भाईरल शिवसक्ती बाबाको मन्दिरमा छड्के, बिरामी महिलाको अंगमा पूरुषको हात । बिरामीहरुको गुनासै गुनासो ।

  Рет қаралды 107,425

Yuwa Man Nepal

Yuwa Man Nepal

Күн бұрын

Пікірлер: 222
@mayarana6729
@mayarana6729 Жыл бұрын
एकदम राम्रो कुरा उठाउनु भो हाम्रो पुर्बेली पत्रकार किशोर श्रेष्ठ भाईले सलाम छ 🙏🙏
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
एउटा स्वास्थ ब्याक्तीको हजारौं सपनाहरु होलान् तर बिरामी ब्याक्तीको एउटामात्र सपना हुन्छ 🤔 रोगबाट मुक्ती 🤨 शिव बाबा लाई धन्यवाद💐 महिलाको लागी महिला नै भैदिए अझै राम्रो हुन्थ्यो🙏
@sanugurung6377
@sanugurung6377 Жыл бұрын
New hospital open vaye chha wow(Nepal)
@sanugurung6377
@sanugurung6377 Жыл бұрын
Yo thag lai thoknu parcha(waiyat)
@sanugurung6377
@sanugurung6377 Жыл бұрын
Nepal ma kahile bikash hola hey bagawan
@ganeshsunar9547
@ganeshsunar9547 Жыл бұрын
ढोङ्गी हरु बाट सबैजना सधैं सचेत हुनुपर्छ ।
@nuyel4322
@nuyel4322 Жыл бұрын
Khulyo
@rituchemjong4320
@rituchemjong4320 Жыл бұрын
किसोर सर राम्रो सङ्ग छानबिन गरेर यो शिव बाबा लाई कारबाही होस किनकी मेरो जेठाजु लाई पनि10 दिन राखेको झन सारो भयो अहिले घरमै ल्याएर राखेका छौ
@munamagar6824
@munamagar6824 Жыл бұрын
किसाेर सरले शबै लाई छर्ल्ङ्गग पार्दिनुभ सरस शलाम छ र
@tulsioli5534
@tulsioli5534 Жыл бұрын
आस्था र बिस्वास सेवा सबै ठिक छ, तर महिला को आङ्ग मालिस को लागि महिला नै भयिदिय को भय राम्रो हुन्थो, जय सम्भो ।
@BigBrain-sx4pm
@BigBrain-sx4pm Жыл бұрын
याे सबै धार्मिक गुण्डाहरुको ठगी धन्दा हो। यी गुखाने लम्पट अन्धभक्तहरु लाई कुरा बुझाउन जरुरी छ। 🤑
@ekrajroka9827
@ekrajroka9827 Жыл бұрын
good job media महिला लाई पुरुष ले मालिस गर्ने तरीका ठीक लागेन
@krishnaacharya3671
@krishnaacharya3671 Жыл бұрын
किशोर सर शाही पत्रकार हो गलत लै गलत साही लै सहि वन्नु होला
@bishnurai9824
@bishnurai9824 Жыл бұрын
देशको गति छाडा नेताहरुलाई पनि interview लिनु है brother
@dilkumarithapa5424
@dilkumarithapa5424 Жыл бұрын
शिब सक्ती बाबाको कामलाइ म मनैदेखि सम्मान गरेको छु के छोरी लाइ छोरी छोरालाई छोरा रे तेस्तो मरिमेट्ने गरेर दिनरात नभनी भगवान् रुपी शिब सक्ती बाबा खतिरहेका छन् खुट्टा तान्ने काम नगर्नुहोला सबै जना लाइ मेरो अनुरोध गर्दछु 🙏🙏🙏🙏
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
Ho ho Nepal ma ramro hptl khulexa ni kumari jiu
@tamupadam695
@tamupadam695 Жыл бұрын
सत्यतथ्य के हो छानबिन गर्न जरुरी छ। मलाई लाग्छ १००% यो सबै अन्धो बिश्वास हो।
@BigBrain-sx4pm
@BigBrain-sx4pm Жыл бұрын
याे सबै धार्मिक गुण्डाहरुको ठगी धन्दा हो। यी गुखाने लम्पट अन्धभक्तहरु लाई कुरा बुझाउन जरुरी छ। 🤑
@Anuragintertenment
@Anuragintertenment Жыл бұрын
गलत नियतले कुनै ब्यबसाय खोल्दैछ भने छिटो भन्दा छिटो कार्बाही गरिहाल्नुस हामी साथमा छौ।
