दोहोरीका किङ भनेर चिनिने छत्र शाही र तिका सानुको दोहोरी हेर्दा बेग्लै किसिम को आनन्द हुन्छ।।।।
@govindakc61475 жыл бұрын
यो दोहोरी टेर्निङ मा पुर्याउने काम हाम्रो सबै जना ले सियर गरम टीका र छत्र साही मन नपराउने कोही पनि छैनन्
@karinadevi33322 жыл бұрын
3
@sujantmg28885 жыл бұрын
मन त खल्लो छ रबि दाइको कारनले तर छत्रको पनि दोहोरि नहेरि बस्न सकिन्न ।।।जय रबि दाइ जय इन्द्रेणि 🙏🙏🙏
@kedarnathbaskota8475 жыл бұрын
छत्र, टिका, खिमा & इन्द्रेणी पुरा टिम लाई सलाम छ ! सुखमानी दुखमानी इन्द्रेनी !
@samberkhatri23445 жыл бұрын
लु आजको कार्यक्रम पनि धेरै रमाइलो रैछ है छत्र र टिका त झनै दोहोरीका खानी नै भैहाले ।।।
@preetipretty45465 жыл бұрын
छश्र साहि बने पछि हूरूकै हूने म माश्र हो कि अरू कोहि पनि छौऊ साति हो💞💞💞💞💞
@daulatrawal34105 жыл бұрын
Ho
@Prajalove55 жыл бұрын
टिका सानू जि हजुर ले गित गाउदा मात्र हास्नु हुन्छ अरु को गित मा पनि हास्नु सिक्नु हो ला । हजुर हास्दा अति राम्री देखिनु हुन्छ । धन्यवाद सम्पुर्ण इन्द्रेणी टिम पर्ती
@हजारौंमाएकअन्लाईनचनल5 жыл бұрын
सहि मन को कुरा
@gopalpokhrel7555 жыл бұрын
सहि भन्नुभएको छ
@anuragrasaili69685 жыл бұрын
@@gopalpokhrel755 ओ माइला गड अरुले गाएको गितमा हास्नै पर्छ,नाच्नै पर्छ भन्ने कुन चाहिँ बिधानमा लेखेको छ र उसलाई हास्न मन लागेन हासेन होला।
@asthatamang63535 жыл бұрын
Akadam ramro haso tika didik0
@tulsarc93285 жыл бұрын
Anurag rasaili shi kuro
@menukakc69395 жыл бұрын
इन्द्रेणी सधै हेर्छु कृष्ण दाइ को उत्साह जागर साहै मन पर्छ।दाइ लाई नमस्कार छ।🙏🙏🙏🙏
@anuragrasaili69685 жыл бұрын
इन्द्रेणीमा सबै कलाकारहरु एक सा एक हुनुहुन्छ नै सम्मान र सलुट गर्नै पर्छ तर इ दुई छत्र र टिका आए पछि झन रौनक थपिएको छ सम्पुर्ण इन्द्रेणी परिवार लाई भगवानले रक्षा गरून्।
@prakashkhatri86755 жыл бұрын
कृष्ण कंडेल ज्यु नमस्कार रबि लामिछाने को बारेमा आवाज उठाउनु पर्यो रबि जि लाई तपाईं को सहयोग को खाँचो छ
@krishnarijal74495 жыл бұрын
Prakash Khatri सहि कुरम garnu भए गाउँ गाउँ शहर बाट उठाउनु पछ
@abinashab61715 жыл бұрын
सहि हो कृष्ण सर ले पनि आवाज उठाउनु पार्यो इन्द्रेणी बाट पनि
@bishalkrl76905 жыл бұрын
प्रकाश सर सहि भन्नू भयो कृष्ण कंडेल सर ले रबि सर को न्याय को लागि आफ्नो बुलन्द आवाज उठाईदिए निकै आभारि हुने थियौ ।
@hemantpaudal38605 жыл бұрын
Prakash Khatri dai hajur la vanako Kura 💯 Sai ho
@yampeacefuljourney81965 жыл бұрын
Hjr ma pani sahamat xu yo kurama plz aawaj uthaaunu paryo
