भाईरल गायिका मेनुका परियार राजु परियार संग यति धेरै किन रोईन् त || Raju Pariyar Vs Menuka Pariyar

  Рет қаралды 2,278,956

Khulduli Dohori Ghar

Khulduli Dohori Ghar

Күн бұрын

तपाई पनि लाईभ दोहोरी गाउन सक्नुहुन्छ भने हामिलाई सम्पर्क गर्नुहोला । हामि तपाईको लागी सक्ने सहयोग गर्नेछौ । धन्यावाद सम्पर्क ९८६२७००८१९
......................................................................................................
भाईरल गायिका मेनुका परियार राजु परियार संग यति धेरै किन रोईन् त || Raju Pariyar Vs Menuka Pariyar
.........................................................................................................
खुल्दुली दोहोरी घरको प्रस्तुती लोक दोहोरी भाका हरु
🎵चल्यो बतास,
भाका
गोबिन्द्र पंगिनी / Govinda Pangini
🎙गायक
राजु परियार / Raju Pariyar
प्रकाश भट्ट / Prakash Bhatta
शंकर सुनार /' Shankar Sunwar
भगवान भण्डारी / Bhagwan Bhandari
मोहन खड्का / Mohan Khadka
🎙गायिका
मेनुका परियार / Menuka Pariyar
अनु दुरा / Anu Dura
सपना सुनार / Sapana Sunwar
अनु पोखरेल / Anu Pokharel
वाद्यवादन / Musician
🎹किबोड / Keybord
उमेश श्रेष्ठ / Umesh Shrestha
मादल
ओम बिक्रम हमाल / Om Bikram Hamal
महेन्द्र तिवारी / Mahendra Tiwari
बासुरी / Basuri
पुर्ण थापा / Purna Thapa
🎻सारङ्गी / Sarangi
राजेन्द्र गन्धर्ब / Rajendra Gandharva
📟अडियो रेकडिस्ट / Audio Record
अर्जुन बिरही / Arjun Birahi Sharma
📽छाँयाकन / Camera
अभि जंग शाही / Avi Jung Shahi
संकर सुनार / Shankar Sunwar
🎞सम्पादन
ईश्वर भन्तना / Ishwor Bhantana
🕵टेक्निकल एडभाईजर
राजेन्द्र अर्याल / Rajendra Aryal
स्टुडियो र क्तगमष्य
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
९८६२७००८१९
#rajupariyar #menukapariyar #khuldulidohorighar
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,फेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।

Пікірлер: 1 400
@menukapariyarofficalyoutub926
@menukapariyarofficalyoutub926 3 жыл бұрын
आदरणीय राजु परियार दाजु सङ सिताराम परियार दाजु र म आफैले गायको गोबिन्द पङेनी दाजुको लय/ सब्दमा रहेको चल्यो बतास मा दोहोरी गाउने कोसिस गरेको छु । त्यति गाउन त जान्दिन तर पनि मन देखि गाउने रहर लागेर दोहोरी कै अग्रज अभिभाबक राजु दादा सङ यसरी जानी नजानी भय पनि गाउन पाउँदा आफैलाइ भाग्यमानी ठानेको छु । यो सबै मेरो खुशी र सफलताको कारण मेरो प्रिय दाजु साथै अभिभाबक सिताराम परियार दाजु लाई म जिउदो रहुनजेल भुल्न सक्दिन मेरो भाग्य बिधात नै सिताराम दाजु लगायत सम्पुर्ण दर्सक आमा बुबा दाजुभाइ दिदिबहिनी हुनुहुन्छ । सबैले माया गरिदिनु हस ... सेयर पनि गरिदिनु हस ।
@kumardarnal2018
@kumardarnal2018 3 жыл бұрын
धेरै धेरै राम्रो छ । म धेरै दोहोरी सुन्छु तर अहिले सम्म कै फरक खाल्को मार्मिक नया शब्द wow first time गित सुनेर आँखा रसायो
@romapulami5374
@romapulami5374 3 жыл бұрын
" .