@BigBrain-sx4pm
@BigBrain-sx4pm Жыл бұрын
याे सबै धार्मिक गुण्डाहरुको ठगी धन्दा हो। यी गुखाने लम्पट अन्धभक्तहरु लाई कुरा बुझाउन जरुरी छ।
@belsoti1123
@belsoti1123 Жыл бұрын
0
@surajrana8582
@surajrana8582 Жыл бұрын
कस्तो कस्तो बाबा हरु को हविगत देखेको छौ ,अन्धविश्वास को पछि नलागौ, समय र पैसा नाश हो ,फिजियोथेरापी नै प्यारालाइसिस को अचुक उपाए हो ।।
@BigBrain-sx4pm
@BigBrain-sx4pm Жыл бұрын
याे सबै धार्मिक गुण्डाहरुको ठगी धन्दा हो। यी गुखाने लम्पट अन्धभक्तहरु लाई कुरा बुझाउन जरुरी छ। 🤑
@My_Vlogs_Onjo
@My_Vlogs_Onjo Жыл бұрын
पैसा तिर्नु सक्नेको लागि त्यत्रो पैसा केही होइन तर हेर्दा प्राय बिरामीहरू गरीब देखिन्छ! यसरी पैसको खोलो बगाउनु पर्दा किन सरकार चुप? My God, एक हप्ताको 10 हजार मागेको छ रे
@BigBrain-sx4pm
@BigBrain-sx4pm Жыл бұрын
याे सबै धार्मिक गुण्डाहरुको ठगी धन्दा हो। यी गुखाने लम्पट अन्धभक्तहरु लाई कुरा बुझाउन जरुरी छ। 🤑
@andigaming5857
@andigaming5857 Жыл бұрын
Dinko 1500 derai mango vo
@mahendralimbu3083
@mahendralimbu3083 Жыл бұрын
Good job kisor vai. Thanks 4 video.
@sumitiwari6043
@sumitiwari6043 Жыл бұрын
We are always supporting you kishor dada❤❤❤❤
@Jibanrai012
@Jibanrai012 Жыл бұрын
सर्बप्रथम जतिजना बिरामीहरु हुनुहुन्छ यहाँहरु सबैलाई शिघ्र स्वास्थ्य लाभको कामना🙏हरेक बिरामीको जाति हुने ठुलो सपना हुन्छ।त्यो सपना सबै बिरामीहरुको पूरा होस् ।तर उपचारको नाममा बिरामीहरुप्रती गलत र अनैतिक दुर्व्यवहार भइरहेको छ भने त्यस्ता ब्याक्तिहरुलाई कानुनी दायरामा ल्याएर कडा भन्दा कडा कार्वाही गर्नुपर्द्छ।
@BigBrain-sx4pm
@BigBrain-sx4pm Жыл бұрын
याे सबै धार्मिक गुण्डाहरुको ठगी धन्दा हो। यी गुखाने लम्पट अन्धभक्तहरु लाई कुरा बुझाउन जरुरी छ। 🤑
@dineshghimire4394
@dineshghimire4394 Жыл бұрын
यस्को अरू फलोअप के हुदै छ किशोर जी जानकारी राम्रै छ अरू फलोअप गर्नुस न है सबैलाई सचेत अनि ऊपचार मिलोस कामना।।।
@amarbudha4973
@amarbudha4973 Жыл бұрын
Very good job
@SONOffDESH
@SONOffDESH Жыл бұрын
We always support you Brother ❤ 💯🙏💯
@nepalmongolianheart1899
@nepalmongolianheart1899 Жыл бұрын
के आैषधि हाे?कसैलाई थाहा छैन? मानवकाे स्वास्थ्य माथि खेलबाड गर्ने जाे काेहि बाबा,साधु,सन्यासि हरुलाई छानविन गरेर कार्वाहि गरियाेस🤔
@BigBrain-sx4pm
@BigBrain-sx4pm Жыл бұрын
याे सबै धार्मिक गुण्डाहरुको ठगी धन्दा हो। यी गुखाने लम्पट अन्धभक्तहरु लाई कुरा बुझाउन जरुरी छ। 🤑
@prashantgole5563
@prashantgole5563 Жыл бұрын
Derai derai salamxa patrakar jyu yasto tai sachcha samachar liyara aaunu hola
@smartboy4117
@smartboy4117 Жыл бұрын
सार्है गैर जिम्मेवारि बाबा। त्यो ठाउमा जानु भन्दा अगाडी राम्ररि बुझेर मात्र जानु होला। केहि बुझ्नु को लागि मलाई नै सोधे पनि हुन्छ!
