай бұрын
आह कति मज्जा आयो आजको दोहोरी सुनेर❤❤❤
@RamShahi-ds9vs
@RamShahi-ds9vs 20 күн бұрын
चेपाङ्ग भाइलाई आगामी दिनको शुभकामना !!!
@sitaarmaja8076
@sitaarmaja8076 Ай бұрын
जातकौ कुरा गरेमा भुल हुन्छ मैले लगे चेपाङ कुल हुन्छ😂😂कडा👌👌👌
@ranaGanga-cl1hs
@ranaGanga-cl1hs Ай бұрын
हाम्रो चितावान मा पहिलो चोटि चेपाङ जातिली एस्तो बबल लोक दोहोरी गीत गाएको साएद पहिलो होला । भाईलाई प्रगति को अग्रिम सुभकामना । मन माया लाई ठाउको ठाउमा ठहरै बनाउने नि सब्दले खुब मजा लाग्यो मलाई ।
@tekbahadurchhantyal8795
@tekbahadurchhantyal8795 Ай бұрын
एउता चेपाङ्नी नानी पनि छिन।
@rudrabgurung2508
@rudrabgurung2508 Ай бұрын
Bhai you beautiful and very good as Mana maya very legend singer equals competition good luck all team.
@budhiara4985
@budhiara4985 Ай бұрын
चेपाङ भाइ काे गित धेरै धेरै राम्रो लायो
@gautamBuddhiman8555
@gautamBuddhiman8555 Ай бұрын
जय गित जय सङ्गीत जय इन्द्रेणि नमन सबैलाई 🙏❤️🙏
@bindudhungana7461
@bindudhungana7461 Ай бұрын
सार्है राम्रो प्रस्तुति सन्दिप बाबुको।
@umathakuri8905
@umathakuri8905 Ай бұрын
भाइ आशिर्वाद छ प्रगती गर्दै जानू धेरै धेरै शुभकामना ❤❤❤❤
@hariacharya6034
@hariacharya6034 Ай бұрын
धेरै धेरै बधाई छ इन्देणी टिम लाई
@bplamichhane9840
@bplamichhane9840 Ай бұрын
gfbkdfhtgfgsvfshdhsyjtkug*trjjfgjyfj?
@KamalRana-x5z
@KamalRana-x5z Ай бұрын
साह्रै राम्रो सन्दिप भाई अनि मन मायाजी दोहोरी गीत आजको सफलताको कामना दुबैजनालाई❤❤❤❤
@ammarammarkumar5009
@ammarammarkumar5009 6 күн бұрын
अति राम्रो दोहोरी धन्यवाद दुबै लाई 🌺🌺🙏
@harikummar5469
@harikummar5469 Ай бұрын
Salamax indreni timelai ani Krishna sirlai pani ❤❤❤❤
@bishalmahar25
@bishalmahar25 Ай бұрын
सन्दिप भाइ लाइ धेरै धेरै धन्यवाद दोहोरी को king नै हुनु भएछ यो देन कृष्ण कंडेल ज्यु को नै हो भाइ सन्दिप कृष्ण दाइ लाइ कहिले न भुल्नु होला?सफल्ताको अग्रिम शुभकामना छ!मनमया दिदि र सन्दिप भाइ धेरै धेरै धन्यवाद ❤❤❤!सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै धेरै धन्य कृष्ण दाइ र प्रत्तिमा भाउजु लाइ धेरै धेरै सम्मान छ ❤❤❤कृष्ण दाइ हजुर को लाग्दा इन्द्रेणी हेर्न छोडिसके😢😢😢😢
@rockemmilan1095
@rockemmilan1095 Ай бұрын
सन्दिप भाई कडा स्वार अनि शब्द दुबै❤❤❤
@puranhiski1893
@puranhiski1893 Ай бұрын
Dherai ramro lagx manmaya ddko live dohori geet sunda
@chudamanisapkota19
@chudamanisapkota19 Ай бұрын
सन्दिप भाइलाई धेरै बधाई छ❤
@RenuShrestha-ih1mq
@RenuShrestha-ih1mq 13 күн бұрын
भाइरथ मामा पनि पुग्नु भएछ इन्द्रेणीमा नाच्न लाई खुशी लाग्यो🙏🙏❤❤
@Abhivlogmyagdi
@Abhivlogmyagdi Ай бұрын
हार्दीक बधाई तथा सफलता को शूभकामना व्यक्त गर्दछु 🎉🎉🎉🎉🎉
@sitaarmaja8076
@sitaarmaja8076 Ай бұрын
Hamro naya bhaiko pani kada lagyo best of luck for your future life💐💐👌👌
@raibhugol7343
@raibhugol7343 Ай бұрын
चेपाङ भाइ र मनमाया बैनिलाई धेरै धेरै धन्यवाद दिन चाहान्छ। अत्यन्तै मीठो र मनछुने दोहोरी थियो।
@manilalbk2989
@manilalbk2989 Ай бұрын
गजब लायो मनमाया दिदी जोडि राम्रो छ बिहे गर्नु
@GyanendraJi-k5l
@GyanendraJi-k5l Ай бұрын
केटी पनी गाउन मां खतरा रहे छन बधाई छ है ❤❤
@gbgurung8746
@gbgurung8746 Ай бұрын
सारै रमाइलो लाग्यो यस्यो पो हुनुपर्छ गितको टुक्का
@GautamMagar-yz8ed
@GautamMagar-yz8ed Ай бұрын
सबै भन्दा मन परो मलाई यो दोहोरी 🙏🙏🙏
@RazSimple
@RazSimple Ай бұрын
लु बधाई छ सन्दिप दाजु।।।।🎉🎉🎉❤❤