@lokendrapunpyuthan8010
@lokendrapunpyuthan8010 3 жыл бұрын
धेरै राम्रो छ नानु सफलताको धेरै धेरै शुभकामना नानु
@rameshjijikota7156
@rameshjijikota7156 3 жыл бұрын
Dherai ramro xa baini aba dukh ka din haru lai birsadai jaanus auda din haru ma nikai chunauti ka din aunexan dui Jana bhagwan rupi abhibhavak timrai sathma xan afu royer aru lai ni naruwao aansu ko mullay dherai xa ❤️👍🙏
@sonuimbahadur2365
@sonuimbahadur2365 3 жыл бұрын
Lok dohori king raju pariyar lai namaskar xa menuka sis lai badhai xa 👌❤️🙏
@silentgaming8271
@silentgaming8271 3 жыл бұрын
हरेक प्रतिउत्तरमा कति मार्मिक शब्दहरु राखेर गितलाई सजाउन सक्ने क्षमता भएको बैनि मेनुका लाई धेरै भन्दा धेरै सफलता मिलि रहाेस शुभकामना
@rajenjanu
@rajenjanu 3 жыл бұрын
हो त है । अहा कति मीठो आवाज हो मेनुका नानुको अनि शब्द चयन कति गर्हुङ्गो ♥️♥️♥️♥️
@chitrakumariaryal6290
@chitrakumariaryal6290 3 жыл бұрын
?
@karmabsg6676
@karmabsg6676 3 жыл бұрын
No look ft ft ft
@hulk2432
@hulk2432 3 жыл бұрын
Ra juparpiyar
@ramchandraranabhat2012
@ramchandraranabhat2012 3 жыл бұрын
आज इन्देणी बाट मेनुका कोबारेमा सबै थाहा भयो, उनका हरेक गित र लाइभ खोजी खोजी हेर्दै छु।
@pramilabhandari36
@pramilabhandari36 3 жыл бұрын
ma pani varkhar uta herera yeta aaudai xu
@indradon2022
@indradon2022 3 жыл бұрын
yes ma pani herdai xu aja tha paye paxi
@krrishbista
@krrishbista 3 жыл бұрын
म पनि हो हजुर
@ajayrukka9570
@ajayrukka9570 3 жыл бұрын
Uhako git jati sunepni aghaudin
@chitra.bgurung2488
@chitra.bgurung2488 3 жыл бұрын
धेरै राम्रो छ उट पट्याङ गित भन्दा येस्तो गित ले धेरै को मन छुन्छ
@prakashpariyar768
@prakashpariyar768 3 жыл бұрын
शाथि भन्नू एकछिनकेा अाश हेारे। अन्तिमकेा शाथि हरियेा बाँस हेारे।।।क्या गजब शब्द दुबैजना अति राम्रो शब्ध।
@shailashikharorphanage8699
@shailashikharorphanage8699 3 жыл бұрын
उत्कृष्ट गीत
@barshabaselbarshabasel5238
@barshabaselbarshabasel5238 3 жыл бұрын
Wow
@sunitaupreti3644
@sunitaupreti3644 3 жыл бұрын
Wow dami
@ishorbagaleofficial2
@ishorbagaleofficial2 3 жыл бұрын
धेरै राम्रो दोहोरी गाउनु भयो आदरणीय दाइ राजु परियार र मेनुका परियार बुनु सफलताको शुभकामना छ
@hemrajrai803
@hemrajrai803 3 жыл бұрын
हाई नमकार 🙏🙏🙏🙏🙏🙏🙏👌👌👌🌷🌷🌷💃💃💃❤❤❤👍👍👍👍
@babitadhaubanjar9590
@babitadhaubanjar9590 3 жыл бұрын
राजु दाइ लाई मन देखि समान छ र मेनुका बहिनीको मीठो अावज छ
@siddharthlama4083
@siddharthlama4083 3 жыл бұрын
माया भन्नु एक छिनकाे आस होरे अन्तिम साथी हरियो बाँस हो रे ❤️❤️ राजु परियार ❤️
@nirmalakc1070
@nirmalakc1070 3 жыл бұрын
Wow
@somayaltamang7588
@somayaltamang7588 3 жыл бұрын
Really agree100%
@sitamalla5796
@sitamalla5796 3 жыл бұрын
अत्यन्तै मार्मिक शब्द
@laxmanagri6774
@laxmanagri6774 3 жыл бұрын
Wow
@basantaadhikari8352
@basantaadhikari8352 3 жыл бұрын
Hat ko hau vau dine diidi best lagyo wawa
@nandanepali1681
@nandanepali1681 3 жыл бұрын
अब मेनुका बहिनी लाई इन्द्रेणी मा छिटोभन्दा छिटो देख्न पाइयोस
@madhavneupane6631
@madhavneupane6631 3 жыл бұрын
मेनुका असाधै राम्रो स्वर,गित छनौट गरेर उत्कृष्ट मात्र गाउनुहोला भबिस्य उज्ज्वल छ।
@sachitarajbhandari4328
@sachitarajbhandari4328 3 жыл бұрын
Very nice song & Voice
@kharomedia9452
@kharomedia9452 3 жыл бұрын
धन्यवाद सबैमा यती मिठो लाइभ दोहोरिको लागि
@niranrasaili9088
@niranrasaili9088 3 жыл бұрын
मन छुनी शब्दमा दोहोरी सुन्दा आनन्द मन भयो लोक दोहोरीका किङ्ग र मेनुका बिचको यो भिडन्तले👏👏👏👌👌👌♥️♥️♥️👏👏👏👌👌
@jangabayalkoti6625
@jangabayalkoti6625 3 жыл бұрын
मेनुका बहिनीलाोई धेरै धन्वाद छ , यति मिठाे श्वरको धनो शब्दमा उस्तै चयन कला अबरणोय छ...