@dmrpnkviews4633
@dmrpnkviews4633 Жыл бұрын
सिधै massage center भन्दा फरक नपर्ने रैछ!!
@miragurung2828
@miragurung2828 Жыл бұрын
यो तेलले बडी मालिस गय्यो भने पछि हडि मकाउछ मिसावाट तेल हो हुनत नसालाई राम्रो गर्छ तर हडि मकिन्छ शिव बाबालाई नराम्रो भन्न खोजेको होईन मलाई यो तेलको बारेमा सबै थाहँ छ कसै पनि नझुकिउ पछि धेरै असर पर्छ है होसियार
@rockstar3155
@rockstar3155 Жыл бұрын
hora mira ji 💘 💘 💘 you
@BigBrain-sx4pm
@BigBrain-sx4pm Жыл бұрын
याे सबै धार्मिक गुण्डाहरुको ठगी धन्दा हो। यी गुखाने लम्पट अन्धभक्तहरु लाई कुरा बुझाउन जरुरी छ। 🤑
@alonelife184
@alonelife184 Жыл бұрын
Dheraijaso patrakarle Niko vako VDO MTR haleko xn hjurlai dhanyabad sabai kura sametera halnuvayo
@BigBrain-sx4pm
@BigBrain-sx4pm Жыл бұрын
याे सबै धार्मिक गुण्डाहरुको ठगी धन्दा हो। यी गुखाने लम्पट अन्धभक्तहरु लाई कुरा बुझाउन जरुरी छ। 🤑
@nishapanthi8383
@nishapanthi8383 Жыл бұрын
Uff he bhagwan launa kisor sir yo kam ko lagi salute xa hajur lai
@minbahadurthapa8775
@minbahadurthapa8775 Жыл бұрын
Bagbash. Kuragarchha
@jharnabaraily5295
@jharnabaraily5295 Жыл бұрын
Good job keep it up kishor sir
@jimirai4915
@jimirai4915 Жыл бұрын
Good job sir
@Muskaan_for_You
@Muskaan_for_You Жыл бұрын
अस्पतालले पनि बिरामी को रकम लिन्छ र उपचार गर्छ तर कतिपय को ठिक हुदैन त् .....किन मिडिया गएर सोधपुछ गर्ने हिम्मत गरेको छैन र गर्न पनि सक्दैन ......, फलाना डाक्टरले उपचार गरेको निको भएन ...तेत्रो रकम सकियो भनेर आज सम्म कुनै पनि मिडियाले समाचार बनाएको छैन ...., अस्पतालले पनि यस्ता प्यारालाइस , तर्सिने , एकोहोरो हुने , बहुलाउने , लाइलागोन , जस्ता बिमारी निको पार्न सक्दैन .तेस्को लागि आयुर्वेद उपचार या झाक्री नै चाहिन्छ जस्तो लाग्छ तर यहाँ शिव शक्ति बाबाले हपताको १०००० मागेको चाहि अति भो ......! यसरी मोटो रकम लिन नहुने हो ...... , बाबा को पन खर्च होला तर तेसरी रकम को माग अति भो .....
@amartajpuria6772
@amartajpuria6772 Жыл бұрын
Kishor sir🙏 Good job keep it up...
@rajankc256
@rajankc256 Жыл бұрын
यस्ता ठग को पनि बिश्वास गर्ने हो ।
@BigBrain-sx4pm
@BigBrain-sx4pm Жыл бұрын
याे सबै धार्मिक गुण्डाहरुको ठगी धन्दा हो। यी गुखाने लम्पट अन्धभक्तहरु लाई कुरा बुझाउन जरुरी छ। 🤑
@premshahithahakur188
@premshahithahakur188 Жыл бұрын
यस्तो अनपढ गवार झुटको बाबा आमा खेति बन्द गरियोस अन्धबिश्वास हो यो पाखडीपन कोहो यसको दोकान बन्द गरियोस
@puspack2066
@puspack2066 Жыл бұрын
प्यारालाईसिस त थेरापिमा पाे जानू पर्छ मालिस त घरमा बसेर गरे नि हुन्छ नि
@BigBrain-sx4pm
@BigBrain-sx4pm Жыл бұрын
याे सबै धार्मिक गुण्डाहरुको ठगी धन्दा हो। यी गुखाने लम्पट अन्धभक्तहरु लाई कुरा बुझाउन जरुरी छ। 🤑
@ujjalshrestha5469
@ujjalshrestha5469 Жыл бұрын
Where is this place?