@minathapa24615 жыл бұрын
ल अब सुरु गर्यो है इन्द्रणि हेर्न कति रमाइलो सबै टिमलाई नमस्कार
@bharatmaylu98925 жыл бұрын
Mina Thapa nice
@bharatmaylu98925 жыл бұрын
Nice
@Science20485 жыл бұрын
कति राम्रो गित छत्र शाहि र टीका सानू काे यस्तै अरू गितकाे अपेक्षा राख्दछु ।
@madhavkumardhakal17345 жыл бұрын
टिका दिदीको मुस्कानसहितको मिठो गितले सारा टेन्सन खलास भएको अवस्था ।।
@rajeshxettri76835 жыл бұрын
छत्र र टिकाको जोडि जमेको छ । यता हाजिर हौ त साथिव,।।।।
@tmrobfmprince92325 жыл бұрын
रबि दाई को सपोर्ट मा कोको छौ। यता हाजिर गरौत। Indreni हेर्ने ।रबि दाईलाई अहिले जनताको आवाज चायकोछ। Plz help him .Rabin dai
@deepvai29785 жыл бұрын
गित सुनेर मुड फ्रेस गरि राछु दिन भरी रबि दाइ चिन्ता मा
@gomabaral31555 жыл бұрын
Same hajur
@baldevsunar51265 жыл бұрын
Malai pani
@rameshramdam84585 жыл бұрын
same hzur
@RamLal-qj4ny5 жыл бұрын
Ma ne
@sombahadur8425 жыл бұрын
Same
@deepaksunarlamjungnepal36195 жыл бұрын
हर गरिब दुखी को।पिरा को भारी बिसाउ चौतारी इन्द्रेणी लाई मनै देखि नमन छ है।एसरिनै सबै ले माया गर्नु पर्छ है।
@khimbahadurthapa58355 жыл бұрын
अाजकाे दाेहाेरी अति रमाइलो लाग्याे छत्र भाइ र प्यारी बहिनी टिकाले धेरै धेरै रमाइलो गराइ दिनु भाे ।अझै अगाडि बढ्दै जाउ शुभकामना
@loplyboy39985 жыл бұрын
आज comment गर्ने मनै लागेन यार साहेद छत्र दाई र टिका सानु दि को प्रसंशा गर्न को लागी म संग तेती धेरै शब्द नै छैन । अनी छत्र दाई र टिका सानु को fan एक जुट हौ ।👇 👇👇 👇👇
@devrajkunwar24215 жыл бұрын
धैरे राम्रो छ
@sachinaruchal72045 жыл бұрын
Pasupati Sharma ra Tika sanu ko dhohori herna koko lai man xa😍😍
@बिमलाअधिकारिपण्डित5 жыл бұрын
Nisha Ghimire हेर्न त मन छ तर पशुपति दाजुले लाइभ दाेहाेरि गाउदा फाेहाेरि शब्द प्रयाेग गर्नुहुन्छ र नराम्रो फिल हुन्छ
@shivasharma20395 жыл бұрын
जति कलाकार आय पनि छात्र शाही जस्तो हँसिलो कलाकार छैन। All the best
@pasadong58135 жыл бұрын
दोहोरी धेरै रामरो छ।
@preetipretty45465 жыл бұрын
kzbin.info/www/bejne/m5OblYWKZsyLjMk Subscribe gari Dinu hola plz yo chennal lai sathy
@yogendrachand7055 жыл бұрын
Shiva Sharma ho sir ho
@kulbahadurkc32585 жыл бұрын
Ho ho
@dipakbhitrakoti78755 жыл бұрын
टीका बहिनी र छत्र भाइ को गित सारै रमाइलो लाग्छ यो सम्योग जुराइ दिने कृष्ण दाजु लाई धेरै धेरै धन्यवाद छ र सम्पुर्ण इन्द्रेणी टिम अझै प्रगती र उन्नती को कामना गर्दछु