@jangabayalkoti6625
@jangabayalkoti6625 3 жыл бұрын
अबरणोय छ..
@rabinrai6765
@rabinrai6765 3 жыл бұрын
मेनुका बैनी ग्वा ग्वा रुदैछ भनेर हेर्न आको😁😁😁😁😁😁😁माया लागेर दोहोरी अति राम्रो लाग्यो राजु सर को लिप्सिङ्ग एक्स्प्रेसन चाहिँ दामी लाग्छ होउ अरु दोहोरी हरु र दामले सङ गाउदा अति राम्रो दोहोरी
@bikramyourvlog
@bikramyourvlog 3 жыл бұрын
राजु दाइको गीत सुन्न आउने को को हुनुहुन्छ ???
@SureshKumar-lh6lu
@SureshKumar-lh6lu 3 жыл бұрын
Yfskb🌀🌴🌳🌲
@hunterwangde9665
@hunterwangde9665 3 жыл бұрын
मेनका बैनिको स्वर एकदम मिठास टोन छ।
@shobhaghale1492
@shobhaghale1492 3 жыл бұрын
😍😍
@mdahad3241
@mdahad3241 3 жыл бұрын
Hajur
@ntthapa9213
@ntthapa9213 3 жыл бұрын
मेनुकाको आवाजमा सरस्वती ले बास लिएका हुन यती राम्रो र मिठो स्वर छकी बयान गर्ने शब्दनै छैन 💕💕👍
@dhankarki1804
@dhankarki1804 3 жыл бұрын
हरेक दोहरी सहज तरिका ले लिने राजु परियार को दिल दिमाग हल्लाउँने मेनुका को प्रस्तुति एकदमै राम्रो लाग्यो l all the best.
@kutkur8145
@kutkur8145 3 жыл бұрын
मेनुका बैनिकाे शब्द धेरै राम्राेछ अनि स्वर पनि धेरै राम्राेछ
@ashwinshrestha2321
@ashwinshrestha2321 3 жыл бұрын
@@kutkur8145 ⁹⁸⁸
@kamalkunwar4999
@kamalkunwar4999 3 жыл бұрын
अती मार्मिक आत्मास्पर्शी शब्दहरु सुन्दा सुन्दै आँखा रसायो ,, मुरि मुरि धन्यबाद राजु दाई र बहिनि मेनुका लाई
@kumardarnal2018
@kumardarnal2018 3 жыл бұрын
वा वा वा वा वा क्या दामी गित गाउनु भयो गित सुन्दा सुन्दा यति डुबेछु कि 25 मिनेट को गित 5 मिनेट मै सकिय जस्तो लाग्यो अझै अरु पनि साथ मा गाउनु होला । म कुमार दर्नाल (दमाई ) हाल मलेशिया देखि
@yamparsad4604
@yamparsad4604 3 жыл бұрын
निकै मर्मस्पर्सी दोहोरि
@sanamtamang1177
@sanamtamang1177 3 жыл бұрын
Kati ramro git Raju Dada Ra menuka bahiniko
@barshabaselbarshabasel5238
@barshabaselbarshabasel5238 3 жыл бұрын
Nice athi marmik geet cho
@Kaudeonlinetv
@Kaudeonlinetv 3 жыл бұрын
4/5 चोटि हेर्दा पनि अझै धित मोरेर यो गित यो जोडी इन्द्रेणी मा हेर्न चाहाने कति हुनुन्छ यता हाजिर गर्नुस त है
@samjhanatamang6387
@samjhanatamang6387 3 жыл бұрын
Sem
@sandeshbk6144
@sandeshbk6144 3 жыл бұрын
Same here 🤗🤗
@sunitarai6188
@sunitarai6188 3 жыл бұрын
मेनुका बैनी को प्रतिभालाई धेरै धेरै सलाम 🙏🙏🙏🙏🙏
@krishnaraut3551
@krishnaraut3551 3 жыл бұрын
लोक दिहोरिका हिरो राजु परिवार लाई नमस्कार छ।
@sailaayakami211
@sailaayakami211 3 жыл бұрын
धनेबाद छ दाहि
@kailashraut3100
@kailashraut3100 3 жыл бұрын