@ohmrai4255
@ohmrai4255 Жыл бұрын
लुट्यो लुट्यो !
@ranbudhathoki
@ranbudhathoki Жыл бұрын
खालो सरो शिव बाबा अझ कुन दिन जेल पुग्ने हुन हेर्दै गर्नु होला
@aaroshitamang355
@aaroshitamang355 Жыл бұрын
मान्छे नै पिता र माता , भगवान हुन थाले पछि ।। मठ मन्दिर भत्गाइ दिए हुन्छ।
@BigBrain-sx4pm
@BigBrain-sx4pm Жыл бұрын
याे सबै धार्मिक गुण्डाहरुको ठगी धन्दा हो। यी गुखाने लम्पट अन्धभक्तहरु लाई कुरा बुझाउन जरुरी छ। 🤑
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
Thag haruko chori dhanda aaroshi
@kumartamang8795
@kumartamang8795 Жыл бұрын
एदि नहुने थियो भने आजा सम्म केके भैसकने थियो खोईत कोसैले केही भनेको छैन तेसैले बिस्वास गर्नु पर्छ हसपिटलमा पनि कुनै कुराको ग्यारेन्टी दिदैन आफ्नो2 लक हो जय बाबा"""
@bhojpureraikanchha4440
@bhojpureraikanchha4440 Жыл бұрын
अलिक कमाइ खाने तरिका त बनाउदै छैन ।
@shantayogi1080
@shantayogi1080 Жыл бұрын
Kishor g ahile aayera bimariharulai sodhnus jo pyaralis bhayeko bimari 2 din aaunu pa xaina faida xaina bhanne haru sagga.yadi thik hudai xaina bhane kina? Aru din thapera basiraxan.Dhanyabaad!
@Muskaan_for_You
@Muskaan_for_You Жыл бұрын
सवैल आसले आउछन , बिरामी निको हुनु नहुनु आफ्नो ठाउमा छ .....तर खर्च पन होला रकम लियो होला तर रकम ४०००० भनेको सुनियो यदी यो कुरा सत्य हो भने तेत्रो रकम लिनु आवश्यक छ जस्तो लाग्दैन .......खर्च छ तर उपचार सहि हो भने र निको हुन्छ भने ठिकै हो .....डाक्टरले पनि फि त् दह्रै लिन्छ त् खै डाक्टरले शतप्रतिसत निको त् कतिपय को हुदैन त् .......मिडिया हरु तेतातिर पन गएर अन्तर्वार्ता लिन हुन् अनुरोध छ ...कि डाक्टर साब बिरामी निको भएन किन यत्रो रकम लिनु भएको भनेर मिडियाले हिम्मत गरोस प्रश्न सोधोस ....नत्र के धामी झाक्रीलाई मात्र टाउको दुखाइ दुखी सोधेको हौ ......ह्यांग पो लाग्यो .....
@chikenlegpis1781
@chikenlegpis1781 Жыл бұрын
🙏🙏🙏
@sirjanamamanoramaavas7621
@sirjanamamanoramaavas7621 Жыл бұрын
मालिसले निको भए भयो नत्र उहीँ हो पैसा कमाउने बाटो
@bimalaachhami468
@bimalaachhami468 Жыл бұрын
के के बाबा उत्पति भए भए मत ३/४ छक परे।गरी खाने बाटो, ईश्वरको लिला हो की, सैतानको लिला होला ?
