भारतीय सचिवको र ओलिको भेटघाट सँगै झनै उग्र बन्यो युवाको आन्दोलन, माओवादीमा भाडभैलो सुरु Dr Surendra

  Рет қаралды 30,852

Ekata Tv Nepal

Ekata Tv Nepal

Күн бұрын

#kulmanghising #pmoli #drsurendrakc
.
.....................................................................
Ekata TV Nepal Official KZbin Channel
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
This KZbin channel is about Latest compact news & information we published everyday as possible.
Embedding to a website is allowed.
Ekata News Pvt. ltd.
Suchana Bibhag registration number : 3258-2078/079
Website : ekataonline.com
Email : ekatanews01@gmail.com, ekataonline01@gmail.com
Contact : 9841668405, 9823482929
#drsurendrakc
#hemantasedhai
#rabilamichhane
#balenshah
#drdixit
#drkc
#ekatatv
#drvijaymishra
#bishnubhattarai
#durgaprasai
#balen
#harkasampang
#ekatatvnepal

Пікірлер: 70
@user-fy4ij7ub8w
@user-fy4ij7ub8w Ай бұрын
जब बङ्ग्ला देश को जस्तो नेपाल्मा पनि आन्दोलन हुदैन तब सम्म बिचलिया नेता हरुलाई तह लगाउनु सक्दैन भन्दा फराक नपर्ला।
@ramjiadhikari1061
@ramjiadhikari1061 29 күн бұрын
Dr सुरेन्द्र सर ! तपाईंले देश को हालत बारे खबरदारी गर्नु भयो ।अबको दिन तपाईंले बुझे जस्तो हुन्छ तर तपाईंले यथार्थ बुझेर कुरा अन्तै मोड्नु भाको छ ।अबको दिन भु राजनीति तिर मोडियो जे यिनिहरु गर्दै छ्न त्यो हुन्न जे हुँदै छ त्यो भन्दैनन ।सर देश गम्भीर मोड मा ।❤❤❤❤
@chandramasigdel5432
@chandramasigdel5432 29 күн бұрын
Sahi ho Dr sab
@bikashrai8170
@bikashrai8170 29 күн бұрын
Jai Rabi sir
@devrajjoshi9236
@devrajjoshi9236 29 күн бұрын
यिनका प्रभुकाे कृपा र दृष्टि रहेसम्म कुनै पनि हालतमा नेपालमा जन बिद्रोह र अान्दोलन हुदैन ।
@kamalphuldel4137
@kamalphuldel4137 29 күн бұрын
यि बुढा नि कुलमानको राजीनामा चाहानछन । देशको पैसा उठाउछु भन्दा कुलमानको पछाडी खेदो खन्ने, देशको सम्पत्ती उठाउनु पर्छ भन्ने ठाउमा राजिनामा दे राजिनामा दे भन्ने । किनकी यिनलाई नि व्यापारीले पालेको हुनु पर्छ ।
@vishwanathacharya5997
@vishwanathacharya5997 Ай бұрын
प्रमुखत: सरकारको भूमिकामा गरिएको टिप्पणी भन्दा किन जनता लक्षित यो टिप्पणी ?
@keshavgaire2535
@keshavgaire2535 29 күн бұрын
देवर हरु झापा को केरा मुखमा हालेर व्रत बसेका छन् जस्तो छ , डा साब ।
@kulbahadur2312
@kulbahadur2312 29 күн бұрын
डा सब सरि के राम्राे काम गर्ने ले सबैले अजिनामा दिदै जाने हाे भनि याे देश बनाउने कस्ले र के हामिले छाेर्दै जाने हाे कुनैन कनैदिनत याे हुन्छ हाेला नि सर🙏
@abhimanyusiddartha2328
@abhimanyusiddartha2328 29 күн бұрын
म्याउबादी प्रचन्ने हरुलाई जनकारबाही नगरीकन देश र जनताको भलो हुदैन डाक्टर साहेव
@prakashghimire9808
@prakashghimire9808 29 күн бұрын
डा साव देशमा धेरै राजा भएपछिको परिणाम होइन् र यो
@singhabdrthapa3668
@singhabdrthapa3668 Ай бұрын
Kulman Ghising Jindabad
@user-ly6cv2kd7c
@user-ly6cv2kd7c 29 күн бұрын
बिद्युत प्राधिकरण लाइ पनि के पि ओलीले ने बा नि कै हालतमा पुरयाउने छन्।
@krishnarai6076
@krishnarai6076 28 күн бұрын
हर्क ले पानीको महशुल बढाएको होइन ३४ बर्षको गुण को कारण महशुल बढेको भन्दैछन् त डाक्टर साहब
@vishwanathacharya5997
@vishwanathacharya5997 Ай бұрын