krishna raut दाजु नमस्कार हजुर कता बाट हो नि
@ramchandrabaiju5833
@ramchandrabaiju5833 3 жыл бұрын
धेरै राम्रो छ
@bishalbbksbbks2981
@bishalbbksbbks2981 3 жыл бұрын
Nice song
@pujamagar4278
@pujamagar4278 3 жыл бұрын
मेनुका बैनी को कति मिथो सोर हो । आँसु नै आयो मेरो त यो गित सुनेर । राजु दाइ ले मेनुका लाई बातो लगाइ दिनु पर्छ । लोक छेत्र मा ।
@akrurrupakhety1718
@akrurrupakhety1718 3 жыл бұрын
यो नानीको उज्ज्वल भबिष्यको कामना , सारै राम्रो स्वर र शब्दचयन
@sakhinakoirala
@sakhinakoirala 3 жыл бұрын
साङ्गितिक क्षेत्रमा नया स्रटा को उदय भयो ! सारै मिठो रहेछ मेनुका बैनिको स्वर , दिन्मा एकचाेटि सुन्छु , मेनुकालाइ बधाइ अनि शुभकामना
@manroppanepal9733
@manroppanepal9733 3 жыл бұрын
योपोहोत. मनछुने. लोकदोरि. विदेश. बाट. सुनेछु. मनथामेर
@rajenjanu
@rajenjanu 3 жыл бұрын
मेनुका नानु तिमिलाई मनग्गे आशिष मिलेकोहोस कति राम्रोसङ्ग मिलाएर गायेको।
@shantaghimire5246
@shantaghimire5246 3 жыл бұрын
यस्तै भलाद्मी गीत गाउँ संधै है मेनुका । उत्ताउला छाडा गीत कहिले नगाउ बरु कमाइ नहोस । इज्जत को छाप छोडेर एक छाक खानु राम्रो। ज्ञान को गहिराइ छ तिमीमा। राजु भाइको ज्ञान को त भन्डार नै भयो।
@rameshjijikota7156
@rameshjijikota7156 3 жыл бұрын
Kasto mitho comment im agree with you ❤️👍🙏
@devilmonster4824
@devilmonster4824 3 жыл бұрын
@@rameshjijikota7156 =क
@binodkc1737
@binodkc1737 3 жыл бұрын
मेनुका बहिनी को स्वोर सङै टुक्का हान्ने शैली निकै राम्रो छ उज्जल भबिस्यको कामना 👍️👍️👍️👍️
@tararana4974
@tararana4974 3 жыл бұрын
धेरै राम्रो छ यसरी नै राम्रो गर्दै जानु बहिनि राजु परियार दाईको जस्तै नाम चलोस्❤️❤️👍️👍️👍️
@sarurijal6450
@sarurijal6450 3 жыл бұрын
2 Din ho rune Karaunu 3paxi samjna haraune kasto sabda dinuvo man xune roy ma
@nirmalaadhikari803
@nirmalaadhikari803 3 жыл бұрын
जति हेर्यो तेति आखा रसाऊने गित छिट्टो भन्दा छिट्टो प्रगती होस मेनुका बैनीको ,,🙏🙏💕💃🏼💃🏼💃🏼
@narayankc2040
@narayankc2040 3 жыл бұрын
दोहोरी सुन्दा आन्द आयो।मेनुका परिवार लाई राजु दादा को सहयोग को आबस्यकता छ।मेनुका जस्तो कोपिला लाई जसले पनि आँखा लाउन सक्छ्न।त्यैले राजु दाजु को साथ सहयोग भयो भनी मेनुका धेरै माथी पुग्छिन।
@indrasauden3106
@indrasauden3106 3 жыл бұрын
मेनुका बहिनी को शब्द साह्रै मार्मिक । लोक दोहोरी प्रति र गायक गायिका प्रति अपार श्रद्धा जागेर आयो ।
@tkdkeshav2814
@tkdkeshav2814 3 жыл бұрын
आहा लोक दोहोरी स्वर सम्राट राजु परियार को स्वर मा साच्चिकै जादु छ