@nirmalarai4159
@nirmalarai4159 Жыл бұрын
ढाड कुप्रो परेका मान्छेको ढाड सिधा बनाइ दिनु हुन्छ कि नाइ शिव शक्ति बाबाले
@rajukhadkamemari2539
@rajukhadkamemari2539 Жыл бұрын
यक हप्ताको १० हजार भने पछि मङगो पो रैछ त
@g.sbist4978
@g.sbist4978 Жыл бұрын
एक हप्तामा 10 हजार भने पछि केको फिरि भयो त
@Manmayanembang1
@Manmayanembang1 Жыл бұрын
✌️👌👍👌👍🙏
@tilakgataraz7574
@tilakgataraz7574 Жыл бұрын
Wa re WA hamro Nepal.. Bikas hudai xa.. Aba mbbs padai Ani doctor gaiib😂😂
@BigBrain-sx4pm
@BigBrain-sx4pm Жыл бұрын
याे सबै धार्मिक गुण्डाहरुको ठगी धन्दा हो। यी गुखाने लम्पट अन्धभक्तहरु लाई कुरा बुझाउन जरुरी छ। 🤑
@chantarkantasharma4507
@chantarkantasharma4507 Жыл бұрын
कठैबरा हाम्रा नेपालि सोजा दिदि बैनि दाजु भाई कस्तो भ्रममा पर्नु भयोनि यसतानरपिचासले गर्दा ठगिनु भयकोछ यो दुई चार दिनमा भाइरल हुने पैसाकामाउने मेसो गरिराको छ यस्ता गुरु मात कतिआय कति गय रपनिअ बिस्वास गर्न छाडदैनन कठै भरममा पारेको छ भने यो गुरुलाई चाकमा सिस्नु पानी मजाले लगाउनुपर्छ
@nishapanthi8383
@nishapanthi8383 Жыл бұрын
Salute xa sir yo kam j garnu bhayo ni god Blessing you sir always sukhai sukha paunuhunxa uff ke ho yo sab tyo dhongi baba lai sodhnus hai plzz
@krishnarai6808
@krishnarai6808 Жыл бұрын
kisor vaiko parsna sodne tarika chai sarei ramro lagxa malai.
@krishnakumarimagar1710
@krishnakumarimagar1710 Жыл бұрын
Yesto Nam chalnu thle paxi satru lagna thaxa hosiyar siva sakti Bab a ji
@Lok-uc6mu
@Lok-uc6mu Жыл бұрын
Yes ma 100 ma 5 % matra niko huney ho sabai khaney vado ho month ma 40/50 hajer?
@shivaadhikari7959
@shivaadhikari7959 Жыл бұрын
ramro hunchha vane garna dinuhoos kishor ji
@BigBrain-sx4pm
@BigBrain-sx4pm Жыл бұрын
याे सबै धार्मिक गुण्डाहरुको ठगी धन्दा हो। यी गुखाने लम्पट अन्धभक्तहरु लाई कुरा बुझाउन जरुरी छ। 🤑
@nishant3597
@nishant3597 Жыл бұрын
🤣🤣😂😂😁 सपना मा देको रे तेल
@krishnaghimire3406
@krishnaghimire3406 Жыл бұрын
कुन ठाउ पो रहेछ
@jayantibasnet3142
@jayantibasnet3142 Жыл бұрын
यहाँ बिरामीलाई 40 हजार पैसा लिएर मात्रै उपचार सुरु हुन्छ रे नि।
@shantayogi1080
@shantayogi1080 Жыл бұрын
दुईवटा कान खोलेर र यदि विचार गरेर आफ्नो वाक्य खोले राम्रो हुन्छ है।
@jayantibasnet3142
@jayantibasnet3142 Жыл бұрын
@@shantayogi1080 हामीलाई के गालि गर्नुहुन्छ मिडियालाई भन्नुस न।हामीले त सुनेको कुरा हाे कि हैन रहेछ भनेर मात्रै बुझ्न खाेजेकाे हाे हजुर।
@ganeshsunar9547
@ganeshsunar9547 Жыл бұрын
ढोङ्गी हारुलाइ बिस्वास नगर्नुहोस् ।
@BigBrain-sx4pm
@BigBrain-sx4pm Жыл бұрын
याे सबै धार्मिक गुण्डाहरुको ठगी धन्दा हो। यी गुखाने लम्पट अन्धभक्तहरु लाई कुरा बुझाउन जरुरी छ। 🤑
@nepalmongolianheart1899
@nepalmongolianheart1899 Жыл бұрын
याे स्थल ख्रिष्टियानकाे हुन्थ्याे भने -गाईका सन्तान क्षेत्रि बाहुन कथित हिन्दुहरुकाे निद्रा हराउने थियाे-रातदिन बिराेध गर्नेथिए?