@लाङघालीमगरकान्छातनहुँ5 жыл бұрын
मान्छे सानो सानो जिरे नै हो रैछ नि यो छत्र साही😄😅 त!यता टिका सानू बैनी नि कहाँ कम हो र!!👍️👌👍️
@baburamtamang48225 жыл бұрын
इन्द्रेणीमा छत्र शाही र टिका सानु आए सी अझ दमदार भाको छ ।
@magarhari81675 жыл бұрын
ईन्द्रेणीमा टिकाले गितको लिड गरेको दिन छुट्टै मजा ।
@runjithunter42625 жыл бұрын
इन्द्रेणी कार्यक्रम सात रङ्गको इन्द्रेणी जस्तै छ ..वा/वा त्यसै माथी छत्र जि र टीका सानू ।दिल खोलेर सहानुभुति गरे thanks yar....From पोखरा देखी
@deepakbist63545 жыл бұрын
आहा ! मान्नै पर्छ टिका र छ्ऋ साहिलाइ I LOVE YOU TIKA ALL INDRANI TEAM MISS U TO MUCH
@zsen24385 жыл бұрын
यो इन्द्रेणी यस्तो कार्यक्रम हो जो नया कलाकार देखि पुरानो कलाकार लाई सम्मान गर्ने कार्यक्रम सधै अगाडि बढ्न सफल होस् भन्ने मेरो शुभकामना गर्दछु सम्पूर्ण टिम लाई धन्यवाद छ
@tikagautam69913 жыл бұрын
Shooting ...
@premtamang13855 жыл бұрын
धेरै रमाइलो भयो आज।। टीका सानू र छत्र लाई मन पर्ने जति एत।।।।।।👈️
@ratnakhatri69915 жыл бұрын
सारै रमाइलो यो ईन्द्रेणी कार्यक्रम अाजको त झनै राम्रो धन्यवाद यस टिमका सम्पूर्ण कलाकार हरुलाई । बिदेश बाट हेर्नु हुने साथीहरू हाजिर हुनु होला ।
@yogeshrai95465 жыл бұрын
दिमाग चाहिँ लास्टै भएको केटी हो, टीका सानू मान्नपर्छ।🙏🙏🙏🙏
@bklaxman40595 жыл бұрын
आफ्नो दुख भुलेर पनि हामिलाई मनाेरञ्जन दिने कलाकारहरुमा सम्मान छत्र शाहि अनि टीका सानूकाे रमाइलो दाेहाेरि क्या दामि छ अझै यस्तै दाेहाेरिकाे प्रतिक्षा छ फेरि पनि यस्तै दाेहाेरिकाे अपेक्षा छ र ईन्र्देणि परिबारले सफलताको शिखर चुमाेस शुभकामना म मलेसिया देखि
@nauletiruwa3185 жыл бұрын
टिकाशानुको दोहोरिमनपर्ने जति एताहाजिर
@yubarajsharma54695 жыл бұрын
voice of nepal हेरे, ime nepal lok star हेरे , अहिले 10:35 बज्यो !! बिहान 4:30 मा duty join गर्नु छ तर पनि इन्द्रेणी छुटाएर सुत्नै सकिन !! पावल सरको बासुरी , लक्ष्मी सर र पुर्ण सरको मादल , अनि छत्र भाइको जोस साथै टीका सानुको हसिलो चम्किलो अनुहार वा वा क्या मजा दिनु भो !!! इन्द्रेणी को जय होस् !! जय गीत जय सङ्गीत!!🎵🎶🎧️
@sub4rtym9965 жыл бұрын
टिकाको हाँसो नै दामी लाग्ने मैं मात्र हैछ की क्या हो😆😆😆😆
@ओमअसफल5 жыл бұрын
Su'B4r Tym hoin ma pani xu
@madhavmelina31535 жыл бұрын
Ma pani ho
@subashtamang61705 жыл бұрын
Ma pani tika sanu ko haso ko chai fan nai ho
@mohanlohar7905 жыл бұрын
dami
@alonehamal67864 жыл бұрын
Su'B4r Tym 
@durgamajhi43395 жыл бұрын