@maheshormaheshor3007
@maheshormaheshor3007 3 жыл бұрын
अतिमिठो स्वर छ मेनुकाबहिनिको पहिलो गितमा यतिधेरै भाइरल हुनुभनेको भाग्यकोकुराहो।आगामी दिनहरुमा अझराम्रो प्रगती हुदैजाओस।
@ramathapa4795
@ramathapa4795 3 жыл бұрын
राजु दादा नमस्कार हजुर ले गायको गित सबै सुन्छु सारै राम्रो लाग्छ यो बहिनी ले पनि सारै राम्रो गाउदी रैछिन
@sunilpandit3036
@sunilpandit3036 3 жыл бұрын
राजु दाइ लाई मेनेका बोहिनलाई अाज यक साथ देखन पाय सारै रमाईलो लाग्यो 💃💃💃💃💃💃💃💃💃💃💃लहै मत नाचन सुरु गरे दुबै जनालाइ नमन ।
@shreerambhandari1062
@shreerambhandari1062 3 жыл бұрын
अति मिठो स्वोरको धनी मेनुका बैनीलाई धेरै सफलताको शुभकामना अनि राजु दाइ प्रती आभारी छु
@raimunna2008
@raimunna2008 3 жыл бұрын
मेनुका बहिनी को गितको शब्द ले एकदामै मन छोयो बदाइ छ।बहिनी लाइ🙏🙏🙏👏👏👏👏👏
@uchaikaran3395
@uchaikaran3395 3 жыл бұрын
😪😥यो छुत्तै खालको मारमिक गित सुन्दा त आज भन्दा 16 बर्ष पहीला छोडी जाने निष्ठुरी मयालुको यादमा हल्का आशु आउन खोज्यो
@kritikalamichhaneamgainkri3163
@kritikalamichhaneamgainkri3163 3 жыл бұрын
Ho hi
@anitatamang4644
@anitatamang4644 3 жыл бұрын
Chhodi janeko yaadma kahile narunu
@uchaikaran3395
@uchaikaran3395 3 жыл бұрын
आज भोली त यही गित गायर एकलै यो बिरानो खाडी मुलकमा गुन गुनाई रहन्छु।
@3yesnepali524
@3yesnepali524 3 жыл бұрын
😭
@chandramagar4496
@chandramagar4496 3 жыл бұрын
हो है 😢
@ganeshbudaha2875
@ganeshbudaha2875 3 жыл бұрын
राजु दाईर मेनुका बैनि दोहोरि को हिरो हिरोइन
@xettrikto6361
@xettrikto6361 3 жыл бұрын
असाधै राम्राे दाेहाेरि नानि मेनुका अगाडिका दिनमा राजु परिवारले जस्तै मनाेरन्जन दिने छौ दाेहाेरिमा
@मायापौडेल
@मायापौडेल 3 жыл бұрын
दोरिको राजा राजुदाइ नेनुका कति मिठोस्वोर
@laxmirai6586
@laxmirai6586 3 жыл бұрын
जति सुने पनि सुनिरहन मन लाग्ने अति नै मिठो गीत , यहाँहरुलाई सफलताको धेरै धेरै शुभकामना 🌺🌺🌺🌺🌺🌺
@sukgurung553
@sukgurung553 3 жыл бұрын
साराई राम्रो दोहोरि मेनुका बैनि र दोहोरि को राजा राजु पारियारको जति सुन्यो उति सुन्नु मन लाग्ने मेनुका बेनि को उतर उतर पारगति शुभा कामना
@smilkwait9512
@smilkwait9512 3 жыл бұрын
आहा कति राम्रो दोहोरी जति सुन्यो उति सुन मन लग्नी राजु सर हजुर त लोक गित को राजा नै हो तेहि माथी मेनुका बहिनी को स्वोर कति मिठो बिष्णु माझी लाई बिर्सिनि
@akashnath7506
@akashnath7506 3 жыл бұрын
कञ्चनपुर घर भई हाल भारतको चेन्नई देखि हेरिरहेको अवस्था राजुदाई को म फ्यान हु र बहिनी मेनुका लाइ उज्ज्वल भविष्यको कामना गर्दछु