@prayushsharma1637
@prayushsharma1637 Жыл бұрын
"चताचुड० ठगवन्धनसरकारलेलथासिड०पारेकोदेशमा जस्जस्ले लुटला गीद्धवनेर गुरू सुरू वनेर जतिसक्यो उतिलुक्ष्न सके सॅलुक्ष्छन्! "फन्डा"भन्दा" डण्डा" ठोक्नुपर्ने" मा तठगबन्धनको सरकारलाई स्वास्थ्यऐनकानूनतलुवामुनि राख्ने सरकार भयकेमा सरकारले टेबीलमुनिबाट नगद तान्न् छन् कि? होईनभने यस्तो हालतकिन? बाबाजीले ट्याक् तिर्रेकाछन ? जनताको स्वास्थमाथि हचुवाकोभरमा खेलवाड गर्ने लाईसेनस् सरकारले किन दियो?
@ishworishika5299
@ishworishika5299 Жыл бұрын
Kamau dhanda gajjab xa ba....
@lamasom6394
@lamasom6394 Жыл бұрын
यो कुन पत्रकार हो स्टाटर्स त अलि मन परेन है
@bhuwannepali6076
@bhuwannepali6076 Жыл бұрын
हावा रे 😁😁😁तेरिमा अघोरि
@laxmilimbu3993
@laxmilimbu3993 Жыл бұрын
Namaskar guru 🙏🙏🙏🙏🙏🙏
@rockstar3155
@rockstar3155 Жыл бұрын
namskar namskar laximi ji k vayo timlai sanchai xau timi 🙋 💘 💘 💘 💏💏💏
@BigBrain-sx4pm
@BigBrain-sx4pm Жыл бұрын
याे सबै धार्मिक गुण्डाहरुको ठगी धन्दा हो। यी गुखाने लम्पट अन्धभक्तहरु लाई कुरा बुझाउन जरुरी छ। 👮👮👮
@sita3324
@sita3324 Жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏
@aanandakhanal777
@aanandakhanal777 Жыл бұрын
तेहा होट्ल खोल्न पाय त दामी चल्छ होला हो
@kishordhungana6406
@kishordhungana6406 Жыл бұрын
yo kun thu ma ho jankari pm na plz
@BigBrain-sx4pm
@BigBrain-sx4pm Жыл бұрын
याे सबै धार्मिक गुण्डाहरुको ठगी धन्दा हो। यी गुखाने लम्पट अन्धभक्तहरु लाई कुरा बुझाउन जरुरी छ। 👮👮👮
@manitarai1194
@manitarai1194 Жыл бұрын
Dharan bp ma operation garawnus sasto hunx pressure le hane ko niko hune samvabna hunx yesto gatana ma niko vako mero afanta chaa
@Hellonepal969
@Hellonepal969 Жыл бұрын
4:53 .
@कुमारबान्तावाराइ
@कुमारबान्तावाराइ Жыл бұрын
म पनि गाको थिए यो बाबाको मा तर मलाइ चाइ अलिकती पनि बिस्वास लागेन मत शिभसक्ती बाबा हैन ढाेङी बाबा भन्न चाहन्छु वाइयेत्😉
@BigBrain-sx4pm
@BigBrain-sx4pm Жыл бұрын
याे सबै धार्मिक गुण्डाहरुको ठगी धन्दा हो। यी गुखाने लम्पट अन्धभक्तहरु लाई कुरा बुझाउन जरुरी छ। 👮👮👮
@arunbkbk5892
@arunbkbk5892 Жыл бұрын
यो सब झुत हो मालिस गर्ने तेल भनेको बन्दुक मा हाल्ने तेल र बिजुली तेल भन्नी हुन्छ यो घर मै गर्दा पनि हुन्छ
@sanugurung6377
@sanugurung6377 Жыл бұрын
Kun duniyako shakti baba yo feri??(Dam it)
@BigBrain-sx4pm
@BigBrain-sx4pm Жыл бұрын
याे सबै धार्मिक गुण्डाहरुको ठगी धन्दा हो। यी गुखाने लम्पट अन्धभक्तहरु लाई कुरा बुझाउन जरुरी छ। 🤑
@amarlama8362
@amarlama8362 Жыл бұрын
Hosiyar ranu hola guru hjr pani pall sadip jashto fashnu holla belaema sachet rahanu holla
@BigBrain-sx4pm
@BigBrain-sx4pm Жыл бұрын
याे सबै धार्मिक गुण्डाहरुको ठगी धन्दा हो। यी गुखाने लम्पट अन्धभक्तहरु लाई कुरा बुझाउन जरुरी छ। 🤑
@bishalnepal4211
@bishalnepal4211 Жыл бұрын
Nepal ma paisa hawa ma udeko hunchha. Samauna lai IDEA matra chahinchha. Aru kehi bolina.