छत्र साही गाउन र नाच्न दुईवटा मै perfect
@dhirendrasejuwal39465 жыл бұрын
छत्र सर I love you हजुर काे गीद जतिसुने पनि सुनै सुनै लागछ सधै तपाईं र टीका जिकाे दाेहाेरि अायाे कि राति नसुतेर पनि हेरने गर छु सबै ईन्देणा टिम लाई नमस्कार धन्नेबाद
@bindushrestha60995 жыл бұрын
आजको दोहोरी छत्र र टीका आफैमा पनि राम्रो झन झन रमाइलो दोहोरी गाउँदा अत्यन्तै सुन्दर धन्यवाद छ दुवै जनालाई
@Nicenepal135 жыл бұрын
Tika सानू को फ्यान कति जना हुनु हुन्छ साथी हरु यता हाजिर गरौ है त 👋👋💖💖💖💖 म सङग नि साथी बन्नुस है त
@soltinakokhojima20375 жыл бұрын
फ्यान मात्र होइन म त कुल्लर पनि हो
@Nicenepal135 жыл бұрын
@@soltinakokhojima2037 😁😁😁😁😁😃😃💖💖💖💖💖
@soltinakokhojima20375 жыл бұрын
@@Nicenepal13 💋💋💋💋👄👅👄
@parvatidevi91935 жыл бұрын
Ma ni ho xatrako fen
@rambahadursawad5 жыл бұрын
हेरम रबि को बारेमा कृष्ण कंडेल जि केही बोल्नु हुन्छ कि हुँदैन
@shivasubedi65015 жыл бұрын
बोल्दैन राजनीति बाट प्रेरित छ्न!
@baburumba77684 жыл бұрын
छत्र र टिकाको दोहोरी छुट्टै मज्जा ।
@kamalkc21065 жыл бұрын
बहुत राम्रो मलाई मन पर्ने कलाकार झन आफ्नै ठाउँ कि टीका सानू।आहा कति राम्रो ।प्रगति को कामना
@m_h_bishwo255 жыл бұрын
इन्द्रेणी लाई माया गर्ने यता
@bahadurbk99105 жыл бұрын
अाहा कति रमाइलो बहिनी टीका अनि छत्र भाई काे दाहाेरी प्रस्तुति... धन्यवाद कृष्ण दाईलगायत सम्पूर्ण इन्द्रेणी परिबार मा..!
@बुद्धिtमु5 жыл бұрын
नमस्ते सबै सबै लाई 😍😍😍 ल आयो गलैंचा १ ककस्लाई मन पर्छ इन्द्रेणी टिम अनि टीका सानू र छत्र शाही 👇️like
@puranbhadur28825 жыл бұрын
टीका अच्छा छात्रा साइको गीत बहुत अच्छा गीत गाया है यह कहानी 100 में 100 परसेंट नेपालियों का सही है बहुत अच्छा छत्रसाल कहानी जैसे अपने गाना मैं बोला है ऐसा होता है रियल में भी
@kalpanabasnet69775 жыл бұрын
एकदमै राम्रो गीत र स्वर छ दुबै जनाको उन्नति प्रगति सगरमाथा झै चुलियोस Best of luck
@nep4gaming8405 жыл бұрын
इन्द्रेणीको प्रत्येक episode नछुटाउने म मात्र होइन होला....अझै त्यसमाथी छत्र शाही र टिका सानु को दोहोरी को त कुरै नगरौं....👏👏👌👌👌👌
@prakashverynice955 жыл бұрын
very nice song
@kamalgoral52895 жыл бұрын
आज धेरै दिन पछि टिका सानु र छत्र शाहि को दोहोरि सुन्न पाऊदा धेरै खुशि लग्यो cogartulations Tika and chhatra shahi
@hnbabukhanal14755 жыл бұрын
आज चाहि धेरै रमाइलो भो भन्ने हरू यता हाजिर हुनुस त
@mahabir.chetri72235 жыл бұрын
वा वा क्या दामि छत्र जि र टीका सानू बबाल यार I miss you all?
