हैन हाम्रो सुरेन्द्र डाक्टर साहेब ले गोपी हमालले गरेको काम हेर्न जान सकेको छैन भन्नुभएको धेरै भयो यति धेरै पत्रकार संग अन्तरबार्ता दिनुहुन्छ सबै पत्रकार हरु मिलेर गोपी हमालले गरेको राम्रो कामको निरीक्षण गराइने काम गरौं न हो राम्रो काम गर्नेलाई सहयोग गर्नुपर्छ चाहे त्यो जो सुकै होस् धन्यवाद
@chakgurung317511 сағат бұрын
बिचार त सबैले पोख्न पाईयो तर एउटा इतिहासको प्रोफेसरले, सामाज संबंधी , अन्तर्राष्ट्रिय द्वत्या संबंधी , संपूर्ण राजनितीक संबंधी , अर्थ संबंधी , कोर विश्लेषण गर्नु भनेको एकातिर झोलुङ्गो अर्कोतिर खोला भने जस्तै हो, यस्तो खालको विश्लेषण लाई आँध्यरोमा ढुङ्गा हानेको भनिन्छ
@krishnakc897110 сағат бұрын
Dharai padera kunai post ma na pugera mental vayako budo
@RajanRai14313 сағат бұрын
सहि राजनीतिक बिस्लेसन गर्ने हरु १ मा टंक दाहाल , २ मा निम्कांत पाण्डे , ३ मा हेमन्त सेडाई हुन् , बाकि का बालकृष्ण, सुरेन्द्र के शी, डिल्लीराम, बिजय, बेकार दहि चिउरे टाइपको बोल्छन ।
@ramthapa14339 сағат бұрын
जहिले पनि Negative कुरो गर्ने, क्या हो यस्तो, सहि लाई सहि भन्न सक्नु परयो डाडा•साब
@Umesh-n8x7 сағат бұрын
Jay Balen ❤🎉❤🎉 jay Rabi ❤🎉❤🎉
@hustler_lxxx730011 сағат бұрын
राजतन्त्र जिन्दावाद बेश्यातन्त्र मुर्दावाद
@dipendrakhadka546012 сағат бұрын
होइन हो यी बुढा पहिले ठिक ठिकै लाग्थ्यो त्र अहिले आयर केपिलो हलिनै रैछ कि जस्तो पो लाग्यो
@MrNspmagar10 сағат бұрын
yek dui wata bislesan bata dharana banunu thik jasto chai lagdaina, yo budho le kasaiko pachxe lera boleko malai thaa xaina
@KDar410 сағат бұрын
Malai poni testai lagdaixha
@sarojkc802211 сағат бұрын
100% सत्य
@SHALINNEPAL13 сағат бұрын
डा. साब नमस्कार
@dharmakoirala79638 сағат бұрын
Good comment dr saheb
@aangdi549912 сағат бұрын
बेला बेलामा विभिन्न पार्टीहरुले आफ्ना कार्यकताहरुलाई "अान्दोलन गर्न तयार हुनुस" भन्ने सुनिन्छ तर वास्तवमा भन्नु पर्दा देश बनाउने हो भने हर्क साम्पाङ र तिनलाई साथ दिनेहरूको अभियानबाट बरु सम्भव होला । यहाँ गफ गर्नेहरुको कमी छैनन् यसरी गफैले मात्र केही परिवारहरुको रोटी पाक्ला तर देश बन्दैन ।
@chakgurung317512 сағат бұрын
मन , बिचार , दृस्टी सधैं एकनासले सत्य तथ्य सही दिशामा समानान्तर किसीममले जानू पर्यो,
@jcrajkumar5794Сағат бұрын
Sahi kura garxan dr sab 😮😮😮😮
@Happy-uf3zj11 сағат бұрын
Dr Surendra KC hears a little harsh because of his bold statement of criticism against the political leaders. But he is right and he is telling the truth about the misdeeds, manipulation and corruption of the political leaders and government officials.
@dilbahadurgurung135213 сағат бұрын
भन्ना सजिलो छ तर, गर्ना गर्हो हुन्छ Dr.Saheb Kulman र Balen ले गरेको काम आहिले सम्मा कसैले गरेको छैन जस्तो लाटो मान्छे लाई पनि थाहा छ I 🙏
@kiranmaharjan6199 сағат бұрын
Daka Saab
@Bayambu.K5 сағат бұрын
Kp ba❤❤❤
@raipratiman7 сағат бұрын
राम्रो लाई राम्रो त बन्नुपर्ने होला नि sir. Swagat Nepal रबि ko खेदो khanne khanti हो.
@tejeshadhikari79397 сағат бұрын
Sahi ho sir 🫡
@BinodTimsina-o2y7 сағат бұрын
Muji patha .. ma hearing seeing ma xu live hó
@rajendramakhim25282 сағат бұрын
डा.सुरेन्द्र केसि ज्युकाे दुधकाे दूध,पानीकाे पानी छुट्उने महान बिश्लेसकलाई १० सलाैट छ।
@SuryaGhale-r5i5 сағат бұрын
Jay harka
@ChaturbhujRegmi9 сағат бұрын
हाे ,यसलाई पर्यटन क्षेत्रमा लगेर मध्य क्षेत्र चितवनलाई राजधानी बनाउँदा ठिक हुन्छ ।
@suzanshrestha3312 сағат бұрын
राम्रो कामलाई न चपाई स्याबास भनुम् डाक्टर साब। मेरोपनि समर्थन चा भनुम्। की हजुर तपाईं गरेपछि मात्र भन्ने हो?