@surajrana8582
@surajrana8582 Жыл бұрын
Absolutely right
@nisagurung1399
@nisagurung1399 Жыл бұрын
Right
@BigBrain-sx4pm
@BigBrain-sx4pm Жыл бұрын
याे सबै धार्मिक गुण्डाहरुको ठगी धन्दा हो। यी गुखाने लम्पट अन्धभक्तहरु लाई कुरा बुझाउन जरुरी छ। 👮👮👮
@millie_loves_food
@millie_loves_food Жыл бұрын
Hospital bhanda vid vad richha! Satya kura aayo vane, ab tyaha pugne harule ek patak sochchhan!
@BigBrain-sx4pm
@BigBrain-sx4pm Жыл бұрын
याे सबै धार्मिक गुण्डाहरुको ठगी धन्दा हो। यी गुखाने लम्पट अन्धभक्तहरु लाई कुरा बुझाउन जरुरी छ। 🤑
@lekhthapa9857
@lekhthapa9857 Жыл бұрын
हेर हेर नेपाली को बुद्दी
@BigBrain-sx4pm
@BigBrain-sx4pm Жыл бұрын
याे सबै धार्मिक गुण्डाहरुको ठगी धन्दा हो। यी गुखाने लम्पट अन्धभक्तहरु लाई कुरा बुझाउन जरुरी छ। 👮👮👮
@laxmilimbu3993
@laxmilimbu3993 Жыл бұрын
🙏🙏🙏🙏🙏🙏
@serchanprabhat2522
@serchanprabhat2522 Жыл бұрын
बिदेशमा मसाज ट्रेनिङ गरेकोले केटीले केटालाई केटाले केटीलाई भारतमा पनि कम्बल बाबा हरे राम बाबाले केटाकेटीलाई शरीरको अंग अंगमा समायर मर्याकमुरुक पारेको देखीन्छ त्यो मान्छेको हेर्ने दिष्टिकोणमा फरक फरक धारण ह‍ नेपालमा पनि स्त्रीरोग डाक्टरहरु थुप्रै छन् महिलाको बच्चा जन्म दिदा अपरेसन देखी योनीमा टाका लगाउने पुरुष डाक्टरले गर्दछन् सानो धारण राख्ने जमाना छैन् ।
@sabitarai6453
@sabitarai6453 Жыл бұрын
This is so wrong andabiswas 😑 Tyo baba nai herda ekh number ko chota ra alcoholic jasto cha 😒
@ramlimbu7705
@ramlimbu7705 Жыл бұрын
Timiru chrisian ko gharr jane hoina
@sabitarai6453
@sabitarai6453 Жыл бұрын
@@ramlimbu7705 Chrisian k ho tyo vaneko ki Christian vaneko ? Yadhi Christian vaneko ho vanay chai yes I am blessed to be a Christian yadi tapai pani janu vako chaina vanay janus sacho Prabhu lai chinus ani life ma koilay pani nirasako jewan jewnu parnay chaina🙂❤️
@shovapantha17
@shovapantha17 Жыл бұрын
यो एउटा सक्ति हो र आत्मा बिस्वास पनि हो आहिले हस्पिटलमा उपचार गर्न धेरै गाह्रो छ पैसा नहुँदा मान्छे तेसै मर्छन् तेहा आउने बिरामि हस्पिटलमा उपचार नभएर या गर्न नसकेपछि आउछन् । त्यो ठाउँ नै बिरामीको अन्तिम उपचार
@sumansubbamanu262
@sumansubbamanu262 Жыл бұрын
Ho thik bhannu bhayo tapaile yo nai antim upachar ho paisa nahuneko lagi, ali ali paisa raheko hunxa tyo pni yahi aayera sakinchha r niko pani hudaina tespaxi masan ghat
@BigBrain-sx4pm
@BigBrain-sx4pm Жыл бұрын
याे सबै धार्मिक गुण्डाहरुको ठगी धन्दा हो। यी गुखाने लम्पट अन्धभक्तहरु लाई कुरा बुझाउन जरुरी छ। 🤑
@prabinshrestha8262
@prabinshrestha8262 Жыл бұрын
Yep supop
@hongkongnepal861
@hongkongnepal861 Жыл бұрын
Nepali haru ma ajhai pani education ko kami x
@sanugurung6377
@sanugurung6377 Жыл бұрын
Yo baba vanne jantu lai nepal aayera vetne bela bayo Kishore Brother
@BigBrain-sx4pm
@BigBrain-sx4pm Жыл бұрын
याे सबै धार्मिक गुण्डाहरुको ठगी धन्दा हो। यी गुखाने लम्पट अन्धभक्तहरु लाई कुरा बुझाउन जरुरी छ। 🤑
@bikashkhadgi3020
@bikashkhadgi3020 Жыл бұрын
sewa ho vane free hune garnu parxa.. malai tw guru ko boli sunda dherai batho xa jasto lagxa... malai biswaas lagena yo guru ko
@tutusama77
@tutusama77 Жыл бұрын
Muurkhako basti, tyo gorulai kaarbahi garnu parxa.
