दुर्गा सर तपाईं लाइ धन्यबाद अहिले राष्ट बादि भर्ने जनतालाई झुटा आश्वासन देखाउने आफ्नो छोरा छोरी अमेरिका अस्ट्रेलिया सेटल गराउने को बारेमा जानकारी गराए को मा धन्यबाद।
@nirmaladhikari14323 ай бұрын
राजा अति अबासेक्ता छ दुर्गा जि
@sunilkcks27243 ай бұрын
Durga dai mero parnam xa hajurlai
@rabindrabam77553 ай бұрын
हर हर दुर्गे घर घर दुर्गे 🙏🙏🙏
@prajinashakya61983 ай бұрын
दुर्गा जि खालि अरुको मात्र कुरा कात्नु हुन्छ देश र जनताको हित र बिकाश गर्नुपर्छ जस्तै बालेनले जस्तै धेरै नबोलि कामले बोलेर देखाउनु जरुरी छ है। म देशको हित र भलो चाहने सुभ चिन्तक हु।
@Nira4613 ай бұрын
Jay durge🇳🇵
@ivanpratap-h1n3 ай бұрын
दुर्गा दाइ जिन्दावाद जिन्दाबाद्🇳🇵🇳🇵🇳🇵
@rajbahadaurdhami18343 ай бұрын
Very nice
@fanoftech123 ай бұрын
Durga prasai jindabaad 🥰🥰🙏❤️🇳🇵
@shivarimal80113 ай бұрын
दुर्गा प्रसाईं सर जिन्दबाद 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵दुर्गा सर लाई साथ दियोै राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दवाद नमस्कार गुरु🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@ramkumal18843 ай бұрын
ल!!पुष्करगुरु सबै लाई मिलाउनुस एक,एक गुठ भयर हुदैन एउटै छाता मुनि अाउनु पर्याे
@JagaydahadurShahi3 ай бұрын
दुर्गा प्रसाई सर सवै मिली राजा ल्याउ ❤❤❤❤❤❤❤❤❤❤
@Kalpichalise3 ай бұрын
यो खबर जसरी पनि दुर्गा प्रसाई दाजु लाई सुनाई दिनुहोस,,,कोरिया पास भएर कोरिया जान न पाएका २४ हजार युवा छन्,जसलाई रि मेडिकल गर्ने र फेरि रोष्टर मा राखेर समय कटाउने र विभिन्न निऊ मा पैसा असुल गर्छन् दलाल हरु ले कोरिया १००० जना लाने हो भने ५००० लाई पास गराउँछ,EPS कार्यलय ले अब फेरि रि मेडिकल को न्यू मा पैसा असुली गर्छ,युवा हरु कोरिया पास भा छु भनेर आफ्नो काम छोडेर पनि ऋण लिएर काठमाण्डौ बस्न बाध्य छ,,,,,यो विषय मा दुर्गा दाई ले कुरा निकल्दिनु पर्यो प्रत्येक साल १० सौ हजार पास गराउँछ सरकार ले कोरिया लाग्दैन,,,,की हामी लाई अवसर दे सरकार होइन भने हामी मर्न, मार्न तयार २४ हजार युवा को गुनासो दुर्गा दाई समक्ष पुगोस् ,ऋण धन गरेर कोरियन भाषा पढेर लाखौं खर्च गरेर बेवारिसे भै रहँदा देश ले निकास पाओस् बरु म मर्नु परे नी तयार २४ हजार ती दुखी गरीब का छोरा,छोरी सबै तयार छन्,दुर्गा दाई हात बढाउनुस् साथ दिनुहोस यो विषय मा नेतृत्व को खाँचो भो,कृपया यो coment हेर्नु देख्नु हुने जो कोही ले पनि दुर्गा दाई सम्म पुर्याइ दिनुहोस,,
Durga sir hjrle Matra janatako barema bolnuvayakoxa tyasaile t yo bato sahixa durga sir ❤❤❤❤❤❤
@prajinashakya61983 ай бұрын
दुर्गा जि को कुरा सहि लाग्छ तर अरुलाइ एेना देखाइरहदा तपाइको पनि त छोरी बिदेशमै छ नि।देशभरिका जनताहरुको भबिष्यको हित हुने दिर्घकालिन सोच चाहियो अनिमात्र बिश्वाश गर्न सकिन्छ तपाइ पनि भारतको कहिले अर्कैको एजेन्तको पछि लाग्दा अलि बिस्वाश गर्न गाह्रो छ।
@bhairammaharjan24113 ай бұрын
कालो बोको लिएर मन्दिर धाउने होइन , बग्गीमा राखेर राजालाई टुडिखेल घुमाएर नारायण हिट छिराउने हो , सक्छ ? राजाको शासन न चले पनि नारायण हिटी राजाको निवास हो 🙏🇳🇵 ॐॐॐॐॐ
@drkumargurung3 ай бұрын
Support Durga Prasai!