@gurungsidartha627510 сағат бұрын
जय बालेन.🫡🫡
@dapendrabhandari137611 сағат бұрын
अब काम मा उ्त्रिन पर्यो डा.साप हामि पछिबाट हात दिन्छाै
@rajendrasubedi80257 сағат бұрын
Mr Dr अब बालेनको लोकप्रियता बढेको जस्तो लाग्न थालो ? अलिक अस्ति सम्म त केटा केटि भन्दै थियौ त Dr
@user-fz7vw8xf5q12 сағат бұрын
घाम ले डढेछ राष्ट्रीय गफाडी
@KesharLimbu-z2p12 сағат бұрын
Shahi ho
@yogendraacharya31728 сағат бұрын
डा.सुरेन्द्रलाई बुडानिलकण्ठ,नुवाकोट तिर महानगर भित्र पर्दैन भन्ने थाहा हुनु पर्ने त
@JagatbahadurShah-nl5ip3 сағат бұрын
Dr sir ko pani kura ali yata na uta ko kura bhayo hajur
@ChakaraThakurati8 сағат бұрын
डा साप हुलानेता अरुलाई देश बनाउनु भन्दा कि कुर्छि कसरी जोगाउने आ मात्रै केन्द्रित
@KesharLimbu-z2p12 сағат бұрын
Harkalaichai hernai sakdaina yo pradale
@Eightyone585112 сағат бұрын
सुसिला कार्की एमाले बिरोधी हो यो आज को कुरा हो। जस्तो तुक छैन। रबि लाई थुन्नु हुदैन जो गलत छ।
@dharmakoirala79637 сағат бұрын
Ho kammar ma problem bhaye xa ta
@KmlamaLama7 сағат бұрын
सिदा प्रतिस्रोत हो , यो सामान्य लाटो राजनिती गर्ने लाई नै थाहा छ ।
@deepakkarki16011 сағат бұрын
ए सिदान्त हुने पार्टि ले बिगारेछ राजधानि?बालेनको के सिदान्त छ र?काम गर्ने लाइ सिदान्त चाहिनछ? फन्टुस बुडाको कुरा।
@rajarijal44111 сағат бұрын
ए बुढो मान्छेले कलेजमा पढाउने मात्रै ठिक छ के अरु राजनीतिक कुरोहरूमा विश्लेषण गर्न मिल्दैन कहाँ दिमाग खुस्केको जस्तो अब राजधानी चेन्ज गरम भन्छन् दिल्ली लैजानी
@BinodKarki-w1q12 сағат бұрын
Kin bolaunu ta
@gartauladharma80283 сағат бұрын
head line कीन फरक ???
@JunaMainali10 сағат бұрын
यो " र" को फ्याउरा लाई कतिबिधी भाउ दिएको।
@bhojrajtiwari426311 сағат бұрын
फोहोर को राजनीति ठुला दल का दलाल हरुले गरिरहेका छन डा साब।
@binodbaraili757410 сағат бұрын
मान्छे जहिले पनि माओवादीको पिछे किन लागेछ मधेसवादीको पिछे किन लागेछ यसले पहिले धेरै बिगारेको रहेछ प्रोफेसर भएर र भाटे खाको थियो कि क्या हो
@KedarSharma-v3n12 сағат бұрын
Chunab rupi natak ma kina kharcha garnu parla ra...! Bhagbanda ma seat haru bitaran gari.. sarkar gathan garne system banaye hune jasto bho..!!
@humhamal828910 сағат бұрын
E desdrohi buddijibi haru lai vata lagaunu parcha pagal haru desh ma asthrta liuna khojni haru e pagal haru le vanera kehi huniwala chaina.
@शिबकुमार-य2थ2 сағат бұрын
यो झन महा फन्टुस हो कहिले के बोल्छ कहिले के बोल्छ ।
@binarajaure573113 сағат бұрын
Ramro yqsto vrast sarkar satta ma hunu vanda girekai thek
@BishnuAle-wf2en7 сағат бұрын
Surindra sir taoai taj pani boli tpta dhi jasto lxa
@DipendraGm-o7f6 сағат бұрын
Parchande Ko vatuwa
@deepakkhadka753411 сағат бұрын
केपि झोले हो यो
@dharmakoirala79637 сағат бұрын
Hatiyar j j bheye Pani baliyo ho
@kunmanc85315 сағат бұрын
rastrapati ko name ni taha na huney yo kasto youtubey ho
@manbahadurthapa773813 сағат бұрын
कश्मीर मा अहिले चाहि painchha धारा 370 , 26A हटाए पछि
@BikashBaniya-ci2nf11 сағат бұрын
Buda lay K bolchan buda Lai nai Tha hudaina
@russellviper409412 сағат бұрын
Bichara dagder baje😂😂
@rajendrasubedi80257 сағат бұрын
Mr Dr अब बालेनको लोकप्रियता बढेको जस्तो लाग्न थालो ? अलिक अस्ति सम्म त केटा केटि भन्दै थियौ त Dr