@BhawaniTiwari-p8b
@BhawaniTiwari-p8b 28 күн бұрын
हाम्रो कालिका १० को सान भाइ सन्दीप चेपाङ ।
@GopalAcharya-cu1kt
@GopalAcharya-cu1kt Ай бұрын
जोरदार ताली धैरै धैरै धन्यवाद छ असाधै रमाईलो लागो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@surbirgurung9722
@surbirgurung9722 Ай бұрын
यो उत्तम दोहोरी छ मनमाया नानि र चेपाङ्ग भाइको पार्ट २ पनि सुन्न पाइयोस उहाँहरुको।🎉🎉🎉❤
@yubrajthapa1640
@yubrajthapa1640 Ай бұрын
Waw waw chepang bhaii kada diyota manmaya ddlai pni ❤❤❤❤
@pabitrashrestha7920
@pabitrashrestha7920 Ай бұрын
ईन्देनि को रानि मनमाया दिदि❤
@kamalashrestha4732
@kamalashrestha4732 28 күн бұрын
मनु को भन्दा चेपाङ भाईको ए वन छ कला
@laxmirayamajhi4639
@laxmirayamajhi4639 28 күн бұрын
कति मिठो स्वर र शब्द धेरै राम्रो ❤️
@jitmalla2047
@jitmalla2047 Ай бұрын
Hait khatrai ho chepang Bhai manmayalai ratai Banaidiyo Badhai xa Dubai Janalai
@GBGibanGBGibanGurung
@GBGibanGBGibanGurung Ай бұрын
हैट चितवन को सन्दिप भाई आललेरे भाएर होला हाम्रो धादिङको मनमाया पनि अल्लारे नै भाएछ हो आज त।।जाय गित जय सङ्गीत जाय इन्द्रेणी 🎉🎉🎉🎉
@ThirpPhuyal
@ThirpPhuyal Ай бұрын
सन्दिप भाइलाइ प्रगति को कामनाछ
@DanBahadurRana-h1q
@DanBahadurRana-h1q Ай бұрын
नमस्कार कृष्ण सर योमेरोचाहानालाइपुरागरिदिनुसन please लमजुङको राजुपरियारलाइ र गोर्खाको चिजा तामाङलाई इन्द्रेणीमाभिडन्तागराइदिनुसनल लमजुङको ठाडोभाकामा जयकृष्ण
@sushantkc904
@sushantkc904 Ай бұрын
भाइको प्रस्तुति अती राम्रो
@dambarshrestha8947
@dambarshrestha8947 Ай бұрын
Congratulation both of you.
@keshgurung2058
@keshgurung2058 27 күн бұрын
Best दोहोरी गीत ❤❤❤salute xa both lai❤❤❤
@JacksonHero-we4xx
@JacksonHero-we4xx Ай бұрын
कत्ती राम्रो गाको हो के केटो ले👌👌👌👌❤❤❤❤❤❤❤❤
@dineshpangali2028
@dineshpangali2028 Ай бұрын
सलाम छ चेपाङजिलाई !१००/१००
@SomnathPoudel-o3z
@SomnathPoudel-o3z Ай бұрын
मलाइ मनमाया बहिनी नहुनेहो भने इन्द्रेणी खल्लो जस्तो लाग्छ। तपाइहरुलाइ नि?
@sitapaudel9274
@sitapaudel9274 Ай бұрын
अाहा धेरै रमाइलो
@bijaykarki5360
@bijaykarki5360 Ай бұрын
मनमायाको हासो नै मिठो
@ShivBahadur-o5r
@ShivBahadur-o5r Ай бұрын
धेरै राम्रो छ.
@Gopalku2420
@Gopalku2420 Ай бұрын
Chepangko le Aaja machayo dhum badhae xa vae Sarai kada ramaelo vo man maya lane ho Aaja❤❤❤❤❤
@madhavpoudel7329
@madhavpoudel7329 Ай бұрын
Sandip Chepang bhaiko dohori phatkaune tarika ramro lagyo,aagami dinko shubha kamana chha.
@narendrakatuwal4243
@narendrakatuwal4243 Ай бұрын
Bhadhai cha chepang bhai ati ramro cha
@yubrajthapa1640
@yubrajthapa1640 Ай бұрын
3 choti sunisake Jatti suneni sunirahu lagx ❤❤❤
@BashudevDulal-i6h
@BashudevDulal-i6h Ай бұрын
सबै भनदा रमाईलाे दाेहाेरि
@KeshavAryal-yv1pz
@KeshavAryal-yv1pz Ай бұрын
राजु परियारको झल्को आयो त राम्रो छ।
@Dipa-z9s
@Dipa-z9s Ай бұрын
दामी लागो दोहोरी ❤❤😮😮
Try this prank with your friends 😂 @karina-kola
00:18
Andrey Grechka
Рет қаралды 9 МЛН
IL'HAN - Qalqam | Official Music Video
03:17
Ilhan Ihsanov
Рет қаралды 700 М.
СИНИЙ ИНЕЙ УЖЕ ВЫШЕЛ!❄️
01:01
DO$HIK
Рет қаралды 3,3 МЛН
The Voice of Nepal Season 6 - 2025 - Episode 08 | Blind Audition
1:42:24
The Voice of Nepal
Рет қаралды 729 М.
Try this prank with your friends 😂 @karina-kola
00:18
Andrey Grechka
Рет қаралды 9 МЛН