@Bobby007-bv2do3 ай бұрын
Jai durga
@Katwalaartic_official19853 ай бұрын
कुरा दुर्गा दाइको सहि हो तर नेतृत्व बिहिन हुन्छ भोलि जनताले प्रधानमन्त्री बुझाए भने भाग्न पाउन्न दाजु
@nawarajdhakal77003 ай бұрын
कसैलाई केही नभन्नु दुर्गा दाइ सनातनी सबै हाम्रा हुन।राजा पनि त्यही भित्र पर्छन।
@नवरस3 ай бұрын
रमासिंहको उपद्रो भनेको उबेला राप्रपालाई सिद्याउन रबि उदाएजस्तै हो। दूर्गालाई समर्थन छ ती अवसरवादीलाई होइन।
@puskarrajpandey79233 ай бұрын
तिमीहरु देश राजा र जनताको भन्दा पनि Indian हिजडाको हितमा काम गर्ने मान्छे हौ । साच्चिकै राष्ट्रवादी भएका भएत जनता तिमीहरुको पछाडि लागेका हुन्थे नि ।
@sitabasnet30853 ай бұрын
कालो बोको काटने कुरा chai नगर्नुस दुर्गादाई 😢
@ganeshkalakar79153 ай бұрын
❤❤❤❤❤❤
@selgidorjetamang40813 ай бұрын
राजा र हिन्दु राष्ट्रको एजेन्डाले दुर्गा प्रसाइलाइ डुबाउछ।राजा फ्याक्ने पनि,भरात नै हो।राजाको बंश नै नास गरिदिए।अहिले राजा ल्याउनु पर्छ भनेर उचाल्ने पनि भारत नै हो।भारतले,नेपाललाइ स्थिरता हेर्न चाहदैन।त्यसैले भारतले उचालेको भरमा,दुर्गा प्रसाईं न उचालिए हुन्छ।
@binupokhrel48083 ай бұрын
Durga dai ta sahi manche ho abako pm 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@govinda45663 ай бұрын
राजा ले धर्म कर्म छोडे जहाँ आफू गयेर पुजा गर्ने पर्ने हुन्छ तेहा आफू नगै ये को कोलाई पठायेर येसो पुजा गरेझै गर्छन येस्ता राजाको काम छैन जस्तो लाग्न लाग्यो सोच्दा सोच्दै
@nabinkhadka03 ай бұрын
Thank you so much for 830 subcribe🎉❤❤❤keep supporting 🙏🥺
@BalkrishnaBhandari-n5f3 ай бұрын
Raja ati aawasyak vaisakyo 😢
@enrollment13 ай бұрын
तपाईको छोरी पनि त बिदेशमै छन त जे पनि बोल्ने दुर्गा जी।
@sudanrajsharma2443 ай бұрын
KINA KO JABAB PAHILE NAI AISAKEKO CHHA ...PURNO VIDEO HERDA HUCHHA
@navarajaarnyamaharaj2203 ай бұрын
दुर्गा प्रसाईंको पनि हामीले फिल्म हेरिसक्यौं।
@sandessarma14693 ай бұрын
Baki xa mangsir 7
@picnictillotama53 ай бұрын
Yo goru ko kam chaina ferì police ma jancha afno kam garnu ni raja chaiyeko cha yeslai dai Mara raja
@jay91133 ай бұрын
Raja ko Aandolanma Derai sang sansatha chan Tara tini haruma naimatvad Cha .kinaki Nepal ma vayeko Derai sang sansatha bidaysi Bata chaldoraichan Tesaile Le teyo Aandolan safal Hudaina .jun Aandolan ma khutatanatan Cha Teo Aandolanma parsai januhuna .
@srenee25853 ай бұрын
Jyotish pani viral hune?? Kasto kamjor dimag ho gaule daji vai haru ko feri yo anoad durga oh! God ! Yo durga ra kp baa ma ke farak hola?? Yesto lai support gare desh gaf mee bitne huncha dimag vaye ali padheko bahiri sansar bhujhe ko clean manis choose kina garne chemata chaina gaule daji vai haruko
@pratapThinglama3 ай бұрын
देश लुटेरा हरु 😅
@govindapoudel-xt6sj3 ай бұрын
Raja hami sabai milera Leu Janata le pm banam
@sandessarma14693 ай бұрын
India le banaune hun
@sitalthapathapa31533 ай бұрын
Yo kura chai sahi ho sabai pagal nepali
@gurungcyanide1173 ай бұрын
Kasto heading ho yesto utube, Raja lai open challenge dinxa kasile, yesta dhakre utube haruko lthutuno chyatnu parne ho