@nepalstartv-2584
@nepalstartv-2584 3 жыл бұрын
राजु परियार र मेनुका परियार काे दाेहाेरि हेरन पाउँदा निक्कै खुशि छु।।
@arjunb.c3774
@arjunb.c3774 3 жыл бұрын
Heart touch😭😭 दोहोरिको बादसाह राजु दाइ नमन🙏🙏मेनुका बुनुको स्वर so sweet..👌👌❣️❣️god bless you,,मेनुका बुनुको उज्वल भविष्यको कामना❣️❣️🌷🌷🙏🇳🇵🇳🇵
@yamnathsubedi239
@yamnathsubedi239 3 жыл бұрын
राजुजीको शब्द चयनको त कुरो नै भएन,तर मेनुकाजीले पनि अति प्रशंसनीय शब्द चयन गरि उत्कृष्ट दोहोरी गाउनु भयो।
@Santosh-g2z1c
@Santosh-g2z1c 3 жыл бұрын
राजु दाई को स्वर कति मिठो छ ।। मेनुका बहिनी को पनि मिठो छ स्वर ।।
@tankastha6852
@tankastha6852 3 жыл бұрын
मेनुका बैनिको मनै छुने टुक्का अनि राजुदाईको गायन आहा कति राम्रो लाग्छ मत सधैँ हेरिरहन्छु
@dipbhadurthapamagar9341
@dipbhadurthapamagar9341 3 жыл бұрын
मेनुका परियारको स्वर अति नै राम्रो छ धन्यवाद छ बैनीलाई ।
@laxmankanxo1387
@laxmankanxo1387 3 жыл бұрын
मा कसम आज सम्म को दामी गीत सुन पाए❣️❣️❣️❣️❣️❣️🙏🙏🙏🙏 lop u both
@dhanbahadur9630
@dhanbahadur9630 3 жыл бұрын
्मेनुका र राजु दूबै अति मिठो स्वर धेरै बधाई छ साथै सबै टिम लाई पनि धेरै धन्यवाद छ
@premkc1713
@premkc1713 3 жыл бұрын
बैनिको स्वर कति मिठो। मलाई त मन्त्रमुग्ध बनायो। राजु राजाको त के कुरा।
@ramkrishnar.b3778
@ramkrishnar.b3778 3 жыл бұрын
आहा कति मीठो स्वर लोक दोहोरि क्षेत्रमा मेनुका परियार को सुनौलो उदय बधाइ तथा शुभकामना...
@पदमकाले
@पदमकाले 3 жыл бұрын
मेनुका बुनु 😋😋😋 र राजु दाइ मेरो बेस्ट कलाकार ❤️👌👌👌👌
@kalyankhabas568
@kalyankhabas568 3 жыл бұрын
बैनिको गाएकी सारै मिठास छ।बैनिको ओजनदार शब्दमा लोक दोहोरिको राजाको टुक्काले खासै अर्थ राखेन भन्छु म।
@ranjitaniraula5907
@ranjitaniraula5907 3 жыл бұрын
मेनुका बैनी कत्ती राम्रो सब्द सजिएको गित गाउनु भयो तपाईंको कला लाई स्वागत छ।।
@soltinakokhojima2037
@soltinakokhojima2037 3 жыл бұрын
अति सुन्दर शब्दहरूको दोहोरि राजु दाजु त दोहोरिको राजा है हुनुहुन्छ दिदि को कति मिठो स्वोर हो सम्मान छ प्रगति को सुभकामना
@dipaksangitsunar4812
@dipaksangitsunar4812 3 жыл бұрын
अग्रज आदरणीय सम्माननिये दाजु राजु परियार दाजु लाई धोग गरे है प्यरी मीठो स्वार कि धनी मेनुका बैनिलाई मीठो माया छ दुबै जनालाई सम्मान छ
@begbahadur4526
@begbahadur4526 3 жыл бұрын
हे इश्वर राजु भाइ को आवज अझै ३०बर्ष समा एस्तै रहि रहोस् ।
@narbhupalchhantyal2188
@narbhupalchhantyal2188 3 жыл бұрын
मेनुका भोलिको तारा !!! अति मिठो स्वरको धनी धेरै अगाडि बद्नु बहिनी !!!