@TMG_GANGSTER_FF
@TMG_GANGSTER_FF Жыл бұрын
Birami thik hunxa bane derai kura ni garnu hunna hai
@khimprasad7026
@khimprasad7026 Жыл бұрын
Birami haru ta tannai xan ta sewa nai dharma ho
@Yang40999
@Yang40999 Жыл бұрын
Yaha kehi hudaina mero ximeki le one month ko 40 thousands diyo baki birami testaixa
@falebalazemi2108
@falebalazemi2108 Жыл бұрын
🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@anjuthapa8701
@anjuthapa8701 Жыл бұрын
malai ta Ali kati ni biswash lagdaena hau xyaa manxe haru kati andha biswash gare ko hola uff
@BigBrain-sx4pm
@BigBrain-sx4pm Жыл бұрын
याे सबै धार्मिक गुण्डाहरुको ठगी धन्दा हो। यी गुखाने लम्पट अन्धभक्तहरु लाई कुरा बुझाउन जरुरी छ। 👮👮👮
@yogenbeatam3311
@yogenbeatam3311 Жыл бұрын
Upachar garda sarir ma aliali tach hunu swavabik ho ni teso vaye ta upachar nai garna naaunu paryo ni dr ko ma jada k maila le mailai purus le purus sanga matra dekhauxn tesaile upachar jasle gareni hunx tara pais chai kati linx vanne kura ho
@premrai996
@premrai996 Жыл бұрын
Yo chai thik hoina yo gurujilai arrest garnu parcha,yesko kunai thik chaina...
@BigBrain-sx4pm
@BigBrain-sx4pm Жыл бұрын
याे सबै धार्मिक गुण्डाहरुको ठगी धन्दा हो। यी गुखाने लम्पट अन्धभक्तहरु लाई कुरा बुझाउन जरुरी छ। 👮👮👮
@preamprakash8031
@preamprakash8031 Жыл бұрын
B.&.c hospatel vanda poica dhari
@rameshprasad4676
@rameshprasad4676 Жыл бұрын
यो मान्छे फटाह नै जस्तो लाग्यो मलाई चाइ
@reemazjumnpj7561
@reemazjumnpj7561 Жыл бұрын
Follow gardai garnu hola ma pni auxu ni
@laxmanale8006
@laxmanale8006 Жыл бұрын
farar jodi ko uodate rkhnus na
@evanikarana8211
@evanikarana8211 Жыл бұрын
Malai ni hernu man x 👏👏tyo jodi ko Pailo part heriskeko xu
@yogenphokhrel2118
@yogenphokhrel2118 Жыл бұрын
Vannu man thiyo navanu hola k khasto samasya x khasle bhujne
@premtilija9847
@premtilija9847 Жыл бұрын
Niko hunxaki vanera aeko holan ni , biwasle
@saritarai3585
@saritarai3585 Жыл бұрын
Lu hau hana hamro maktan thul dai panipo siba baba koma kam gardai omg nicc
Good teacher wows kids with practical examples #shorts
00:32
I migliori trucchetti di Fabiosa
Рет қаралды 12 МЛН
Cool Parenting Gadget Against Mosquitos! 🦟👶
00:21
TheSoul Music Family
Рет қаралды 24 МЛН
Я сделала самое маленькое в мире мороженое!
00:43
Кушать Хочу
Рет қаралды 4,5 МЛН
Good teacher wows kids with practical examples #shorts
00:32
I migliori trucchetti di Fabiosa
Рет қаралды 12 МЛН