@bhupenpuri14005 жыл бұрын
सर्बाधिक मन पराएकी गायिका टीका सानू र सबैको प्रिय गायक छत्र शाही
@sitalamsal13633 жыл бұрын
P00pp00000pppppppppppp000000p000000
@bishalxettrychannel97095 жыл бұрын
छत्र शाही र टिका सानू को दोहोरी रमाइलो छ मन परने दशक सोराक हरु हाजिर हुनु त कति जान हुन्छ ,,
@runjithunter42625 жыл бұрын
छत्र शाहीको स्वर साच्चिकै मन परर्फुल्ल मनोरञ्जनात्मक छ ....ReallY love u छत्र शाही salute yar .....इन्द्रेणी को शोभा सगरमाथाको झै उचाइमा पुर्याएको छ छत्र शाहि जि ......wawawawa👌👌👌👌👌
@tikabahadur8165 жыл бұрын
साउदी बाट हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुम है
@ramailotv28845 жыл бұрын
टीका र छत्र आए देखि इन्द्रेणी को स्वभाव एकदम बडेको छ। दुबै जनालाई अग्रिम शुभकामना ।
@pratapchandara43243 жыл бұрын
Bb
@pratapchandara43243 жыл бұрын
D b
@tekbohara75565 жыл бұрын
म मेरै साथी टीका को धेरै ठूलो फ्यान हु तर अहिले छत्र को नि फ्यान भएको छु Love u sathi tika ♥️♥️xatra & all indreni team
@Madhav-f6w5 жыл бұрын
छत्र साई को हासै मिठो 😍😍😍
@saltamang67605 жыл бұрын
छत्र दाइ तपाईको टुका चाई हो माने टीका दिदी तपाईकोत शोरको म केही भन्न पनि सकदिन
@Nar60075 жыл бұрын
रमाइलो भाकामा छत्र शाही भाइ र टिका सानु बैनी को दोहोरी सारै रमाइलो लाग्यो। दुबै जनालाई धन्यवाद छ।
@shivapalpali79245 жыл бұрын
ढिलो अायो तर कडा अायो बबाल दोरि नबर 1 छत्र र टीका सानू बबाल दोरि सारै मन परो अाज को दोरी चाई हासन खुब हासियो बबाल दोरि बदाई छ सबै जनालाई
@karnanepali56915 жыл бұрын
जित्ने त दुबैले हो नि । टीका पनि कडा छत्र पनि कडा । कम्ती रमाईलो हुन्छ अब ईन्द्रेणी हेर्न ! साउदि बाट है म चाहिँ
@NishaSharma-gt9xn5 жыл бұрын
कस्तो दोहोरी थियो हेर्न त हेरे तर मन त रवी लामिछाने काे टेन्सनमा, है कस्तो थियों थाहा भईन
@prembahadurshahi25555 жыл бұрын
छत्रभाइ र टीका बहिनिकाे दाेहाेरि धेरै राम्रो छ।
@sasiramkc35785 жыл бұрын
धेरै दिन पछी सुन्न पायौं टीका सानू र छत्र साई को धोहो रि टीका सानू लाई मन पराउने जति यता हाजिरी ल
@prempratel12185 жыл бұрын
टीका सानू ले गर्दा मात्र इन्देनी को regular viewer भैएको छ अझै प्रगति गर्दै जानुहोला मेरो मुरि मुरि शुभकामना
@d.g.mgamer42844 жыл бұрын
थिकै भनिउ तिका छत्र साई लाइ
@rpsharma30705 жыл бұрын
(आँखा भरी आँसु ।के खानु र मासु। )चिन्ता रबि दाइको छ मन मा। के इन्द्रेणी मा रमाउन मान्छ र यो मन। नियमित दर्सक हु।तर आज लाई sorry