राजनीति गर्नेले गरेका प्रभावपूर्ण क्रियाको विम्व हेरेर त्यहाँ केन्द्रीकृत भएपछि नागरिकको ब्यथा निदान हुन्छ । अनि त्यो विकृति हटाउन सरकारको विरोध सबैतहबाट अलगअलग तरिकाले गरिन्छ । यो कदापि नाजायज होइन । डा.साबको तर्क यसकारण स्पष्ट हुन सकेन कि !
@birendrakarki7628
@birendrakarki7628 29 күн бұрын
Dr jhole
@ambirgurung4462
@ambirgurung4462 29 күн бұрын
यदि घिसिङ नेपाल विधुत प्रविधिकरणवाट हटे लगत्तै हामिले क्यानडल र इनभोल्टर जोहो गर्नु पर्ने होला नि त डा साप!🙏
@jyotirayamajhi735
@jyotirayamajhi735 29 күн бұрын
यो बौलाहले पटक पटक बालेन शाहलाई मात्र गाली गर्छ, जून काम गर्छ र घुस खादैन।
@sherbahadurlingden2556
@sherbahadurlingden2556 29 күн бұрын
खोई यो बुढो पनी चिच्याएको चिच्याएकै कसैले सुन्ने होईन।
@gurung716
@gurung716 Ай бұрын
Every interview ma rajdut word bichar dr
@user-vw9uq5nv8q
@user-vw9uq5nv8q 29 күн бұрын
मटन थापा भाउजू को साडी भित्र गुप्त बास
@anamolkhatiwada2783
@anamolkhatiwada2783 29 күн бұрын
बनेपा हो सर , धुलिखेल हैन
@ramdahal7409
@ramdahal7409 20 күн бұрын
चुनाबमा तिमिहरुको भोट प्रयोग गरेर फ्याकन बुढा नेताहरुलाई! के को बाङ्लादेश
@ardniban
@ardniban Ай бұрын
डा हरुले विगारेको देशा
@kanchanjanghatv5114
@kanchanjanghatv5114 29 күн бұрын
Harka sampang r kulaman ko bare boleko Thik chhain
@gurungsidartha6275
@gurungsidartha6275 29 күн бұрын
Yo khate lay madwari bato paisha khako xa khate lay boldaina tyo barema balen harka kulman lai khedcha terima latuwa. Jay balen
@Jaganyogi-me7bl
@Jaganyogi-me7bl Ай бұрын
हैन डा.साहब स्पष्ट रुपमा बोल्न सक्ने बानि बसाल्नु।
@Anmlo-nathiUamy
@Anmlo-nathiUamy 29 күн бұрын
KC ji kina aako bidesh Sachib kina ke garna aako pattalagau Sena border ma pathau kohi auna Jana napaun
@Rajchamlingrai23
@Rajchamlingrai23 29 күн бұрын
Nagarikta kinne india ko madhise lai jail halne Dig ko saruwa garne bahun
@Rajchamlingrai23
@Rajchamlingrai23 29 күн бұрын
ABA ko PM Ra rastrapati mongol hunu parcha kina vane
@Rajchamlingrai23
@Rajchamlingrai23 29 күн бұрын
Lepulekh lipyadhura kalapani bechera khane bahun
@bungdebaitado
@bungdebaitado 29 күн бұрын
आफ्ना सन्तान बिदेश लखेटेर आफ्नै मातृभाषालाई असभ्य भाषा र अंग्रेजीलाई सभ्य भाषा भन्ने यस्ता विवेक बन्धक राखेर पेट पाल्ने गुलामलाई के स्थान दिएको हो ?
@ramdahal7409
@ramdahal7409 20 күн бұрын
अर्का महा पन्डित आए फेरि। हे दैब
@suneelthapa9758
@suneelthapa9758 29 күн бұрын
नेपालीहरु खाली अरुको कपि गर्न खोज्छ। पहिला पहिला श्रीलंका हुन्छ भन्थ्यो अहिले बाङ्लादेश 😂😂केही क्यासिदैन ।दुइचार दिन पछि सब साफ
@lavathapa5545
@lavathapa5545 29 күн бұрын
खेतान भाग्यो भन्ने हल्ला सुनिन्छ, के हो पत्रकार ज्यु?
@LaxmiShahi-kw7uj
@LaxmiShahi-kw7uj 29 күн бұрын
सब्कासब चोर भनेको सुन्नु भयनर
@sapanarai-rg8yw
@sapanarai-rg8yw 29 күн бұрын
Dubeko sabai kulmanle ukasnu parne pani thekka hainaholo ? Arkokura kulman sir nebanima bighaya nahunu hola ?.. bhane bhane bhandaima xoder hidna parxa bhanne haina , kam garer xadnu parxa ,
@tekmangurung7144
@tekmangurung7144 29 күн бұрын
Dr KC I’m your fans Please don’t give a false information, regarding Dharan waters matters Mayer planning to increase just 20 rupees not a 900%.