@nischalbohara7912
@nischalbohara7912 3 жыл бұрын
Yo Raju daiko xeuko keto badhi attitude dekhaudo raixa alikati legentko agadi kasari basne khyal gar Vai king xa xeuma
@sunambhuwan7147
@sunambhuwan7147 3 жыл бұрын
Honi
@rajeshsewen9673
@rajeshsewen9673 3 жыл бұрын
Sahi ho
@devsunar3214
@devsunar3214 3 жыл бұрын
ओर्जिनल गीत को गायक हुन क्या
@ArjunArjun-xb5pi
@ArjunArjun-xb5pi 3 жыл бұрын
🌹मेनुका बैनीको स्वरमा जादु छ है शफलताको कामना 🌹
@saradlg2634
@saradlg2634 3 жыл бұрын
Aahaa kati ramro dohorii😍😍menuka bahini ra raju dai ko yo geet ma mero abhinaya raheko xa ajhai mayaa garidinu hola hai ta 😍😍
@shankarbm5307
@shankarbm5307 3 жыл бұрын
दामी छ मेनुका बैनी हजुरको आवाज हजुरलाई सफलताको धेरै धेरै शुभकामना
@suryajairu575
@suryajairu575 3 жыл бұрын
अाहा कति राम्रो दाेहाेरि राजु दाइ र मेनुका काे र मेनुका बैनिकाे स्वरमा जादु छ सिधै मुटुमा छुन्छ कति राम्रो ।
@sbkarki8765
@sbkarki8765 3 жыл бұрын
मुटु छुने दोहरि गित राजु दाइ र मेनुका बहिनी लाई धेरै धेरै धन्यवाद साथै तिहारको शुभ कामना
@deepakbasnet4951
@deepakbasnet4951 3 жыл бұрын
Raju dai sanga gaauna paunu nai vagye ho baini tesai mathi timro pani dherai ramro xa
@ramkrishnaadhikari5918
@ramkrishnaadhikari5918 3 жыл бұрын
हुन मन छ संगसंगै बाकसमा नहोउ सानु धर्ती र आकाशमा।। कति मिठो...❤️❤️❤️
@sadadishu6984
@sadadishu6984 3 жыл бұрын
राजुसर रको स्वार र मेनुका बैनिको स्वार मा गित निकाल्दा सुपर हिट। हुन्छ करोड कलब मा जान दुई मत नै छैन 👌🙏
@jayantibasnet7508
@jayantibasnet7508 3 жыл бұрын
धेरै राम्रो स्वर रहेछ याे नानिकाे सफलताको धेरै धेरै शुभकामना नानू।धेरै गहकिलो शब्दमा जवाफ दिएको छ।
@RajaRaj-mc6qf
@RajaRaj-mc6qf 3 жыл бұрын
सोर राम्रो छ अगाडि बडाउनु है राजु दाइ तपाईंको हातमा छ love you राजु दाई
@ishworighamal5878
@ishworighamal5878 3 жыл бұрын
मेनु का काे र राजु परियार काे दाहाेरि जति सुन्ने याे तेति सुन्न मन लागछ ।मन छुनि छ याेगित धन्यवाद ।
@kushalsharma9197
@kushalsharma9197 3 жыл бұрын
आहा कति मिठो स्वर मेनुका परियार को उस्तै शब्द
@suvatrathapa7357
@suvatrathapa7357 3 жыл бұрын
कति गहिरो गहिरो सप्द मिसियको सुन्दा सुन्दै अाखा रसाउने मेनुका को हरेक सपना पुराहोस
@nareshgurung838
@nareshgurung838 3 жыл бұрын
म हुनेछु बादलको देशैमा , शित बनेर झर्दिउला केशैमा ❤️❤️❤️😢😢😢
@rajenjanu
@rajenjanu 3 жыл бұрын
अहा कति मीठो आवाज हो मेनुका नानुको अनि शब्द चयन कति गर्हुङ्गो ♥️♥️♥️♥️
@filmkhabar8788
@filmkhabar8788 3 жыл бұрын
आनन्द आयो दोहोरी सुनेर 😍 राजुु दाइ 💕 दुई तिन दिन हो रुने र कराउने त्यसपछि त सम्झनाइ हराउने यो टुकाले अत्ति मनछोयो😍😍
@shivakcofficial3921
@shivakcofficial3921 3 жыл бұрын
मेनुका जि खास किन रुनु भएको हो भिडियोमा पनि स्पस्ट देखाइएको छैन।।मैले त केही बुझ्न सकिन रुनुको कारन।।गित राम्रो छ उज्जल भबिस्यको कामना मेनुका जि
@mohanchhetri4369
@mohanchhetri4369 3 жыл бұрын
Raju pariyar n menuka CS awesome video 👌👌 awesome fantastic dohori
@mahendrashrestha2945
@mahendrashrestha2945 3 жыл бұрын