@user-ci1ge4pp3q
@user-ci1ge4pp3q Ай бұрын
सुरेन्द्र केसि प्रधान मन्त्री भए पनि कि नाप्दैन
@premthapa8988
@premthapa8988 29 күн бұрын
Pradhan matri? Dr sab ramro manxe bhaneko ta manasik hospital lanu parne bhayaxa
@mayasapkota8560
@mayasapkota8560 29 күн бұрын
KP KO jola
@user-kn8vu1xg6m
@user-kn8vu1xg6m 29 күн бұрын
रबिलामिछाने गृहमन्त्री हुदा निक्कै कराउने प्रश्न गर्ने पत्रकार युट्युबे जाठ्ठा हरु कहाँ लुके त खोइ गृहमन्त्री के गर्दैछ ..? किन चुप ?
@aayushgamer9026
@aayushgamer9026 29 күн бұрын
Baajeko kura Suno tungo n bungo he jheu matra
@ramamatya7733
@ramamatya7733 29 күн бұрын
चार वटा युटुब बोलेर देशको मुहाफेनेर्रे कटि हाँनु युटुबे नेता 😂😂😂😂😂😅
@dilkumar1886
@dilkumar1886 29 күн бұрын
यो मुला डाक्टर भने मान्छे पनि हावामा बोलदो रहेछ यहाँ मात्र 20 बडेकोहो
@alxra1_e909
@alxra1_e909 Ай бұрын
बुढा साच्चै यी नेता हरु संग मोहभंग भको हो ?कि भोलि पल्टुराम हुने हो ?
@LaxmiShahi-kw7uj
@LaxmiShahi-kw7uj 29 күн бұрын
डा साब ले पल्टुराम हुनुपर्छ भने देश पल्टिन्छ।
@KalibahadurK.c-id7pq
@KalibahadurK.c-id7pq 29 күн бұрын
Balen pm bhaya hotel todinchha sar
@user-gi5kl8xn1w
@user-gi5kl8xn1w Ай бұрын
पढेर अन पढ्न भको यो र बाबुराम
@LokBahadur-q8g
@LokBahadur-q8g 29 күн бұрын
Vrasta garera vusiya neta neti le desh barbad gari sake sir K ko paath siknu Bangladesh baata Thoknu parxa e vusiya netalai
@rmeshbagale9930
@rmeshbagale9930 29 күн бұрын
आलु जस्तो बहस 😀
@jemsgamingyt2873
@jemsgamingyt2873 29 күн бұрын
Yo manxe paisa ho
@RAEntertainment-de1rp
@RAEntertainment-de1rp 29 күн бұрын
डा.साब ९००% महशुल बृद्धि बिलकुल गलत हिसाब हो अनि गल्ति खबरको पछि नलाग्नु होला बुझेर मात्र भन्नु होला गलत खबरले गलत परिणाम दिन्छ हजुर। १०,००० लिटर पानीको बिलमा रु २०/- बढाउने कुरा थियो हजुर।😊
@ramrai2782
@ramrai2782 29 күн бұрын
तुरुन्त राजिनामा दे पनि भन्ने कुल्मान लाई किन छोएको पनि भन्ने भित्री कुरा बुझिन्छ ....
@user-pk4et3kn9d
@user-pk4et3kn9d Ай бұрын
बंगलादेशबाट शिक्षा कस्ले लिने जनताले कि नेताले ? कंग्रेस एमाले सुदृनि मौका काहींले सम्म 30 बर्ष एता शासन सत्ता उसकै हातमा छ जनताले चाहिँ यिनिको राबैय सधैं हेरेर मात्र बस्ने ।
@GitaBhujel-h2p
@GitaBhujel-h2p 29 күн бұрын
yo buro ko kam xn khali hareck kura ma dohoro lang lang garx
@greennepal8101
@greennepal8101 29 күн бұрын
rAastiya gafadi
@yamannishadahal
@yamannishadahal 29 күн бұрын
Pipal pate buda
@PortelChitranepalitrackdriver
@PortelChitranepalitrackdriver Ай бұрын
हुदा हुदा डा.साबलेपनी रबिको खेदोखन्न थाल्नुभयो
@LaxmiShahi-kw7uj
@LaxmiShahi-kw7uj 29 күн бұрын
कुरो बुज डा साब को।जो तो ले बुज्दैन
@DinkarMandal-qy7jv
@DinkarMandal-qy7jv 29 күн бұрын
Kun jharipatrakar ho bakwasko pani...
МЕБЕЛЬ ВЫДАСТ СОТРУДНИКАМ ПОЛИЦИИ ТАБЕЛЬНУЮ МЕБЕЛЬ
00:20
PEDRO PEDRO INSIDEOUT
00:10
MOOMOO STUDIO [무무 스튜디오]
Рет қаралды 26 МЛН
When you discover a family secret
00:59
im_siowei
Рет қаралды 34 МЛН
Deshkaal With Yogendra Yadav: Truth Behind Caste Census In India
24:24
The Indian Express
Рет қаралды 10 М.
МЕБЕЛЬ ВЫДАСТ СОТРУДНИКАМ ПОЛИЦИИ ТАБЕЛЬНУЮ МЕБЕЛЬ
00:20