धेरै राम्रो स्वर छ नानू अझै प्रयास गर्दै जानू तिमी ले लोक गीत क्षेत्र मा आकास को तारा झै चम्किनु छ तिम्रो उज्ज्वल भबिस्य को कामना गर्दछु जीवन मा दुख सुख भनेको दिन र रात जस्तै हो दुख पछि सुख सुख पछि दुख, दिन पछि रात रात पछि फेरि उज्यालो बिहान त्येसैले भुतकाल भुलेर भबिस्य उज्यालो बनाउने तिर पाइला चाल्नु ल ।
@rameshjijikota7156
@rameshjijikota7156 3 жыл бұрын
Dherai ramro lageo Raju Bhai r menuka Pariyar le gauda ❤️👍🙏
@gopalbarmadas3453
@gopalbarmadas3453 3 жыл бұрын
नमस्कार म सर्जक गाेपाल परियार मेनु नानू साेरकाेधनि नानू धेरै राम्रो साेर छ जुक सुकै गित नगाउनु साेरकाे कदर गर्द छु धेरै राम्रो साेर छ यस्तै गरि अगाडि बबड्नु धेरै धेरै सुभकामना साथै मैले लेखेकाे गित अबस्य गाउना दिनेछु साथै राजु दाजु लाई दाेक सगै धेरै सम्झन छ
@niranjanthapa5660
@niranjanthapa5660 3 жыл бұрын
दामी छ दुबैजनालाइ सलोट छ
@girmagar8491
@girmagar8491 3 жыл бұрын
अब राजु दादा र मेनुका बैनी ले लोकदोहोरी गीत निकाल्न पर्यो 👌🙋
@binayakhadka2572
@binayakhadka2572 3 жыл бұрын
आहा कति मिठो कोइलीको जस्तै स्वर । सफलताको शुभकामना मेनुका बैनी ।
@santoshpulami7359
@santoshpulami7359 3 жыл бұрын
दोहोरिका बादसा आदरणीय राजु दाइको साथमा गाउदा धेरै राम्रो लाग्यो सब्द धेरै राम्रो छ बधाई मेनुका बैनी सदै भरी यस्तै गित सुन्न पाइयोस
@rabinxettri1309
@rabinxettri1309 3 жыл бұрын
वाउ मेनुका बैनिकाे कति राम्रो दाेहाेरि 💞💞💞💞💞💞
@gobindashrestha7493
@gobindashrestha7493 Жыл бұрын
मेनुकाका गितहरू झनै राम्रा आउलान भनेको कता हराइन , कलाकारहरुले हराउनु भएन नी ।
@bhabanikhadka1469
@bhabanikhadka1469 3 жыл бұрын
Evergreen Raju Dai and newly blooming Menuka sis sweet song with melodious music
@dineshrajnepali3243
@dineshrajnepali3243 3 жыл бұрын
आहा राजु दा सङ्गै मेनुका दि ले पनि अति मिठा सब्द ले मन छुने गित गाउनु भो लोक दोरि एल्लाइ भनिन्छ
@simrantv777
@simrantv777 3 жыл бұрын
So good xa hjur video is baek Raju da menuka sis 👍👍👍👍👍👍👍👍
@dhansunar2009
@dhansunar2009 3 жыл бұрын
nice दुबैको प्रस्तुती आदणिय राजु दाईलाई सम्मान
@chinmayatimilsina3285
@chinmayatimilsina3285 3 жыл бұрын
_ बैनी को मा रमीक गित अनी स्वर अती मिठो गुड लक नानु भ क्यानाड ' बाट हेर्दै छु
@sanjayathapa8356
@sanjayathapa8356 3 жыл бұрын
हुने मन छ सङसङै बाकसमा नहोस सानू धर्ती र आकाश मा चल्यो बतास 😍😍(मेनुका परियार ❤️❤️)
@santoshpariyar1146
@santoshpariyar1146 3 жыл бұрын
wow raju dai ani menuka bonu kina royeko timi aati mitho geet ma wow malei tw saharei ramro lagyo aastei geet aaine rahosh thenks raju dai
Incredible: Teacher builds airplane to teach kids behavior! #shorts
00:32
Fabiosa Stories
Рет қаралды 12 МЛН
РОДИТЕЛИ НА ШКОЛЬНОМ ПРАЗДНИКЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 3,4 МЛН
Running With Bigger And Bigger Lunchlys
00:18
MrBeast
Рет қаралды 126 МЛН
Dhado Bhaka - Raju Pariyar vs Shila Ale New Nepali Song
40:28
Raju Pariyar Official
Рет қаралды 699 М.
Incredible: Teacher builds airplane to teach kids behavior! #shorts
00:32
Fabiosa Stories
Рет қаралды 12 МЛН